ध्यानी आमाका ज्ञानी कुरा ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- ध्यानी आमाका ज्ञानी कुरा !
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - गीता दाहाल- जुझारु आमा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶TH-cam:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !
Rishi dhamala or purbeli blog KO vlogger KO interview hern man thiyo sir.
Sir उपासना ध्यान बारे पुरा जानकारी दिनुस्न नेपालको कुन कुन जिल्लामा छ ध्यानको विधि के के हो कसरि जोडिने हामी नयाँ हरु
😅😅😅
हङकङमा बसेर त्यहाका नेपालीका अटिजम भएका बालबालिकालाई च्यारिटिबाट पढाउदै बस्नुभएकी ७० वर्षिय पुष्पा गुरूङको पनि लिनु न । उहाँ अहिले नेपाल आउनुभएको छ । हङकङमा रहेर महिला उत्थानमा उत्कृष्ट काम गरेवापत सरकारले सिटिजनसिप दिएर उहीँ राखेको । नेपाली गोर्खा लाहुरेका सन्ततिलाई पढाउन नेपाल सरकारले पठाएका ११ जनामा परेर २१ वर्षको उमेरमा हङकङ पुग्नुभएको उहाँ।
@@rajudevkota-n4t❤
टीका सर नमस्कार । आमासँग ज्ञान् र ध्यान ,अनुभवको आथह भण्डार रैछ एक बसाइले नपुग्ने हाेकि!
नमन छ आमा र टीका सर लाइ कति कार्यक्रम हेरियो तर आज जस्तो मन छुने त कहिलेइ सुन्न पाएको थिएन कति चाहि राम्रो बिचार रैछ आमाको धन्यवाद छ टीका सर
गुरु ग्यान प्राप्त गर्न सफल हुनु भयको ! आमामा कोटि कोटि नमन !
घेरे राम्रो कुरा हजुर हरु को दर्सन दिज्यु हजुर भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏❤️❤️❤️❤️
आहा अति उर्जासिल आमाको जय होस ,मङ्गल होस ।हरि 🕉️🇳🇵🙏💟
आमाको कति राम्रो philosophy.Thank you Tika Ram ji for bringing such inspirable person
साह्रै उर्जाशिल छलफल जिवनका भोगाइ हरुको / धन्यवाद ! प्यारो टिकाराम यात्रीजि लाई 🙏
धन्यवाद दाजु
ध्यानी आमालाई कार्यक्रममा बोलाएर ध्यानको मिठो अनुभव सहित महत्वपूर्ण ग्यान ग्रहण गर्ने सु अवसर प्रदान गर्नु भएकोमा हामी युवाहरुले आमाबाट सिक्नु नै पर्दछ 'ध्यान '
अहिले सम्म प्रसारित कुरो सुन्नु पाकाको कार्यक्रम हरू मध्य कै यो उत्कृष्ठ कार्यक्रम होला जस्तो लाग्यो , कति राम्रो सोच आमा को यी आमाको कुरा बाट धेरै सिक्न पाईयो , यिती उमेरको मान्छेले अहिले को जेनेरेसन काे शिक्षित मान्छे को जस्तो सोच छ तर अहिले का पढेलेखेको कलिएकाहरु को सोच एकदम झुर छ यसबाट एउटा कुरो प्रमाणित हुन्छ कि मान्छे लाई पढेर भन्दा परेर ( व्यवहारिकता बाट ) ज्यादा ज्ञान हुँदो रहेछ , सम्मान छ आमा लाई...!
नमस्कार टिकाराम दाजु ! मेरो आमाको विवाह पनि २ बर्षमा भएको थियोे । मेरो आमाको चार दिदिबहिनी थियोे, एउटै परिवारमा ४ दिदिबहिनी एकै दाजुभाइलाई दिएकी थियोे । २००२ सालमा पन्चाबाजा बजाएर दिएको हो आज मेरो आमा ८१ बर्ष भयो ।
अत्यन्तै राम्रो कार्यक्रम, अतिथि र प्रस्तोता दुबैमा नमन !🙏
आमाको जय जय होस्।
सुन्दर संसार सुन्दर गफगाफ।।।
टिकारामजीले प्रस्तुत गरेका का
र्यक्रमहरू मध्ये सर्वोत्कृष्ट लाग्यो। धन्यवाद छ ध्यानी अनि ग्यानी आमालाई र टिकारामजीलाई!
कति राम्रो ज्ञान सिकाउनु भयाे आमा🙏🙏
सारै हसीली रसीली मिजासिली आज को कुरा सुन्न पाका को खूब मजा आयो सुन्न र हेर्न प्रश्न सोधने शैली र जवाफ दिने हजूर आमा लाई नमन 🙏🏿😊❤️
अन्तरवार्ता सुनेर मनै आनन्दित भयो❤❤❤
धेरै राम्रो कुराकानी , मुरी मुरी धन्यवाद Shiv baba bless you 💕💖💕
धन्न छुटाएनछु यो अन्तर्वार्ता, महान दिदीलाई नमन्, म कसरी भेटौं हजुरलाई जस्तो लाग्यो । धन्यवाद यात्री ज्यू यस्ता महान व्यक्तित्व सँग वार्ता गर्नु भयो 🙏🌺🎉❤
अन्त अन्त तिर आइ पुग्दा आखा रसाइ रहे मेरा । गलामा के अड्किए जस्तो भएर अबरुद्द भैरह्यो । कति स्पष्ट अभिब्यक्ति गीता आमा । हजुरको जय होस ।
राम्रो लग्यो हजुर हरु भला कुसारी धेरै ज्ञान गुन को कुरा सुन्न पाउँदा खुशी लाग्यो
टिकाराम सरकाे अन्तरवार्ताहरू सबैजसाे हेर्छु तर याे गज्जवै लाग्याे । साह्रै माैलिक ।
मलाई टिका जि मन पर्नुको एउटा कारण , उनले ढाकिएका हिराहरूलाई खोज्ने प्रयत्न गर्छन । अन्तरवार्तामा आमाले जगबको उर्जासिल लालित्य छर्नु भयो । मैले पनी एक पटक विपाश्ना जाने योजना बनाए #धन्यवाद❤🙏
कति मिठो अन्तर्वार्ता!!
आमाकाे कुरा सवै सुने , जीवन जिउने सकारात्मक साेच राख्नु पर्ने , सधै उर्जासिल रहेर जिवनलाई सहि मार्ग निर्देश मन्ने कुराले मन छाेयाे🎉
आहा कति प्रेरणादायी अन्तरबार्ता ,असाध्यै मन पर्यो 🙏🙏
आजकाे समयका सबै युवा युवतिले र समवय समेतका लागि पनि सुन्नैपर्ने अत्यान्तै बहुउपयाेगी सन्दर्भ
जीवन जीउने कला यी आमाबाट सुन्ने
अवसर मिलाउनु हुने हजुरलाई नसुनीरहन मन मान्दैमान्दैन। सायद सबैलाई यस्ताे लाग्दाे हाे । धन्य आ..मा
मलाई सार्है मन पर्ने अनि आनन्दित पर्ने कार्यक्रम प्रस्तोता टीकाराम यात्री सर संग❤
प्रस्तोता अनि अतिथि दुबैमा नमन जय होस् 🙏❤
यस्ताे कार्यक्रमले कति गलत बाटाेमा हिडेका मान्छेहरुलाई सहि बाटाेमा हिन्न मद्दत गर्छ धन्यवाद यात्रि जी
अन्तर बारत सुनेपछि मन सारै आन्नद भयाे आमा हजुर लाई जय हाेस ।
कार्यक्रम प्रस्तोता र अतिथि आमा दुबै जनामा हार्दिक नमन❤❤🙏🙏
Namaskar aama ra yatri ji ma!
नमन छ आमा र टीका सर लाइ 🙏🙏🙏🙏❤️❤️
आमा गिता दाहालका कुरा सान्दर्भिक र उर्जा मुलक लाग्यो , प्राप्तिमा सन्तुष्ट गर्न सके जिवन सुखमय हुन्छ
अतिनै राम्रो सन्देश आमाको मनछुयो
आहा कति राम्राे भाब जस्ताे परिस्थितिमा
पनि रम्न सक्नु पर्छ
सुईकार भाब आमाकाे ।
धन्यबाद यात्रि भाइ ।
सेवाको भावना अद्भुत हहेछ माताजी को कोटिकोटी प्रणाम हजुरलाई🙏🙏🙏🙏❤️
नमन गरें कार्यक्रम प्रस्तोता , आमा दुबैलाई कार्यक्रम पुरै श्रवण गरें ,मलाई पनि ध्यान गर्ने रहर जाग्यो 🙏🙏
साँच्चै मन छुने कुरा ।
गुरुग्यन प्रतआआमा सारै राम्राकुरा सुनाउनु भयो धन्यबाद
आहा कति सुन्दर वचन सारै मन छुने
वा कति आन्नद आमाको कुरा सुनिरहुँ जस्तो
राधे राधे आमा हजुर ।आध्यात्मिक ज्ञानले नै सच्चा मानव तयार हुन्छ🙏❤️
समग्रमा खुशीकाे प्राप्ति भईरहाेस् यही नै जीवनकाे सार हाे ।
Aamako bichar lae salam xa🙏🙏🙏🙏🙏
अहा कति मिठाे कुरा दिदीकाे
अामाको कुराले सारै मन छोयो जे छ त्यसमा खुसी हुनु 🙏🙏
जिउन जाने जिवन प्रभु को प्रसादनै हो जिउन नजाने जिवन फर्सादै फर्साद हो जय होस
सत्य वचन हजुरको।
नमन आमा हजुरलाई हरेक आमाको सोचाई हजुरकै जस्तो भए मान्छेले कहिल्यै दुःख हुदैन थियो होला जय होस्🙏 टिकाराम यात्री सरलाई पनि नमन🙏
नमन आमा लाई!
अत्यन्तै अद्भुत अनि प्रेणणा को श्रोत हुनु हुदो रैछ आमा धेरै कुरा सिक्न अनि बुझ्न पाइयो मनै देखि धन्यवाद अनि नमन गर्दछु । जिबन ज्ञान् ले चल्छ अज्ञान ले त मन मुटु अनि मस्तिष्क जल्छ । खुशि लाग्यो 🙏🙏
आमाको अनुभव सारै राम्रो लाग्यो !
Kati aananda aayo sunera !
जय होस् आमाको ❤
हार्दिक नमन आमा!🙏
आमा हजुर लाइ नमन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साथी सितल दाहालको आमा हुनुहुन्छ जस्तो लाग्यो ! नमन् आमा !
प्रेम नमन आमा हजुरलाई ❤❤🎉🎉🎉
Karyakarm prasthota tikaram yatri and dyani aamalai naman
नमन छ आम
चलाख हुनुहुन्छ ❤
कति मिठाे कुरा गरनु भयकाे आमा ले सुनिराखम जस्तो 🙏🙏🌹🌹
आमाको कुरा सुने। म नि बिपसनामा ध्यान गर्न जान्दा रुयको छु । तर मन आनान्द र शान्ति हुन्छ
अत्यन्त उर्जाशील कार्यक्रम अति सुन्दर एवं मिठा मिठा कुराहरु सुन्न पाउँदा मन थाम्न कता कता गाह्रो भयो भने मन प्रफुल्ल पनि भयाे।🙏 हो जे छ जस्तो छ त्यसैमा सन्तुष्ट हुन सक्नु पर्छ अनि मात्र जीवन सुखमय हुन्छं 🙏🙏🙏🙏❣️❣️❤❤❤
😲 वाउ यो आमाले जीवन भेट्नु भयछ जीवन्को आनन्द आफैँ भीत्रछ बाहिर भौतारेर हुँदैन मो तेस्तो ध्यानीत हैन तर मलाइ जीवन को केही अनुभवछ
अत्यान्तै मिठ्ठाे अन्तरवार्ता ज्ञानी आमाका मिठा कुरा
❤🙏 अामा
टिकाराम यात्री जी , नमस्ते 🙏🙏म हजुरको बिग फेन फलोवर हुँ, घरमा हजुरको कार्यक्रम र इन्तर्भिउ नछुटाई हेर्छुम हामी , हामी बिदेस मा बस्छौं , अस्ट्रेलिया मा , हजुरको बोल्ने कला र छ्यमता बाट प्रभावित छु! हजुर लाई एउटा कुरा सोध्न मन ला’छ , हजुरको जन्म राशी के हो, हजुर कुन राशी को हुनुन्छ , कृपया भंदिनुस न 🙏🙏
सिंह
कति मिठो कुरा गर्नुभयो आमाले🙏
मसग सारै मेलखायो मेरोबिचार बिचारमील्यो🙏🌷🙏नमन छ दिज्जु हजुरलाई यात्री भाई पनी
आमा मा धेरै धेरै धन्या वाध🙏🇳🇵💐🎉❤
आमाले गर्नु भऐको ध्यानको गहीरयाई बाट निकाल्नु भएको जिबनलाई बुझ्ने तरिका कुनै (पिएचडी) गर्नेको भन्दा कम छैन,आमालाई धेरै सम्मान छ
उच्च सम्मान का साथै नमन
५बर्षमा बिहे गरेर ७ बर्षमा बिधुवा भयको कथा सेतो धरतिमा छ टिकाराम सर।
रमाइलो लाग्यो। यसैगरि धेरै बाआमाको कुरा सुन्न पाइयोस्।
Kati hamko kura dini vo aama 💐🙏
Tikaram सरको प्रश्न सोधाइ आमाको उत्तर सुरु देखि अन्त्य सम्म ध्यान दिएर सुनियो आनान्द लाग्यो❤
कुरा त कति मिठा र रसिला आमाको कुरा
सारै मन पर्यो आमा को कुरा ❤❤❤
छोरी भएर के गर्न सक्छन् र भन्ने समाज काे लागि जिउँदो भगवान हुनु हुन्छ आमा 🙏🙏
आहा क्या गज्जब भालाकुसारी
सकारात्मक उर्जा शिल स्पष्ट बिचार
यो अति असल कार्यक्रम हो,जयहोस ।
टिकाराम यात्रीज्युर ध्यानि अामा दुबैलाई नमस्कार
जीवन सकारात्मक भावमा डाेराएर ऊर्जाशील बनाउन अभिप्रेरित गर्ने याे गहन अन्तर्वार्ताकाे लागि हार्दिक आभार ।
माता नमस्कार।
धेरै राम्रो शब्द माता l🙏🙏
एक पटक ध्यान दिएर हेराैं सुनाैं केही प्राप्ति हुन्छ, बिचार राख्नु हाेला .. शुभकामना ...
Good aama❤❤❤ tapai ko kerala man khusi vyo
सबै आमा एस्तैहोउन धॉनिआमा नमन🙏🙏🙏
साधु साधु साधु! भगवान बुद्धले प्रतिपादन गर्नुभएको विपस्यनाको अभ्यासले सवैको कल्याण होस् । आमाको प्रज्ञा र मृदुल सम्बाद मन पर्यो ।
आमा र दाजुलाई नमन छ।
नमनः आमा हजुर लाई देख्दा आमा को धेरै याद आयो 😢❤,,,
टिकाराम सर धेरै छन् सानु उमेर बिबाह गर्नि मेरो ममि ३ बर्ष को उमेरमा र बुवा चाँहि ९ बर्ष को उमेरमा भाको रे अच्म लाग्छ उहा हरुको मिलाप र माया देख्दा अहिले अच्म लाग्छ हामि लाई 🙏🙏
मन मस्तिष्क शान्त भयो बधाई छ आमा र टिकाराम सर
Sarai man paryo aamako kura
टिका सर आमा मा नमस्कार आमा संग बसेर कुरा गर्नमन लाग्यो आमा को ठेगाना के होला सर 🙏🙏
याे उमेरमा पनि कति राम्रीआमा जति राम्री मान्छे उति राम्रो कुरा 🎉🙏🙏
आमा प्रती हार्दिक नमन । धेरै श्रद्धा छ हजुर प्रति ।
Aama koti koti Namaskar 🙏🙏🙏
Aafno j chh tye aafno ho aama baule chora buhari r chora buharile bau aamako ash garnuhudain❤❤
येक्दम रोचक ।
गिता दाहाल आमा को कुरा सुनेर धेरै आनन्द आयो म, अहिले 45बर्स को भय बाल्यकाल को अबस्था भने उस्तै रहेछ बिपासनामा जान मन छ तर कसरी जाने भन्ने थाहा छैन।