रामकुमारी झाक्रीकी माताको जीवन कहानी ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 241

  • @tikaramyatri
    @tikaramyatri  10 หลายเดือนก่อน +12

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

  • @yubarajlingden3440
    @yubarajlingden3440 10 หลายเดือนก่อน +8

    बहादुर आमाको बहादुर छोरी राम कुमारी झक्री एक पल्ट प्रधानमन्त्री भएको देख्न पाउ ।

  • @bookworm4504
    @bookworm4504 10 หลายเดือนก่อน +36

    (उत्ना = तेती टाढा, यत्ना = यहाँनीर, डीयाँ वा डीँगा = गाई, भैँसी वा वस्तुभाउ, झाम्रे = झ्यउरे गीत, आदी) यी शब्दहरु र लवज तेतातिर प्रयोग गिरन्छ। आमाको अन्तरवार्ता कति कंचन् अनि निश्चल। सायद यस्तैलाई होला अर्ग्यानिक भनेको। धन्यवाद टीकारामजी र सम्पूण टीमलाई 🙏।

    • @Ams.987
      @Ams.987 8 หลายเดือนก่อน

      हाम्रो गुल्मीको अर्गानिक भाशा।।

  • @rupathapa7646
    @rupathapa7646 10 หลายเดือนก่อน +5

    यात्रीजीलाई धन्यवाद। म आफू मगर भए पनि क्षेत्रीसँग विवाह भयो। तर पनि माईती भनेको माईती हुने रहेछ हामी विवाहित महिलालाई। यो अन्तरवार्ता हेर्दै गर्दा फेरि आफ्नै माईतमा गए जस्तो लाग्यो। आमा बोलको सुन्दा पुरै मेरी आमा हजुरआमा ठूली आमा अनि अरूहरू पनि बसेर कुरा गरे जस्तो लाग्यो।

  • @lalitthap5471
    @lalitthap5471 10 หลายเดือนก่อน +15

    शिरमा पछ्यौरी, निधारमा रातो टिका, कानमा मडरि, नाकमा फुलि र बुलाकि कति सुहाएकाे अामा हजुर।

  • @bindushrestha2703
    @bindushrestha2703 10 หลายเดือนก่อน +6

    सम्मान सहितको स्वास्थ्य रेखदेख हो पछौरी है आमा त्यो गाउले जीवन अर्गानिक जीवन हो।

  • @yashodaniraulayashodanirau5853
    @yashodaniraulayashodanirau5853 10 หลายเดือนก่อน +4

    आमा छोरी उस्तै। पछी बुढेस कालमा सायद यस्तै देखिनुहुन्छ होला रामकुमारी जी

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 10 หลายเดือนก่อน +4

    कति हसिलीरसिली अामा। सार्है रमाइलो लाग्यो अामाको कु,रा 🤗😀🙏🙏💖💐💐

  • @c.branamagar8148
    @c.branamagar8148 10 หลายเดือนก่อน +3

    आमा निकै तगडा हुनुहुदो रैछ बोल्न अझै कति तगडा झोर्ले आमा✅ 84 बर्ष पुग्दानि कति तगडा आमा ❤❤

  • @narikshatokpas3220
    @narikshatokpas3220 10 หลายเดือนก่อน +3

    यात्री सर हाम्रो पश्चिम भेकमा पनि पुग्नु भएछ धेरै धेरै धन्यवाद छ सरलाई ।

  • @manjusapkota7719
    @manjusapkota7719 10 หลายเดือนก่อน +17

    कति हसिलि हुनुहुदोरहेछ आमाको कुरा सुनेर रमाइलो लाग्यो आमालाई दीर्घ जिवनको कामना छ ❤❤हाम्रो बुवा पनि 93 बर्षको हुनुहुन्छ भेट्न पाए हुन्थ्यो कि टीका सर

  • @susilaKc-t9x
    @susilaKc-t9x 10 หลายเดือนก่อน +11

    गुल्मीको ठेट भाषा आहा आमाको रमाइलो कुराकानी ❤❤

  • @deepbikramkhadkakhadka9250
    @deepbikramkhadkakhadka9250 10 หลายเดือนก่อน +5

    मेरो आमा को जस्तै बोली रहिछ आमा को नि ।।चौरासी पुजा को धेरै धेरै सुभकाना आमा लाई ।।।

  • @manbahadurbk4326
    @manbahadurbk4326 10 หลายเดือนก่อน +5

    अहिलेका नयाँ मोडल भनिने नारिले उहाँको पहिरनबाट पनि सिक्नु पर्छ है ।

  • @melakc9620
    @melakc9620 10 หลายเดือนก่อน +4

    दिदी त सरल र सान्त रैछीन । रॉमरुमारी त छुच्चि हो ।बुद्धनगर बस्दा को मेरो अनुभव !

  • @dronsharma3351
    @dronsharma3351 10 หลายเดือนก่อน +21

    मेरी आमाको झल्को आयो। सादर नमन आमालाई ।

  • @NathuramBudhaMagar
    @NathuramBudhaMagar 10 หลายเดือนก่อน +1

    पुर्कोटे लवजआँ समय बितेको थाहै पाइन्चु| निकै आत्मिय लाग्छ यो लवज मच्चिएर हिड्यो भने दुई तीन घण्टामा पुगिन्च आमाको गाऊँ| मेरो बाजेको धेरै इष्ट छन् त्यता| जाँदा गुन्जे आएच भनेर मान सम्मान गर्चन| जिल्ला जोडिएको छ मन जोडिएको छ|

  • @laxmanchand8408
    @laxmanchand8408 10 หลายเดือนก่อน +1

    हाम्रो गाउँको आमा खुसी लाग्यो सर

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 10 หลายเดือนก่อน +2

    कति सालिन सरल हुनु दो रहेछ राम कुमारी जीको माता लाई नमन त्यसैले आमा छोरी को जमिन आस्मान फरक रहेछ , छोरी ले जिन्दगी भरी घरको भाँडा नमाझी गुल्मी मा हुर्केको जस्तै गरेर रेस्टुरेन्ट र होटल मा काम गर्ने उके बासी नेपाली हरु को आस्था र सम्मान मा घातक मनोवैज्ञानिक हमला गर्नु भयो , आमा जस्तो सरल बने राम्रो हुन्थ्यो वाह ले गुल्मी तानसेन को बाटा तँ राम्रो बनाउन सक्नु भएको छैन अब के नेपाली को मद्दत गर्नु हुन्थ्यो , अहिले राम कुमारी जी को घर , बाङ्ला गाढा के वाह को पुख्र्यौली समपति बाट बनेको भए भन्नु पर्यो अनि वाह कै बोस माकुने ले कति घुस्खोरी को बचाउ र यो देशमा अब हर्क बालेन जस्ता ले सासन गर्छन अनि गुल्मी तँ वर्ष को केही केहीबेर मात्रै बस्नु हुन्छ | वाह पनि विदेशिने भने सुन्यता बाट सुरु गर्नु पर्छ |त्यहीं अर्घाखाँची मा भएको काँग्रेस सभापति को निर्मम हत्या को सफाइ हुनु पर्यो | अब रुसी र चाइना को नेताहरू को फोटो बेचेर भुइ मान्छे लाई नाङो बनायेर नक्कली कम्युनिष्ट हरु को नेपाल मा दिन गयो जस्तो लाग्छ | अब सबै काठमाडौं मा घर र गाढा किन्न नसक्ने ले साम्सद र तलबभत्ता ले कसरी करोड को समपति आर्जन भयो भनेर जब सर्बोच ले घुस्खोरी नेताहरू लाई जेल हुन्छ जस्तै चाइना मा अनि बल्ल नेपाल मा सुशासन हुने छ |

  • @kamalagurung4939
    @kamalagurung4939 10 หลายเดือนก่อน +3

    आमा पनि नेता झांक्रि ज्यु आमा पर्नु भो सार्है मिसाजिलो हुनुहुदो रहेछ।🙏

  • @MilanRai-s1p
    @MilanRai-s1p 10 หลายเดือนก่อน +2

    टिकाराम सर, रामकुमारी झाँक्रीकी आमासँग लिनु भएको अन्तरवार्ता साह्रै राम्रो लाग्यो हाम्री आमा गंगामायाँ राई मंशीर १५ मा १९९६ सालमा जन्मनु भएका सँग पनि यस्तो कार्यक्रममा अन्तरवार्ता लिईदिनु भए औधी राम्रो हुन्थ्यो ।

  • @bishnughimire9560
    @bishnughimire9560 10 หลายเดือนก่อน +3

    कति रमाईलो गफ गाफ आमा को

  • @laluthapamagar3370
    @laluthapamagar3370 10 หลายเดือนก่อน +3

    कार्यक्रमको नाम नै उत्कृष्ट त्यही माथि हाम्री आमाको अन्तरवार्ता वाह !

  • @ईलामेलिदुर्गा
    @ईलामेलिदुर्गा 10 หลายเดือนก่อน +3

    Kati hasili aama 🙏🙏

  • @shobhajoshi5232
    @shobhajoshi5232 10 หลายเดือนก่อน +3

    टिकाराम सर यो कार्यक्रमलाई निरन्तरता दिनहुन अनुरोध छ अनि हसिली र संघर्षशिल आमालाई दिर्घ जिवनको शुभकामना

  • @lalthapa4654
    @lalthapa4654 10 หลายเดือนก่อน +1

    आमा लाई सम्मान हाम्रो बाबा शीत को सङ्गै को हुदो रहिछ र टीका सर लाई सम्मान छ

  • @KhadgaSenOliNP
    @KhadgaSenOliNP 10 หลายเดือนก่อน +11

    धापासी, काठमाडौंबाट हेर्दैछु म, बडा रोचक लाइराछ, आनन्द आइराछ!

  • @ReetaPanday-x9c
    @ReetaPanday-x9c 10 หลายเดือนก่อน +3

    Aha kati ramro bichhar ko Ama. My Goodness.

  • @bharatkumarbhujel7469
    @bharatkumarbhujel7469 10 หลายเดือนก่อน +3

    निकै मिठा कुरा …..! राजनिती भन्दा यस्तै गफ गाफ सुन्न पाईयोस टिका सर !

  • @brindathapa1336
    @brindathapa1336 9 หลายเดือนก่อน +1

    दर्शनःआमा हजुर💞🙏

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब 10 หลายเดือนก่อน +7

    श्रीमान बितेपछि, पुराना जमाना का आमाहरूले रातो लाउन हुन्न, रातो टीका पोते लाउन हुन्न भन्ने चलन छ, तर आमा ले त्यो रुढीवादी अन्ध विश्वास तोड्नु भएछ, सायद परिवार शिक्षित भएर होला खुशी लाग्यो , तर अब मान्छे मान्छे एकै हो कोही सानो कोही ठूलो हुन्न पानी चल्ने नचल्ने जात भनेर भनेर छुट्याउन हुन्न आमा भनेर पनि सिकाउन हुन अनुरोध ।

  • @bimalprasadpandey9106
    @bimalprasadpandey9106 10 หลายเดือนก่อน +4

    गुल्मी अर्घाखाँची को लबज भाषा आफैं मा नाम्रो होस् आ मा लाई नम न छ 🙏🙏🙏

  • @dineshrai33782
    @dineshrai33782 10 หลายเดือนก่อน +6

    अर्ग्यानिक कुरा भाषा लवज साह्रै मज्जा लाग्यो 😂 राम्रो लाई नाम्रो भनेको अझ ओर्गानिक😂❤❤🎉🎉

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 9 หลายเดือนก่อน

    कार्यक्रम राम्रो लाग्यो।बिद्वान पत्रकार हुदाहुदै पनि बाहुन छेत्री गाउँ भन्नू गलत हो।गाउँ सबैको हो। बाहुन छेत्रीले मात्र दूध खान्छन भन्ने आशाय देखियो।दुधदही सबैले खान्छन। समग्रमा कार्यक्रम धेरै राम्रो छ।❤❤❤

  • @sherjanvlogs2165
    @sherjanvlogs2165 10 หลายเดือนก่อน +4

    महान आमा हुन । त्यो बेलामा छोरीलाई त्यो अवसर दिनु, प्रगतिको बाधक नबन्नु आमा महान हुन । उमेर पनि मेरै आमा सरह हुनुहुँदो रहेछ, मेरो आमा पनि आमा जत्तिकै एक्टिभ हुनुहुन्छ । आमाको सयौं शुभजन्मोत्सवको शुभकामना ।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 10 หลายเดือนก่อน +3

    त्यो बेलाको जीवनशैली यस्तै रहेछ । आमालाई नमस्कार !

  • @aitirai5866
    @aitirai5866 10 หลายเดือนก่อน +1

    सेवा दर्शन नमस्ते आमालाई कति खुल्ला मन हाशिली जैविक कुराहरू भन्नु भयो आमाले। कार्यक्रम राम्रो छ हजुर निरन्तर जारी राख्नु होला।

  • @radhabhusal1992
    @radhabhusal1992 หลายเดือนก่อน +1

    Kate Mitho boli Aama ko❤❤❤❤❤❤❤

  • @ramapun6254
    @ramapun6254 10 หลายเดือนก่อน +2

    आमा को कुरा राम्रो छ कार्यक्रम प्रस्तोता को प्रस्न शैली झन राम्रो मिथास नम्र

  • @sitakumari3215
    @sitakumari3215 10 หลายเดือนก่อน +3

    आमाको नाम रणकुमारी झाक्री हो,रामकुमारी त छोरीको नाम हो ।❤

  • @ramupreti7520
    @ramupreti7520 10 หลายเดือนก่อน +5

    आमा रमाइलो, बाठो हुनुहुँदो रहेछ,, नमन छ वहाँलाई। सुस्वास्थ्य दीर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 10 หลายเดือนก่อน +17

    आमाको कुरा सुन्दा सारै खुसि लाग्यो आमाको बोलि सुन्दा हाम्रै आमा हजुरामाको बोलि सुने जस्तै भयो , धेरै धेरै धन्यबाद टिका राम सर 🙏🏻 मलाई यो कार्यक्रम अत्ति मन पर्छ ❤️

  • @digamrai9462
    @digamrai9462 10 หลายเดือนก่อน +1

    हरि ॐटीका राम सर🙏 हजुरको यो कार्यक्रम अति राम्रो छ। ललितपुरको नख्खिपोर्टमा पनि एक जना १०० बर्षको हजुरआमा हुनुहुन्छ,जस्को ४ जना छोरा बुहारी युके बस्नु हुन्छ,छोरी ज्युवाई इटहरी बस्नुहुन्छ।हजुर आमा अहिले पनि एकजना सहयोगी राखेर बस्नुहुन्छ।वहाको कुरा पनि सुन्नुपर्छ।वहासंग सम्पर्क फोन नं. उपलब्ध गराउने प्रयास गर्नेछु।प्लिज टीका सर्🙏

  • @Pariyar532
    @Pariyar532 10 หลายเดือนก่อน +2

    धेरै कुरा सुन्न र बझ्न पाईयाे अामा बाट🙏🙏🙏🙏

  • @YouthCare01
    @YouthCare01 10 หลายเดือนก่อน +4

    हामी त गामको हो कर ! गुल्मेली भाषा सारै मीठो लाग्छ

  • @MinaDeviBishwokarma
    @MinaDeviBishwokarma 10 หลายเดือนก่อน +3

    आमा को कुरा सुन्दा ती दिन को याद आयो❤❤❤❤

  • @rajankarki1576
    @rajankarki1576 10 หลายเดือนก่อน +3

    कति रमाइली आमा, ८३ उमेरमा मा पनि कति सकारात्मक सोचाइ, उज्याली। गाउँ नै उज्यालो हुने

  • @bimalarai8254
    @bimalarai8254 10 หลายเดือนก่อน +2

    कति राम्रि अामा हाैउ

  • @sherbahadurkunwar198
    @sherbahadurkunwar198 10 หลายเดือนก่อน +3

    आमामा नमन।सारै हशिली रमाइली।

  • @avatarnepal9827
    @avatarnepal9827 10 หลายเดือนก่อน +3

    ❤❤😂राम्रो लाग्यो आमाको कुरा हसिलो अनुहार मिठाकुरा

  • @shalikgiri5253
    @shalikgiri5253 10 หลายเดือนก่อน +2

    मज्जा आयो, बुढा पाकाहरुको कुरा सुन्नु भन्थे ❤❤

  • @gangakafle1014
    @gangakafle1014 10 หลายเดือนก่อน +3

    कति रमाइली हुनुहुँदो रैछ आमा😘🙏🙏🙏🙏

  • @narayansunar4797
    @narayansunar4797 10 หลายเดือนก่อน +2

    आमा को कुरा सुन्दा सारै मिठो लागेयो

  • @reshmitamrakar8583
    @reshmitamrakar8583 8 หลายเดือนก่อน +1

    Very interesting and inspirational life journey, Jay hos Amaa.🙏🇺🇸

  • @laxmikafle3214
    @laxmikafle3214 10 หลายเดือนก่อน +3

    ❤❤आमा नमस्ते ❤❤

  • @madhavbhusal4726
    @madhavbhusal4726 10 หลายเดือนก่อน +4

    टीका राम सरलाइ धेरै धेरै धन्यवाद आमाको कुरा सुन्दा आनन्द आयो।

  • @yashodakhatiwada5142
    @yashodakhatiwada5142 10 หลายเดือนก่อน +2

    सुन्दरी, बुध्दीजिवी आमा नमन ! बिषय बस्तु र व्यक्तिको छनोटगरि कार्यक्रम तयार , संचालन एवं प्रस्तुती गर्ने टीकाजीलाई
    धन्यवाद।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 10 หลายเดือนก่อน +1

    अाम गोत गइछिन् छोरी। सार्है बाठी अामा😊🙏

  • @sherbahadurkunwar198
    @sherbahadurkunwar198 10 หลายเดือนก่อน +1

    मेरि आमा पनि भारत मेघालय शिलाङमा गाई पालेर आदिवासी खासिहरु सङ लड्दै हामीलाई पडाउनु भएको हो।जीवनको धेरै अनुभव छ।अन्तर्वार्ता लिदिनुहुन अनुरोध छ टीका सर।

    • @amritarana9645
      @amritarana9645 10 หลายเดือนก่อน

      Shillong kun thauma ho

  • @RajKeshav99
    @RajKeshav99 10 หลายเดือนก่อน +3

    आजकलका मान्छे त सु आयो भनेर कोठा भित्र पस्छन😂😂

  • @narayansenoli3197
    @narayansenoli3197 10 หลายเดือนก่อน +4

    हामीले पनि हेर्यौं, आमा सँगको कुराकानी गज्जब मन पर्यो ।

  • @chisotato1000
    @chisotato1000 10 หลายเดือนก่อน +1

    आमा❤

  • @rambhatt1902
    @rambhatt1902 10 หลายเดือนก่อน +4

    हजुरको यो कार्यक्रम निकै लोकप्रिय छ हुँदै जाँदैछ नछुटाई कार्यक्रम हेर्छु सुन्छु दशकौँ पुराना कुराकानी सुन्न पाउँदा एकछिन् त हराइन्छ कार्यक्रम निरन्तर चलिरहोस् हजुरलाई पनि धेरै धेरै शुभकामना धन्यवाद ।

  • @alwaysgood7971
    @alwaysgood7971 10 หลายเดือนก่อน +1

    आमाको कुरा कत्ति राम्रो लाग्यो पहिलाको कुरा सुन्दा आनन्द लाग्ने ❤️❤️❤️🙏🙏

  • @jibanchamlingrai
    @jibanchamlingrai 10 หลายเดือนก่อน +2

    आमा झोर्ले🙏🙏🙏

  • @krishnachhetri9437
    @krishnachhetri9437 10 หลายเดือนก่อน +8

    साच्चिकै आज गौरवान्वित भएको अनुभव भयो!नमन आमा उच्च सम्मान।🙏🇳🇵🙏

  • @devdarlami6368
    @devdarlami6368 9 หลายเดือนก่อน

    अनुहार त ठ्याक्कै मेरो आमाको जस्तै 😊😊❤❤🙏🙏

  • @hemasharma2866
    @hemasharma2866 7 หลายเดือนก่อน

    अलि अलि ढिकी जाँताे पधेरी त मैले पनि गरे माँता श्री हजुर का कुरा सुनीरहु लायाे 😊❣️🙏

  • @bishnusubedi7549
    @bishnusubedi7549 10 หลายเดือนก่อน +5

    आमा सँगै तपाईंको पनि मुस्कान गजब आयो के हार्दिक नमन आमा🙏🙏

  • @chhabilalraskoti
    @chhabilalraskoti 10 หลายเดือนก่อน +5

    म अहिले साउदी बाट हेर्दै छु ! सारै राम्रो लाग्यो ! तेसैमा मेरो मन पर्ने पत्रकार मा टिकाराम यात्री पनि हो तेसैले ! ❤❤❤

  • @prabhatsaru3870
    @prabhatsaru3870 10 หลายเดือนก่อน +6

    बधाइ छ आमालाइ मीठो अनुभव सुनाउनु भो ….

  • @jayantikhadka8108
    @jayantikhadka8108 10 หลายเดือนก่อน +3

    सर नमस्कार🙏 , गगन थापाको हजुरबुबा 101 बर्षको हुनुहुन्छ उहालाई पनि हजुरको पाहुना बनाउदा राम्रो हुन्थ्यो हजुर ।🙏

  • @Jyoti555_
    @Jyoti555_ 10 หลายเดือนก่อน +3

    आमालाई नमन ! छाेराछाेरि सारै राम्राे जन्माउनु भएकाे छ। देशलाई ठुलाे गुन लाउनुभकाे छ आमा!

  • @ramkumarthapa8789
    @ramkumarthapa8789 10 หลายเดือนก่อน +1

    Rajnetri janmaunu bhayo ama! Jhorle ama❤❤❤

  • @sherpun5927
    @sherpun5927 10 หลายเดือนก่อน +3

    नमन आमा लाई🙏🙏🙏

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 10 หลายเดือนก่อน +1

    Ama lai Dherai dherai naman ama !

  • @rajendragangster3413
    @rajendragangster3413 10 หลายเดือนก่อน +2

    बल्ल आनन्द आयो आमा को कुरा सूंन्दा आमा को जये होस🙏

  • @thapajaanu3320
    @thapajaanu3320 9 หลายเดือนก่อน

    Mero Aama vanda ni kati dherai thulo hunu hudo raHex amma Kaaas mero Aama ni hunu bhako bhaye 👍👌♥️♥️🩵♥️🩵Aama hjr kati lucky afule pako xora xoriko sabai padai bihe pragati unati sabai dekhna paunu bhako chh Thank you 🙏Sir kasto ramro program leraunu bhako ma🙏

  • @ramsedai804
    @ramsedai804 10 หลายเดือนก่อน +4

    नेपालमा अरू धेरै सुनियो देखियो हेरीयो अबत कीनहो,,कीन यही प्रोग्राम मन पर्छ।कीनकी हामी तेही थीयाैं हाैं,र रहीरन्छाै।🙏❤️

  • @raipusta2606
    @raipusta2606 10 หลายเดือนก่อน

    bichara kti sojho aama ❤ बोल्न नजानेर ढाटे क्यरे भन्नू हुन्छ ।🙏🙏

  • @pandeypandey1842
    @pandeypandey1842 10 หลายเดือนก่อน +2

    सारै आनन्द आयो आमाको आर्गानिक कुरा सुन्दा ❤❤

  • @arjunbc5287
    @arjunbc5287 10 หลายเดือนก่อน +1

    कति हँसिली आमा ❤️🙏❤️

  • @yashodaonem5655
    @yashodaonem5655 10 หลายเดือนก่อน +2

    kati mitho boli ani hasili ama naman amalai 🙏🙏😊

  • @lilanathpagenilila
    @lilanathpagenilila 10 หลายเดือนก่อน +8

    रमाइलो हुनुहुदो रहेछ आमा ♥️♥️🙏🙏🙏

  • @UrikaThapa43
    @UrikaThapa43 10 หลายเดือนก่อน +3

    ❤❤❤आमा 🙏🙏. proud of you.

  • @sunarkanxi
    @sunarkanxi 10 หลายเดือนก่อน

    Wow हाम्रो छिमेकि हजुर आमाको पनि Interview आइसकेछ साह्रै खुसी लाग्यो 😊200 बर्ष सम्म देख्न पाइयोस् 🙏
    Hamro purkot ramro purkot 🌺🌺🌺

  • @radhaghimire4644
    @radhaghimire4644 10 หลายเดือนก่อน +1

    टिकाराम शर नमस्कार
    हजुराको हरेक कार्यक्रम नछुटाइ हेर्छु
    अब पश्चिम तिर जानु भएछ
    अनुभवी , पुर्व शिक्षक, राजनिती कर्मी, समाजसेवी, अलि अलि पंडित्याइ गर्नु भएको ८६ वर्ष पोखरा महानगरपालिका वडा नं ३१ , शुन्दरी डाडा निवासी बुवाको कुरा सुन्न पनि सान्दर्भिक हुन्छ भन्ने लाग्छ

  • @ujjowalkarki6617
    @ujjowalkarki6617 10 หลายเดือนก่อน +5

    आमाको मन कति सफा 😘😄

  • @Laxman_Mahat_Syangjali
    @Laxman_Mahat_Syangjali 10 หลายเดือนก่อน +5

    आमालाई ढोग दिया, I had chance to meet Ram Kumari jee couple years ago in Palpa.. बहादुर आमाकी बहादुर छोरी ❤

    • @Indiannvibes12
      @Indiannvibes12 10 หลายเดือนก่อน +1

      Respect❤ aama ❤❤

  • @skppp7643
    @skppp7643 10 หลายเดือนก่อน +2

    kati ramri kati saral kati imandar ama

  • @pujandhital9443
    @pujandhital9443 10 หลายเดือนก่อน +3

    Ama lai Namaskar 🙏

  • @santoshacharya2056
    @santoshacharya2056 10 หลายเดือนก่อน +10

    धेरै राम्रो कार्य गर्नु भाको छ सर 🙏❤️

  • @kesharkc2037
    @kesharkc2037 10 หลายเดือนก่อน +1

    मेरो पनि गुनासो थियो। पूर्व र खाली काठमाडौँ केन्द्रित मात्रै गफ नगर्ने।

  • @chandrakhulal9982
    @chandrakhulal9982 10 หลายเดือนก่อน +1

    आमा नै रमाइलो

  • @Krishnasingh-oe4vb
    @Krishnasingh-oe4vb 10 หลายเดือนก่อน +3

    सारै राम्रो यो कार्यक्रम निरन्तर चलिरहोस

  • @deepakthapa6074
    @deepakthapa6074 10 หลายเดือนก่อน +4

    आमालाई नमन् यात्री सर लाई साधुबाद

  • @ritawaiba6613
    @ritawaiba6613 10 หลายเดือนก่อน +1

    म हाल पोर्तुगल बाट हो,मलाई हजुरको कार्यक्रम एकदम मन पर्छ ।हजुरको तितामिठा कुराले कार्यक्रम सुन्न र हेर्न झन प्रेरित पर्छ।❤❤❤

  • @GurkhaGirl247
    @GurkhaGirl247 10 หลายเดือนก่อน +1

    Beautiful ama dherai intelligent hunuhudo rahex

  • @seesamkisan3531
    @seesamkisan3531 10 หลายเดือนก่อน +1

    ❤❤❤ नमस्कार! आमा सारै मिठो कुरा

  • @DILE309
    @DILE309 10 หลายเดือนก่อน +3

    Super ❤❤