“ दुनियाँमा सबैभन्दा ठूलो अत्याचार भनेको कानूनको आवरणमा गरिने अत्याचार हो” - डा. भीमार्जुन आचार्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น •

  • @darikakarajan5062
    @darikakarajan5062 10 ชั่วโมงที่ผ่านมา +96

    यथार्थता र सत्यता बोल्ने एक कुशल पात्र संविधानबिद डा भिमार्जुन सर प्रति नमन 🙏

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 12 ชั่วโมงที่ผ่านมา +142

    रबि निर्दोश हुनु-हुन्छ भन्ने जति यता हाजिर गरौँ त ।।
    रबि सर जिन्दावाद 🚩🚩🚩👏👏👏🙏🙏

    • @creatorgg4078
      @creatorgg4078 3 ชั่วโมงที่ผ่านมา

      Kalo congress ra jb daka le faseko

    • @user_rai_jetha
      @user_rai_jetha 53 นาทีที่ผ่านมา

      रबिको आन्तरिक कुरा था छ र झोलेलाई?कि उसको मन भित्र पसेको छौ?हैन भने के आधारमा निर्दोष भो सहकारी ठग?

    • @NepaliHeart-bn8kp
      @NepaliHeart-bn8kp 38 นาทีที่ผ่านมา

      ​@@user_rai_jethasahakaari thag bhanni kaha bata pusti vayo? AP1 HD maa GB rai ko lagani pani xa ta... GB rai ahile samma kina pakreko xaina? Yo sab le Rabi nirdosh dekhaauxa

  • @Okhorgotekonati
    @Okhorgotekonati 8 ชั่วโมงที่ผ่านมา +42

    डा भिमार्जुन आचार्य प्रष्ट खुलेर सत्य बोल्ने ब्यक्ति डा प्रति नमन /

  • @gurupoudel7411
    @gurupoudel7411 12 ชั่วโมงที่ผ่านมา +65

    नेपालको मलाई मनपर्ने मान्छेहरु मध्येको एक भिमार्जुन आचार्य हो सरल प्रष्ट खुलेर सत्य बोल्ने ब्यक्ति

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 11 ชั่วโมงที่ผ่านมา +35

    आज धेरै समय पछि भिमार्जुन सर को बिचार सुन्ने अवसर मिल्यो। अत्यान्तै धन्याबाद दुई पात्र लाई नै सलाम गर्दछु।।।।❤❤❤❤❤❤

  • @devendrabudha4667
    @devendrabudha4667 11 ชั่วโมงที่ผ่านมา +21

    धेरै धेरै धन्यवाद दुबै जनालाई

  • @SantoshDevkota-q3b
    @SantoshDevkota-q3b 11 ชั่วโมงที่ผ่านมา +21

    कानुनको रुपमा गरिने अत्याचार सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण छ।

  • @Sangam_jung
    @Sangam_jung 11 ชั่วโมงที่ผ่านมา +24

    अब अन्तिम विकल्प मतदाता सच्चिन जरुरी छ।

    • @pankajkhadka6589
      @pankajkhadka6589 10 ชั่วโมงที่ผ่านมา +1

      Pusta change nahunjel yestai ho.aafnai gharko bau aam lai ta samjhauna garo hunxa aruko kasari saknu

    • @BegKumar-xp5rl
      @BegKumar-xp5rl 8 ชั่วโมงที่ผ่านมา

      सही विचार अब ढिला गर्न हुँदैन प्रत्येक नागरिक लाई बुझाउन पर्छ मतदान बाटै काग्रेस एमाले निर्मूल पारौ

  • @dhandhami884
    @dhandhami884 11 ชั่วโมงที่ผ่านมา +16

    धेरै धेरै धन्यवाद दुबै जनालाई 🙏❤️🇳🇵

  • @PremkumarBhandari-f1k
    @PremkumarBhandari-f1k 2 ชั่วโมงที่ผ่านมา +2

    अन्तिममा पनि Dr साबलाइ सलाम।तमाम नेपाली लाई आसा जगायर जनुभयो।

  • @purnadevkota
    @purnadevkota 12 ชั่วโมงที่ผ่านมา +19

    यात्री सर र भिमार्जुन मेरो मनको महामानव हुनुहुन्छ ❤❤❤❤❤❤

  • @kirankc1068
    @kirankc1068 7 ชั่วโมงที่ผ่านมา +4

    वा डा: भिम सर कति मजाले जनतालाई बुझाई दिनु भयो सलाम तपाईं लाई ❤❤

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 8 ชั่วโมงที่ผ่านมา +4

    Dr भिमार्जुन आचार्य जी को धेरै राम्रो सान्दर्भिक विचार प्रति स्यालुट छ सर

  • @rajshrestha515
    @rajshrestha515 7 ชั่วโมงที่ผ่านมา +4

    सलाम छ भिमार्जुन सर ❤️🙏❤️
    सत्य सधै सत्य हुन्छ रबि निर्दोष हुनुहुन्छ तर काङ्ग्रेस एमालेको राजनीति सिध्याउने भएकोले आज उहालाइ यसरि दुख दिएको हो। जय रबि सर ❤️🙏❤️न्यायालयले पक्कै न्याय दिनेछ!!#

  • @kajipariyar5065
    @kajipariyar5065 6 ชั่วโมงที่ผ่านมา +4

    सम्मान छ हजुर प्रति डा.साब यो सबै केपी को चाल हो सत्य को जित हुन्छ जय घण्टी

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 7 ชั่วโมงที่ผ่านมา +5

    यथार्थ विश्लेषण भिमार्जुन सर।

  • @merodaainepal2979
    @merodaainepal2979 10 ชั่วโมงที่ผ่านมา +6

    भिमार्जुन दाजु मलाई एकदमै मनपर्ने मान्छे हो आजा उहाको कुरा मलाई एकदमै ठिक र राम्रो लाग्यो दुबै जनालाई मेरो नमस्कार 🙏🙏

  • @letsexploreit9212
    @letsexploreit9212 9 ชั่วโมงที่ผ่านมา +7

    यो देशमा मलाई मनपर्ने मान्छेहरू मध्ये एक मान्छे।❤

  • @rakhimankb1736
    @rakhimankb1736 6 ชั่วโมงที่ผ่านมา +3

    यक्दमै सफा सम्बाद डा. भिमार्जुन सर सेलुत छ ।येहाँलाई 🙏🙏

  • @sushilabhandaribhandari197
    @sushilabhandaribhandari197 ชั่วโมงที่ผ่านมา +1

    बिध्यालयमा नै बेदेशको तयारी भइरहेको छ। आफ्नो भूमिमा बसेर सुहाउँदो नीति आओस्। कानुन सबैलाई बराबरी कोही ठूलो शक्तिको दुरूपयोग हुनु अज्ञान

  • @prasadpaudel4533
    @prasadpaudel4533 12 ชั่วโมงที่ผ่านมา +11

    यात्री जीले आँट त गर्नुभयो, साधुवाद 🙏🙏

  • @mayaadhikari3448
    @mayaadhikari3448 10 ชั่วโมงที่ผ่านมา +6

    रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
    अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
    जय देश जय रबि

  • @rajendrakhadka2552
    @rajendrakhadka2552 9 ชั่วโมงที่ผ่านมา +3

    डाक्टर साबका मन छुने कुरा सुन्दा सुन्दै कति खेर आँखाबाट आँसु झरे पत्तै पाईन 😢😢😢😢

  • @rajgiri7533
    @rajgiri7533 12 ชั่วโมงที่ผ่านมา +11

    डा. सूर्य सुवेदी, डा. भिमार्जुन आचर्य जस्ता कानुन विध आउनु जरूर छ।।।

  • @TheGamerBoys111
    @TheGamerBoys111 6 ชั่วโมงที่ผ่านมา +3

    यथार्थ बिस्लेसन💐💐🇳🇵🙏

  • @startamu3098
    @startamu3098 7 ชั่วโมงที่ผ่านมา +3

    सत्यता बोल्नु भयाे डा. भिमार्जुन प्रति हार्दिक नमन् 🙏🙏
    Justice for Rabi lamichhane 🙏🙏🙏🙏

  • @tejrai
    @tejrai 9 ชั่วโมงที่ผ่านมา +2

    मलाई एकदमै मन पर्ने संविधान विद डा. भिर्माजुन ( अर्जुन मिलन ) 🙏

  • @technologyvsspirituality9050
    @technologyvsspirituality9050 10 ชั่วโมงที่ผ่านมา +5

    एउटा असल विश्लेषक लाग्छ भिमार्जुन आचार्य, उहाँका विचार बहुत सन्तुलित लाग्छन्। 🙏🙏🙏

  • @gangapacharya9071
    @gangapacharya9071 9 ชั่วโมงที่ผ่านมา +3

    हजुरको यो अन्तरवार्ता कति मजाले हेर्नै मौका पायौं हामि सबैले हजुर प्रति सम्मान इजत माया गर्नु पाउनु राम्रो कुरा हो भिमार्जुन आचार्यले बताउनुभयो सबै कुरा कस्तो राम्रो 🙏🙏🙏 हजुर हरु दुबै प्रति सम्मान 🙏

  • @KishanPoudel
    @KishanPoudel 12 ชั่วโมงที่ผ่านมา +17

    "दुनियाँमा सबैभन्दा ठुलो अत्याचार कानुनको आवरणमा गरिने अत्याचार हो"

  • @tikuvai6192
    @tikuvai6192 12 ชั่วโมงที่ผ่านมา +9

    जसले यो कार्यक्रम हेर्दै हुनुहुन्छ ,तपाईंको दैनिकी सुखमय बितोस्।

    • @rukmangatgaire579
      @rukmangatgaire579 11 ชั่วโมงที่ผ่านมา

      हजुरको नि सुखमय बितोस।

  • @surajkumaar22official
    @surajkumaar22official 9 ชั่วโมงที่ผ่านมา +3

    सही बिचार संविधानबिद डा भीमार्जुन आचार्य ज्यु!

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 8 ชั่วโมงที่ผ่านมา +4

    प्रत्येक प्रवास मा रहेका दाजु भाई दिदी बहिनीहरूमा मेरो अनुरोध छ आफ्ना परिवार लाई बुझाऊँ मतदान बाटै काग्रेस एमाले लाई निर्मूल पार्ने कोशिश गरौं

  • @InduThapaKunwar7
    @InduThapaKunwar7 47 นาทีที่ผ่านมา

    कस्तो सत्य कुरालाई बुझेर बोल्ने आट सलाम छ

  • @Pawan-26SS
    @Pawan-26SS 56 นาทีที่ผ่านมา

    हजुरहरु दुबै प्रती उच्च सम्मान।
    हेर्नुस् हजुर मान्नुस या नमानुस हामी लाखौं प्रदेशी युवाहरूलाई रबिको धेरै माया छ र रहन्छ पनि।हामी रबिको साथमा छौ।
    बुढापाका बाआमाहरुको मन मनमा त बा आमा सधै छन।

  • @ramkpyakurel8471
    @ramkpyakurel8471 ชั่วโมงที่ผ่านมา

    आशा गर्छु यो कार्यक्रम को दोस्रो भाग पनि आयोस प्रतीक्षा मा छौ

  • @kirankc1068
    @kirankc1068 10 ชั่วโมงที่ผ่านมา +2

    भिम सरको कुरामा सहमति सतप्रतिशत सही कुरा गर्नुभयो ❤❤

  • @bhojchapagain6009
    @bhojchapagain6009 7 ชั่วโมงที่ผ่านมา +1

    भिर्जुन सर ऋण लिएर नतिर्नेको हकमा कस्तो कानुन निर्माण गर्ने भन्नु भन्दा ऋण लिए पछि भुक्तानी गर्नैपर्छ कुनै कानुन बनाइनु हुदैन् ।

  • @JeebanTiwari-vz2bo
    @JeebanTiwari-vz2bo ชั่วโมงที่ผ่านมา

    हार्दिक नमन गुरु ।देशका बिद्वान अधिबक्ता स्वागत नेपाल राती होइन जुन बेला लान मिल्छ भन्छन।

  • @PurnaLimbu-n6e
    @PurnaLimbu-n6e ชั่วโมงที่ผ่านมา

    सारै राम्रो बहस खुशी लाग्यो जय रास्वपा।

  • @egallerynepal8352
    @egallerynepal8352 7 ชั่วโมงที่ผ่านมา +2

    १२ भाईको धङ्धङी बाट माथी उठेर पत्रकारिता गर्नु होला यात्री जी 🙏

  • @Sls652
    @Sls652 21 นาทีที่ผ่านมา

    Thank you Dr Bhimarjun Acharya

  • @rpchahana
    @rpchahana 25 นาทีที่ผ่านมา

    Best Dr. Bhimarjun

  • @manishdhungana9211
    @manishdhungana9211 5 ชั่วโมงที่ผ่านมา +1

    Dharai ramro kura ani espst bolne byakti vimarjun ji 🙏

  • @JanakChettri-r1e
    @JanakChettri-r1e 10 ชั่วโมงที่ผ่านมา +1

    अत्यन्तै उत्कृष्ट अन्तर्वार्ता
    अन्तर्वार्तामा बोलाइने व्यक्तिको छनोट अती राम्रो

  • @poshanrajlamichhane903
    @poshanrajlamichhane903 23 นาทีที่ผ่านมา

    Satya kura jay hos 🎉

  • @damodarpoudel8866
    @damodarpoudel8866 นาทีที่ผ่านมา

    राम्रो छ ।

  • @user-thapashanta
    @user-thapashanta 3 ชั่วโมงที่ผ่านมา

    सहि कुरा। विज्ञ भनेका डा भिमार्जुन जस्ता हुनुपर्छ।

  • @minrijal9673
    @minrijal9673 12 ชั่วโมงที่ผ่านมา +4

    Justice for Ravi Dai❤️🙏🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 9 ชั่วโมงที่ผ่านมา +1

    जय जय होस् हजुर।

  • @R.k971
    @R.k971 7 ชั่วโมงที่ผ่านมา

    सारै महत्वपूर्ण सबैले बुझ्ने तरिकाबाट वकालत गर्ने डा भिमाजुर्न सरलाई सलाम छ

  • @ramsedai804
    @ramsedai804 2 ชั่วโมงที่ผ่านมา

    समसामयिक बिषयेमा राम्रो अनि बाैद्दीक पात्रसंग राम्रो बहस सुन्न पाईयो मन लाग्दा लाग्दै सक्कीयो अलिक लामो भईदिएको भए मजा आउंथ्यो🙏🙏❤️❤️

  • @GaneshPandey_2064
    @GaneshPandey_2064 12 ชั่วโมงที่ผ่านมา +3

    आउनुहोस मिलेर अगाडि बढौ ❤

  • @ramkhadka6653
    @ramkhadka6653 ชั่วโมงที่ผ่านมา

    १००००% सहि बिसलेसन गरनु भयो दुबै जना लाई धनयबाद🎉🎉🎉🎉❤❤❤

  • @bidurpoudel8883
    @bidurpoudel8883 8 ชั่วโมงที่ผ่านมา +1

    समानुपातिक बिचार ❤❤

  • @dipendrachand2170
    @dipendrachand2170 12 ชั่วโมงที่ผ่านมา +2

    जुन यो गणतन्त्र ,लोकतन्त्र भन्छन् के त्यो साँच्चै नेपालमा छ र भिमार्जुन जी लाई सोधी दिनु हुन्थ्यो कि, मन हल्का हुने थियो।

  • @ganeshneupane3556
    @ganeshneupane3556 4 ชั่วโมงที่ผ่านมา

    धेरै धेरै धन्यवाद दाजु प्रष्ट पार्दिनु भएकोमा

  • @Smart-xb4f
    @Smart-xb4f 7 ชั่วโมงที่ผ่านมา +1

    Justice for Rabi Dai
    Respect for both

  • @mayaadhikari3448
    @mayaadhikari3448 10 ชั่วโมงที่ผ่านมา +2

    Rabi is an innocent. Justice for Rabi.❤❤❤

  • @ganeshmangurung3410
    @ganeshmangurung3410 9 ชั่วโมงที่ผ่านมา +2

    भिमार्जुन sir यथार्थवादी hunuhudo raixa je ho tehi bolni dherai kura janiye hamle pani good interview

  • @bindrakhatri3609
    @bindrakhatri3609 9 ชั่วโมงที่ผ่านมา +1

    0 haters DR भिमार्जन आचार्य।,,👏👏👏👏👏

  • @govindaupadhyaya
    @govindaupadhyaya 5 ชั่วโมงที่ผ่านมา

    धन्यवाद भीमार्जुन सर !

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 16 นาทีที่ผ่านมา

    Great man great opinion ❤

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 48 นาทีที่ผ่านมา

    भीमार्जन जी हजुर लाई नमन सही सत्य कुरा जनतालाई दीनु भयो यी भ्रष्ट दलाल ले कानुन को धजी उडायका छन यी कुरा जनताले नजीक बाट हेरीरहेका छन होसीयार दलाल हरु तीमीहरुको अन्त्य अबस्य हुनेछ

  • @HBMbudhamagar
    @HBMbudhamagar 3 ชั่วโมงที่ผ่านมา

    Great analyses Dr.Bhimarjun sir

  • @shantaraj2798
    @shantaraj2798 11 ชั่วโมงที่ผ่านมา +2

    He is great❤❤

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 ชั่วโมงที่ผ่านมา +1

    सही र सत्य बोल्नु भयो भिमार्जन ज्यू। तर देश त नेताहरूले बेचिसके एत्रो रिन कहांबाट केले तिर्ने ई राजनिती दलका गोठालाहरू पाल्दा पाल्दा जनता र देशको ढाड सेकिई सक्यो।

    • @surajtale186
      @surajtale186 ชั่วโมงที่ผ่านมา

      bhede RA JHOLE janata hunJEL samma no change , sir

  • @gorkhanepal4602
    @gorkhanepal4602 8 ชั่วโมงที่ผ่านมา +1

    Great ❤❤

  • @kabirajdhakal4296
    @kabirajdhakal4296 ชั่วโมงที่ผ่านมา

    डा. भिमार्जुन सरले चुनाव अगाडी नै भन्नुभएको थियो इनिहरुलाइ ठाउँको ठाउँ ढाल्नु पर्छ भनेर खोइ जनताले बुझेन हामी नेपाली नै त्यस्तै छौ,नया लिडर खोजेर मात्रै हुँदैन,नया लिडर कसरी पाइन्छ यो कुरा जनताले दिमागमा गिदि उत्पादन गर्नु परो

  • @bindudhungana7461
    @bindudhungana7461 9 ชั่วโมงที่ผ่านมา

    यथार्थ , न्याय र सत्यका लागि अडिग भएर बोल्न सक्ने भिमार्जुन सर।

  • @kabineaupane1981
    @kabineaupane1981 ชั่วโมงที่ผ่านมา

    Bhim Jee ko Jaya hos❤👏

  • @sanushrestha4958
    @sanushrestha4958 3 ชั่วโมงที่ผ่านมา

    you are great sar bhimarjun

  • @nareshshrestha1483
    @nareshshrestha1483 46 นาทีที่ผ่านมา

    प्रश्न जति गर्दा पनि कुनै वास्ता छैन त्यसैले अब प्रश्न मात्र हैन यो व्यवस्था नै परिवर्तन हुनु पर्छ, हाम्रा सन्तति को भबिस्य अन्धकार भै सक्यो

  • @BhupalmanShrestha
    @BhupalmanShrestha 2 ชั่วโมงที่ผ่านมา

    Actual condition of National economics & politics of Nepal. This is an actual inttillecual interview. Thanks to both.

  • @parbatipoudel9695
    @parbatipoudel9695 ชั่วโมงที่ผ่านมา

    रवि माथी प्रतिशोध साधेकै हो । सभामुख माथी पनि कारवाहि हुनुपर्छ कानुन भन्दा माथी कोही छैन

  • @sanjaybickramshah1595
    @sanjaybickramshah1595 10 ชั่วโมงที่ผ่านมา +1

    Very nice talk❤

  • @nandubhusal7361
    @nandubhusal7361 5 ชั่วโมงที่ผ่านมา

    My best bhamarjan acharya thanks thika ram G

  • @bibishagurung6385
    @bibishagurung6385 4 ชั่วโมงที่ผ่านมา

    🙏sahi satya boldinu bhaeko ma thanks hajur lai

  • @IsaraAle
    @IsaraAle 3 ชั่วโมงที่ผ่านมา

    Sahi kura sir

  • @lilaupreti3180
    @lilaupreti3180 4 ชั่วโมงที่ผ่านมา

    Well said Bhirmjun sir

  • @kharelrajan8977
    @kharelrajan8977 3 ชั่วโมงที่ผ่านมา

    Hajur Dubai parti hardik naman 🙏🙏🙏

  • @nababista4977
    @nababista4977 2 ชั่วโมงที่ผ่านมา

    i salut bhim sar.

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 2 ชั่วโมงที่ผ่านมา

    रबि छवि जो सुकै होस कानुनी अन्याय गर्नु अपराध हो।

  • @sunilghaju1864
    @sunilghaju1864 ชั่วโมงที่ผ่านมา

    वर्तमान नेपालको समानुपाति बेओस्थले कुनै पनि सीमान्तकृत जनताको प्रतिनिधित्व गर्दै यो बेविस्था दलहरुलाई नेता बेओस्थपान गर्न सजिलो बनाउने औजार बनेकोछ

  • @balkrishnasangraula7423
    @balkrishnasangraula7423 ชั่วโมงที่ผ่านมา

    Yes he is really good man

  • @chandrakhanal6275
    @chandrakhanal6275 5 ชั่วโมงที่ผ่านมา

    आज टीकाराम जी लाई राम्ररी पढाई दिनु है भिमार्जुन सर ।

  • @jhalak24538
    @jhalak24538 ชั่วโมงที่ผ่านมา +1

    यात्रीले भिमार्जुनले रबिको विरुद्ध केही बोल्लन भनेर बोलाएको तर आचार्यले पक्षमा बोलिदिदा यात्री दङ्ग परे।

  • @krishnasilwal6295
    @krishnasilwal6295 6 ชั่วโมงที่ผ่านมา

    Jaya hos.

  • @RameshSikdel-u2f
    @RameshSikdel-u2f 7 ชั่วโมงที่ผ่านมา

    Sahi kura garnu vayo

  • @prakashkarki4676
    @prakashkarki4676 8 ชั่วโมงที่ผ่านมา +1

    गिताका बाहुन न प्रजातन्त्रवादी हुन, न मानव अधिकारवादी हुन यि सामन्त र शाेषक उटपट्याङी नै हुन् ।

  • @ganeshmangurung3410
    @ganeshmangurung3410 9 ชั่วโมงที่ผ่านมา

    Dherai ramro bichar hjr

  • @letsexploreit9212
    @letsexploreit9212 9 ชั่วโมงที่ผ่านมา +1

    भिमार्जुन सर अब राजनीतिमा आउनु पर्यो।कति हेर्ने यी Tested and Failed हरूको तमासा!!!

  • @Chitrapanta1
    @Chitrapanta1 6 ชั่วโมงที่ผ่านมา

    Truth ❤

  • @rajanshrestha
    @rajanshrestha 15 นาทีที่ผ่านมา

    अझै नेपाली जनताले बुझेको छैन यी भन्दा पनि अझै दुख पाउनु पर्छ जस्तै प्यालेस्टाइनी जनताले जस्तै दुख पाउनु पर्छ

  • @bedshrestha1111
    @bedshrestha1111 8 ชั่วโมงที่ผ่านมา +2

    यिनी मिडिया पत्रकारिता हरु पनि खुबै विरोध विगत मा गरेको देखिन्छ

  • @Twins_Star2079
    @Twins_Star2079 2 ชั่วโมงที่ผ่านมา

    Nice interview 🎉🎉

  • @PremkumarBhandari-f1k
    @PremkumarBhandari-f1k 2 ชั่วโมงที่ผ่านมา

    Dr vimarjun sir salam

  • @kcganesh3973
    @kcganesh3973 4 ชั่วโมงที่ผ่านมา

    जय रबि दाई🔔🔔🔔🔔🔔❤️

  • @DipakPoudel-wk6ts
    @DipakPoudel-wk6ts 10 ชั่วโมงที่ผ่านมา

    Dr sir ❤❤❤

  • @bishnugurung4166
    @bishnugurung4166 11 ชั่วโมงที่ผ่านมา +2

    केहि दिन त प्रकृया नै जस्तो लाग्थ्यो तर अब चाहि प्रतिशोध भन्ने प्रष्ट नै भयो र अत्यचार को पनि हद भयो ...