कस्तो अचम्म! छोरीले दिइन आफ्नै बुबाको दागबत्ती - सन्तान भएपछि छोरीको पनि हक लाग्छ l Belbase Thakur

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024
  • A current issue based interview and news base program hosted by Mr. Thakur Belbase, a well known journalist in Nepal. The show deals with a number of current affairs and news related content while also connecting the dots between socio-political affairs and other daily walks of life.
    ►Presenter/Producer: Thakur Belbase
    ►Guest : Anupa Shrestha
    ►Graphics : Maheshwar pariyar
    ►Camera Person : Yogesh Tamang
    Prem Shrestha
    Tags:
    ---------------------------
    #belbasethakur
    #Todaynews
    #Thakurbelbase
    #Thakurbelbaseinterview
    #Belbasethakur
    #Todaylatestnews
    #politicalnews
    #anupashrestha
    #samsad
    #bagladesh
    #bagladeshlive
    ---------------------------------------
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    ►Published By : Sanchar Manch Pvt. Ltd.

ความคิดเห็น • 12

  • @sharmilarai7723
    @sharmilarai7723 หลายเดือนก่อน +2

    बहिनीहजुर ! !
    वर्षौं पुरानो र आजको समाजमा कामै नलाग्ने भैसकेको छोरा र छोरीको वीचको यस प्रकारको विभेदको परिभाषा बदल्ने आँट, शाहस र अठोट गर्नु हुने तपाई र तपाईको परिवारप्रति सलाम 🙏

  • @gayatrijoshi1767
    @gayatrijoshi1767 หลายเดือนก่อน

    धन्यवाद हजुर लाई याे अन्धाे समाजकाे आँखा खाेलि दिनु भयाे

  • @gurungbruce4636
    @gurungbruce4636 หลายเดือนก่อน +1

    सोच परिवर्तन हुनु पर्छ।छोरी र छोरामा भेदभाव गर्नु हुदैन। महिलाले बिबाह पश्चात् पनि आफ्नो थर परिबर्तन गर्नु हुदैन बलै लोग्नेको थर समाबेश गर्न मन लागेमा समाबेश गर्न सकिन्छ।

  • @DeepikaUpadhyay-bs3td
    @DeepikaUpadhyay-bs3td หลายเดือนก่อน +2

    Derai ramro bichar sabai ko yasto bicha hunu parne ho

  • @shantiranabhat6767
    @shantiranabhat6767 หลายเดือนก่อน

    बैनिकाे अबियान लाई हामी पनि सम्मान गर्दै लागू गर्नुु पर्छ र लागू पनि गर्छौ❤❤

  • @ManiMayaRai-z1h
    @ManiMayaRai-z1h 2 หลายเดือนก่อน +2

    Saikura mahan cheli

  • @RitaNewar-q6n
    @RitaNewar-q6n 2 หลายเดือนก่อน +2

    👌👌👌👌👌

  • @gamers-jw1tn
    @gamers-jw1tn หลายเดือนก่อน

  • @SitaBk-ji6go
    @SitaBk-ji6go 2 หลายเดือนก่อน

    Right good ❤

  • @bikrammukarung1974
    @bikrammukarung1974 หลายเดือนก่อน

    Anupa gee ko karma samman yogya chh

  • @sharmilarai7723
    @sharmilarai7723 หลายเดือนก่อน

    13:19 13:19 13:19 13:19 13:19 13:19 13:19 13:19 13:19

  • @gurungbruce4636
    @gurungbruce4636 หลายเดือนก่อน

    गुरुङ्ग हरुको मृत्यु सस्कारमा दागबत्ती र कुनै ठाँउको गुरुङ्ग दाजुभाइहरुले किरीया क्रिया गर्दो रहेछ।तर लमजुङको सेरोफेरोमा मैले बुझे सम्मको एरियाम यो गरेको पाइन्दैन।कतै छेत्री ब्राह्मण समाजको नजिक भएको गुरुङ्ग हरुले देखासिकिमा यी खालको किरीया क्रिया गर्छ्न होला समग्रमा सबै गुरुङ्ग हरुले यी विधि गरेको हुदैन।अर्को कुरा गुरुङ्ग हरु मृत्यु सस्कार आफ्नै किसिमको हुन्छ फेरि दाग बत्ति दिने चलन कत बाट आयो यो त हिन्दू को चलन हो कतै मुखिया हरुले यी चलन शुरु गरेको त होइनन गुरुङ्ग समाजमा येदि हाम्रो आफनै मौलिक पनको छ भने खोज बिन हुनु जरुरी छ।