रास्ट्रपति को कार्यकाल भरी अरु जे जस्ता राम्रा नराम्रा काम भएपनि ।। रास्ट्रघाती नागरिक विधेयक लाई रोक्न जुन भुमिका खेलिन तेसले उनिलाई इतिहास ले सम्मान सम्झना गर्ने छ ।।।
Ghanta ko raastra ko hit ni Pahilai tei kp oli le adhyadesh le lyako bidheyek ho ta tyo.. Teti khera chai paarit gari ta.. Kp oli le Parliament disclose ni yesle rokna sakthi ta.. Yo sala kp ko jhole ho 😔 Muji haru feri malai maubadi congress ko jhole vanna ber chaina yeti vandai ma
सम्मानिय रास्ट्रपति बिध्या देबी भण्डारी ज्यु ,, पहिलो कार्यकाल जे भयो, पार्टीको मुद्धा र व्हीप जे थियो पार्टीमा र रक्ष्या मन्त्रीको पद सरकारमा पुगेर राम्रा नराम्राजे भए ,,त्यसको समिक्ष्या कुनै दिन होला तर दोस्रो कार्यकालमा गरेको नागरिकता बिधयकमा जनताको भाबना र चाहना बुझेर / असहमति जनाउदै देशको निम्ति अद्भुत एब महत्त्वोपुर्ना निर्णय लिन सक्नुभएकोमा इतिहाश रच्दै सारा नेपालीको तर्फ़ हार्धिक नमन !! मदन भण्डारीको हत्यारा पाप अनि अपराधीलाई ढिलै भए पनि सजाय पक्का छ !! OM Namah : Shivaya
जनताले बुझेर तिमिलाइ जिम्मेवारी दिएकै होइन। केपिको आशीर्वाद ले मात्र पाएकी हौ। के हामिले तिमिलाइ सिधै भोट हालेको छ र?? तिमिले जनताको लागि के नै गरेको छ र??
40:50- 40:54 pause, 41:35-41:5241:52 the climax of the show. 40:58 glasses adjustment by the host was meaningful. मौन अबधिमा प्रसारण गर्न मिल्ने किसिमको अन्तरबार्ता चाहिं यो हो जस्तो लागेन ! माफ गर्नुहोला टिकाजी, यो बर्तालाभले सुनिरहेको र देखिरहेको कुराहरू भन्दा खै के कुरा प्रकाश पार्यो र ? …एक समारोहमा त्यो पर्दैन, भन्दा खितित्त हासो कै निरन्तरता रहेछ । कालजयी अन्तरवार्ताको खडेरी । अलि लोभले प्रभाव परेजस्तो - बहालवाला राष्टपतिलाई अन्तरवार्ता लिने अन्तनबार्ताकार ! हात्ती आयो हात्ती आयो फुस्स !
यहाँले प्रारम्भमा उद्घोष गर्नु भएझैं बहालवाला आलाँकारिक राष्ट्राध्यक्षसङ्ग यति शालीनतासङ्ग पदीय दायित्वदेखि प्रणय , विवाह अनि ती अन्तरङ्ग सम्बन्धमा यति खुलस्त भएर जसरी अन्तर्वार्ता भएको छ , त्यो वास्तविकमै अति दुर्लभ मान्न सकिन्छ , यसका लागि टीकाराम सरप्रति नमन ।
राष्ट्रपति निवास नै राजा वीरेन्द्रले बनाएको शितल निवास भवनले काम चलाइरहेकोबाट थाहा हुन्छ कि लुटतान्त्रिक गणतन्त्रको औकात कति छ भनेर। 17 वर्षसम्म राजाले बनाइदिएको भवनमा राष्ट्रपति बस्नु पर्ने तर उता 70 करोड, 3 अरब, 50 अरब, 38 किलो सुन आदी अनेक भ्रष्टाचार र तस्करी हुने। यो लुटतन्त्रको कामै छैन। यस्ता पार्टीका कार्यकर्ता नेता जस्को देशको विकासको लागी कुनै योगदान छैन, त्यस्ता राष्ट्रपति बनाईन्छ। यो लुटतान्त्रिक गणतन्त्र फाल्नै पर्छ।
हाम्राे देशमा राणा शाशककाे समयमा आफ्ना सन्तानहरू सकदाे सबैलाइ दरबार बनाउने बिचारले दरबारहरूबनिएकाेले राष्ट्रपति भबन अर्काे बनाउने साेच अबपनि राज्य साशकमा आउनु मदापि हुदैन । सामान्न्य भबन नभै दरबारहरूनै भएकाे अवस्थामा त्यसैबाट चफाउनु पर्छ । तर बिडम्बना जनताकाे छाेरा छाेरी राष्ट्रपति हुँदापनि पहिलेकाे श्री ५ , र श्री ३ काे जस्तै रवाफमा रहनु पर्छ जस्ताे साेच पालि सवारि चलाउनु आलिशान महल बनाउने हाे भने गण तन्त्र नेपाल हुनुकाे के अर्थ ? नाम गणतन्त्र काम जनता पेल तन्त्र हुने हाेइनर ?
माननीय राष्ट्र पत्ति ज्यु।🙏🙏🙏 म हजुरलाइ साहासि महिला भनेर बझुकि एउटा निर्दय महिला भनेर बुझु।मनै अलमल भए।श्रीमान हजुर्को पत्ति मात्र नभएर जीवन पनि हुनुहुन्थ्यो।तर पतती जीवन भन्दा पनि पाटि ठुलो हुदोरहिछ भनेर बुझ्नु पर्यो
नेपालको इतिहासमा सबै भन्दा धेरै अपमानित हुने राष्ट्रपति सायद तपाई नै होला, सारै माया लाग्छ, महिला हुनु कै कारण यत्ती बिघ्न अमर्यादित ब्यवहार गरियो होला हजुर लाई,
वस्तुतः राष्ट्रपतिले टीकाराम यात्रीको पत्रकारिताको भाषिक प्रश्न बुझ्न दख्खल राख्न हम्मे हम्मे भएर होला खासै ट्वाक्क प्रतिक्रियात्मक विश्लेषण पाउन सकिएन ,
बिद्या भण्डारी क्षमतावान नारीमा पर्नु हुन्छ। राष्ट्र र जनताको पक्षमा उहाँमा राम्रो लगाव छ। पार्टीमा हुँदा पनि उहाँ बिश्वासयोग्य नेतृमा नै पर्नु हुन्थ्यो। मन्त्रीको जिम्मेवारीमा रहँदा पनि उहाँले राम्रो भूमिका निर्वाह गर्नु भएको थियो। राष्ट्रपतिको रुपमा कार्यरत रहँदा उहाँमा बिभिन्न प्रश्नहरु उठेका भए पनि राष्ट्रको हितलाई ख्यालमा राखेर नै ती कार्यहरु भएको मान्न सकिन्छ। प्रस्तुति सारगर्भित छ।
She is very openly as mother,Tikaram jiu ko sambad Rastrapati jiu sang ko saandarvi rayo,Thanks,no more write to_day,supported by Jest Nagarik Bhairahwa,Umashankar Tiwari.
जिम्मेवारी पाउनुभएकै हो महामहिम ज्यु तर एउटा राजनिति दलको सिमानाभन्दा बाहिर आउन सक्नुभएन.. सबै नेपालीले गर्व गर्न लायक अपनत्व नेपाली जनताले पाउन सकेनौ..... राष्ट्रिय सबालहरूमा पनि भुमिका केही देखिएन...
रास्ट्रपति बनेकी एक जनताकि छोरी ... माननिय रास्ट्रपतिको भन्दा पनि विद्या देवी भण्डारीको अन्तर्वार्ता ... मदन जी को गफमा रसाएका अँखा अनि परिवन्दले उक्लिएका राजनीतिक खुड्किलाहरु सम्मको गफ.. विद्या भण्डारी सङको साक्षातकारका लागि धन्यवाद टीकाराम जी ! 😊
यो अन्तरवार्ता कस्तो दबाबमा किन यति लामो समय सम्म रोकियो कति काटछाँट गर्नु भयो टीकाराम यात्री सर ??हजुर त विद्वान हुनुहुन्छ सोचेको तर हाम्रो बुझाइ पो गलत भयो कि के हो प्रस्ट बनाइदिनुस् जन्ता जान्न चाहन्छन्
पत्रकारिता पनि कस्तो है टिकाराम जी ! कसैले यति बेला होइन यति बेला बजाइदे भन्ने र तेही अनुसार बजाई दिनु पर्ने !!! स्वतन्त्र पत्रकारिता !!लाटो हासो उठ्यो 😀😀😀
जो संग अन्तर्वार्ता लिने हो उसंग अनुमती लिएर नै अन्तरवार्ता लिने हो र अनुमती लिएरै प्रसारण गर्ने हो।बिना अनुमती जबर्जस्ति अन्तर्वार्ता लिन खोज्ने या जबर्जस्ती छ्ताछुल्ल प्रसारण गर्नेहरु त यु ट्युबेहरु मात्रै हुन् , उनिहरुलाई पत्रकार भनिदैन। ती यु ट्युबेहरु हुन । वास्तविक पत्रकारिता चै यही हो जो टिकाराम जी ले गर्नुभएको छ। जे गर्नुपर्ने हो त्यही गर्नुभएको छ। त्यसमाथि पनि रास्ट्रप्रमुख या VVIP हरुको अन्तरवार्ता प्रसारण गर्नपुर्व धेरै कुरा सोच्नुपर्ने हुन्छ, रेकर्डिङ गरिराखे पनि प्रसारण गर्न दिइदैन , हरेक कारण हुने गर्दछन त्यसमा। पत्रकारिता तेस्तै हुन्छ जहाँसुकै।
राष्ट्रपति ज्यु प्रति सम्मान छ तर टिकाराम जि ले हद सम्म सम्मान गर्नुभयो र प्रश्न रुचिकर भएन । राष्ट्रपति ज्यु को अन्तर्वार्ता यक्ष प्रश्नमा राजेन्द्र जि ले लिनुभाको भए जनताले जान्न चाहेको खास कुरोको चुरो निकाल्नुहुन्थ्यो।🙏
पुरुष राष्ट्र प्रमुख भएका देशमा पनि यस्ता अपराध हुन्छन् । कुनै पनि राष्ट्रमा कडा कानुन बन्दैमा अपराध कम नहुने विश्वका ठुला ठुला अनसन्धानले देखाएको छ । बलात्कारी र हत्यारालाई कारबाही गर्ने कानुन छ, न्यायसम्पादन गर्ने न्ययपालिका छ यीनीहरु राज्यमा स्वचालित र सवतन्त्र हुन्छन । राष्ट्रपति र न्यायपालिकको सम्बन्ध कार्यसम्पादन मा नभएर सार्वभौमिक, संवैधानिक हुन्छ तर कुनै पनि देशमा अपराध नियन्त्रण गर्न राष्ट्रपतिको मात्र भुमिकाले पर्याप्त हुँदैन ।
Thank you Tikaram ji and your team Tamso ma Jyotir Gamayah. I was very much impressed with Mrs Vidya Bhandari (PD)personality and way she spoke. Thank you to her it’s completely opposite people think about her.
तिकाराम जि।म यो कार्यक्रमको नियमित स्रोता हो।हजुरले जे प्रास्न सोधपुछ गर्नु पर्ने थियो।त्यो भएन।साधारण ब्याक्तीलाई सोधपुछ गरिएको जस्तो देखियो।खासै ज्ञान् पाएन।सिधा कुरा पत्रकारि म पनि राजनिती देखियो।अहिलेसम्मको नराम्रो कार्यक्रम लाग्यो।
निर्मला पन्त लगायत महिलामाथि भएका अन्याय अत्याचार र विवेधपुर्ण घटनाहरु सङसङै आफ्नै पतिकाे हत्यामा कुनै ब्यबहारिक तबरमा स्पष्ट विचार नराखेकोमा दुख लाग्छ
राष्ट्रपतिको प्रस्तुति सामान्य देखियो।प्रश्न पनि अति सामान्य र गफ गरेजस्तो भयो।वास्तवमा टिकारामजीले आफ्नो हाइट घटाएको जस्तो लाग्यो किनभने देशको प्रमुख राष्ट्रपतिसङ्ग यस्तो सामान्य बिषय अपाच्य लाग्यो।
देशको प्रमुख भएर के बोल्ने के नबोल्ने // तेती पनि ध्यान छैन // राजनीति को कुरा गर्दा के बुझ्छन जनताले भन्ने कुरा पनि सोच नभएको , एस्तो त छ राष्टपति नेपालको // अनि भुत्रो देश उभो लाग्छ //
राष्ट्रपतिलाई सबैको गौरब, सबैको शीरको फूल बनाउनकोलागि अहिलेको छुद्र पार्टि प्रणालीको सदस्यबाट कम्तिमा ५ वर्ष पहिले सदस्यता त्याग गरेको ब्यक्तिलाई अब आईन्दा राष्ट्रपति बनाईयोस। असनको बोको जस्तो ठुस ठुस पार्टिको गन्ध आउने मान्छे एकताको प्रतीक बन्न हृदयतः गाह्रो हुन्छ, कानूनी रुपमा मात्र मान्य भए पनि।
तिम्रो पत्रकारीता नी राम्रै देखियो दाजु। सौरभ सॅंगको कुराकानीमा गगनको भाषणको बिषय र घन्टी पाटीको गरिएको टिप्पणी बाट नै थाहा भयो कति मिले मतोमा यस्ता कार्यक्रम गरिदो रहेछ।
टीकाराम अखिल क्रान्तिकारी को सक्रिय राजनीतिमा layeko मान्छे हो अनि shurav त kp कति gungan गाउँछन् vani rakna pardai होला, so यस्ता show ma देखाउ को लागि मात्र हो vani laucha
राष्ट्रपति जस्तो व्यक्तित्वसंग अन्तर्वार्ता सकेर छुट्टिने बेलामा समेत "नमस्कार" गर्नुपर्ने सामान्य शिष्टाचार पनि पालना नगर्ने कस्तो पत्रुकार हो ? मपाइंत्वको घमण्ड हो कि नजानेको ???
नेपालको पहिलो रास्ट्रपति नारी भन्दा सुन्दा हेर्दा हामीलाई गर्व लाग्नु पर्नेहो तर मलाई गर्व लाग्दैन किनभने हजुरको कार्यकालमा देशले धेरै पाउनु पर्ने थियो तर के पाए देशर जनताले ? सास भएकी तर प्राण नभएकी रास्ट्रपतिको रुपमा चिनेकोछु मैले रास्ट्रपतिज्यु लाई बोलि छ सत्य छैन कृतिछ धर्म छैन बिद्याछ ज्ञान छैन त्यागछ तपस्या छैन मानसम्मानछ स्वाभिमान छैन देशर जनताप्रती करुणा प्रेम छैन रास्ट्रपति हजुर यस्तो मुर्तिहो जस्मा धेरै कलाकौशल कुदिएका होलान तर सुन्दर पनि छैन शक्ति पनि छैन निर्लज नारी स्वरुप हो हजुर सायद हजुरको जीवन कालकै ठुलो पुन्यकर्म हुनुपर्छ एउटा पुन्यकर्म भएकोछ नागरिकता बिषय यसको लागि हृदय बाट धेरै धेरै धन्यवाद रास्ट्रपति ज्यु हजुर लाई 🙏🙏
राष्ट्रपती सँगको कुराकानी राम्रो लाग्यो राष्ट्रपतीजीलाई नमन , वहाँलाई जन्म दिने माता पिता धन्य हुन् , माताजी धार्मिक बैष्णव हुनुहुदो रहेछ दर्शन गर्ने ईच्छा छ कहाँ हुनुहुन्छ ? आफुलाई लागेको यथार्थ नागरिकता कानुन बिधेयक भ्रष्टचारी नेत्रित्व पार्टीहरुले पास गर्न शक्ती लगाएका थिए , दुरदर्शी देश र जनताको हितमा राष्ट्रपती बिद्यादेबी भण्डारीले त्यो बिधा यकलाई रोक्ने आँट गर्नु भयो वहाँको कार्यकालमा अतिनै महत्वपूर्ण काम गर्नु भयो भन्ने लाग्छ । जय श्रीराम जय टिकाराम्जी तमसोमा ज्योतिर्गमय राम्रो लाग्छ ।
रास्ट्रपति को कार्यकाल भरी अरु जे जस्ता राम्रा नराम्रा काम भएपनि ।। रास्ट्रघाती नागरिक विधेयक लाई रोक्न जुन भुमिका खेलिन तेसले उनिलाई इतिहास ले सम्मान सम्झना गर्ने छ ।।।
अरुता तेस्तै हो रास्ट्रयको हित सोचेर नागरिक्ता बिबेक मा सिक्ने चर नग्रनु भएको मा धेरै धेरै धन्यवाद दिन चान्छु
Ghanta ko raastra ko hit ni
Pahilai tei kp oli le adhyadesh le lyako bidheyek ho ta tyo..
Teti khera chai paarit gari ta..
Kp oli le
Parliament disclose ni yesle rokna sakthi ta..
Yo sala kp ko jhole ho 😔
Muji haru feri malai maubadi congress ko jhole vanna ber chaina yeti vandai ma
@@suvashthapa2808 sahi vannu vo thotro rastriyata ko kura garera hunna
टेलीभिजन पत्रकारिता जगतमा साच्चिकै मुर्धन्य अब्बल पत्रकार Tikaram sir, हजुरको प्रश्नको भाबको गरिराइ बुझ्नु नै आधी उत्तर हो । नमन सर ।
सम्मानिय रास्ट्रपति बिध्या देबी भण्डारी ज्यु ,,
पहिलो कार्यकाल जे भयो, पार्टीको मुद्धा र व्हीप जे थियो पार्टीमा र रक्ष्या मन्त्रीको पद सरकारमा पुगेर राम्रा नराम्राजे भए ,,त्यसको समिक्ष्या कुनै दिन होला तर दोस्रो कार्यकालमा गरेको नागरिकता बिधयकमा जनताको भाबना र चाहना बुझेर / असहमति जनाउदै देशको निम्ति अद्भुत एब महत्त्वोपुर्ना निर्णय लिन सक्नुभएकोमा इतिहाश रच्दै सारा नेपालीको तर्फ़ हार्धिक नमन !!
मदन भण्डारीको हत्यारा पाप अनि अपराधीलाई ढिलै भए पनि सजाय पक्का छ !!
OM Namah : Shivaya
जनताले बुझेर तिमिलाइ जिम्मेवारी दिएकै होइन। केपिको आशीर्वाद ले मात्र पाएकी हौ। के हामिले तिमिलाइ सिधै भोट हालेको छ र?? तिमिले जनताको लागि के नै गरेको छ र??
टिकाराम सर हजुरकाे प्रश्न गराइ र राष्ट्रपति ज्यूकाे प्रतिउत्तर अत्यन्त समयसान्दर्भिक सुनिरहु जस्तो लाग्याे हजुरहरुप्रति हार्दिक नमन।
यिनी आफैमा सरल महिला हुन् तर के गर्ने धुर्त झापालीको फेला पर्नाले अवगाल लाग्यो, मान हानी गरियो तर पनि यिनको सहन शक्ति अतुलनिय छ।
अाफ्नाे अब्बल र सफल पत्रकारिताकाे नमुना यहाँ नि प्रस्तुत गर्नु भाे टिकाराम जी.... मुरिमुरि धन्यवाद 👍️😊👍️
टिकाराम जि मुर्धन्य पत्रकार असल ब्याक्तित्व हुनुहुन्छ सम्मान छ
लामो समय को पर्खाइ पछि आज बल्ल सुन्न पाइने भयो ❣️❣️
40:50- 40:54 pause, 41:35-41:52 41:52 the climax of the show. 40:58 glasses adjustment by the host was meaningful. मौन अबधिमा प्रसारण गर्न मिल्ने किसिमको अन्तरबार्ता चाहिं यो हो जस्तो लागेन ! माफ गर्नुहोला टिकाजी, यो बर्तालाभले सुनिरहेको र देखिरहेको कुराहरू भन्दा खै के कुरा प्रकाश पार्यो र ? …एक समारोहमा त्यो पर्दैन, भन्दा खितित्त हासो कै निरन्तरता रहेछ । कालजयी अन्तरवार्ताको खडेरी । अलि लोभले प्रभाव परेजस्तो - बहालवाला राष्टपतिलाई अन्तरवार्ता लिने अन्तनबार्ताकार ! हात्ती आयो हात्ती आयो फुस्स !
अन्तर्वार्ता कसरी लिनेे भनेर भाइरल हुन खोज्ने धमला जस्ताले टिकाराम यात्रीको यो शैलीबाट सिक्नुपर्छ
धेरै समय पछि सुन्न् देखन्न पाइयाे। हादि्क धन्यवाद टीका रामजि।❤❤
यहाँले प्रारम्भमा उद्घोष गर्नु भएझैं बहालवाला आलाँकारिक राष्ट्राध्यक्षसङ्ग यति शालीनतासङ्ग पदीय दायित्वदेखि प्रणय , विवाह अनि ती अन्तरङ्ग सम्बन्धमा यति खुलस्त भएर जसरी अन्तर्वार्ता भएको छ , त्यो वास्तविकमै अति दुर्लभ मान्न सकिन्छ , यसका लागि टीकाराम सरप्रति नमन ।
टीकाराम यात्री अनुशासित पत्रकार, ऋषि धामला जस्ता पत्रकारहरुले उहाबाट पत्रकारीता सिके हुन्थ्यो जस्तो लाग्छ
सामान्य तर राम्रो अन्तरवार्ता। धन्यवाद यात्री जी।
राष्ट्रपति निवास नै राजा वीरेन्द्रले बनाएको शितल निवास भवनले काम चलाइरहेकोबाट थाहा हुन्छ कि लुटतान्त्रिक गणतन्त्रको औकात कति छ भनेर। 17 वर्षसम्म राजाले बनाइदिएको भवनमा राष्ट्रपति बस्नु पर्ने तर उता 70 करोड, 3 अरब, 50 अरब, 38 किलो सुन आदी अनेक भ्रष्टाचार र तस्करी हुने। यो लुटतन्त्रको कामै छैन। यस्ता पार्टीका कार्यकर्ता नेता जस्को देशको विकासको लागी कुनै योगदान छैन, त्यस्ता राष्ट्रपति बनाईन्छ। यो लुटतान्त्रिक गणतन्त्र फाल्नै पर्छ।
पत्रकारितालाई राजनितिले जितेको अन्तर्वाता सबैले हेर्नुस ।
ॐ बहुतै संक्षिप्त सारगभित अन्तर्वार्ता । बधाई छ तपाईको प्रश्न राख्ने तरीका मलाई खूब मन पर्छ पुनः बधाई।
केटाकेटी कुरा रहेछ राष्ट्रपति सङ्ग।
अती सुन्दर सम्बाद !
धेरै दिन को प्रतीक्षा पछि आज हेर्न पाउदा खुसी लाग्यो ।❣️❣️
हाम्राे देशमा राणा शाशककाे समयमा आफ्ना सन्तानहरू सकदाे सबैलाइ दरबार बनाउने बिचारले दरबारहरूबनिएकाेले राष्ट्रपति भबन अर्काे बनाउने साेच अबपनि राज्य साशकमा आउनु मदापि हुदैन । सामान्न्य भबन नभै दरबारहरूनै भएकाे अवस्थामा त्यसैबाट चफाउनु पर्छ । तर बिडम्बना जनताकाे छाेरा छाेरी राष्ट्रपति हुँदापनि पहिलेकाे श्री ५ , र श्री ३ काे जस्तै रवाफमा रहनु पर्छ जस्ताे साेच पालि सवारि चलाउनु आलिशान महल बनाउने हाे भने गण तन्त्र नेपाल हुनुकाे के अर्थ ? नाम गणतन्त्र काम जनता पेल तन्त्र हुने हाेइनर ?
सुन्दा राम्रै लाग्यो, Questions exam भन्दा पहिल्लेइ out भएर, पुर्ण तयारीका साथ आउनुभएको रहेछ राष्ट्रपति ज्यू!
कयौं बिबाद ब्यक्तिमाथी होलान् तर रास्ट्रपति पद सर्बोच्च र सम्मानित सस्था हो सम्मान गरौ।।।।।
त्यस्तो सम्मानीय पदलाई दाइजो पाको जस्तो प्रयोग गर्नु भयो......
@@rajmandangol5317 त्यो त त्येस्तै ब्यक्तिलाइ त्यो सस्था सुम्पिदाको परिणाम हो।।।।।
@@rajmandangol5317 tesailey jasle directly elected prime minister or presidential system lyauxu bhnxa tesailai vote dinu parxa..
माननीय राष्ट्र पत्ति ज्यु।🙏🙏🙏
म हजुरलाइ साहासि महिला भनेर बझुकि एउटा निर्दय महिला भनेर बुझु।मनै अलमल भए।श्रीमान हजुर्को पत्ति मात्र नभएर जीवन पनि हुनुहुन्थ्यो।तर पतती जीवन भन्दा पनि पाटि ठुलो हुदोरहिछ भनेर बुझ्नु पर्यो
Aghi tapailo kunai pani bisayama adik dakha jasto lagana saga yak bisayama adik dakha khusi Lago.
*लु ! बधाई छ। धेरै दिन पछि को पर्खाइ पछी सुन्न पाइयो ❣️🙏*
Teita jigrii bro
लाै, लाै जिग्री ब्राे ! सक्कि गाे नि त..... बालै भएन नि !
यो जिग्री त जहाँ नि आउदो रैछ त
सुनेर मात्रै भएन बुझ्ने ल्याकत राख्नुपर्छ है कान्छा!
नेपालको इतिहासमा सबै भन्दा धेरै अपमानित हुने राष्ट्रपति सायद तपाई नै होला, सारै माया लाग्छ, महिला हुनु कै कारण यत्ती बिघ्न अमर्यादित ब्यवहार गरियो होला हजुर लाई,
सम्मानिय राष्ट्रपति ज्यु , मदन भण्डारीले राजनितिमा अगाडि नल्याए पनि केपी कमरेडले त ल्याए नि !
प्रश्नहरु सबै ठिक लाग्यो तर सम्मानिय रास्ट्रपतिबाटको उत्तर चाहिँ ठिक लागेन।
ढुक्क हुनुस् । खासै बौद्धिक कुरा केही हुनेवाला छैन । अचेल यात्री जि यात्रामै रुमलिएको जस्तो लाग्न थालेको छ ।
वास्तवमै दुर्लभ अन्तर्वार्ता !
Thank you Tikaram Yatri jyu.
छाटकाट त दरै गरिएछ नि टीका ब्रो।।।। हैट नेपालको राजनीति
Most awaited interview of history...
जय जय होस्।
अँध्यारो देखि उज्यालो सम्मको यात्रा!
धन्यवाद छ टिकाराम यात्री जि लाई!
जयहोस् ❤
धन्यवाद टिकाराम जि।रास्ट्रपति जस्तो गरिमामय पद देखी ,बाल्यकाल सम्मको यात्रा सुन्नर बुझ्न् पाइयो ।
As someone who is a strong supporter of Nepal's monarchy, I also hold a deep respect for Madam President. Wishing you a long and healthy life.
वस्तुतः राष्ट्रपतिले टीकाराम यात्रीको पत्रकारिताको भाषिक प्रश्न बुझ्न दख्खल राख्न हम्मे हम्मे भएर होला खासै ट्वाक्क प्रतिक्रियात्मक विश्लेषण पाउन सकिएन ,
बिद्या भण्डारी क्षमतावान नारीमा पर्नु हुन्छ। राष्ट्र र जनताको पक्षमा उहाँमा राम्रो लगाव छ। पार्टीमा हुँदा पनि उहाँ बिश्वासयोग्य नेतृमा नै पर्नु हुन्थ्यो। मन्त्रीको जिम्मेवारीमा रहँदा पनि उहाँले राम्रो भूमिका निर्वाह गर्नु भएको थियो। राष्ट्रपतिको रुपमा कार्यरत रहँदा उहाँमा बिभिन्न प्रश्नहरु उठेका भए पनि राष्ट्रको हितलाई ख्यालमा राखेर नै ती कार्यहरु भएको मान्न सकिन्छ। प्रस्तुति सारगर्भित छ।
She is very openly as mother,Tikaram jiu ko sambad Rastrapati jiu sang ko saandarvi rayo,Thanks,no more write to_day,supported by Jest Nagarik Bhairahwa,Umashankar Tiwari.
पदमात्र रास्ट्रपति/महामहिम ब्यक्तित्व एकल महिला पार्टीको कार्यकर्तामा मात्र सिमित।🙏🙏🙏
धेरै समयपश्चात सुन्न,देख्न पाइयो।
हार्दिक धन्यवाद! टिकाराम जी।
Dhannebad Tika sir
Aaj Rastpati jiu ko asal antrabarta hune cxa
I hve a big big respect towards her as a wife and a mother❤ she lost her husband in young age and raising her children as a single mom ,,
मज्जा आएन , धेरै वटा प्रश्न हरु उठ्नु पर्ने थ्यो तर भए न 😥😥
जसले मेरो कमेन्ट हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरुन❤️❤️❤️
अति सुशील पत्रकार टिकाराम यात्री 🙏🙏
धेरै राम्रो सम्बाद!
प्रायोजित मिडिया ,प्रायोजित बिचार ,प्रायोजित पात्र ।यिनका बहुदल ,समाजबाद, संघीयता ,धर्म निरपेक्षताले देश धमिराले झै भित्राभित्रै खायो !
अरु सब ठिकै हो तर रास्ट्रपति जस्तो उच्च ओहोदाको ब्याक्तीसग अन्तरसम्बाद गर्दा रास्ट्रीय पोशाक लगाउनुपर्थ्यो टिकाराम यात्री।।।
जिम्मेवारी पाउनुभएकै हो महामहिम ज्यु तर एउटा राजनिति दलको सिमानाभन्दा बाहिर आउन सक्नुभएन.. सबै नेपालीले गर्व गर्न लायक अपनत्व नेपाली जनताले पाउन सकेनौ..... राष्ट्रिय सबालहरूमा पनि भुमिका केही देखिएन...
Aba Feri Adakshya !
बधाई छ धेरै पछि सुन्न पाइयो 🙏
अन्तरवार्ता पनि उदेश्य विनाको यात्रिको यात्राजस्तो, ओजपुर्ण रहेन
कति शालिन हाम्री रास्ट्रपति 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍
रास्ट्रपति बनेकी एक जनताकि छोरी ...
माननिय रास्ट्रपतिको भन्दा पनि विद्या देवी भण्डारीको अन्तर्वार्ता ... मदन जी को गफमा रसाएका अँखा अनि परिवन्दले उक्लिएका राजनीतिक खुड्किलाहरु सम्मको गफ.. विद्या भण्डारी सङको साक्षातकारका लागि धन्यवाद टीकाराम जी ! 😊
कस्तो महान सोच र मदन भणडारि को कुरा निकाल्दा कस्तो आँखा रसायको देखे 😥😥😪😪😪
सालिन भद्र हाम्राे देशकाे राष्ट्रपति ज्यू💝❤️🇳🇵
यो अन्तरवार्ता कस्तो दबाबमा किन यति लामो समय सम्म रोकियो कति काटछाँट गर्नु भयो टीकाराम यात्री सर ??हजुर त विद्वान हुनुहुन्छ सोचेको तर हाम्रो बुझाइ पो गलत भयो कि
के हो प्रस्ट बनाइदिनुस् जन्ता जान्न चाहन्छन्
यो विशयमा टीकाराम यात्रीसङ्ग एउटा अन्तर्वार्ता गर्न मन लागेकोछ।
सबैभन्दा अल्छि लाग्दो अन्तर्वार्ता
नेपाल को रष्ट्रपति नि घिन लाग्दो छ
Ati utam bishleson 🙏🙏
पत्रकारिता पनि कस्तो है टिकाराम जी ! कसैले यति बेला होइन यति बेला बजाइदे भन्ने र तेही अनुसार बजाई दिनु पर्ने !!! स्वतन्त्र पत्रकारिता !!लाटो हासो उठ्यो 😀😀😀
क्या मनको बात
सहि भन्नुभयो।
yo muji jhole ho paisa ma bikxa jatho 2 mukhe mugi
गठबन्धन कि जय
जो संग अन्तर्वार्ता लिने हो उसंग अनुमती लिएर नै अन्तरवार्ता लिने हो र अनुमती लिएरै प्रसारण गर्ने हो।बिना अनुमती जबर्जस्ति अन्तर्वार्ता लिन खोज्ने या जबर्जस्ती छ्ताछुल्ल प्रसारण गर्नेहरु त यु ट्युबेहरु मात्रै हुन् , उनिहरुलाई पत्रकार भनिदैन। ती यु ट्युबेहरु हुन । वास्तविक पत्रकारिता चै यही हो जो टिकाराम जी ले गर्नुभएको छ। जे गर्नुपर्ने हो त्यही गर्नुभएको छ।
त्यसमाथि पनि रास्ट्रप्रमुख या VVIP हरुको अन्तरवार्ता प्रसारण गर्नपुर्व धेरै कुरा सोच्नुपर्ने हुन्छ, रेकर्डिङ गरिराखे पनि प्रसारण गर्न दिइदैन , हरेक कारण हुने गर्दछन त्यसमा।
पत्रकारिता तेस्तै हुन्छ जहाँसुकै।
राष्ट्रपति ज्यु प्रति सम्मान छ तर टिकाराम जि ले हद सम्म सम्मान गर्नुभयो र प्रश्न रुचिकर भएन । राष्ट्रपति ज्यु को अन्तर्वार्ता यक्ष प्रश्नमा राजेन्द्र जि ले लिनुभाको भए जनताले जान्न चाहेको खास कुरोको चुरो निकाल्नुहुन्थ्यो।🙏
म नेकपा को कार्यकता भए र पनि दुख का साथ भन्नू प्रछ तपाईं सग भेट्न् हुनु नै मदन भणडारि को लागि दुरभाग्री हो
महिला रास्ट्रपति भएको देश नेपाल 🇳🇵🙏
सबैभन्दा बढी महिला तथा नाबालिका हरु 🤨
बलात्कृत र, हत्या हुने देश पनि नेपाल🇳🇵😌🤔
Hudai na vako correlation kina jabarjasti laadna khojches
Namita-sumita ko balatkar garera hatya garne raja-rajaute haru ganatantra aako 17-18 barsa pugda pani khullam khulla hidi ra chan.
पुरुष राष्ट्र प्रमुख भएका देशमा पनि यस्ता अपराध हुन्छन् । कुनै पनि राष्ट्रमा कडा कानुन बन्दैमा अपराध कम नहुने विश्वका ठुला ठुला अनसन्धानले देखाएको छ । बलात्कारी र हत्यारालाई कारबाही गर्ने कानुन छ, न्यायसम्पादन गर्ने न्ययपालिका छ यीनीहरु राज्यमा स्वचालित र सवतन्त्र हुन्छन । राष्ट्रपति र न्यायपालिकको सम्बन्ध कार्यसम्पादन मा नभएर सार्वभौमिक, संवैधानिक हुन्छ तर कुनै पनि देशमा अपराध नियन्त्रण गर्न राष्ट्रपतिको मात्र भुमिकाले पर्याप्त हुँदैन ।
बलतकृत हुनु र रास्ट्रपति हुनु है
@@l.n.justice8143 ek ra hamro des ma president ceremonial hunxa …afno adhikar simit hunxa …manxe le bujdainan yesto kura
Thank you Tikaram ji and your team Tamso ma Jyotir Gamayah.
I was very much impressed with Mrs Vidya Bhandari (PD)personality and way she spoke.
Thank you to her it’s completely opposite people think about her.
अन्वार्ता लिने मान्छे काे ज्ञान अलिक बढि भयाे,मज्जा अाउनलाई चै पत्रकार जत्तिकै ज्ञानी पात्र चाहिने
तिकाराम जि।म यो कार्यक्रमको नियमित स्रोता हो।हजुरले जे प्रास्न सोधपुछ गर्नु पर्ने थियो।त्यो भएन।साधारण ब्याक्तीलाई सोधपुछ गरिएको जस्तो देखियो।खासै ज्ञान् पाएन।सिधा कुरा पत्रकारि म पनि राजनिती देखियो।अहिलेसम्मको नराम्रो कार्यक्रम लाग्यो।
धन्यवाद 🙏नमस्ते
रास्ट्रपति त उहाँ हो सम्मान गर्नैपर्छ । तर रास्ट्रपतिमा हुन पर्ने उत्साह बहस तरिका खासै लागेन । माफ गर्नुहोला
सुशील पत्रकार अनि सरल अन्तर्वार्ता ।
सम्माननीय राष्ट्रपति ज्यू , तपाईंको विचार उत्कृष्ट छ ,। 👍👏👏👏
सुन्ने हेर्ने खालको लागेन हाउ यो अन्तर्वार्ता ।
धन्यवाद छ
धेरै समय पछि सुन्न पाइयो ।💕
निर्मला पन्त लगायत महिलामाथि भएका अन्याय अत्याचार र विवेधपुर्ण घटनाहरु सङसङै आफ्नै पतिकाे हत्यामा कुनै ब्यबहारिक तबरमा स्पष्ट विचार नराखेकोमा दुख लाग्छ
राष्ट्रपतिको प्रस्तुति सामान्य देखियो।प्रश्न पनि अति सामान्य र गफ गरेजस्तो भयो।वास्तवमा टिकारामजीले आफ्नो हाइट घटाएको जस्तो लाग्यो किनभने देशको प्रमुख राष्ट्रपतिसङ्ग यस्तो सामान्य बिषय अपाच्य लाग्यो।
म चाहिँ यो अन्तर्वार्ता हेर्दिन ।मात्र कमेन्ट हेर्न आएको।।।खुल्ला किताब लाई घरी घरी पढिरहन आवश्यक छैन।
देशको प्रमुख भएर के बोल्ने के नबोल्ने // तेती पनि ध्यान छैन // राजनीति को कुरा गर्दा के बुझ्छन जनताले भन्ने कुरा पनि सोच नभएको , एस्तो त छ राष्टपति नेपालको // अनि भुत्रो देश उभो लाग्छ //
राष्ट्रपतिलाई सबैको गौरब, सबैको शीरको फूल बनाउनकोलागि अहिलेको छुद्र पार्टि प्रणालीको सदस्यबाट कम्तिमा ५ वर्ष पहिले सदस्यता त्याग गरेको ब्यक्तिलाई अब आईन्दा राष्ट्रपति बनाईयोस। असनको बोको जस्तो ठुस ठुस पार्टिको गन्ध आउने मान्छे एकताको प्रतीक बन्न हृदयतः गाह्रो हुन्छ, कानूनी रुपमा मात्र मान्य भए पनि।
तिम्रो पत्रकारीता नी राम्रै देखियो दाजु। सौरभ सॅंगको कुराकानीमा गगनको भाषणको बिषय र घन्टी पाटीको गरिएको टिप्पणी बाट नै थाहा भयो कति मिले मतोमा यस्ता कार्यक्रम गरिदो रहेछ।
टीकाराम अखिल क्रान्तिकारी को सक्रिय राजनीतिमा layeko मान्छे हो अनि shurav त kp कति gungan गाउँछन् vani rakna pardai होला, so यस्ता show ma देखाउ को लागि मात्र हो vani laucha
Always wonderful interview
Seems frank and simple, respect to President
She is politician and poses multiple face.
Dherai ramro 🙏
रास्ट्रपति एउटा गरिमामय सम्माननिय पद हो त्यसैले देशको लागि काम गरेको राम्रो ब्यक्तित्वलाई बनाउनुपर्छ।
राष्ट्रपति जस्तो व्यक्तित्वसंग अन्तर्वार्ता सकेर छुट्टिने बेलामा समेत "नमस्कार" गर्नुपर्ने सामान्य शिष्टाचार पनि पालना नगर्ने कस्तो पत्रुकार हो ? मपाइंत्वको घमण्ड हो कि नजानेको ???
हार्दिक बधाई टिकाराम चम्लागाई दाज्यु
Subin bhattarai Sanga interview herna moan x... Yatri Sir
नेपालको पहिलो रास्ट्रपति नारी भन्दा सुन्दा हेर्दा हामीलाई गर्व लाग्नु पर्नेहो तर मलाई गर्व लाग्दैन किनभने हजुरको कार्यकालमा देशले धेरै पाउनु पर्ने थियो तर के पाए देशर जनताले ? सास भएकी तर प्राण नभएकी रास्ट्रपतिको रुपमा चिनेकोछु मैले रास्ट्रपतिज्यु लाई बोलि छ सत्य छैन कृतिछ धर्म छैन बिद्याछ ज्ञान छैन त्यागछ तपस्या छैन मानसम्मानछ स्वाभिमान छैन देशर जनताप्रती करुणा प्रेम छैन रास्ट्रपति हजुर यस्तो मुर्तिहो जस्मा धेरै कलाकौशल कुदिएका होलान तर सुन्दर पनि छैन शक्ति पनि छैन निर्लज नारी स्वरुप हो हजुर सायद हजुरको जीवन कालकै ठुलो पुन्यकर्म हुनुपर्छ एउटा पुन्यकर्म भएकोछ नागरिकता बिषय यसको लागि हृदय बाट धेरै धेरै धन्यवाद रास्ट्रपति ज्यु हजुर लाई 🙏🙏
स्व. जननेता मदन कुमार भण्डारी लाई समि्झदा मात्र आखामा खाशु र गला आज पनि अवरुद्घ हुन्छ तर कति हासाे आकाे....
पत्रकार ज्यु लाई धन्यवाद !!!
राष्ट्रपती सँगको कुराकानी राम्रो लाग्यो राष्ट्रपतीजीलाई नमन , वहाँलाई जन्म दिने माता पिता धन्य हुन् , माताजी धार्मिक बैष्णव हुनुहुदो रहेछ दर्शन गर्ने ईच्छा छ कहाँ हुनुहुन्छ ? आफुलाई लागेको यथार्थ नागरिकता कानुन बिधेयक भ्रष्टचारी नेत्रित्व पार्टीहरुले पास गर्न शक्ती लगाएका थिए , दुरदर्शी देश र जनताको हितमा राष्ट्रपती बिद्यादेबी भण्डारीले त्यो बिधा यकलाई रोक्ने आँट गर्नु भयो वहाँको कार्यकालमा अतिनै महत्वपूर्ण काम गर्नु भयो भन्ने लाग्छ । जय श्रीराम जय टिकाराम्जी तमसोमा ज्योतिर्गमय राम्रो लाग्छ ।
सरकार गठन भइसकेपछि भने बजाउनु पर्ने नि कस्तो पत्रकारिता यार बिरलै पाउछ नेपालमा ।तरपनि टिकाराम यात्रि सरलाइ 🙏🙏
The election has it's rule dude.
ओ तीकाराम जी हजुर को पत्रकारिता र सर्बचो को फैसला कैले आउला कैले आउला पर्खाइमा मा बसेको जस्तो पो भोत ?
असाध्यै शालीन सम्मानीय राष्ट्रपति ज्यू को सरलता र आफ्नो कुरालाई सजिलै खुलेर सार्वजनिक गरेको कुरा निकै चाखलाग्दो छ जस्तो लाग्छ ।
लामो प्रतीक्षा पछि म त डिलिट गरायछन भनेको लौ आयो 🙏🙏🙏
अनतर्बार्ता राम्रो छ। केपीलाई पार्टी अध्यक्षबाट हटाएर तपाईंको नेतृत्वमा कम्युनिस्ट पार्टीको एकता हुनुपर्छ।
Jai hos
Good job
छाटकाट राम्रै गरीकन समय मिलाएर बल्लबल्ल संयाेग जुरेछ,टीका जी ल ठिक छ😁😀
Great 👍