15:00 टिकारामजी ले एक्दमै राम्रो प्रश्न सोध्नु भयो। खाना र निन्द्रा सम्बन्धी। म विपासना गएको कारणले मैले मेरो अनुभव share गर्न चाहेँ। त्याहा गएर ध्यान गर्न थालिसके पछि हामीलाई अरुबेला जस्तो दिनको तीन पटक खाना खाजाको जरुरत नै पर्दैन। किनभने हाम्रो मस्तिस्कले अनावस्यक सोच्न छाडिसकेको हुन्छ। र energy खर्च हुन पाएको हुँदैन। म दोस्रो पटक जादा "अस्टशील्" मा गएको थेँ। त्यतिबेला जम्मा दिनको 10 बजे तिर खाना दिइन्थ्यो। 24 घन्टामा जम्मा एकपटक खादा पनि मलाई भोकको अनुभव भएन र म दुब्लाको पनि थिइन। खाको खाई गर्नु पर्छ भन्ने हाम्रो गलत सिद्धान्न्त हो। कुरा रह्यो निन्द्राको! म पैले पैले बिहान 10 बजे सम्म सुत्ने मान्छे। त्या हुदा राती 9 बजे सुतिन्थ्यो र आफै बिहान 4 बजे निन्द्रा खुल्थ्यो। त्यो संसार अलि बेग्लै छ। कृपया अनुभव गर्नुहोला। धन्यबाद।
@@sailendrabikramthapa3084 शुरुमा यहाले राम्रो संग mind-make up गर्नुस। अनि सकिन्छ भने जानु एक हप्ता अघि देखी कम्तिमा पनि 10 देखी 15 मिनेट ढाड सोझ्याएर्, पलेटी कसेर बस्ने अभ्यास गर्नुस। अझै सकिन्छ भने आखा चिम्लेर सास आएको र गएको मात्र ध्यान दिनुस। तर विपास्सना यति मात्र चै हैन।
हामी घर बढारिरहन्छाैँ। शरीर नुहाइरहन्छाैँ। सवारी साधन वा अन्य भाैतिक साधनहरू धोइपखाली रहन्छाैँ। तर कहिल्यै मन धुँदैनाैँ। मनलाइ धुने तरिका ध्यान हो। नधाेइएको कारण हाम्रा मनहरूमा धेरै फोहर जमेका छन्।
म 2012 र 2016 मा दुइचोटी बिपस्सना गएको थेँ। 10 दिन पुर्ण रुपमा मौन भै ध्यानमा बस्नु पर्ने हुन्छ। सुरुको 3-4 दिन तपाईलाई बेक्कार आएँ भन्ने महसुस हुन सक्छ। किनकि तपाई जिवनमै कैले गर्र्दै नगरेको काम गर्र्दै हुनुन्छ। 5th दिन पछि तपाईलाई रमाइलो लाग्न थाल्छ। अब कुरा भाग्ने हरुको! त्यस्ता व्यक्ति जो अरुका कुरा सुनेर बिपस्सना गर्न जान्छन्, जो खराब लत त्याग्नको लागी मात्र जान्छन्, जस्लाई म किन जादै छु भन्ने था हुन्न, त्यस्ता व्यक्ति भाग्न खोज्छन। बुझेर जानुस्। धन्यबाद।
Mr. Yatri is simply tremendous. I still remember his Avenues days how under rated was he. They never understood how much quality this guy had. Big Fan Sir!!!
Excellent work Tika Ram ji! Keep up the good work. It is sad that the land of Buddha is unaware of Vipassana. I am sure your program will educate at least some of us. Thank you!
नमस्कार टीकाजी यहाँकाे कार्यक्रम महत्त्वपूर्ण लाग्छन्। ब्रह्माकुमारी विश्वविद्यालयकाे मुख्य दिदीज्यूलाई पनि अन्तर्वार्ता लिनुहाेस् न चाडै। हार्दिक अनुराेध🙏🙏🙏🙏🙏
पृष्टभुमिमा देखेको बौद्ध स्तुपाको तस्वीरले मैंले अस्तिनै लख काटेको थिएं । निकै नै ओजपूर्ण र गहिरो अन्तर्वाता हेर्न पाईयो । प्रस्तोता र अतिथि लाइ साधुवाद 🙏👍👍👍❤️❤️ साधु साधु साधु 🌹🌹🌹🌹
टिकाराम सरको मनमा जिज्ञासाको सागर देखिन्छ तर लाग्छ कि तपाईले चाहेको उत्तर पाउनु भएन। विपश्यना लाभ र हानि भन्दा धेरै माथि छ भन्ने मेरो बुझाई छ।मलाई लाग्छ गुरु विधाधर राणा रिम्पोचे संग तपाईको धेरै आध्यात्मिक जिज्ञासाको उत्तर छ।आचार्य ज्यूको उत्तर सुन्दा ब्यापारको छनक बढि देखिन्छ।
मलाइ पनि विपास्ना ध्यान केन्द्र जाने रहर छ। रुप ज्योती ज्यु को अघिल्लो वार्तालाप पनि हेरेको र मैले चिने जानेकाहरुले पनि विपास्ना ध्यान गरिसक्नु भएको र उहाँहरुलाइ सोध्दा त्यति कठिन नहुने सुनेको छु त्यसैले मलाइ ब्यक्तिगत रुपमा यो वार्तालाप पहिलेको भन्दा त्यति फरक लागेन टीका जि लाई मेरो आग्रह एकचोटी मिल्छ भने Dr. JP Agrawal लाई फेरि एक पटक ल्याउनु पर्यो🙏🙏🙏
टीकाराम जीले सोधेका कतिपय प्रश्नहरूको जवाफ आएन । हुनसक्छ रूप ज्योति जीले ठ्याक्कै बुझ्नुभएन । तथापि निकै चाललाग्दो संवादका लागि टीकाराम जी र रूप ज्योति जीलाई हार्दिक धन्यवाद ।
देशकै एक प्रसिद्ध व्यापारी घरानाका धरोधर डा. रूप ज्योति पनि यत्तिको आध्यात्मिक छन् भन्ने नपढीएको र थाह नभएको पक्ष उजागर गरिदिनु भएकोमा यात्री जीलाई नमन् 🙏
अप्प दिपो भव: आफ्नो जीवनको प्रकाश आफै बन । कोही कसैको आशमा बस्नू भन्दा आफ्नो बाटो आफैँ बनाउ। तिम्रो लागि अरु कसैले केही क्षणिक समयको लागि सहयोग गरिदेला तर सिंगो जीवनको लागि तिमी आफैले सङघर्ष गर्नुपर्छ र आफ्नै बाटोमा हिँड्नुपर्छ ।
Mr. Yatri looks calm, and enthusiastic to understand the core of the subject as usual. Mr. Jyoti is right 'man is what he does' and it is truth that one will get reward or punish as one does. As far as i believe, in every religion one will be punished for wrong doing or reward for good doing. The core of the program I learned is I must be prepared to manage difficulties or overcome from such situation. Loved it, in fact, appreciated it.
आगामी कार्यक्रम मा जीवन जगत र अध्यात्म - मोक्ष मोक्षतीत , ब्रम्ह ब्रह्मतीत का बारेमा Prof. Dr. Achyut Aryal संग अन्तर्वार्ता लिन सके त्यो कार्यक्रम अहिले सम्मकै सबैभन्दा एतिहासिक र महत्वपूर्ण हुनेछ । 🙏🙏🙏🙏❤️❤️❤️
हरेक विधि ध्यान प्रवेश निम्ति हुन् । ब्यक्ति विशेष अनुसार विधि फरक हुने हाे । अन्ततः ध्यानबाट नि पर जाने हाे - निष्ध्यान । मनबाट पर - अमन काे अवस्थासम्म पुग्ने हाे। सबकाे जय हाेस् ।
यो ध्यान मुख्यत राजनिती गर्नेहरुले कर्मचारिहरुले गरे भ्रष्टाचार कम हुन्छ । ब्याभिचारी, लोभी पापी, हरुले गरे बहुत लाभ हुन्छ । नेपालमा भ्रष्टचार कम कम हुन्छ । सबै नेपालिले एक पटक गर्नु भए अबस्य लाभ हुनेछ ।
*माटो, बीउ र वृक्ष झै! यो जीवन! फगत एक संयोग झैं लाग्छ! अनि मृत्यु! प्रकृतिले घटाउने एक शुनुयोजित अन्त्य...जसलाई दुखद घटना सम्झौं! अब यस बीचमा आइपर्ने दुख,कष्ट भनेको as natural disaster प्राकृतिक प्रकोप जस्तै होला। जसलाई न्यूनीकरण गर्न सकिएला तर निर्मुल पार्न भने सकिन्न। यहि क्रममा कोही अल्पायुमैं मर्छन त कोही दिर्घायु रहन्छन, तर यो भोक,रोग र शोक बाट गुज्रिदै बाँच्नु भने हाम्रो बाध्यता हुन्छ! र अन्त्यमा आफ्नो भौतिक शरीर त्याग्छौं!*
Seel, Samadhi, pragya le alikati khulayo. Maile shivapuri ma garna sakina, only half of the course, tara USA ma pura course gare. Jyoti sir, I love to see you in Nepal. Thank you AP. Mero center Getting Here | Vipassana Meditation Center - Dhamma Dharā Khusi lago hajur haru, ramro kura adage lyanu bhayo, ma boston ma local trainer pani ho, tara very simple. Byakul kina hunchha? Can I serve again? Man , bani, sarir, ko lago introvert hunu parchha, S. N Goyanka is great. Dhamma person, art of living and to die, AP sir, personal kura nagaram, yo sansar hami le banayeko haina, bani banau samaj ma hami aayeko ho, please personal kura nagaram. Aakhir sabai iswar ko biya hun, kun ramro kun naramro? Ma Nepal aaye bhane hajur haru lai bhetchhu,
बुद्दको शिद्दी,शक्ति र ग्यानलाइ चिन्ने देशहरु अहिले बिस्वमा हर कुरामा चमत्कार गरिराखेको अवस्था छ भने उहाँ जन्मेको देश भने खोलै खोला गएको अवस्था छ समयमा चिन्न सकेन अब चिनेर के गर्नु ढिलो भयो।
अध्यात्मिक साधाना मा नि कष्ट छ,संसारको कर्ममा पनि कष्ट छ ! कुन रोज्ने चुनाव स्वयंमको हो । जुनसुकै साधनाको विधिले पेनकिलरको काम मात्र गर्ने हो । साध्यमा पुग्न साधनको पनि एक दिन त्याग् हुनुपर्छ । अहिले बजारमा कुनै पनि विधि मुक्तिको लागि होइन कि सान्सारिक भोगको विषय बस्तुहरुको उपलब्धिका बारेमा चर्चा हुन्छ, जुन आध्यात्म होइन ।।
मलाई लाग्छ देश र जनताले आफ्नो आर्थिक स्थितिलाई कसरी सुदृढ सबल बनाउने, कसरी आर्थिक बचत गर्ने र भविष्यलाई कसरी सुदृढ र सुनिश्चित गर्ने, दाजुभाइको झगडा कसरी मिलाउने जस्ता विषयगत ज्ञानका विषयमा रुपज्योतिसँग अनुभव लिएर दर्शक श्रोतालाई पस्कदा सान्दर्भिक नै होला । तर विपश्यना ध्यानका महाज्ञानीहरु अरु पनि रहेकाले उनीहरुलाई चैं देशको आर्थिक क्षेत्रको प्रश्न सोधेर कार्यक्रम बनाउने हो त यात्रीजी ? प्रचण्ड या के.पी.अोलीसँग वेदको अर्थ र महत्वको विषयमा कार्यक्रम बनाउनुहुन्छ त ? वा आनी छोइङ डोल्माज्यूसँग नेपालको हालको राजनितिक निकासको विषयमा कार्यक्रम गर्न सक्नुहुन्छ ? त्यो हिम्मत राख्नुहुन्छ ? नत्र, व्यपारिक घरानाबाट ज्योतिर्गमय कार्यक्रमलाई राम्रै नजराना प्राप्त नभएको होला वा यो कार्यक्रम प्रायोजित नभएको होला भन्ने कुरामा मैंले कसरी विश्वास गर्ने ?
प्रस्तोता र कार्यक्रमको शुभचिन्तक भएर हो वा विगतका ओजदार अंकहरुले गर्दा हो वा म आफैं विपश्वी साधक भएकोले हो वा अतिथिले प्रश्नको सहज, ठ्याक्कै र सटिक उत्तर दिन नसकेकाले हो वा अरु नै कुनै कारणले हुनसक्छ मलाई कम्तिमा यो अंक चाहिँ हेरेर समय बर्बाद गरेको अनुभुति भयो । कतै मेरो (हुनसक्छ गलत) धारणाको कारण यो कार्यक्रम प्रति अन्याय पो हुन्छ कि भनेर पुनः हेरे तर अर्को १ घण्टा पछि पनि आफूलाई सन्तुष्ट पाउन सकिनँ । र थप ५ मिनेट खर्च गरेर यो दर्शक प्रतिक्रिया किन नलेखुँ म...
यस्ता आध्यात्मि क गुरुहरू लागि कार्यक्रममा ल्याउनु राम्रो काम हो। सोही अनुरूप स्प्रिट ध्यान केन्द्र चलाई रहेका ,दार्शनिक, विद्वान,आध्यात्मिक गुरु dr yogi bikasananda लाई बोलाएर अन्तरवार्ता लिइएको हेर्न मन छ,उहाँमा भएको ज्ञान सबैतिर विस्तार गर्दा जीवन धन्य होला।
jeevan vaneko sukha ani dukha ko meel ho..na sukha lai yesh bata hatauna sakincha na dukha..kunai pani dhyan or aru kei bata dukha hatauna khojnu murkhata ho..manchey le afno sima bujna parcha vagwan banna khojnu hudaina...sakidaina. maile ni gareko chu bipasana.
Badhyatmak garnu mildaina, jhaan dyoous utpanna garchha ani tyo sabai lai haani hunchha.... gyaan awaswakta afai lai laagne ko laagi matra kaam garchha hajur....
टिकाराम जिको अन्तिम यात्रा भनेको साधु भावमा जानु हो ।तपाईंको यात्रा हामि जस्ता आस्थाबानको लागी साधन ( मार्ग ) बन्ने छ।
15:00 टिकारामजी ले एक्दमै राम्रो प्रश्न सोध्नु भयो। खाना र निन्द्रा सम्बन्धी। म विपासना गएको कारणले मैले मेरो अनुभव share गर्न चाहेँ। त्याहा गएर ध्यान गर्न थालिसके पछि हामीलाई अरुबेला जस्तो दिनको तीन पटक खाना खाजाको जरुरत नै पर्दैन। किनभने हाम्रो मस्तिस्कले अनावस्यक सोच्न छाडिसकेको हुन्छ। र energy खर्च हुन पाएको हुँदैन। म दोस्रो पटक जादा "अस्टशील्" मा गएको थेँ। त्यतिबेला जम्मा दिनको 10 बजे तिर खाना दिइन्थ्यो। 24 घन्टामा जम्मा एकपटक खादा पनि मलाई भोकको अनुभव भएन र म दुब्लाको पनि थिइन। खाको खाई गर्नु पर्छ भन्ने हाम्रो गलत सिद्धान्न्त हो। कुरा रह्यो निन्द्राको! म पैले पैले बिहान 10 बजे सम्म सुत्ने मान्छे। त्या हुदा राती 9 बजे सुतिन्थ्यो र आफै बिहान 4 बजे निन्द्रा खुल्थ्यो। त्यो संसार अलि बेग्लै छ। कृपया अनुभव गर्नुहोला। धन्यबाद।
शारिरिक रूपमा कत्तिकाे कष्ठ हुन्छ नि सर ? केही पूर्व अभ्यास घरमै गरेर जाँदा राम्राे हुन् केही उपाय छ ,?
@@sailendrabikramthapa3084 शुरुमा यहाले राम्रो संग mind-make up गर्नुस। अनि सकिन्छ भने जानु एक हप्ता अघि देखी कम्तिमा पनि 10 देखी 15 मिनेट ढाड सोझ्याएर्, पलेटी कसेर बस्ने अभ्यास गर्नुस। अझै सकिन्छ भने आखा चिम्लेर सास आएको र गएको मात्र ध्यान दिनुस। तर विपास्सना यति मात्र चै हैन।
@@sagunsangraula8320 धन्यवाद🙏🙏
Molai ni bipartisan jane athi ghada ichha cha katha jane ho kripaya marga darshan garidhinus hajur
@@DilipKumar-im6pr जमल मा एउटा ज्योति भवन भन्ने छ। त्या गएर सोध्नुस। त्यहीं बाट form लिने हो।
साधु साधु साधु🙏🏻🙏🏻🙏🏻💐💐💐
भवतु सब्ब मंगलम
सबैको मंगल होस।
यो पवित्र ठाऊ सबै पुग्नुपर्ने ठाऊ।
अन्तर्वार्ता लिने र दिने दुबैमा नमन। बिपश्यना साधना नै दुःख मुक्तिको उपाय हो भन्ने मेरो पनि अनुभव छ। भबतु सब्ब मङलम।
हामी घर बढारिरहन्छाैँ। शरीर नुहाइरहन्छाैँ। सवारी साधन वा अन्य भाैतिक साधनहरू धोइपखाली रहन्छाैँ। तर कहिल्यै मन धुँदैनाैँ। मनलाइ धुने तरिका ध्यान हो। नधाेइएको कारण हाम्रा मनहरूमा धेरै फोहर जमेका छन्।
Absolutely right
Ho
म 2012 र 2016 मा दुइचोटी बिपस्सना गएको थेँ। 10 दिन पुर्ण रुपमा मौन भै ध्यानमा बस्नु पर्ने हुन्छ। सुरुको 3-4 दिन तपाईलाई बेक्कार आएँ भन्ने महसुस हुन सक्छ। किनकि तपाई जिवनमै कैले गर्र्दै नगरेको काम गर्र्दै हुनुन्छ। 5th दिन पछि तपाईलाई रमाइलो लाग्न थाल्छ। अब कुरा भाग्ने हरुको! त्यस्ता व्यक्ति जो अरुका कुरा सुनेर बिपस्सना गर्न जान्छन्, जो खराब लत त्याग्नको लागी मात्र जान्छन्, जस्लाई म किन जादै छु भन्ने था हुन्न, त्यस्ता व्यक्ति भाग्न खोज्छन। बुझेर जानुस्। धन्यबाद।
kaha jane sir...khi contact pau na
विपश्यना (स्वासको माध्यमबाट आफूभित्र फर्केर हेर्नु), विधिबाट अविधि अर्थात् अनुभूति, कठोरताबाट सहजता, अस्थिरताबाट साक्षी र भावबाट भावातीत अवस्थाको अनुभूतिको रूपान्तरण हो विपश्यना !
I want to this mediation
Yes exactly
Kati time kati paisa lagxa yo dhyan garna
Free of cost.... If u wish to help from your own side than you can.
@@shresthaaaraaz3090 free of cost,,even foods are free,,
Mr. Yatri is simply tremendous. I still remember his Avenues days how under rated was he. They never understood how much quality this guy had. Big Fan Sir!!!
Indeed!Indeed!
Pppppppppp
Exactly
vippassana is really great meditation which makes the person calm ,purity and free from negativity from mind.
Excellent work Tika Ram ji! Keep up the good work. It is sad that the land of Buddha is unaware of Vipassana. I am sure your program will educate at least some of us. Thank you!
नमस्कार टीकाजी
यहाँकाे कार्यक्रम महत्त्वपूर्ण लाग्छन्।
ब्रह्माकुमारी विश्वविद्यालयकाे मुख्य दिदीज्यूलाई पनि अन्तर्वार्ता लिनुहाेस् न चाडै।
हार्दिक अनुराेध🙏🙏🙏🙏🙏
टीकाराम सरको क्षमता लाई सलाम सधै यसरी नै नया बिषयमा बिषयहरु आईराखुन।
धन्यवाद टीकाराम सफ।
मैले आफ्नो बिचार प्रकट गर्नुपर्दा टिकाराम यात्री सर सङ स्वामी श्री हरिदास जि सङ्को सम्बाद हेर्न पाए धन्य हुने थिये। क्रीपया टिका सर
पृष्टभुमिमा देखेको बौद्ध स्तुपाको तस्वीरले मैंले अस्तिनै लख काटेको थिएं । निकै नै ओजपूर्ण र गहिरो अन्तर्वाता हेर्न पाईयो । प्रस्तोता र अतिथि लाइ साधुवाद 🙏👍👍👍❤️❤️ साधु साधु साधु 🌹🌹🌹🌹
राम्रो कमेन्टका लागि तपाईंलाई धन्यवाद
टिकाराम सरको मनमा जिज्ञासाको सागर देखिन्छ तर लाग्छ कि तपाईले चाहेको उत्तर पाउनु भएन। विपश्यना लाभ र हानि भन्दा धेरै माथि छ भन्ने मेरो बुझाई छ।मलाई लाग्छ गुरु विधाधर राणा रिम्पोचे संग तपाईको धेरै आध्यात्मिक जिज्ञासाको उत्तर छ।आचार्य ज्यूको उत्तर सुन्दा ब्यापारको छनक बढि देखिन्छ।
मलाइ पनि विपास्ना ध्यान केन्द्र जाने रहर छ। रुप ज्योती ज्यु को अघिल्लो वार्तालाप पनि हेरेको र मैले चिने जानेकाहरुले पनि विपास्ना ध्यान गरिसक्नु भएको र उहाँहरुलाइ सोध्दा त्यति कठिन नहुने सुनेको छु त्यसैले मलाइ ब्यक्तिगत रुपमा यो वार्तालाप पहिलेको भन्दा त्यति फरक लागेन टीका जि लाई मेरो आग्रह एकचोटी मिल्छ भने Dr. JP Agrawal लाई फेरि एक पटक ल्याउनु पर्यो🙏🙏🙏
Good luck
टीकाराम जीले सोधेका कतिपय प्रश्नहरूको जवाफ आएन । हुनसक्छ रूप ज्योति जीले ठ्याक्कै बुझ्नुभएन ।
तथापि निकै चाललाग्दो संवादका लागि टीकाराम जी र रूप ज्योति जीलाई हार्दिक धन्यवाद ।
देशकै एक प्रसिद्ध व्यापारी घरानाका धरोधर डा. रूप ज्योति पनि यत्तिको आध्यात्मिक छन् भन्ने नपढीएको र थाह नभएको पक्ष उजागर गरिदिनु भएकोमा यात्री जीलाई नमन् 🙏
रुप ज्योती सँगको यो भन्दा पहिलेको नि संवाद छ यहि कार्यक्रमको
He is the regional teacher for nepal.
रुप ज्योति सरले नै बिपस्यना केन्द्र खोलेका छन ।
साधु साधु साधु!!
साधुवाद!!
आचार्यलाइ शुभकामना !!
धेरै राम्रो र ज्ञानबर्धक लाग्यो । बिपाश्नाको पहुच बढाउन सबैले कोशीस गर्नु पर्ने जस्तो लाग्यो । धन्यबाद टीकाराम जी !
विपस्सना वा विपश्यना ।
चटयाङ माsटर को अन्तरबार्ता मा अनुभव र यथार्थ समेतियको थियो तर आज पूरा अध्यात्मिक बन्न पाइयो धन्यवाद ap1 र टिका सर अनि रुप ज्योती सर लाई।
अप्प दिपो भव:
आफ्नो जीवनको प्रकाश आफै बन ।
कोही कसैको आशमा बस्नू भन्दा आफ्नो बाटो आफैँ बनाउ। तिम्रो लागि अरु कसैले केही क्षणिक समयको लागि सहयोग गरिदेला तर सिंगो जीवनको लागि तिमी आफैले सङघर्ष गर्नुपर्छ र आफ्नै बाटोमा हिँड्नुपर्छ ।
appa dipo bhava haina sathi... appa dwipa bhava.. esko artha hunchha .. bhavasanaran bata bachna afno dwip(Island) afai banau vaneko ho.. :)
I have just completed the course no. 988 today. It is a great course! Go for it.
Mr. Yatri looks calm, and enthusiastic to understand the core of the subject as usual. Mr. Jyoti is right 'man is what he does' and it is truth that one will get reward or punish as one does. As far as i believe, in every religion one will be punished for wrong doing or reward for good doing. The core of the program I learned is I must be prepared to manage difficulties or overcome from such situation. Loved it, in fact, appreciated it.
आगामी कार्यक्रम मा जीवन जगत र अध्यात्म - मोक्ष मोक्षतीत , ब्रम्ह ब्रह्मतीत का बारेमा Prof. Dr. Achyut Aryal संग अन्तर्वार्ता लिन सके त्यो कार्यक्रम अहिले सम्मकै सबैभन्दा एतिहासिक र महत्वपूर्ण हुनेछ । 🙏🙏🙏🙏❤️❤️❤️
हरेक विधि ध्यान प्रवेश निम्ति हुन् । ब्यक्ति विशेष अनुसार विधि फरक हुने हाे । अन्ततः ध्यानबाट नि पर जाने हाे - निष्ध्यान । मनबाट पर - अमन काे अवस्थासम्म पुग्ने हाे। सबकाे जय हाेस् ।
यो ध्यान मुख्यत राजनिती गर्नेहरुले कर्मचारिहरुले गरे भ्रष्टाचार कम हुन्छ । ब्याभिचारी, लोभी पापी, हरुले गरे बहुत लाभ हुन्छ । नेपालमा भ्रष्टचार कम कम हुन्छ । सबै नेपालिले एक पटक गर्नु भए अबस्य लाभ हुनेछ ।
धेरै राम्रो ध्यान साधना।
ramro
टीकाजीले विपस्यना गरेको भए यो कार्यक्रम अर्कै हुनेथियो ।
मज्जा आयो!
अध्यक्ष मा चयन हुनुभको मा रुप दाजु लाई बधाइ र साथसाथै यो बिपसना ध्यान लिन लाई कुनैपनी खर्च नलाग्दो रहेछ येस्को लागि धन्दयाबाद !!
टिकाराम दाइ हार्दिक धन्यवाद
यो अर्को उत्कृष्ट संवादका लागि।
Thank you for clear bipasana
One of the best inspirational and spiritual
Malai lagxa tikaram sir ley spiritual guru sangha kura garda gardai bistari chirnu hunxa hola dhilo xito chirnu hunxa
अध्यात्मको यात्रा साचै गजब लाग्छ। कार्यक्रम सकिएको पत्तै भएन
साधु साधु साधु ( पाली भाषा )
धेरै राम्रो , सुन्दर
भवन्तु सर्ब मंगलम।
धन्यवाद भाइ ।
bahut ramro lagyo
Awesome useful post thanks 🙏💖🌷
*माटो, बीउ र वृक्ष झै! यो जीवन! फगत एक संयोग झैं लाग्छ! अनि मृत्यु! प्रकृतिले घटाउने एक शुनुयोजित अन्त्य...जसलाई दुखद घटना सम्झौं! अब यस बीचमा आइपर्ने दुख,कष्ट भनेको as natural disaster प्राकृतिक प्रकोप जस्तै होला। जसलाई न्यूनीकरण गर्न सकिएला तर निर्मुल पार्न भने सकिन्न। यहि क्रममा कोही अल्पायुमैं मर्छन त कोही दिर्घायु रहन्छन, तर यो भोक,रोग र शोक बाट गुज्रिदै बाँच्नु भने हाम्रो बाध्यता हुन्छ! र अन्त्यमा आफ्नो भौतिक शरीर त्याग्छौं!*
सबैको मङ्गल होस्
Hajur 🙏
साधु साधु साधु
Seel, Samadhi, pragya le alikati khulayo. Maile shivapuri ma garna sakina, only half of the course, tara USA ma pura course gare. Jyoti sir, I love to see you in Nepal. Thank you AP. Mero center Getting Here | Vipassana Meditation Center - Dhamma Dharā
Khusi lago hajur haru, ramro kura adage lyanu bhayo, ma boston ma local trainer pani ho, tara very simple. Byakul kina hunchha? Can I serve again? Man , bani, sarir, ko lago introvert hunu parchha, S. N Goyanka is great. Dhamma person, art of living and to die, AP sir, personal kura nagaram, yo sansar hami le banayeko haina, bani banau samaj ma hami aayeko ho, please personal kura nagaram. Aakhir sabai iswar ko biya hun, kun ramro kun naramro? Ma Nepal aaye bhane hajur haru lai bhetchhu,
भवतु सब्ब मङ्गलम् ।
साधु साधु साधु!!!
बुद्दको शिद्दी,शक्ति र ग्यानलाइ चिन्ने देशहरु अहिले बिस्वमा हर कुरामा चमत्कार गरिराखेको अवस्था छ भने उहाँ जन्मेको देश भने खोलै खोला गएको अवस्था छ समयमा चिन्न सकेन अब चिनेर के गर्नु ढिलो भयो।
अध्यात्मिक साधाना मा नि कष्ट छ,संसारको कर्ममा पनि कष्ट छ !
कुन रोज्ने चुनाव स्वयंमको हो ।
जुनसुकै साधनाको विधिले पेनकिलरको काम मात्र गर्ने हो । साध्यमा पुग्न साधनको पनि एक दिन त्याग् हुनुपर्छ । अहिले बजारमा कुनै पनि विधि मुक्तिको लागि होइन कि सान्सारिक भोगको विषय बस्तुहरुको उपलब्धिका बारेमा चर्चा हुन्छ, जुन आध्यात्म होइन ।।
गजब को कुरो भन्नुभो
wonderful ❤❤❤❤
Dai iam proud of you
श्रिधर राणा रिम्पोचे गुरुजीसंग पनि साक्षात्कार गरियोस ।
Agreed
Roop Jyoti is such an inspiration for me.
I practice vipassana as well, Thank you.
good information
wow..great episode
भबतु सब्ब मङ्गलम🙏🙏🙏🙏
2021 ko summer ma mo pakka yo center auney xu,malai ris daha dar vaye ra negative thinking haru bata xutkara paunu man xa,great interview 👍
Divine revelation of Buddhism to mankind.
Shree dhar rana rinpoche jyu lai pani yestai interview ma aamantran garna paro yatri ji
This is the time to look inside of us. We were victimized since so long to look outside but truth is to see inside.
Thank you Tika ji and Guest🙏🌺
Oho really happy to see this dhammahall!
Exiting watching!!
मलाई लाग्छ देश र जनताले आफ्नो आर्थिक स्थितिलाई कसरी सुदृढ सबल बनाउने, कसरी आर्थिक बचत गर्ने र भविष्यलाई कसरी सुदृढ र सुनिश्चित गर्ने, दाजुभाइको झगडा कसरी मिलाउने जस्ता विषयगत ज्ञानका विषयमा रुपज्योतिसँग अनुभव लिएर दर्शक श्रोतालाई पस्कदा सान्दर्भिक नै होला । तर विपश्यना ध्यानका महाज्ञानीहरु अरु पनि रहेकाले उनीहरुलाई चैं देशको आर्थिक क्षेत्रको प्रश्न सोधेर कार्यक्रम बनाउने हो त यात्रीजी ? प्रचण्ड या के.पी.अोलीसँग वेदको अर्थ र महत्वको विषयमा कार्यक्रम बनाउनुहुन्छ त ? वा आनी छोइङ डोल्माज्यूसँग नेपालको हालको राजनितिक निकासको विषयमा कार्यक्रम गर्न सक्नुहुन्छ ? त्यो हिम्मत राख्नुहुन्छ ? नत्र, व्यपारिक घरानाबाट ज्योतिर्गमय कार्यक्रमलाई राम्रै नजराना प्राप्त नभएको होला वा यो कार्यक्रम प्रायोजित नभएको होला भन्ने कुरामा मैंले कसरी विश्वास गर्ने ?
Mr Roop Jyoti is is dhamma person!
What a sweet personality.
धेरै राम्रो बिचार
प्रस्तोता र कार्यक्रमको शुभचिन्तक भएर हो वा विगतका ओजदार अंकहरुले गर्दा हो वा म आफैं विपश्वी साधक भएकोले हो वा अतिथिले प्रश्नको सहज, ठ्याक्कै र सटिक उत्तर दिन नसकेकाले हो वा अरु नै कुनै कारणले हुनसक्छ मलाई कम्तिमा यो अंक चाहिँ हेरेर समय बर्बाद गरेको अनुभुति भयो । कतै मेरो (हुनसक्छ गलत) धारणाको कारण यो कार्यक्रम प्रति अन्याय पो हुन्छ कि भनेर पुनः हेरे तर अर्को १ घण्टा पछि पनि आफूलाई सन्तुष्ट पाउन सकिनँ । र थप ५ मिनेट खर्च गरेर यो दर्शक प्रतिक्रिया किन नलेखुँ म...
यस्ता आध्यात्मि क गुरुहरू लागि कार्यक्रममा ल्याउनु राम्रो काम हो। सोही अनुरूप स्प्रिट ध्यान केन्द्र चलाई रहेका ,दार्शनिक, विद्वान,आध्यात्मिक गुरु dr yogi bikasananda लाई बोलाएर अन्तरवार्ता लिइएको हेर्न मन छ,उहाँमा भएको ज्ञान सबैतिर विस्तार गर्दा जीवन धन्य होला।
Good
jeevan vaneko sukha ani dukha ko meel ho..na sukha lai yesh bata hatauna sakincha na dukha..kunai pani dhyan or aru kei bata dukha hatauna khojnu murkhata ho..manchey le afno sima bujna parcha vagwan banna khojnu hudaina...sakidaina. maile ni gareko chu bipasana.
❤❤
Tikaram sir, ekpatak Transcendental meditationka certified teacher, Madhav Aryallai interviewma bolauna milchha ki .
I practice at home, and my nearest school is at Dhamma Dhara in MA, USA. I love to join you once I get to Nepal.
Legendary person
Beat episode
Badhyatmak garnu mildaina, jhaan dyoous utpanna garchha ani tyo sabai lai haani hunchha.... gyaan awaswakta afai lai laagne ko laagi matra kaam garchha hajur....
I like Bipasyana 🙏🙏
Tikaram sir dr.yogi vikashnanda jyulai kahile lyaunu hunxa k plz
Akdam khuccc lageuu
Dr yogi vikashanand जी लाई ल्याउनु पर्यो यात्री सर
khai k khai k .... suspasta rupma Buddha darshan ko jyoti pani dhan ra kalushit man le kasari garun... Om namo Buddhaye Namaskar
अपो दिपो भव :
You can invite Dr yogi vikasananda as well.
Thanks 😊
🙏🙏☸️☸️🙏🙏
8:00 मन हो कि दिमाग
कठोर साधना होइन टीका राम सर
roop jyoti❤️
एकदम सहि आफ्नो भनेका आफ्ना कर्म मात्र हुन्।
sadhu sadhu sadhu !!
Dai namaskar sadhu sadhu sadhu
Jatinai kathor vayeni malaichahi join huna manlagyo ❤️❤️❤️
Srawakyana,MAhayana ra Vajrayana sabai ko afno afno derai prakar ko Vipassana xaan.
Bharat dahal sir lai bolaunu paryo bro me 1batch junior with you from Mt Everest s.s from G.M.Jhapa now South Korea
दुख निवारक तर उद्योग/नाफानोक्सानको विषयमा पारिवारिक वेमेल अरु स्पष्टता जरुरी छैन र
अँध्यारोबाट उज्यालोतर्फ भन्नू र अध्यारोबाट उज्यालितिर भन्नुमा के फरक छ दाजु बताइदिय आभारी हुने थिय
Form kaha paincha sir.
Full address ni pau na sathi haru, hajur haru yo center janu vako vaye🙏🙏
🕉️🙏