मेरो आदरणीय दाजु बहुचर्चित लोकपृय बहुप्रतिभाशाली ब्याक्तित्व आदरणीय सर्जक गायक सङ्गीतकार खड्ग दाजुलाई नमन हार्दिक धन्यबाद एवब आभार आदरणीय सर टिकाराम यात्री ज्यु मनले चाहेको पुरा भो अब जनवादी सर्जन जनताको आवाज बोल्ने बहुचर्चित बिष्णु खत्री ज्युलाई लिउनुहोला है ...!!!
आदर्णिय खड्ग गर्बुजा दाई प्रति उच्च सम्मान 🙏"गाईने" को परिभाषा उत्कृष्ट लाग्यो।टिकाराम यात्री सर प्रति हार्दिक आभार 🙏खड्ग दाईलाई नजिकबाट चिन्न र जान्न सक्ने अवसर यो बसाईंबाट दिलाईदिनु भएकोमा👌👍️
आदरणीय दाजु खड्ग गर्बुजा दाईलाई यहाँ हेर्दा यति आनन्द आयो जुन शब्द ले व्यक्त गर्न असमर्थ छु। भर्खर युवा अवस्थामा प्रवेश गर्न नपाउँदै भयको असामहिक दुर्घटना बाट असक्त जीवन बिताइरहनु भयको हजुर को दुःखद तर साहासिक जीवन कथा ले लाखौं नेपाली लाई प्रेरणा प्राप्त हुने छ। हजुरको आगामी जीवन सुखद् र स्वास्थ्य बितोस् हृदय देखि सम्मान अनि कामना ❤💕💕👏👏
सोच्दै नसोचेको मान्छे वा गायकको अन्तर्वार्ता सुन्न पाए। शनिबारको बिहानी फ्रीज सफा गर्दै थिए , सुनौ न त को रहेछ भनेर क्लिक गरे, साली ज्यु लोक गीत धेरै चोटी सुनेको र यसमा नाचेको तर यसको सर्जक को हो भनेर कहिले नखोजेको आज भान भयो। मलाई धेरै नै नै पश्चाताप महसुस भयो। गाउ घरको त्यो भिरमा घास काट्न गएको याद र त्यो भिर हरुमा कहिले कहिँ खुट्टा चिप्लेको याद पनि दिलाउनु भयो। तपाइलाई त त्यो भिर ले शारीरिक पिडा ठुलो दिएछ तर तेही बाट शक्तिको उर्जा पनि पाउनु भएको रहेछ। सुरुको भागमा थाहा नै नपाई आशुका थोपाहरुले धेरै खसेचन मेरो पन। सम्झिए ति बस मा सहरका चोकमा बस्ने गाइनेहरुको पनि कस्तो अवस्था बाट गज्रिएको होला भनेर। हामी शारीरिक रुपमा सबल तर जैले पैसा कमौना र परिवार पालना मात्र ध्यान दिएको देख्दा आफैलाई धिक्कार लाग्यो। २० बर्ष अमेरिका बसे अब आफ्नै गाउ ठाउँ र देशको लागि केहि गर्नु पर्छ भन्ने सोच पनि जाग्यो। आफुमा विश्वास र आट भयो भने जे पनि गर्नु सक्ने रहेछ भन्ने तपाई एउटा उदहारण हो।
उहाको जीवनी सुनेर सारेै दु:ख पनि लाग्यो र मान्छेले यतिधेरै दु:खसग पनि हार नमान्ने साहस हिम्मतलाइ नमन छ र यस्तो उदाहरणीय व्यक्तिसग भेट गराउने पत्रकार ज्यूलाई पनि नमन🙏
आदरणीय दाजु खड्ग गर्बुजा जसको गीत सुनेर झण्डै गायक बनेको थिएँ।हामी बाग्लुङ ,म्याग्दी बासीलाई त उहाँको जिबनका अन्तराङ्ग थाहा थियो तर आज यो प्लेटफर्ममा ल्याएर उहाँको जिबनीको बारेमा सम्पुर्ण नेपाली हरुलाई जानकारी प्रदान गर्नुभएकोमा टिकाराम यात्री सर लाई धन्यवाद ।
आदरणीय दाई खड्ग गर्बुजा ज्युलाई सम्मान छ सायद उहाले सालैजो गीत रेकर्ड नगराउनु भएको भए अहिले सुन्न पाईदैन थियो सालैजो लोप भैसकेको हुन्थ्यो होला सालैजो भन्ने वित्तीकै त्यो रानी वनको भन्ने गीतको याद आउछ खड्ग दाजुलाई त यानीमाया गीत पनी गाउन लगाउनु पर्थ्यो जुन अहिले लोप हुने क्रममा छ
खडक ज्यु बदाई हजुर लाई एउटा उदारण हाे हजुर हामिजस्ताे समाकालिन हरुले मात्र नभई अहिले काे नानिबाबुहरु ले पनि हेरेर ज्ञान लिनुलाई अनुराेध छ र हजुरकाे अबकाे जिबनपनि सुस्वास्था रहाेस यहि नै भगावन बुद्ध प्रार्थन छ धन्यबाद खडक ज्यु
मनै देखि एउटा कुरा भन्न मन लाग्यो । यो interview सायद सबै जनाले हेर्नुपर्ने interview हो। सायद उहाँलाई अहिलेका युवाहरुले नचिन्लान मैलेपनि चिन्या थिइन। तर जब यो interview ध्यान दिएर हेरे तब भलाकुसारीले यति गहिरोसँग डोर्यायो कि पुरै interview नकाटि लगातार सुनिरहे। १२ Fail फिल्म हेरेर हौसिएका हामीलाइ उहाँको जिवनको भोगाइले कति हौसला दियो भन्ने कुरा मलाइ महसुस भयो। "हार जितको कथा, सङ्घर्षको कथा, सङ्घर्षसगै सफलताको कथा" निकै उत्कृष्ट interview . सबै जनालाइ यो interview एकपटक हेर्न आग्रह गर्दछु।❤This should be trending....Thank you Tikaram yatri sir for scheduling this interview and huge respect to you sir❤❤
धेरै नै मन छोयो खडग दाई तपाईको यो संधर्षको कथाले सॅाच्चै नै बॅाच्न सिकाउॅछ।जिबनमा हार कहिल्यै खान हुदैन भन्ने कुराको जिउदो ईतिहॅास हुनु हुन्छ दाई नमन 🙏🙏🙏टिकाराम सरलाई पनि बिशेष धन्याबाद यो मेसो मिलाई दिनु भएको मा ❤️❤️❤️
लोक गितको धरोहर खडग गर्बुजा सर अझै हामीलाइ यस्तै गाउँ बेसि का लोकगित सुनाइराख्नुस तपाईंको सु स्वास्थ्य र धिघ्रायु को कामना हजुरलाइ मेरो बालपन घाँस दाउरा गर्दै धेरै तपाईंको गित सुन्दै बिते❤❤
ओ हो कस्तो डर लाग्दो समस्या र संघर्षसंग जुधेर यहा सम्म आउनु भएको रहेछ हामीले त के नै गरेको होईन रहेछ भन्ने लाग्यो । अहिलेको हामी आफुले भने जस्तो लगाउन र खाना नपाउदैमा डिप्रेशन anxiety भयो भनेर आफ्नो अमूल्य जिवन छिन भरमा स्वाह गर्छौ ।हजुरको जिवन कहानी सबैलाई प्रेरणदायी हुनेछ र हजुरको अगमी जिवन सुखमय होस शुभकामना दाई ❤
खड्ग दाई को नाम लिदा नै आदरभाव जागेर आउँछ केहि गर्ने उर्जा मिल्छ| मौलिक लोक गित सङ्गितको विश्वविद्यालय नै लाग्छ हार्दिक सम्मान छ दाई|टिकाराम सर लाई धेरै धन्यवाद आभार|
हेर्न र सुन्न चाहाने व्याक्तिहरु मध्य खड्ग गर्वुजा लाई आज ल्याउनु भएछ। साथै वाहाको कुरापनी मेलैसग उठाउन गर्नुभयो।सारै पीडा भोग्नु भएका गर्बुजाको गित भने सारै मीठो अजि भावनाले पुर्ण भरिएका हुन्छन् । धन्यवाद टिकाराम यात्री सर!
नमन खडक सर साथै सँचालक ज्यु हो ओखरा बस्ने या गीत गउने भन्ने चलन थियो। यो भनेको २०४८ तिर यो प्रजातान्त्रिक व्यवस्था आए पछि चलन हरायो । ऐले त युवा युवतीहरु स्कुली शिक्षा हासिल गर्नु पर्ने भएकोले पुर्णतः यो चलन हरायो ।
मलाइ खोज्ने दुस्साहस नगर्नुहोला जीवन संग हार खाएर आफुलाइ खतम गर्ने सोचमा थिए कुनै बेला जब खर्क गर्बुजा मगरको जिबनी सुनेको थिए तब केही गर्ने आत पलायो हिजोआज भाइरल हुने प्रचलन छ त्यो चिज देखि टाढा बसेको छु एक दिन त्यो लायक हुन्छु होला भए यहि कार्यक्रममा आउने मेसो पक्कै मिल्ने छ नभए बिलाउला तर राम्रै गरेर आउला भन्नुको आसय खर्क गर्बुजा त्यति उदाहरणिय अनि प्रेरणाको स्रोत हो , खर्क गर्बुजा दाइलाई सदैब सम्मान अनि धन्यवाद टिकाराम सर
येा अन्तरबार्ताले मनै छेायेा सारै राम्रेा तर मेरेा खेद रयेा यउटै कुरामा जेा गर्बुजाकेा जन्मदिने अामाकेा अवस्था के भयेा तेसैले मेरेा लागि येा अन्तरबार्ता मार्मिक भैकन पनि सारै अधुरेा र निरासा जनक भयेा ति पिडामा छटपटायकी अामा अन्तर बार्तमा नै हराउनु भयेा।😢
टीका यात्रि ज्यु नमसते म हजुरकाे हरेक एपिसाेड हेर्ने र सुन्ने गर्छु तर याे खडक गर्बुजा ज्युकाे कुराकानिले मन भकानियाे यस्ताे लुकेकाे दुखिहरुकाे प्रतिभा चिनेर ल्याएर देखाईदिनु भयाे धन्यबाद हजुर लाई मेराेब्यकतिगत तर्फबाट
निकै नै रोचक चाख लाग्दो बिषय भलाकुसारी अन्तरक्रिया संम्बाद अन्तरबार्ता ! मलाई खड्ग गर्बुजा मगर ज्युको प्राय मैले जति गित जुन सुकै खालको गित सुनेको छु त्यो सबै गित मन् पर्छ राम्रो लाग्छ ! आज पनि गित सुन्दै छु है त ! अग्रज बरिष्ठ सर्जक संगितकार गायक खड्ग गर्बुजा मगर ज्युलाई हृदय देखिनै नमस्कार छ सम्मान् छ हार्दिक नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता खड्ग गर्बुजा मगर ज्युको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )
खड्ग दाजु नास्कार ! तपाईकाे कथा र व्यथा सुनेर मैले मन थााम्न नै सकिन ! विचरा विधीकाे बिडम्वना ? यस्ताे आपत र विपत काेही कसैलाई पनि नपराेस् । हरे कृष्ण !
पैसा कमाउनकै लागी अरुको देश बचाउन आफ्नो छातिमा तातो गोली थाप्न जाने को खिलापमा छु म। सायद खड्क सर लाई यही नेपाल को माटो ले रोके को होला जुन दुखद घटना हुन पुग्यो अनि जन्म भयो एक लोक स्टारको।
मेरो पृय दाइ हजुर ,हजुरको लामो तितो मिठो लामो जिवनको कथा सुनेर कतै भावुक भए तर सारै हौसला मिल्यो । रेडियो नेपालमा कार्यरत रहदा हजर संग हजुरको संकलन मा रहेको सृजना हरूमा गाउन पाए सारै खुसिको अनुभव हो मेरो लागि।हिर्दय बाट सम्मान हजुरमा 🌺🙏🏻♥️🎶
त्यति बेला मैले देख्दा बेनी बजार बिरेन्द्रचोक नजिकै मौरी बाजा बजाएर बसिरहनु भएको थियो मैले पनि खड्क गर्बुजा ज्यु लाई केहि पैसा दिएको थिए।पछि हेर्न आउने मान्छे धेरै भिड भएपछि घरबेटिले अलि निको मान्नुहुन्न भन्ने कुरा गर्नु भएको अहिले पनि याद छ🙏🙏
Khada kaka Namaskar! Hajurko interview herera Mero mann nikai dukha lagyo. Ani Hajur mero baba ko sathi pani hunuhunxha Jun bela British army ma bharti lagada bela dekhenko sathi. Teskaran le Hajur ko kahani suneko thiye mero balya kal ko bela ma mero baba le sunaunu bhako thiyo. Tara aja hajur ko afnai mukh bata sune paxhi sarai ruaaayo. Total respect to you and your family. Suswaaasthya Rahanu hola kaka Namaskar 🙏🏻 Tham
परिवारिक जिवनी बिबाह उच्च शिक्षा हासिल का बारेमा जान्ने इच्छा अधुरै भयाे ! टिकाराम जि आउने अथिति हरुकाे सम्पूर्ण जानकारि दिने प्रयास गर्नु हाेला !! धन्यवाद टिकाराम जि !!
उच्च सम्मान अादणिय सालैजो का अग्रज दाजु मा🙏🙏🙏
गण्डकी प्रदेशको सान आदरणीय दाजु खड्ग गर्बुजा प्रती उच्च सम्मान छ
मेरो गाउँ मराङमा जन्मलिएर विश्व चर्चित गायक आदरणीय दाई खड्क गर्बुजा ज्युलाई मेरो मनै देखि नमन ब्याट गर्दछु ❤❤❤❤❤🙏🙏
खडक गर्बुजा दाइ को काहानीबाट जोस जागर आउदो रैछ आहा सलाम दाइ
कस्तो गजव लाग्यो खडक दाईलाई ल्यानुभएर । तपाईँको कार्यक्रममा झन् चाख लाग्न थाल्यो। सधैँ यस्तै यस्तै प्रेरणादायी व्यक्तित्त ल्याउनुहोला यात्री सर।
मेरो आदरणीय दाजु बहुचर्चित लोकपृय बहुप्रतिभाशाली ब्याक्तित्व आदरणीय सर्जक गायक सङ्गीतकार खड्ग दाजुलाई नमन हार्दिक धन्यबाद एवब आभार आदरणीय सर टिकाराम यात्री ज्यु मनले चाहेको पुरा भो अब जनवादी सर्जन जनताको आवाज बोल्ने बहुचर्चित बिष्णु खत्री ज्युलाई लिउनुहोला है ...!!!
0
❤
@@prempun528ggfģģ
Lgģgģggl.
म्याग्दी कै मात्र नभैइ!नेपाल् अधिराज्यकै गहना!❤मौलिक लोक संगितको धरोहर❤❤
म्याग्दीको गहना, लोक संगीतको पारखी, साह्रै उत्कृष्ट प्रस्तुतिका लागि धन्यवाद टिकाराम यात्रीलाई!
आदर्णिय खड्ग गर्बुजा दाई प्रति उच्च सम्मान 🙏"गाईने" को परिभाषा उत्कृष्ट लाग्यो।टिकाराम यात्री सर प्रति हार्दिक आभार 🙏खड्ग दाईलाई नजिकबाट चिन्न र जान्न सक्ने अवसर यो बसाईंबाट दिलाईदिनु भएकोमा👌👍️
आदरणीय दाजु खड्ग गर्बुजा दाईलाई यहाँ हेर्दा यति आनन्द आयो जुन शब्द ले व्यक्त गर्न असमर्थ छु।
भर्खर युवा अवस्थामा प्रवेश गर्न नपाउँदै भयको असामहिक दुर्घटना बाट असक्त जीवन बिताइरहनु भयको हजुर को दुःखद तर साहासिक जीवन कथा ले लाखौं नेपाली लाई प्रेरणा प्राप्त हुने छ।
हजुरको आगामी जीवन सुखद् र स्वास्थ्य बितोस् हृदय देखि सम्मान अनि कामना ❤💕💕👏👏
सोच्दै नसोचेको मान्छे वा गायकको अन्तर्वार्ता सुन्न पाए। शनिबारको बिहानी फ्रीज सफा गर्दै थिए , सुनौ न त को रहेछ भनेर क्लिक गरे, साली ज्यु लोक गीत धेरै चोटी सुनेको र यसमा नाचेको तर यसको सर्जक को हो भनेर कहिले नखोजेको आज भान भयो। मलाई धेरै नै नै पश्चाताप महसुस भयो। गाउ घरको त्यो भिरमा घास काट्न गएको याद र त्यो भिर हरुमा कहिले कहिँ खुट्टा चिप्लेको याद पनि दिलाउनु भयो। तपाइलाई त त्यो भिर ले शारीरिक पिडा ठुलो दिएछ तर तेही बाट शक्तिको उर्जा पनि पाउनु भएको रहेछ। सुरुको भागमा थाहा नै नपाई आशुका थोपाहरुले धेरै खसेचन मेरो पन। सम्झिए ति बस मा सहरका चोकमा बस्ने गाइनेहरुको पनि कस्तो अवस्था बाट गज्रिएको होला भनेर। हामी शारीरिक रुपमा सबल तर जैले पैसा कमौना र परिवार पालना मात्र ध्यान दिएको देख्दा आफैलाई धिक्कार लाग्यो। २० बर्ष अमेरिका बसे अब आफ्नै गाउ ठाउँ र देशको लागि केहि गर्नु पर्छ भन्ने सोच पनि जाग्यो। आफुमा विश्वास र आट भयो भने जे पनि गर्नु सक्ने रहेछ भन्ने तपाई एउटा उदहारण हो।
उहाको जीवनी सुनेर सारेै दु:ख पनि लाग्यो र मान्छेले यतिधेरै दु:खसग पनि हार नमान्ने साहस हिम्मतलाइ नमन छ र यस्तो उदाहरणीय व्यक्तिसग भेट गराउने पत्रकार ज्यूलाई पनि नमन🙏
आदरणीय दाजु खड्ग गर्बुजा जसको गीत सुनेर झण्डै गायक बनेको थिएँ।हामी बाग्लुङ ,म्याग्दी बासीलाई त उहाँको जिबनका अन्तराङ्ग थाहा थियो तर आज यो प्लेटफर्ममा ल्याएर उहाँको जिबनीको बारेमा सम्पुर्ण नेपाली हरुलाई जानकारी प्रदान गर्नुभएकोमा टिकाराम यात्री सर लाई धन्यवाद ।
बहुप्रतिभा शालि अादरणिय दाइ खड्ग गर्वुजा उहाँको गित अत्यन्तै मन पर्छ🙏
आदरणीय दाई खड्ग गर्बुजा ज्युलाई सम्मान छ सायद उहाले सालैजो गीत रेकर्ड नगराउनु भएको भए अहिले सुन्न पाईदैन थियो सालैजो लोप भैसकेको हुन्थ्यो होला सालैजो भन्ने वित्तीकै त्यो रानी वनको भन्ने गीतको याद आउछ खड्ग दाजुलाई त यानीमाया गीत पनी गाउन लगाउनु पर्थ्यो जुन अहिले लोप हुने क्रममा छ
खडक ज्यु बदाई हजुर लाई एउटा
उदारण हाे हजुर हामिजस्ताे समाकालिन
हरुले मात्र नभई अहिले काे नानिबाबुहरु
ले पनि हेरेर ज्ञान लिनुलाई अनुराेध छ र
हजुरकाे अबकाे जिबनपनि सुस्वास्था
रहाेस यहि नै भगावन बुद्ध प्रार्थन छ
धन्यबाद खडक ज्यु
मैले सधै सम्मान गर्ने गाएक पहिलो पटक काठमान्डौ जादा उहाको गित सुनेर प्रतक्ष देखेर म निकै भावुक भएको थिए बेनीबजार कालीगन्ड्की गित
नेपाली लोकसंगीतको धरोहर अर्थात् लोकगीतको उत्पत्ति आदरणीय दाजु खड्ग गर्बुजा दाजु प्रती उच्च सम्मान 🙏🙏
लेख्ने शब्द नै छैन ❤❤❤❤
धन्यवाद यात्री सर साथै शुभकामना गर्वुजा सर्🙏🙏🙏🙏🙏🙏🙏🙏
आफ्नो संंघर्षपुर्ण जिवन कहानी समेटेर एउटा किताव लेख्न दाजुलाई मेरो सल्लाह छ ।
कति मार्मिक कहानी॥ मन रसाउने॥ तन रसाउने॥ आंखा पनि रसाउने॥ 😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤॥ धेरै स्नेह गर्बुजा सर॥ ❤❤❤❤❤❤
मनै देखि एउटा कुरा भन्न मन लाग्यो । यो interview सायद सबै जनाले हेर्नुपर्ने interview हो। सायद उहाँलाई अहिलेका युवाहरुले नचिन्लान मैलेपनि चिन्या थिइन। तर जब यो interview ध्यान दिएर हेरे तब भलाकुसारीले यति गहिरोसँग डोर्यायो कि पुरै interview नकाटि लगातार सुनिरहे। १२ Fail फिल्म हेरेर हौसिएका हामीलाइ उहाँको जिवनको भोगाइले कति हौसला दियो भन्ने कुरा मलाइ महसुस भयो। "हार जितको कथा, सङ्घर्षको कथा, सङ्घर्षसगै सफलताको कथा" निकै उत्कृष्ट interview . सबै जनालाइ यो interview एकपटक हेर्न आग्रह गर्दछु।❤This should be trending....Thank you Tikaram yatri sir for scheduling this interview and huge respect to you sir❤❤
खड्क गर्बुजा प्रती उच्च सम्मान ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
🙏 हार्दिक नमन बरिस्ठ सर्जक खड्ग गर्वुजा साथै टिकाराम जि
धेरै नै मन छोयो खडग दाई तपाईको यो संधर्षको कथाले सॅाच्चै नै बॅाच्न सिकाउॅछ।जिबनमा हार कहिल्यै खान हुदैन भन्ने कुराको जिउदो ईतिहॅास हुनु हुन्छ दाई नमन 🙏🙏🙏टिकाराम सरलाई पनि बिशेष धन्याबाद यो मेसो मिलाई दिनु भएको मा ❤️❤️❤️
कुनै फिल्म भन्दा कमीको दुःख रैन छ सुन्दै आखाँ रसाउने 😭 साहसी हजुर लाई धेरै धेरै सम्मान 🙏🙏😇😇
त्यस्तै सम्मान टीकाराम यात्री सर 🙏🙏🫡🫡
Vulnerable
धेरै धेरै धन्न्यवाद टीकाराम यात्री जीलाई । सालैजो भाकाका सर्जक खड्ग गर्बुजा जी लाई ल्यायेकोमा । ❤❤❤
नेपाली लोक गीतको अग्रणी धरोहर खड्क गर्भुजाप्रति हार्दिक नमन👏र सम्मान छ।।❤❤❤
उहाँको जीवनीमा किताब लेखिनु पर्ने देखियो । ❤❤❤❤
अग्रज गायक आदरणीय खड्ग गर्बुजा दाइ प्रती उच्छ सम्मान छ।
खड्कजीको जीवन संघर्ष बाट धेरै युवाहरुले प्रेरणादायिक रुपमा लिने छन
मनले खोजेको गायक लाई निम्त्याउनु भएको मा धन्यवाद टीका ज्यु।
लोक गितको धरोहर खडग गर्बुजा सर अझै हामीलाइ यस्तै गाउँ बेसि का लोकगित सुनाइराख्नुस तपाईंको सु स्वास्थ्य र धिघ्रायु को कामना हजुरलाइ मेरो बालपन घाँस दाउरा गर्दै धेरै तपाईंको गित सुन्दै बिते❤❤
खड्ग गर्बुजा लाई पढ़न पाईयो जिबन संघर्ष पुर्ण रहेछ अति रोचक लाग्यो।
ओ हो कस्तो डर लाग्दो समस्या र संघर्षसंग जुधेर यहा सम्म आउनु भएको रहेछ हामीले त के नै गरेको होईन रहेछ भन्ने लाग्यो । अहिलेको हामी आफुले भने जस्तो लगाउन र खाना नपाउदैमा डिप्रेशन anxiety भयो भनेर आफ्नो अमूल्य जिवन छिन भरमा स्वाह गर्छौ ।हजुरको जिवन कहानी सबैलाई प्रेरणदायी हुनेछ र हजुरको अगमी जिवन सुखमय होस शुभकामना दाई ❤
गज्जब लाग्यो। तिर्सना मेटिएन।
आदरणीय गाएक सर्जक सबैका प्रेरणादायी दाजु खड्क गर्बुजा प्रती उच्च सम्मान छ
जीवन संगको अविरल जुधान ब्यक्तिलाई सम्मान !!🙏🙏
अगाडि आउनुपर्ने गुमनाम एक महान हस्ती। वा क्या बात !क्या दम,क्या मज्जा।
खड्ग दाई को नाम लिदा नै आदरभाव जागेर आउँछ केहि गर्ने उर्जा मिल्छ| मौलिक लोक गित सङ्गितको विश्वविद्यालय नै लाग्छ हार्दिक सम्मान छ दाई|टिकाराम सर लाई धेरै धन्यवाद आभार|
एक गायककार मात्र नभई सम्पुर्ण मानव जातीका प्रेरणाका स्रोत खड्क गर्बुजा मगर प्रति झोर्ले🙏❤️🌺
हेर्न र सुन्न चाहाने व्याक्तिहरु मध्य खड्ग गर्वुजा लाई आज ल्याउनु भएछ। साथै वाहाको कुरापनी मेलैसग उठाउन गर्नुभयो।सारै पीडा भोग्नु भएका गर्बुजाको गित भने सारै मीठो अजि भावनाले पुर्ण भरिएका हुन्छन् । धन्यवाद टिकाराम यात्री सर!
प्रेरणादायी अन्तर्वार्ता ।
नमन खडक सर साथै सँचालक ज्यु हो ओखरा बस्ने या गीत गउने भन्ने चलन थियो। यो भनेको २०४८ तिर यो प्रजातान्त्रिक व्यवस्था आए पछि चलन हरायो । ऐले त युवा युवतीहरु स्कुली शिक्षा हासिल गर्नु पर्ने भएकोले पुर्णतः यो चलन हरायो ।
रोचक लाग्यो यो interview धन्याबाद टिकाराम sir
उच्च सम्मान खड्क गर्बुजा मगर जि
नमन दाजु 🙏🙏🙏 दिर्घायुको कामना
कति संर्घषपूर्ण यात्रा रहेछ दाजुकाे, कहिल्यै हार नखाने प्रेरणादायी व्यक्तित्व ।
लोक संम्राट गर्बुजालाई सलाम!
खड्गजीलाई. ल्याएर टिकाराम सरले धेरै राम्रो काम गर्नुभयो टिकारामजीलाई. हार्दिक धन्यवाद
वाउ खड्ग गर्बुजा दाइ नमन्🙏🙏🙏🙏
आदरणीय दाजु खडक गर्बुजा लाई धेरै सम्मान 🙏🙏❤️🙏
Down to earth personality love you खड्ग गुर्बुजा Dai ❤❤
Sarai manai choyo ......Thank you Tikaram Sir.
khadga जी प्रति सम्मान छ 🙏🙏🙏🙏
म्याग्दी को सान देशको गहना खड्ग गर्बुजा
गर्बुजा भाई हार्दिक नमन
मलाइ खोज्ने दुस्साहस नगर्नुहोला जीवन संग हार खाएर आफुलाइ खतम गर्ने सोचमा थिए कुनै बेला जब खर्क गर्बुजा मगरको जिबनी सुनेको थिए तब केही गर्ने आत पलायो हिजोआज भाइरल हुने प्रचलन छ त्यो चिज देखि टाढा बसेको छु एक दिन त्यो लायक हुन्छु होला भए यहि कार्यक्रममा आउने मेसो पक्कै मिल्ने छ नभए बिलाउला तर राम्रै गरेर आउला भन्नुको आसय खर्क गर्बुजा त्यति उदाहरणिय अनि प्रेरणाको स्रोत हो , खर्क गर्बुजा दाइलाई सदैब सम्मान अनि धन्यवाद टिकाराम सर
येा अन्तरबार्ताले मनै छेायेा सारै राम्रेा तर मेरेा खेद रयेा यउटै कुरामा जेा गर्बुजाकेा जन्मदिने अामाकेा अवस्था के भयेा तेसैले मेरेा लागि येा अन्तरबार्ता मार्मिक भैकन पनि सारै अधुरेा र निरासा जनक भयेा ति पिडामा छटपटायकी अामा अन्तर बार्तमा नै हराउनु भयेा।😢
Hajur lai derai badhai xa
कति कठिन जीवन भोगाइ । शासक वर्गको त्यो हैकमवादी निर्दयता अझै पनि हाम्रो परिवेशमा छदैछ ।
वाह क्य कम्बिनेसन् दुई महान् ब्यक्तित्व को अदभुत भालाकुसारी 1घण्टा ६ मिनेट स्किप नगरिकन हेरे सुने
ढुंगा को काप फोरेर पनि उम्रन्छ पिपल
एकदमै राम्रो अन्तर्वार्ता वरिष्ठ लोक दोहोरी गायक अनि सर्जक खड्ग गर्बुजा भाइ शीत को👍️👍️👍️👍️
मन पर्ने कलाकार खड्ग गर्बुजा💞
नमन आदरणीय ब्याक्तित्व सालेजो गितका संरक्षक बहुआयामिक खड्का गर्बुजा मगर 🙏🙏🙏🙏
Thanks .Tikaram jee for giving a space to the folk singers.
Nameste Khadga jee
हार्दिक सम्मान खड्ग गर्वुजाज्युलाई !!
जिबन मा आउने दुख सबै भुलिदाे रहेछ याे दुख देख्दा त
हेर्दा हेर्दै कान्छिले सोले डांडा काट्यो मायाले ❤
यस्ताे हाम्राे म्याग्दि मामात्रइहाेला दाइ तरुनी तन्नेरी थुन्ने चलन्❤❤
❤❤ग़जब लायो एक एक पॉइंट नोटिस गर्नुपर्ने कुरा 🎉हार्दिक बधाई एवम् शुभकामना !! 💐💐 खडग सर
धेरै धेरै धन्यवाद टिकाराम यात्री सालैजो को राजा खड्ग गर्बुजा लाई यो कार्यक्रम मा बोलाएको मा ❤❤
खड्ग दाई प्रति सम्मान ❤❤❤
धाैला गिरि काे सान् दाजु खड्ग गर्बुजा दाइ लाई दुई हात् जाेडि नमन् ❤❤❤
बहुप्रतिभाशाली ब्याक्तित्व
टीका यात्रि ज्यु नमसते म हजुरकाे हरेक
एपिसाेड हेर्ने र सुन्ने गर्छु तर याे खडक
गर्बुजा ज्युकाे कुराकानिले मन भकानियाे
यस्ताे लुकेकाे दुखिहरुकाे प्रतिभा चिनेर
ल्याएर देखाईदिनु भयाे धन्यबाद हजुर
लाई मेराेब्यकतिगत तर्फबाट
यात्री भाईको कार्यक्रम सुन्न मन पराउने म आज त नट्मसत नमन🙏⚘⚘
निकै नै रोचक चाख लाग्दो बिषय भलाकुसारी अन्तरक्रिया संम्बाद अन्तरबार्ता ! मलाई खड्ग गर्बुजा मगर ज्युको प्राय मैले जति गित जुन सुकै खालको गित सुनेको छु त्यो सबै गित मन् पर्छ राम्रो लाग्छ ! आज पनि गित सुन्दै छु है त ! अग्रज बरिष्ठ सर्जक संगितकार गायक खड्ग गर्बुजा मगर ज्युलाई हृदय देखिनै नमस्कार छ सम्मान् छ हार्दिक नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता खड्ग गर्बुजा मगर ज्युको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )
टिकाज्यु, उहाको दुखको पाटो धेरै केलाउनु भो, आधा सुख र आधा दुखको पाटो केलाउन पर्थो नि। 😊😊😊😊😊😊😊😊😊😊😊
खड्ग दाजु नास्कार ! तपाईकाे कथा र व्यथा सुनेर मैले मन थााम्न नै सकिन ! विचरा विधीकाे बिडम्वना ? यस्ताे आपत र विपत काेही कसैलाई पनि नपराेस् । हरे कृष्ण !
पैसा कमाउनकै लागी अरुको देश बचाउन आफ्नो छातिमा तातो गोली थाप्न जाने को खिलापमा छु म। सायद खड्क सर लाई यही नेपाल को माटो ले रोके को होला जुन दुखद घटना हुन पुग्यो अनि जन्म भयो एक लोक स्टारको।
Kya dami gaine daiko bhogai ra safalata! Name suneko dai tar dekheko thiyana!
Kya gajjab ka guest!
Thanks Tikaram Yatri zeee!
प्रतिभाका धनी हजुर प्रति नमन छ ❤
महान कलाकार तथा संघर्सका प्रतीक आदरणीय दाइ प्रती उच्च सम्मान छ दाइ 🙏🙏
Oho! Garbuja Daju le aatro dukha ra kasta vogera aaha samma ipugnnuvako rahexa,Salut Daji🙏❤️👍 Thank you Dil nisani & Tiaram Yatri sir
नमन दाजी 🎉🎉
बेनि बजार काली गण्डकी सुन्ने अति मन थियोे
सलाम ❤️🙏❤️छ यात्री सर -मैले बचपन देखि रूचाएको लोक कलाकार संगको साक्षात्कार असाध्यै राम्रो लाग्यो।
मेरो पृय दाइ हजुर ,हजुरको लामो तितो मिठो लामो जिवनको कथा सुनेर कतै भावुक भए तर सारै हौसला मिल्यो । रेडियो नेपालमा कार्यरत रहदा हजर संग हजुरको संकलन मा रहेको सृजना हरूमा गाउन पाए सारै खुसिको अनुभव हो मेरो लागि।हिर्दय बाट सम्मान हजुरमा 🌺🙏🏻♥️🎶
त्यति बेला मैले देख्दा बेनी बजार बिरेन्द्रचोक नजिकै मौरी बाजा बजाएर बसिरहनु भएको थियो मैले पनि खड्क गर्बुजा ज्यु लाई केहि पैसा दिएको थिए।पछि हेर्न आउने मान्छे धेरै भिड भएपछि घरबेटिले अलि निको मान्नुहुन्न भन्ने कुरा गर्नु भएको अहिले पनि याद छ🙏🙏
❤❤❤❤khadaka sar naman🎉🎉
Tikaa daaju namaskaar.
Kati raamro kalaakaar lyunu vo dhanyabaad .ab karna das daajulaaii ni lyunuhos na.
Khada kaka Namaskar! Hajurko interview herera Mero mann nikai dukha lagyo. Ani Hajur mero baba ko sathi pani hunuhunxha Jun bela British army ma bharti lagada bela dekhenko sathi. Teskaran le Hajur ko kahani suneko thiye mero balya kal ko bela ma mero baba le sunaunu bhako thiyo. Tara aja hajur ko afnai mukh bata sune paxhi sarai ruaaayo. Total respect to you and your family. Suswaaasthya Rahanu hola kaka Namaskar 🙏🏻
Tham
मलाई अतन्त्यतै मन पर्ने र मैले संमान गर्ने सर्जक गायक आदरणीय ब्यक्ति खड्क गर्भुजा 🙏❤️
Aati mai hemat vaya ko ra Ramro kalakar ho dai hajur ❤️❤️❤️🙏🙏🙏🙏🙏
यस्तो बालापन मेरो पनि बित्यो आदरणीय खदका गर्बुजा मगर सर दुधको तर चोरेर खाको बालापनको जिबननै रमाइलो
परिवारिक जिवनी बिबाह उच्च शिक्षा हासिल का बारेमा जान्ने इच्छा अधुरै भयाे ! टिकाराम जि आउने अथिति हरुकाे सम्पूर्ण जानकारि दिने प्रयास गर्नु हाेला !! धन्यवाद टिकाराम जि !!
नमन दाज्यु 🙏🙏
Congratulations to you for silver buttons
टीका सरलाई धन्यवाद खडक दाजुलाइ बोलाउनुभयकोमा