रामकुमारी झाक्रीकी माताको जीवन कहानी ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2025

ความคิดเห็น • 239

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +12

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

  • @bookworm4504
    @bookworm4504 ปีที่แล้ว +36

    (उत्ना = तेती टाढा, यत्ना = यहाँनीर, डीयाँ वा डीँगा = गाई, भैँसी वा वस्तुभाउ, झाम्रे = झ्यउरे गीत, आदी) यी शब्दहरु र लवज तेतातिर प्रयोग गिरन्छ। आमाको अन्तरवार्ता कति कंचन् अनि निश्चल। सायद यस्तैलाई होला अर्ग्यानिक भनेको। धन्यवाद टीकारामजी र सम्पूण टीमलाई 🙏।

    • @Ams.987
      @Ams.987 11 หลายเดือนก่อน

      हाम्रो गुल्मीको अर्गानिक भाशा।।

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +17

    कति हसिलि हुनुहुदोरहेछ आमाको कुरा सुनेर रमाइलो लाग्यो आमालाई दीर्घ जिवनको कामना छ ❤❤हाम्रो बुवा पनि 93 बर्षको हुनुहुन्छ भेट्न पाए हुन्थ्यो कि टीका सर

  • @dronsharma3351
    @dronsharma3351 ปีที่แล้ว +21

    मेरी आमाको झल्को आयो। सादर नमन आमालाई ।

  • @bindushrestha2703
    @bindushrestha2703 ปีที่แล้ว +6

    सम्मान सहितको स्वास्थ्य रेखदेख हो पछौरी है आमा त्यो गाउले जीवन अर्गानिक जीवन हो।

  • @KhadgaSenOliNP
    @KhadgaSenOliNP ปีที่แล้ว +11

    धापासी, काठमाडौंबाट हेर्दैछु म, बडा रोचक लाइराछ, आनन्द आइराछ!

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 ปีที่แล้ว +4

    कति हसिलीरसिली अामा। सार्है रमाइलो लाग्यो अामाको कु,रा 🤗😀🙏🙏💖💐💐

  • @brindathapa1336
    @brindathapa1336 ปีที่แล้ว +1

    दर्शनःआमा हजुर💞🙏

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 ปีที่แล้ว +17

    आमाको कुरा सुन्दा सारै खुसि लाग्यो आमाको बोलि सुन्दा हाम्रै आमा हजुरामाको बोलि सुने जस्तै भयो , धेरै धेरै धन्यबाद टिका राम सर 🙏🏻 मलाई यो कार्यक्रम अत्ति मन पर्छ ❤️

  • @ramupreti7520
    @ramupreti7520 ปีที่แล้ว +5

    आमा रमाइलो, बाठो हुनुहुँदो रहेछ,, नमन छ वहाँलाई। सुस्वास्थ्य दीर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @lalitthap5471
    @lalitthap5471 ปีที่แล้ว +15

    शिरमा पछ्यौरी, निधारमा रातो टिका, कानमा मडरि, नाकमा फुलि र बुलाकि कति सुहाएकाे अामा हजुर।

  • @rupathapa7646
    @rupathapa7646 ปีที่แล้ว +5

    यात्रीजीलाई धन्यवाद। म आफू मगर भए पनि क्षेत्रीसँग विवाह भयो। तर पनि माईती भनेको माईती हुने रहेछ हामी विवाहित महिलालाई। यो अन्तरवार्ता हेर्दै गर्दा फेरि आफ्नै माईतमा गए जस्तो लाग्यो। आमा बोलको सुन्दा पुरै मेरी आमा हजुरआमा ठूली आमा अनि अरूहरू पनि बसेर कुरा गरे जस्तो लाग्यो।

  • @shobhajoshi5232
    @shobhajoshi5232 ปีที่แล้ว +3

    टिकाराम सर यो कार्यक्रमलाई निरन्तरता दिनहुन अनुरोध छ अनि हसिली र संघर्षशिल आमालाई दिर्घ जिवनको शुभकामना

  • @narikshatokpas3220
    @narikshatokpas3220 ปีที่แล้ว +3

    यात्री सर हाम्रो पश्चिम भेकमा पनि पुग्नु भएछ धेरै धेरै धन्यवाद छ सरलाई ।

  • @ReetaPanday-x9c
    @ReetaPanday-x9c ปีที่แล้ว +3

    Aha kati ramro bichhar ko Ama. My Goodness.

  • @madhavbhusal4726
    @madhavbhusal4726 ปีที่แล้ว +4

    टीका राम सरलाइ धेरै धेरै धन्यवाद आमाको कुरा सुन्दा आनन्द आयो।

  • @aitirai5866
    @aitirai5866 ปีที่แล้ว +1

    सेवा दर्शन नमस्ते आमालाई कति खुल्ला मन हाशिली जैविक कुराहरू भन्नु भयो आमाले। कार्यक्रम राम्रो छ हजुर निरन्तर जारी राख्नु होला।

  • @rambhatt1902
    @rambhatt1902 ปีที่แล้ว +4

    हजुरको यो कार्यक्रम निकै लोकप्रिय छ हुँदै जाँदैछ नछुटाई कार्यक्रम हेर्छु सुन्छु दशकौँ पुराना कुराकानी सुन्न पाउँदा एकछिन् त हराइन्छ कार्यक्रम निरन्तर चलिरहोस् हजुरलाई पनि धेरै धेरै शुभकामना धन्यवाद ।

  • @yubarajlingden3440
    @yubarajlingden3440 ปีที่แล้ว +8

    बहादुर आमाको बहादुर छोरी राम कुमारी झक्री एक पल्ट प्रधानमन्त्री भएको देख्न पाउ ।

  • @susilaKc-t9x
    @susilaKc-t9x ปีที่แล้ว +11

    गुल्मीको ठेट भाषा आहा आमाको रमाइलो कुराकानी ❤❤

  • @yashodakhatiwada5142
    @yashodakhatiwada5142 ปีที่แล้ว +2

    सुन्दरी, बुध्दीजिवी आमा नमन ! बिषय बस्तु र व्यक्तिको छनोटगरि कार्यक्रम तयार , संचालन एवं प्रस्तुती गर्ने टीकाजीलाई
    धन्यवाद।

  • @MilanRai-s1p
    @MilanRai-s1p ปีที่แล้ว +2

    टिकाराम सर, रामकुमारी झाँक्रीकी आमासँग लिनु भएको अन्तरवार्ता साह्रै राम्रो लाग्यो हाम्री आमा गंगामायाँ राई मंशीर १५ मा १९९६ सालमा जन्मनु भएका सँग पनि यस्तो कार्यक्रममा अन्तरवार्ता लिईदिनु भए औधी राम्रो हुन्थ्यो ।

  • @deepbikramkhadkakhadka9250
    @deepbikramkhadkakhadka9250 ปีที่แล้ว +5

    मेरो आमा को जस्तै बोली रहिछ आमा को नि ।।चौरासी पुजा को धेरै धेरै सुभकाना आमा लाई ।।।

  • @chhabilalraskoti666
    @chhabilalraskoti666 ปีที่แล้ว +5

    म अहिले साउदी बाट हेर्दै छु ! सारै राम्रो लाग्यो ! तेसैमा मेरो मन पर्ने पत्रकार मा टिकाराम यात्री पनि हो तेसैले ! ❤❤❤

  • @melakc9620
    @melakc9620 ปีที่แล้ว +4

    दिदी त सरल र सान्त रैछीन । रॉमरुमारी त छुच्चि हो ।बुद्धनगर बस्दा को मेरो अनुभव !

  • @bishnughimire9560
    @bishnughimire9560 ปีที่แล้ว +3

    कति रमाईलो गफ गाफ आमा को

  • @sb_kunwar
    @sb_kunwar ปีที่แล้ว +3

    आमामा नमन।सारै हशिली रमाइली।

  • @Pariyar532
    @Pariyar532 ปีที่แล้ว +2

    धेरै कुरा सुन्न र बझ्न पाईयाे अामा बाट🙏🙏🙏🙏

  • @radhabhusal1992
    @radhabhusal1992 3 หลายเดือนก่อน +1

    Kate Mitho boli Aama ko❤❤❤❤❤❤❤

  • @shalikgiri5253
    @shalikgiri5253 ปีที่แล้ว +2

    मज्जा आयो, बुढा पाकाहरुको कुरा सुन्नु भन्थे ❤❤

  • @rajankarki1576
    @rajankarki1576 ปีที่แล้ว +3

    कति रमाइली आमा, ८३ उमेरमा मा पनि कति सकारात्मक सोचाइ, उज्याली। गाउँ नै उज्यालो हुने

  • @laluthapamagar3370
    @laluthapamagar3370 ปีที่แล้ว +3

    कार्यक्रमको नाम नै उत्कृष्ट त्यही माथि हाम्री आमाको अन्तरवार्ता वाह !

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब ปีที่แล้ว +7

    श्रीमान बितेपछि, पुराना जमाना का आमाहरूले रातो लाउन हुन्न, रातो टीका पोते लाउन हुन्न भन्ने चलन छ, तर आमा ले त्यो रुढीवादी अन्ध विश्वास तोड्नु भएछ, सायद परिवार शिक्षित भएर होला खुशी लाग्यो , तर अब मान्छे मान्छे एकै हो कोही सानो कोही ठूलो हुन्न पानी चल्ने नचल्ने जात भनेर भनेर छुट्याउन हुन्न आमा भनेर पनि सिकाउन हुन अनुरोध ।

  • @Jyoti555_
    @Jyoti555_ ปีที่แล้ว +3

    आमालाई नमन ! छाेराछाेरि सारै राम्राे जन्माउनु भएकाे छ। देशलाई ठुलाे गुन लाउनुभकाे छ आमा!

  • @sherjanvlogs2165
    @sherjanvlogs2165 ปีที่แล้ว +4

    महान आमा हुन । त्यो बेलामा छोरीलाई त्यो अवसर दिनु, प्रगतिको बाधक नबन्नु आमा महान हुन । उमेर पनि मेरै आमा सरह हुनुहुँदो रहेछ, मेरो आमा पनि आमा जत्तिकै एक्टिभ हुनुहुन्छ । आमाको सयौं शुभजन्मोत्सवको शुभकामना ।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems ปีที่แล้ว +3

    त्यो बेलाको जीवनशैली यस्तै रहेछ । आमालाई नमस्कार !

  • @santoshacharya2056
    @santoshacharya2056 ปีที่แล้ว +10

    धेरै राम्रो कार्य गर्नु भाको छ सर 🙏❤️

  • @bharatkumarbhujel7469
    @bharatkumarbhujel7469 ปีที่แล้ว +3

    निकै मिठा कुरा …..! राजनिती भन्दा यस्तै गफ गाफ सुन्न पाईयोस टिका सर !

  • @yashodaniraulayashodanirau5853
    @yashodaniraulayashodanirau5853 ปีที่แล้ว +4

    आमा छोरी उस्तै। पछी बुढेस कालमा सायद यस्तै देखिनुहुन्छ होला रामकुमारी जी

  • @gangakafle1014
    @gangakafle1014 ปีที่แล้ว +3

    कति रमाइली हुनुहुँदो रैछ आमा😘🙏🙏🙏🙏

  • @pandeypandey1842
    @pandeypandey1842 ปีที่แล้ว +2

    सारै आनन्द आयो आमाको आर्गानिक कुरा सुन्दा ❤❤

  • @lilanathpagenilila
    @lilanathpagenilila ปีที่แล้ว +8

    रमाइलो हुनुहुदो रहेछ आमा ♥️♥️🙏🙏🙏

  • @narayansunar4797
    @narayansunar4797 ปีที่แล้ว +2

    आमा को कुरा सुन्दा सारै मिठो लागेयो

  • @bimalarai8254
    @bimalarai8254 ปีที่แล้ว +2

    कति राम्रि अामा हाैउ

  • @prabhatsaru3870
    @prabhatsaru3870 ปีที่แล้ว +6

    बधाइ छ आमालाइ मीठो अनुभव सुनाउनु भो ….

  • @Krishnasingh-oe4vb
    @Krishnasingh-oe4vb ปีที่แล้ว +3

    सारै राम्रो यो कार्यक्रम निरन्तर चलिरहोस

  • @alwaysgood7971
    @alwaysgood7971 ปีที่แล้ว +1

    आमाको कुरा कत्ति राम्रो लाग्यो पहिलाको कुरा सुन्दा आनन्द लाग्ने ❤️❤️❤️🙏🙏

  • @YouthCare01
    @YouthCare01 ปีที่แล้ว +4

    हामी त गामको हो कर ! गुल्मेली भाषा सारै मीठो लाग्छ

  • @ईलामेलिदुर्गा
    @ईलामेलिदुर्गा ปีที่แล้ว +3

    Kati hasili aama 🙏🙏

  • @bishnusubedi7549
    @bishnusubedi7549 ปีที่แล้ว +5

    आमा सँगै तपाईंको पनि मुस्कान गजब आयो के हार्दिक नमन आमा🙏🙏

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali ปีที่แล้ว +2

    कति सालिन सरल हुनु दो रहेछ राम कुमारी जीको माता लाई नमन त्यसैले आमा छोरी को जमिन आस्मान फरक रहेछ , छोरी ले जिन्दगी भरी घरको भाँडा नमाझी गुल्मी मा हुर्केको जस्तै गरेर रेस्टुरेन्ट र होटल मा काम गर्ने उके बासी नेपाली हरु को आस्था र सम्मान मा घातक मनोवैज्ञानिक हमला गर्नु भयो , आमा जस्तो सरल बने राम्रो हुन्थ्यो वाह ले गुल्मी तानसेन को बाटा तँ राम्रो बनाउन सक्नु भएको छैन अब के नेपाली को मद्दत गर्नु हुन्थ्यो , अहिले राम कुमारी जी को घर , बाङ्ला गाढा के वाह को पुख्र्यौली समपति बाट बनेको भए भन्नु पर्यो अनि वाह कै बोस माकुने ले कति घुस्खोरी को बचाउ र यो देशमा अब हर्क बालेन जस्ता ले सासन गर्छन अनि गुल्मी तँ वर्ष को केही केहीबेर मात्रै बस्नु हुन्छ | वाह पनि विदेशिने भने सुन्यता बाट सुरु गर्नु पर्छ |त्यहीं अर्घाखाँची मा भएको काँग्रेस सभापति को निर्मम हत्या को सफाइ हुनु पर्यो | अब रुसी र चाइना को नेताहरू को फोटो बेचेर भुइ मान्छे लाई नाङो बनायेर नक्कली कम्युनिष्ट हरु को नेपाल मा दिन गयो जस्तो लाग्छ | अब सबै काठमाडौं मा घर र गाढा किन्न नसक्ने ले साम्सद र तलबभत्ता ले कसरी करोड को समपति आर्जन भयो भनेर जब सर्बोच ले घुस्खोरी नेताहरू लाई जेल हुन्छ जस्तै चाइना मा अनि बल्ल नेपाल मा सुशासन हुने छ |

  • @ramapun6254
    @ramapun6254 ปีที่แล้ว +2

    आमा को कुरा राम्रो छ कार्यक्रम प्रस्तोता को प्रस्न शैली झन राम्रो मिथास नम्र

  • @ramsedai804
    @ramsedai804 ปีที่แล้ว +4

    नेपालमा अरू धेरै सुनियो देखियो हेरीयो अबत कीनहो,,कीन यही प्रोग्राम मन पर्छ।कीनकी हामी तेही थीयाैं हाैं,र रहीरन्छाै।🙏❤️

  • @skppp7643
    @skppp7643 ปีที่แล้ว +2

    kati ramri kati saral kati imandar ama

  • @NathuramBudhaMagar
    @NathuramBudhaMagar ปีที่แล้ว +1

    पुर्कोटे लवजआँ समय बितेको थाहै पाइन्चु| निकै आत्मिय लाग्छ यो लवज मच्चिएर हिड्यो भने दुई तीन घण्टामा पुगिन्च आमाको गाऊँ| मेरो बाजेको धेरै इष्ट छन् त्यता| जाँदा गुन्जे आएच भनेर मान सम्मान गर्चन| जिल्ला जोडिएको छ मन जोडिएको छ|

  • @krishnachhetri9437
    @krishnachhetri9437 ปีที่แล้ว +8

    साच्चिकै आज गौरवान्वित भएको अनुभव भयो!नमन आमा उच्च सम्मान।🙏🇳🇵🙏

  • @kailashkarki7395
    @kailashkarki7395 ปีที่แล้ว +5

    मनोमहक र अबिस्वास्निय कार्यक्रम मिठो लाग्यो।

  • @c.branamagar8148
    @c.branamagar8148 ปีที่แล้ว +3

    आमा निकै तगडा हुनुहुदो रैछ बोल्न अझै कति तगडा झोर्ले आमा✅ 84 बर्ष पुग्दानि कति तगडा आमा ❤❤

  • @rajendragangster3413
    @rajendragangster3413 ปีที่แล้ว +2

    बल्ल आनन्द आयो आमा को कुरा सूंन्दा आमा को जये होस🙏

  • @ritawaiba6613
    @ritawaiba6613 ปีที่แล้ว +1

    म हाल पोर्तुगल बाट हो,मलाई हजुरको कार्यक्रम एकदम मन पर्छ ।हजुरको तितामिठा कुराले कार्यक्रम सुन्न र हेर्न झन प्रेरित पर्छ।❤❤❤

  • @Daniel-bm6ph
    @Daniel-bm6ph ปีที่แล้ว +1

    Oho amma kura Sunda balapan ko kura haru gau ma ramailo garayko Sam samjana aayo aakha bata assu pani aayo tapailai dherai dhanyebad

  • @reshmitamrakar8583
    @reshmitamrakar8583 11 หลายเดือนก่อน +1

    Very interesting and inspirational life journey, Jay hos Amaa.🙏🇺🇸

  • @sb_kunwar
    @sb_kunwar ปีที่แล้ว +1

    मेरि आमा पनि भारत मेघालय शिलाङमा गाई पालेर आदिवासी खासिहरु सङ लड्दै हामीलाई पडाउनु भएको हो।जीवनको धेरै अनुभव छ।अन्तर्वार्ता लिदिनुहुन अनुरोध छ टीका सर।

  • @thapajaanu3320
    @thapajaanu3320 11 หลายเดือนก่อน

    Mero Aama vanda ni kati dherai thulo hunu hudo raHex amma Kaaas mero Aama ni hunu bhako bhaye 👍👌♥️♥️🩵♥️🩵Aama hjr kati lucky afule pako xora xoriko sabai padai bihe pragati unati sabai dekhna paunu bhako chh Thank you 🙏Sir kasto ramro program leraunu bhako ma🙏

  • @narayansenoli3197
    @narayansenoli3197 ปีที่แล้ว +4

    हामीले पनि हेर्यौं, आमा सँगको कुराकानी गज्जब मन पर्यो ।

  • @MinaDeviBishwokarma
    @MinaDeviBishwokarma ปีที่แล้ว +3

    आमा को कुरा सुन्दा ती दिन को याद आयो❤❤❤❤

  • @lalthapa4654
    @lalthapa4654 ปีที่แล้ว +1

    आमा लाई सम्मान हाम्रो बाबा शीत को सङ्गै को हुदो रहिछ र टीका सर लाई सम्मान छ

  • @yashodaonem5655
    @yashodaonem5655 ปีที่แล้ว +2

    kati mitho boli ani hasili ama naman amalai 🙏🙏😊

  • @laxmanchand8408
    @laxmanchand8408 ปีที่แล้ว +1

    हाम्रो गाउँको आमा खुसी लाग्यो सर

  • @deepakthapa6074
    @deepakthapa6074 ปีที่แล้ว +4

    आमालाई नमन् यात्री सर लाई साधुबाद

  • @dineshrai33782
    @dineshrai33782 ปีที่แล้ว +6

    अर्ग्यानिक कुरा भाषा लवज साह्रै मज्जा लाग्यो 😂 राम्रो लाई नाम्रो भनेको अझ ओर्गानिक😂❤❤🎉🎉

  • @Laxman_Mahat_Syangjali
    @Laxman_Mahat_Syangjali ปีที่แล้ว +5

    आमालाई ढोग दिया, I had chance to meet Ram Kumari jee couple years ago in Palpa.. बहादुर आमाकी बहादुर छोरी ❤

  • @shishirbhusal1020
    @shishirbhusal1020 ปีที่แล้ว +2

    मज्जा आयो नमन

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 ปีที่แล้ว +1

    Ama lai Dherai dherai naman ama !

  • @manbahadurbk4326
    @manbahadurbk4326 ปีที่แล้ว +5

    अहिलेका नयाँ मोडल भनिने नारिले उहाँको पहिरनबाट पनि सिक्नु पर्छ है ।

  • @UrikaThapa43
    @UrikaThapa43 ปีที่แล้ว +3

    ❤❤❤आमा 🙏🙏. proud of you.

  • @yambahadurthapa9308
    @yambahadurthapa9308 ปีที่แล้ว +1

    राम्रो कार्यक्रम

  • @ujjowalkarki6617
    @ujjowalkarki6617 ปีที่แล้ว +5

    आमाको मन कति सफा 😘😄

  • @kamalagurung4939
    @kamalagurung4939 ปีที่แล้ว +3

    आमा पनि नेता झांक्रि ज्यु आमा पर्नु भो सार्है मिसाजिलो हुनुहुदो रहेछ।🙏

  • @ramkumarthapa8789
    @ramkumarthapa8789 ปีที่แล้ว +1

    Rajnetri janmaunu bhayo ama! Jhorle ama❤❤❤

  • @chisotato1000
    @chisotato1000 ปีที่แล้ว +1

    आमा❤

  • @seesamkisan3531
    @seesamkisan3531 ปีที่แล้ว +1

    ❤❤❤ नमस्कार! आमा सारै मिठो कुरा

  • @sitakumari3215
    @sitakumari3215 ปีที่แล้ว +3

    आमाको नाम रणकुमारी झाक्री हो,रामकुमारी त छोरीको नाम हो ।❤

  • @malika7393
    @malika7393 ปีที่แล้ว +1

    Sunirahanu jasto Amako kura ananda lageo🙏🙏😍😍god bless

  • @avatarnepal9827
    @avatarnepal9827 ปีที่แล้ว +3

    ❤❤😂राम्रो लाग्यो आमाको कुरा हसिलो अनुहार मिठाकुरा

  • @raipusta2606
    @raipusta2606 ปีที่แล้ว

    bichara kti sojho aama ❤ बोल्न नजानेर ढाटे क्यरे भन्नू हुन्छ ।🙏🙏

  • @sherpun5927
    @sherpun5927 ปีที่แล้ว +3

    नमन आमा लाई🙏🙏🙏

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 11 หลายเดือนก่อน

    कार्यक्रम राम्रो लाग्यो।बिद्वान पत्रकार हुदाहुदै पनि बाहुन छेत्री गाउँ भन्नू गलत हो।गाउँ सबैको हो। बाहुन छेत्रीले मात्र दूध खान्छन भन्ने आशाय देखियो।दुधदही सबैले खान्छन। समग्रमा कार्यक्रम धेरै राम्रो छ।❤❤❤

  • @bimalprasadpandey9106
    @bimalprasadpandey9106 ปีที่แล้ว +4

    गुल्मी अर्घाखाँची को लबज भाषा आफैं मा नाम्रो होस् आ मा लाई नम न छ 🙏🙏🙏

  • @digamrai9462
    @digamrai9462 ปีที่แล้ว +1

    हरि ॐटीका राम सर🙏 हजुरको यो कार्यक्रम अति राम्रो छ। ललितपुरको नख्खिपोर्टमा पनि एक जना १०० बर्षको हजुरआमा हुनुहुन्छ,जस्को ४ जना छोरा बुहारी युके बस्नु हुन्छ,छोरी ज्युवाई इटहरी बस्नुहुन्छ।हजुर आमा अहिले पनि एकजना सहयोगी राखेर बस्नुहुन्छ।वहाको कुरा पनि सुन्नुपर्छ।वहासंग सम्पर्क फोन नं. उपलब्ध गराउने प्रयास गर्नेछु।प्लिज टीका सर्🙏

  • @pujandhital9443
    @pujandhital9443 ปีที่แล้ว +3

    Ama lai Namaskar 🙏

  • @hemasharma2866
    @hemasharma2866 10 หลายเดือนก่อน

    अलि अलि ढिकी जाँताे पधेरी त मैले पनि गरे माँता श्री हजुर का कुरा सुनीरहु लायाे 😊❣️🙏

  • @sabitasabita-x1v
    @sabitasabita-x1v ปีที่แล้ว +1

    Dherai ramro

  • @chandrakhulal9982
    @chandrakhulal9982 ปีที่แล้ว +1

    आमा नै रमाइलो

  • @Dreamgirl.187
    @Dreamgirl.187 7 หลายเดือนก่อน

    Hajur sahi ho

  • @radhabhusal1992
    @radhabhusal1992 ปีที่แล้ว +1

    Kate ramre aama Ani boli Kate mitho

  • @DILE309
    @DILE309 ปีที่แล้ว +3

    Super ❤❤

  • @dibakarpant3390
    @dibakarpant3390 ปีที่แล้ว +1

    Inspiring ! Jay Hos !

  • @jibanchamlingrai
    @jibanchamlingrai ปีที่แล้ว +2

    आमा झोर्ले🙏🙏🙏

  • @arjunbc5287
    @arjunbc5287 ปีที่แล้ว +1

    कति हँसिली आमा ❤️🙏❤️