छत्र शाही र फुलमाया के.सी बीच अहिलेसम्मकै खतरा दोहोरी । हेर्नै पर्ने भिडियो ।। ०७६.०३.०४ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Live_Dohori #ChhatraVsPhulmaya

ความคิดเห็น • 2.1K

  • @Mountainguide8848
    @Mountainguide8848 5 ปีที่แล้ว +319

    इन्र्देणी नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर ।
    अती राम्रो धन्यवाद इन्र्देणी टिमलाई ।

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 ปีที่แล้ว +1144

    सारै रमाईलो दोहोरी आयो है तपाईहरूको लागि 🙏🏻🥰

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว +14

      केछ खबर खिमा बैनि

    • @sagarvlocker777
      @sagarvlocker777 5 ปีที่แล้ว +7

      हजुर कता जानु भएको नि खिमा जि

    • @prakashnayak4167
      @prakashnayak4167 5 ปีที่แล้ว +5

      chhatra sahi....
      sarai khatra🤘

    • @manojmanu1
      @manojmanu1 5 ปีที่แล้ว +6

      सन्चै हुनुहुन्छ खिमा दि नम्स्ते है

    • @subarnagurung1479
      @subarnagurung1479 5 ปีที่แล้ว +3

      Jhataro ta babal nai haniyo ni shahi g le kamtiko chae rahenax all tem lai dhanyabadha

  • @reshamrana7845
    @reshamrana7845 5 ปีที่แล้ว +21

    नेपालमा त पाछैन कोहि पनि
    अन्तर्राष्ट्रिय खोजी छन पोइ पनि
    निकै कडा प्रहार छ्त्र साही को best of luck .......

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +9

    छत्र शाहीकाे दाेहाेरीका टुक्काहरु यति चाेटिला छन सारै राम्रो लाग्यो दाेहाेरी मलाई एकदमै मन पर्छ छत्र शाही साथै सम्पूर्ण इन्द्रेणी टिम पनि ।

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +114

    सात समुन्द्र पारीको बिरानो परदेश बाट
    गाउँबेशी का भाकाहरु गुन्झिने अनि
    गित संगीत बाटै संदेश मुलक कार्यक्रम
    इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌

  • @umeshbc7731
    @umeshbc7731 5 ปีที่แล้ว +162

    छत्र शाही अाए पछि
    पहिले भन्दा झन रमाइलो भयाे

  • @rajubithari8895
    @rajubithari8895 5 ปีที่แล้ว +523

    क्षत्र साहीलाई मनपराउने कोको हुनुहुन्छ

    • @gitachandthakuri3387
      @gitachandthakuri3387 5 ปีที่แล้ว +5

      I like xatra g

    • @minapariyarbaglung9178
      @minapariyarbaglung9178 5 ปีที่แล้ว +3

      Ma xu ni

    • @jai9121
      @jai9121 5 ปีที่แล้ว +2

      I like xatra

    • @saruchakra8554
      @saruchakra8554 5 ปีที่แล้ว

      Hi,kshetra

    • @bkraju9289
      @bkraju9289 5 ปีที่แล้ว +1

      माेवटिनि के माेवटि अरकाले टाेकेजस्ति हयट

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 ปีที่แล้ว +2

    कती रोमानटिक रमाइलो नाचौ नाचौलाग्यो छोटु मोटुको दोहोरी सलाम छछत्रभाइलाइ ।।साथै इन्द्रेणीपरिवारलाइ ।।।।।

  • @dillikhadka6541
    @dillikhadka6541 5 ปีที่แล้ว +718

    छ्त्र शाही का फ्यान जतिले यता हाजिर गरम ।

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 5 ปีที่แล้ว +10

      छत्र सर लाई सधैं दाेहाेरि गाउन लगाउनु पछ नत्र बबल हुनछ

    • @birjankarki8642
      @birjankarki8642 5 ปีที่แล้ว +7

      Dilli Khadka mero karnali ko hero ho chhatra b shahi

    • @rituthakuri3976
      @rituthakuri3976 5 ปีที่แล้ว +3

      Waw mero gauko daile kati mitho gayko

    • @rameshbhattrai322
      @rameshbhattrai322 5 ปีที่แล้ว +2

      Super

    • @tekndrasoni6959
      @tekndrasoni6959 5 ปีที่แล้ว +3

      ✊✊

  • @deepakbaral7283
    @deepakbaral7283 5 ปีที่แล้ว +47

    मान्छे सानो भय पनि आट चाहिँ दरो छ कति रमाइलो हो दोहोरी छ्त्र साहिको गाउनी शैली सारै मन पर्छ अझै अगाडी बढदै जानू सुभ कामना

  • @birahibhim1278
    @birahibhim1278 5 ปีที่แล้ว +10

    हेर्दाहेर्दै छत्र शाही भाइको गीत सारै कडा आउन थाल्यो सारै रमाइलो अनि राम्रो लाग्यो।

  • @razanmagar7235
    @razanmagar7235 4 ปีที่แล้ว +13

    छोटदेऊ काका हाम्रो नै मील्या छ
    मनमायाले हेर थुक निल्या छ
    कडा आयो छत्र साही दाजु

  • @bichodmilan1428
    @bichodmilan1428 5 ปีที่แล้ว +51

    छत्र साही को लाईभ दोहोरी parlaya मनपर्छ मलाई मात्र होकि अरुलाई पनि त्यस्तै हो

  • @ashokkc2324
    @ashokkc2324 5 ปีที่แล้ว +250

    छत्र र टीका आए पछि इन्द्रेणी मा झन सुन मा सुगन्ध भएको छ

    • @birbahadurthapa1670
      @birbahadurthapa1670 5 ปีที่แล้ว +3

      यो कुरा 100 भन्दा नि 1000 सहि कुरो
      मैले पनि तेहि सोचेको थिए सर

    • @binodpande7416
      @binodpande7416 5 ปีที่แล้ว

      Ful Maya ko dohori dami hunxa badai x tapai Lai sahi Vai pani Kam hunu hunna badhai x

    • @sujansunar8909
      @sujansunar8909 5 ปีที่แล้ว

      @@birbahadurthapa1670 f

    • @sujansunar8909
      @sujansunar8909 5 ปีที่แล้ว

      o

    • @sujansunar8909
      @sujansunar8909 5 ปีที่แล้ว

      @@birbahadurthapa1670 thhhgmkbblldgkhhkkhybl m n.n
      c
      cc.vb
      bmvn
      v
      vnbnnbmbv nvnbbmx xnn
      .
      .vmcbcbcmbmbmvcvmmvnmbc
      b
      n
      nbnb
      n
      b
      nvnv
      bvgmmllllhffhmkllkllllklĺd

  • @thammanthapa1610
    @thammanthapa1610 5 ปีที่แล้ว +2

    अहो !!! कस्तो धमाकेदार दोहोरी सुन्दा सुन्दै सेयर गरे म त ।

  • @rajlimbu4295
    @rajlimbu4295 5 ปีที่แล้ว +6

    छत्र शाही चाही हो क्या कलाकार
    जस्तो सब्द भने पनि नरिसाउने यो होनि त कलाकार 👌👌👌👌👍️👍️👍️👍️👍️

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +18

    इन्द्रेणी कार्यक्रम मन पराउने हामी कति छ्म।✋✋🙋🙋

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 ปีที่แล้ว +109

    कमेन्ट हेर्दै रमाइलो लिने त म मात्रै जस्तो पो छ है😂😂

    • @sardakc1977
      @sardakc1977 5 ปีที่แล้ว +2

      Ma pana ho

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +2

      म पनि हो है एक्लै हुनुहुन्न

    • @Utuber111
      @Utuber111 5 ปีที่แล้ว

      Ma pani

    • @aarosbasnet8177
      @aarosbasnet8177 5 ปีที่แล้ว

      Me too

  • @yubarajmagar9595
    @yubarajmagar9595 5 ปีที่แล้ว +14

    आहा कति रमाइलो 😊😊
    यहि इन्द्रेणी छ म जस्तो कैयौं प्रदेसी नेपाली को मन को दुख पिडा भुलाइदिने धन्यवाद 😊
    हुर हुर 😊😊

  • @lovely2033
    @lovely2033 5 ปีที่แล้ว +19

    इन्द्रेणी टिमको अगाडि अरु कार्यक्रम खल्लो लाग्छ बहुत रमाइलो वाउ।✋💋

  • @asmanlama8747
    @asmanlama8747 5 ปีที่แล้ว +35

    छत्र ले गित चाहिँ खत्रा गाउने हाे सारै रमाइलो लागछ छत्र र टीका जि अाय पछि अज धेरै रमाइलो भएको छ

  • @deepaklamichhane3899
    @deepaklamichhane3899 5 ปีที่แล้ว +67

    ल बसियाे ईन्द्रणि काे चैतारिमा खाडी बाट काे काे अाउदै हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @basantakhadka8425
    @basantakhadka8425 5 ปีที่แล้ว +5

    🍂वावावा कति राम्रो लाईभ दोहोरि गाउनु भाछ हजुर🌺 दुबैले नेपाली 🌺पन लाई झल्काउने हजुर 🍂दुबैलाई हुर्दय देखि 🌺नै बधाई छ सम्पुर्ण आम नेपाली 🍂आमा बुबा दाजुभाई 🌺दिदि बहिनि सबैको तर्फबाट..🍂..भन्न चाहाँन्छु
    🌺जय गित जय संगित🌺

  • @surajkhadka4695
    @surajkhadka4695 5 ปีที่แล้ว +23

    अति रमाईलो भएछ छत्रभाईको हिम्मत खुवसार्है छ

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +110

    मान्छे सानो भएपनि गित गाउने दमचाहिँ दरो छ १००% छत्र शाहीको गितको झतारो मन
    पराउने को को हुनुहुन्छ हजुर
    क्या बबाल है ?

  • @BharpardoTvNepal
    @BharpardoTvNepal 5 ปีที่แล้ว +159

    छत्र साहि नपत्याउदो गायक रहेछ धेरै राम्रो गित गाउनु हुन्छ

  • @gopalkhanal8526
    @gopalkhanal8526 4 ปีที่แล้ว +1

    नाच्न नजान्ने लाई पनि नचाउने कति राम्रो दोहोरी रमाईलो लागो धन्यवाद सम्पुर्ण इन्द्रेणी समुह लाई

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 ปีที่แล้ว +6

    हैत कडा दोहोरी कत्ती मज्जा लाग्यो धन्यवाद सम्पुर्ण इन्द्रेणी कलाकार टीम लाई अनि अतिथि सबैलाई

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +16

    आयो इन्द्रेणी ल है आउनुहोस् इन्द्रेणी हेर्न म चाहिँ झरे आज मिना बहिनी र फुलमाया बहिनी छात्र भाइ सग धेरै रमाइलो छ सबैलाई मेरो नमस्कार सबैको ज्य होस
    राधा कृष्णको जय जय होस्
    👏👏👏👏👏👌👌👌👌👌

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว +1

      हजुर ठुलो दिदी नमस्कार हजुर को पनि जय होस्

    • @sabinashah7886
      @sabinashah7886 5 ปีที่แล้ว

      हजुर ठुलो दि गीत त सारै राम्रो हाम्रो छ्त्र भाइ को म पनि हेर्दै बाइ

    • @sabinashah7886
      @sabinashah7886 5 ปีที่แล้ว +1

      @@pramikarokaya9886 माइली दि सन्चै हुनु हुन्छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@sabinashah7886 हजुर मेरो भाइ पनि आइपुग्छन् इन्द्रेणी ल बधाइ छ

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @@sabinashah7886 हजुर कान्छी बैनी सन्चै छु हजुर लाई के कस्तो छ बाइ

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 ปีที่แล้ว +42

    हाहा खतरा पो आयो मनमाया मोटि दिदीको फ्यान टुपुक्क आइपुग्यो है

  • @phaligurung6226
    @phaligurung6226 5 ปีที่แล้ว +6

    हा हा ! छत्र पुड्के र फुल्माया चेली को दोहोरी ले युके बाट खुब हेर्दै मजा लाग्यो ! थेन्क यु इन्द्रेनी तिम र कृश्न कदेल जि लाई !

  • @kapilkshetri8377
    @kapilkshetri8377 5 ปีที่แล้ว +2

    फुलमाया बाट त सुनिनसक्नु पो गयोत।सारै आनन्द लाग्यो दोहोरी सुन्दा

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +30

    सर्व प्रथम हजुर हरु सम्पुर्ण मा मेरो नमस्कार आहा कति रमाइलो दोहोरी लु सबै जना झरम है इन्द्रेणी हजुर सबै लाई चुले निम्तो छ इन्द्रेणी को जय जय जय होस् जय गित जय संगीत 🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌👌👏👏👏👏💃💃💃

  • @Jhon-f3f
    @Jhon-f3f 5 ปีที่แล้ว +87

    बबिता बानियाँ (जेरि) र छ्त्र शाही को लाइभ दोहोरी म भेट गराउनु पर्यो।।।।

    • @jaisara3869
      @jaisara3869 5 ปีที่แล้ว

      keshav chunara y

  • @ravitamang6702
    @ravitamang6702 5 ปีที่แล้ว +5

    आहा कति रमाइलो छ दोहोरी छात्र शाही आगामी दिन हरु मा सुभकामना ला साथै सम्पूर्ण इन्द्रेणी टिमलाई अग्रिम शुभकामना

    • @tikadevibasnet5021
      @tikadevibasnet5021 2 ปีที่แล้ว

      Fuf7fufiuf7fufufufufufufufiggugugugigf7f7fufufufiffiffufiuf7fufiufugufugugugiiggifgigfigugiugigiugiggugiiggugigugigiugiguggugigugiugugufugiugufufigfgugiffiufufifufifggiifggfufufufiffufufifufiufigfgifgufufufiggiuffiggifufugugigggugigugiggugigiigugigigigugigugugugugiugigiugugiggufiugufufiufiffifufufiufiufufufufufiffiiiffiufiffufufiugufiufiufiufufiufiufififiifufigiffifggfgigiugiugiugugiugiugigugigiiggigugigiiggugiigggugiugiugigiggigiggiiggiugigfiggiigufufifffufiufiiffugiffgufufufufiufugiifufigufugiffugugugufgugufgifuiugigiggigiyifugiuiguguiuiuiugiggiguguguiuguiuiugiugigiggiugugghigiggugugugigiugiguiuiuiuiiggiugiggigggiugiuuiggiuigiggfiigggguguiuiguuiuguuiguiguiuiuiuiuiuiyigiuiiguiugguuiggiiiguguigiuiiggugiigugiggigiugiuigigigguigiuggiuiuihiguiuiguguigiuigugiguiuiiguggugiiggiggiugiguggugigiuigigggiguguiuiuuiuiuiigguguguuuggugugggiuiuigiuiguiuiuiuiuggigiiggiiuiggigigiiugigiggiguigiguiggugiiiggighggugugiugugiigggggggguiguuuiuiugiuggiuiguiiuggiuigiguuiguiuiuiuiuiguiuiguuiuiuiuiugiuiuigguuiuuguuiugiguiuiuiuiuiuiuguiuiguiuiuiuiuiuiuiuigiuiuiuiuigyiuiiuuiuiuigiigigiiguiiguygigugigiigigiuigiyigggiiguiuigugigigiigggugigiuiiguugiuiiugiuiigigiigigugigigiuggigigigigiigggggigiigigiiggiuigugiggigiiuiguigiuiggiiggiuuiigiuggigiuii

  • @rajeshsapkota2130
    @rajeshsapkota2130 5 ปีที่แล้ว +7

    हॉसैरै मर्नि भयो आजको दोहोरी गित सुनेर एकदम राम्रो लाग्यो all the best all team

  • @ganeshhacac8372
    @ganeshhacac8372 5 ปีที่แล้ว +41

    छत्र इन्द्रेणी मा आए पछि अझ साहान्दार भाको छ बदाइ छ सबै टिमलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodghimire5573
    @binodghimire5573 5 ปีที่แล้ว +87

    लोक गित देशको सास्कृतिक पहिचान जोगाउने बलियो आधार हो।
    कसकसलाई सहमत छ?

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +2

    आजको दोहोरी त अत्यन्तै राम्रो लाग्यो फूलमाला र छत्र शाही लाइ मुरी मुरी धन्यवाद छ 👌 👍 💕 💔 👏👏👏👍

  • @dhanbahadur5211
    @dhanbahadur5211 5 ปีที่แล้ว +7

    सार्है मजा लाग्यो छत्र साही ले इन्द्रेणी को शोभा झन बडाउनु भो सार्है खुसी लाग्यो धन्यवाद सबै इन्द्रेणी टिम लाई

  • @villagefunvlogs25
    @villagefunvlogs25 5 ปีที่แล้ว +46

    छत्र जि निकै आयो है यस्तै बबाल प्रस्तुतीको हजुर बाट आसा बादी छौ जय नेपाल इन्डेर्णि

  • @sumanadhikari2753
    @sumanadhikari2753 5 ปีที่แล้ว +38

    wow साचिकै रमाइलो दोहोरी आयो अब मिल्छ भने छ्त्र र बबिता बानियाँ जेरि को म लगाएत दुबै बस्ने हामी धेरै साथी को माग छ शुभकामना इन्द्रेणी टिम लाई नमास्कार!

    • @girisagar3024
      @girisagar3024 5 ปีที่แล้ว +1

      सहि कुरो

    • @preetipretty4546
      @preetipretty4546 4 ปีที่แล้ว +1

      🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲

  • @ramthapamagar4334
    @ramthapamagar4334 5 ปีที่แล้ว +27

    फुलमाया केसीको स्वर एकदमै उत्कृष्ट छ है।।। मनपर्ने आवाज हजुरको

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e 5 ปีที่แล้ว +9

    मन माया दिदी को सबै मन पर्छ I love you dd

  • @RajKumar-md2gr
    @RajKumar-md2gr 5 ปีที่แล้ว +44

    छ्त्र शाही पनि दोहोरी को हिरो नै हो रैछ ।

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 ปีที่แล้ว +62

    दिलिप दाइ पछाडी जो भय पनि रमाइलो अब मनमाया दिदि र दिलिप दाइ को दोहोरी सुन्न परो धेरै चोती माग गरियो आको छैन

  • @hastakanxa7250
    @hastakanxa7250 5 ปีที่แล้ว +18

    हैट केसारो हसाको छत्र शाहीले 😀😃। धेरै राम्रो छ प्रस्तुति ।

  • @premairi537
    @premairi537 5 ปีที่แล้ว +5

    सबै टिम लाई समान का साथ नमन गर्न चाहन्छु
    र नाचने साथी हरु लाई नि क्यामरा मा रामरेरी देखाइ दिनु पर्यो सबै मा बिनमर अनुरोध गर्दछु 😂

  • @shovalama147
    @shovalama147 5 ปีที่แล้ว +30

    मलाई पनि सारै मन पर्छ यो इन्द्रेणी कार्यक्रम नछुतै हेर्छु 💕💕🌹🌹

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 ปีที่แล้ว +24

    इन्द्रेणीको कुनै प्रस्तुतिमा कम्जोरी छैन है!सबै १०१ छन👌👏👏👏

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 ปีที่แล้ว +24

    फुलमायाबहिनीलाइ सलामछ ।बागलुंग बजारमा बाघको सालीक गीत सार्रै मनपर्छ मलाइ धन्यबाद ।।।।।।

  • @udayabahadur9170
    @udayabahadur9170 5 ปีที่แล้ว +30

    दोहोरी गीत एकदमै रमाइलो लाग्यो फुलमाया दिदीले जोडी मिलेन भनेर गुनासो गर्नु भाहाछ अर्को चोटी उहाँलाई जोडि लाई दिनुहोला

  • @yoyoyoyo1762
    @yoyoyoyo1762 5 ปีที่แล้ว +32

    छत्र साही दाजै जुम्लाको जडिबुटी को पावर त मान्नै पर्छ यार

  • @user-wk3bk7op9p
    @user-wk3bk7op9p 5 ปีที่แล้ว +3

    Sai sai ati ramailo innderni naheri khaana nai khanu man nalaune jati hajir hum hai 👌👌👌♥️♥️♥️

  • @harkamagarharkamagar7077
    @harkamagarharkamagar7077 5 ปีที่แล้ว +5

    मनमाया जिलाई मिल्दो गाईका धेरै रमाईलो म पनि सुनेर एकछिन नाचे

  • @alemagar5198
    @alemagar5198 5 ปีที่แล้ว +5

    तिम्रो ज्यान झन हात्तिकै जति छ
    हिरा सानो महत्त्व कति छ एकदम सहि हो

  • @sonan7220
    @sonan7220 5 ปีที่แล้ว +31

    ABC indreni कार्यक्रम निरन्तर हेर्दै आएको छु ।यो कार्यक्रम अलि लामो १ घन्टा को रख्नुन कृष्ण सर।छत्र जि र मनमाया को दोहोरो हेर्ने धोको छ सर

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 ปีที่แล้ว +133

    साच्चिकै छत्र साही दोहोरी को कडा
    आउनुस सब्जना सलाम ठोक्उ छत्र
    साही लाई ✋✋✋✊✊✊

  • @govindasapkota8461
    @govindasapkota8461 5 ปีที่แล้ว +13

    फुल माया जि ले छत्र जिलाइ आज खुतुर्कै पार्नु भयो जेसोस रमाइलो भयो

  • @user-op5ql7rr2o
    @user-op5ql7rr2o 5 ปีที่แล้ว +45

    छत्र शाही राम्रो अनि मेरो मन पर्ने गायक ।

  • @narayankhanal3599
    @narayankhanal3599 5 ปีที่แล้ว +30

    इन्द्रेनी को कुनै पनि भाग नछुटाइ हेर्दै आको छु आजको दोहोरी सारै राम्रो लग्यो तर कमेन्ट पनि आज मत्रै गरेको हु

  • @user-mk1tl1rq5e
    @user-mk1tl1rq5e 5 ปีที่แล้ว +35

    एक दम मन पर्छ ईन्द्रेणी कार्यक्रम साउदी बाट हेर्दै छु रमाइलो छ ।

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 ปีที่แล้ว +10

    सारेइ मन पर्ने गायिका फुल माया साथेइ जोडि मन माया तिज्को गित फुल माया र मन माया भन्ने गित एक दम मन पर्छ

  • @paudelbakery340
    @paudelbakery340 5 ปีที่แล้ว +2

    जति हेर्यो उति रमाइलो इन्द्रेणी का प्रत्येक कार्यक्रम हरु।‌ तस्रो पटक हेरिराको #chattravsphulmaya गज्जब

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +40

    इन्द्रेणी कार्यक्रम छ रत हामी छम !! झन छत्र भाइ र टिका सानू आएसी त इन्द्रेणी पनि महाइन्द्रेणी भएको आभास भाको छ भन्या !! आजको दोहोरी बबाल लाग्यो !! जय गीत , जय सङ्गित , 🎵🎶🎧️🎤 इन्द्रेणी को जय होस् 🙏🙏

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 ปีที่แล้ว +20

    सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद छ।विशेष सन्चलाक दाइ कडेल दाइ लाई।मनमाया लाई देखे देख्दा मलाइ दोहिरी मा सन्तुष्ट लाग्छ मलाइ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +13

    श्वास छत्र साही गजब उतर दिनुभाकोम लाखौ लाख धन्यवाद छ फुल माया र स्याम रानालाई दोहोरीम छिटो जुदाउनु होला ल कृष्ण सर

  • @lalbahadur1715
    @lalbahadur1715 5 ปีที่แล้ว +16

    फुल माया जि को दमदार प्रस्तुती लागेयो साथै छत्र सङ एक दम मिल्छ जोडी बधाई छ हजुरहरु लाई

  • @BikasShahi
    @BikasShahi 5 ปีที่แล้ว +146

    जुम्लाका स्याउ बेचेर पाल्छु !
    तिम्रो जोवन चोटुले समाल्छु !
    छत्र शाही
    👇👇👇
    👍👍👍

  • @samberkhatri2344
    @samberkhatri2344 5 ปีที่แล้ว +13

    जति हेर्यो त्यति हेरिरहु लाग्ने अति नै रमाइलो छ धन्यवाद छ सबैलाई 👍️👍️👍️

  • @paudelbakery340
    @paudelbakery340 5 ปีที่แล้ว +20

    कति मिठो दोहोरी.. आहा साँचै छत्र दाई तपाईं को दोहोरी को मत फ्यान भइसके।

  • @mohansapkota657
    @mohansapkota657 5 ปีที่แล้ว +9

    बबाल लोक दोहरी गित रमाइलो लाग्यो धन्यवाद इन्द्रेणी होल तिमहरु लाई ।।।

  • @arjungiri421
    @arjungiri421 5 ปีที่แล้ว +198

    मिलाउ कुरो नगरौ झगडा
    ज्यान मटाङ्रेरे इजिन छ तगडा 😀😀😀
    ढिलो आयो कडा आयो

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 ปีที่แล้ว +16

    सारंगी वालि र मुस्कान वालि आज पछाडि पो
    कृष्णा बहिनीको दोहोरी र देउडा फेरि सुन्न मन लाछ

    • @ratomakai4375
      @ratomakai4375 5 ปีที่แล้ว +2

      देख्छु आफै जन्माको छोरो झै.....हुन्छ कान्छा सिलौटो लोरो झे सब भन्दा मन पर्दो टुक्का

  • @iskalasapkota2360
    @iskalasapkota2360 5 ปีที่แล้ว +17

    हे न थुक निल्छे न ऑखा सार्दिन्छे।
    तिमी जस्ता चेपेरै मार्दीन्छे चैटचैट😂😂
    क ती रमाईलो लाग्छ मलाई यो दोहोरी आज सम्म चार पटक हेरी सके😍😍

  • @samsungprime9796
    @samsungprime9796 5 ปีที่แล้ว +5

    सर्ब गुण सम्पन्न डल्ले खुर्सानी छ्त्र शाहि

  • @simarai1492
    @simarai1492 5 ปีที่แล้ว +65

    इन्द्रेणी दैनिक हेर्नी र माया गर्नी को को हुनुहुन्छ यता हाजिर हुनु त!!!!

  • @darlamithapamagar7827
    @darlamithapamagar7827 5 ปีที่แล้ว +14

    काम ले थाकेको बेलामा ईन्द्रेणी हेरेसि सबै दुःख बिर्सी मन मा खुसि लाग्छ।

  • @ghanashyamkhatri2897
    @ghanashyamkhatri2897 5 ปีที่แล้ว +12

    सलाम छ ।इन्द्रेणी !
    छत्र साही अत्यन्तै प्रतिभा साली हुन

  • @laxmanbhandari1227
    @laxmanbhandari1227 5 ปีที่แล้ว +13

    मनमा भयका सब पीड़ा भुलाई दीन्छ यो इन्द्रेनी ले
    धन्यवाद सम्पूर्ण टीम लाई

  • @rajkunwar2688
    @rajkunwar2688 5 ปีที่แล้ว +29

    भनी सके म मया लाउदैन
    तिमलाई हेर्दा जागर आउदैन😆😆हाहा फुल माया

    • @sushamashrestha2235
      @sushamashrestha2235 5 ปีที่แล้ว +1

      raj kunwar yeso vanda rabin ni haseko paxadi basera.

    • @jibanshahi3020
      @jibanshahi3020 5 ปีที่แล้ว +1

      raj kunwar तिमि लाई नि चाहियाे कि के हाे

    • @rajkunwar2688
      @rajkunwar2688 5 ปีที่แล้ว

      Jiban Shahi chahiyo vaner vanna namilni 😆

    • @rajkunwar2688
      @rajkunwar2688 5 ปีที่แล้ว

      sushama shrestha 😆😆😆

    • @bktekbahadur9718
      @bktekbahadur9718 5 ปีที่แล้ว +1

      Nice dohari

  • @premtamang4443
    @premtamang4443 5 ปีที่แล้ว +9

    ल दामि छ सररर मजा आयो झन मन माया दिदी आऊनु भएछ लासो फयाफुला

  • @organicnepal3430
    @organicnepal3430 5 ปีที่แล้ว +1

    सारै रमाइलो अनि ट्यालेन्ट छत्र भाइको गाउने क्षमता असाध्यै राम्रो अनि रमाइलो हुन्छ तपाइको उत्तर उत्तर प्रगतिको कामना।

  • @bishnuparajuli2839
    @bishnuparajuli2839 5 ปีที่แล้ว +4

    Chhatra shahiko sarai ramro lagyo🙏🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @jivansharma1468
    @jivansharma1468 5 ปีที่แล้ว +3

    छत्र मान्छे कति रमाइलो छन् है कलाकार भनेको यस्तै हुनुपर्छ ।तव मात्रै रमाइलो हुन्छ ।

  • @criston5199
    @criston5199 5 ปีที่แล้ว +32

    कडेल दाजु छोटु लाई गाउदा हस्तक्षेप नगरौ न यार😀

  • @user-wz2rv4ij5d
    @user-wz2rv4ij5d 5 ปีที่แล้ว +5

    सारै रमाइलो🏃‍♀️💃

  • @topthapa668
    @topthapa668 5 ปีที่แล้ว +10

    धेरै राम्रो इन्द्रेणी कार्क्रम गीत संगीत लाई जोगाउनको लागि पर्नु भएको नेपाली जनताको प्यारो कृष्ण सर लाई धेरै-धेरै धन्यवाद छ।।। (म सुर्खेतीको तर्फबाट)

  • @buddhibuddhi4586
    @buddhibuddhi4586 5 ปีที่แล้ว +6

    दोहोरी त सारै राम्रो लाग्यो।तर मनमायाको आबाजमा सुन्न मन छ।

  • @kalikotonlinekhabar5214
    @kalikotonlinekhabar5214 5 ปีที่แล้ว +10

    आज हेरियो आज त पछि आउने जति यता हाजीर
    छत्र. राजा नाईस

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 ปีที่แล้ว +3

    छत्र भाइले आफै गाउथ्यो होला नि होइन ? फूल माया दिदिको शब्दको त म फ्यान नै हो

  • @paudelbakery340
    @paudelbakery340 5 ปีที่แล้ว +7

    कहाँ गयो जुरेलि चरि, तिमलाइ मैले बिर्सुला कसरि। सार्है मिठो भाका।

  • @rbdahit
    @rbdahit 5 ปีที่แล้ว +20

    छत्रा को खतरा दोहोरी धेरै रमाइलो लग्यो best of luck

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +41

    आहा!अत्यन्तै उत्कृष्ट लोक दोहोरी ABC इन्द्रेणीका संचालक आदरणीय कृष्ण दाजु लाई सलाम छ।गीत संगीतको माध्यम बाट सन्सार भर पुर्‍याउने कोसिस गर्नु उहाँको साह्रै उत्कृष्ट काम दुख पाएका ब्याक्ती लाई सहयोगी मन भएका साह्रै बिशिस्ट ब्याक्तित्व हुनुहुन्छ !सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!✋❤️❤️🎵🎵🎧️🎧️🇰🇼🇰🇼

  • @KumarAleMagar2
    @KumarAleMagar2 5 ปีที่แล้ว +30

    होनहार भबिस्यको ठूलो कलाकार छत्र शाही साह्रै राम्रो लाग्छ छत्र शाहीको गायकी पन वहाको शब्द तेस्तै सम्पुर्ण इन्द्रेणी परिवार लाई उत्तरोत्तर प्रगतीकोकामना।।।❤️❤️❤️❤️

  • @yamtimilsina5327
    @yamtimilsina5327 5 ปีที่แล้ว +2

    लोरोले नै हो सिलौटा लाई थिच्दीने 🤩🤩🤩
    छत्र को दमदार छ यार अनि मुटी फुलमाया दिदीको नी स्वर राम्रो छ ।।
    जुम्लाको स्याउ बेचेर पाल्छु
    तिम्रो जवानी मैले समाल्छु 😍😍😍
    छोटे डन र मोटुको घमासान

  • @keshabkarki7870
    @keshabkarki7870 5 ปีที่แล้ว +10

    छक्क शाहि सारै राम्रो गान कर्णाली काे पहिचान ।

  • @madhuchhetri8077
    @madhuchhetri8077 5 ปีที่แล้ว +14

    आज 42 मा परिएछ के गर्नु डिउटी पनि गर्नै पर्यो 55 डिग्री को घाममा पनि कठै हामी नेपालिको जिन्दगी नेतालाइ 18 करोडको गाडी चड्न ठिक्क हामी नेपाली जनतालाइ खाडिमा साबेल र गैती खन्न ठिक्क !!

    • @user-fw7bq7mj8y
      @user-fw7bq7mj8y 5 ปีที่แล้ว

      Madhu Chhetri कठै राजा पालो मा शान्ति को देश नेपाल भनिनथियो अाज अशान्ति भ्रष्टाचार को देश नेपाल भाछ

  • @sunamsunil9755
    @sunamsunil9755 5 ปีที่แล้ว +2

    कति रमाइलो भएको बबाल छ छ्त्रा शाहीको दोरि 👍️👍️👍️👍️👍️सम्पुर्ण इन्द्रेणी टिम्लाइ सन्चालक दाजु कृष्ण कडेल दैरै दैरै सुभाकाम्ना छ

  • @Laxmee359
    @Laxmee359 5 ปีที่แล้ว +46

    कृष्ण दाजु कहिलेकाही त इन्द्रेणी टिमकै साथीहरुलाइ पनि भिडाउनु पर्यो दोहोरीमा । दिलीप खड्का,खगेन्द्र विश्वकर्मा र मादले दाइहरुलाइ नी चान्स दिनु भाको भए राम्रो हुने थियो की???