ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
परिवर्तन गाउँपालिका वडा नं ५ राङ्कोत रोल्पा निवासी भाइ महेन्द्र घर्ती मगर को नाम सुन्न पाइयो खुसी लाग्यो।
सदा झै आजको बसाई पनि रोचक तथा ज्ञानबर्दक भयो। कार्यक्रम संचालक टिका सर सहित दुवै पाहुना ज्यूहरूमा नमन्🙏🙏🙏
कस्तो रोमान्चक अनुभूती तेही नै पुगेको जस्को कुरालाइ एकैठाउमा रोकेर सुनीरहु जस्तो वाह नेपाली को छाती गर्विलो भएर आयो
सुनेर अत्यन्तै रमाइलो र रोचक लाग्यो!🤗केहिबेर त म पनि त्यही यात्रामा छु कि जस्तो भान भयो। यो खुराकको लागि धन्यवाद यात्री सर!😊🙏
आहा ! सुन्दर अनुभूतिको सुन्दर शृङ्खला सुन्ने अवसर पाइयो । बधाई छ सरहरूलाई !
अति नै जानकारीमुलक
अत्यन्तै रमाइलो सम्वाद ।
कतै रमाइलो ,कतै सुन्दै आङै सिरिङ हुने उहाँहरूकाे अनुभव सुन्न पाउँदा आनन्दै आनन्द🙏
Kati romanchak yatra teha jana aat garnu nai thulo kura tapaharuko sahaslai salam🙏
Interesting trip
विर साहसी नेपाली दाजुभाइ सलाम छ 🎉
त्यहा जान खर्च कति लाग्छ होला त्यो जान्न पाएको भए हुन्थ्यो
रोमाञ्चक अनुभूति सुन्न पाईयो । साहसि भाइहरूलाई धेरै धेरै बधाई छ । धन्यवाद टिकाराम सर ।
Interesting and super awesome ❤😅😊
सुनेरै मजा लिइयो ।
रोचक😊
Tanka sir🙏🙏
wow thank you 🙏
टीका राम सरजय जय 🚩🚩🚩🚩🚩🚩💖💖🙏🙏👏👏
So sweet feeling heaven🤔
महेन्द्र ब्रो को पनि कुरा आएको हुदा सुन्न आएको है मत 😊
अति उत्तम अन्तर्वाता 🙏🇳🇵🇳🇵❤️
जय नेपाल
साह्रै खुसी लाग्यो!!!
नमस्कार 🙏
यात्री जि बार बार अन्टरर्काटिका उच्चारण गर्नु हुँदै छ कि मैले गलन सुन्दै छ शुद्ध के छ :
🙏🙏🙏
ए ल अन्टार्किटा बारे जान्न पर्यो है !
😮
proud of you vinaju and all the teammate ❤
होइन यो माचिक्नी यात्री भन्ने थर के हो?
उच्चारण मिलेन हौ टिका सर, अन्टार्काटिका होइन। 👉 /ænˈtɑː(k)tɪkə/, /ænˈtɑɹ(k)tɪkə/, /enˈtɐːktɪkə/
परिवर्तन गाउँपालिका वडा नं ५ राङ्कोत रोल्पा निवासी भाइ महेन्द्र घर्ती मगर को नाम सुन्न पाइयो खुसी लाग्यो।
सदा झै आजको बसाई पनि रोचक तथा ज्ञानबर्दक भयो। कार्यक्रम संचालक टिका सर सहित दुवै पाहुना ज्यूहरूमा नमन्🙏🙏🙏
कस्तो रोमान्चक अनुभूती तेही नै पुगेको जस्को कुरालाइ एकैठाउमा रोकेर सुनीरहु जस्तो वाह नेपाली को छाती गर्विलो भएर आयो
सुनेर अत्यन्तै रमाइलो र रोचक लाग्यो!🤗
केहिबेर त म पनि त्यही यात्रामा छु कि जस्तो भान भयो। यो खुराकको लागि धन्यवाद यात्री सर!😊🙏
आहा ! सुन्दर अनुभूतिको सुन्दर शृङ्खला सुन्ने अवसर पाइयो । बधाई छ सरहरूलाई !
अति नै जानकारीमुलक
अत्यन्तै रमाइलो सम्वाद ।
कतै रमाइलो ,कतै सुन्दै आङै सिरिङ हुने उहाँहरूकाे अनुभव सुन्न पाउँदा आनन्दै आनन्द🙏
Kati romanchak yatra teha jana aat garnu nai thulo kura tapaharuko sahaslai salam🙏
Interesting trip
विर साहसी नेपाली दाजुभाइ सलाम छ 🎉
त्यहा जान खर्च कति लाग्छ होला त्यो जान्न पाएको भए हुन्थ्यो
रोमाञ्चक अनुभूति सुन्न पाईयो । साहसि भाइहरूलाई धेरै धेरै बधाई छ । धन्यवाद टिकाराम सर ।
Interesting and super awesome ❤😅😊
सुनेरै मजा लिइयो ।
रोचक😊
Tanka sir🙏🙏
wow thank you 🙏
टीका राम सर
जय जय 🚩🚩🚩🚩🚩🚩💖💖🙏🙏👏👏
So sweet feeling heaven🤔
महेन्द्र ब्रो को पनि कुरा आएको हुदा सुन्न आएको है मत 😊
अति उत्तम अन्तर्वाता 🙏🇳🇵🇳🇵❤️
जय नेपाल
साह्रै खुसी लाग्यो!!!
नमस्कार 🙏
यात्री जि बार बार अन्टरर्काटिका उच्चारण गर्नु हुँदै छ कि मैले गलन सुन्दै छ शुद्ध के छ :
🙏🙏🙏
ए ल अन्टार्किटा बारे जान्न पर्यो है !
😮
proud of you vinaju and all the teammate ❤
होइन यो माचिक्नी यात्री भन्ने थर के हो?
उच्चारण मिलेन हौ टिका सर, अन्टार्काटिका होइन। 👉 /ænˈtɑː(k)tɪkə/,
/ænˈtɑɹ(k)tɪkə/,
/enˈtɐːktɪkə/
🙏🙏🙏