भारतिय बिस्तार बादी नीति कै कारण नेपाल लाई 1947 देखी आजसम्म हिमिलेट, डोमिनेट सब गर्दै आएको छ । उसले कुनै पनि आफ्ना छिमेकी सँग समधुर संबन्ध छदै छैन । अझ नेपाल प्रताडित छ ।
हामीलाई ईन्डियाले मतलव दिने नदिने कुरा केहि भएन। उसले मतलव दिएन भने हामीलाई पनि बाल मतलव। नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन। भारतिय दलालहरू मुर्दावाद।
Mero jamin yaha samma ho bhanda chhimiki risaunu samanya ho. Aafno jatan garda aru ko man kina dukhaunu ? Nepal le aafno hit herda dhoti le man sano garchha.
एकदमै राम्रो व्यक्तित्वलाई ल्याउनु भयो Thank you. अर्को सिके राउतलाई बोलाउनुस न प्लिज र यि प्रश्न पनि सोधिदिनु होलाः १) क्रिकेटमा भएको झगडा (मधेशी र पहाडे) के सरकारमा समर्थन र मधेसमा आफ्नै सरकार केन्द्र (कांग्रेस र एमाले) कै समर्थनमा बनेको हो जसबाट सरकारमा प्रभाव हुदॅा हुदै ... किन ति बदमासलाई समातेर कार्यबाहि नगरि पहाडे समाजलाई दोष दिएर राजनीतिको रोटि सेकेको ? २) जनमतले राजमार्ग १ घण्टाको अबरोध क्म गरेको ? ३) किन सरकारलाई दबाब दिएर कानून बमोजिमको शासन गर्न नलगाई उल्टो आफै अराजक बनेको ? ४) नेपालको सबैभन्दा शिक्षित राजनितिज्ञ भनेर चिनिएको नेताबाट किन फरक व्यबहार भएन उल्टो त्यहि पुराना नेताका व्यबहार? ५) के आशा राख्ने सीके राउतबाट जनताले ? Many thanks
वरिष्ठ पत्रकार जगदीश खरेल ज्यु नमस्कार। निलाम्बर आचार्य मैले बुद्धिजीवी भन्ठान्थे होइन रहेछ। भारतको राजदूत भइ सके पछि र भारतको जुठो खाइ सकेपछि नुनको धर्म निभाउनु पर्ने रहेछ। उहाँको शब्दहरुले नेपाल र नेपाली प्रति गद्दारी झल्कन्छ।
यि जगदिश नि “पत्रुकार” नै ठहरे, कुटनीतिको क थाहा जथाभावी हलुका र गैरकुटनीतिक प्रश्नहरू! यि पूर्वनेता पनि विज्ञ नटोपल्य राम्रो राजदुत भएर काम भने शुन्य अनि गफ चाहि हलुका, गैरकुटनीतिक र जे मनलाग्यो त्यहि!
आत्मनिर्भर नेपालको अधिकार हो आत्मनिर्भर हुन नदिनु भारतको हस्तक्षेप नीति हो समय परिवर्तनशिल छ समय अनुरुप चल्न नसक्नु भ्रमको जालझेलनै हो।१९५० को सन्धीलाई परिवर्तन आम नेपालि जनताको प्रमुख एजेन्डा हो हुन्छ हुनेछ हुन नदिएमा भारतमा भुइचालो आउनु स्वभाविक पक्ष हो।
भारत नेपाल को हित र बिकाश शक्तिशाली भएको देख्न चाहदैन । २०४७ देखि अहिले २०८१ साल सम्म को सरकार ब्यबस्था भारत को हात छ । अहिले सम्म जति सरकार भए भारत बाटै भएका हुन ।❤😂😂🎉🎉🎉
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँ अहिले शरीर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
पत्रुकार भाइ,भारत रिसायो भनेर किन यत्रो चिन्ता ? भारत के चाहन्छ र किन ओलि सङ रिसाको भने ,भारतले नेपाललाई छोटे भाइ भन्न चाहन्छ,र ओलिले देस छोटा ओर बडे हो सक्ता हे,लेकिन as a primeminister लेबल सबै देस बराबरको हुन्छ,र हामी त्यो चाहन्छ भनेर रिसाको हो,प्रचण्ड त भारतले नै पालेको ईमानदार भारतीय सिपाही हो नि,किन प्रचण्ड सङ रिसाउछ त?
28:49 ओलि मोदिको अघोषित लिपुलेक छोड्ने सहमति गरेका हुनसक्छ । यता तै चुप मै चुप मा छन एमालेजन ।उता चिन भारत मिलेर लिपुलेक खाईसके । यो निलाम्बर भन्ने भारत परस्पर मान्छे हो ।
अरुले मास हेरेर जता जे बोल्दा ताली पाइन्छ तेहि बोल्छन केपि जति गाली खाएनी जे सहि हो तेहि बोल्छ फरक तेत्ति हो , बुझ्नेलाई श्री खन्ड नबुझ्नेलाई खुर्पाको बिड ।
नेपालमा सरकार आउनु जानुले माइने राख्दैन नेपाल नितिले माइने राख्दछ।नेपाल नितिको अबमुल्याङ्गकन गराउन चाहाने शक्ति नासबान हुनेछन समयले निर्धारण गर्नेछ समय मुल्यवान छ।समयको ख्याल गर वा नगरे मर।आफु मारिएर मुलुकलाइ बचाउने नेपालको राजसस्थामा राजाको महत्व बुझ्न नसक्नेहरु समाप्त हुनेछन।
भारत को चाख मा होईन नेपाली जनमत नै प्रमुख वाहक हुनुपर्छ " पुर्व राजा लाई पुनर्स्थापना " को विषय। यसरी पत्रकार, नेता,कुटनितिज्ञ(ज्यादा जसो बिकाऊ खालका) मात्र को बहस का आधारमा तिल लाई पहाड बनाउनु उपयुक्त हुन्न।तिनका पनि आफ्नै स्वार्थ हुने गर्ने भएका कारण। पेण्डुलम मा परिरहेको "ई पि जि प्रतिवेदन" का बारे मा भारतका असंतुष्टी का विषय तथा नेपाल का हितलाई गाँसेर नेपाल भित्रै जागरणमा लागे प्रख्याती पाउने थिए भारत का लागि पुर्व अनुभवी राजदुत भैसकेका व्यक्ति का नाता ले।
नतमान नत स्वाभिमान आए खाय नेता भए । नत बिचार नत जनचार केवल मिलिजुली गर्छन् भ्रष्टाचार । केकाे निम्तो केकाे सम्मान अब यस्तै छ देशमा नेताको अपमान । ३/३ महिना फेरिएको प्रधानमन्त्री हजारौं युवा बिदेश अनि कति पटक सम्मान र निम्तो दिउ भनेर माेदिले भने अब बस तिम्रो देश । सधैं उहीँ र उस्तै हुदैन समय केवल जनता मा भएन भए उहीँ दास उहीँ निराश खाेज आफैंलाई देश भित्र पाटि भन्दा माथि उठ नबन पाटिकाे लास। परिवर्तन खाेजै ।
नेपाल को छीमेकी देस ईनडीयाहो तर कीन नेपाललाई थीचोमीचो कीन हसतछेप बडदैईछ नेपालमा सीमामा हसतछेप बडदैईछ सीमामीचीरहनछ कसरी छीमेकीहुनछ ईनडीयाले नेपाल लाई खानखोजदैईछ सीमामा बारलगाउनुपरछ र पीपी लागुगर्नुपर्छ
नेपालमा सरकार आउनु जानुले माइने राख्दैन नेपाल नितिले माइने राख्दछ।नेपाल नितिको अबमुल्याङ्गकन गराउन चाहाने शक्ति नासबान हुनेछन समयले निर्धारण गर्नेछ समय मुल्यवान छ।समयको ख्याल गर वा नगरे मर।
❤ जगन्नाथ खरेल ज्यू सबै भन्दा राष्ट्र गरीब र हाम्रा नेता नेतृत्व पद लोभीका कारण हामी नेपाली जनता सधै अपमान मा छु परेका छौ भारत जस्तै सक्ती साली राष्ट्र भय हाम्रा नेता नेतृत्व भारतै जस्तै नेपाल का नेता भेटे जस्तै भटदैहुन्थो होला ❤
के पी वली मात्र होईन कुनै पनि नेपालवादी राजा वा प्रधानमन्त्री महेन्द्र विरेन्द्र ज्ञानेन्द्र टंक प्रसाद कृतिनिधि विष्ट मरिचमान हरु संग पनि कहिले सहज व्यवहार गरेन भारत विस्तारवादि संचालन प्रक्रिया मा छ तर भारतमा पनि पानी टुप्पि बाट माथि गैसक्यो पचाउन गाह्रो भएको हो
बीजेपीका मोदी सत्तामा आए पनि वा जुनसुकै पार्टीबाट जोसुकै सत्तामा आए पनि भारतीयहरूको नेपालदृष्टि चाहिँ नेहरू या अझ भनौँ पटेलकै डक्ट्रिनबाट बलियोसँग निर्देशित हुन्छ जुन अनुचित र दोषयुक्त हुन्छ ।
भारत नेपालको ब्यापारमा हस्तक्षेपकारी नीति अन्तर्गत आफुअनुकुल सत्ता साझेदारीले नेपालकोआत्मनिर्भरता हुनदिनै चाहादैन १९५० को सन्धिनै नेपालको लागि बाधक हो १९५० को सन्धी र सम्झौता समय अनुकुल परिवर्तन गर्नै नचाहानु भारतको हेपाहा प्रवृती कदापी हिजोको नेपाल र आजको नेपाल लाई हेर्ने दृस्टिकोण प्रमुख समस्या हुन।समान सहभागिता आजको माग हो।नेपालको आत्मनिर्भरता प्रमुख मुद्धा आम नेपालि जनताको मुख्य समाधान नेपालनिती एकाकार समय सापेक्ष हुन नदिन आतन्ककारीको सहायता कुदृस्टिले भारतलाइ घेराबन्दिमा पारिदा हेक्का नहुनु अदृस्टताको पराकास्टनै हो भन्न सहजै लिन सकिन्छ।
केपि ओलि लाई नक्कली फेक रास्ट्रबादी को फेता गुथाएर जनता को नजर मा राष्ट्रबादी नेता देखाउन को लागि जनता लाई घुम्राह मा रख्न लाई भरत को मोदि र केपि को सुनियोजित रणनीति हो किन कि नेपाली जनता भारतीय बिस्तार वाद विरुद्ध एकदम धेरै असन्तुष्ट छन तेसैले नेपाली जनता एकदम होसियार हुन जरुरी छ।भारत को सबैभन्दा नजिक को पात्र केपि ओलि हो।
हामीलाई ईन्डियाले मतलव दिने नदिने कुरा केहि भएन। उसले मतलव दिएन भने हामीलाई पनि बाल मतलव। नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन। भारतिय दलालहरू मुर्दावाद।
प्रस्ट कुरा BRI ले विश्व दुई भागमा विभाजन छ भारत BRI को पक्षमा छैन भारतले नचाहेको BRI छिमेकी देश पनि नचाउन भन्ने भारतको चाहना हो । भारतले नचाहेको कामगर्नु नेपालीहरु राष्ट्रवादी निर्णय ठान्छन BRI फ्रेमवर्कमा सहमति गर्न भारतले चाहेको थिएन यसवारे कुटनैतिक पहलनै नगरेर समस्या समाधानका विषयमा विकल्प छलफल भारत संग नगरि यरपोर्टहरु चाइनाको सहगोगमा वनएर सृजित समस्या समाधान नहुदै पुन BRI फ्रेममा हस्ताक्षर गर्नु कुटनैतिक अनुभव वेगरको पेलान हो।अहिलेको विश्व आआफ्नै ढिपिले चल्दैन देश राजनीतिक सिमाना वाहेक धेरै सिमाना विश्वक्षीतिजमा हुन्छन यसको सन्तुलन गर्न सकिएन भने राज्यभित्र रहेका ततिपय नीति भाचिएर देश कमजोर हन्छ। परराष्ट्र नीतिमा भारत नीति वाइपास नेपालकोलागि अभिसापनै हन्छ भन्ने विगत विर्सन नहुने हो जसका कारण नेपालमा अस्थिरता छ अहिलेपनि अस्थिरतामा अर्को समस्या सृजना भएको छ।

भारत भारत धेरै नजपौ क्या ? सामन्य नै हो धोती धे गुलाम चाहान्छ बस यहीँ हो ।अर्को कुरा केपी वलि देखी सात्तो गको छ।लिम्पियाधुरा र कालिनदीको बारे कुरा टुंगोमा पुग्नुपर्छ भन्ने ओलिको जोड हुनेछ तेसैले भैया भाइ दूर दुर हुन चाहान्छ।
केपी ओली नेपाल पक्षीय भएका कारण भारत सन्तुष्ट छैन भन्ने कुराले तपाईंलाई गर्व लाग्दैन पत्रकार महोदय? केपी ओली काे विषय हैन देशको विषय हो भन्ने तपाईंलाई किन थाहा हुँदैन?
Suneko thiye ni ijjat hune ko ijjat hun6. Ijjat nahuneko .... k hos chahe tyo jo hos pahila afu baliyo garnu ani sb afai baliyo hun6. Ijjat jasto kura magera pahun6 rw 😂😂😂😂
जगदिश जीको पत्रकारीता मन पराउनुहुने जतिले उहाँलाइ लाइक गर्नुहोस
सरकार मात्र होइन काकु पुरै देश नै संकट मा छ।।।
एक निडर पत्रकार ❤😊
भारतिय बिस्तार बादी नीति कै कारण नेपाल लाई 1947 देखी आजसम्म हिमिलेट, डोमिनेट सब गर्दै आएको छ । उसले कुनै पनि आफ्ना छिमेकी सँग समधुर संबन्ध छदै छैन । अझ नेपाल प्रताडित छ ।
भौगोलिक असुगमता ले गर्दा हो।
जगदीश सरको सोधनी तरिकानौ छुट्टै छ तेहि भयर सबैले मन पराउछन
राजा आउ देश बचाउ
एकपटक राजासँगको अन्तरवार्ता हेर्न मन छ ।❤
कुनै पनि मित्र रास्ट्रसङ नेपालको कुटनैतिक सम्बन्ध खराव भैइसकेको छ । नेपालले आफ्नो कुटनितीमा सुधार गर्नु आवश्यक भैसकेको छ ।
ओलि देखि भारत मात्र असन्तुष्ट होइन नेपालका जनताहरु र स्वयं एमाले भित्रका कार्यकर्ताहरु पनि असन्तुष्ट छन।
India ra Chinese le nepalko bikasma sadhei vari badha puarai rahan6 eni harusanga daraunu hunaho
हामीलाई ईन्डियाले मतलव दिने नदिने कुरा केहि भएन। उसले मतलव दिएन भने हामीलाई पनि बाल मतलव। नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन।
भारतिय दलालहरू मुर्दावाद।
tero aama ko pu..
Mero jamin yaha samma ho bhanda chhimiki risaunu samanya ho. Aafno jatan garda aru ko man kina dukhaunu ? Nepal le aafno hit herda dhoti le man sano garchha.
जे उनिहरुले चाहेका छन तेहि माहोल बन्दै जानू तपाई हाम्रो सफलता कि उनीहरुको सफलता🤔
एउटा देश काे सपूत निडर पत्रकार जगदिश , खरेल सर सलाम छ सर म रबि पछि अहिले हजुर काे फयान छु याे हाेनि पत्रकारिता काजु धमला ले सर बाट सिकनु परछ
संबैधानिक राजसस्था यो देशमा चाहिने नै रहेछ भन्ने प्रष्ट हुँदै गएको छ ।
निर्लज्ज तंत्र मा महावीर पुन सडकमा र नेताहरु महलमा
एकदमै राम्रो व्यक्तित्वलाई ल्याउनु भयो Thank you. अर्को सिके राउतलाई बोलाउनुस न प्लिज र यि प्रश्न पनि सोधिदिनु होलाः
१) क्रिकेटमा भएको झगडा (मधेशी र पहाडे) के सरकारमा समर्थन र मधेसमा आफ्नै सरकार केन्द्र (कांग्रेस र एमाले) कै समर्थनमा बनेको हो जसबाट सरकारमा प्रभाव हुदॅा हुदै ... किन ति बदमासलाई समातेर कार्यबाहि नगरि पहाडे समाजलाई दोष दिएर राजनीतिको रोटि सेकेको ?
२) जनमतले राजमार्ग १ घण्टाको अबरोध क्म गरेको ?
३) किन सरकारलाई दबाब दिएर कानून बमोजिमको शासन गर्न नलगाई उल्टो आफै अराजक बनेको ?
४) नेपालको सबैभन्दा शिक्षित राजनितिज्ञ भनेर चिनिएको नेताबाट किन फरक व्यबहार भएन उल्टो त्यहि पुराना नेताका व्यबहार?
५) के आशा राख्ने सीके राउतबाट जनताले ? Many thanks
यति को निडर पत्रकार हुनुपर्छ नि
बहुत कुरा चपाएर बाेल्दा रहेछन तर कुरा चाहिँ एकदम ठिक गरे🙏🙏🙏👍️👍️👍️
वरिष्ठ पत्रकार जगदीश खरेल ज्यु नमस्कार। निलाम्बर आचार्य मैले बुद्धिजीवी भन्ठान्थे होइन रहेछ। भारतको राजदूत भइ सके पछि र भारतको जुठो खाइ सकेपछि नुनको धर्म निभाउनु पर्ने रहेछ। उहाँको शब्दहरुले नेपाल र नेपाली प्रति गद्दारी झल्कन्छ।
यि जगदिश नि “पत्रुकार” नै ठहरे, कुटनीतिको क थाहा जथाभावी हलुका र गैरकुटनीतिक प्रश्नहरू! यि पूर्वनेता पनि विज्ञ नटोपल्य राम्रो राजदुत भएर काम भने शुन्य अनि गफ चाहि हलुका, गैरकुटनीतिक र जे मनलाग्यो त्यहि!
Hait professor Doctor Surendra Kc lai Leunu Paro
जगदिश सर नमस्कार हजुरको जय होस 🙏❤️
आत्मनिर्भर नेपालको अधिकार हो आत्मनिर्भर हुन नदिनु भारतको हस्तक्षेप नीति हो समय परिवर्तनशिल छ समय अनुरुप चल्न नसक्नु भ्रमको जालझेलनै हो।१९५० को सन्धीलाई परिवर्तन आम नेपालि जनताको प्रमुख एजेन्डा हो हुन्छ हुनेछ हुन नदिएमा भारतमा भुइचालो आउनु स्वभाविक पक्ष हो।
नेपाल का असल पत्रकार जगदीश @टिकाराम यात्री @भुसान दाहाल नै हुन् 🙏🙏🙏
ओलिकै कारणले सदियौं देखिको नेपाल भारत संबन्ध बिग्रंदै छ।
एउटा सार्वभौम राष्ट्रको मिडियाको प्रस्तोता जगदिश जि नेपाल स्वतन्त्र राष्ट्र हो यति बुझौ क्या अनि छिमेकको गुणगाण किन गाउनुपर्यो
भारत नेपाल को हित र बिकाश शक्तिशाली भएको देख्न चाहदैन । २०४७ देखि अहिले २०८१ साल सम्म को सरकार ब्यबस्था भारत को हात छ । अहिले सम्म जति सरकार भए भारत बाटै भएका हुन ।❤😂😂🎉🎉🎉
यो बेवास्था ले भारत लाई नै खतरा हुने भयकोले ,नेपाल को नेता हरु को कार्य सैली नै मन परेको छैन तेही भयर राजा बोलाएको छ
जय पशुपतिनाथ जय शम्भु हर हर हर माहादेव
Beautiful Interview ❤ we appriciat .CONGRATULATIONS (unnatibooks)
पत्रकारीताकाे दुनियाँमा निस्पक्ष र यथार्थ समाचार सम्प्रेषण गरि सुसूचित गर्नुहुनेे जगदिश खरेललाई धन्यवाद, नमस्कार✍️✍️🙏🙏🙏
महान पत्रकार
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँ अहिले शरीर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
Prachanda Lai Bharat le paleko kura clear xa..
Good❤❤❤ analysis
Very good and intellectual interview 👏
नेपाल को हित को अडान ले भारत ले मन पराएन!
PM who stands on his dialogue on behalf of nation ,India feels cold.India feels comfort without KP Oli.
स्वतन्त्र पत्रकारीता १२ भाईले जगदीश बाट सिकुन ।
but very informative great conversation or interview... Jainepal
Jagdish ji hajurko patrakari ❤❤🎉🎉🙏🙏
♥️♥️♥️♥️♥️♥️
त्यति तार्किकता पाइन निलाम्बर आचार्यको प्रस्तुतीकरण मा,
मेरो विचारमा हाम्रो देशमा देशप्रेमी जनता नभएर यस्तो भएको हो। हामी पार्टीको झोले प्रेमी भएका छौँ।?
Jagdish ji Nepalko no 1 .... Mero lagi
राम्रो बिश्लेक्षण
Raja aau desh bachau 😢
i don't like kp oli but kp oli stand is good i don't know..😢😢
पत्रुकार भाइ,भारत रिसायो भनेर किन यत्रो चिन्ता ?
भारत के चाहन्छ र किन ओलि सङ रिसाको भने ,भारतले नेपाललाई छोटे भाइ भन्न चाहन्छ,र ओलिले देस छोटा ओर बडे हो सक्ता हे,लेकिन as a primeminister लेबल सबै देस बराबरको हुन्छ,र हामी त्यो चाहन्छ भनेर रिसाको हो,प्रचण्ड त भारतले नै पालेको ईमानदार भारतीय सिपाही हो नि,किन प्रचण्ड सङ रिसाउछ त?
दास बनेर जाने लाई मालिक कस्ले मान्ने।दलेखले🎉🎉बनेर जाने पैसा पाए देशकाे जमिन बेच्नेलाई🎉🎉🎉कस्ले मान्ने त🎉🎉🎉🎉पत्रकार जि🎉🎉
भारतले आफ्नो कम्फर्टेबल सरकार चाहेको जग जाहेर भो !!
साउन्डमा गडबडी छ अघिल्लो 2 एपिसोडदेखि यसलाई सुधार गर्नुहोलाभन्नचाहान्छु टुटुटुटुटुटुटुटुटुटु साउन्ड अाइरहेको छ!
28:49 ओलि मोदिको अघोषित लिपुलेक छोड्ने सहमति गरेका हुनसक्छ । यता तै चुप मै चुप मा छन एमालेजन ।उता चिन भारत मिलेर लिपुलेक खाईसके । यो निलाम्बर भन्ने भारत परस्पर मान्छे हो ।
Nilanban baje ko kura
अाधुनिक नेपालको चीनसँग बेत्रावती सन्धिदेखिको सम्बन्ध हो भने भारतसँगको सम्बन्ध सन् १९५० सन्धि हो।
अरुले मास हेरेर जता जे बोल्दा ताली पाइन्छ तेहि बोल्छन केपि जति गाली खाएनी जे सहि हो तेहि बोल्छ फरक तेत्ति हो , बुझ्नेलाई श्री खन्ड नबुझ्नेलाई खुर्पाको बिड ।
waw
छबिलाल लाई त भारत ले नै पालेकाे हाे😢😢
नेपालमा सरकार आउनु जानुले माइने राख्दैन नेपाल नितिले माइने राख्दछ।नेपाल नितिको अबमुल्याङ्गकन गराउन चाहाने शक्ति नासबान हुनेछन समयले निर्धारण गर्नेछ समय मुल्यवान छ।समयको ख्याल गर वा नगरे मर।आफु मारिएर मुलुकलाइ बचाउने नेपालको राजसस्थामा राजाको महत्व बुझ्न नसक्नेहरु समाप्त हुनेछन।
योर यस्काकुरा सुन्दा हामिजनता लाईर देशलाई
अपठ्यारोपार्नेयिनै चोरहरूरहेछन्।
सीमा बीबाद सुल्झाउनु पर्छ भनेर ईन्डीया भागेकेा हेा!!
एक अर्कालाई सपोर्ट गरौ है,१०००k भन्दा मुनिका साथिहरु
भारत को चाख मा होईन नेपाली जनमत नै प्रमुख वाहक हुनुपर्छ " पुर्व राजा लाई पुनर्स्थापना " को विषय। यसरी पत्रकार, नेता,कुटनितिज्ञ(ज्यादा जसो बिकाऊ खालका) मात्र को बहस का आधारमा तिल लाई पहाड बनाउनु उपयुक्त हुन्न।तिनका पनि आफ्नै स्वार्थ हुने गर्ने भएका कारण। पेण्डुलम मा परिरहेको "ई पि जि प्रतिवेदन" का बारे मा भारतका असंतुष्टी का विषय तथा नेपाल का हितलाई गाँसेर नेपाल भित्रै जागरणमा लागे प्रख्याती पाउने थिए भारत का लागि पुर्व अनुभवी राजदुत भैसकेका व्यक्ति का नाता ले।
छिमेकि लुट्ने लुटाउने साेचेर सहयाेग गरेकाे जस्ताे गर्छ भने सिमाना परखाल लाउनु पर्छ🎉🎉
नतमान नत स्वाभिमान आए खाय नेता भए ।
नत बिचार नत जनचार केवल मिलिजुली गर्छन् भ्रष्टाचार ।
केकाे निम्तो केकाे सम्मान अब यस्तै छ देशमा नेताको अपमान । ३/३ महिना फेरिएको प्रधानमन्त्री हजारौं युवा बिदेश अनि कति पटक सम्मान र निम्तो दिउ भनेर माेदिले भने अब बस तिम्रो देश । सधैं उहीँ र उस्तै हुदैन समय केवल जनता मा भएन भए उहीँ दास उहीँ निराश खाेज आफैंलाई देश भित्र पाटि भन्दा माथि उठ नबन पाटिकाे लास।
परिवर्तन खाेजै ।
nepal
म बाहेक अरु कसैले भ्रष्टाचार गर्छ भने उसको अनुहार पनि हेर्न सक्दिन किनकी देशलाई कसरि गरिब बनाउने त्यो मलाई मात्र थाहा छ ।
-केपी शर्मा ओली 😀😀cpy
हिंसा रोक्न राजा हटाउनु पर्थ्योत? तपाईंको कुरा मिलेन।
नेपाल को छीमेकी देस ईनडीयाहो तर कीन नेपाललाई थीचोमीचो कीन हसतछेप बडदैईछ नेपालमा सीमामा हसतछेप बडदैईछ सीमामीचीरहनछ कसरी छीमेकीहुनछ ईनडीयाले नेपाल लाई खानखोजदैईछ सीमामा बारलगाउनुपरछ र पीपी लागुगर्नुपर्छ
भारतको दादागिर
भारतमुखी अतिथिलाई केही भनिएन। बाँकी संवादबाट स्पष्ट भयो।
दुई लिटर तेल
मान्छे मारी १४ बर्ष जेल
सपनाको रेल
कति हेर्नु यो देशमा भ्रष्टको खेल?
यो सरकार दिगो रुपमा लामो समय जादैन भन्छन तर यसपछि बन्ने सरकार कस्तो र कस्को नेतृत्वमा बन्छ कोहि भन्न सक्दैनन् ।
माओवादीले 1950 को सनदी अबलोकन गरने सुरूङखनेर लरछुभने प्रचण्ड उसकैदासी भाकोकारण नेपाल लाई उभोलागनदिदैईनन
इन्डियाका कालाअंग्रेज हरुको छोट्टासोंचले नै गर्दा हामी नेपाली ले दुख्ख:पाएकाछौं ।
यस्तेा प्रस्न हरू बैद्वीक राजदुत राजनिज्ञ संग गरे केा मिलेन । बुद्वी नहुने मुर्ख बिस्लेषण संग प्रस्न गर्दा चटपटा उत्तर राम्रेा टि आर पी हुन्थियेा।🎉🎉🎉🎉
कसैले कसैलाई निम्ता गर्नेकुरापनि करलागि हुन्छर भन्या?
नेपालमा सरकार आउनु जानुले माइने राख्दैन नेपाल नितिले माइने राख्दछ।नेपाल नितिको अबमुल्याङ्गकन गराउन चाहाने शक्ति नासबान हुनेछन समयले निर्धारण गर्नेछ समय मुल्यवान छ।समयको ख्याल गर वा नगरे मर।
The response is not diplomatic, it's rather cloudy and foggy inclined to please all.
❤ जगन्नाथ खरेल ज्यू सबै भन्दा राष्ट्र गरीब र हाम्रा नेता नेतृत्व पद लोभीका कारण हामी नेपाली जनता सधै अपमान मा छु परेका छौ भारत जस्तै सक्ती साली राष्ट्र भय हाम्रा नेता नेतृत्व भारतै जस्तै नेपाल का नेता भेटे जस्तै भटदैहुन्थो होला ❤
❤❤❤❤❤
के पी वली मात्र होईन कुनै पनि नेपालवादी राजा वा प्रधानमन्त्री महेन्द्र विरेन्द्र ज्ञानेन्द्र टंक प्रसाद कृतिनिधि विष्ट मरिचमान हरु संग पनि कहिले सहज व्यवहार गरेन भारत विस्तारवादि संचालन प्रक्रिया मा छ तर भारतमा पनि पानी टुप्पि बाट माथि गैसक्यो पचाउन गाह्रो भएको हो
❤❤❤
बीजेपीका मोदी सत्तामा आए पनि वा जुनसुकै पार्टीबाट जोसुकै सत्तामा आए पनि भारतीयहरूको नेपालदृष्टि चाहिँ नेहरू या अझ भनौँ पटेलकै डक्ट्रिनबाट बलियोसँग निर्देशित हुन्छ जुन अनुचित र दोषयुक्त हुन्छ ।
जब सरकार अरु देश को इसारा मा चल्छ नि तब देश कहिले बन्दैन देश नेता बन्छन देश हैन नलायक सरकार
नेपालमा सरकार इण्डियाको सन्तुष्टिका लागि बनाउनुपर्ने कि नेपालीको सन्तुष्टिका लागि पत्रकारज्यू? तपाइँबाट यस्तो प्रश्न?
भारत नेपालको ब्यापारमा हस्तक्षेपकारी नीति अन्तर्गत आफुअनुकुल सत्ता साझेदारीले नेपालकोआत्मनिर्भरता हुनदिनै चाहादैन १९५० को सन्धिनै नेपालको लागि बाधक हो १९५० को सन्धी र सम्झौता समय अनुकुल परिवर्तन गर्नै नचाहानु भारतको हेपाहा प्रवृती कदापी हिजोको नेपाल र आजको नेपाल लाई हेर्ने दृस्टिकोण प्रमुख समस्या हुन।समान सहभागिता आजको माग हो।नेपालको आत्मनिर्भरता प्रमुख मुद्धा आम नेपालि जनताको मुख्य समाधान नेपालनिती एकाकार समय सापेक्ष हुन नदिन आतन्ककारीको सहायता कुदृस्टिले भारतलाइ घेराबन्दिमा पारिदा हेक्का नहुनु अदृस्टताको पराकास्टनै हो भन्न सहजै लिन सकिन्छ।
केपि ओलि लाई नक्कली फेक रास्ट्रबादी को फेता गुथाएर जनता को नजर मा राष्ट्रबादी नेता देखाउन को लागि जनता लाई घुम्राह मा रख्न लाई भरत को मोदि र केपि को सुनियोजित रणनीति हो किन कि नेपाली जनता भारतीय बिस्तार वाद विरुद्ध एकदम धेरै असन्तुष्ट छन तेसैले नेपाली जनता एकदम होसियार हुन जरुरी छ।भारत को सबैभन्दा नजिक को पात्र केपि ओलि हो।
हामीलाई ईन्डियाले मतलव दिने नदिने कुरा केहि भएन। उसले मतलव दिएन भने हामीलाई पनि बाल मतलव। नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन।
भारतिय दलालहरू मुर्दावाद।
East indiya ho.
बाख्रे दाईको पालो भारत जाने
RSP बिराजभक्त लाइ ल्याउनुपर्यो जगदिश सर
जाबो भ्रमणको बारेमा यस्तो छलफल किन ?
प्रस्ट कुरा BRI ले विश्व दुई भागमा विभाजन छ भारत BRI को पक्षमा छैन भारतले नचाहेको BRI छिमेकी देश पनि नचाउन भन्ने भारतको चाहना हो । भारतले नचाहेको कामगर्नु नेपालीहरु राष्ट्रवादी निर्णय ठान्छन BRI फ्रेमवर्कमा सहमति गर्न भारतले चाहेको थिएन यसवारे कुटनैतिक पहलनै नगरेर समस्या समाधानका विषयमा विकल्प छलफल भारत संग नगरि यरपोर्टहरु चाइनाको सहगोगमा वनएर सृजित समस्या समाधान नहुदै पुन BRI फ्रेममा हस्ताक्षर गर्नु कुटनैतिक अनुभव वेगरको पेलान हो।अहिलेको विश्व आआफ्नै ढिपिले चल्दैन देश राजनीतिक सिमाना वाहेक धेरै सिमाना विश्वक्षीतिजमा हुन्छन यसको सन्तुलन गर्न सकिएन भने राज्यभित्र रहेका ततिपय नीति भाचिएर देश कमजोर हन्छ। परराष्ट्र नीतिमा भारत नीति वाइपास नेपालकोलागि अभिसापनै हन्छ भन्ने विगत विर्सन नहुने हो जसका कारण नेपालमा अस्थिरता छ अहिलेपनि अस्थिरतामा अर्को समस्या सृजना भएको छ।
Kp oli dekhi sabai janata niras chan
हामीलाई ईन्डियाले मतलव दिने नदिने कुरा केहि भएन। उसले मतलव दिएन भने हामीलाई पनि बाल मतलव। नेपालको लागी अहिलेलाई केपी वली भन्दा राम्रो देशलाई माया गर्ने कोहि छैन।
भारतिय दलालहरू मुर्दावाद।
jagadis sir oli ra serelai lipulekha mansarabar ko barema sodnu paryo
जान न पहिचान
तु मेरा मेहमान ।।
सालमा २/३ वटा सरकार बनाउने अनि भारत ले यिनिहरुलाइ रातो कार्पेट बिछाउनै पर्ने बाध्यता हो र ?
👍️👍️👍️
हामी महाकाली बेच्दिछम, मोदी जी आउनुहोस् कुरा गरौं भन्लान् जस्तो xa अब यो सरकारले 😂😂😂😂
भारत भारत धेरै नजपौ क्या ? सामन्य नै हो धोती धे गुलाम चाहान्छ बस यहीँ हो ।अर्को कुरा केपी वलि देखी सात्तो गको छ।लिम्पियाधुरा र कालिनदीको बारे कुरा टुंगोमा पुग्नुपर्छ भन्ने ओलिको जोड हुनेछ तेसैले भैया भाइ दूर दुर हुन चाहान्छ।
💐💐😘💐💐
केपी ओली नेपाल पक्षीय भएका कारण भारत सन्तुष्ट छैन भन्ने कुराले तपाईंलाई गर्व लाग्दैन पत्रकार महोदय? केपी ओली काे विषय हैन देशको विषय हो भन्ने तपाईंलाई किन थाहा हुँदैन?
भारत नेपालमा आफू अनुकुलनको सरकार चाहन्छ,तर ओलि सरकार भारतको रुचि भित्र पर्दैन।
Suneko thiye ni ijjat hune ko ijjat hun6. Ijjat nahuneko .... k hos chahe tyo jo hos pahila afu baliyo garnu ani sb afai baliyo hun6. Ijjat jasto kura magera pahun6 rw 😂😂😂😂
Congress emale ko Sarkar jaile pani nepal ko stringest sarkar ho tyi ho k kunai chimeki le afno chumekima strong sarkhar herna chahadaina..
good morning jagdish ji