रसिक नुवाकोटेका रसिला कुरा, भाग-२ | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको | वासुदेव अधिकारी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
    Guest:वाशुदेव अधिकारी- अनुभवी नुवाकोटे
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger & Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 806

  • @tikaramyatri
    @tikaramyatri  หลายเดือนก่อน +160

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @shusmaparajuli1128
      @shusmaparajuli1128 หลายเดือนก่อน +6

      अर्को भाग को पनि अपेक्षा छ।
      अती नै उत्कृष्ट!

    • @Prasanna-q8m
      @Prasanna-q8m หลายเดือนก่อน +3

      Feri aarko episode Pani Collab gardinus sir

    • @user-rb5mn7cl7r
      @user-rb5mn7cl7r หลายเดือนก่อน +2

      अर्को भाग पनि चाहियो हजुर

    • @anjanthakuri3208
      @anjanthakuri3208 หลายเดือนก่อน +2

      Right one❤

    • @balenmedia6502
      @balenmedia6502 หลายเดือนก่อน +2

      बा सङ भयको 30% ज्ञान् मात्र सुनियो

  • @lokendra_gurung7150
    @lokendra_gurung7150 หลายเดือนก่อน +47

    कोरिया भाषा पढ्दै थिए .......... ........ बा , ... को कुरा सुनेर पढ्नै पो मन लागेन
    हो देश भित्र जतिको अनन्द र स्वर्ग अरु ठाउमा मिल्दैन 🇳🇵🇳🇵

  • @DilliramAcharya993
    @DilliramAcharya993 หลายเดือนก่อน +25

    बुढापाकाहरूको गफ सुन्नको लागि निकै मनपर्ने मान्छे म
    विदेश बसेको पनि १५ मा वर्ष हुन लाग्यो र आज उहाँको मुखबाट यति राम्रो र चेतनामूलक कुराहरू सुन्न पाउँदा गाउँघरमै छु जस्तो लाग्यो नुवाकोटे बा र यात्री सरको जय होस् 💌✍️🙏

  • @Romanadhikari-r4w
    @Romanadhikari-r4w หลายเดือนก่อน +113

    1 घण्टा कति छिटो सकियो पत्तो पाइएन, अब चाँडै अर्को भाग पनि चाँडै सुन्न र हेर्न पाइयोस् टीकाराम सर ❤️

    • @bisjan123
      @bisjan123 หลายเดือนก่อน +1

      Taita

    • @dipakbasyal771
      @dipakbasyal771 หลายเดือนก่อน +1

      Ho ❤😅😅

  • @surjee-7
    @surjee-7 หลายเดือนก่อน +79

    कति खेर आउला भनेर कुरेको थिए गाठे धन्यबाद यात्री सरलाइ

  • @ShreeramTimilsina
    @ShreeramTimilsina หลายเดือนก่อน +65

    हामी यसको बहुत प्रतिक्षामा थियौँ। हाल्दिनुभो हजुरलाई धेरै धेरै धन्यवाद यात्री सर

  • @GopalJBista
    @GopalJBista หลายเดือนก่อน +39

    म त उहाँ प्रति नतमस्तक छु । यत्तिको धारावाही सकारात्मक उर्जाको प्रवाह गरेको देख्दा, सुन्दा म धन्य छु। उहाँको फेरी अर्को शृङ्खला हेर्न पाइयोस्। ❤❤❤❤❤❤

  • @vsnnepal16
    @vsnnepal16 26 วันที่ผ่านมา +2

    वास्तवमा म वहाँका कुरा सामाजिक सञ्जालमा सुनेर आएँ । यस्ता व्यक्तित्वलाई पशुपतिकाे काेटीहाेम महायज्ञकाे व्यासासनमा राखेर सम्मान गर्नुपर्ने हाे । अनुवभका आचार्य डा. वासुदेव अधिकारीज्यरूप्रति सतत् नमन ।

  • @subashkhanal2492
    @subashkhanal2492 หลายเดือนก่อน +34

    धन्यवाद नुवाकोटे बुवालाई धेरै ज्ञान,र अनुभव का कुरा सिखन पाएको मा।🙏

  • @durgadhami4663
    @durgadhami4663 หลายเดือนก่อน +3

    टिकाराम सर हजुरलाई हृदयदेखि धेरै धेरै धन्यबाद यति महान मान्छेलाई कार्यक्रममा सामेल गर्नुभएकाेमा ‍‍‍‍‍‍। धेरै कुराहरु थाहा पाउने माैका पायाै ,धेरै कुराहरु सिक्न पाईयाे #Respected बुवा बाट God bless him.

  • @karunphuyal6216
    @karunphuyal6216 หลายเดือนก่อน +29

    कति मार्मिक अन्तरवार्ता यात्रि सर लाइ धन्यबाद

  • @lekhanathgyawali2709
    @lekhanathgyawali2709 หลายเดือนก่อน +4

    साह्रै मर्मस्पर्शी ब्यावहारिक कथन! मेरो लागी जीवनको सबैभन्दा उत्कृष्ट बाचन फिल्म!एक स्वर्गीय क्षणको अनुभुती भयो।कहिल्यै नमेटिने गरि यी वाणि सुरक्षित गर्नु है सर्🙏🙏यो कुरा पुस्तान्तरण गर्नुपर्छ।

  • @theminiworldNepal
    @theminiworldNepal 27 วันที่ผ่านมา +2

    यी बुडा को कुरा सुनेर हेरेर मेरो जिबन नै परिबर्तन हुने भयो | संसारिक मोह बाट म मुक्त भयं☘☘☘

  • @laayurved53349
    @laayurved53349 หลายเดือนก่อน +10

    अहिलेसम्मको उत्कृष्ट अन्तरबार्ता यात्री सर❤️🙏❤️🇳🇵🌊

  • @krishnasunar6299
    @krishnasunar6299 หลายเดือนก่อน +8

    सकारात्मक उर्जाका धनि नुवाकोटे बुवाका कुरा साह्रै मन पर्यो, उच्च सम्मान छ बुवा लाइ

  • @balenmedia6502
    @balenmedia6502 หลายเดือนก่อน +15

    बा को कुरा सुनेपछी मैले आज देखि रेडबुल तथा एक्सट्रीम जस्ता पिय पदार्थ बन्द गर्छु धन्यवाद बुवा 🙏🙏🙏❤️🇳🇵

  • @tankabarakoti6164
    @tankabarakoti6164 หลายเดือนก่อน +2

    हरेक विषय र क्षेत्रका कुराहरू जोडेर धारावाहिक रूपमा आफ्ना विचार र अनुभव भन्ने नुवाकोटे भाइको क्षमतालाई मान्नै पर्छ । बधाई छ अधिकारी दाइलाई !
    केही कुराहरू समय र परिस्थिति अनुरूप नदेखिए पनि पुरानोदेखि हालसम्मको फराकिलो अनुभव यथार्थमा आधारित नै छन् । त्यसवाहेक एउटा कमेडियनले जस्तो अर्गानिक शैलीमा प्रश्तुत गर्नुभएकोले धेरैले मन पराईदिनु भयो । मैले पनि केही नलेखी बस्न सकिन । धन्यवाद यात्री ज्यू र नुवाकोटे ज्यूलाई !

  • @parbatigautam5578
    @parbatigautam5578 หลายเดือนก่อน +2

    नुवाकाेटे बुवा प्रति हार्दिक नमन🙏 इस्मरण शक्ति कति राम्राे,पुराना कुराहरु कति फाईलिङ्ग भका कम्पियुटरमा जसरि♥️♥️♥️

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 หลายเดือนก่อน +5

    मननिय र अनुकरणिय प्रवचन, हृदय ग्राहि विचार । यात्रिजि र वासुदेवजि दुवैमा सादर नमन ।🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @bishnuadhikari9861
    @bishnuadhikari9861 หลายเดือนก่อน +3

    टीकाराम सरको यात्रा प्रायस जीवनको सार बुझेका पाका अनुभवी व्यक्तित्व खोज्नमा हुन्छ । यसर्थमा उहाँ असल यात्री हो । त्यसमा पनि आज नुवाकोटे सरलाई सुनेर सारै खुशी भएँ। नुवाकोटे सर, टीकाराम सर र सबैको जय होस् । सर्वे भवन्तु सुखिन...

  • @RawmeshVlogs
    @RawmeshVlogs หลายเดือนก่อน +6

    म पनि नुवाकोटे 🥰उहांको कुरामा यसरी डुबे २ episode नै कति खेर सक्यो पत्तै पाइन ❤Thank you tikaram yatri sir ani Thank you Nuwakote Basudev Adhikari Baa❤️🙏.हजुरको मुखबाट निस्केको एक एक शब्द अबको नयां पुस्तालाई प्रेरणाको सो्त बन्नेछ !

  • @greenitconsultancy8177
    @greenitconsultancy8177 หลายเดือนก่อน +8

    मौलिक छ, खोज मुलक, पहाड काठ-कन्दरा का अनुभब खोजेर लाउन सफल, जय होस् यात्री सर!

  • @mankumari7127
    @mankumari7127 หลายเดือนก่อน +4

    कुरो सुन्नु बुदाको आगो ताप्नु मुदाको सहि हो ❤❤❤

  • @krishnaacharya2501
    @krishnaacharya2501 หลายเดือนก่อน +19

    कति मीठा कुरा हरू सुन्न पाए सारै खुशी लाग्याे !!🙏🙏

  • @BinayaPratel-yq7su
    @BinayaPratel-yq7su หลายเดือนก่อน +22

    आहा बुडात खत्रानै हुन है एकदम रमाइलो र धेरै राम्रा पाठ सिकियो यात्री सर यसो विचार गर्दा अर्को भाग पनि बनाउनु पर्ने भयो है।

  • @user-ib4gb7wj2m
    @user-ib4gb7wj2m 28 วันที่ผ่านมา +2

    उहाँको दानसम्बन्धी धारणा सुनेर सेयर गरेको थएँ । सबै कुरा यहीँ सुन्न पाइयो । गजब छ अनुभव !!

  • @thakurpoudel2956
    @thakurpoudel2956 หลายเดือนก่อน +2

    सर्बप्रथम नुवाकोटे दाजु लाई हार्दिक नमन = टिकाराम सर उहाँ लाई बेला बेलामा हजुर को कार्यकरममा ल्याएर यसरि नै हामि नेपालिहरुलाई ज्ञान बर्दक कुराहरु पस्कन प्रर्यो , आज कम्सेकम हाम्रा नानि बाबुहरुले बिद्यालयमा पढ्न नपाएको " नैतिक शिक्षा " उहाँ बाट हजुर को निमन्त्रणमा सबैसामु पस्कने मौका दिएर एउटा सानो भएपनि नैतिकताको आगोको झिल्को सम्पुर्ण मा फैलाउने काम को थालनी गरिदिनु भयो !! तपाईं लगाएत नुवाकोटे बाजेलाई हार्दिक सलाम

  • @ratankhadka3159
    @ratankhadka3159 หลายเดือนก่อน +3

    टिकाराम सर बुवाले भन्नुभाकाे कुरालाई बुझेर खाेज गर्नुहाेला नेपाली समाजकाे यथार्थ यहि पाउनुहुन्झ

  • @netrabasnet8794
    @netrabasnet8794 หลายเดือนก่อน +10

    निकै घतलाग्दो कुरा नुवाकोटे बुबाको !!! हृदयदेखि नै धन्यवाद टक्र्याउन टिकाराम यात्रि सर!!!!

  • @madhavprasadtripathi3137
    @madhavprasadtripathi3137 หลายเดือนก่อน +6

    धन्यवाद टिकारामसर अर्को भागपनि सुन्ने इक्ष्या भयाे चाडैनै आऊाेस् ।

  • @SushmaBhandari-ud5yv
    @SushmaBhandari-ud5yv 27 วันที่ผ่านมา +1

    कति राम्रा कुरा सुनिरहु लाग्ने🙏🙏

  • @parshuniroula9380
    @parshuniroula9380 หลายเดือนก่อน +5

    कसम सानो क्लिप हेरेको सुनेको मैले त्यहि बेला घण्टासम्म सुन्न मन लाज्ञा थियो बल्ल चाहाना पुरा भो अझै सुन्न पाइयोस❤❤❤❤

  • @premsaud6920
    @premsaud6920 หลายเดือนก่อน +5

    कति मार्मिक अन्तरवार्ता यात्री सर 🙏🙏बुवा लाई म चीन्दीन तर जतीसुने पनि सुनीरहु जस्तो लाग छ

  • @maheshkarki9701
    @maheshkarki9701 หลายเดือนก่อน +4

    मुसल्टे र मदिसे भन्ने बा को सब्दले नराम्रो हुन सक्छ कि ध्यान दिनुहोस है। बा को भनाई एकदम सहि छ धन्यवाद हजुरलाई

  • @narayanneupane2703
    @narayanneupane2703 หลายเดือนก่อน +5

    मानिसको जीवन भोगाई मा गासिएका, यथार्थ परिकल्पना हामी जस्ता नयाँ पुस्ताले सुन्ने मौका पाउँदा निकै मज्जा लाग्यो!यस्ता जिबन का यथार्थमा गासिएको कुरा अझै सुन्ने मौका मिलोस ! धन्यवाद !!

  • @somsangita6009
    @somsangita6009 หลายเดือนก่อน +12

    अति उत्तम जोस जागर शिख धेरै कुरा सिखन र जान्न पाइयो यात्री सर लाई पनि धेरै धेरैले धन्यवाद ❤❤❤

  • @RamKanchha-xg7nd
    @RamKanchha-xg7nd หลายเดือนก่อน +2

    जे होस आज मन खुशी भो नुवाकोटे बा को कुरा सुनेर

  • @hukumbudhathoki1408
    @hukumbudhathoki1408 26 วันที่ผ่านมา +1

    खासगरीकन facebook clip देखेर youtube सम्म आए हेर्दा सुन्दा साह्रै नि आनन्द भयो। दुईटै शृंखला हेर्दा अन्त कहिँ कतै पनि मेरो ध्यान गएन यति लामो समय बितेको थाहा नै भएन। यसमा भएका हरेक प्रसंगहरू हरेक संवादहरू उत्तिकै सुनिरहुँ जस्तो छ उत्तिकै राम्रो छ।

  • @ShreeramTimilsina
    @ShreeramTimilsina หลายเดือนก่อน +6

    अर्गानिक अन्तर्वार्ता सुन्न पायो मन शान्त खुसी भएको छ यात्री सरलाई फेरि पनि धेरै धेरै धन्यवाद। र विशेषगरी अधिकारी बालाई पनि धेरै धेरै धन्यवाद।

  • @shivabashyal9659
    @shivabashyal9659 หลายเดือนก่อน +10

    कति मजा आयो यो पो interview अति मनाशिक कुरा नुवाकोटे बाजेका❤❤

  • @devendrapd.pathak9323
    @devendrapd.pathak9323 หลายเดือนก่อน +4

    अहिलेको समय, प्रबिधी, समयको माग र टिकाराम यात्री जस्तो पत्रकारको माध्यम बाट यस्ता यस्ता जिवनमा खारिएका ब्यक्तिहरुको जिवनको यात्रा अनुभव सुन्न पाएकोमा अत्यन्तै खुशी लागेको छ । जीवन भनेको जन्मदेखी मृत्यु सम्मको यात्रा र अनुभव रहेछ । यस्ता कुरा लाई समाज सम्म पुर्याउने यो कार्यक्रम अखण्ड चलिरहोस मेरो शुभकामना छ । अहिले म एकाउन्न बर्ष भए मेरि आमा ९७ बर्ष पुग्नुभयो । मेरो जिवनको उत्तरार्दमा म आफै पनि यो पर्दामा देखिने छु भन्ने अभिलाषा छ ।

  • @pralhadsubedi3208
    @pralhadsubedi3208 หลายเดือนก่อน +9

    टिकाराम दाइको घरमा कुकर्को सिठी लागिराको छ के पाक्दै छ हउ दाजु
    सारै खुसी लाग्छ टिकाराम दाजुको काय्रकम

  • @sagarpaudel235
    @sagarpaudel235 หลายเดือนก่อน +17

    अझै २/४ वटा शृङ्खला आउनु पर्यो यात्री सर।

  • @msnepal2318
    @msnepal2318 หลายเดือนก่อน +25

    कर्ण शाक्यकाे खाेज र साेच पछि मैले धेरै कुरा फरक तरिकाले साेच्न थालेकाे थिए, वाशुदेव जि का कुरा सुनेपछि मेराे मन मस्तिष्क अझै फेरिएकाे छ हिजाे र आजका कुरा सुनेर ।
    धन्यवाद टिकाराम यात्री ज्यु

  • @gobindagiri8130
    @gobindagiri8130 หลายเดือนก่อน +15

    कति खेर आउला भनेर कुरेर बसेको थिये , सारै खुसी लाग्यो , मज्जा आयो❤

  • @nepaliaawaj261
    @nepaliaawaj261 หลายเดือนก่อน +17

    मनमोहक कुराकानी;यथार्थवादी नेताकोे रुपमा चन्द्र भण्डारीलाई रोज्नु भएकोमा धन्यवाद!

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 หลายเดือนก่อน +4

    जीवन जिउन सिकाउनु भयो नुवाकोटको बा ले ल यात्री सरलाइ धेरै धन्यवाद । अझै अरु इपिसोड चाहान्छौ हामी । यस्तो वास्तविक कुरा आजको आबस्यकता।वाउ

  • @wolip1
    @wolip1 หลายเดือนก่อน +13

    बासुदेव साब अस्पतालमा औषधि लिंदा गफ गर्दै दवाइ दिएको सम्झन्छु । फ़ेसबुक मा पनि सकरात्मक कमेन्ट गरेको साबलाई आज टीकाराम यात्रीसंगको अन्तरवार्ता बाट धेरै ब्यबहारिक ज्ञान पाइयो । सेनाबाट अबकासप्राप्त ब्यक्ति यसरि सामाजिक संजालमा लोकपृय हुनु भएकोमा बधाइ र शुभकामना ।

    • @santosh_thapa3
      @santosh_thapa3 หลายเดือนก่อน +1

      मेजर साब पो हो त संकट कालका

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 13 วันที่ผ่านมา

    हे भगवान , कति राम्रो मान्छेलाई जन्म दिनु हो प्रभु । अब म यहाको कुरो दिनमा एक पटक सुन्छु । यहाको जय होस मङ्गल होस । भगवानको कृपा बनिरहोस । hari🕉️🙏🇳🇵💟

  • @kusumkhanal4811
    @kusumkhanal4811 หลายเดือนก่อน +6

    बा का अनुभवी मौलिक कुरा अति नै सान्दर्भिक लाग्यो तर विडम्बना हामी नेपालिको बानी के छ भने सुन्ने राम्रो पनि भन्ने तर व्यवहारमा उतार्न नसक्ने त्यसैले म दर्शक महानुभावहरुलाइ के भन्न चाहान्छु भने मनन गरेर व्यवहारमा पनि उतारी दिनुहोला 🙏🙏सबैको मङ्गल होस

  • @anilshrestha6116
    @anilshrestha6116 หลายเดือนก่อน +13

    ऊहाको कुरा सुन्दा आफुलाई आफ्नो जीवन आत्म सुखि महसुस हुन्छ।

  • @ravipudasaini5362
    @ravipudasaini5362 หลายเดือนก่อน +5

    नुवाकोटे बुबा को कुरा सुनी राखौ जस्तो लाग्ने मज्जा आयो टिकाराम सर

  • @arjunrana630
    @arjunrana630 หลายเดือนก่อน +17

    आतुर छौं हामी सुन्न लाई

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +5

    जिन्दगीले तपाईॅंको धैर्यका परीक्षाहरू त्यति बेला लिन शुरू गर्छ जति बेला तपाईॅंको धैर्यको बाँध फुट्न थालिसकेको हुन्छ।

  • @jhalakacharya8196
    @jhalakacharya8196 หลายเดือนก่อน +1

    रमाईलाे र ज्ञानवर्ध्दक लाग्याे।अल्छि भन्ने शब्द पनि छ र? भन्ने लाग्याे।यस्तै यस्तै व्यक्तित्वलाई ल्याउनु हाेला ।मसिना मसिना ज्ञान भयाे।धन्यवाद दुवैजनालाई।

  • @sitaramkatuwal7155
    @sitaramkatuwal7155 24 วันที่ผ่านมา

    टीका राम जी हजुर्ले सारै असल कर्म गर्नु भयो। पाका आमा बुबा का कुरा सुनेर र हामि लाइ सुनायर। हजुर लाइ साधुबाद।

  • @wideangel523
    @wideangel523 หลายเดือนก่อน +1

    आहा ! बा'को धाराप्रवाह,, स्पष्ट वक्ता,आत्मिय रस सँगै दिग्गज विचारहरू।
    अनुभव र अध्यायनले मानिसलाई पोक्त बनाउँछ भन्ने कुरा उहाँका कुराबाट प्रष्ट हुन्छ। शुभकामना।🎉

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d หลายเดือนก่อน +9

    हाव बासुदेब अधिकारी ज्युको अन्तरबार्ता सुनेर नतमस्तक भए अति नै रमाईलो गजब अन्तरबार्ता 🙏❤️

  • @shreepanthee2231
    @shreepanthee2231 หลายเดือนก่อน +2

    सुख र सुविधा फरक कुरा हाे । सुख मनसँग सम्बन्धित छ भने सुविधा शरीरसँग । सुविधा कहिल्यै पुरा हुँदैन र सुखकाे लागि मन मात्रै परिवर्तन गरे पुग्छ ।

  • @nawarajbastola7063
    @nawarajbastola7063 หลายเดือนก่อน +2

    कतिपय कुराहरु धार्मिक ग्रन्थ ईतिहास बाट नपाईने कुराहरु प्राप्त भए जो सार्है जीवन उपयोगी लाग्छन् अथवा लाग्यो यसको लागि हजुरहरु दुबै जनामा धन्यवाद 💐🙏

  • @devkotaji6020
    @devkotaji6020 หลายเดือนก่อน +3

    कति आनन्द लाग्ने कुरा, धेरै ग्यानका कुरा छन! कुरा सुन्नु बुढाको भनेको सहि रैछ! ❤

  • @GyanishDahal
    @GyanishDahal หลายเดือนก่อน +1

    टीकाराम यात्रीले लिएका अहिलेसम्म कै अन्तर्वार्ता मा यति खुशी र सन्तुष्टि मैले आज मात्र देखे❤🎉 बाशुदेव अधिकारी काकालाइ यति बिध्न ज्ञानका कुराको लागि साधुवाद🎉❤म पनि सारै खुशी ... बिरलै मन पर्ने शृङ्खला... दलका दलाल हरुलाइ तपाइँ का कुनै पनि कार्यक्रममा स्थान नदिनुस यात्री जी ...

  • @damodarsapkota3367
    @damodarsapkota3367 23 วันที่ผ่านมา +1

    A man like an encyclopedia, a big sea of knowledge. Respect 🙏

  • @SureshKdk
    @SureshKdk หลายเดือนก่อน +3

    मलाई एकदमै खुशी लाग्यो ❤🎉❤ धन्यवाद टक्र्याउन चाहन्छु टिकाराम सर

  • @user-uy8hc7nd6f
    @user-uy8hc7nd6f หลายเดือนก่อน +3

    मैले तपाईंको सबै अन्तरबार्ता सुने तर यो जस्तो रमाइलो र सार्थक कुनै थिएन

  • @somchhetri1280
    @somchhetri1280 24 วันที่ผ่านมา

    यात्रीसरको टिम लाई धन्यवाद बुवालाई नमन छ 🙏

  • @saritalamichhane4073
    @saritalamichhane4073 หลายเดือนก่อน +3

    नुवाकोटे धेरै कुरा बाठा खुशी लाग्छ ❤

  • @narayanbhandari1656
    @narayanbhandari1656 หลายเดือนก่อน +7

    सादुबाद । दिर्घायुको कामना ।।

  • @durgadangal587
    @durgadangal587 หลายเดือนก่อน +4

    धेरै ज्ञान रैछ काका सङ्ग सुन्ने अबसर मिलो बुज्ने अबसर मिलो

  • @user-ls8oi9it8u
    @user-ls8oi9it8u หลายเดือนก่อน +3

    सधै यस्तै कुराकानी सुन्न पाए हुन्थ्यो साह्रै रमाइलो कुराकानी

  • @durgaparajuli6293
    @durgaparajuli6293 23 วันที่ผ่านมา +1

    कति मिठा कुरा बुबाको ❤

  • @Honest611
    @Honest611 หลายเดือนก่อน +3

    अती सुन्दर अहिलेका पिढिहरुको निमित्त सम्मान छ ❤❤

  • @HimalayaBhatt-md1xk
    @HimalayaBhatt-md1xk หลายเดือนก่อน +3

    सम्बाेधन गर्ने बानि बाेल्ने लवच दयाभाव सान्दर्भिक अाफ्नाे भाेगाइ तथ्यमा अाधारित पारि सबैकाे मनमा बस्न सफल सारै नै माैलिक सिक्नेकुरा बुझ्नेकुरा सुनाउनुभयाे धेरै धेरै धन्यवाद ।जय हाेस🙏

  • @shivrajbc9442
    @shivrajbc9442 หลายเดือนก่อน +3

    जे होस बाको कुरा घतलाग्दो लाग्यो कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको त्यसै कहाँ भनेका हुन र।

  • @narayanadhikari1576
    @narayanadhikari1576 หลายเดือนก่อน +3

    सुनेर फलदायक कुरा गर्नु हुने नुवाकोटे बा। सुन्दा आनन्द आयो

  • @timilamaharjan9124
    @timilamaharjan9124 หลายเดือนก่อน +3

    ज्ञान बर्दक कुरा सुन पाए बुबालाई धेरै धेरै धन्यवाद।
    अरु पनि ज्ञान को कुरा सुन पाउ।

  • @RamitRc
    @RamitRc หลายเดือนก่อน +3

    1:12 आहा मनै सान्त भयो कति बेला सकिन थालेको पत्तै भएन ❤
    उच्छ सम्मान उहाँ प्रती 🙏

  • @narayankharal2747
    @narayankharal2747 หลายเดือนก่อน +7

    सत्य तितो सत्य र खरो बोल्ने नुवाकोटे बालाई मन पराउने हाजिर गरुम त 🙏🙏🙏

  • @Kajimagar6529
    @Kajimagar6529 หลายเดือนก่อน +5

    कति खुसी लागो मैले पनि फेस बुकमा हालेको थिए बुढाबाको कुरो❤
    20 हजार बेसिले हेरेका थिए ❤

  • @ainrajbudha1077
    @ainrajbudha1077 หลายเดือนก่อน +3

    मलाई त उहाँ हजुरबुवाको चेला हुन मन लाग्यो हजुर 🙏🙏🙏❤

  • @susmitaacharya6115
    @susmitaacharya6115 หลายเดือนก่อน +6

    आध्यात्मिक चिन्तन अनुसारको ज्ञान हामी नयाँ पुस्तालाई दिन आवश्यक छ।
    तर यत्तिको बुद्धिमान मान्छेले नारीको काम कर्तव्य अधिकार र लवाइखवाइ बारे साँगुरो सोचाइ राखेको सुहाएन हजुर बा।
    तपाईंहरूले नारीको वस्त्र,आवाज,र व्यावहार माथी अहिले पनि सीमाना तोक्न चाहानुहुन्छ। पुरुषको आँखाको इशारामा चल्ने,घरको दैलो कुरेर पुरुषको शासनमा बस्नपर्छ भन्ने चाहानु हुन्छ।
    हिजो तपाईंहरू जस्तो पुरुषत्वले ओतप्रोत भएको पुरुषको पारिवारिक
    शासनले हाम्रो हजुरामाहरूको जिन्दगी पिँजडाको कैदी भएरै सक्कियो।तपाईंहरू अहिले पनि त्यै चाहानुहुन्छ।नारीलाई प्रेम गर्छौँ भन्ने बाहानामा उनीहरुको अस्तित्वमा बाच्नै दिनु भएन।तर अहिले महिलाहरू आफ्नो अस्तित्व आफै खोज्न थाले।घर बाहिर स्वतन्त्र उड्न थाले।अब कसरी नारीको सम्मान गर्नुहुन्छ तपाईं?
    सोच चिनियो।बिचार चिनियो।
    ठिकै छ अब सक्किने बेलाका हजुरबाको बिरोध गर्न उचित छैन।
    अरु सबै कुरा मनन योग्य छ हामी सिक्नेछौँ।मनन गर्नेछौं।😢

    • @bishnubhusal8601
      @bishnubhusal8601 หลายเดือนก่อน +2

      महिलाको काम र अधिकारलाई खुम्चाउन खोजेका हैनन्, बुढाले कपडा माथी टिप्पणी गरेको कुरा सही हो।

    • @protection4net
      @protection4net หลายเดือนก่อน

      @@bishnubhusal8601 १८ मिनेट सम्म सुन्दा मलाई ठ्याक्कै यही सोचाई आयो । यसो कमेन्ट स्क्रोल गरेँ । पहीलो श्रीखला गज्जब थियो । तर कती कुरा भने अली संकुचीत लाग्यो । अली कम अनुभव भयो कि ? अथवा उहाले सुनेको कुरा धेरै बोल्नु भयो । अरू त गज्जप लग्छ । उहाँ जस्तो अली धेरै नै चाहीएको छ ।

    • @keshav784
      @keshav784 25 วันที่ผ่านมา

      यकजना पुरुस जसले महिनाकाे 40/50 हजार कमाउछ उसले महिनाकाे 10/15 हजार कमावस वा जागिर नै नहाेस् उसँग हासिखुसि जिबन बिताउछ।यसकाे ठ्याक्कै अपाेजिट पात्र बनायर साेच्नुस त?

  • @munagautam9562
    @munagautam9562 หลายเดือนก่อน +1

    सनेरै नथाकिने शब्दहरू नमस्कार बुवा❤❤❤❤

  • @jangathapamagar1874
    @jangathapamagar1874 หลายเดือนก่อน +2

    नुवाकोटको बुबा र यात्री सर लाई धन्यवाद ❤❤❤

  • @sitaramkatuwal7155
    @sitaramkatuwal7155 24 วันที่ผ่านมา +1

    टीका राम जी 100 जना को अन्तरबार्ता लिदा १०% राम्रा मान्छे को कुरा सुनो भने जीवनमा केहि परिवर्तन हुन्छ जस्तो लाग्छ ।

  • @swaychhalama3934
    @swaychhalama3934 23 วันที่ผ่านมา

    सत्य वचन छ कुराकानी मा

  • @somnathbhattarai2539
    @somnathbhattarai2539 หลายเดือนก่อน +6

    Kura sunnu pakako bisaye maa utkrista bektityo🙏🙏❤❤🎉🎉

  • @rajanshrestha519
    @rajanshrestha519 หลายเดือนก่อน +1

    सारै घतलाग्दो र ज्ञान बर्दक छ वहाँ को कुरा।

  • @bimallimbu7368
    @bimallimbu7368 หลายเดือนก่อน

    पृथक खालको अन्तर्वाता एकदम रमाइलो ।। तपाइले लिएको अन्तर्वाता हरुमा मेरालागी उत्कृष्ठहरु मध्ये एक लाग्यो ।। धन्यवात टिकाराम सर ।।🙏🙏🙏

  • @dineshnepali3863
    @dineshnepali3863 หลายเดือนก่อน

    बुवाको स्वास्थ हेर्दा नै थाह हुन्छ बुवा सधैं सफल ब्यक्ति हुनुहुन्छ।उहाँको अनुकरणीय ब्यक्तित्व र वचन सबैलाई मार्गदर्शक बन्नेछ।

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 หลายเดือนก่อน

    निकै मनछुने घतलाग्दो कुरा हजुरको अरू धेरै भागहरू पनि सुन्न पाऊ यस्ता मान्यजन, बिद्वावान, अग्रजहरूबाट सबैमा ज्ञान मिलोस्!!🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 หลายเดือนก่อน +2

    धन्यवाद धन्यवाद टीका सर लाई धन्यवाद बाको कुरा मज्जा आयो

  • @janudevi9308
    @janudevi9308 หลายเดือนก่อน +5

    Sai xa Sabi kura dhanyabad Tika sir.

  • @adipkhati2050
    @adipkhati2050 หลายเดือนก่อน

    कुरा सुन्नु पाकाका बन्ने कुरा आज आयर अनुभुती भयो ।धन्यवाद यात्री सर र नुवाकोटे बुवा।❤

  • @KeshavPandey-vh1bh
    @KeshavPandey-vh1bh หลายเดือนก่อน

    औधी खुशी लाग्यो।निरन्तर यस्ता व्यक्तिहरुकाे अभिव्यक्ति हरु सुन्नपाईरहु।

  • @indrasaha5947
    @indrasaha5947 หลายเดือนก่อน +1

    धन्यबाद सर कति आनन्द आउँछ सुन्दा पनि कति ज्ञान् पाइन्छ 🙏🙏🙏🙏🌦️🌦️🌦️💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramji.dhamala
    @ramji.dhamala หลายเดือนก่อน +1

    थाहा नै नपाईकन सकियो है सर फेरि पनि अर्को भाग पनि आवश उहाँ संग को कुरा

  • @surendrakumarsahu4545
    @surendrakumarsahu4545 หลายเดือนก่อน +8

    हाम्रो धर्म मानै हेल्थ रहिछ

  • @SantoshKafle-sy2do
    @SantoshKafle-sy2do หลายเดือนก่อน

    जीवन उपयोगी अन्तर्वार्ता नुवाकोटे बा🙏🙏यस्तै नैतिक शिक्षा मिल्ने अन्तर्वार्ता हेरिरहन पाउ यात्री जि।।

  • @MahendraRijal-hl1eo
    @MahendraRijal-hl1eo หลายเดือนก่อน +1

    सत्यता। अति नै मार्मिक र चित्त बुझ्दो गफ।❤❤🎉

  • @kajipariyar5065
    @kajipariyar5065 หลายเดือนก่อน +1

    अति राम्रो संदेश मुलक कुराकानी सम्मान छ 🙏🌹🙏