तरुनो जोश, अधबैसे अनुभव र बुढ्यौली सकस ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri | Bhadra Ghale

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • #tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #BhadraGhale
    #कुरा_सुन्नु _पाकाको #tikaramyatri
    भद्रकुमारी घले- समाजसेवी
    जन्म: १९८८ फाल्गुन १९ गते मंगलवार डिल्लीबजार, काठ‌माण्डौ ।
    कृष्णबहादुर र भक्तकुमारी घलेकी माहिलीछोरीका रूपमा जन्मिएकी
    पैतृकथलो ओखलढुङ्गाको जरायोटारमा बाल्यकाल व्यतित
    उनका बुवा कृष्णबहादुरलाई प‌द्मशम्शेरले बैठकी बनाएका थिए, आमा मक्तकुमारी घरेलु व्यवसायी भएकाले आर्थिकस्थिति सहज ।
    शिक्षा:
    प्रारम्भिक: घरेलु अक्षराम्भ, त्यसपछि घरमै रामायण, महाभारत, बुद्धिचाणक्य, देवीकवच, कृष्णचरीत्र पढ्ने अवसर ।
    औपचारिक: भारतको गोरखपुरस्थित गान्धी आश्रम, त्यसको केही समयपछि नेपाल फर्किएर काठमाण्डौको पद्‌मकन्यामा ३ कक्षामा भर्ना ।
    पुनः छात्रवृत्तिमा गोरखपुरस्थिति गान्धी आश्रममा भर्ना । काशीबाट आई.ए. र शास्त्रीसम्म‌को औपचारिक अध्ययन ।
    सकारात्मक हुनु र परोपकारी हुनु नै मानवीयपहिचान वा विशेषता भएको उनको मूलबुझाइ हो ।
    हिन्दू धर्म र महात्मा गान्धीबाट धेरै प्रभावित र व्यवहारमा उतार्ने प्रयासरत ।
    रङ्ग‌मा क्रिम, राजामा महेन्द्र, अञ्चलमा जनकपुरधाम र खानाम दिँडो मनपर्ने ।
    २०१८ मा राष्ट्रिय पञ्चायतको माननीय चयन ।
    हाल भद्रकुमारी घले सेवा सदन नामक संस्थामार्फत् स्वास्थ्य तथा सामाजिक कल्याणको काम गर्दै आएकी उनी करीब २१ वटा सङ्घ/संस्थामा आवद्ध ।
    गोरखा दक्षिणबाहु लगायत दर्जनौं पद‌कबाट विभूषित (हालसम्म १२१ संस्थाबाट सम्मानित) । २९२ वटा पुस्तक प्रकाशित भइसकेका । थप २०० पुस्तक एकै पटक प्रकाशनको तयारीमा । #कुरा_सुन्नु_पाकाको
    Guest: भद्रकुमारी घले समाजसेवी
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam: / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 340

  • @tikaramyatri
    @tikaramyatri  11 หลายเดือนก่อน +30

    #कुरा_सुन्नु_पाकाको कार्यक्रमबारे रचनात्मक र सृजनात्मक पृष्ठपोषणको अपेक्षा । साथै कार्यक्रममा समेटिनु पर्ने पात्र र सन्दर्भबारे यहाँहरुले TH-cam, Facebook, Twitter`X´, Tiktok, Instragram, Massanger र theyatri@gmail.com मा पनि सिफारिस गर्न सक्नुहुनेछ ।

    • @saileshjoshi1518
      @saileshjoshi1518 11 หลายเดือนก่อน +4

      Kasto ramro HajurAamako kura ,jati paisa le pani kinna napauni kura ,just priceless, huge salute to our Grandmother for such amazing advice.....

    • @bineshthapa1585
      @bineshthapa1585 11 หลายเดือนก่อน +1

      Interesting program keep it up in same content tika sir…🙏🙏🙏

    • @gopinishiwakoti
      @gopinishiwakoti 11 หลายเดือนก่อน

      ​@@saileshjoshi1518111111111(7

    • @Reshabghimire123
      @Reshabghimire123 11 หลายเดือนก่อน

      ​@@saileshjoshi1518😊

    • @virenderbhujal7674
      @virenderbhujal7674 9 หลายเดือนก่อน +1

      आमा कों खुट्टा मा मेरो प्रणाम 🌹🌹🙏🙏ऐति महान ज्ञानी आमा कों कुरा सुनेरा धन्य भये म त बूढ़ा बुड़ी हरु कों कुरा मा ज्ञान कों बजार हुन्छ तर अबा ज्ञान दिने हिरा मोती हरु हराऊदेई गका छन हे प्रभु ज्ञान कों खोला सदैव बगि रहोस 🌹🙏

  • @NaraJoshi-zn9wu
    @NaraJoshi-zn9wu หลายเดือนก่อน

    भद्राकुमारी घले आमाको जोस ,जागर ,उत्साह र यो उमेरको स्मरण शक्तिलाई नमन ,यात्रीजी लाई धन्यवाद !!यस्ता बिशेश ब्यक्तिको जीवन कथाले बिशेश उर्जा प्राप्त हुन्छ ।।

  • @sitaoli9063
    @sitaoli9063 11 หลายเดือนก่อน +20

    ९३ बर्षको अामाको उत्साह , जोस, जागर कति धेरै अहिलेको युबामा पनि छैन। अामाको दिर्गजिवनको कामना सहित दुइ सय किताब निकाल्ने चाहाना पूरा होस शुभकामना अामालाइ 🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 11 หลายเดือนก่อน +6

    भद्र कुमारी आमा केवल एउटा ब्यक्ति होइन इतिहास हो समग्र नेपाली समाजको सम्पति अनि एउटा प्रेरणाको स्रोत हो उहाँ आमाको शिघ्र सुस्वास्थ्य र दिर्घायुको कामना आमालाई.

  • @user-fi4wv4vw7z
    @user-fi4wv4vw7z 11 หลายเดือนก่อน +28

    साह्रै राम्रो लाग्यो । कत्रो धेरै स्मरण । युगौ युग सम्म बाच्नुहोस भद्रा आमा,हार्दिक नमन छ्🙏🙏

  • @shyamrimal6283
    @shyamrimal6283 11 หลายเดือนก่อน +25

    जिउदो आमा । लामो आयु को कामना । हजुर को समाजिक दृश्तिकोन प्रती सामाज आभारी छ।

  • @sitabhusal1880
    @sitabhusal1880 6 หลายเดือนก่อน

    आमालाई नमन यात्री सर लाई धेरै धेरै धन्यवाद धेरै पुराना कुरा हामीलाई सुन्ने अवसर दिनु भयकोमा यहा पनि पुराना मान्छे छन नी।

  • @ramgurung8516
    @ramgurung8516 11 หลายเดือนก่อน +9

    धन्यवाद टीका राम यात्री जि, तेसै Old is gold भनेको होइन।

  • @muktiregmi4508
    @muktiregmi4508 7 หลายเดือนก่อน

    मलाई साह्रै राम्रो लाग्यो। हाम्रो समाजले बुझेको यति नै हो । कुरा बढि गर्ने को भन्दा ।

  • @gurungjk7517
    @gurungjk7517 11 หลายเดือนก่อน +6

    भद्र कुमारी बज्यै आमा को आशीर्वाद हामी सबै लाई लाओस । विशेष गरेर यी नेताहरुको कान मा यहाँ आमा को कुरा पुगोस ।

  • @KhimendraRoka
    @KhimendraRoka 20 วันที่ผ่านมา +1

    आमाको जिस र जागरलाई सम्मान छ

  • @dchhesangyonjan6084
    @dchhesangyonjan6084 11 หลายเดือนก่อน +9

    नमन् भद्र कुमारी आमालाई ❤

  • @socialistguy1
    @socialistguy1 11 หลายเดือนก่อน +2

    राम्रो लाग्यो आमाको अन्तर्वार्ता! टिकारामजीलाई, डा. मृगेन्द्र राज पाण्डे सँग यस्तै प्रकारको अन्तर्वार्ता गर्नहुन आग्रह!!

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 11 หลายเดือนก่อน +35

    कति पवित्र मन हाे आमाको। यतिका उमेरमा पनि कति प्रष्ट विचार हाे आमाको। अझै धेरै बर्षसम्म यहि धरतीमा रहेर समाज सेवा गरी रहनु भगवानले कृपा गरीरहुन ।

  • @mespangrai5240
    @mespangrai5240 11 หลายเดือนก่อน +5

    घले आमा को यो उमेरमा पनि एस्तो बुद्दि र जोश - अतिनै प्रशंसा योग्य; ज्ञान र अनुभव त् हुनेनै भयो!
    आदीवासी हरुलाई वहाको सन्देस अतिनै समसामयिक र ज्ञानपूर्ण लाग्यो - " गोरु काट्ने मुर्खता तिर नलाग - बरु समुदायलाई भलो हुने काम तिर लाग"
    धन्यवाद यात्रीजी!

  • @mainathapa6371
    @mainathapa6371 11 หลายเดือนก่อน +2

    धेरै धेरै सम्मान आमालाइ अझै धेरै बर्ष बाच्नुस

  • @ganeshkhatri8949
    @ganeshkhatri8949 11 หลายเดือนก่อน +7

    टिकाराम सरको अन्तर्वार्ताको हेडलाईन टाईटल पनि कुराकानीको ठोस साराङ्श बुझाउने खालका गज्जब र तार्किक हुन्छन।सरले गर्ने प्रश्नको स्तर,उत्तरको अन्तिम बिन्दु र यथार्थ सम्म पुर्याउने प्रयत्नशील खुबी,कुराकानीका मिठासता,बिषयवस्तुमाथिको गहन विश्लेषण र विशुद्ध नेपाली भाषाको प्रयोग साचिक्कै सम्मानजनक लाग्छ।संगै भद्र आमालाई पनि हार्दिक नमन🙏दिर्घायुको कामना।
    keep it up tikaram sir ! 🙏

  • @jasongrg3034
    @jasongrg3034 9 หลายเดือนก่อน +3

    जीउदो इतिहास सुन्न पाउदा खुसी लाग्यो!! आमा को चिरायु को शुभकामना 🎉🎉🎉

  • @user-km8ob9bf7w
    @user-km8ob9bf7w 4 หลายเดือนก่อน

    हाम्रो नेपाल को गहना।
    भाद्र कुमारी घले आमा ❤❤🙏🏼🙏🏼🌹🌹

  • @xitiz_pari
    @xitiz_pari 11 หลายเดือนก่อน +9

    सहि मान्छे छनोट गर्नु भएको छ धन्यवाद टिकाराम सर

  • @tulgurung5652
    @tulgurung5652 11 หลายเดือนก่อน +9

    ९३ बर्षिय आमा भद्र कुमारी ज्युले देशको पुरै इतिहास कार्यक्रम सुनाउने गर्नुभएकोमा उहाँलाई १०० बर्षको आयु शुभकामना 🇳🇵🇳🇵🙏🙏

  • @parwati9313
    @parwati9313 11 หลายเดือนก่อน +24

    नमन् आमा ❤❤❤ सुस्वास्थ्य लाभको कामना गर्दछु।।

  • @manigurung1469
    @manigurung1469 11 หลายเดือนก่อน +2

    घले आमालाई सेवाढोग वहाँ बाट सबै नेपालीहरूले धेरै कुराहरू सिक्नु सकिन्छ । पत्रकार जीलाई सलाम छ ।

  • @sumanpaudel3116
    @sumanpaudel3116 11 หลายเดือนก่อน +2

    यो शृङ्खला सुरु गर्नु भएकोमा यात्री ज्युलाई जति धन्यवाद दिए पनि पुग्दैन ❤️
    आमालाई दीर्घायुको कामना बाँकी २०० पुस्तक बिमोचन भएको खुसीको खबर छिटै सुन्न पाइयोस 💓💟

  • @RajuRatna-qm3su
    @RajuRatna-qm3su 11 หลายเดือนก่อน +2

    पुरानो कुरा हरु सुन्दा सारै मज्जा आयो कथा जस्तै लाग्ने आरु आम बुवा हरु लाई पनि लेउनु परो टीका सर

  • @prabha624
    @prabha624 11 หลายเดือนก่อน +2

    मैले पनि वहाँ जस्ता महान बृद्ध नारीसँग सम्मानित हुने मौका पाएकीमा धन्य भएकी छु ।वहाँको शालीन,शाहसिक र दीर्घ जीवनको सफलताको कामना।

  • @BhagawatiKumariShahi
    @BhagawatiKumariShahi 11 หลายเดือนก่อน +3

    मलाई हजुरकाे कुरा सारै राम्रो लाग्याे युगाै युग सम्म बाच्नुहाेस ,हजुरलाई हार्दिक नमन् छ 🙏🙏🙏♥️

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd 11 หลายเดือนก่อน +1

    भद्र कुमारी आमाको कुरामा 100% सहमत जीबनको अमुल्य समय सही बाटोमा लागे देखि सच्चै मानिस नै भगवान हुने रहेछ्न भन्ने लाग्यो यो कुरा नेता र जनता सबैमा लागू हुन जरुरी छ

  • @limbusurendra3378
    @limbusurendra3378 11 หลายเดือนก่อน +2

    ९३ बर्ष उमेरका भद्र कुमारी घले ज्यु,
    वृद्ध उमेरका महान आमा जस्ताका आशिरवादको जरुरी छ हिजो आजका युवा वर्गहरुमा ।
    अझै सुस्वास्थ्यको शुभकामना महान वृद्ध आमा भद्र कुमारी घले ज्यु ।।
    धन्यवाद,नमस्कार !
    🙏🙏🙏👌👌👍👍❤️♥️❤️💞💞💞❗️❗️

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 11 หลายเดือนก่อน +7

    टिकारामजी र भद्र कुमारी मातालाई धन्यवाद ,सत्यको जयहोस।

  • @bimaladhakal1582
    @bimaladhakal1582 11 หลายเดือนก่อน +1

    जति सुन्याे उति सुनाै सुनाै लाग्ने उर्जावान भनाइ अनि सकरात्मक भाव।हामी पनि याे भाव र आशिष अनि उर्जा ग्रहण गर्न सकाै

  • @bindut6128
    @bindut6128 11 หลายเดือนก่อน +7

    जीवनकाे परिभाषा कती सटिक रूपमा दिनु भयाे अामा मुरी मुरी नमन हजुरमा

  • @yadavdevkota1171
    @yadavdevkota1171 11 หลายเดือนก่อน +8

    जिऊँदो इतिहास हुनुहुन्छ भद्रा घले !
    नमन छ आमा 🙏🙏

  • @dhandhami884
    @dhandhami884 11 หลายเดือนก่อน +11

    टीका सर लाई धेरेै धेरै धन्यवाद आमा लाई नमन 🙏🙏❤️❤️ शु स्वास्थ्य को तथा दिर्घायुको कामना आमा

  • @sushilashah5767
    @sushilashah5767 11 หลายเดือนก่อน +3

    आमा लाखाै लाख बर्ष बाच्नु हाेला शुभकामना!

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 11 หลายเดือนก่อน +24

    नमन आमा! यहाँको उर्जाशील भनाइमा सत्यता छ । यहाँको स्वास्थ्य लाभको साथै,दीर्घ जीवनका कामना! ❤️🙏

  • @lilaramnepali8391
    @lilaramnepali8391 11 หลายเดือนก่อน +10

    जति सुन्याे सुनिरहु जस्तो अन्तरबार्ता हृदयदेखि नमन🙏 आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना। साथै टिकाराम सरलाई उच्च सम्मान।

  • @sabinashrestha7413
    @sabinashrestha7413 7 หลายเดือนก่อน

    वहाँकाे प्रस्तबिचार प्रती नमन🙏

  • @YBRoka
    @YBRoka 7 หลายเดือนก่อน

    आहा कती राम्रो जती सुने पनी सुनौ सुनौ लागने आमाको कुरा

  • @ramagurung1568
    @ramagurung1568 11 หลายเดือนก่อน +5

    आमा जय बुद्ध 🙏🙏कति पबित्र मन र निस्वार्थ भाब छ आमामा जति सुने पनि सुनिरहन मन लाग्छ 🙏🙏🙏

  • @rsdulal5295
    @rsdulal5295 11 หลายเดือนก่อน +1

    अर्को कार्यक्रम इतिहास विध पुरुषोत्तम सम्सेर जवरा संग होस् ।

  • @preamsuryabanshi
    @preamsuryabanshi 11 หลายเดือนก่อน +3

    आमा को कुरा सुनेर धेरै उर्जा आउने गर्छ।

  • @subbatamu8032
    @subbatamu8032 11 หลายเดือนก่อน +3

    🙏यो उमेरमा पनि अमको यो उर्जा जोस जागर । धिर्घायिउ कामना आमलाइ 🙏🙏

  • @minathapa
    @minathapa 9 หลายเดือนก่อน +1

    आहा यी आमाको जस्तो स्पष्ट विचार अनि सृजन्सिल काम भएसी कुनै पनि आमा दिदी बहिलीहरुले दु:ख पाउने थिएनन आमालाई सलाम छ❤️🥰😍 |

  • @Naturelover.69
    @Naturelover.69 11 หลายเดือนก่อน +4

    आमालाई सेवाढोग. आशिर्बाद दिनु होला. 🙏🙏🙏

  • @purnakarki8699
    @purnakarki8699 11 หลายเดือนก่อน +8

    हजुर भित्रकाे बिध्या,विभिन्न क्षेत्रकाे कला छेमता अनुभले सबैलाई अात्म साथगर्ने उर्जाकाे रुपमा प्रेरणा मिलाेस नमन

    • @bishnuprasadadhikari9657
      @bishnuprasadadhikari9657 11 หลายเดือนก่อน

      नमस्कार।
      उहाँको अनुभव व्यवहारमा उतार्ने प्रयास गरौं ।

  • @deepakthapa6074
    @deepakthapa6074 11 หลายเดือนก่อน +3

    भद्र कुराकानी , मन छुने अन्तरवार्ता

  • @oceangurung4631
    @oceangurung4631 11 หลายเดือนก่อน +1

    यो कुरा सत्य हो

  • @aashiltamang6005
    @aashiltamang6005 11 หลายเดือนก่อน +2

    I love you Nepal Aama.hjr ko dhirgau hoss Aama.hjrle nepal xora xorilai derai ramro kurako janakari dinu vyo hjr derai derai dhanbad Aama❤❤❤❤❤

  • @user-hc3np7oy9v
    @user-hc3np7oy9v 11 หลายเดือนก่อน +1

    आजका महिलाले सुन्नै पर्ने सबै नेपालीले पढ्नै पर्ने महिला पाए मैले।यात्री जिलाई सलाम।

  • @achyutsubedi2897
    @achyutsubedi2897 11 หลายเดือนก่อน +2

    कति राम्रो बिचार सबै ले अनुसरण गरौ

  • @shobhajoshi5232
    @shobhajoshi5232 8 หลายเดือนก่อน

    दिर्घ जिवनको शुभकामना सुश्री भद्र कुमारी घले आमा

  • @krishnakarki9278
    @krishnakarki9278 11 หลายเดือนก่อน +6

    टिका सरलाई धेरै धेरै धन्नबात 🙏🌹 आमालाई स्वास्थ्य लाभको कामना ♥️🙏 बच्पन देखीअईले सम्मा का रमाईल कथाहरु सुन्ना पाउदा रमाईलो लागेयो ♥️🙏

  • @mrcghorahi3210
    @mrcghorahi3210 11 หลายเดือนก่อน +1

    आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना।

  • @tikabudha4040
    @tikabudha4040 11 หลายเดือนก่อน +1

    आदरणिय भद्रा घले आमा प्रती नमन छ। अर्को अंकमा बमकुमारी बुढा मगर लाइ ल्याउनुपरो टिकाराम सर।

  • @pematamang6654
    @pematamang6654 11 หลายเดือนก่อน +2

    सारै मज्जा लाग्यो मलाई चाहिँ आमा को कुरा सुनेर ❤❤❤❤❤❤❤

  • @kamalaghimire3398
    @kamalaghimire3398 7 หลายเดือนก่อน

    भद्रा आमा जस्तो सहासि बन्न सकियाेस भद्रा दिदी 🙏🙏🙏🙏♥️🇳🇵🇳🇵

  • @brindathapa1336
    @brindathapa1336 8 หลายเดือนก่อน

    🙏दर्शन साहासी आमा हजुर💐💐

  • @santoshlimbu3807
    @santoshlimbu3807 11 หลายเดือนก่อน +9

    कति सच्चा मन् भएको आमा अध्यात्मिक ज्ञानले युक्त सुन्न सारै मजा आयो।

  • @jangmusherp2369
    @jangmusherp2369 11 หลายเดือนก่อน +4

    Wow kasto ramro bechar aama ko ❤❤❤

  • @anitaraee4012
    @anitaraee4012 11 หลายเดือนก่อน +6

    नमन आमा हजुर हजुरको सुन्दा धेरै कुराको प्रेरणा मिल्छ सदा स कुसलको कामना गर्दछु🙏🙏🙏🙏

  • @laxmiwagle1650
    @laxmiwagle1650 11 หลายเดือนก่อน +2

    जीउदाेदेवताहाे दिदी🙏🙏🙏🙏

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 11 หลายเดือนก่อน +1

    मसकार हाम्राे पनि धन्यबाद भद्द सिला अामालाई पनि हजुरलाई पनि टिका जि 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @ganeshjabegu
    @ganeshjabegu 11 หลายเดือนก่อน +1

    ओहो गजबको अन्तरवार्ता।सधै हेर्न पाॅउ।

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 7 หลายเดือนก่อน

    आमाकाे सुस्वास्थ्यकाे कामना🙏🙏🙏

  • @user-ll9qk7gq4c
    @user-ll9qk7gq4c 5 หลายเดือนก่อน

    सारै राम्रो काम गर्नु हुन्छ हजुर लाई नमन छ। सर

  • @balandaraissongs2982
    @balandaraissongs2982 7 หลายเดือนก่อน

    यी आमलाई राज्यले सम्मान स्वरुप सम्मान गर्न पर्छ l

  • @skyblue7532
    @skyblue7532 11 หลายเดือนก่อน +5

    सधै नमन छ भद्रा घले आमालाई 🙏🙏❤️❤️❤️❤️

  • @gangapaudel7138
    @gangapaudel7138 8 หลายเดือนก่อน

    जय होस् आमा हजुर 🙏🙏🌹🌹💞💞

  • @laxmikafle3214
    @laxmikafle3214 11 หลายเดือนก่อน +2

    आमा दर्शन!अझै धेरै बर्ष सम्म आमाका कुराहरु सुनुरहन पाइयोस् !

  • @kopilagautam3380
    @kopilagautam3380 11 หลายเดือนก่อน +2

    साहसी आमालाई नमन्🙏🙏🙏

  • @aditi4056
    @aditi4056 3 หลายเดือนก่อน

    अाटिलाे र जाेसिलाे र जागिलाे अामा काे जय जय हाेस सदावर नमस्कार ❤❤❤❤❤❤

  • @slate2368
    @slate2368 6 หลายเดือนก่อน +1

    वास्तविक रासट बादि नारि महान नारि

  • @indrakumargurung2705
    @indrakumargurung2705 11 หลายเดือนก่อน +3

    tika ram sir Great job sir

  • @gyanupoudel2976
    @gyanupoudel2976 11 หลายเดือนก่อน +3

    Kati dherai gyan bhako aama lai 🙏💐

  • @thapa9819
    @thapa9819 11 หลายเดือนก่อน +1

    आमा हजुरको यो जोस जागर अति दयालु मन कति वुदिमानी आमा हजुर सदा सरवदा सुस्वास्थ्य दिरगायुको कामना होस् २०० वर्स सम्मा हरेकको सेवा गरी बाचीरहनु हजुरको जोस जागर सधै यस्तै होस ईस्वर भगवानको आशिरवाद मिलोस् 🙏🙏🙏

  • @balandaraissongs2982
    @balandaraissongs2982 7 หลายเดือนก่อน

    आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना। साथै टिकाराम सरलाई उच्च सम्मान।

  • @Sp-rq4ce
    @Sp-rq4ce 8 หลายเดือนก่อน

    प्रणाम आमा ❤

  • @barsharana8000
    @barsharana8000 11 หลายเดือนก่อน +1

    Wawooo kati ramro kurakani❤❤❤🎉

  • @parshuniroula9380
    @parshuniroula9380 11 หลายเดือนก่อน +2

    बल्ल मज्जा आयो❤❤❤❤

  • @boharajayabahadur74
    @boharajayabahadur74 11 หลายเดือนก่อน +2

    सम्मान छ आमालाइ 🙏🙏🇳🇵

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 10 หลายเดือนก่อน +2

    Excellent.Most inspiring.Thanks so much.

  • @milantilimbu7296
    @milantilimbu7296 11 หลายเดือนก่อน +1

    Aama thank so much hjr yo deshko Mahan gahan

  • @sureshthami
    @sureshthami 11 หลายเดือนก่อน +2

    हृदयदेखी नमन आमा र सरलाई अनि समस्त सहगोगिहरुलाई

  • @dillitamang9245
    @dillitamang9245 11 หลายเดือนก่อน

    हामी सबैको मनखाने कुरा आमा को यसरी नै सधै आमभन्न पै रओ

  • @user-ty2dw1jf3l
    @user-ty2dw1jf3l 11 หลายเดือนก่อน

    नमन भद्र कुमारि घले अामा

  • @devirai6506
    @devirai6506 7 หลายเดือนก่อน +1

    Aama 🙏🙏🙏

  • @abipraphuyal334
    @abipraphuyal334 10 หลายเดือนก่อน

    ९३वर्षको उमेरमा पनि यस्तो जोस र उत्साह भएको भद्रकुमारी आमालाइ हृदय देखिनै नमन्🙏🙏मैले त मिडियामा केही केही बिवादमा बोलेको मात्र सुनेको थिए उहालाइ आज यो कार्यक्रम बाट थाहा पाउने मौका पाए अब मलाइ उहाको पुस्तक पढ्ने इच्छा छ।धन्यवाद टिकाराम सर ज्यु लाई 🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 11 หลายเดือนก่อน

    .भद्र कुमारी आमाको जोस जाँगर र हिम्मतलाई. हेर्दा साच्चिकै प्रेरणा मिल्छआम महिला तथा पुरुषजनमा

  • @bindugurung5496
    @bindugurung5496 11 หลายเดือนก่อน +11

    टिका सर finally you acknowledge her thank you so much 🙏🏻❤️Waiting for it. We will watch it twice, first at work second time at home in big screen with family ❤ Thank you again. May god bless you both with lot’s of love, happiness and peace ❤

  • @diltamang2836
    @diltamang2836 11 หลายเดือนก่อน +4

    🎉🎉❤❤

  • @manjuparajuli8905
    @manjuparajuli8905 11 หลายเดือนก่อน +1

    यो उमेरको त्यस्तो ऊर्जा देखेर हाम्रो लागि एक महत्वपूर्ण ऊर्जा थप्ने काम गरौस।।

  • @devendrapd.pathak9323
    @devendrapd.pathak9323 11 หลายเดือนก่อน +3

    सतत नमन आमा प्रती

  • @ShankarKhadka-vq7yj
    @ShankarKhadka-vq7yj 11 หลายเดือนก่อน +1

    Ama parti saaman❤xa❤❤❤❤❤🙏🙏🙏

  • @user-ed7dv2pe5x
    @user-ed7dv2pe5x 11 หลายเดือนก่อน

    सारै राम्रो अंनतरवारता म धेरै परभावित भए

  • @Mankodeuta246
    @Mankodeuta246 8 หลายเดือนก่อน

    सन्देशमुलक मिठो कुराकानी को लागि धन्यवाद आमा 🙏

  • @subashkhanal2492
    @subashkhanal2492 11 หลายเดือนก่อน +2

    धेरै कुरा सिकन पायौउ नमन छ आमालाई। ❤

  • @RamsharanKarki-gr1qc
    @RamsharanKarki-gr1qc 11 หลายเดือนก่อน

    ❤जय हाेस अामा❤

  • @tribikramjungthapa1122
    @tribikramjungthapa1122 11 หลายเดือนก่อน +1

    माता जी लाई सु स्वास्थ दिर्घायू कामना !
    हजुर को जय होस।

  • @shivapaudel9633
    @shivapaudel9633 11 หลายเดือนก่อน +1

    आमाको लामो आयुको कामना ♥️