श्यामको सिन्दुर कुरेर बसेकि मिनालाई ठुलो धोका, गल्ती कस्को थियो हेर्नै पर्ने भिडियो ।। ०७७.०७.०३ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Mina_Budhathoki_Vs_Shyam_Rana
    ➥ TH-cam:- / @indrenisamaj
    ➥ Facebook:- / indrenisamaj. .
    ➥ Website:- www.indrenisam...

ความคิดเห็น • 239

  • @indrenisamaj
    @indrenisamaj  3 ปีที่แล้ว +40

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @cooknepalichannel2564
      @cooknepalichannel2564 3 ปีที่แล้ว +4

      dharaii ramro dhorii

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

      Those who are talking and writing against krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have human heart and common sense. Indreni team deserves huge respect and salutation. Indreni is really doing incredible and great service in Nepal.

    • @amarthapa3332
      @amarthapa3332 3 ปีที่แล้ว +1

      Pp

    • @sanjel.santosh
      @sanjel.santosh 3 ปีที่แล้ว

      इन्द्रेणी समाज र इन्द्रेणी डट कम एउटै हो कि फरक हो कि के हो?

    • @tekbahadur4282
      @tekbahadur4282 3 ปีที่แล้ว

      @@cooknepalichannel2564 C5 Corvette

  • @aanathsudeep1144
    @aanathsudeep1144 3 ปีที่แล้ว +10

    🌹कति निरास पर्ने गरि गाउने मिना र स्याम लाई धेरै धेरै धन्यवाद छ सारै मन छोयो जय इन्द्रेणी 🌹love you all indreni tim🌹

  • @kishankishan3641
    @kishankishan3641 3 ปีที่แล้ว +10

    आहा कति मिठो शब्द सारै मन पर्यो बधाई छ सम्पुर्ण इन्द्रेणी टिमलाई

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +26

    इन्द्रेणी समाज नछुटाइ हेर्ने को को छौ ✋✋
    कैलाली मा २ प्रहरिको घाँटी काटी हत्या गरियको छ, (भिडियो सहित) th-cam.com/video/EesyRsQk6bk/w-d-xo.html

  • @renukapradhan9315
    @renukapradhan9315 3 ปีที่แล้ว +6

    सारै राम्रो गित, मिटो भाका,मिठो स्वर 😘😘😘😘 मिना दि र स्याम को जोडि सारै राम्रो जोडि
    इन्देनि टिम लाई सलाम🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 ปีที่แล้ว +22

    मीना र श्याम साच्चै गीतमा डुबेर गाउने गायक गायिका हुन अनि साच्चै सालिन भद्र ।

  • @ramailolokchautari9095
    @ramailolokchautari9095 3 ปีที่แล้ว +6

    🙏🙏🙏❤🇳🇵कति मन भक्कानियर आयो बास्तबिक मायाको आभास गराउने यो लय र सब्द🎶❣ आहा मिना दिदी ज्यू र श्याम दाजू लाई हृदय देखिको नमन टक्रयाउन चाहें इन्द्रेणी समाज लाई सलाम छ 🇳🇵🌹ईन्द्र मगर धादिङ्गे

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +5

    मिना जि र स्याम जी को दोहोरी ले मन छोयो सुपर, मिना जि धेरै अनुशासित र गहकिलो सब्द को दोहोरी अत्यन्तै मन पर्छ, जय इन्द्रेणी समाज

  • @drakomgr7886
    @drakomgr7886 ปีที่แล้ว

    Dherai ramro dohori git gaunuvako xa shyam Rana ani Mina budathoki.jyulai dherai dherai dhanyabad👍👍👍

  • @subashpantha9759
    @subashpantha9759 3 ปีที่แล้ว

    मिनाजी सोर र शब्द को प्रहार मलाइ यक दम मन पर्छ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว

    अत्यन्तै मन पर्ने २ कलाकार हजुरहरु

  • @yamnathsubedi239
    @yamnathsubedi239 3 ปีที่แล้ว +2

    धन्यवाद श्याम र मिनालाई साह्रै मीठो दोहोरी गाउनु भयो।

  • @sangitaghimire7174
    @sangitaghimire7174 3 ปีที่แล้ว

    कति निरास लाग्ने गित धन्य वाद

  • @robertsen1791
    @robertsen1791 3 ปีที่แล้ว

    भाइ श्याम र मिना बैनी अति रोचक छ मेरो तरफ देखि धेरै ,धेरौ धन्यवाद ,सलाम छ।हङकङ रत्न सेन।

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +4

    चिज गुरुड़ भाई र बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @robertsen1791
    @robertsen1791 3 ปีที่แล้ว

    अति मीठो दोहरी भाइ,बैनी को स्याबास धन्यवाद ।

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 3 ปีที่แล้ว +1

    मिना दिदी ले कति मिठो गित गाऊनु भयो lndreni समाजमा बधाई तथा सफलता को शुभ कामना छ है अनि म ओमन देखि हेरधै छु ल 🙏🙏🙏🙏🙏🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍍🍍🍍🍍🍍🍍🍍🍍🍍🍍🍍

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 ปีที่แล้ว +10

    होइन हो टीका बहिनी हजुरको दोहोरी कहिले आउने हो कुर्दा कुर्दा थाकिसके सबैको आइसक्यो

  • @krishnagautam2019
    @krishnagautam2019 3 ปีที่แล้ว +1

    अति औधि मर्मस्पर्शी मर्मान्तक मर्माहत दोहरी मिना बुढाथोकि n श्याम राना को 😭😭😭😭😭 पत्यार नलाग्ने पत्थरी मुटु भएको मानव समेत आंसु झार्न बाध्य हुने छ / जय लोक स्ंङ्गित 🙏🙏💔

  • @binumagar9008
    @binumagar9008 3 ปีที่แล้ว

    दर्सन सम्मान लोकिलो नमन अभिबादन सम्पूर्ण इन्द्रेणी समाज टिमलाइ 🌹🌹🌹🌹🌹👌👌👌👌

  • @sunilpariyar1780
    @sunilpariyar1780 3 ปีที่แล้ว

    मेरो हिरो श्याम दाइ अनि दि

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 3 ปีที่แล้ว

    मेरा मन पर्ने कलाकार जोडि

  • @gahalokbahadur2952
    @gahalokbahadur2952 ปีที่แล้ว

    यथार्थ शब्द हरु मिसियर बनेको गित श्याम दाजु अनि मिना जि को आभार छु।।

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +34

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर 🙏🙏🙏🙏👇

    • @sanjel.santosh
      @sanjel.santosh 3 ปีที่แล้ว

      इन्द्रेणी समाज र इन्द्रेणी डट कम एउटै हो कि फरक हो कि के हो?

  • @prashantacharya5686
    @prashantacharya5686 3 ปีที่แล้ว

    वा, श्यामजी र मिनाजीले मिठो शब्द चयन गरि निकै गहिरो भावमा डुबेर गाएको यो गित ... मन छोयो।।

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 3 ปีที่แล้ว +24

    यो दोहोरी मनपर्ने र इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋
    बालिका लाई बलात्कार गर्दा गर्दै स्थानीय ले समायसी यस्तो गरे बलात्कारि लाई th-cam.com/video/Wlb7OMx5YGU/w-d-xo.html

  • @gahalokbahadur2952
    @gahalokbahadur2952 ปีที่แล้ว

    मिना अनि श्याम को अगामी फिन हरुमा एस्तै दोहोरी सुन्न पाइयोस हामी suporter हरुले🙏🙏🙏

  • @KrishnaKumar-yy4zr
    @KrishnaKumar-yy4zr 3 ปีที่แล้ว

    अति मार्मिक शब्द, लय

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว +2

    इन्द्रेणि समाज र इन्द्रेणि कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला है त🌈🌈🌈🌈

  • @sudarshankhadka6778
    @sudarshankhadka6778 3 ปีที่แล้ว

    श्याम रानामगरजीको गाउने सैली र हाउभाउ साह्रै मनपर्यो, धन्यवाद् !

  • @mannmann9757
    @mannmann9757 3 ปีที่แล้ว +1

    जति सुने पनि अझै सुनौ सुनौ लाग्ने दोहोरी गित बधाई छ दुबै जना लाइ😍💟😍

  • @naraiyanchattri7712
    @naraiyanchattri7712 3 ปีที่แล้ว

    राम्रो छ सोङ

  • @pramodregmi5778
    @pramodregmi5778 3 ปีที่แล้ว +23

    लोक दोहोरी गित मनपर्ने को को छौ ✋✋
    जिउदो मान्छे को आँखा निकालियो उपचार पायनन (भैरहवा अस्पताल ) th-cam.com/video/WpcjgJKFQDY/w-d-xo.html

  • @rajuadhikari276
    @rajuadhikari276 3 ปีที่แล้ว +3

    मन माया जि 🙏राम्राे presentation राम्राे छ,शुभकामना।

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +5

    मनमाया बैनि आई लब यू

  • @laxmanbista6237
    @laxmanbista6237 3 ปีที่แล้ว

    धेरै राम्रो

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 ปีที่แล้ว

    अाहा सारै राम्रो छ

  • @aakashdesuwa2506
    @aakashdesuwa2506 3 ปีที่แล้ว +1

    wow very nice song

  • @birbalbk4217
    @birbalbk4217 3 ปีที่แล้ว

    आह धेरै मिठो।।

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 ปีที่แล้ว

    छाडा शब्द हुदैन स्याम को शब्द चयन मा दुबैजना को मार्मिक दोहोरी

  • @vijaythapa4459
    @vijaythapa4459 3 ปีที่แล้ว

    Mina bahiniko jawaf very perfect realy l like so much.

  • @gopiviswakarma1831
    @gopiviswakarma1831 3 ปีที่แล้ว +1

    Very nice live dhori 💑

  • @bagdashmanju3939
    @bagdashmanju3939 3 ปีที่แล้ว

    Heart touch dohri mena sis and sar ko ho saudi Arabia bhata

  • @alishakunwar2611
    @alishakunwar2611 3 ปีที่แล้ว

    Dherai ramro dohori geet

  • @tekrana9374
    @tekrana9374 3 ปีที่แล้ว

    छेणिंक जोडी एक भन्दा एक लोकदोहोरी क्षेत्रमा हुनुहुन्छ तर श्याम मिना जस्तो लाइव टाइम आफ्नै रेकर्ड आफै तोड्दै अघि बढेको सफल जोडीद्वय अरू देखिन त्यसैले यो जोडी लाई आशीर्वाद ओईरियोस् र यो जनम् एक हुन नसके पनि अर्को जन्म एक होस् भनि भाग्यविधाता लाई पुकार छ।

  • @santaadhikari6409
    @santaadhikari6409 3 ปีที่แล้ว +2

    सारै राम्रो छ गित हजुर मनै छ‍ोयो 😭😭😭😭😭

  • @sureshbk7343
    @sureshbk7343 3 ปีที่แล้ว

    मिना र श्याम को गितले सारै मनछोयो।दुबै अब्बल दर्जाका कलाकार ।मिना साचैनै दोहोरी रानी हुन।

  • @benodrana7929
    @benodrana7929 3 ปีที่แล้ว

    Aaha Kati mitho dohori

  • @milanthapa9352
    @milanthapa9352 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ शुभकामना छ ईन्द्रेणी तिमलाई नमस्ते

  • @kulbahadurdarlami8275
    @kulbahadurdarlami8275 3 ปีที่แล้ว

    अबत मन्माया सङ्गा गाउन जानू पर्ने हो

  • @salinagoodlife4837
    @salinagoodlife4837 3 ปีที่แล้ว

    श्याम राना र मिना को यो दोहोरी सारै राम्रो छ सधै यस्तै यस्तै लोक दोहोरी सुन्न पाइयोस् धन्यवाद ।

  • @shantagyawali2032
    @shantagyawali2032 3 ปีที่แล้ว

    Marmik dohori Shyam Ra mina yacdam ramro 6

  • @harkhaman8509
    @harkhaman8509 3 ปีที่แล้ว

    मिना बहिनी र श्याम भाइले अतिनै मार्मिक कल्पनामा दुबेर मायां पिरतिको गित गाउंनु भयो राम्रो छ फेरी फेरी पनि यस्तै गित लिएर आइदिनु होला धन्न्यबाद !!!

  • @gyanvujelhongkong8059
    @gyanvujelhongkong8059 3 ปีที่แล้ว +5

    ,🙏 मनमाया दिदी 🇳🇵 आज़को दोहरी गीत को शब्द धेरै राम्रो छ ❤️ 😭

  • @kamalale6177
    @kamalale6177 3 ปีที่แล้ว

    क्या मीठो स्वार मिना बैनिको जति खेर नि मेरो कानमा मिना बैनिको आबज गुन्जी रहन्छ !!

  • @jayrajbc3989
    @jayrajbc3989 3 ปีที่แล้ว

    सारै मिठो लय शब्द बधाई छ दुबई जनालाई

  • @bhubalghimire156
    @bhubalghimire156 3 ปีที่แล้ว +1

    Miss lndrei samaj f i love you 👌👌👌👌💘💘💘💘🙏🙏🙏🙏😥

  • @rehakrehaka2066
    @rehakrehaka2066 3 ปีที่แล้ว

    कती राम्रो गीत गाउनु भयो श्याम भाई र मीना बैनीले बधाई छ है सबै टीमलाई आउदै गरेको दशैको पनी शुभकामना

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว

    मामिक गित दुबै जना को जोडी साह्रै राम्रो छ Good song

  • @mahendrakc929
    @mahendrakc929 3 ปีที่แล้ว

    मलाई यस्तै यस्तै गित मन पर्छ सिरियस के सिरियस गितहरु

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 3 ปีที่แล้ว

    Fantastic song.

  • @janakijoshi
    @janakijoshi 3 ปีที่แล้ว +1

    सारै राम्राे लाग्याे

  • @dharamrajdhakal5442
    @dharamrajdhakal5442 3 ปีที่แล้ว

    जतिसूनेपनि सूनौसुनौ लाग्ने दोहोरि बधाइजछ यो जोणिलाई

  • @lekhnath4663
    @lekhnath4663 3 ปีที่แล้ว

    आहा कति भावुक बनाउने दोहोरी प्रतेक शब्द सब्दले मुटुमा छोयो रुन मात्र सकिन धन्यवाद मिना बुढाथोकी र स्याम रानालाइ

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 ปีที่แล้ว

    श्याम राना भाई र मिना बुढा थोकि को दुबै जना को धेरै राम्रो प्रगति को कामना गर्छु मलाई मन पर्ने दुवै जना

  • @madhusudanshakhi9567
    @madhusudanshakhi9567 3 ปีที่แล้ว

    कति भावुक हो यो दोहोरि गित सारै मन छुयो ♥️♥️

  • @ramchandratimilsina1497
    @ramchandratimilsina1497 3 ปีที่แล้ว

    अति राम्रो अति राम्रो श्याम जि र मिना जि धेरै धन्यवाद र यति सम्म मिना जि भन्दा एक्सेफ गरि दियको भय अझै मन्द हुन्थ्यो कि जस्तो लाग्यो मेरो बिचार मात्र है र अन्यथा धेरै राम्रो लाग्यो इन्द्रेणी लाई होल टिम लाई धन्यवाद है ।हाल दोहा कतार बाट है म पर्बतेली

  • @purnachaudary2460
    @purnachaudary2460 3 ปีที่แล้ว +4

    धेरै समय पछी सेन्ती दोहोरी सुन्नपाइयो खुशी लागेयो । श्याम र निना बैनिलाई धन्यवाद छ । सबैले हेर्दिनुहोला इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏

  • @milanthapa9352
    @milanthapa9352 3 ปีที่แล้ว

    मनमाया सोल्टी धेरै राम्रो छ शुभकामना छ

  • @chingurung6591
    @chingurung6591 3 ปีที่แล้ว

    हो हो।।।। सहि हो

  • @omnarayanbhattrai8155
    @omnarayanbhattrai8155 3 ปีที่แล้ว

    mina ji ko shabda sarRi ramro lagheyo

  • @karanshahu789
    @karanshahu789 3 ปีที่แล้ว

    आजकल इन्द्रेणी हेर्ने बानी बसी हाल्यो ।आज फेरी श्याम राना र मिना बढाथोकीको दमदार दोहोरी सुन्न पाइयो ।इन्द्रेणी नेपाल लोक संस्कृतिको बिशाल चौतारी हो ।जसमा बालक देखि बृद सम्मका व्यक्तिको कला क्षमता र पहिचानलाई प्रषफुटन गरेको पाइन्छ ।अझै उत्तर उत्र प्रगतिको कामना गर्दछु ।

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว

    यो दोहोरि ले भाबुक मिठो गीत गाउने श्याम राना अनि मीना बुधाथोकि दुबै जना लाइ उत्तर उत्तर पर्गति को कामना अनि सु स्वास्थ को कामना

  • @shantikhanal4080
    @shantikhanal4080 3 ปีที่แล้ว

    मनै रुवाउनि दोहोरी

  • @mayathapa1102
    @mayathapa1102 3 ปีที่แล้ว +2

    Sampurnma Namskar 🙏
    Kti mitho layma dohori,, marmik sabdaharu ,, nice voice,,

  • @ashokbk2154
    @ashokbk2154 3 ปีที่แล้ว

    syam ko lastai man parxa sab kura i like it

  • @newseasonindianrestaurant5044
    @newseasonindianrestaurant5044 3 ปีที่แล้ว

    आफनो सुर गरौंला मनित, एक्लै तिमी खुसि छौ भनेत।
    एक्लै तिमी खुसि छौ भनेत, आफनो सुर गरौंला मनित।

  • @rajurajpariyar470
    @rajurajpariyar470 3 ปีที่แล้ว

    Thankuvearimach

  • @jayarai7896
    @jayarai7896 3 ปีที่แล้ว

    सारै राम्रो! सबले मन छोयो! सुन्दा सुन्दै झन्डै आँसु झरेउ

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว

    अत्यन्तै राम्रो र मार्मीक छ दुवै जना को शब्द शब्द मा

  • @manbahadur1434
    @manbahadur1434 3 ปีที่แล้ว

    Super Goold,Star Kala kar syam Rana,and mina budhathoki,super song good ramroo lagyoo Jodi lai dhanebahd cha janta ko hitma chha good dohori geet niec jodelahiy Naman good india

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 ปีที่แล้ว

    एक्दम सबै कलकार भावुक बनाउने मीठो दोहरी मजा आयो ।धन्यवाद ।।

  • @netranetra7812
    @netranetra7812 3 ปีที่แล้ว

    यो गित हेरिरदा भावुक बनायो ।आँसु आयो। अनि कलाकार नि भावुक देखे।सबै सब्द त्यस्तै भाबुक 😭😭😭😭😭😭🙏

  • @kulrana845
    @kulrana845 3 ปีที่แล้ว +1

    Heart touching dohari best of luck both you.

  • @hellboy394
    @hellboy394 3 ปีที่แล้ว

    very nace sogas

  • @karnachhetri5992
    @karnachhetri5992 3 ปีที่แล้ว

    नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै दामी भयो आज पनि सलाम छ श्याम राणा भाई र मिना बहिनी लाई धन्यवाद

  • @bishnuthapa1065
    @bishnuthapa1065 3 ปีที่แล้ว

    अति मार्मिक शब्द चयेन को दोहरी धन्यवाद दुई भाइ बहिनी लाइ अनि पूरा इन्द्रेणी टिम लाई

  • @jagatshahi4269
    @jagatshahi4269 3 ปีที่แล้ว

    Wow supop

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว

    श्याम राना र मिना बुढाथोकी को लाइभ दोहोरी मनपराउने एक हौ🙏❣️❣️म कतार देखि

  • @naturalviewsagar6438
    @naturalviewsagar6438 3 ปีที่แล้ว

    साह्रै मार्मिक शब्द चयन गरेर गाएको दुवैजनाले। एकदम राम्रो दोहोरी

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว

    श्याम राना भाई को र मिना बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज कृष्ण बजगाइ बहिनी शमिला बहिनी मनमाया बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी इन्देणी समाज भाई बहिनी लाई दशै को सुभकामाना छ

  • @lilapathak4993
    @lilapathak4993 3 ปีที่แล้ว

    Super songs

  • @himpunmgr4075
    @himpunmgr4075 3 ปีที่แล้ว

    मिना मगर र स्याम राना ले साह्रै मिठो दोहोरी प्रस्तुत गर्नुभएको मा दुबैजना लाई धन्नेवाद छ

  • @kamalale6177
    @kamalale6177 3 ปีที่แล้ว

    वाह !
    मिना बैनी र स्याम राना को दोहोरी सुनेर अति राम्रो लाग्यो यसै गरि हिमाल को सिखर चुम्नु पुग्नु !! यो गित त टिकासानु र सुय खडकाले पनि खुब राम्रो गाको छ !!

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว

    WOW मिना र श्यामजी,मायाको अन्तछैन,धेरै राम्रो, संधै खुशी रहौं, धन्यवाद

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว

    खै आज कस्तो गाना गाए यि केटा केटी ले आंखै चिसा चिसा भएछन ।

  • @vupengurung6745
    @vupengurung6745 3 ปีที่แล้ว +1

    Very nice

    • @amirjanggurung2025
      @amirjanggurung2025 3 ปีที่แล้ว

      Well done .mitho Sor ki dhani .indeni ki manmaya nani. Very nice speech thk

    • @sarukarna4306
      @sarukarna4306 3 ปีที่แล้ว

      Nice dohori vae and Bahine ko

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 3 ปีที่แล้ว

    सभ्यता र संस्कृतिको जननी इन्द्रेणी कार्यक्रम अत्यन्तै लोकप्रिय कार्यक्रम भएकोले अझै बढी मात्रामा दर्शक माझ पुग्न सकोस् र संस्कृति को जगेर्ना गर्न सहयोग पुगोस्

  • @rajivbhujel2261
    @rajivbhujel2261 3 ปีที่แล้ว

    arai mitho dohori . chattra sahe ly xoddnu vako ho r indreni . jay indreni .

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +1

    love you all indreni famly 💘💘💘💘💘💘💘