सुनिता बि.सी को स्वर सुनेर मानसिंह खड्काले रेडियो फुटाएका थिए । कस्तो छ सुनौं ।। ०७६.०३.०९ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 มิ.ย. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Live_Dohori #Special
  • บันเทิง

ความคิดเห็น • 2.1K

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +294

    इन्द्रेणी कार्यक्रम मन पराउने हामी कति जाना छ्म।👇️👍️ 🙋🙋🙋✋✋✋

    • @user-ij5hy7nk9h
      @user-ij5hy7nk9h 5 ปีที่แล้ว +3

      म जैले हेर्ने गर्छु इन्द्रेणी कार्यक्रम र तात्तातो खबर
      ❤️❤️❤️❤️❤️💜💜💜💜💜💜💖💖💖💖💖💖💖

    • @Technicalpkcom
      @Technicalpkcom 5 ปีที่แล้ว +1

      @@user-ij5hy7nk9h Tq sir

    • @ashikmanandhar9595
      @ashikmanandhar9595 5 ปีที่แล้ว +1

      कृष्ण सरको फोन नम्बर थाहा छ भनी लेखेर जानकारी गराईदउनुहोला सर ।

    • @subasramdam3517
      @subasramdam3517 4 ปีที่แล้ว

      Ma pani chhu hai

    • @rimudarlamimagar897
      @rimudarlamimagar897 4 ปีที่แล้ว

      Me 🖐️🖐️🖐️🖐️

  • @madankarki4028
    @madankarki4028 5 ปีที่แล้ว +218

    रेडियोमा सुनिरहने स्वरकी धनी सुनिता दि र मान जि लाई धेरै सम्झना
    सुर्खेती मन हरु कोको हुनुहुन्छ।।

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +2

      Madan g kata ho aajvoli tpilai ni maile pahila dherai sunthe ho adioma

    • @mohanb.k.9983
      @mohanb.k.9983 5 ปีที่แล้ว +1

      हुनत म दाङ्गको हो तर उहाहरुको स्वर फ्यान नै परियो साथि।

    • @sagargurung3040
      @sagargurung3040 5 ปีที่แล้ว

      Surkhethi AK number ko chor fata hunxa Ke mero kurama Hajur sahamat hunuhunxa

    • @starboharaii7617
      @starboharaii7617 5 ปีที่แล้ว +1

      Salyani man ho mata

    • @ganeshbista1997
      @ganeshbista1997 5 ปีที่แล้ว

      @@sagargurung3040 ......

  • @prakashkunwar4963
    @prakashkunwar4963 4 ปีที่แล้ว +54

    अहिलेका कलाकार भन्दा सयौ गुना राम्रो छ सुनिता जि को स्वर best of luck sis

    • @moshabardewa5734
      @moshabardewa5734 2 ปีที่แล้ว

      सुनिता कहिलेकी हुनरा!

  • @dipendrathapakailalithapa1158
    @dipendrathapakailalithapa1158 5 ปีที่แล้ว +95

    सुनिता बिसि अाज ईन्द्रेणीमा देख्न पाउँदा छुट्टै खुसि पलायो बरै । बधाई छ हजुरलाई

  • @karunakhanal6602
    @karunakhanal6602 5 ปีที่แล้ว +514

    कमेन्ट पढ्दै दोहोरि सुन्दै गर्ने जति यता हाजिम हुम है लु सुरु गरियो अब

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +266

    आज बल्ल माग पूरा भयो है धेरै लाई चाहाना थियो होला उहाको लाईभ दोहोरी हेर्ने
    सुनिता बि:शि १००% यति मिठो स्वर
    गायक मान्शिङ लाई १००% मिठो बोली
    मनपराउने को को हुनुहुन्छ

    • @user-fo2fp6rf7j
      @user-fo2fp6rf7j 5 ปีที่แล้ว +1

      🤗🤗at ma pani xu

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +1

      Fast time suneko uhako geet dherai man paryo

    • @dipaksoni5636
      @dipaksoni5636 5 ปีที่แล้ว +1

      Mani xu hai hjr

    • @ganeshkc7848
      @ganeshkc7848 5 ปีที่แล้ว +1

      Woww

    • @ganeshkc7848
      @ganeshkc7848 5 ปีที่แล้ว +1

      कति मीठो सोर आहा

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 ปีที่แล้ว +51

    सुनिता बैनी र रबिन लामिछाने को दोहोरी हेर्ने मन छ धन्यवाद इन्द्रेणी टिम लाइ🙏🙏

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 ปีที่แล้ว +20

    आहा एत्ति राम्रो स्वर रहेछ सुनिता बहिनिको मान्छेनी उत्तिनै राम्री ।अझै उन्नती प्रगती हुँदै जवोस अग्रिम शुभकामना ।।।।

  • @mansinghkhadka5121
    @mansinghkhadka5121 5 ปีที่แล้ว +417

    नमस्ते म मान सिंह यहारु धेरै जनाले सुनिता जि लाई इन्द्रेणी मा ल्याउनु भन्नू भको थियो त्यो वचन पनि आज पूरा भको छ सबैले शियर गर्दिनुहोला है love you all 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว +9

      धन्यवाद भाइलाई । मेरो चाहना पुरा भयो । सकेसम्म सुनिता बहिनीलाई काठमाडौमै रोकेर टीका सानु , सुनिता र तपाँइ मिलेर सँगीतमा खुबै प्रगति गर्नुहोस् । धेरै धेरै प्रगतिको शुभकामना तिनै जनालाई 👍👍💟💟👌👌

    • @pujapuja2292
      @pujapuja2292 5 ปีที่แล้ว +4

      Thank u hajurli

    • @susmisharma9102
      @susmisharma9102 5 ปีที่แล้ว +3

      Thnku da

    • @surajkhadka2046
      @surajkhadka2046 5 ปีที่แล้ว +3

      love u to

    • @dhanbahadurthapamagar4891
      @dhanbahadurthapamagar4891 5 ปีที่แล้ว +3

      thank you sir love you tou

  • @ashminab7886
    @ashminab7886 5 ปีที่แล้ว +77

    बिदेशी भुमी बाट इन्द्रेणी हेर्ने जति हाजिर हुनुपरो यता।धेरै राम्रो छ।

  • @krishnabirahirc4120
    @krishnabirahirc4120 5 ปีที่แล้ว +32

    कति राम्रो आवाज छ बहिनी को सहयोग गर्नुहोस् कृष्ण सर यी बहिनी लाई

  • @sumon4096
    @sumon4096 4 ปีที่แล้ว +8

    जस्तो मान्छे त्यस्तै स्वर पनि ,बधाई छ सुनिता ,र मानसिङ जी हजुरहरूको जोडी दामी मिल्छ ,

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว +104

    आहा न हाम्रो सुर्खेत का लोक दोहोरी कलाकार भाइ बैनि हरु को दमदार दोहोरी

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +368

    मानसिंह र, सुनिता माया गर्ने जति यता ✋

    • @dipendrathapakailalithapa1158
      @dipendrathapakailalithapa1158 5 ปีที่แล้ว +5

      तपाईले भन्दा मैले बढि मायाँ

    • @sanjaylama6468
      @sanjaylama6468 5 ปีที่แล้ว +4

      @@dipendrathapakailalithapa1158 हस् 🤗

    • @dipendrathapakailalithapa1158
      @dipendrathapakailalithapa1158 5 ปีที่แล้ว +4

      धन्यवाद हजुर

    • @josephwang6491
      @josephwang6491 5 ปีที่แล้ว +3

      सबै भन्दा महिले मिस गरिराको को छु सुर्खेती दादा अनि दिदी लाई यक दमै मन पर्छ

    • @debbadur7845
      @debbadur7845 5 ปีที่แล้ว +4

      टीका सानू ,रसुनिता बि सि लाई बधाई

  • @mumdarlami
    @mumdarlami 5 ปีที่แล้ว +72

    सारै मार्मिक शब्द अनि मीठो सोरको धनी सुनिता बहिनिलाई प्रगतिको सुभकामना ।

    • @premmagar3617
      @premmagar3617 5 ปีที่แล้ว

      टिका सानु र सुनिता बि:सी पकै दिदीबहिनी हुन होला होइन साथ दिनु पछ टिका सानु सुनितालाई अाशा छ पकै

    • @bimalaaryal1380
      @bimalaaryal1380 4 ปีที่แล้ว

      सारै राम्रो सोर

  • @nisansunar1132
    @nisansunar1132 5 ปีที่แล้ว +38

    जब सुनिता को स्वर स्टुडियोमा घनकिन्छ
    बिभिन्न बाजाको सुरतालले माहोल रनकिन्छ
    सुन्दा आनन्द आउँछ अनि बैरागि मन बहकिन्छ

  • @basantakhatri1908
    @basantakhatri1908 5 ปีที่แล้ว +12

    वाह!!!!! खुसि लाग्यो ।।सुनिता बहिनी ईन्द्रेणिमा देख्न पाउँदा। सफलताको शुभकामना सांगीतिक यात्राको ।।।

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +109

    हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी हामी सबैको प्यारो इन्द्रेणी आयो है आयो ल है म चाहिँ इन्द्रेणी तिर लागे हजुरहरू पनि आउनुहोस् सबैजना मिलेर हेर्नु पर्छ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री हजुरहरू सबैको जय होस्
    सहयोगी हातहरु सबैको जय होस्
    राधा कृष्णको जय जय जय होस्
    👏👏👏👌👌👌👌👌👍👍👍

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +2

      namaskar didi hjr aaramae hunuhunchh

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว

      इन्द्रेणी कार्यक्रममा हजुर हाँसेको खुबै राम्रो लाग्ने के । जीवन शर्मा आएको बेला त झन् लाष्टै हाँस्नुभयो ।😂😂

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +2

      @@dipakbasnet3111 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ?

    • @rokamaghar9840
      @rokamaghar9840 5 ปีที่แล้ว

      हेरम हेरम

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว

      @@gomabhandari5993 mero pani thik xa didi hjr

  • @somxtri2272
    @somxtri2272 5 ปีที่แล้ว +47

    मनमया दिदी र सुनिता को स्वर राम्रो मिलेको छ best of luck

  • @ihh181
    @ihh181 4 ปีที่แล้ว +2

    सुनिता बहिनि लाई धेरै धेरै धन्यवाद छ मिठो गित गाउनु भयको मा ❤❤🌹🌹

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 ปีที่แล้ว +43

    सुनिता को आवाज ले मन नै छोयो कति मीठो आवाज सफल्ताको कामना गर्दछु सुनिता जि ला इन्द्रेणी टिम सबैला आत्मै देखि सलाम गर्दछु

  • @user-ux7wb8fm2u
    @user-ux7wb8fm2u 5 ปีที่แล้ว +52

    वा सुनिता दिदी कति मीठो अावाज को धनी हुनुहुन्छ र धेरै धन्यवाद है मान्सिङ दाइ लाई अाज ईन्द्रणी नि कार्यक्रम मा सभागी गराई दिनु भयेको हो

    • @binodadhkriadhikari9765
      @binodadhkriadhikari9765 5 ปีที่แล้ว

      धनेबातछ कला कार हरु लाई रसमपुर ईनदेरि दाजु किरिसँ लगायेत मेराे शुखेत भुल भुले ताल न टुटाउ माया जाल

  • @mohandangi2472
    @mohandangi2472 5 ปีที่แล้ว +25

    इन्द्रेणी team लाई हार्दिक सुभकामना छ।साथै सुनिता बहिनी र मानसिङ्लाई उत्तरोत्तर प्रगती को कामना छ।

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 ปีที่แล้ว +26

    सुनिता बीसी बैनीले गाउने कला भकै हो तीखो स्वर जतीनी खिच्चन सक्ने स्वर मिठो गित लाई सम्मान गर्छु ! र सम्पुर्ण इन्द्रेणी सबै कलाकार पर्ती हार्दिक शुभकामना छ

  • @mansinghkhadka5121
    @mansinghkhadka5121 5 ปีที่แล้ว +244

    यो सकारात्मक प्रतिक्रिया अनि मेरा भगवान को आशिर्वाद को ओइरो लाग्दा मन कताकता गदगद भयको आभास मैले पाय। धन्यवाद है सबै मेरो मुटु मा हुनुहुन्छ सधै सुरक्षित राख्ने छु।😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🎤

    • @bhimbahadur5852
      @bhimbahadur5852 5 ปีที่แล้ว +5

      सर गित अति रोमोन्टिक छ तर अलि छोटो भयो फेरि फेरि गाउदा अलि समय लिएर हामीलाई खुशी दिनु होला भन्दै हजुर हरु को व्यापक रुपमा भाइरल होस

    • @mansinghkhadka5121
      @mansinghkhadka5121 5 ปีที่แล้ว +2

      Thamk you sr

    • @shivadangi7230
      @shivadangi7230 5 ปีที่แล้ว +2

      @@mansinghkhadka5121मलाई मन पर्ने गायक भनेकै हजुर हो !

    • @mansinghkhadka5121
      @mansinghkhadka5121 5 ปีที่แล้ว +2

      @@shivadangi7230 love you...

    • @igredy4119
      @igredy4119 5 ปีที่แล้ว +2

      Ajhai ajhai safaltaa ko subhakaamanaa bhai

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 5 ปีที่แล้ว +36

    साच्चिकै कति मिठो छ है सुनिता जिको स्वर जति सुने पनि सुनी रहु लाग्ने निरन्तर रुप मा अघि बडनु होला गीत सङगीत मा सफलता को सुभकामना..........

  • @rabindrasunar415
    @rabindrasunar415 4 ปีที่แล้ว +2

    वाह! सुनिता जि ,,, क्या गाउनुहुन्छ ।

  • @janakagharti8270
    @janakagharti8270 4 ปีที่แล้ว +2

    यो होनि त god gift भनेको । धन्यवाद बुनु सुनिता एति मिठो स्वर मा गित हरु गाइदिनु भएको मा सुन्न पाउदा अति नै खुशी छु thank you so much

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r 5 ปีที่แล้ว +74

    जादुमय आवाजकी धनी सुनिता बहिनीलाई अझ राम्रो गर्नु शुभकामना ल।

    • @poojathapa6877
      @poojathapa6877 5 ปีที่แล้ว

      Mansik ra Sunita dd biy vayeko Herne chahana xa

  • @bimalaacharya9170
    @bimalaacharya9170 5 ปีที่แล้ว +30

    प्रथम त इन्द्रेणी टिम मेमबर अनि कृष्ण दाजुलाइ दर्शन।
    वाह! कति मीठो सुनी जि अनि मानसिङ जि को स्वर 👌👌

  • @bishnuchhinal8673
    @bishnuchhinal8673 5 ปีที่แล้ว +4

    निकै स्वर कि धनी सुनिता बैनी लाई अनगिन्ती शुभकामना र ईन्द्रेणी टिमका सम्पुर्ण कलाकार हरुलाई पनि धेरै धेरै धन्यवाद

  • @shyambhusal5926
    @shyambhusal5926 4 ปีที่แล้ว +1

    मिठाे मधुर स्वर कि धनी सुनिता बिसि जिकाे उज्वल भबिस्यकाे कामना गर्दछु । अाजसम्म सुनियकै रहेनछ अाहा,,,,🙏

  • @srijangurung2133
    @srijangurung2133 5 ปีที่แล้ว +97

    स्वर त सारै मिठो रहेछ सुनिता बहिनीको पनि प्रगतिको लाखौंलाख शुभकामना | भबिष्यमा मिठा मिठा गीत सुन्न पाइयोस् ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +85

    सुनिता बि सी र मान सिङ हाम्रो कर्णाली प्रदेसको सान हौ ऐसरिनै हाम्रो कर्णाली प्रदेसलाई ऐही इन्द्रेणी द्वारा सदा झल्काई रहनु भाइ बैनी दुबै लाई अग्रिम धन्यवाद छ

    • @bhubankarki4795
      @bhubankarki4795 5 ปีที่แล้ว +1

      khadak Pun hamro hoen mitra sabai npl ko vanus n

    • @shivaadhikari4550
      @shivaadhikari4550 5 ปีที่แล้ว

      Wow dimma

    • @prakashbahadur9372
      @prakashbahadur9372 4 ปีที่แล้ว

      Ho

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว

      @@bhubankarki4795
      तेस्तो अफठ्यारो नमानु होला किनकी अहिलेको नयाँ जल्दा बल्दा चर्चित हुनु हुन्छ मान सिङ र सुनिता नानी तेसैले भनेको हु र सुनिता नानीले सुर्खेतमा भेरी f m मा गाउदै आको हुनले भनेको हु र कलाकारता देसकै गना हुन पिड न मान्नु होला

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 4 ปีที่แล้ว +2

    अति मिठो स्वर सुनिता बि सी धन्यबाद बैनी इन्द्रेणी टिम लगाएत सम्पुर्ण उपस्थिति मानभाव हरु लाई धन्यबाद

  • @santoshnayaghare2676
    @santoshnayaghare2676 5 ปีที่แล้ว +5

    यती राम्री मान्छे मिठो स्वरकी धनी सुनिता जि लाई काठमाण्डौ नै राख्नु पर्‍यो है ।

  • @bichodmilan1428
    @bichodmilan1428 5 ปีที่แล้ว +405

    विदेशी भूमिबाट इन्द्रेणी हेर्न जति हाजिर हुनुहोला

    • @user-ij5hy7nk9h
      @user-ij5hy7nk9h 5 ปีที่แล้ว +2

      म चाहिँ आफ्नै देस नेपाल बाट हो है हजुर

    • @rudrakunwar3507
      @rudrakunwar3507 5 ปีที่แล้ว +2

      Ma xu hajur Dubai bata

    • @shyamkrishnakafle118
      @shyamkrishnakafle118 5 ปีที่แล้ว +1

      97% Sabai bideshi vumibat ......

    • @parvatidevi9193
      @parvatidevi9193 5 ปีที่แล้ว +1

      Ma india punjab bat

    • @morangtetariya2325
      @morangtetariya2325 5 ปีที่แล้ว +2

      krishna sir chhatra sahi lai chai sadhai dance garna lagaununa dherai ramro ufrinu hunxa

  • @govindagutama5416
    @govindagutama5416 5 ปีที่แล้ว +87

    हरेक दिन इन्द्रेणी हेर्न जति यता हाजिर हुम त👉️👇️👇️👇️👇️👇️👇️👇️
    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @bimalaaryal1380
      @bimalaaryal1380 4 ปีที่แล้ว

      सारै राम्रो सोर जति सुनेयो उति सुन्न मन लाग्ने सुनिता जि

  • @sherprasadsharma3493
    @sherprasadsharma3493 4 ปีที่แล้ว +2

    सुनिता बैनिको एकल स्वरको गीत सुन्दा बडो आनन्द आउँछ। उन्नती प्रगतीको लाखौंलाख शुभकामना ।।

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 5 ปีที่แล้ว +56

    यति मिठो स्वर त पश्चिम तिर लुकाएर राखीकी पो रहिछीन।
    तिम्लाई बेइमान!

    • @indrakhadka6837
      @indrakhadka6837 3 ปีที่แล้ว

      वास्तबिक स्वर अर्घानिक स्वर यस्तो लाई भनिन्छ छ धन्यवाद बहिनी

  • @tekbahadursaud6889
    @tekbahadursaud6889 5 ปีที่แล้ว +22

    सुनिता बहिनी को स्वर अति नै मीठो छ सधै प्रगति होस भन्दै लाखौ लाख शुभकामना छ हाम्रो सुर्खेती बहिनी लाई

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 5 ปีที่แล้ว +17

    नेपाली लोक संगितको सुनौलो भविष्य अनि चम्किलो तारा हो सुनिता बिसि सुर ताल स्केल सबै उत्कृष्ट छ मनै छोयो अरु त बस दोहोरी को मत्रै मज्जा हो आज सांगीतिक रसको मज्जा आयो शुभकामना छ सुनिता बिसि

  • @AndrewBK847
    @AndrewBK847 3 ปีที่แล้ว +6

    अहिले कला भएका पछि परे पैसा भएका अगि आए।साचिकै कलालाई सम्मान गरौं।सुनिता बिसि जस्ता स्वारका धानिहरुलाइ चिनौ।

  • @rmzerotwo4442
    @rmzerotwo4442 5 ปีที่แล้ว +18

    मानसिंङ र सुनिता को साङ्गितिकजोडी राम्रो छ

  • @user-ju4bv3fm5l
    @user-ju4bv3fm5l 5 ปีที่แล้ว +6

    आह यति मिठो स्वर सुनिता ज्यु को अति मन पर्यो 💝 मान सिङ जि र सुनिता जि लाई मन पराउने साथी हरु हात उठाउ है 😍

  • @dugatamuduga2897
    @dugatamuduga2897 5 ปีที่แล้ว +52

    पहिलेको बिमा कुमारी दिदी अहिले को सुनिता बहिनी साङ्गितिक यात्रा सदैव सफल रहोस् यहि कामना आशिर्वाद 🌹🌹

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 5 ปีที่แล้ว +33

    यो बाँसुरी को जवाफ नै छैन।
    कति मन छुने धून निकाल्न सकेको हो?

    • @prakashnepali1922
      @prakashnepali1922 5 ปีที่แล้ว +1

      Right yar

    • @mansunar5696
      @mansunar5696 5 ปีที่แล้ว +1

      sunita ko kati metho xa hae

    • @Syangja711
      @Syangja711 4 ปีที่แล้ว

      Paol g..
      Ko art manxu maile tw...
      Kati organic ho tune?

  • @ramnewar7735
    @ramnewar7735 5 ปีที่แล้ว +4

    हैन के खान्छन र हुन्छ हो यति मिठो स्वर सुनिता बिसि को भोकल सारै मिठो छ best of luck

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 ปีที่แล้ว +9

    आहा मेरो प्यारो दादा र दिदी इन्द्रेणीमा पो आउनु भएछ।
    ल बधाई छ।

  • @khemrana3909
    @khemrana3909 5 ปีที่แล้ว +34

    स्वर को त खानी नै हुनुहुदो रहेछ धेरै राम्रो लागो अगाडि प्रगति गर्दै जानू होला सुनिता जि

  • @harkkhadayat8015
    @harkkhadayat8015 4 ปีที่แล้ว +10

    रेडियो भेरी एफ एम को उत्पादित कार्यक्रम
    भन्जय्ङ चौतारि र खेलो जुहारी म लाई यक्दमै मन पर्ने कार्यक्रम हो तर आज उक्त् कार्यक्रम कि सनचालिका सुनिता बुढा क्षेत्री लाई इन्द्रेनी मा देख्दा निकै खुसी लाग्यो

  • @udaykc9441
    @udaykc9441 4 ปีที่แล้ว +11

    🌷🌺🌹💞सुनिता बि सि र मान सिंह खड्काको बबाल मार्मिक दोहोरी गित धेरै नै रमाइलो लाग्यो !!मन पराउने जतिले हाजिर हुनुहोला,धन्यवाद ,💞र अझै पनि राम्रो राम्रो लोक दोहोरी पस्कदै जानुहोला,सुनिता जि,को अनुशासन देखि सम्पुर्ण हाउभाउ राम्रो लाग्यो 💞💝,र मानसिङ,त झन् लोकदोहोरीमा हिरो जस्तो लाग्छ ,🌹🌺🌷❤️

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 ปีที่แล้ว +8

    यति मीठो गित गाउने कलाकारलाई मैले चिनेको रहेनछु दुख लाग्यो,तर आज उहाँको गित सुन्न पाईयो खुशी लाग्यो।

  • @milansinghthakuri8590
    @milansinghthakuri8590 5 ปีที่แล้ว +18

    आहा बल्ल आज हाम्रो मध्य पश्चिम् सुर्खेत को भाब आयो सुनी जि ले गाउदा Thank you so much सुनिता जि हजुर्को अझै पर्गतिको कामना गर्दछु

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +10

    सरै मार्मिक मन छुनी गित गाउनु भय दिदु के मनै देखि सम्मान छ है लगाइत सिङगो इन्द्रेणी टिम लगाइहित इन्द्रेणी लाई माया गर्नी सम्पुर्ण नलाइ मनै देखि नमन छ है टाडाइ बाट भएनी यो परदेश को मोर्भुमिमा बसि येहि हेरि मन बुजाउनी गर्छु। र ईश्वर को आसिर वाद सदै भोरी लागि रहोस है।कहिले यो बोलेको बत्ती कहिले ननिभोस है।

  • @riprai5132
    @riprai5132 5 ปีที่แล้ว +1

    सुनिता चेलीलाई सफलताको धेरै- धेरै शुभकामना ।फेरि फेरि येस्तै मिठा र रमाइलो दोहोरी हेर्न पाउने आशा गरेको छु।

  • @deepakbaral7283
    @deepakbaral7283 5 ปีที่แล้ว +11

    सुनिता बिसिको सोर सारै मन पर्यो अझै प्रगती हुँदै जाओस् सुभकामना

  • @narindarsingh2000
    @narindarsingh2000 5 ปีที่แล้ว +3

    🌷🌷🌷🌷सुनिता दिदी को स्वर र सब्दले मनै छोयो मान सिह दाइको टुक्का हो के धेरै रमाइलो दिन भरिको थकाइ मर्यो 🌷🌷🌷

  • @harikrishna9590
    @harikrishna9590 3 ปีที่แล้ว +1

    "पापि मायाँ ले हामी लाइ रुवाइ शत्रु हसायो"
    मार्मिक छ गित।

  • @krishnakumari665
    @krishnakumari665 5 ปีที่แล้ว +17

    हाम्रो सुर्खेतबाट बिस्वमा अाफ्नो कला गलाले विश्व चिनाएको छ धेरै धेरै सफलता मिलोस शुभकामना छ संम्पुर्ण ईन्द्रेणि टिमलाई पनि

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +15

    सुनिता को आवाज र मुस्कान ले इन्द्रणि को उज्यालो अज प्रगाढ बनायो love you all indrani team

  • @nurisherpa6621
    @nurisherpa6621 5 ปีที่แล้ว +18

    सुनिता र मानसिङ को दोहोरी दोर्याइ दोर्याइ 3 पटक हेर्यो।मज्जा लाग्यो।

  • @girkarki8681
    @girkarki8681 5 ปีที่แล้ว +6

    amazing सुनिता जि सुमधुर आवाज सफल भबिस्य को कामना साथ मा मान सिंह भाइ लाई पनि बिशेश धन्यवाद सुनिता जि लाई यहाँ तक ल्याएर लाखौं दर्शक श्रोता को मनोकामना पूरा गरेको मा

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +1

    यति सुमधूर स्वर कसैको पनि सुनेकै थियन आज सुन्न पाईयो बधाई छ सुनिता जि लाई

  • @manish-jl4pe
    @manish-jl4pe 5 ปีที่แล้ว +20

    सुनिता को सोर ईन्द्रेणी मानी सुन्न पाईयो धन्नेवाद मान सिङ लगायत ईन्द्रेणी टिम लाई

    • @shahhari7367
      @shahhari7367 5 ปีที่แล้ว

      निकै मिठो स्वर सुनिताको

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +16

    नमस्कार है सम्पुर्ण इन्द्रेणी टिमलाई मान सिङ जि अनि सुनीता जिलाई इन्द्रेणीमा देख्ने चाहाना थियो अाज पुरा भयो सलाम छ किष्न जि

    • @dipsusharma7551
      @dipsusharma7551 5 ปีที่แล้ว +1

      सुनिता दिदी को गीत सुन्दा मेरो लएफमा पारिको हुदा रुन आयो best Song love u dezzu and enredi ko sampud lae mero namaste pargatiko kamna gardaxu

  • @lovelyprem8641
    @lovelyprem8641 5 ปีที่แล้ว +10

    धेरै राम्रो छ सुनिताजी लाई अझै प्रगतिको शुभकामना

  • @mohangurung6350
    @mohangurung6350 5 ปีที่แล้ว +3

    आज ईन्द्रेणीमा स्वर किन्नरी को प्रस्तुति ले रमाईलो भईरहेको छ । पर्दापछाडी बस्ने यति मन छुने स्वर र शव्दकी खानी सुनिता नानीलाई ऊज्जवल भविश्यको कामना गर्दछु ।

  • @xdsb2811
    @xdsb2811 5 ปีที่แล้ว +12

    सुनिता दिदीलाई इन्द्रेणीमा देख्न पाईयो धेरै खुसी लाग्यो ।

  • @KishorMagar-ol1nt
    @KishorMagar-ol1nt 5 ปีที่แล้ว +18

    सुमधुर स्वर को खानी हाम्रो सुर्खेती गायक गायिका को अनि हृदय देखि नै समान् छ

  • @tilak671
    @tilak671 4 ปีที่แล้ว +1

    जति सुन्यो उति सुनुसुनु लाग्ने स्वर सुनिता जि को हाम्रो सुर्खेती चेली ।।🎶🎧️🎧️🎤🎙️

  • @sujankhadka94
    @sujankhadka94 5 ปีที่แล้ว

    मीठो स्वरका धनी सुनिता बि सि र मान सिङ खडका लाई धन्यबाद । कर्णाली प्रदेश का गहनाहरु लाइ

  • @parveenshaai6487
    @parveenshaai6487 5 ปีที่แล้ว +49

    सुनिता को स्वर त अमुल्य छ बयान गर्ने गार्‍हो

    • @RCManRCMan
      @RCManRCMan 5 ปีที่แล้ว +1

      भारतको गुजरातबाट ईन्देरेनी हेरी रहेको छु स्वरकी धनी सुनिता बि सी लाई बधाई छ

    • @utsavgyawalioppp5890
      @utsavgyawalioppp5890 4 ปีที่แล้ว

      Sunita g so much great sounds & song

  • @surajkhadka4695
    @surajkhadka4695 5 ปีที่แล้ว +14

    आहा यो पनि सार्है मजेदार दोहोरि भए छ कुनै खोट लगाउने ठाउ छैन खुब मज़ा आयो आउदा दिनहरु सुभ रहुन उतर उतर प्रगतिको कामना गर्दछु

  • @hsdogra7818
    @hsdogra7818 5 ปีที่แล้ว +2

    आहा कति मठो स्वर सुनिता सिस र मानसिङ भाई बधाई छ ईन्देर्णि मन पराउने जति यता हाजिर हुम त ✋✋✋💑💑💑💕💕💕💕

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +5

    मानसिंह भाइले रेडियो त्यसै फुटाएको होइन रहेछ सुनिता बहिनीको स्वर साह्रै मीठो छ

  • @user-es6fv6wk2t
    @user-es6fv6wk2t 5 ปีที่แล้ว +18

    यो होके लोकगित भनेको त बधाई छ सुनिता बैनि धेरै धेरै शुभकामना

  • @sumankhwas3817
    @sumankhwas3817 5 ปีที่แล้ว +15

    आजा ईनदेणी मा सुनिता बहिनी देख्न पाईयो धेरै खुशी लाग्यो बधाई छ बहिनी लाई बधाई छ बहिनी प्रगती गर्दै जानू धेरै राम्रो धन्यवाद छ बहिनी लाई

    • @dhanirampariyar1138
      @dhanirampariyar1138 5 ปีที่แล้ว

      आवज मा जादुछ सुनिता को

  • @gangathapa5014
    @gangathapa5014 5 ปีที่แล้ว +3

    सुनिता जी को गित सुनेर मलाई गाऊ घरको याद आयो आफू त प्रदेशी परियो धेरै राम्रो छ

  • @dhanthapamagar7785
    @dhanthapamagar7785 5 ปีที่แล้ว +23

    सुनिता बि सि सिस्टरले तिम्लाई पाउन गाह्रो भयो गाउदा मेरो त आँसु नै झर्‍यो।

  • @manish-jl4pe
    @manish-jl4pe 5 ปีที่แล้ว +15

    म जस्तै ईन्देणी कार्यक्रम नछुटाई हेर्ने को को हुनु हुन्छ हजिर हुनु होला

  • @dammarvishwakarma9413
    @dammarvishwakarma9413 3 ปีที่แล้ว +6

    मान सिंग जि सँग बिवाह गरनु भयो भने अति खुशी सँग जिवन बितनेछ। सुनिता जि । बिवाह त पककै 100% मान सिंग सँगै गरनुहुन्छ् । थाहा भएको कुराहो।

  • @puransapkota7227
    @puransapkota7227 5 ปีที่แล้ว +12

    Sojhi kalakar sunita lai sath dine mansingh khadka lai hardik suvakamana best of luck both of you

  • @dilipshahi5348
    @dilipshahi5348 5 ปีที่แล้ว +33

    आफ्नै परदेश की चेली को आवाज सुन्न पाइयो गूट लक सिस्टर जय देउती बजै

  • @DevNarAyaNCpr375
    @DevNarAyaNCpr375 5 ปีที่แล้ว +13

    अति मिठो स्वर मौलिकता को भित्री आवाज अतिनै मिठो लागियो !!! आवज मा धेरै मिठास छ ।।।

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 ปีที่แล้ว +12

    सम्पूर्ण लाई साङ्गितिक अबिवादन।।जै इन्द्रेणी टिम

  • @MangalMangal-cf7xz
    @MangalMangal-cf7xz 5 ปีที่แล้ว +2

    सुनिता भइनि मीठो छ आवाज बधाइ तथा सुभकामना पनि मलाइ लाग्छ यो आवाज ले लाखौ नेपाली को मन जित्न सफ भयको छ

  • @strambishwakarma4616
    @strambishwakarma4616 5 ปีที่แล้ว +155

    फलामको खाट सुतेर हेर्ने को को हुनुहुन्छ ?अति मिठो शब्दमा मेरो दिदि सुर्खेती

    • @joshjanadangi
      @joshjanadangi 5 ปีที่แล้ว +2

      Hahaha ma pni sariyako 2tale khat palter herxy

    • @suriyaram2091
      @suriyaram2091 4 ปีที่แล้ว +3

      कति मिठो स्वर हो सुनिता बि सि को मनै रुवाउनि स्वर रहेछ धन्यबाद मानसिङ जि हजुर लाइ

    • @user-rm4gk1gx2m
      @user-rm4gk1gx2m 4 ปีที่แล้ว +2

      मत सुनकाे खाट खाडि बाट हेर्दै छु 😀😀😀

    • @dolrajbhattarai1385
      @dolrajbhattarai1385 4 ปีที่แล้ว +1

      Hello deed good

    • @kamalakamala5458
      @kamalakamala5458 4 ปีที่แล้ว +1

      ससससस

  • @kumarithakuari168
    @kumarithakuari168 5 ปีที่แล้ว +6

    आहा कति मिठो सोर सुनिता सिस को सम्पुर्ण लाई दर्शन गरे सबै इन्द्रेणी कार्यक्रम हेर्ने गर्छु अति रमाइलो लाग्छ

  • @dganraj4475
    @dganraj4475 5 ปีที่แล้ว +11

    सुनिता बिसिको गितले मनै छोयो

    • @sarugautam6445
      @sarugautam6445 4 ปีที่แล้ว

      होनि कति मिठो सोरहो

  • @user-cn9ng6em4d
    @user-cn9ng6em4d 5 ปีที่แล้ว +126

    अब ईन्द्रेणिमा पसुपति सर्मा र टीका सानुकाे भिडन्त ,हेर्न चाहने जति यता 😁😁😁

    • @bikramkarki9561
      @bikramkarki9561 5 ปีที่แล้ว +1

      कुशल अर्याल mo ni xu herna tatpar

    • @dilkumarisyang7917
      @dilkumarisyang7917 4 ปีที่แล้ว +1

      Ma ni xu

    • @laxmanmahatars1424
      @laxmanmahatars1424 4 ปีที่แล้ว

      Ma ni xu

    • @user-ej7vt5zw9l
      @user-ej7vt5zw9l 4 ปีที่แล้ว

      मनमाया चै ठिक होला पशुपति राजा लाई टक्कर दिनेत

    • @ratnaghatan2123
      @ratnaghatan2123 4 ปีที่แล้ว

      thik vanuvako xa mapani xu hai

  • @kumaracharya7595
    @kumaracharya7595 5 ปีที่แล้ว +18

    ल है आउनूस सबै लोक पारखीहरू मित्रहरू हाम्रो मन लोभाउने इन्द्रेणी हजुर हरूको सामु आइपुग्यो है

  • @krishnaneupane1602
    @krishnaneupane1602 5 ปีที่แล้ว +21

    आहा सुनिता बि सि साच्चै भन्नू पर्दा बहुचर्ची हुन सक्ने खुबी भएकी अनि लोक प्रिय स्वर खान भएकी अति मन छोयो प्रत्येक्ष गाउदा नि एति राम्रो वा वा वा

  • @tankabhandara394
    @tankabhandara394 5 ปีที่แล้ว +3

    सुनिता दिदि को स्वर एकदम मिठो छ सुनिरहदा भाबुक बनायो मलाई ।।सफल्ताको अग्रिम शुभकामना

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 ปีที่แล้ว +1

    आहा कति मिठो एकल गित गाउनु भयो सुनिता जि ले मत उहाँ को भोइस को फेन भयो दोहोरी पनि एक्दम राम्रो छ मान्सिङ जि संग को बधाई छ जति पर्सन्सा गरेपनी कमिनै हुन्छ जस्तो लागेओ कति मिथो आवाज ♥️♥️♥️🙏🙏🙏

  • @tiwarijaiblalqa1274
    @tiwarijaiblalqa1274 5 ปีที่แล้ว +27

    सुनिता बैनिको सागेतिक यात्रा निकै सफल देखेको छु निरतर लागि पर्दै जानु सुभकामना बैनी।

  • @sagarchhettri3295
    @sagarchhettri3295 5 ปีที่แล้ว +34

    सुनिता जी को भ्वाइस मान्नु पर्छ सलुट छ इन्द्रेनि तिम लाइ

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 4 ปีที่แล้ว +3

    स्वोरका धनी सुर्खेती मायालु हरुलाई अग्रिम शुभकामना निकै मीठो मार्मिक गित

  • @user-cv3fg2ft7s
    @user-cv3fg2ft7s 5 ปีที่แล้ว +1

    मलेसिया बाट इन्द्रेणी हेर्ने को को छुम यता हाजिर गरुम्त 🌹🌹🌹💕💕✋

  • @manojshrestha5931
    @manojshrestha5931 5 ปีที่แล้ว +32

    सुनिता जि हजुर को स्वर धेरै राम्रो छ अगाडि बड्दोई जानू हजुर ।शुभकामना ।।😍😍😍😍😍😍