१०० वर्ष काट्दा पनि लोभलाग्दो स्मरणशक्ति र जुझारुपन ! | कुरा_सुन्नु_पाकाको | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • १०० वर्ष काट्दा पनि लोभलाग्दो स्मरणशक्ति र जुझारुपन !
    #कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
    #tamasomajyotirgamaya #TejeshworBabuGwong
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako #संस्कृतिअध्येता
    Guest: चन्द्रशेखर अधिकारी अनुभवी बुवा
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #कुरा_सुन्नु_पाकाको #BhairabBahadurThapa
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 115

  • @tikaramyatri
    @tikaramyatri  9 หลายเดือนก่อน +14

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 22 วันที่ผ่านมา

    हाम्रो पुर्ब तिर त तेस्तो भन्दैन यता त सजिलै भन्नू हुदो रहेछ त हजुर ले हैट टीकाराम सर

  • @pragyaartgallery6465
    @pragyaartgallery6465 9 หลายเดือนก่อน +10

    १००बर्ष को उमेरमा पनि यति स्मरण शक्ति !नमन🙏🙏

  • @bishnupaneru8927
    @bishnupaneru8927 9 หลายเดือนก่อน +19

    मेरा छिमेकी गुरुबाट नसुनिएका केहि तथ्यहरु उजागर भए। बागेश्वोरीका गहना, गुरु प्रति सम्मान! यात्री मिडियालाई धन्यवाद ।

  • @sabinashrestha7413
    @sabinashrestha7413 17 วันที่ผ่านมา

    उहिलेकाे खानामा शुद्धत्ता छ जे पनि पियर तेहिभएर उहिलेका पाकाहरु बलिया छन हार्दिक नमन आमाबुबा र टीका जी ❤❤❤

  • @phurbadong8237
    @phurbadong8237 9 หลายเดือนก่อน +9

    आर्यको आयु १०० बर्षको हुन्छ, यी बाजेले बाँच्नु भो। जय श्री कृष्ण🚩📿🕉️

  • @Karnali4k
    @Karnali4k 9 หลายเดือนก่อน +4

    तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏

  • @bambahadursamal8372
    @bambahadursamal8372 8 หลายเดือนก่อน +2

    100 वर्ष सम्म पनि यस्तो सकृय देख्दा यसको रास के होला जन्न मन लग्यो❤❤

  • @rajigiri3290
    @rajigiri3290 8 หลายเดือนก่อน +2

    यो उमेरमा यति घत लाग्दो र चित्त बुझ्दो अनि चन्चल स्वभावमा त्यो पनि बिना स्वार्थ वचन प्रस्तुत गर्नुहुने हजुरबा लाई हृदयस्कन्दन देखि नमन गर्दछु , जय होस दुबैको अाखिर मानिसमा हुनु पर्ने भाव यो हो ।

  • @rameshchimariya9093
    @rameshchimariya9093 9 หลายเดือนก่อน +4

    चिन्ता र चिन्तन बुज्नसक्ने गहुत र गोबर नै रामबाण औसधि हुने समएका सताब्दी पुरुस प्रती नमन्🙏🙏🙏

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 4 หลายเดือนก่อน +1

    नमन

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 9 หลายเดือนก่อน +5

    धेरै राम्रो कार्यक्रम कुरा सुन्नु पाकाको अन्तरबार्ता धेरै राम्रो लाग्यो 🙏

  • @milanlama4232
    @milanlama4232 9 หลายเดือนก่อน +3

    एकै समुदाय संस्कृति बिषय बाहेक अरु पनि धेरै फरक समुदायको ।पाका बा आमाको अनुभव पनि सुन्ने मन छ ।

  • @krishmishra5810
    @krishmishra5810 9 หลายเดือนก่อน +3

    टिकाराम जि बहुत राम्रो कार्यक्रम..दुई मद्धे एक आफ्नै हजुर आमा वा बा को कुनै रोचक सुन्न लाई कस्ले कस्लाई रोकेको हो? सुनिन्छ बुझिन्छ बुडाबुडी स्मरण शक्ति बेहोशी सबै सधै देखिन्छ अनि त्यो तपाईंको बा आमा सङ झल्किनु:!!! U tube को रोहि रोटि खुस्किन्छ भन्नू हो?होइन भने मतपाईंको नियमित दर्सक हु हुन चहन्छु।बिन्ती छ सुन्नै नहुने काट्न कटाउन मिल्छ जस्को हजुरबुबा आमा हुनुहुन्छ उहाले पहिले घर बाटै किन सुरुवात गर्नु हुदैन??

  • @narbahadurgharti609
    @narbahadurgharti609 9 หลายเดือนก่อน +1

    धेरै रमाइलो बार्ता

  • @हामीनेपालीनेNepal
    @हामीनेपालीनेNepal 9 หลายเดือนก่อน +5

    Good journalism

  • @krishnakarki9278
    @krishnakarki9278 7 หลายเดือนก่อน

    कती रमाईलो बाबाजी 🙏♥️🙏♥️🙏

  • @sarojbhattarai4108
    @sarojbhattarai4108 6 หลายเดือนก่อน

    कान लामो हुनेको आयु लामो हुन्छ भनेको त्यसै होइन रहेछ पाका ले
    मैले नि यसो बिचार गरे कान त लामै हुदोरहेछ त ❤

  • @mangalsinghmalla8794
    @mangalsinghmalla8794 9 หลายเดือนก่อน +2

    बुबा,
    हजुरलाई शत् शत् नमन्।
    🌼🌼🌼🌼🌼🌼🌼
    🙏

  • @Shreejee1008
    @Shreejee1008 9 หลายเดือนก่อน +1

    सारै रमाइलो संवाद वहाँ को दिन चर्या र विगत कों अनुभव को बारेमा अर्कों एपिसोड पनी चाडै सुन्न पाइयोस
    धेरै धन्यवाद टीकाराम यात्री सर लाई
    🙏🙏🙏🙏🌺🌺🌺

  • @GopalJBista
    @GopalJBista 9 หลายเดือนก่อน +1

    तपाइहरुको चिरायु होस

  • @anjanikumargiri266
    @anjanikumargiri266 6 หลายเดือนก่อน

    Hajur haru dubai janalai koti koti naman x hajur🙏🙏🙏🙏

  • @user-jk6sw5zn2r
    @user-jk6sw5zn2r 9 หลายเดือนก่อน +2

    वाह!सारै मज्जाको गफ❤

  • @chhabilaltiwari5352
    @chhabilaltiwari5352 7 หลายเดือนก่อน

    हजुर को कार्यक्रम राम्रो लाग्यो हाम्रो बुबा पनी 92 बर्ष हुनुहुन्छ

  • @mohankhanal8488
    @mohankhanal8488 9 หลายเดือนก่อน +3

    Im waiting .

  • @dhandhan5464
    @dhandhan5464 9 หลายเดือนก่อน +1

    बुवा प्रति नमन❤

  • @laxmikafle3214
    @laxmikafle3214 9 หลายเดือนก่อน +2

    जय नेपाल

  • @balaramprajapati5906
    @balaramprajapati5906 9 หลายเดือนก่อน +1

    कुरा सुन पाएकोमा धन्यबाद । सुभकामना र नमन । यो पटक त्यति राम्रो भएन । सम्पादन गर्नै पर्ला । टिका सर लाइ पनि अलि दम्भ चल्ला

    • @talakthapathakit
      @talakthapathakit 9 หลายเดือนก่อน +1

      मलाईत सबै भन्दा मीठो लाग्यो

  • @sitakarkari896
    @sitakarkari896 8 หลายเดือนก่อน

    Budapaka haeuko kura sunna sarai rameo lagxa,dherai samman ra sradda xa🙏🙏🙏

  • @ramilanepal8472
    @ramilanepal8472 9 หลายเดือนก่อน +3

    बा तपाई हरूको कुरा सुनेर कथा लाग्दैन केही सकेको अनुभव हुन्छ बुबा हजुर ❤❤

  • @deepchhetri782
    @deepchhetri782 9 หลายเดือนก่อน +1

    नमन:😊😊🙏

  • @bijayadhikari2954
    @bijayadhikari2954 9 หลายเดือนก่อน +2

    Lets start

  • @rajandhakal563
    @rajandhakal563 9 หลายเดือนก่อน

    हार्दिक नमन बा अनि टीका जि

  • @l.b.sunami8779
    @l.b.sunami8779 9 หลายเดือนก่อน +1

    तपाईलाई धन्यवाद

  • @rajendrabhattarai5272
    @rajendrabhattarai5272 9 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏बुबा को कुरा सारै राम्रो लागो 🙏🙏🙏🙏

  • @namitakiran-thuene4422
    @namitakiran-thuene4422 7 หลายเดือนก่อน +1

    I stumbled upon your podcast ( I don’t know if it’s on Nepali TV) on TH-cam and I’m enjoying a lot. T

  • @user-td6ho1rr9f
    @user-td6ho1rr9f 6 หลายเดือนก่อน

    I throughly enjoyed the conversation 😂😂😂😂

  • @ambikalamichhane4804
    @ambikalamichhane4804 9 หลายเดือนก่อน +1

    maile pani dherai bera suni kura ramro lagyo

  • @saritakc1547
    @saritakc1547 9 หลายเดือนก่อน +1

    नमस्कार गुरु बा 🙏🙏🙏

  • @SriKamalnayan
    @SriKamalnayan 9 หลายเดือนก่อน +2

    यो पटक चाही टीकाजीले पाए दनक!!!

  • @shreekumarshrestha8642
    @shreekumarshrestha8642 9 หลายเดือนก่อน +4

    🙏🙏

  • @Sp-rq4ce
    @Sp-rq4ce 8 หลายเดือนก่อน

    प्रणाम आमा बुबालाई ❤

  • @user-bk7od5ct5g
    @user-bk7od5ct5g 9 หลายเดือนก่อน +1

    Ramro xa❤

  • @bhunashrestha1822
    @bhunashrestha1822 9 หลายเดือนก่อน +3

  • @deepagurung9201
    @deepagurung9201 9 หลายเดือนก่อน

    चन्द्रशेखर हजुरबुबाको सबैभन्दा मनपरेको कुरा आशिर्वाद मात्रै हो । अरु त अरु जस्तै तर अस्लिल सब्दहरुलाई इडिट गरेरै राखेको राम्रो हुन्छ ।

  • @rajuadhikari7960
    @rajuadhikari7960 9 หลายเดือนก่อน +1

    यात्री जि लाई मूरी मूरी धन्यवाद 🙏

  • @krishnapaudel9282
    @krishnapaudel9282 9 หลายเดือนก่อน +1

    बा कुरा मिठा।

  • @laxmiadhikari5632
    @laxmiadhikari5632 6 หลายเดือนก่อน

    🙏🙏🙏♥️♥️

  • @krishnasharma4689
    @krishnasharma4689 9 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s 9 หลายเดือนก่อน +2

    Dhanya ho❤❤❤❤ Guru dev Naman ❤❤❤❤❤❤❤❤❤😂❤❤❤😂🎉😢🎉❤🎉❤❤❤❤😂😂😂

  • @gopalraya4691
    @gopalraya4691 9 หลายเดือนก่อน +1

    कुरा सुन्नु पाकाको ❤❤

  • @gomachhetri8336
    @gomachhetri8336 9 หลายเดือนก่อน

    Very good buwa namnx 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️❤️

  • @susceelkhadka
    @susceelkhadka 9 หลายเดือนก่อน +1

    ❤❤buda hajur baa bahun bajay 200 barsaa bachuuunn

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s 9 หลายเดือนก่อน +1

    Badale je gare Kam hunxa tyo Kam sarba sammat......❤❤❤😂❤❤❤❤😂😂🎉😢🎉❤🎉❤🎉❤🎉❤🎉❤ Asato MAA Sadgamaya...❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤

  • @rameshgiri8374
    @rameshgiri8374 9 หลายเดือนก่อน

    टिका राम सर अब 108 बर्सिय बा को पनि सुनाउनुस्न,108 बर्सिय बा काठमाडौँ मै हुनुहुदो रछ त

  • @user-mx4td5kf8u
    @user-mx4td5kf8u 9 หลายเดือนก่อน +1

    Great episode yatri ji
    When we will be in Nepal... Will visit the place of "Pratpar"GURU.
    Prakash Frm Belgium.

  • @ganganiroula4676
    @ganganiroula4676 8 หลายเดือนก่อน

    बुबा अामालाई नमन

  • @homgurung7189
    @homgurung7189 9 หลายเดือนก่อน +1

    ❤❤

  • @gyanubhattarai1220
    @gyanubhattarai1220 6 หลายเดือนก่อน

    यात्रि सर🙏🙏🙏
    बा चाहिँ कडा नमस्ते बा

  • @saugatneupane2254
    @saugatneupane2254 9 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏

  • @user-ly8ph7ex4j
    @user-ly8ph7ex4j 9 หลายเดือนก่อน +1

    ❤❤❤

  • @munashree7090
    @munashree7090 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @kirshnaghimiree2201
    @kirshnaghimiree2201 9 หลายเดือนก่อน

    यस कार्यक्रममा
    १) "तपाईंका भाइबहिनी चै कति कति बर्षका भए ?"
    २) "तपाईकै छाेराे उनान्साठ्ठी पुगिसक्याे"
    मेराे जिज्ञासा: भए र पुगिसक्याे यी दुई शब्द निचरार्थि हुन्कि जस्ताे लाग्याे ।
    भए=हुनुभयाे
    पुगिसक्याे=पुगिसक्नु भाे, पाे हुन्थ्याे कि ? भन्ने लागेकाे ।
    सुन्दा अलि असहज महसुस भयाे र याे सन्देश पठाए
    नितान्त जिज्ञासा मात्र हाे

  • @kafleradha6303
    @kafleradha6303 9 หลายเดือนก่อน +1

    बा को पनि अलिकति ज्ञानको अहँकार छ कि जस्तो लाग्यो

  • @JumbdrGurung-ci5hr
    @JumbdrGurung-ci5hr 9 หลายเดือนก่อน

    Same

  • @rawabasicschool4315
    @rawabasicschool4315 9 หลายเดือนก่อน +1

    हाम्रो गाउँ मा छ्न 100 बर्ष को बा खोटाङ रावा बेसि ३

  • @dineshsubedi6096
    @dineshsubedi6096 9 หลายเดือนก่อน +1

    Very good

  • @bhanuwagley871
    @bhanuwagley871 9 หลายเดือนก่อน

    टिकाराम जी तपाइको अन्तर्बाता हरु प्राय इस्तरिय नै हुने गर्दचन तर यो अन्तरबार्ता मा तपैले यो बुडो मानिस ले बोलेको अपसब्द पनि edit नगरी आफु हासेरै कसरि प्रसारण गर्न सक्नु भो अलि कति नेपाली समाज ले के भन्ला भन्ने पनि हेक्का रखूनु भएन। एसले तपाइको पनि अबमुल्यन भएको छ ।

  • @kjkQuest
    @kjkQuest 9 หลายเดือนก่อน

    🙏❤

  • @bishnupaudel263
    @bishnupaudel263 9 หลายเดือนก่อน +1

    सताब्दि पुरुषलाई शुभकामना

  • @dineshrijal5286
    @dineshrijal5286 9 หลายเดือนก่อน

    Namaskar !Budo talent rw ghamandi chai pakkai ho.tara healthy pani ho.

  • @Rekammagarvgl
    @Rekammagarvgl 8 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 8 หลายเดือนก่อน

    Yesto
    Aru
    Pani
    Jiwandayini
    Linu
    Hola
    Harek
    Field ko
    Ramro
    R
    Thagi
    Danda ma
    Pani
    Prakas
    Parnu
    Pa
    Bes
    Hola

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s 9 หลายเดือนก่อน +2

    ❤🎉❤Aayu karma bitta bidyam nidhan ❤❤😂🎉❤❤❤❤❤😂❤❤❤😂😂😂😂❤😂😂😂😂😂❤❤ Janmanu bhanda pahile sirjita bhayaka Hun bhanne suninxa ❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @omirana155
    @omirana155 9 หลายเดือนก่อน

    💐💐💐🙏💐💐💐🙏💐💐💐

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 9 หลายเดือนก่อน

    भारतमा मेनुकाको प्रशंसा भैरहेको छ सबै जजहरू र सो का अथिति हरू लाई रुवाई रहेकी छन नेपालका मिडियालाई थाहा छैन

  • @Kattel90
    @Kattel90 9 หลายเดือนก่อน +1

    बाजे को त्यो शब्द चै हटाउनै पर्ने ; म त यात्री जी को कार्यक्रम टेलीभिजनमा लगाएर सपरिवार हेर्छु ; यस पछि भने सोच्नु पर्यो !

    • @rajandhakal563
      @rajandhakal563 9 หลายเดือนก่อน

      परिवार सङ्गै हेर्न नमिल्ने चैं छैन सर सामान्य नै हुन त्यो पनि १०० बर्ष नाघी सक्नुभएको बा को कुरो काँटछाट गर्नु राम्रो नहोला

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 8 หลายเดือนก่อน

    रिस मारेकाे ,कपास फुटेकाे, खाने वचन बादल फाटेकाे अादि गजव बाजेकाे भनाई राम्राे

  • @sadrakthapa108
    @sadrakthapa108 8 หลายเดือนก่อน

    यो मिडिया पनि मनगढन्ते हुन लागेछ? म हावा हो, नेपाल मा यसको ब्यापार आजकाल बढदोछ,, सबै कुराको मौसम हुंदोरहेछ। ४० ,४५ बर्ष अगाडी को नेपाल तत्थगत,र प्रगतिशील कुरा हुन्थे र यसको उपलब्धि प्रजातान्त्रिक उपलब्धि हो,जस्तै ०४६ , र यो पछि यसले आफुलाई बिश्राम मा पुरायो,मोजमा, गिरीजा को तानाशाही मा, यसरी मावोको अतिबाद सुरूभयो, हत्या को राजनिती,, त अब सबैबाट उब आएर होला मनोगत कुरा हरूले, भ्रष्ट कुरा, प्यानल मिडिया, न कि तत्थ गत? ल धन्यवाद। बौद्धिक पलाएन ले प्रजातन्त्र थाम्दैन तर प्रेमले भने सबैकुरा ढाकेर लान्छ।
    गणतन्त्र सबैलाई प्रेमगर्ने प्रणाली हो। सबैको हल प्रेमबाट खोजौ, ठुला ले सानोलाई सहने,, क्रान्ति पनि पाइला फुकेर गर्नु पर्छ किनकि यो सफलता पछि को दाइत्व कयौगुंणा ठुलो हुन्छ। यो उत्तेजना मा आन्दोलन गरे पछि पछुताउनु पर्छ; धन्यवाद।

  • @ajayaadhikari8465
    @ajayaadhikari8465 8 หลายเดือนก่อน

    यहॉ अहिले १०१ बर्ष को भय भन्नुहुन्छ र वावु ५१ बर्षको उमेरमा वित्नु भयो भन्नु हुन्छ अनि कान्छी बहिनी को उमेर ६५-७० बर्ष भन्नु हुन्छ पत्रकार महोदय जी ले पनि हिसाव लगाउनुहोस कि उहाको उमेरसंवन्धी कुरा सबैमा सच्चाई छैन ।

  • @talakthapathakit
    @talakthapathakit 9 หลายเดือนก่อน +1

    बर्तबन्धको काम चाहिँ बुढाले बिगारेछन।

  • @yamabasnet5028
    @yamabasnet5028 9 หลายเดือนก่อน

    नमस्कार
    बुबाले आफ्नो उमेर बिर्सनु भाको हो जस्तो छ

  • @ramneupane8333
    @ramneupane8333 8 หลายเดือนก่อน

    40:40 के भन्या 😅

  • @kailashsth1720
    @kailashsth1720 9 หลายเดือนก่อน

    बुढाले मुमु भनेर तनाव दियाे त यात्री सरलाइ

  • @surajpoudel4109
    @surajpoudel4109 9 หลายเดือนก่อน +1

    manxe ko sahi definition dinu bhayo buwa le but yatri ji le ahankar dekhaihalnu bho. buwa le kasto chitta dukhaunu bhayo !

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 8 หลายเดือนก่อน

    Gyani ko
    Ramro
    Barta
    Dui
    Ko

  • @dambar.bahadur.shahi.2639
    @dambar.bahadur.shahi.2639 9 หลายเดือนก่อน

    जान बर्दक ।

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 9 หลายเดือนก่อน +1

    Buda kadaa :D

  • @user-wz2ip2qx3z
    @user-wz2ip2qx3z 9 หลายเดือนก่อน

    पाको भनेको नानी /बाबू पाएको मा...
    होईन र माहासय बाजेले जे भने उहीँ ..
    होकि..?

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 8 หลายเดือนก่อน

    Tika
    Babu

  • @pramodsunrise
    @pramodsunrise 9 หลายเดือนก่อน +2

    बा ले बोल्नुभएको एउटा अश्लील शब्द चाहिँ ईडिट गरेको भए हुने थियोे कि, यात्री दाई ?😅

    • @Suren_Karki
      @Suren_Karki 9 หลายเดือนก่อน +3

      त्यो Edit गरेपछी त के मज्जा र? कुरा सुन्नु पाकाको भन्ने अनि भनेको कुरा Edit गरेसी 😂

    • @talakthapathakit
      @talakthapathakit 9 หลายเดือนก่อน

      अत

  • @biswashdevkota
    @biswashdevkota 8 หลายเดือนก่อน

    1:04:34😂😂😂😂

  • @binodlama9885
    @binodlama9885 9 หลายเดือนก่อน

    यो ठाऊ चांगुनारायण न पा वड़ा ७ हो ।

  • @user-gk7sq7ys2p
    @user-gk7sq7ys2p 9 หลายเดือนก่อน +1

    बाजे अझै कडा😂😂😂

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 9 หลายเดือนก่อน +1

    😅😂😊❤❤😂

  • @user-cx2xg6wb7n
    @user-cx2xg6wb7n 8 หลายเดือนก่อน

    .😅😊😊

  • @junu4804
    @junu4804 8 หลายเดือนก่อน

    Kura sunnu Bura ko budiko xaina Kura 😅😅

  • @suryakarki1755
    @suryakarki1755 9 หลายเดือนก่อน +1

    यस्ता यस्ता पण्डित ले दिक्षा गरेकाले नेपाल का गाउ घर अझ पनि पाखण्ड 😅😂

  • @BaldevBhatt06
    @BaldevBhatt06 8 หลายเดือนก่อน

    raadheraadhe

  • @northpole1674
    @northpole1674 9 หลายเดือนก่อน +3

    यी हजुरबुवाले बोलेको अश्लील शब्द काँठतिरका सबैले सहजै बोल्छन् । महिलाहरूले पनि बोल्छन् । झन् उनीहरूको त मुखैमा हुन्छ । केहीको चाहिँ बानी परेको तर यो शब्दको अर्थ नबुझेको कारणले हुन सक्छ । कोही चाहिँ बुझेर पनि लागेको बानी छुटाउन नसकेर हुन सक्छ ।