मानसिङ खड्का र सुनिता बि.सी एक अर्का बिना बाच्न नसक्ने भनेपछि, हेर्ने सबै भावुक बने ।। ०७७.०७.०१ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Mansing_Khadka_Vs_Sunita_Bc
    ➥ TH-cam:- / @indrenisamaj
    ➥ Facebook:- / indrenisamaj. .
    ➥ Website:- www.indrenisam...

ความคิดเห็น • 1.2K

  • @indrenisamaj
    @indrenisamaj  3 ปีที่แล้ว +170

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @karanbhul4749
      @karanbhul4749 3 ปีที่แล้ว +15

      सुनिता मान सिंह खड्का ले धेरै राम्रो दोहोरी गीत गाउँनु हो धन्यवाद छ ❤️❤️❤️❤️❤️

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +1

      Those who are talking and writing against krishna ji ji ji ji ji and indreni Team are mindless and heartless people. They must have human heart and soul, and common sense. The job indreni team is doing is so great and incredible. They deserve huge respect & salutation.

    • @mekbahadurgurung7047
      @mekbahadurgurung7047 3 ปีที่แล้ว +2

      @@karanbhul4749
      रमै लोछ हजुर

    • @navrajkhatri5050
      @navrajkhatri5050 3 ปีที่แล้ว +1

      धेरै राम्रो दोहरी

    • @ramprasadsupareprasad3332
      @ramprasadsupareprasad3332 3 ปีที่แล้ว

      आदा आदा पीउदा मरीदैन पुरै पीउनु प्रछ बीस मानसीड सुनीता ल

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +228

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much all

    • @shantiadhikari7469
      @shantiadhikari7469 3 ปีที่แล้ว +2

      Sabaii ki man mutu mw basayko dd kalpana dahal miss you

    • @kantiacharya8357
      @kantiacharya8357 3 ปีที่แล้ว +2

      बल्ल इन्द्रेणि का पाँचै बहिनीलाई देख्न पाइयो

    • @bhattabasant1704
      @bhattabasant1704 3 ปีที่แล้ว +1

      यक दमै दाहाल जी

    • @letsgopokemongurugi1676
      @letsgopokemongurugi1676 3 ปีที่แล้ว

      Kalpana ji go a head yek ta mero jilla basi aarko ma kathe bhaka ko thulo fan ani adhbhut partibha ka dhani ramesh prasain ji sanga ko dhori jaba aayo aaja samma din ko dui tin patak herne ani sunne gareko xu soo sabda chayen ani nabaraj ji ko bhaka main bloing

    • @milansharma7305
      @milansharma7305 3 ปีที่แล้ว +2

      यो जोडिलाइ छिटै नै बिहेको बरमाला पहिराउन पर्ने भो

  • @madanrawal4184
    @madanrawal4184 3 ปีที่แล้ว +85

    यो जोडीलाई छिट्टै रियल मा देख्न पाउ भन्ने जति हाजीर हौ।।

  • @mansinghkhadka817
    @mansinghkhadka817 3 ปีที่แล้ว +354

    मेरो भगवान रुपि दर्शक हरु लाई मुटु भरिको माया😍😍😍😍😍

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 3 ปีที่แล้ว +5

      Sunita bhudha Di lai indrenii ma kusal belbase sanga vidaune bebasta garnu na manu daju

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 3 ปีที่แล้ว +3

      Raju dai sanga Pani bhidaunu la dherai ko anurodh xa

    • @mayathapa1102
      @mayathapa1102 3 ปีที่แล้ว +5

      Namskar Mansingh sir hajur lai Pani
      Yo dohori pani Sarangi sansarma ma Resham nirdosh sir sang gayko jastai terrnigma pugos suvkamna xa,,

    • @gomakhadka9295
      @gomakhadka9295 3 ปีที่แล้ว +5

      Mero dai sunita lai nai behe garnus hai and go ahead dai

    • @seemakhadgi
      @seemakhadgi 3 ปีที่แล้ว +2

      Jodi damii xa dada

  • @arjunkc6885
    @arjunkc6885 3 ปีที่แล้ว +97

    यसपछि को इन्द्रेणी लाईभ दोहोरी मा सुनिता बि सि र श्याम rana ji ko धमाकेदार पस्तुती आउँदैछ मनपर्ने दर्शकहरुले यस्ता लाइक गर्नुहोस्

    • @sanmayatamang5032
      @sanmayatamang5032 3 ปีที่แล้ว +2

      कति बेला हो नि

    • @mayathapa1102
      @mayathapa1102 3 ปีที่แล้ว

      Kati bj ho waiting ma xu 🙏

    • @seemakhadgi
      @seemakhadgi 3 ปีที่แล้ว +1

      Kaila ho khai

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 3 ปีที่แล้ว +156

    यो जोडी लाई मन पराउनी जति एत हाजिर हुनुत हजुर।

  • @Bulbulenepal
    @Bulbulenepal 3 ปีที่แล้ว +132

    आहा सुनिता जि र मानसिङ जी🙏को दोहोरी ले सारै मन छोयो

  • @bhusalrajan5846
    @bhusalrajan5846 3 ปีที่แล้ว +37

    दोहोरी भनेको यस्तो पो हुनुपर्छ त कतिले मन पराउनुहुन्छ यो जोडि👌👌👌🙊🙊🙊🙊

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +51

    आहा प्रेमी पेर्मीका को बिच को मायाँ होस त यस्तो, सुनिता जि र मानसिङ जि को साङ्गीतिक जोडी ले दोहोरी गाए जस्तो , सुपर दोहोरी गीत,
    जय इन्द्रेणी समाज

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 3 ปีที่แล้ว +18

    मानसिङ जि र सुनिता जि को जुनै दोहोरी पनि सारै मन छुने हुन्छ यथार्थ झै गरेर सब्द चयन गरेर गाउनु हुन्छ सो उहाँ दुबै जनालाई मन पर्ने कति हुनुहुन्छ यता हाजिर हौ हैत्💝💝💝💘💘💘🙏🙏🙏🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +82

    जोडी नम्बर १ लाई मेरो साङगितिक नमम छ दोहोरी कस्तो छ सुनेर अर्को कमेन्ट मा उल्लेख गर्न छु अहिले लाई मलाई मन परेको जोडी ले दोहोरी को भिडन्त आएको रहेछ दोहोरी तिर नै लागे हजुर हरु पनि आउदै गर्नु होला हैइ दोहोरी को आनन्द लिन्न

  • @migrentamang4490
    @migrentamang4490 3 ปีที่แล้ว +29

    जसरी गितको रोलले डोर्‍याए झै यो जोडी को💘 जिन्दगी ❤️पनि यसैगरी संगै डोर्‍याउने जीवन को यात्रा संगै हेर्न चहानु हुने सबै यता ✋✋अत्यन्तै उत्कृष्ट थियो मानु दाजी V / S सुनिता ज्यु को 🎤🎶🌷🌷💐💐जय इन्द्रेणी समाज 🙏🙏

  • @jenishabatala4385
    @jenishabatala4385 3 ปีที่แล้ว +51

    सुनिता दिदिको आवाजलाइ सहयोगी को आवस्यक नपर्ने आवाज कस्तो उपहार दिनु भाको भगवान धन्य छौ।

  • @karanshahu789
    @karanshahu789 3 ปีที่แล้ว +59

    मन परेको जोडीको दोहोरी आज इन्द्रेणीमा सुन्न पाउदा कति रमाइलो लाग्यो ।

  • @darmrajraj4982
    @darmrajraj4982 3 ปีที่แล้ว +62

    रिलमा हैन रियलमा सच्चा जोडी हेरन मनछ दुबैमा शुभकामना ।

  • @napaal2235
    @napaal2235 3 ปีที่แล้ว +10

    इन्द्रेणी समाजकाे टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।मान सिंह जि र सुनिता बि•सी•जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।करोड करोड बधाई छ।

  • @jenishabatala4385
    @jenishabatala4385 3 ปีที่แล้ว +34

    आहा मेरो मन परेको जोडी जो म आफुलाइ भन्दा पनि यो जोडीलाई माया गर्ने मान्छे हो यो जोडिको गित सुन्दा भात नखाय पनि केही फरक पर्दैन । यो जोडिले अझै अगाडि बढेको देखन मन छ

    • @rijalhariram3331
      @rijalhariram3331 3 ปีที่แล้ว

      टन्न खाएरै सून्नूस है जेनिसा😄😄😄😄😄😄😄

  • @romapoudel1109
    @romapoudel1109 3 ปีที่แล้ว +405

    यो जोडी रियल बनोश भन्नी को को हुनुन्छ नि म त नम्बर 1 मा छु

  • @minakcminakc4094
    @minakcminakc4094 3 ปีที่แล้ว +75

    आजको जोडि मेरो मन्देखी चाएको जोडी हो बाचुन जनि एस्तै जोडी देख्न पाइउस र यो डिस लाइक हान्नेको हात मा किरा परुन म अहिले हेर्दैछु साउदी अरब बाट

    • @hagavatiahikari7741
      @hagavatiahikari7741 3 ปีที่แล้ว

      Honi herna man nalaya nahere vaihalxani kina dislike garnu paryo

    • @pradipmahat9863
      @pradipmahat9863 3 ปีที่แล้ว +3

      यस्तो मार्मिक गित लय शब्द सबै मिलेको सुन्दा पनि डिस लाइक गर्ने दिमाख खुस्केका हरु हुन पागल ले के हो भन्ने बुझेको हुदैन। त्यसकारण गालि के गर्नु हैन र मित्र ?

    • @fanthapa9970
      @fanthapa9970 3 ปีที่แล้ว +2

      dislike hannelai dohori bhaneko chheu tuppa kehi thaha nahune manchhe hola

    • @sanmayatamang5032
      @sanmayatamang5032 3 ปีที่แล้ว +1

      हो नि सहि हो सबैको मन मुटु मा बस्नु भएको जोडी लाई यस्तो गर्छ्न

  • @mg.pareeyar
    @mg.pareeyar 3 ปีที่แล้ว +8

    पछिल्लो समय सबैभन्दा धेरै मलाई मन पर्ने लोक गायिका सुरिलो स्वर कि धनी सुनिता बि सि प्रती नमन : साथै सम्पुर्ण कलाकार मित्रहरु प्रती न्यानो अभिवादन !! सुनिता जि हजुरको आवज सुन्दै र हेर्दै छु ।
    #हाल_बहराइन_देखी ....

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +4

    धन्यवाद मानसिह जी र सुनिता जी लाई अति नै मार्मिक दोहरी प्रस्तुति मार्फत माया प्रेम को महत्त्वपूर्ण भावना मा साच्चिकै पात्र बनेर सम्पुर्ण दर्शक लाई भावुक बनाउनु भयो।अब यो जोडी विवाह बन्धन मा बाधिएको छिट्टै हेर्न पाइयोस।।।तथा सम्पूर्ण इन्द्रेणी समाज लाई पनि धेरै धेरै धन्यवाद ।।।

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 3 ปีที่แล้ว +36

    पागल प्रेमिहरुको कथालाइ समेटेर दोहोरी गाउनुभयो सुनिमान जोडिले।।निकै गहकिला अनि भाबपुर्ण साथै एक अर्काको प्रसम्सा साच्चै कति अर्थपुर्ण दोहोरी सुनेर निकै आनन्द आयो ।।।मेरो मन पर्ने कलकार सुनिता र मानसिङ यस्तै दोहोरी सुन्न पाउ ।।अझै प्रगती को कामना।।।

  • @narayanchhetri1982
    @narayanchhetri1982 3 ปีที่แล้ว +20

    साच्चिकै तपाईं हरुको जीवन लैला मजनु को प्यार जस्तै बाच्ने प्रेरणा मिलोस उधारण बनोस मीठो गित पस्केर हामी श्रोता लाई मुत्र मग्घ बनाउने जोडि लाई अग्रिम बधाई ।

  • @lazergaming6374
    @lazergaming6374 3 ปีที่แล้ว +35

    सार्है राम्रो जोडी । यो जोडिलाई रिलमा मात्र होइन रियल लाइफमा पनि देख्न पाउ ।

  • @anilgiri766
    @anilgiri766 3 ปีที่แล้ว +42

    अति राम्रो छ सर छिट्टै बिहे भएको खबर सुन्न पाउ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +17

    आजको लैला मज्नुको दोहोरी प्रशंसा नगनेॅ हो भने त पापै लाग्छ सुनीता र मानसिंह जी लाई धेरै भन्दा धेरै धन्यवाद है ।

  • @kamalbaniya2364
    @kamalbaniya2364 3 ปีที่แล้ว +5

    कति मार्मिक भावना दिनु भ्यो । मान्सिग र सुनिता लाई सागितिक सफलता को कामना । उत्कृष्ट भाव र भावनात्मक सागितिक मिलन पाइयो ।

  • @user-zk3fo5hj7t
    @user-zk3fo5hj7t 3 ปีที่แล้ว +11

    हे भगवान यि दुई जना को जोडी मिलाइ देऊ, कति पृथक् अनि सालिनता मा दोहोरी गित गाउनु भयो! धेरै धेरै अग्रिम शुभकामना भाई बहिनी मा

    • @user-zk3fo5hj7t
      @user-zk3fo5hj7t 3 ปีที่แล้ว

      Shingha Kc जी सुनिता बहिनी को शब्द एकदम मार्मिक लागेयो हजुर मलाई

  • @singhchandra4510
    @singhchandra4510 3 ปีที่แล้ว +7

    दोहोरी होस त यस्तो होस कति मिठो आवाज छ सुनिता जि । मानसिङ्ग जि पनि दोहोरी को त राजा नै हो । यो जोडी संगै रमाएको देख्न पाइयोस अग्रिम शुभकामना छ ।

  • @ishworpanday1181
    @ishworpanday1181 3 ปีที่แล้ว +10

    दिनको 2/3पटक हेर्छु सुनिता जिको एक्लो सिमल।सारै मन पर्यो।शुभकामना

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +41

    आहा ! सुनीता बिसी र मन्सिङ खडका काे कती गहिरो प्रेम लहरी । मुना मदन र शाकुन्तल दुष्यन्त काे जस्तै मीठो र अमर माया बसी रहोस शुभकामना ।

  • @sarapaki9799
    @sarapaki9799 3 ปีที่แล้ว +17

    सहि गती छ सुनिता र मानसिङको रियाल जिबनमा पनि जोडी होस शुभकामना छ

  • @user-ev6xf7ec4g
    @user-ev6xf7ec4g 3 ปีที่แล้ว +8

    अती मन मा टच हुने दोहोरी गाउने खुबी भयका इ दुई जोडीको छीटैनै वास्तविक यस्तै होस मेरो शुभकामना love you both of you . मानसिक सर हजुर लाई भेट्ने मेरो धोको छ अबस्य भेट गर्ने छु।।

  • @kalibahadur4689
    @kalibahadur4689 3 ปีที่แล้ว +28

    सुर्खेतको धमकेदार दाेहरि घम्साघम्सि हेरम है हजुर।मानसिङ खड्का र सुनिता बि सि काे मैले अहिले मलेसियदेखि हेर्दैछु नाचम नाचम झैं लागिराछ

  • @sushmathapakhadka505
    @sushmathapakhadka505 3 ปีที่แล้ว +33

    सारै मिलेको जोडी धेरै मिठो दोहोरी अझै प्रगती होस् शुभकामना

  • @bibasthapa9454
    @bibasthapa9454 3 ปีที่แล้ว +13

    यो जोडी एकदम मिलेको छ आजु इन्द्रेणी मा देख्न पाइयो दुबै को साङ्केतिक यात्रा अगाडी बदोश जय इन्द्रेणी 😍😍😍🇳🇵🇳🇵🇳🇵

  • @renukapradhan9315
    @renukapradhan9315 3 ปีที่แล้ว +21

    सुनिता दिदी को ता स्वर नै मीठो 😍😍😍😍😘😘😘इन्देणी टिम लाई सलाम छ 🤩🤩🤩🤩

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว +16

    अाज मैले यकदमै मनपराउने जाेडि सुनिता बि .सि र मानसिंङ् खड्का लाई दाेस्राे पटक दाेहाेरि भिड्नालगायकाे मा सम्पूर्ण ईन्द्रेणि परिवारलाई मुरि मुरि धन्यवाद छ । अनि मानसिंङ् खड्का र सुनिता बि . सि लाई उत्रर उत्र प्रगतिकाे कामना ग्रर्दछु ।बधाई छ दुबै जना कलाकार लाई ।

  • @surajkhadka4695
    @surajkhadka4695 3 ปีที่แล้ว +2

    दुवै जनालाई धेरै धेरै बधाई छ यो जिवनमा सायद पहिलो पटक सुनेको हुम्ला यति धेरै बयान कतै कतै त गित सुन्दा सुन्दै धक्क मुटु फुलेर आयो कस्तो कस्तो लाग्यो जे होस त्यो त मेरो फिलिङ हो तर हजुरले साच्चै सोचेको भए धेरै धेरै धन्यवाद र सुभकामना छ है

  • @padamshrestha1887
    @padamshrestha1887 3 ปีที่แล้ว +18

    आहा मुना मदन को जोडि को आजो इन्द्रेनी समाज मा गाको देख्न पायो सारै खुसी लाग्यो हे भगवान यो जोडि गित मा मात्रा होइन रियल जोडि भाको देख्न पाउ Saudi bata

  • @prakashbista7046
    @prakashbista7046 3 ปีที่แล้ว +5

    केहिले दिन नआवस रुनित परिपुरक मानसिङ र सुनिता अति मिठो गित अति मिलेको जोडी यो माया जुनिजुनि सातजुनि सम्म अजम्बरी बनोस साङ्गितिक सगरमाथाको शिखर चुमोस यो जोडीको जय जय होस

  • @topraj9593
    @topraj9593 3 ปีที่แล้ว +16

    अति सुन्दर जोडी सुन्दर शब्दहरु अनि गितपनी धन्यवाद इन्द्रेणी ?

  • @belbahadur7658
    @belbahadur7658 3 ปีที่แล้ว +1

    जति हेरेनी हेरि राखौ लाग्ने कति राम्रो हो के मानसिह दाजी र सुनिता सिस को लोकगित भनेको यो पो हो दुबै जनालाई उत्तर उत्तर प्रगति को कामना सम्पुर्ण इन्द्रेणी टिमलाई सलाम छ फेरि छिट्टै सुन्ना पाइयोस् यो जोडी को गित

  • @chhabiaryal4383
    @chhabiaryal4383 3 ปีที่แล้ว +6

    अति मिठो शब्दले प्रहार भएको छ।बधाई छ दुबै जनालाई।।

  • @kalyankhabas568
    @kalyankhabas568 3 ปีที่แล้ว +8

    इतिहास मा अहिलेसम्मकै दमदार लोकदोहोरी धन्यवाद कलाकार भाइबहिनी लाई

  • @chudamanilamichhane7002
    @chudamanilamichhane7002 3 ปีที่แล้ว +19

    सारैराम्राे दाेहरि मानसिह भाईर सुनिताबैनिकाे दुबै भाइ बैनि लगायत ईन्रेणि समाज तथा सम्पुर्ण कलाकार भाईबैनि धन्यबाद

  • @lallimbu2457
    @lallimbu2457 3 ปีที่แล้ว +1

    शब्द प्रहार एकदम मन पर्छ यसै मा मिठास छ धन्यवाद यस्तै गीत हरु ले सम्पूर्ण नेपालीको
    मन मुटु मा बस्नु भाको छ।

  • @khadkagiri9886
    @khadkagiri9886 3 ปีที่แล้ว +2

    मेरो मन पर्ने गाईका सुनिता र मान्सिङ खडका कर्णाली प्रदेसको सान 🙏🙏🙏🙏🙏🙏

  • @umeshsunar1473
    @umeshsunar1473 3 ปีที่แล้ว +13

    सारै राम्रो छ है सुनिता को स्वर🙋 सम्पुर्ण कलाकार टिमहरु लाई धन्यवाद

  • @sureshdhakal78
    @sureshdhakal78 3 ปีที่แล้ว +6

    धेरै धेरै धन्यवाद इन्द्रेणी समाज मलाइ सारै मनपर्ने जोडी ल्याउनु भएकोमा आगामी दिनमा पनि यो जोडी को गित इन्द्रेणी समाज मार्फत सुनिरहन पाउ ।बिजया दशमी को हार्दिक शुभकामना सबैलाई ।

  • @dharangurung2124
    @dharangurung2124 3 ปีที่แล้ว +2

    पछिल्लो समयमा निकै चर्चित गायिका बहिनी सुनिता लाई साङ्गेतिक सफलता को धेरै धेरै शुभकामना ।।

  • @bhubanraut1147
    @bhubanraut1147 3 ปีที่แล้ว +1

    यो नव युगल जोडीको सम्बन्धमा यस भन्दा अगावै मैले यी दुईको मनमा उठेको ज्वारभाटाको तरंगलाई सही ब्यबस्थापन गर्ने प्रयास गरेको थिएँ। यसको समाधान संभवत यही महिना नै हुनेछ भन्ने ठानेको छु।यो दुई पबित्र मुटु मिलनको टुङ्गो छिटै अवश्य लाग्ने नै छ । यस बिषयमा कुनै टिका, टिप्पणी गर्ने ठाउँ रहेको मैले देख्दिन।अब के मा नै रह्यो कुरा बाँकी, कसौ न त लगन गाँठो यही नयाँ बर्षमा।आखिर मन, हित्त,चित्त, पित्त, भेषभुषा, रहन,सहन कला, संस्कृति र पेशागत कला, गला यसको अलवा क्षेत्रगत अनि जातिय हिसाबमा समेत दुवैमा ठयाक्कै मेल खाएको।दोष खोट लगाउने ठाउँ कहिँकतै देखिदैन।यसर्थ यो बिषयमा सारा संसार नै राजिखुसी छन भने आखिर अब हँ मा हँ मिलाउनु नै बाँकी हो भन्दा खासै फरक पर्दैन । जसको परिणाम सकारात्मक नै आउने छ भने तपाईं दुईको आत्माले सन्तुष्टी अवश्य प्राप्त गर्ने नै छ। हो नि त तपाईं दुईका भगवान रुपी दर्शक, श्रोतागणहरुको आज सम्मको बेग्र ईच्छा, आकाँक्षा सफलिभूत हुने प्रवल संभावनालाई बिष्लेषणात्मक दृष्टिकोणबाट हेर्दा सकारात्मक पक्ष उनानसय प्रतिशत देखिन आउँछ ।यो कुनै मनगढन्ते, भ्रामक र कपोल्कल्पित, बनावटी कुरा नभैई यथार्थतामा आधारित र तत्थ्यपरक वास्तबिक सत्यतामा अडिग छ भन्न चाहन्छु ।जयहोस् तपाईं दुई नव युगल जोडीको।

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +21

    अहा फेरि नि इन्द्रेणी समाज मा आज धेरै समय पाछीको मानशिङ जि र सुनिता मेम को दोहोरी हेर्न पहियो धेरै खुसी रमाइलो लाग्यो आज म धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्द्रेणी समाज टिम लाई सुनिता मेम र मानशिङ जि को दोहोरी हेर्न पाहियो खुशी छु ?सबैलाई दसैं को धेरै धेरै शुभकामना छ ?लम्जुङ देखि हेर्दै छु

  • @balbirdarji452
    @balbirdarji452 3 ปีที่แล้ว +11

    मलाइत सुनिता र मान सिङ को बिहे भाको र यो जोदि मिले को हेर्न मन छ

  • @ravindrathapa8905
    @ravindrathapa8905 3 ปีที่แล้ว +2

    अत्यन्तै मार्मिक भाका र मार्मिक शब्द बुनेर यो गीत गाउनु भएकोमा सुनिता र मानसिंह धेरै धेरै धन्यवाद👍👍👍

  • @kalpanabhattachan5110
    @kalpanabhattachan5110 3 ปีที่แล้ว +2

    सारै मीठो गित!मान्सिङ र सुनिता को जुन गित सुने पनि राम्रो।यो जोडीलाई सधैं यसरी नै देख्न पाउ।

  • @tikaramrijal3329
    @tikaramrijal3329 3 ปีที่แล้ว +5

    सारै मिलेको जोडी हाम्रो सुर्खेती मानु अनि सुनिता जि 🙏🙏🙏🙏

  • @D.B.Bishwokarma
    @D.B.Bishwokarma 3 ปีที่แล้ว +40

    जे पर्ला पर्ला येहि मङ्सिर मा बिहे गर्नुस् मानसिङ दाइ येउता खसी मेरो तर्फबाट ।

  • @gkbhandari7779
    @gkbhandari7779 3 ปีที่แล้ว +7

    मान्सिङ र सुनिताको प्रेममा आधारित गित अति राम्रो लाग्यो । सुनिताको शैली हाउभाउ झन राम्रो

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 3 ปีที่แล้ว +19

    मान्सिङ्ग र सुनिता अहिले आयर साचिकै प्रेमी प्रेमिकाको जस्तै भुमिकामा यक्दम भावानामा डुबेर गाउनु भो साचिकै यो जोडी यक्दम जमेको छ

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 3 ปีที่แล้ว +4

    दुबैले कस्तो मन छुने तरिकाले गाउनुहुन्छ अत्ति मिलेको जोडी हो यो फेरिपनि सलाम छ

  • @lakshmitiwari6466
    @lakshmitiwari6466 3 ปีที่แล้ว +2

    अवश्य पनि प्रेम गहिराे भएरै गाएझैँ
    सुन्दै अानन्द लाग्ने श्रुतिमधुर भावमधुर अाहा
    गीतमा जस्तै रुख र जराकाे जस्तै हाेस् जीवनमा

  • @earththelivingone1274
    @earththelivingone1274 3 ปีที่แล้ว +2

    जति सुने सुनिरहु !! जति हेर्यो हेरिरहु !!कस्तो जोडी जुराएको होलान भगवान्ले कहिल्यै बिछोड नहोस्

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 ปีที่แล้ว +7

    ♥️♥️♥️♥️धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित दुबै जानको जोडि पनि एक दम मिलेको छ यसरी नै सधै भरी देखिरहनु पाउ राम्रो जोडि लाई शुभाकामन हल कुवेत बाट हेर्दै छु♥️♥️♥️♥️

  • @ramneupane4280
    @ramneupane4280 3 ปีที่แล้ว +10

    सोचे भन्दा आनन्द भयो!आहा कति रमाइलो

  • @ajayashrestha6128
    @ajayashrestha6128 3 ปีที่แล้ว +5

    सुनिता बैनी लाई मानसिंह भाइ ले पाउनु भनेको निकै भाग्यमानी हो सुनिता बैनी जस्तो सितल सुशील सुबासिली सायदै पाउन सकिन्छ छिटै तपाईहरुको सम्बन्ध ले मूर्त रूप पाओस् धन्यवाद

  • @padambist5432
    @padambist5432 3 ปีที่แล้ว +3

    सुनिता दिदि र मान सिडं दादा को बिहे भय धेरै राम्रो हुन्थ्यो भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @suryakc8843
    @suryakc8843 3 ปีที่แล้ว +11

    गायक गायिका को उत्तरोत्तर प्रगतीको कामना को साथै विजया दशमी 2077 को सबै लोक पारखी हरुलाई सुभकामना

  • @bimalaq8770
    @bimalaq8770 3 ปีที่แล้ว +126

    याे जाेडिलाई बिबाह बन्धनमा बाधियकाे कहिले देख्न पाउने हाे हामिले

  • @Anupam_Shree
    @Anupam_Shree 3 ปีที่แล้ว +1

    कति सभ्य कति शालिन दोहोरी मनै छोयो यस्तो पो दोहोरी गीत । कति प्रेमिल आहा 😍😘

  • @manbahadur1434
    @manbahadur1434 3 ปีที่แล้ว +2

    यो गीत विडियो गुड दोहरी भूमिका निभाई दिए गुड जोड़ी लाई बधाई छह सुन्दर स्टार जोड़ी लाई तीन करोहोट जनता को hitma छह सुपर किंग्स दोहरी को सुपर बासा मान सिंह सुनिता बीसी एक, सुपर सोहोर को धनी गुड सोंग नंबर वन सोहर को धनी good ramroo lagyoo Jodi lai dhanebahd cha janta ko hitma chha good job

  • @ramneupane4280
    @ramneupane4280 3 ปีที่แล้ว +7

    जय इन्द्रेणी , संमान तथा सम्झना सम्पुर्ण इन्द्रेणी कलाकाहरु मा 😍😍😍😍💘💘💘💘💘💘

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 3 ปีที่แล้ว +3

    अति मिठा मिठा सब्दहरुले भरिपुर्ण मिठो लाइभ दोहोरी मान्सिङ्ग र सुनिता बि. सि. को शुमधुर स्वरमा 🌹❤👌

  • @kammarkc3868
    @kammarkc3868 3 ปีที่แล้ว +2

    सन्देशमुलक तथा बिग्यता झल्किने गीतका लागी Heartly thanks for couple अझै तिखारिएर सगरमाथा झैं बन्नुहोला

  • @Zeevanpry09
    @Zeevanpry09 3 ปีที่แล้ว +3

    कति मिठो गित गाउनु भयो सुनिता बैनी र मानसिङ भाइले

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 3 ปีที่แล้ว +6

    यति मीठो स्वर छ कि मैले 23 पटक यो गीत हेरी सके र यो जोडी ले बिहे गरेको हेर्ने / सुन्ने हार्दिक इच्छा छ।

  • @sandeepkhatri2242
    @sandeepkhatri2242 3 ปีที่แล้ว +6

    मानसिङ्को गितसबै राम्राछ्न ? यो गित चाहिँ बास्तबिकता संग जोडिएको भएर पनि राम्रो छ।

  • @Dynamic840
    @Dynamic840 3 ปีที่แล้ว +2

    अत्यन्तै राम्रो पारिवारिक जमघटमा पनि हेर्न लायक , उत्कृष्ट गायन शैली , अति उत्कृष्ट अझै प्रगति होस् ,शुभकामना

  • @krishnakunwar176
    @krishnakunwar176 3 ปีที่แล้ว +5

    गित संगीत भनेको मन मुटु लाई छुने एक महत्त्वपूर्ण बिन्दु हो मेरो त यो गित र तपाईंका सब्दहरुले मन छोयो धन्यवाद सबै लाई

  • @nathjayalal4467
    @nathjayalal4467 3 ปีที่แล้ว +13

    धेरै धेरै धन्यबाद छ इन्द्रेनी समाजलाई आहा कति रमाईलो भाको मजाले हेरिन्छ अब

  • @sumanbc8920
    @sumanbc8920 3 ปีที่แล้ว +14

    हे भगवान यी दुई को साच्चिकै जोडी भएको हेर्न पाउ

  • @dambarbhat167
    @dambarbhat167 3 ปีที่แล้ว +7

    अाहा 👌👌मनपरेकाे जाेडी सदासर्बदा यस्तै साङ्गितिक यात्रा सङ्गै यक भई जीवन अगाडि बढाेस

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +13

    इन्द्रेणी समाज ❤️❤️
    साथी लाई मारेर खोलामा फाल्दियछन, सप्तरी घटना th-cam.com/video/aW8wBxm_8yc/w-d-xo.html

  • @user-wo9ix6xy4t
    @user-wo9ix6xy4t 3 ปีที่แล้ว +4

    सररर सैसै .कति रमाईलो भाको हो ...सुनिता सिस .र मानसिग लाई भेतनी ठुलो रहर छ.

  • @kamalale6177
    @kamalale6177 3 ปีที่แล้ว +11

    वाह !
    जसरी माया मा डुबेर दोहोरी गाउनु भो रियलमा नि मानसिङ र सुनिता बैनिको यस्तो जोडि बनोस !!
    माहादेब र पार्बती को जस्तो जोडि बनोस !!

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 3 ปีที่แล้ว +1

    यो पुरानो भाका मा गीत गाउनुनै ठूलो कुरा। सारै राम्रो लाग्यो ।लोक भाकाका संरक्षण गरौं

  • @Deastret8
    @Deastret8 3 ปีที่แล้ว +2

    हाम्रो मन मुटु मा बस्नु हुने मानु र सुनीको सारै राम्रो मीठो दोहोरी मनै छुने उत्तिकृष्ट स्वर शब्द👌❤️😘 असल साथि मुना मदन जोड लगायत सम्पुर्ण ईन्द्रेणि टिमलाई धेरै धेरै बधाई छ।

  • @singhchandra4510
    @singhchandra4510 3 ปีที่แล้ว +5

    खिमा जि को पनि कार्यक्रम सन्चालन गर्ने तरिका असाध्यै राम्रो अनि सान्दर्भिक छ । अझै थप प्रगति हुँदै जाओस शुभकामना छ ।

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว +6

    आज्को रमाइलो दोहोरि मा सुनिता बुदा छेत्री र मान सिंह खडका ले मिठो पर्‍स्तुति राम्रो छ उत्तर उत्तर पर्गति को कामना

    • @ishworpaudel2412
      @ishworpaudel2412 3 ปีที่แล้ว

      Nice song i want to see real

    • @aasishbc4471
      @aasishbc4471 2 ปีที่แล้ว

      Hjr haru ko live Dhori lai yati maya garxu ni Dd Dai miss you hjr haru ko sano vaii

  • @asgf8347
    @asgf8347 ปีที่แล้ว

    कति रमाईलो भाको छ मन् छूने सब्द र सुरिल्लो सोर को धनि मानसिंह सर को र सुनिता मिस बधाई सलोट यसै गरि गरि खूसि को कामना छ👍👍🥰🥰🥰🥰

  • @ramsharma8699
    @ramsharma8699 3 ปีที่แล้ว +2

    अति मार्मिक तबर ले प्रस्तुति आजको ,
    सुपर🙏

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +4

    पछिल्लो समयको लाल जोडी मान सिं खडका & सुनिता बि सी, अत्यन्तै मीठो दोहोरी, जय इन्द्रेणी समाज 🌹🌹🌹

  • @shreyan5024
    @shreyan5024 3 ปีที่แล้ว +9

    गित साह्रै राम्रो मिठा शब्द र भरपुर आनन्द दिने खालको ! उहाहरुलाई उत्रर उत्रर प्रगतिको हार्दिक शुभकामना ।

  • @dhanbahadur4391
    @dhanbahadur4391 3 หลายเดือนก่อน +1

    सुनिता बुढा को सब्द मरेपनी यउतै होस हाम्रो च्यहना भन्ने शब्द सराई मन छोयो यस्तै होश हजुर को जोडी पनि🎤

  • @brightshah6498
    @brightshah6498 3 ปีที่แล้ว +1

    एक मौलिक कला र साहित्यिक क्षेत्रमा भगवान को बरदान सरह समधुर शब्द र सुरको खानी नमुना जोडी लाई सलाम गर्दछु ! म पनि जनवादी कलाकार हूँ सके सेवा गर्ने अवसर दिनुभएको भए नेपाली मौलिक साहित्यको अबिरल धर्म हुन्थ्यो !मिल्छ भन्ने-

  • @gsmzion8169
    @gsmzion8169 3 ปีที่แล้ว +6

    सफलता मिलोस दुइको मित्रता बिबाह मा परिवर्तन होस

  • @rudrasubedi6372
    @rudrasubedi6372 3 ปีที่แล้ว +17

    आहा कति राम्रो दोहोरी यो पो हो दोहोरी गायक र गायिका दुवै जना लाई बधाई छ

  • @santoshthapa7420
    @santoshthapa7420 2 ปีที่แล้ว

    सुनिताजीकाे शब्दले म स्तब्ध भएँ । कति मार्मिक शब्द -सँगै साँझ सगसंगै बिहान, मरे पनि एउटै हाेस् चिहान ।

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว

    सूरूवाती प्रस्तूतिनै सार्है राम्रो मानसिह खडका भाई
    सूनिताको के कूरा गरौं अझ त्यो गाऊने स्टाईलै मनपर्छ वाह सूनिता अझै सफलताको सूभकामना

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +7

    आहा कति मीठो दुबैको शोर सबैले ईन्द्रेणी समाज लाई लाइक सप्राइज गरौ

    • @dawalama2983
      @dawalama2983 3 ปีที่แล้ว

      आहा कती मीठो