मलाई एकदमै पत्रकार मध्ये मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री सर हजुर को प्रत्येक कार्यक्रम कहिले पनि छुटाउदैन यसरीनै आफ्नो यात्रा तिर लम्किरहनु होला 🙏🙏
मेरा आदर्शपात्र मध्येका एक टिकाराम यात्री। म पत्रकारिताको विद्यार्थी। मेरो पत्रकारिताको अभ्यासमा कुनै न कुनै रुपमा यात्री सरको शैलीको प्रभाव छ।पोडकास्ट (संवाद) निकै रोचक, घोचक र चाखलाग्दो छ। सुनेर थुप्रै सिकियो। विश्व सर, यो सत्पात्रका लागि नमन !!
धन्यवाद बिस्वा भाइ आजको टिकाराम यात्री संगको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो मलाई पनि पहिला देखि उहाँको थर जान्न मन लागेको थियो आज थाहा भयो सम्पुर्ण टिमलाइ धन्यवाद आसेवारो 🙏🙏
One of the my favourite personalities journalistic Tikaram yatri sir malai paile dekhi man partheyo ahele yo podcast bata jan derai kura bujnna paiyo kati derai respect with wife and family pryti just wow 🙏🙏
चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर आफ्नो ज्ञानको रुपमा लिएको मात्रै हो। प्रभु येशू ख्रीष्टले कहिल्यै घमण्ड गर्नु भएन ।
लिम्बू भाईलाई आज यात्रीले साह्रै पाठ पढाए। यात्रीको लम्बेतान प्रबचन सुनेर लिम्बू भाईको अनुहार हेर्न लायक देखिन्थ्यो भने लिम्बू भाई आज साह्रै निरीह देखिए जस्तो लाग्यो।पाहुना हेरेर लिम्बू भाईले व्यवहार गर्छन्।
बिस्व सर म तपाइको पोस्टकार को नियमित दर्सक हु मलाई हजुर को कार्यक्रम र बोल्ने सैली सारै राम्रो लाग्छ टिकाराम यात्री सर संग को यो कुरा कानी मैले सात पटक सुने अनि हेरे जति पटक हेर्दा पनि पहिलो पटक सुनेको जस्तो लाग्छ
यात्री सर लाई बिबिसी को hard talk कार्यक्रमको झल्को आउछ किनभने त्यो कार्यक्रम म 20 वर्ष देखी हेर्दै छु र त्यो वाक कटुताको झलको यात्री सरमा छ , सरल मान्छे नै महान् हुन्छन् जो अरुलाइ आकर्षण गर्छन ति अभिमानी हुन्छन् |❤❤
मार्मिक छ कुरा कानी यसरी हो समाज मा बुजाउने तरीका यो होनी। टिका सर समाज को निपक्ष होस है धर्म को कुरा जात को कुरा कहीले नगर्नु होला है म अमेरिका बाटो हेरी राछु
बीस्वो सर हो यस्तो कीसीम को मान्छे लाई ल्याउनु पर्छ।जस बाट हेर्ने र सुन्ने ले पनि केही ज्ञान् मील्न सकोस जस्तो teekaa राम सर अती राम्रो ज्ञान् बर्दक छ।
टीका दाई हजुरको ठूलो शुभचिन्तक म , हर शब्द मन पर्छ हजुरको तर सानो कुरा दाईको अन्तरबार्ता हेर्दै गर्दा खासै निको लागेन । आफ्नो तारिफ चाहिने भन्दा बढी गर्नुभयो कि !
ओहो टिका रामजी अन्तरवार्ता दिँदै। म उहाँले दिएको र लिएको अन्तर्वार्ता कहिल्यै छुटाउँदिन। अब उहाँले आफ्नै श्रीमतीलाई अन्तर्वार्ता लिएको हेर्न सुन्न ठूलो धोको छ। सायद एकदिन अवश्य पुरा हुनेछ।
नमस्ते 💕🙏🙏💕 हजुरहरु सम्पुर्णलाइ आज खुसिलाग्यो टिकाराम यात्री सरको समाज र समाजमा परिचालित हरेक मानबले सुन्नुपर्ने ज्ञान बर्द्धन कुराहरु सुन्न पाउँदा एकदमै खुसिलाग्यो , धन्यवाद लिम्बु सरलाइ , म टिकाराम सरको शुभचिन्तक 💕🙏🙏💕❤️❤️
One of the most anticipated podcast ever. I am really proud of myself that I used work with one of the best journalists of the nation. Tikaram yatri is simply the best journalist of our country.
🙏सालिन सम्वाद देखी बरिष्ट पत्रकार टिकाराम यात्रीको म प्रशंसक हुं हाल🇫🇷 फ्रान्सबाट हेर्दै छू आजको संम्वाद बाट धेरै कुराहरु सुन्ने बुज्ने र सिक्ने अवसर पनि मिल्यो ।असाध्यै खूसी लाग्यो विश्व लिम्वुलाई धन्यबाद 👍
मलाइ यात्री ज्यु को भाषा छनोट कुनै अन्तरबार्ता मा वा प्रश्न गराइमा भाषिक बर्णन अति सुहाउदो छनोट गर्नुहुन्छ। सकेसम्म सुध्द नेपाली मै कुरा गर्ने प्रयत्न गर्नुहुन्छ। त्यसबाट म पनि प्रभाबित छु।
As a close fan of him: advising "smile & laugh little bit more plz, speak softly too, create more questions." Commenting to B'swa: "too long video, make shorter than hr + headphone hatayera video rakhnuparyo, studio video hai. jay-jay hoss sabaiko.
One of the best journalists and he is the only one who is using nepali language all the time in his whole show.But This is the first time I found him using some English words-follow up ...etc in the podcast.
सायत सबै पत्रकारमा टिकाराम यत्री सर को जस्तो सोच बिचार भईदिए नेपाल अर्कै हुनथ्यो होला निडर अक्की अनि सरलता भएको टिकाराम यत्री सलाई मनै देखि कटि कोटि प्रणनाम🙏🙏
I was really waiting to watch podcast with tikaram yatri sir. He is so generous and specially I like his pure Nepalese vocabularies, speak with confident voice😊 🙏🙏
Farak soch,farak bichar, farak prastuti vayeko patrakar hajur malai ekdam ramro lagx hajur ko program tamosoma jyotirmaye sudda nepali prastut karta Tikaram yatri jiu ko Jay hos 🙏🙏🥰🥰
हैट, एउटा फिल्म हेरे भन्दा लामो अन्तर्वार्ता कसरी हेर्ने सोचेको तर एकदम रमाइलो सङ्ग आनन्द तरिकाले हेरियो, टीकाराम सरको भाषा प्रतिको दख्खलको ठूलो फ्यान हो❤❤
रचनात्मक पृष्ठपोषणका लागि सबैप्रति आभार ! प्रश्नको पन्तुरो मात्र हैन यदाकदा उर्जा र अनुभुति मिश्रित उत्तर पनि....! विश्व लिम्बूसँग सुखद साक्षात्कार !!
jo kahiley bikdaina tyesley sansaar kinna sakxa
❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏
अमृतमय वचन यो भन्दा अरु शब्द छैन म सँग ❤❤❤
अत्यन्त सालिन व्यक्तित्व र सूक्ष्म ज्ञान भएका नेपालका एक मात्र असल पत्रकार❤
मलाई एकदमै पत्रकार मध्ये मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री सर हजुर को प्रत्येक कार्यक्रम कहिले पनि छुटाउदैन यसरीनै आफ्नो यात्रा तिर लम्किरहनु होला 🙏🙏
उहाँको लागि मात्र एक शब्द नेपालको ''महामानव''❤❤
टीकाराम यात्री दादाको अन्तर्वाता प्रेरणादाइ दिनु हुन्छ भाषिक छनोट अब्बल हुनुहुन्छ ।म सबै अन्तर्वाता हेर्ने गर्छु ।
तपाईको प्रस्तुति राम्रो छ कुनै कुनै साहित्यिक भासा बुझ्नचै सामन्य मान्छेलाई गाह्रो होलाकि🙏
हेर्ने कथा को प्रस्तोता बिध्या चापागाईं ल्याउनु पर्यो बिस्व्सो दाइ
Hajur
Ho ho
Yes
टिकाराम यात्री दाईको कार्यक्रम " कुरा सुन्नु पाकाको "सारै मन पर्छ । आज विश्व लिम्बू podcast मा देख्न सुन्न पाईयो धन्यवाद विश्व जि !🙏
धन्यवाद सर❤️❤️❤️🙏🙏🙏
कैयौं प्रश्नहरुको जवाफ तपाइहरुलाइ हेर्दा हेर्दै पाए, मन नै प्रफुलीत भयो
#धेरै धेरै धन्यवाद बिश्व सरलाइ❤️❤️
सरल र सफल प्रस्तोता मन्न कुनै दुविदा छैन टिकाराम यात्री सर उच्च बिचार प्रष्ट बोल्ने सारै मन पर्छ मलाई
विश्व पनि राम्रो पत्रकार हुन ।अब यात्रीको ज्ञानले झनै राम्रो हुनेभए ।
नैतिक दृष्टान्त र व्यवहारिक वार्ता। टीकाराम यात्रीलाई हार्दिक धन्यवाद।
एउटा फिल्म बराबरको अन्तर्वार्ता एक पटक स्किप नगरी हेरे.. my favourite journalist
दामि रहेछ कुराकानी। टिका
राम सरको अतिथि सबै पहुँच बालानै हुन्छन्। भुई मानवहरुको कथाहरू पनि सुनौन् ।
मलाई धेरै मन पर्ने पत्रकार टीकराम यात्री दाई ❤
मेरा आदर्शपात्र मध्येका एक टिकाराम यात्री। म पत्रकारिताको विद्यार्थी। मेरो पत्रकारिताको अभ्यासमा कुनै न कुनै रुपमा यात्री सरको शैलीको प्रभाव छ।पोडकास्ट (संवाद) निकै रोचक, घोचक र चाखलाग्दो छ। सुनेर थुप्रै सिकियो।
विश्व सर, यो सत्पात्रका लागि नमन !!
वा ! कति विवेकपूर्ण सोचाई नेपाली पत्रकारको एक ब्राण्ड टीकाराम सर❤
One of my favourite journalist Mr. Tika ram Yatri❤🫶
धन्यवाद बिस्वा भाइ आजको टिकाराम यात्री संगको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो मलाई पनि पहिला देखि उहाँको थर जान्न मन लागेको थियो आज थाहा भयो सम्पुर्ण टिमलाइ धन्यवाद आसेवारो 🙏🙏
टिकाराम यात्री सर ले अन्तर बार्त नै रमाइलो बनाउने र कति राम्रो सङ्गा उतर दिने अति राम्रो 🙏🙏🙏
एकदमै बौद्धिक हुनुहुन्छ यात्री सर!❤
One of the my favourite personalities journalistic Tikaram yatri sir malai paile dekhi man partheyo ahele yo podcast bata jan derai kura bujnna paiyo kati derai respect with wife and family pryti just wow 🙏🙏
पहिलाबाट नै अन्तरवार्ता हर्ने मन थियो आज पूरा गर्नु भयो धन्यवाद
Malai Sarai man praxa tika sirko sabda sabdanai atti mithho,man xune ..🙏❤️
धेरै आनन्द आयो टिकाराम यात्री ज्यू अन्तरबार्ता हेर्दा हार्दिक नमन स्याङ्जा देखि 🌹🙏🌹
नेपाली मन मुटुको ढुक ढुकि टीकाराम यात्री सरको सुभचिन्तकहरु कति छौ like गर्न नभुलौ।।।❤
म
Kantipure...ho..
मलाई नि धेरै मन पर्छ टीकाराम सर हरेक अन्तर्वार्ता हेर्न र सुन्ने गर्छु उहाँको नछुटाईकन
H😅
चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर आफ्नो ज्ञानको रुपमा लिएको मात्रै हो।
प्रभु येशू ख्रीष्टले कहिल्यै घमण्ड गर्नु भएन ।
मिठो भाषा शैलिमा सरल र सहज कार्यक्रम प्रस्तोता टीकाराम यात्री सर प्रति हार्दिक सम्मान!!
One of my favourite personalities Tika Ram Yatri
यो अन्तरवार्ता बाट ज्ञान लिन चाहनेहरूको लागि निकै उपयुक्त छ।
वाक्य विध/शब्द विध, बहु आयामिक व्याक्तित्व, टिकाराम यात्री। म त नेपाली शब्दकोशको रूपमा लएको छु। धन्यवाद बिस्वा लिम्बूजी। हजुरको पनि म शुभचिन्तक हुँ।
आज बेस्ट पाहुनालाई बोलाको मा धन्यवाद विश्व जी 🙏🙏
यात्री ज्यू मार्फत जीवनदर्शन को महान वाणी गुन्जाएस भैरहेको आभाष भयो।
#आदर्शको प्रतिमूर्ती।
अरुको अन्तरवार्ता लिएको हेरि राखेको यात्री सरलाई सुन्दा धेरै आनन्द आयो ।
लिम्बू भाईलाई आज यात्रीले साह्रै पाठ पढाए। यात्रीको लम्बेतान प्रबचन सुनेर लिम्बू भाईको अनुहार हेर्न लायक देखिन्थ्यो भने लिम्बू भाई आज साह्रै निरीह देखिए जस्तो लाग्यो।पाहुना हेरेर लिम्बू भाईले व्यवहार गर्छन्।
😂😂😂
🤨🤨
ठाँउ चाहि लिने नै योग्य लाग्यो...
प्रेरणादायी अन्तरबार्ता टीका दाइ सलुट्🙏।
बिस्व सर म तपाइको पोस्टकार को नियमित दर्सक हु मलाई हजुर को कार्यक्रम र बोल्ने सैली सारै राम्रो लाग्छ टिकाराम यात्री सर संग को यो कुरा कानी मैले सात पटक सुने अनि हेरे जति पटक हेर्दा पनि पहिलो पटक सुनेको जस्तो लाग्छ
अत्यन्तै असल सोचका खानि टिकाराम ज्यु नमन छ यहालाइ ।
सहि पात्र सहि समयमा छान्नु भएकोमा विश्व लिम्बू सरलाई धेरै धेरै धन्यवाद छ।
सायद विश्व लिम्बू सर ले प्रस्तुत गर्नुभयका अन्तर्बार्ताहरु मध्य आजको यो शृङ्खला सायद सबैभन्दा लामो समयको होला मलाइ थाहा भयसम्म।
यात्री सर लाई बिबिसी को hard talk कार्यक्रमको झल्को आउछ किनभने त्यो कार्यक्रम म 20 वर्ष देखी हेर्दै छु र त्यो वाक कटुताको झलको यात्री सरमा छ , सरल मान्छे नै महान् हुन्छन् जो अरुलाइ आकर्षण गर्छन ति अभिमानी हुन्छन् |❤❤
सुन्दर अन्तर्वार्ता । अब हृेर्ने कथाकी विद्ध्या चापागाईंलाई ल्याउन अनुरोध🙏 ।
सेवारो टीकाराम सर हजुर को धारणा अनि ब्याक्तित्व र दृष्टिकोणलाई सम्मान छ र प्रेरित छु।
❤❤❤आहा!! पैसाको अभाव ।।चिन्तन को सोच
नमन छु यात्री ज्यु र विश्व ज्यु।
यस्तो राम्रो बिचार धारणा लाई
म सलाम गर्छु।
कति राम्रो पाहुना आउनु भएछ आज🎉
मन छुने ,उर्जा दिने गुरु
I throughly enjoyed the whole interview, very meaningful 🙏
प्रस्न गर्ने शैली राम्रो छ विश्व लिम्बू जि , जवाफ पनि राम्रो दिनु भएको छ टिकाराम यात्री जि 🙏
मार्मिक छ कुरा कानी यसरी हो
समाज मा बुजाउने तरीका यो होनी।
टिका सर समाज को निपक्ष होस है धर्म को कुरा
जात को कुरा कहीले नगर्नु होला है
म अमेरिका बाटो हेरी राछु
That day was the most amazing,magical day of my life , meeting Tikaram sir, and Ani Choying Drolma on single day 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
Subhadra Karki
यात्री जि बाट सिक्नुस क्या लिम्बू दाजु !
गतिलो podcast गरेछ्न् । बदाई छ!!!
Tika sir🙏❤️ani Biswo Vai lai dherai dhannebadaaja tika sirlai lyaunu vakoma🥰❤️🙏👍
टिकाराम यात्री ज्यू शिक्षाको साथ साथै आध्यात्मिक ज्ञान भएकोले यतिधेरै उर्जावान अनुशासित हुनुभएकोले उहाँको जिवन शैली सरल र कठिन पनि छ ।
मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री को प्रस्तुति सधै प्रश्मसनीय हुन्छ नै, खुशी लाग्यो !
मलाई मन पर्ने बोलीमा कती राम्रो बिचार ।। टिका सर बिचार सुनीरहुनु मन लाग्छ।। हर्कसाम्पाङ् सँग सम्बाद पछी follow गरीरहन्छु।।।धन्यवाद बिश्व दाई
टीकाराम यात्री दाइ बोलिदिने किताब जस्तो लाग्दछ सुन्दै गयो ग्यान बद्दै जान्छ।यो अंक निकै गहकिलो लाग्यो
धेरै कुरा सिक्न सकिन्छ टिकाराम यात्री दाजु ज्यु संगको अन्तर्वार्तामा धन्यवाद विश्व जी ।
Wow 😮!! Dherai Garungo kuro haru aayo 👏 # Tikaram Yatri ji bata
आज सम्मकै ❤❤प्रतिभा शालिलाई ।।गेस्ट ❤❤❤सारै मुन पर्ने
One of the my favourite personalities tikaram yatri
बीस्वो सर हो यस्तो कीसीम को मान्छे लाई ल्याउनु पर्छ।जस बाट हेर्ने र सुन्ने ले पनि केही ज्ञान् मील्न सकोस जस्तो teekaa राम सर अती राम्रो ज्ञान् बर्दक छ।
टीका दाई हजुरको ठूलो शुभचिन्तक म , हर शब्द मन पर्छ हजुरको तर सानो कुरा दाईको अन्तरबार्ता हेर्दै गर्दा खासै निको लागेन । आफ्नो तारिफ चाहिने भन्दा बढी गर्नुभयो कि !
म तपाईहरूको सुभचिन्तक ❤ टिका सरलाई नजिकबाट नियाल्न पाए धन्यवाद विश्व जी🙏🙏🙏
Malai sarhai manparne Dubai partarkar ko swambad suna pauda ati Khushi lagyo dhanaybat Bishow Bhai yastai boudhik bayaktitolai layaidinos aba Bijaykumar pandelai pani laynauhos 53:48
आजमैले धेरै सिक्ने मौका हजुरबाट।धन्यवाद सर।विश्व जी लाई पनि धन्यवाद ।
धन्यबाद बिश्व लिम्बु सर यात्रीज्यु लाइ ल्याइदिनु भएकोमा
अत्यन्तै राम्रो लाग्यो यो भाग यसमा सिक्नै जान्नै र बुझ्नै पर्ने कुराहरु छ्न...
एकदम मनपर्ने मान्छेको मनपर्ने कुरा.....
ओहो टिका रामजी अन्तरवार्ता दिँदै। म उहाँले दिएको र लिएको अन्तर्वार्ता कहिल्यै छुटाउँदिन। अब उहाँले आफ्नै श्रीमतीलाई अन्तर्वार्ता लिएको हेर्न सुन्न ठूलो धोको छ। सायद एकदिन अवश्य पुरा हुनेछ।
धेरै शालिन र बौध्दिक व्यक्तित्व लाग्दछ॥उहांको भनाईहरुले धेरै सकारात्मक उर्जा दिलाऊछ॥
नमस्ते 💕🙏🙏💕 हजुरहरु सम्पुर्णलाइ आज खुसिलाग्यो टिकाराम यात्री सरको समाज र समाजमा परिचालित हरेक मानबले सुन्नुपर्ने ज्ञान बर्द्धन कुराहरु सुन्न पाउँदा एकदमै खुसिलाग्यो , धन्यवाद लिम्बु सरलाइ , म टिकाराम सरको शुभचिन्तक 💕🙏🙏💕❤️❤️
Interview maddheko ekdam best interview ❤mero lagi giyan ko vandar Tikaram sir 🙏🙏🙏 respect hjr lai
One of the most anticipated podcast ever. I am really proud of myself that I used work with one of the best journalists of the nation. Tikaram yatri is simply the best journalist of our country.
Wow tikaram ji, you are awesome. Hajur lai bhetna paryo 8 months paxi ahile dekhi nai bhane hai please 🙏🌹
🙏सालिन सम्वाद देखी बरिष्ट पत्रकार टिकाराम यात्रीको म प्रशंसक हुं हाल🇫🇷 फ्रान्सबाट हेर्दै छू आजको संम्वाद बाट धेरै कुराहरु सुन्ने बुज्ने र सिक्ने अवसर पनि मिल्यो ।असाध्यै खूसी लाग्यो विश्व लिम्वुलाई धन्यबाद 👍
बुढाले बिचमा चाहि आफ्नो तारिफ अलि ज्यादै गरे। बाँकी साह्रै काम लाग्ने कुरा बोले।
मलाइ यात्री ज्यु को भाषा छनोट कुनै अन्तरबार्ता मा वा प्रश्न गराइमा भाषिक बर्णन अति सुहाउदो छनोट गर्नुहुन्छ। सकेसम्म सुध्द नेपाली मै कुरा गर्ने प्रयत्न गर्नुहुन्छ। त्यसबाट म पनि प्रभाबित छु।
टिकाराम ज्यूको शब्द चयन चाँहि मान्नै पर्छ, सरल अनि गम्भीर एवम् गहन पनि।
विश्व जि को जय होस् ।
रुपा सुनार पनि एकदिन गायिका बाट राजनीतिमा उन्मुख हुनुहुन्छ
Oh my God प्रत्येक शब्द कति सरल ,शभ्य र सटीक 🇳🇵🙏
yo vet nai ramailo hunechha tq bisho g
आभार प्रकट टिकाराम सर🎉🎉🎉, सधै असल काम गर्नुहोला शुभकामना ,शुभेच्छा
अति नै मन पर्ने पात्र टिकाराम यात्री सर🙏🙏
आहा ! असाध्यै सरल र महान् पत्रकार ।
प्रेरणादायी अन्तरबार्ता धन्यबाद यहालाइ
One of the best personality
As a close fan of him: advising "smile & laugh little bit more plz, speak softly too, create more questions." Commenting to B'swa: "too long video, make shorter than hr + headphone hatayera video rakhnuparyo, studio video hai. jay-jay hoss sabaiko.
सुन्दर सालिन नेपाली शब्द बोल्नमा माहिर यात्री सर 🙏🙏🙏
Mani thulo prasamsak hai Tika Ram Yatri jee ko even Bishwo jee is also good journalist 🥰🥰🙏🙏
One of the best journalists and he is the only one who is using nepali language all the time in his whole show.But This is the first time I found him using some English words-follow up ...etc in the podcast.
सायत सबै पत्रकारमा टिकाराम यत्री सर को जस्तो सोच बिचार भईदिए नेपाल अर्कै हुनथ्यो होला निडर अक्की अनि सरलता भएको टिकाराम यत्री सलाई मनै देखि कटि कोटि प्रणनाम🙏🙏
शव्द संयोजनको खुराक हो यात्रि सर । धेरैकुरा सिक्ने मौका मिल्यो ।
Jameko pani bhanda bageko safa huncha tyo Hajur ma cha ❤❤❤ Respect to Tikaram Sir
Atti babal interview. Thank you Tikaram ji for your wise words 🙏🙏. Jati sunda pani sunu sunu banaidenu bhayo. Keep up the good work Biswa bro. 🙌🙌
I was really waiting to watch podcast with tikaram yatri sir. He is so generous and specially I like his pure Nepalese vocabularies, speak with confident voice😊 🙏🙏
Farak soch,farak bichar, farak prastuti vayeko patrakar hajur malai ekdam ramro lagx hajur ko program tamosoma jyotirmaye sudda nepali prastut karta Tikaram yatri jiu ko Jay hos 🙏🙏🥰🥰
धेरै मन पर्ने मान्छे टिकाराम यात्री दाजु तपाईंको हरेक सब्द मा राष्ट्रियता छ❤❤
🙏🙏🎉🎉
अनुकरणीय उपदेशमुलक दुर्रलभ अनतर्रवार्ताको लागि धेरै धेरै धन्यवाद।
टीका सर अति नै बाैद्धिक। अहंकारकाे विरुद्धमा त उभिनुहुन्छ तर अहंकारले ग्रस्त पनि हुनुहुन्छ । नेपाली भाषाकाे ज्ञान र उच्चारण उहाँको राम्रो छ।
टिकारामजी, आत्मरती र अहंकार धेर भो !!!
Yatri sir ko jyae hos my best journalist
Such a blessed being! All the best Tiraram Ji!
मलाई मन परने patrakar मतधे मा टिका राम याततु सर हुनुहुनछ ! ईनटरबियु लिदा सारै रामरो गरि prashna गरनु हुनछ! ❤❤❤❤❤❤🎉🎉🎉🎉
हैट, एउटा फिल्म हेरे भन्दा लामो अन्तर्वार्ता कसरी हेर्ने सोचेको तर एकदम रमाइलो सङ्ग आनन्द तरिकाले हेरियो, टीकाराम सरको भाषा प्रतिको दख्खलको ठूलो फ्यान हो❤❤