नुन बुझे सुन ! साँच्चिकै आजको एपिसोड हेर्दै गर्दा मेरो शरीरमा पनि समय समयमा नुनकै कमी भएको रहेछ भन्ने कुरा आज आएर अझ प्रस्ट भयो । र मलाई रक्तचाप हुनुको कारण पनि थाहा भयो । करिव १८ वर्ष रक्तचाप सहेर बसेँ अनि १६ वर्ष औषधि सेवन गरेँ । आज ३ वर्ष हुदैछ रक्तचापको औषधि बन्द भएको ! त्यो तपाईं सामु पुगे पछि डा साब ! संयोग आज यो अन्तर्वार्ता हेर्दै गर्दा पनि तातोपानीमा नुन हालेर पिउँदै थिएँ । पहिला फुट्ला जस्तो गरि दुख्ने टाउको अहिले फुलको थुंगा जस्तो हलुको छ ! proud of you Dr Diljan Mansoor ! salute 🙏 यस्तरी बुझाउनु हुन्छ कि सानो सानो कुरा पनि छर्लंग हुन्छ ! You are supper hero !!!! ❤️🙏
धन्यवाद डा मन्सुर अत्यन्तै महत्त्वपूर्ण मानव स्वास्थ्यमा नभइ नहुने वा कम भएमा घातक राेगकाे सिकार पनि हुन सक्ने भन्ने बारेमा पष्ट पार्नु भएकोमा र मिडिया कर्मि ज्यु ।
सामान्य अबस्थामा टेबल साल्ट ५ ग्राम प्रती दिन भन्दा कम हाम्रो शरीर को आबस्यकता हो तर नेपालीले १२ग्राम भन्दा बढी नुन खाइरहेको अनुसन्धानले देखिएको अबस्था छ अन्य जानकारी perfect ❤❤❤
Our body needs both salt & sugar. The correct answer is we should not take too much or too less & it depends on each individual’s life style , health & body conditions. Everything has limits. Our body needs everything but, not too much or too less & we need to know how to balance it.
आयोनुन खानु स्वस्थको लागि हानिकारक छ यसको कारणले अहिले fertility कम हुन्छ। हामीले खाने प्राय सबै सागपातमा Iodine हुन्छ। सबै भन्दा राम्रो नुन सीधे नुन हो यसले blood pressure बढाउँदैन।
प्रकृतिले प्राणीको सृजना गरे सँगै , आहारपनि सृजना गरेको हुन्छ।प्रकृतिक आहारलाई बिर्सनेले डा.को कुरा ठिक भन्नुहोस्। दोकान सबको चल्नु पर्ने पनि प्रकृति नै रहेछ।
जिबनभर कति जुढो बारे हाम्रा पुर्खाले उनिहरू नै बलिया निरोगी तगडा हुन्थे १०० बर्ष बांच्थे नुनको तेत्रो हिसाब किताब केही हुन्थ्यो ,तर अहिले सबै बिद्वान अरू चिज पनि कमिहुंदा एस्तै हो,
Newar jati le 13 din nun kahelai bardain. Baru death body jalayar gat bat ghar bhitra aaune bitikai nun ra aduwa (salt and ginger) khana dinchha. It is very different with another traditional.
नुन खाएर झोक्राएको कुखुरा जस्तो भन्ने उखान सहि छ किनभने नुन कुखुराले खायो भने झोक्राउछ अनि मर्छ डा साबलाइ पनि यो कुरा थाहारहेनछ।यो मामलामा डा साब भन्दा म जान्ने रहेछु ।
Yo video bata jati bujhem hamiley tyatiley pugdenah Follow his youtube channel for more informative content , Dr Kurt MD Doctor sab ley aja badi minerals in electrolyte rah salt ko relation bujhae denu vaye hunthyo.
मानव जिवनको लागी नुन कति महत्वपुर्ण रहेछ भन्ने कुरालाई सरल तरिकाबाट बझाईदिनु भयो डा. साहेबलाई धेरै धेरै धन्यवाद।
काम गर्ने भन्दा काम अराउने सिपालो हुनुपर्छ भन्ने उखान जस्तै दुबैजना ज्ञानको बिग्य सर हरुलाई धेरैधेरै धन्यवाद छ नमस्कार
नुन बुझे सुन ! साँच्चिकै आजको एपिसोड हेर्दै गर्दा मेरो शरीरमा पनि समय समयमा नुनकै कमी भएको रहेछ भन्ने कुरा आज आएर अझ प्रस्ट भयो । र मलाई रक्तचाप हुनुको कारण पनि थाहा भयो । करिव १८ वर्ष रक्तचाप सहेर बसेँ अनि १६ वर्ष औषधि सेवन गरेँ । आज ३ वर्ष हुदैछ रक्तचापको औषधि बन्द भएको ! त्यो तपाईं सामु पुगे पछि डा साब ! संयोग आज यो अन्तर्वार्ता हेर्दै गर्दा पनि तातोपानीमा नुन हालेर पिउँदै थिएँ । पहिला फुट्ला जस्तो गरि दुख्ने टाउको अहिले फुलको थुंगा जस्तो हलुको छ ! proud of you Dr Diljan Mansoor ! salute 🙏 यस्तरी बुझाउनु हुन्छ कि सानो सानो कुरा पनि छर्लंग हुन्छ ! You are supper hero !!!! ❤️🙏
Hamile gai badtulai pani nun dinchhau
❤❤ mero pani ❤❤
दुर्गा मेम उहा डा० साबलाई कहा कसरी भेट्न सकिन्छ उहाको सम्पर्क नं. उपलब्ध गराइदिनुन मेम ।
❤
डाक्टर साव बेथु सागमा पनि नुन हुन्छ
धन्यवाद डा मन्सुर अत्यन्तै महत्त्वपूर्ण मानव स्वास्थ्यमा नभइ नहुने वा कम भएमा घातक राेगकाे सिकार पनि हुन सक्ने भन्ने बारेमा पष्ट पार्नु भएकोमा र मिडिया कर्मि ज्यु ।
डाक्टर दिलजन मन्सुर लाई धन्यवाद !
धेरै राम्रो ज्ञान वर्धर्क अन्तरवार्ता ! दुबैलाई धन्यवाद !
सर जानकारी दिनुभयो मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु धन्यवाद
Dherai ramro prsn sodekoma sir lai dildekhi dhanyabad om shanti.💥💥❤️❤️🌹🌹🌹🙏🙏🙏🙏👍️
डक्टरसाबलाई काेटि काेटि नमस्कार महत्वपुण जानकारि दिनु भएकाेमा 🙏🙏🙏
सामान्य अबस्थामा टेबल साल्ट ५ ग्राम प्रती दिन भन्दा कम हाम्रो शरीर को आबस्यकता हो तर नेपालीले १२ग्राम भन्दा बढी नुन खाइरहेको अनुसन्धानले देखिएको अबस्था छ अन्य जानकारी perfect ❤❤❤
राम्रो जानकारी धन्यबाद डाक्टर साब र मिडियालाई
डाक्टर साहेब लाई अनि कायॅक्रम सन्चालक सर दुबै जनालाई धेरै धन्यवाद
धन्यवाद नुन काे वारे मा जानकारि दिनु हुने डा र कार्यक्म लाई
धेरै राम्राे कुरा कानी छ। धन्यवाद 🙏🙏🌹
Very effective video .thanks for knowledge
सारै राम्रो कार्यक्रम
❤❤❤नूनबारे फैलाइएका अनर्गल भ्रमहरुबारे सरल शैलीमा भएकाे यस संवादकाे निम्ति दुबै जनाप्रति हार्दिक धन्यवाद !!!❤❤❤
He is absolutely talented n what he talks i mean his informations are absolutely helpful for our health...Thq sir for sharing ur knowledge🙏🙏👏👏
❤exactly
simply is the best easily understood.....
जय होस हजुर्हरु दुवैजनाको 🙏
जय जय होस् हजुर।
Thankyou Dr Saheb
Thank you so much dr.sab.for important information.
Very important interview
Thank you for your time ❤
अाज मैले धेरै थाहा पाए धन्यवाद 🎉🎉
Very important and useful talk show.
Really impressed 🎉
❤❤❤🙏🙏🙏 thank you 🙏 doctor sab .
I have same symptoms 😮
Nausea and light headache 🤕 in the morning.
I don’t like too much salt 🧂
Thank you 🙏 16:35
❤
Rarai ramro jankari dinu vayo Dr. saable. Thank you so much 🙏😊
Very fruitful information Dr sab👍
We want to hear more from u.🙏
Our body needs both salt & sugar. The correct answer is we should not take too much or too less & it depends on each individual’s life style , health & body conditions. Everything has limits. Our body needs everything but, not too much or too less & we need to know how to balance it.
डाक्टर दिलजन सर लाई धनयबाद❤❤
नुन का बारेमा आज आयर बल्ल इस्पस्ट भैयो यहाँ हरुलाइ धेरै धेरै धन्द्यबाद
Thank you dr... sahab❤❤
Dr, Diljan hami sabai lai chahine akdm mhtow purn bisy ma jankari dinu bhyko ma hjur lai dhnewad bhnn chahanxu🙏
Great information , thank you Dr and media sir.🙏🙏
Great Great information 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 Dr.sab 🎉🎉🎉🎉🎉🎉🎉🎉
Om shanti d saheb good informations dil baba sukriya dhanyabad.💥💥❤️❤️❤️🌹🌹🙏🙏🙏🙏💐💐💐👍️👍️
Thank you for such an insight
Good knowledge , thank u
thq dr.
ज्ञानवर्धक ।।। धन्यवाद डा साब।
tqs dr sahab dherai kura bujhna paiyo🙏
सुन नुन र गुन उस्तै हो! रहेछ!
Good advice sir
धेरै धेरै धन्नेबात जानकारीकाे लागी
आयोनुन खानु स्वस्थको लागि हानिकारक छ यसको कारणले अहिले fertility कम हुन्छ। हामीले खाने प्राय सबै सागपातमा Iodine हुन्छ। सबै भन्दा राम्रो नुन सीधे नुन हो यसले blood pressure बढाउँदैन।
Ramro sujhab, sabai aayo nun vanxan, Tara MA k vanxu vane yo aayo haina aba health gayo
नून खाएकाे कुखुरा जस्ताे भन्ने उखान सहि छ।
कखुरा ले नुन खायाे भने उ उग्न थाल्छ उसमा जाँगर हुदैन,सायद उसकाे शरीर ले नून पचाउँन सक्दैन।
प्रकृतिले प्राणीको सृजना गरे सँगै , आहारपनि सृजना गरेको हुन्छ।प्रकृतिक आहारलाई बिर्सनेले डा.को कुरा ठिक भन्नुहोस्। दोकान सबको चल्नु पर्ने पनि प्रकृति नै रहेछ।
Thank U dr.sab.
Informative
very good
HE IS VERY GOOD. I ALWAYS LISTEN HIM .👍️👍️👍️🙏🙏🙏
Very important interview ❤ thanks a lot dr. Saheb you are the best.
Dr kurt isa best doctor of Nepal.
हामी अर्को एपिसोड को प्रतिछ्या मा छौ । धन्यवाद
Thwnk you dr....saahab ❤❤❤
🙏🏻🙏🏻🙏🏻🌺🌹
Thanks for the update
Nice❤
Good
मलाई मन पर्ने डाक्टर साहेब उहाँ को कुरा गर्ने शैली असाध्य मन पर्छ
❤❤❤❤
नयाँ पुस्ताले सिक्नु र फलो गर्नु पर्छ Dr curd बाट
💚🙏💚🙏
thank you for information Dr
V
Good.dr
Good.infm
जिबनभर कति जुढो बारे हाम्रा पुर्खाले उनिहरू नै बलिया निरोगी तगडा हुन्थे १०० बर्ष बांच्थे नुनको तेत्रो हिसाब किताब केही हुन्थ्यो ,तर अहिले सबै बिद्वान अरू चिज पनि कमिहुंदा एस्तै हो,
Ati ramro dr sab
सेताे नुन हानिकारक छ भन्ने बिज्ञहरूकाे भनाइ छ।यसमा क्लियर हुन पाँउ न सर।
4 white thing, like as white salt, white sugar, white flour(maida) and white rice, yesta chij haru dherai sewan garnu health ko lagi asar garxa
यो डाक्टर सङ्ग साह्रो रिस उठेको छ, किनकि यस्तो उपयोगी कुरा गर्ने हो😁
डाक्टर साहब मलाइ पेसर छ तेहि भएर बिरेनुन मात्रै खानिगरेको छु के बिरेनुन ले शरीर को आवासेक्ता पूरा हुन्छ त बताइनुभए अभारी हुने थिए। धन्यवाद
🙏🙏🙏🙏🙏🙏
नुन३थरि हुन्छ कुन नुन ठिक हुन्छ सर
Good jop sir GoodLuck 🎉🎉🎉🎉🎉
Newar jati le 13 din nun kahelai bardain. Baru death body jalayar gat bat ghar bhitra aaune bitikai nun ra aduwa (salt and ginger) khana dinchha. It is very different with another traditional.
Kun nun kasari prayog garne
नुन खाएर झोक्राएको कुखुरा जस्तो भन्ने उखान सहि छ किनभने नुन कुखुराले खायो भने झोक्राउछ अनि मर्छ डा साबलाइ पनि यो कुरा थाहारहेनछ।यो मामलामा डा साब भन्दा म जान्ने रहेछु ।
मेरो सोडियम कम भयर जीउ नै पुरै हल्लिएको थियो डाक्टर साहेब
potasium ko barema pani bhanidinos please.
🙏🙏🙏🙏🙏🙏🙏🙏
right
डा साब सलाम ।
मेरो शरीर लाई नून चाहिन्छ किनभने नुनको कमिले म धेरै पटक बेहोस भएकोछु हरेकको शरिर फरक हुनसक्छ
salt deyo vane khukhura chai birami huncha,tesayle nun kahako kukhura vaneko thik ho vanai
Ma baburam dai pahila nun sindhenun ra kalonun pahadko dhunga khanibat liinthyo. Thyo kura aayena.
किरिया बस्दा बार दिनसम्म दिन नुन खाएको अनुभव छ ।तर खासै उल्टी आउन खोजेन।
ढिक्के नुन अहिले पनि पाइन्छ है
नपकाएको काँचो नुनु खादा स्वास्थ्यको लागि राम्रो हुदैन भन्छन के छ तथ्य ?
AP1 tv lai paisa diyera ho ki k ho? Jahile aairakhne
Iodine chahi kaha bata painxa dr saheb
😮😮😮
Noon ra chini ma adkeko programme ko name ho "tamaso ma jotirgamaya"😅😅😅😅
Sosthani lida maile 1 month khain 2 ,4 din khi aalasy bhayjasto bhayo tes pacchi sarirma phurti badyo ta dr. Sab
कुखुरा ले नुन खादैन त्यस कारण भनियको हो
Yo video bata jati bujhem hamiley tyatiley pugdenah
Follow his youtube channel for more informative content ,
Dr Kurt MD
Doctor sab ley aja badi minerals in electrolyte rah salt ko relation bujhae denu vaye hunthyo.
नमस्कार Dr म हजुर को faan हु मेरो नजरमा तपाइ निस्वार्थ डाक्टर हो
नुन यति खाए भनेर कसरी थाहा पाउने dr ?
Jai mongol 🎉🎉🎉🎉
Interview line sir le bolnai dinu hudaina 😅
१३ दिने नुन बर्ने चलन छ त