#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !
हङकङमा बसेर त्यहाका नेपालीका अटिजम भएका बालबालिकालाई च्यारिटिबाट पढाउदै बस्नुभएकी ७० वर्षिय पुष्पा गुरूङको पनि लिनु न । उहाँ अहिले नेपाल आउनुभएको छ । हङकङमा रहेर महिला उत्थानमा उत्कृष्ट काम गरेवापत सरकारले सिटिजनसिप दिएर उहीँ राखेको । नेपाली गोर्खा लाहुरेका सन्ततिलाई पढाउन नेपाल सरकारले पठाएका ११ जनामा परेर २१ वर्षको उमेरमा हङकङ पुग्नुभएको उहाँ।
अहिले सम्म प्रसारित कुरो सुन्नु पाकाको कार्यक्रम हरू मध्य कै यो उत्कृष्ठ कार्यक्रम होला जस्तो लाग्यो , कति राम्रो सोच आमा को यी आमाको कुरा बाट धेरै सिक्न पाईयो , यिती उमेरको मान्छेले अहिले को जेनेरेसन काे शिक्षित मान्छे को जस्तो सोच छ तर अहिले का पढेलेखेको कलिएकाहरु को सोच एकदम झुर छ यसबाट एउटा कुरो प्रमाणित हुन्छ कि मान्छे लाई पढेर भन्दा परेर ( व्यवहारिकता बाट ) ज्यादा ज्ञान हुँदो रहेछ , सम्मान छ आमा लाई...!
धन्यवाद दाजु ध्यानी आमालाई कार्यक्रममा बोलाएर ध्यानको मिठो अनुभव सहित महत्वपूर्ण ग्यान ग्रहण गर्ने सु अवसर प्रदान गर्नु भएकोमा हामी युवाहरुले आमाबाट सिक्नु नै पर्दछ 'ध्यान '
नमस्कार टिकाराम दाजु ! मेरो आमाको विवाह पनि २ बर्षमा भएको थियोे । मेरो आमाको चार दिदिबहिनी थियोे, एउटै परिवारमा ४ दिदिबहिनी एकै दाजुभाइलाई दिएकी थियोे । २००२ सालमा पन्चाबाजा बजाएर दिएको हो आज मेरो आमा ८१ बर्ष भयो ।
मलाई टिका जि मन पर्नुको एउटा कारण , उनले ढाकिएका हिराहरूलाई खोज्ने प्रयत्न गर्छन । अन्तरवार्तामा आमाले जगबको उर्जासिल लालित्य छर्नु भयो । मैले पनी एक पटक विपाश्ना जाने योजना बनाए #धन्यवाद❤🙏
आजकाे समयका सबै युवा युवतिले र समवय समेतका लागि पनि सुन्नैपर्ने अत्यान्तै बहुउपयाेगी सन्दर्भ जीवन जीउने कला यी आमाबाट सुन्ने अवसर मिलाउनु हुने हजुरलाई नसुनीरहन मन मान्दैमान्दैन। सायद सबैलाई यस्ताे लाग्दाे हाे । धन्य आ..मा
धन्न छुटाएनछु यो अन्तर्वार्ता, महान दिदीलाई नमन्, म कसरी भेटौं हजुरलाई जस्तो लाग्यो । धन्यवाद यात्री ज्यू यस्ता महान व्यक्तित्व सँग वार्ता गर्नु भयो 🙏🌺🎉❤
अत्यन्त उर्जाशील कार्यक्रम अति सुन्दर एवं मिठा मिठा कुराहरु सुन्न पाउँदा मन थाम्न कता कता गाह्रो भयो भने मन प्रफुल्ल पनि भयाे।🙏 हो जे छ जस्तो छ त्यसैमा सन्तुष्ट हुन सक्नु पर्छ अनि मात्र जीवन सुखमय हुन्छं 🙏🙏🙏🙏❣️❣️❤❤❤
अत्यन्तै अद्भुत अनि प्रेणणा को श्रोत हुनु हुदो रैछ आमा धेरै कुरा सिक्न अनि बुझ्न पाइयो मनै देखि धन्यवाद अनि नमन गर्दछु । जिबन ज्ञान् ले चल्छ अज्ञान ले त मन मुटु अनि मस्तिष्क जल्छ । खुशि लाग्यो 🙏🙏
टिकाराम सर धेरै छन् सानु उमेर बिबाह गर्नि मेरो ममि ३ बर्ष को उमेरमा र बुवा चाँहि ९ बर्ष को उमेरमा भाको रे अच्म लाग्छ उहा हरुको मिलाप र माया देख्दा अहिले अच्म लाग्छ हामि लाई 🙏🙏
टिकाराम यात्री जी , नमस्ते 🙏🙏म हजुरको बिग फेन फलोवर हुँ, घरमा हजुरको कार्यक्रम र इन्तर्भिउ नछुटाई हेर्छुम हामी , हामी बिदेस मा बस्छौं , अस्ट्रेलिया मा , हजुरको बोल्ने कला र छ्यमता बाट प्रभावित छु! हजुर लाई एउटा कुरा सोध्न मन ला’छ , हजुरको जन्म राशी के हो, हजुर कुन राशी को हुनुन्छ , कृपया भंदिनुस न 🙏🙏
मलाई १४ वर्ष अघि विपश्यना साधना गर्न उत्प्रेरित गर्ने शितल दाहाल जी प्रति साधुवाद । आमासँग ४ वर्ष अघि पिकनिकमा भेट भएकाे थियाे । पुरै अन्तर्वाता सुने । प्रेरणादायी जीवनशैली 🙏
धेरै राम्राे लाग्याे टिकाराम जी आमाको कथा र भोगाइ ले जिवन जिउन जाने पछि सरल सुन्दर छ मानिसले जिवन जिउन जान्नु पर्यो भनाइ मा सहमत छु म । ध्यानले जिवन चिन्न सहज हुने कुराले एकपटक विपास्ना जाने इच्छा छ।
यात्री सरको व्याक ग्राउन्डमा मूर्ती देखेर भंग भए मुर्तिहरु सिंगल वा केही नजोडीएको भए मन सान्त हुने रहेछ, जीवन जगतका वडो मनो रसिक बार्तालाभ भएको पवित्र स्थानमा सजाय दिएको जस्तो मूर्ति देख्दा मन ....
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !
Rishi dhamala or purbeli blog KO vlogger KO interview hern man thiyo sir.
Sir उपासना ध्यान बारे पुरा जानकारी दिनुस्न नेपालको कुन कुन जिल्लामा छ ध्यानको विधि के के हो कसरि जोडिने हामी नयाँ हरु
😅😅😅
हङकङमा बसेर त्यहाका नेपालीका अटिजम भएका बालबालिकालाई च्यारिटिबाट पढाउदै बस्नुभएकी ७० वर्षिय पुष्पा गुरूङको पनि लिनु न । उहाँ अहिले नेपाल आउनुभएको छ । हङकङमा रहेर महिला उत्थानमा उत्कृष्ट काम गरेवापत सरकारले सिटिजनसिप दिएर उहीँ राखेको । नेपाली गोर्खा लाहुरेका सन्ततिलाई पढाउन नेपाल सरकारले पठाएका ११ जनामा परेर २१ वर्षको उमेरमा हङकङ पुग्नुभएको उहाँ।
@@rajudevkota-n4t❤
टीका सर नमस्कार । आमासँग ज्ञान् र ध्यान ,अनुभवको आथह भण्डार रैछ एक बसाइले नपुग्ने हाेकि!
घेरे राम्रो कुरा हजुर हरु को दर्सन दिज्यु हजुर भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏❤️❤️❤️❤️
गुरु ग्यान प्राप्त गर्न सफल हुनु भयको ! आमामा कोटि कोटि नमन !
नमन छ आमा र टीका सर लाइ कति कार्यक्रम हेरियो तर आज जस्तो मन छुने त कहिलेइ सुन्न पाएको थिएन कति चाहि राम्रो बिचार रैछ आमाको धन्यवाद छ टीका सर
अहिले सम्म प्रसारित कुरो सुन्नु पाकाको कार्यक्रम हरू मध्य कै यो उत्कृष्ठ कार्यक्रम होला जस्तो लाग्यो , कति राम्रो सोच आमा को यी आमाको कुरा बाट धेरै सिक्न पाईयो , यिती उमेरको मान्छेले अहिले को जेनेरेसन काे शिक्षित मान्छे को जस्तो सोच छ तर अहिले का पढेलेखेको कलिएकाहरु को सोच एकदम झुर छ यसबाट एउटा कुरो प्रमाणित हुन्छ कि मान्छे लाई पढेर भन्दा परेर ( व्यवहारिकता बाट ) ज्यादा ज्ञान हुँदो रहेछ , सम्मान छ आमा लाई...!
धन्यवाद दाजु
ध्यानी आमालाई कार्यक्रममा बोलाएर ध्यानको मिठो अनुभव सहित महत्वपूर्ण ग्यान ग्रहण गर्ने सु अवसर प्रदान गर्नु भएकोमा हामी युवाहरुले आमाबाट सिक्नु नै पर्दछ 'ध्यान '
नमस्कार टिकाराम दाजु ! मेरो आमाको विवाह पनि २ बर्षमा भएको थियोे । मेरो आमाको चार दिदिबहिनी थियोे, एउटै परिवारमा ४ दिदिबहिनी एकै दाजुभाइलाई दिएकी थियोे । २००२ सालमा पन्चाबाजा बजाएर दिएको हो आज मेरो आमा ८१ बर्ष भयो ।
आहा अति उर्जासिल आमाको जय होस ,मङ्गल होस ।हरि 🕉️🇳🇵🙏💟
मलाई टिका जि मन पर्नुको एउटा कारण , उनले ढाकिएका हिराहरूलाई खोज्ने प्रयत्न गर्छन । अन्तरवार्तामा आमाले जगबको उर्जासिल लालित्य छर्नु भयो । मैले पनी एक पटक विपाश्ना जाने योजना बनाए #धन्यवाद❤🙏
आमाको कति राम्रो philosophy.Thank you Tika Ram ji for bringing such inspirable person
साह्रै उर्जाशिल छलफल जिवनका भोगाइ हरुको / धन्यवाद ! प्यारो टिकाराम यात्रीजि लाई 🙏
आमाकाे कुरा सवै सुने , जीवन जिउने सकारात्मक साेच राख्नु पर्ने , सधै उर्जासिल रहेर जिवनलाई सहि मार्ग निर्देश मन्ने कुराले मन छाेयाे🎉
सारै हसीली रसीली मिजासिली आज को कुरा सुन्न पाका को खूब मजा आयो सुन्न र हेर्न प्रश्न सोधने शैली र जवाफ दिने हजूर आमा लाई नमन 🙏🏿😊❤️
कति राम्रो ज्ञान सिकाउनु भयाे आमा🙏🙏
नमन गरें कार्यक्रम प्रस्तोता , आमा दुबैलाई कार्यक्रम पुरै श्रवण गरें ,मलाई पनि ध्यान गर्ने रहर जाग्यो 🙏🙏
आमाको जय जय होस्।
सुन्दर संसार सुन्दर गफगाफ।।।
अन्तरवार्ता सुनेर मनै आनन्दित भयो❤❤❤
अन्त अन्त तिर आइ पुग्दा आखा रसाइ रहे मेरा । गलामा के अड्किए जस्तो भएर अबरुद्द भैरह्यो । कति स्पष्ट अभिब्यक्ति गीता आमा । हजुरको जय होस ।
यस्ताे कार्यक्रमले कति गलत बाटाेमा हिडेका मान्छेहरुलाई सहि बाटाेमा हिन्न मद्दत गर्छ धन्यवाद यात्रि जी
आजकाे समयका सबै युवा युवतिले र समवय समेतका लागि पनि सुन्नैपर्ने अत्यान्तै बहुउपयाेगी सन्दर्भ
जीवन जीउने कला यी आमाबाट सुन्ने
अवसर मिलाउनु हुने हजुरलाई नसुनीरहन मन मान्दैमान्दैन। सायद सबैलाई यस्ताे लाग्दाे हाे । धन्य आ..मा
मलाई सार्है मन पर्ने अनि आनन्दित पर्ने कार्यक्रम प्रस्तोता टीकाराम यात्री सर संग❤
आमा गिता दाहालका कुरा सान्दर्भिक र उर्जा मुलक लाग्यो , प्राप्तिमा सन्तुष्ट गर्न सके जिवन सुखमय हुन्छ
कार्यक्रम प्रस्तोता र अतिथि आमा दुबै जनामा हार्दिक नमन❤❤🙏🙏
Namaskar aama ra yatri ji ma!
टिकाराम सरकाे अन्तरवार्ताहरू सबैजसाे हेर्छु तर याे गज्जवै लाग्याे । साह्रै माैलिक ।
टिकारामजीले प्रस्तुत गरेका का
र्यक्रमहरू मध्ये सर्वोत्कृष्ट लाग्यो। धन्यवाद छ ध्यानी अनि ग्यानी आमालाई र टिकारामजीलाई!
धन्न छुटाएनछु यो अन्तर्वार्ता, महान दिदीलाई नमन्, म कसरी भेटौं हजुरलाई जस्तो लाग्यो । धन्यवाद यात्री ज्यू यस्ता महान व्यक्तित्व सँग वार्ता गर्नु भयो 🙏🌺🎉❤
आहा कति राम्राे भाब जस्ताे परिस्थितिमा
पनि रम्न सक्नु पर्छ
सुईकार भाब आमाकाे ।
धन्यबाद यात्रि भाइ ।
अत्यन्तै राम्रो कार्यक्रम, अतिथि र प्रस्तोता दुबैमा नमन !🙏
प्रस्तोता अनि अतिथि दुबैमा नमन जय होस् 🙏❤
सेवाको भावना अद्भुत हहेछ माताजी को कोटिकोटी प्रणाम हजुरलाई🙏🙏🙏🙏❤️
😲 वाउ यो आमाले जीवन भेट्नु भयछ जीवन्को आनन्द आफैँ भीत्रछ बाहिर भौतारेर हुँदैन मो तेस्तो ध्यानीत हैन तर मलाइ जीवन को केही अनुभवछ
अन्तर बारत सुनेपछि मन सारै आन्नद भयाे आमा हजुर लाई जय हाेस ।
कति मिठो अन्तर्वार्ता!!
राम्रो लग्यो हजुर हरु भला कुसारी धेरै ज्ञान गुन को कुरा सुन्न पाउँदा खुशी लाग्यो
५बर्षमा बिहे गरेर ७ बर्षमा बिधुवा भयको कथा सेतो धरतिमा छ टिकाराम सर।
धेरै राम्रो कुराकानी , मुरी मुरी धन्यवाद Shiv baba bless you 💕💖💕
नमन आमा हजुरलाई हरेक आमाको सोचाई हजुरकै जस्तो भए मान्छेले कहिल्यै दुःख हुदैन थियो होला जय होस्🙏 टिकाराम यात्री सरलाई पनि नमन🙏
मसग सारै मेलखायो मेरोबिचार बिचारमील्यो🙏🌷🙏नमन छ दिज्जु हजुरलाई यात्री भाई पनी
अत्यन्त उर्जाशील कार्यक्रम अति सुन्दर एवं मिठा मिठा कुराहरु सुन्न पाउँदा मन थाम्न कता कता गाह्रो भयो भने मन प्रफुल्ल पनि भयाे।🙏 हो जे छ जस्तो छ त्यसैमा सन्तुष्ट हुन सक्नु पर्छ अनि मात्र जीवन सुखमय हुन्छं 🙏🙏🙏🙏❣️❣️❤❤❤
वा कति आन्नद आमाको कुरा सुनिरहुँ जस्तो
अतिनै राम्रो सन्देश आमाको मनछुयो
राधे राधे आमा हजुर ।आध्यात्मिक ज्ञानले नै सच्चा मानव तयार हुन्छ🙏❤️
अामाको कुराले सारै मन छोयो जे छ त्यसमा खुसी हुनु 🙏🙏
अहा कति मिठाे कुरा दिदीकाे
नमन छ आमा र टीका सर लाइ 🙏🙏🙏🙏❤️❤️
आहा कति प्रेरणादायी अन्तरबार्ता ,असाध्यै मन पर्यो 🙏🙏
जय होस् आमाको ❤
नमन छ आम
चलाख हुनुहुन्छ ❤
Kati aananda aayo sunera !
समग्रमा खुशीकाे प्राप्ति भईरहाेस् यही नै जीवनकाे सार हाे ।
रमाइलो लाग्यो। यसैगरि धेरै बाआमाको कुरा सुन्न पाइयोस्।
कति मिठाे कुरा गरनु भयकाे आमा ले सुनिराखम जस्तो 🙏🙏🌹🌹
जिउन जाने जिवन प्रभु को प्रसादनै हो जिउन नजाने जिवन फर्सादै फर्साद हो जय होस
सत्य वचन हजुरको।
साँच्चै मन छुने कुरा ।
लल आमा अर्कों पटक ध्यान गर्न पोखरा आऊनु होला
गुरुग्यन प्रतआआमा सारै राम्राकुरा सुनाउनु भयो धन्यबाद
अत्यन्तै अद्भुत अनि प्रेणणा को श्रोत हुनु हुदो रैछ आमा धेरै कुरा सिक्न अनि बुझ्न पाइयो मनै देखि धन्यवाद अनि नमन गर्दछु । जिबन ज्ञान् ले चल्छ अज्ञान ले त मन मुटु अनि मस्तिष्क जल्छ । खुशि लाग्यो 🙏🙏
Aamako bichar lae salam xa🙏🙏🙏🙏🙏
प्रेम नमन आमा हजुरलाई ❤❤🎉🎉🎉
टिकाराम सर धेरै छन् सानु उमेर बिबाह गर्नि मेरो ममि ३ बर्ष को उमेरमा र बुवा चाँहि ९ बर्ष को उमेरमा भाको रे अच्म लाग्छ उहा हरुको मिलाप र माया देख्दा अहिले अच्म लाग्छ हामि लाई 🙏🙏
टिकाराम यात्री जी , नमस्ते 🙏🙏म हजुरको बिग फेन फलोवर हुँ, घरमा हजुरको कार्यक्रम र इन्तर्भिउ नछुटाई हेर्छुम हामी , हामी बिदेस मा बस्छौं , अस्ट्रेलिया मा , हजुरको बोल्ने कला र छ्यमता बाट प्रभावित छु! हजुर लाई एउटा कुरा सोध्न मन ला’छ , हजुरको जन्म राशी के हो, हजुर कुन राशी को हुनुन्छ , कृपया भंदिनुस न 🙏🙏
सिंह
कति मिठो कुरा गर्नुभयो आमाले🙏
Tikaram सरको प्रश्न सोधाइ आमाको उत्तर सुरु देखि अन्त्य सम्म ध्यान दिएर सुनियो आनान्द लाग्यो❤
छोरी भएर के गर्न सक्छन् र भन्ने समाज काे लागि जिउँदो भगवान हुनु हुन्छ आमा 🙏🙏
आमाको अनुभव सारै राम्रो लाग्यो !
एक पटक ध्यान दिएर हेराैं सुनाैं केही प्राप्ति हुन्छ, बिचार राख्नु हाेला .. शुभकामना ...
गिता दाहाल आमा को कुरा सुनेर धेरै आनन्द आयो म, अहिले 45बर्स को भय बाल्यकाल को अबस्था भने उस्तै रहेछ बिपासनामा जान मन छ तर कसरी जाने भन्ने थाहा छैन।
दुःख र सुख त सवैको जीवनमा आउछ। त्यो भन्दा वाल्य अवस्थामा विवाह भएका करूण कथा भएका हुन्छन तर उहाको जीवनमा ध्यान गर्ने मौका पाउनु चाहिं अहो भाग्य हो।🙏🙏
आहा कति सुन्दर वचन सारै मन छुने
नमन आमा लाई!
आहा क्या गज्जब भालाकुसारी
सकारात्मक उर्जा शिल स्पष्ट बिचार
उच्च सम्मान का साथै नमन
अत्यान्तै मिठ्ठाे अन्तरवार्ता ज्ञानी आमाका मिठा कुरा
❤🙏 अामा
माता नमस्कार।
धेरै राम्रो शब्द माता l🙏🙏
साधु साधु साधु! भगवान बुद्धले प्रतिपादन गर्नुभएको विपस्यनाको अभ्यासले सवैको कल्याण होस् । आमाको प्रज्ञा र मृदुल सम्बाद मन पर्यो ।
Aafno j chh tye aafno ho aama baule chora buhari r chora buharile bau aamako ash garnuhudain❤❤
साथी सितल दाहालको आमा हुनुहुन्छ जस्तो लाग्यो ! नमन् आमा !
जीवन सकारात्मक भावमा डाेराएर ऊर्जाशील बनाउन अभिप्रेरित गर्ने याे गहन अन्तर्वार्ताकाे लागि हार्दिक आभार ।
सारै मन पर्यो आमा को कुरा ❤❤❤
हार्दिक नमन आमा!🙏
मन मस्तिष्क शान्त भयो बधाई छ आमा र टिकाराम सर
कुरा त कति मिठा र रसिला आमाको कुरा
Kati hamko kura dini vo aama 💐🙏
आमाले गर्नु भऐको ध्यानको गहीरयाई बाट निकाल्नु भएको जिबनलाई बुझ्ने तरिका कुनै (पिएचडी) गर्नेको भन्दा कम छैन,आमालाई धेरै सम्मान छ
आमा मा धेरै धेरै धन्या वाध🙏🇳🇵💐🎉❤
टिका सर आमा मा नमस्कार आमा संग बसेर कुरा गर्नमन लाग्यो आमा को ठेगाना के होला सर 🙏🙏
Good aama❤❤❤ tapai ko kerala man khusi vyo
उनी हाम्री काकी। ❤ महिला हरु मध्ये कि उदहारण हुन ।स्वविवेक कि धनी
आमा हजुर लाइ नमन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो अति असल कार्यक्रम हो,जयहोस ।
जीवन सधैपाठशालाहाे।
मलाई १४ वर्ष अघि विपश्यना साधना गर्न उत्प्रेरित गर्ने शितल दाहाल जी प्रति साधुवाद । आमासँग ४ वर्ष अघि पिकनिकमा भेट भएकाे थियाे । पुरै अन्तर्वाता सुने । प्रेरणादायी जीवनशैली 🙏
धेरै राम्राे लाग्याे टिकाराम जी आमाको कथा र भोगाइ ले जिवन जिउन जाने पछि सरल सुन्दर छ मानिसले जिवन जिउन जान्नु पर्यो भनाइ मा सहमत छु म । ध्यानले जिवन चिन्न सहज हुने कुराले एकपटक विपास्ना जाने इच्छा छ।
याे उमेरमा पनि कति राम्रीआमा जति राम्री मान्छे उति राम्रो कुरा 🎉🙏🙏
आमा प्रती हार्दिक नमन । धेरै श्रद्धा छ हजुर प्रति ।
अनि पहिलो श्रीमान र बुवाले खोजी गर्नु भयन फेरि ती सजन ब्यक्तिले राम्रो केटा हेरेर दिनु भयो होला
यात्री सरको व्याक ग्राउन्डमा मूर्ती देखेर भंग भए मुर्तिहरु सिंगल वा केही नजोडीएको भए मन सान्त हुने रहेछ, जीवन जगतका वडो मनो रसिक बार्तालाभ भएको पवित्र स्थानमा सजाय दिएको जस्तो मूर्ति देख्दा मन ....
आमा को आत्मा को बृतान्त सार्है मन छोयो❤❤❤