यस्तो संवाद जुन सुन्दा आँखा रसाउँछ, हृदय पग्लिन्छ, छाती ढक्क फुल्छ ! Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • यस्तो संवाद जुन सुन्दा आँखा रसाउँछ, हृदय पग्लिन्छ, छाती ढक्क फुल्छ !
    tamasomajyotirgamaya #tikaramyatri # #अँध्यारोबाट_उज्यालोतिर #उज्ज्वलविक्रमथापा
    #तमसोमा_ज्योतिर्गमय
    उज्ज्वलविक्रम थापा
    (सामाजिक अभियान्ता/जलन पुनोत्थानक/ईञ्जिनीयर)
    • जन्म: माघ १३, २०२५ (कमलपोखरी, काठमाण्डौ)
    • बुवा: प्रा. डा. मोहनविक्रम थापा (नेपालको पहिलो वनविज्ञान अध्येता)
    • आमा: (रेडियो नेपाल स्थापनापछि २००७ सालमा पहिलो स्वागत गान गाउने गायिका)
    • शिक्षा:
    सेण्ट जेभिएर स्कुल नैनीताल, उत्तराखण्ड (भारत), सेवर्डस् कलेज तथा मनिला विश्वविद्यालय
    • कार्यानुभव
    -बुवाले गर्नुभएको समाजसेवाबाट प्रेरित भई समाज सेवामा लागेका र त्यो निरन्तरताका लागि,
    -जलन (तेजाब विरुद्धको औपचारिक अभियान: फाल्गुन, १० २०७१ देखि (सङ्गीता मगरमाथिको आक्रमण)
    -सिन्धुली उल्यालो अभियान अन्तर्गत कमलामाईको मन्दिर निर्माण
    -सिन्धुली ट्रष्टका सञ्चालक, ट्रष्टमार्फत् हजारौंलाई नि:शुल्क उपचार र नयाँ जीवन दिन सफल #तमसोमा_ज्योतिर्गमय आज राति ८:०० बजे !
    Guest: उज्ज्वलविक्रम थापा
    (सामाजिक अभियान्ता/जलन पुनोत्थानक/ईञ्जिनीयर)
    Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator: Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #adhyarobataujyaalotira #tikaramyatri #उज्ज्वलविक्रमथापा
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 248

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +53

    उज्जलबिक्रम थापासँग सम्पर्कका लागि 014510101- Easy HealthCare Foundation

  • @Honest611
    @Honest611 3 หลายเดือนก่อน +1

    हिर्दय देखि नै उच्च सम्मान छ उज्ज्वल थापा जि हजुर जस्तो ब्यक्ती नेपालमा पाउन मुस्किल छ ।

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +2

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

  • @yadavdevkota1171
    @yadavdevkota1171 ปีที่แล้ว +42

    नाम अनुरुपको काम बिरलै हुन्छन् ! यस्ता महान व्यक्तिलाई जन्म दिने आमा बुबालाई हार्दिक नमन 🙏

  • @bajramohankoirala2938
    @bajramohankoirala2938 2 หลายเดือนก่อน

    सलाम छ उज्वलबिक्रम ज्युलाई । वहाँको कोमल र दयालु हृदयका लागि । प्रेरणा समाजका हरेक सदस्यलाई पलाओस ।

  • @durgakarki9280
    @durgakarki9280 ปีที่แล้ว +29

    आजको संवाद हेर्दा तमसोमा ज्योतिर्गमय कार्यक्रमले न्याय पाएको छ । उज्ज्वल सर्जस्तै ठूलो छाती भएका व्यक्ती यो समाजमा मात्र नभै सरकारमा पनि भैदिए देशबाट बहुसङ्ख्यक जनता शिक्ष्ा र स्वास्थ्य महङ्गो भएका कारण बिदेशिनु पर्दैनथ्यो । लाचार सरकार जलेका मनिसहरुका लागि मल्हम लगाउन सक्तैन !!!

  • @indirapanday2724
    @indirapanday2724 7 หลายเดือนก่อน +2

    थापाजी लाई वहाॅको सह्रायनिय कार्यको लागि धन्यवाद 🙏

  • @manukarki1728
    @manukarki1728 ปีที่แล้ว +9

    दोहोर्‍याएर हेरियो /सुनियो ।
    जीवन्त अन्तरवार्ता ।
    उच्च सम्मान उज्वलबिक्रम थापा ज्यू लाई ।

  • @dipakbaraily8004
    @dipakbaraily8004 2 หลายเดือนก่อน

    मानव रुपि भगवान् उज्वल बिक्रम थापा सर लाइ हिर्दय बाट कोटि कोटि नमन

  • @kazeeram
    @kazeeram ปีที่แล้ว +12

    उहाँले भने झै जसरी Empathy काे नेपाली शब्द छैन भने झै उहाँलाई धन्यवाद भन्न पनि कुनै शब्द छैन। हार्दिक नमन उज्ज्वल दाजु 🙏🙏

  • @prakashbikramshahi8181
    @prakashbikramshahi8181 ปีที่แล้ว +4

    अहिलेको जमात भेलु बाजेहरु जस्तैको चियोचर्चो गर्नमा ब्यस्त छ,यस्ता ब्याक्तित्व (जिउदो ईश्वर ) लाई चिन्न त के सुन्न सम्म भ्याएका हुदैनन्।
    सच्चा हृदयले सुसज्जित आदरणीय सर उज्वलबिक्रम थापा सर र एकदमै अर्थपूर्ण संम्वादका लागि टिकाराम यात्री सरलाई एकमुष्ट आभार सहित धन्यवाद !!❤

  • @harigaire3901
    @harigaire3901 ปีที่แล้ว +22

    यति राम्रो मान्छे पनि रहेछ्न नेपाल् मा जय मौलिक जरोकिलो।

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t ปีที่แล้ว +2

    ठुलाे आपदबिपतमा परेका असहायहरूमाथि ठलाेसहयाेग गरि उपचार गराइ दिनुहुने महान ब्यक्तिलाइ धेरै धेरै धन्यबाद ।

  • @deepakaryal4749
    @deepakaryal4749 ปีที่แล้ว +11

    असल मानिसको महान कार्यले मननै रुबायाे । जिउदाे भगवान उज्वलसरलाई हार्दिक नमन । धन्यवाद टिकारामजी ।🙏🙏🙏❤️❤️

  • @Khanal143
    @Khanal143 ปีที่แล้ว +2

    कस्तो धेरै मानवता र मन को धनी व्यक्ति सलाम छ उज्ज्वल बिक्रम थापा जि लाइ! धेरै धन्यबाद दुवै जनालाई

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems ปีที่แล้ว +1

    उहांले भनेका सबैकुरा हामीहरूले अबलम्बन गरौं । सरकार , नागरिकहरूको सुरक्षामा ध्यानदेउ !! उपयोगि सम्बाद ।

  • @Binodtripathi-b4g
    @Binodtripathi-b4g ปีที่แล้ว +19

    मैले टीका रामजीको सबै कार्यक्रम मन दिएर हेर्ने गर्छु,तर आजको यो अन्तरबार्ताले धेरै पटक रुवायो। नेपालमा यस्ता छोराको जन्मदिने आमालाई मेरो कोटि कोटि नमन ।

    • @bishnuprasadnepal4646
      @bishnuprasadnepal4646 ปีที่แล้ว

      यस्ता विद्वान उज्ज्वल विक्रम थापा मननिय, स्मरणिय, वन्दनिय र नमनिय हुनुहुंदेा रहेछ, वहांलाइ सादर नमन, सलाम🎉🎉🎉🎉

  • @rabindrabalal5864
    @rabindrabalal5864 ปีที่แล้ว

    Yesto man vayeko beyekti mero des Nepal ma hunu rahexa I respect him 🙏🙏🙏🙏

  • @reshamlalsapkota2045
    @reshamlalsapkota2045 หลายเดือนก่อน +1

    Tikram sir Naman
    Yati dherai kindly person
    Nama xa uhalai!!

  • @kattelkr4791
    @kattelkr4791 ปีที่แล้ว +3

    यस्ता महान मानिस हुनु गौरवको कुरा कार्यक्रम यस्तो हुनुपर्छ झगडा गर्ने गाली गर्ने चरित्र हत्या गर्ने कार्यक्रम धेरै छन् दुख लाग्छ

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 ปีที่แล้ว +7

    कति राम्रो साेच ृउजज्वल सर । याे संवाद सुने पछि मेराे हृदय रसायाे । धर्तिमा यस्ता मान्छे पनि रहेछन। खुसी लाग्याे ।

  • @rupapun170
    @rupapun170 ปีที่แล้ว +1

    औंलामा गन्न सकिने नेपालको पबित्र ब्यक्तित्व हरुमा हजुर एक महान ब्याक्ति थापा जि प्रति नमन ।

  • @hariramneupane3804
    @hariramneupane3804 ปีที่แล้ว

    Tapai jasto jana sevi byaktittwa pani Nepal janani le janmaunu bhayako rahe chha.marmic interview ,thank you.

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo ปีที่แล้ว +2

    दया माया र करूणाका प्रतिमूर्ती।

  • @pragyaartgallery6465
    @pragyaartgallery6465 ปีที่แล้ว

    अति संमवेदनशील र चेतना मुलुक संम्बाद

  • @bharatsunar2145
    @bharatsunar2145 ปีที่แล้ว

    दुबैजनालाइ धन्यबाद,यो अन्तरवार्त सुन्दा देश चलाउने शासकहरुलाइ जिउदै जलाए पनी रीस मर्दैना होला,हुनत आजसम्म यि भ्रष्ट गद्दार नेताहरुले जनताको लागी 1%पनी कहिल्यै सोचेनान् र सोच्ने छैनान्,यिनीहरुलाइ कसरी देश लुट्ने भन्ने मात्रै छ,फेरीपनी अतिथि ज्यु लाइ धेरै धेरै धन्यवाद छ।

  • @asoujanshah2989
    @asoujanshah2989 ปีที่แล้ว

    Dr sab hajur jibit vagbanko rup ho jay hos hajurko🙏🙏🙏🙏🙏🙏🙏

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 ปีที่แล้ว +1

    एक असल व्यक्ति उज्ज्वल थापा ज्यु ।

  • @rebatiadhikari1602
    @rebatiadhikari1602 ปีที่แล้ว +3

    यति बिशाल हृदय हुनुभएका बुबा पाउनुहुने छोरीहरू र श्रीमती कति भाग्यमानी।हृदय नै करुणाले भरिएको।

  • @rla1231
    @rla1231 ปีที่แล้ว +2

    टिकारामजी धन्यवाद! नेपाली समाजका अणुकरनिय व्यक्तित्वलाई चिनापर्चि गराउनु भो।

  • @stutikarki7765
    @stutikarki7765 ปีที่แล้ว +3

    नमन नमन नमन 🙏🙏🙏 मन पनि ठुलो चाहिने रैछ ।यो कुरा सुन्न मन ठुलो चाहिने रैछ। कति काहालि लागदो अबस्ता 😢😢😢।

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 ปีที่แล้ว +5

    यस्तै बिचार र कर्मका मानिसहरु समाजमा छन र त आसा जिबित छन मानिसका!साच्चै हो मानिस शक्ति र पैसाका लागि लज्जाबिहिन र कुकर्मि बनिरहेछ।थापा सरको बिचार र कर्मलाइ अन्तरमन बाट नमन छ!!!

  • @rebatiadhikari1602
    @rebatiadhikari1602 ปีที่แล้ว +1

    हृदय नै छियाछिया भयो। आँखाबाट कुनबेला आशु झर्यो थाहै भएन।

  • @bigyankarki9732
    @bigyankarki9732 ปีที่แล้ว +1

    म पनि त्येसैको सिकार भयेर बिमार बुबालाइ छोडेर परदेशिन बाध्य भयेको छु।

  • @sushmaregmi9560
    @sushmaregmi9560 ปีที่แล้ว +2

    कती सरल सुध्द मीठो भासा विकोमल हीरदव🙏

  • @ramchandrasapkota3998
    @ramchandrasapkota3998 ปีที่แล้ว

    Heartily salute Ujjwol Bikram Thapa you are such a great person for voiceless people, who suffering from a burn.…

  • @RadhikaAryal-dp2bk
    @RadhikaAryal-dp2bk ปีที่แล้ว +4

    कति राम्रो कुरा हरु सुन्न पाइयो, सबैको मन यस्तै भैदिए किन धनि र गरिब विचको दुरि किन बडदो हुन्थयो र।

  • @rjpreetamsvlogs2892
    @rjpreetamsvlogs2892 ปีที่แล้ว

    यति राम्रो मान्छे पनि नेपालमा हुनुहुँदो रहेछ ।
    एकदम मन परेको कुरा चाहिँ जलन भगवानले दुखीलाई मात्रै दियो र राम्रो गर्यो यदि धनिलाई पनि हुन्थ्यो भने उहिल्यै मरिसक्थ्यो किनकि गरिबले दु:ख सहन जानेको हुन्छ जुन कुरा धनिले जानेको हुँदैन ।

  • @biduradhikari7914
    @biduradhikari7914 ปีที่แล้ว +11

    मानव बीचमा अनौठो ब्याक्तित्व सम्मान अनि अझै सेवा गर्ने शक्ति मिलोस🙏🌺🌺

  • @reshamlalsapkota2045
    @reshamlalsapkota2045 หลายเดือนก่อน +1

    God gift person
    Naman

  • @kumarshrestha8305
    @kumarshrestha8305 ปีที่แล้ว

    वास्तविक कथा दिक्दारीको...नि शव्द....तापनि आशावादी होऔं।

  • @AakashpalThapa
    @AakashpalThapa ปีที่แล้ว +1

    हार्दिक धन्यवाद नमन नमस्कार

  • @baburamprasad4643
    @baburamprasad4643 ปีที่แล้ว

    दया माया करूणा विवेक सृजनशील ऊज्वल बिक्रम थापाज्यू,लाइ यो जलन सम्बन्धि उपचारका महान कर्मठ डाःलाइसल्लाम् गर्दछु धन्यवाद तपाइँलाइ।

  • @menu488
    @menu488 ปีที่แล้ว

    उच्च सम्मान छ दादा

  • @manikasubba1720
    @manikasubba1720 10 หลายเดือนก่อน

    Ati. Ramra. Bichar nepal t. Purana ramro

  • @minurai4538
    @minurai4538 ปีที่แล้ว +3

    Kura sunda khushi pani lagyo dukha pani lagyo aashu pani jharyo

  • @kamalagurung4939
    @kamalagurung4939 ปีที่แล้ว +3

    हार्दिक नमन 🙏🙏 तपाईहरू दुबैमा बोल्न को लागि कुनै शब्द नै छैन।

  • @bhanbahadurairi9531
    @bhanbahadurairi9531 ปีที่แล้ว +1

    Manab ko anuhar ma debata kasari janminu bhayo yo papi haruko des ma aatma dekhi Naman.

  • @Dream-qs4ue
    @Dream-qs4ue ปีที่แล้ว +3

    यस्तै मान्छेको कारण त मानवता जिउँदै रहेको होला है❤❤❤

  • @amitnepal8474
    @amitnepal8474 ปีที่แล้ว +1

    Great work

  • @Lonewolf903-s5l
    @Lonewolf903-s5l ปีที่แล้ว

    यति राम्रो मान्छे पनि रहेछ्न नेपाल् मा biswas nai lagena,, ek salute...

  • @siddhipaudel7131
    @siddhipaudel7131 ปีที่แล้ว +1

    यो अन्तरबार्ता भावबिह्वल बनायो ।

  • @saradthapa5836
    @saradthapa5836 ปีที่แล้ว +1

    उज्ज्वल जि यहाको महान कार्यलाइ नमन् 🙏🙏🙏

  • @manbahadurbk4326
    @manbahadurbk4326 ปีที่แล้ว +1

    पुरै कुरा सुनियो सारैमन छोयो सरकारलाइ धिकार्नमन लायो।र मेरो सुझाव केछ भने सम्भव भय सम्म।किचनमा फायर बलाङ्केट ।फायर अलार्म फायरस्टिङ्गयुचर ।ाआदि राख्नुस सजिलो हुन्छ।

  • @pabitrarana4208
    @pabitrarana4208 หลายเดือนก่อน

    Kati Sundar ❤❤❤❤❤❤❤❤

  • @AshokSilwal-z6z
    @AshokSilwal-z6z ปีที่แล้ว

    हजुर,महान हुनुहुन्छ !!!

  • @sunilkarki5893
    @sunilkarki5893 ปีที่แล้ว

    टिकाराम सर ले विभिन्न कार्यक्रम मा विभिन्न ब्याक्तित्व सङ्ग लिनुभएको अन्तरबार्ता हेरेको छु । तर यो पहिलो अन्तरबार्ता जस्ले मलाइ रुवायो । पुन हेर्नेछु । मेरै जिल्ला बासी, यति महान परोपकारी मान्छे लाई मैले नचिनेको रहेछु । उहाँ प्रती को श्रद्धा भाव मैले शब्दमा बयान गर्नै सकिन ।🙏🙏🙏

  • @vsnuaryal
    @vsnuaryal ปีที่แล้ว +4

    यहाँको उच्च कर्मलाई सम्मान!!!

  • @man.mandir
    @man.mandir ปีที่แล้ว

    "तमसोमा ज्योतिर्गमय" कार्यक्रमले पुर्ण न्याय पाएको छ। आजको यो अन्तरवार्ता कालजयी अन्तरवार्ता बनोस। हरेक क्षेत्रमा स्वार्थी र आपराधिक मनस्थिति बोकेर हिंड्नेको जमातमा उज्ज्वल विक्रम थापा जस्ता उज्ज्वल नक्षेत्र पनि हुनुहुदो रहेछ। एक समय यस्तो आउँनेछ कि कुनै गरिब नेपालीले जलेर मर्नु पर्नेछैन।❤❤❤❤😂

  • @homnepal6109
    @homnepal6109 ปีที่แล้ว

    आज यक दयालु, मृदुभाषी ब्यक्तित्वको सार्है मर्मस्पर्सी कुराकानी सुन्न पाईयो। उहाँप्रती मनैदेखी नमन।

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 ปีที่แล้ว +1

    शब्दमा खै व्याख्या गर्नेअाँटै भएन,उज्वल बिक्रम थापालाई सतत नमन गर्दछु र नेपाल अामाले यस्ता सुपात्रहरुकाे जन्म दिईरहनु हाेस टिकाराम यात्री जस्ता याेग्य पत्रकार पनि नेपाल अामाले जन्माईरहनु पर्दछ।सतत नमन यहाँहरुलाई।

  • @TankaOjha-v3t
    @TankaOjha-v3t ปีที่แล้ว +2

    कति सरल मृदुभासि बिचारका महान व्यतित्व नमन छ हजुरलाइ।

  • @Minerva-ii1ip
    @Minerva-ii1ip ปีที่แล้ว +1

    टीकाराम जी धेरै धेरै धन्यवाद! उज्ज्वल सर लाई सुन्न पाए! यस्तो असल हुनुहुंछ हृदय देखी प्रणाम🙏

  • @jmjproduction8946
    @jmjproduction8946 ปีที่แล้ว +6

    धेरै राम्रो इन्टरभ्यु , हार्दिक धन्यवाद

  • @ezeelama4367
    @ezeelama4367 ปีที่แล้ว +4

    आज सम्मकै अन्तरात्मा छुने संबाद ❤❤❤

  • @prabesh7607
    @prabesh7607 ปีที่แล้ว +1

    vey useful Dialogue

  • @balarambasnet1916
    @balarambasnet1916 ปีที่แล้ว +2

    कति असल मानिस जयहोस

  • @pitrisapkota7472
    @pitrisapkota7472 ปีที่แล้ว

    कुकर्मीले भरिंदै गरेको नेपालमा केही शुकर्मीहरुपनि छन , उदाहरण उज्वल बिक्रम , यहाको सिंगो कुलको भलो भइरहोस !

  • @mangalsinghmalla8794
    @mangalsinghmalla8794 ปีที่แล้ว

    आदरणीय उज्जल ज्यू लाई सादर नमन्।
    🙏

  • @Redmi-x1m2e
    @Redmi-x1m2e 4 หลายเดือนก่อน

    Jay Shree Siya Ram jay Shree Hanumanji 🙏❤

  • @radhaadhikari6587
    @radhaadhikari6587 ปีที่แล้ว +1

  • @RameshKumar-gt6dj
    @RameshKumar-gt6dj ปีที่แล้ว +2

    कुन सब्दले बेख्या गरुँ सब्द्नही छैन🎉❤सबै मा यो शिक्षा को ज्ञान् भय 💡✍️🎤😍🕉️

  • @JoysashingopentoSamdi-jy3bd
    @JoysashingopentoSamdi-jy3bd 5 หลายเดือนก่อน +1

    Mero ma janmwko gahuko dr sab ujal thapa hjrko Jay hos Sano huda name suneko dekheko

  • @ishworghimire3766
    @ishworghimire3766 ปีที่แล้ว +2

    🙏🙏हृदय बिदारक सम्बाद।तितो यथार्थ र सत्य ।

  • @fundulal
    @fundulal ปีที่แล้ว +1

    Very informative, insightful and eye-opening interview- one of the best interviews I have come across. Ujjawal ji, keep up the good work and I hope your good work and awareness programs will find some way out or our sleeping government will start taking its responsibility in this regard.

  • @kbchauhan4261
    @kbchauhan4261 ปีที่แล้ว +1

    पहिला बाटै वहाँको कुराले मन छुन्छ कति राम्रो कुरा ? सुन्दै जाँदा आँखा रसाउछ ।देशको भ्रष्टचारी शासन नेत्रित्व सरकारले देश र जनताको दु:ख बुझेन ।

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk ปีที่แล้ว

    स्यालुट अरु शब्द छैन म संग❤❤❤❤❤

  • @shivapathak6600
    @shivapathak6600 ปีที่แล้ว +2

    हजुर प्रती स- परिवार अभारी छौ।
    सबै कार्यक्रम हरु हेर्दा मनुष्य को जन्म मृत्यु बिचको अन्तरतर्ङ समेटिएको अनुभव हुन्छ।

  • @rookukc7211
    @rookukc7211 ปีที่แล้ว

    नमन 🙏🙏मन छुने संवाध

  • @shantirammagar4071
    @shantirammagar4071 ปีที่แล้ว +4

    धेरै राम्रो सम्बाद धेरै राम्रो मानिस सँग! तपाई लाई धेरै पिडा बाट बाहिर निस्किएका हर्षित हरु को हर्ष को आशिर्बाद जीवन रहूञ्ज्येल र जिवन पश्चात पनि लागि रहोस् 🙏👏👍🫡❤️

  • @deepakdallakoti5093
    @deepakdallakoti5093 ปีที่แล้ว

    अति सुन्दर संवाद ,, भनिन्छ नि समवेदना ब्यक्त गर्नु र समवेदनशील बन्न सक्नु आकास पताल जति फरक हाे भन्ने थापा ज्यू संवादले प्रष्ट पारि सक्याे , नेपालकाे सरकार ,दले झाेले समवेदना दिन सक्षम छन तर संवेदनशील छैन किनकि उनिहरुकाे हुर्काई नै संवेदना ब्यक्त गर्ने पारिवारिक पक्ष पाेषण थियाे र देशकाे स्वास्थ अवस्था यस्तो रह्याे ,

  • @oceanghatan7870
    @oceanghatan7870 หลายเดือนก่อน

    Aaha kati ramro shoch❤

  • @kamalbhattarai8672
    @kamalbhattarai8672 ปีที่แล้ว +1

    नाम जस्तै सोचाइ नि उज्जल छ हजुरको 🙏🙏🙏

  • @dineshnepali3863
    @dineshnepali3863 ปีที่แล้ว

    मानवसेवा गर्न प्रेरणा र शक्ति मिलोस भगवानले सधैं रक्षा गरून्।

  • @KabitaPanday-b4c
    @KabitaPanday-b4c ปีที่แล้ว

    हजुरको कार्यम सहयोगी हुन सकु हजुर

  • @panipokhrel1
    @panipokhrel1 ปีที่แล้ว +1

    सरकारमा भएकाहरुले यो प्रोग्राम हेरछन तर सुन्दैनन् त्यसैले नेपालीहरुले अझै धेरै बर्ष यस्तै भोग्न पर्दछ । तर केहि यस्ता बास्तबिक सामाजिक अभियन्ता हुनुहुन्छ र समाज चलि रहेछ ।

  • @sangitakc6595
    @sangitakc6595 ปีที่แล้ว

    Naman xa yaha prati

  • @pritilama7289
    @pritilama7289 ปีที่แล้ว +5

    सत्य वचन हार्दिक नमन।सर वास्तविक कडक अानन्दमय संबाद ।।।❤❤❤

  • @deepakrajkafle
    @deepakrajkafle ปีที่แล้ว +1

    गरेको काम त उत्कृष्ट छ नै, भावना कति माथील्लो स्तरको । धन्यबाद संवादको लागि ।

  • @ramsedai804
    @ramsedai804 ปีที่แล้ว +2

    कति राम्रो संन्देश, करूणा अनि मनकारी नमन छ हजुरलाई🙏🙏🙏🙏🙏🙏❤️❤️🌹💐😊

  • @janakshrestha9204
    @janakshrestha9204 ปีที่แล้ว +1

    संवादसुनेर हृदय पगाल्याे
    डाक्टर सहेव
    धन्यवाद

  • @Chitrapanta1
    @Chitrapanta1 ปีที่แล้ว

    तपाईं टिकाराम यात्री संचार कर्मको क्षेत्रमा उदाउनु नै हामी तमाम नेपालीहरुको लागि ऐतिहासिक काल देखी पर्दा पछाडि रहेका वा देखिन नचाहेर लुकेका वा कुनै संचार क्षेत्रले समेट्न नसकेका वा नचाहेका मुर्धन्य ब्यक्तित्वहरुको ज्ञान र भोगाईहरुलाई हामी माझ पस्केर वास्तविकता उजागर गर्न सफल हुनु भएको छ । तपाईंलाई हृदय देखी नै नतमस्तक भएर सम्मान गर्न चाहेँ मैले चैँ ।

  • @bishnuadhikari452
    @bishnuadhikari452 ปีที่แล้ว

    भगवान छन् है कोहि मान्छेको रूपमा ! सहृदयी नमन

  • @omshantigoodeveningbaniyar2716
    @omshantigoodeveningbaniyar2716 ปีที่แล้ว

    Sat sat naman🙏🙏🙏

  • @omshantigoodeveningbaniyar2716
    @omshantigoodeveningbaniyar2716 ปีที่แล้ว

    Hardik Naman🙏🙏🙏🌹🌹🌹

  • @Udardil
    @Udardil ปีที่แล้ว

    करमविर थापाजीलाई सलाम 🙏🙏🙏🪔🪔🪔💐💐💐🙏🙏🙏

  • @NB-nabin
    @NB-nabin ปีที่แล้ว +3

    टिकाराम सर ! यहाकै सम्बाद को दृश्य बाट एउटा बिषयबस्तु " सडक दुर्घटना " RTA - Road traffics accident. बारे नया एपिसोड बनाउदा राम्रो !❤

  • @roshanmoktan9577
    @roshanmoktan9577 ปีที่แล้ว

    Dherai khusi lagyo yo interview bat

  • @jmahadevshah4231
    @jmahadevshah4231 ปีที่แล้ว

    सलुट् सर 💕💕💕♥️

  • @rajendradhakal5087
    @rajendradhakal5087 ปีที่แล้ว +1

    कतिमाहान ब्याक्ती ! यो स्वार्थि संसारमा यस्ता ब्याक्ति पनि रहेछन् ,कोटि कोटि नमन गर्दछु भगवान व्दय लाइ 🙏🙏