कतार देखी आएका किशोर लम्साल र लक्ष्मी भण्डारीबीच साह्रै उत्कृष्ठ दोहोरी ।। Kishor _Laxmi HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KishorLamsal_LaxmiBhandari #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 209

  • @KrishnaLamichhane-vl5qp
    @KrishnaLamichhane-vl5qp 4 หลายเดือนก่อน +9

    निकै राम्रो लाग्यो दोहोरी टिकटमा देखेर आएको म जस्तै कोको हुनुहुन्छ 🙏

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 หลายเดือนก่อน +3

    अन्तमा ५० लाख माथि किशोर बाबू ।।

  • @namarajpanta9466
    @namarajpanta9466 4 หลายเดือนก่อน +3

    लोक दोहोरीमा अहिले पहिलेको देसै भरिको सम्पुर्ण सम्पुर्ण कलाकार हरुमा सम्मान छ र पछिल्लो समयमा हाम्रो कर्णाली को कलाकार धेरै आउनु भाको छ खुसी लग्यो र सम्मान छ आजको प्रस्तुतिमा दैलेख को चेली को उत्कृष्ट प्रस्तुति छ र गायक लाई नि सम्मान छ अति तक्कर भयो

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 4 หลายเดือนก่อน +3

    दुवै भाई र बहिनीको अत्यन्तै मार्मिक सुन्दर प्रश्तुति सुनेर आनन्द लाग्यो आगामी दिनहरुमा पनि यो जोडीको यसै गरी दोहरी गीत सुन्ने आशा राख्दै उज्जवल भविष्यको शुभकामना।❤❤❤❤❤

  • @NetraMajhi492
    @NetraMajhi492 4 หลายเดือนก่อน +32

    लोक दोहोर क्षेत्रमा हाम्रो दैलेख को चेली लाई उच्च सम्मान का साथै उन्नति प्रगति को हार्दिक शुभकामना ❤❤

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 4 หลายเดือนก่อน +3

      ❤❤❤

    • @YurajAle
      @YurajAle 4 หลายเดือนก่อน

      😅😮

    • @YurajAle
      @YurajAle 4 หลายเดือนก่อน

      😊😊😮😮😊😮🎉😊❤😢😅😊😮😅❤😅❤🎉😮😮😊😮😊😮😊😮🎉😢😊😅🎉❤kgdalkh😅😮lda😊Mbku😢😮❤😊🎉😅😢😊❤🎉😢😂❤😊😮😅😊❤Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Welcome to Gboard clipboard, any text you copy will be saved here.😊😊😮😅😮😢😊😮😂❤😊😮😊😮😅😊😮😅😢😊❤😮😢😊Use the edit icon to pin, add or delete clips.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.😊😢😮😅❤😊😮😢😮😊😮

    • @YurajAle
      @YurajAle 4 หลายเดือนก่อน +1

      ​@@Lalbahadurchhetrijora😊😮😮😊😮😢😊😮😢

    • @arsadali593
      @arsadali593 4 หลายเดือนก่อน +1

      ⁰​@@Lalbahadurchhetrijora

  • @keshavchand2524
    @keshavchand2524 4 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤ दुबै जनाको दमदार टुक्काहरु ।आसाध्यै मिठो दोहोरी

  • @kishanban4037
    @kishanban4037 4 หลายเดือนก่อน +12

    किशोर लम्साल सर र प्यारी लक्ष्मी भण्डारी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @zeeseedev6773
    @zeeseedev6773 4 หลายเดือนก่อน +14

    ल साथी हरु 1k भन्दा तल को को हुनुन्छ यता हाजिर हुनुस त अनि मिलेर अघि बढम

  • @chandrabhujel1612
    @chandrabhujel1612 4 หลายเดือนก่อน +7

    मेरो प्यारो भाई किशोर लम्साल छिमेकी भाई अनि सँगै खाएर खेलेर एउटै स्कूल पढेर हुर्केको भाई अनि बैनीले आज निकै मिठो प्रस्तुति सुनायौ धेरै धेरै धन्यवाद दुवै भाई बहिनीलाई।

  • @dajubahini1625
    @dajubahini1625 4 หลายเดือนก่อน +7

    इन्द्रेणी हेरेर बस्नु हुने सम्पर्ण भगवान रुपि दर्शक महानु भाब हरुलाई म लक्ष्मी भण्डारीको तर्फबाट नमस्कार मैले किशोर लम्साल दाई सँग दोहोरी गाउन कोसिस गरेकि छु हजुर हरुलाई के कस्तो लाग्छ हेरेको सुनेर सल्ला सुझाब प्रतिक्रिया दिन न भुल्नु होला
    thank you ❤❤❤

    • @user-lr5pf3st9i
      @user-lr5pf3st9i 4 หลายเดือนก่อน

      ❤❤Best one

    • @ckpokhrel3560
      @ckpokhrel3560 4 หลายเดือนก่อน

      दामी छ।प्रगति को कामना ।।

    • @user-hu8gj8dj7j
      @user-hu8gj8dj7j 4 หลายเดือนก่อน

      Dherai ramro prastuti bainiko

  • @kishorlamsal6249
    @kishorlamsal6249 4 หลายเดือนก่อน +15

    नमस्कार🙏 म यो दोहोरि गाउने किसोर लम्साल कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला धन्यबाद 🙏

    • @keshavchand2524
      @keshavchand2524 4 หลายเดือนก่อน

      सारै मिठो दोहोरी

    • @nabingurung6446
      @nabingurung6446 4 หลายเดือนก่อน +1

      राम्रो शब्द चयन अनि स्वर पनि मन पर्यो।

    • @tikaram7264
      @tikaram7264 4 หลายเดือนก่อน +1

      ❤🎉dherai ramro 🎉❤ keep it up... 💯 👌 👍 ❤.......

    • @pavitrasharma500
      @pavitrasharma500 4 หลายเดือนก่อน

      Pppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppppppppp😊pppppppppppp😊ppp​@@nabingurung6446
      Qq
      Lpllllllqqqq1

    • @laxmangubhaju6404
      @laxmangubhaju6404 4 หลายเดือนก่อน +1

      सारै राम्रो 👌👍️ keep it up

  • @kishanban4037
    @kishanban4037 4 หลายเดือนก่อน +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्यारो छत्र भाई जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @shankarkhadka7082
    @shankarkhadka7082 4 หลายเดือนก่อน +4

    मलाइ मन पर्ने भाका राम्रो जोडिकोसाथमा

  • @ammarnathkarki94
    @ammarnathkarki94 4 หลายเดือนก่อน +2

    आहा दामी लाग्यो किशोर सर आज नेपाल मै आयर इन्द्रेणी मा पुगेको देख्दा ।हजुरको सँगित को यात्रा अब एसरिनै हेरिरहन पाउ सफलता को शुभकामना ❤❤❤

    • @user-ub7qf2fz7s
      @user-ub7qf2fz7s 4 หลายเดือนก่อน

      सर wow mem beautiful

  • @indrasurajmalla1340
    @indrasurajmalla1340 4 หลายเดือนก่อน +1

    दुबै जना कलाकार अब्बल । नमन तथा सम्मान छ। अहिले सम्म कै कडा दोहोरी ।🙏🙏💐💐💐💐

  • @ramchandratamang4134
    @ramchandratamang4134 4 หลายเดือนก่อน +1

    अतेतै मिठो लोक दोहोरी गित सम्पूर्ण गायक गायिका लाई सफलको शुभकामना ❤❤❤❤❤❤❤

  • @SurprisedJackalope-hj4jh
    @SurprisedJackalope-hj4jh 4 หลายเดือนก่อน +5

    टिकटकमा देखेर आको यता

  • @naranaryal5124
    @naranaryal5124 4 หลายเดือนก่อน +1

    सबै मा नमस्कार ❤
    निकै उत्कृष्ट ❤सम्मान सम्पुर्ण मा जय लोक सस्कृती जय नेपाल

  • @govindamanshrestha5073
    @govindamanshrestha5073 4 หลายเดือนก่อน +1

    ईन्द्रेणीलाई हार्दिक बधाई !
    अत्यन्त सुन्दर अावाज जाेर मादलका भाइ !!

  • @reshamkhadka458
    @reshamkhadka458 4 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो लाग्यो यो दोहरी ।धन्यबाद भाई बैनीलाई

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 หลายเดือนก่อน

    धेरै बधाई छ इन्द्रेणी रोधिघरमा उपस्थित सम्पुर्ण कलाप्रेमीहरूका साथै दोहरि गायक किशोर बाबू र लक्ष्मि भण्डारिबिच अन्तिम अन्तिममा बडा पेचिलो दोहरि र कडा टुक्का प्रहार हुँदै आका छन !! दोहरि निकै रोमान्टिक छ !!! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार !!! धन्यबाद ।

  • @rajukhanal3232
    @rajukhanal3232 4 หลายเดือนก่อน +1

    दामी लायो पुरै हेर्य धरैदिन्पछी❤❤❤

  • @NarjangGurung
    @NarjangGurung 4 หลายเดือนก่อน +1

    Thanks for both tagada ko bhanda ko kam xaina welldone

  • @singgurung7206
    @singgurung7206 4 หลายเดือนก่อน +1

    Jay lok dohori jay indreni so nice song hat’s up both singers musicians and all team Love you all ❤❤❤

  • @premadhikari747
    @premadhikari747 4 หลายเดือนก่อน +1

    दुबै जना को राम्रो भोईस म dubai बात हेर्दै छु❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 4 หลายเดือนก่อน

    भाइ बैनिको दोहोरी दमदार छ। यो भाइ को स्वार सारै दामी लागो पहिलो चोटि सुन्दै छु। शुभकामना ❤❤

  • @gokulpanthi9916
    @gokulpanthi9916 4 หลายเดือนก่อน +1

    Jarman bata hardi xue dhary ramro soor xa hai

  • @singgurung7206
    @singgurung7206 4 หลายเดือนก่อน +1

    Saarai mitho swar xa dailekhi naaniko best of luck ❤❤❤

  • @makarrawal4694
    @makarrawal4694 4 หลายเดือนก่อน +1

    वहिनीकाे शब्द चयन र गायकि कति मिठाे फेरि पनि अर्को कार्यक्रम सुन्न पाईयाेस

  • @jayaramtamata2135
    @jayaramtamata2135 4 หลายเดือนก่อน +1

    I like both voices many congratulations

  • @deubhandari6397
    @deubhandari6397 4 หลายเดือนก่อน +1

    Atinai ramro bhai bahini ko geet keep it up continue ⚘

  • @user-ts3pj9mh9x
    @user-ts3pj9mh9x 4 หลายเดือนก่อน +1

    आहा नि यो हो नि त दोहोरी भनेको अहिले सम्म मैले हेरेको मध्य को एक नम्बरको उत्कृष्ट लोक दोहोरी लाग्यो है मलाई चाहिँ धन्यवाद छ सम्पुर्ण टिम लाई🙏🙏

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 4 หลายเดือนก่อน +1

    Hahaha#, salute xa mitho prastuti

  • @GyanHariRanabhat
    @GyanHariRanabhat 3 หลายเดือนก่อน +1

    Bhandari 1st.

  • @omghale4865
    @omghale4865 4 หลายเดือนก่อน +1

    Good song,watching from Hongkong n congratulation !!

  • @hemantakandel5500
    @hemantakandel5500 4 หลายเดือนก่อน

    Good evening everyone
    Jaya indreni

  • @Defender-du7gr
    @Defender-du7gr 4 หลายเดือนก่อน +3

    सार्है उत्कृष्ट मनोरञ्जन दोहोरी सेवा संदेश र रमाइलो लोकप्रिय कार्यक्रम इन्द्रेणी . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @user-ub7qf2fz7s
    @user-ub7qf2fz7s 4 หลายเดือนก่อน +1

    wow किशोर हिरो

  • @punaasha5784
    @punaasha5784 4 หลายเดือนก่อน +2

    Sarai mitho ajako Dohori 🥰🥰🥰🥰🥰🥰❤️

  • @krishnatamang6593
    @krishnatamang6593 4 หลายเดือนก่อน +1

    Pimple dohori khasai majja ayana good try.

  • @KumargurungAshok
    @KumargurungAshok 3 หลายเดือนก่อน

    Kada takkar dubai jana koi bhanda koi kam xaina Laxmi sis ko ajhai utkrista jawab..yaha harulai sangetik yatrako lakhau karodau naman sathai ujjwal bhavishya ko Suvakamana 🙏🌹💞

  • @TekJungBhujel
    @TekJungBhujel 4 หลายเดือนก่อน +1

    रमाइलो लाग्यो भाईको टुक्का

  • @yamkshetri3755
    @yamkshetri3755 4 หลายเดือนก่อน +1

    किसोर शब्द चयनमा चुके 2 पिम्पल निचरी सकेछ😢

  • @khatribetprasad8889
    @khatribetprasad8889 4 หลายเดือนก่อน

    आहा कति मिठो दुबै जनाको उत्तिकै उत्कृष्ट छ अझै सफलताको शुभकामना

  • @GaganSingh-wj3qm
    @GaganSingh-wj3qm 4 หลายเดือนก่อน

    अाहा सुप्पर दाेहाेरी दुबैजना कडा अागामी दिनहरुकाे सफल्ताकाे शुभकामना दुबैजनालाई भ्रपुरमनाेरन्जन दियर हामीपनी संगै रमायाे

  • @prithiviadhikari5208
    @prithiviadhikari5208 4 หลายเดือนก่อน

    लक्ष्मि जि लाई सधै यसरी गाउन पठाउनु ♥️♥️♥️♥️♥️

  • @pradeshilife2932
    @pradeshilife2932 4 หลายเดือนก่อน

    आहा कति रमाइलो दोहोरी हो।सफलताको शुभकामना।🙏🙏

  • @Minraj-vx2th
    @Minraj-vx2th 4 หลายเดือนก่อน +1

    wow so verry nice gohori xa dubai jana ko 👌👌👌👌👌👌👌

  • @rajendragurung5652
    @rajendragurung5652 4 หลายเดือนก่อน +1

    किशोर भाईको स्वोर दामी।

  • @bhupalpanthi6935
    @bhupalpanthi6935 3 หลายเดือนก่อน

    नाचनि हेरम्ननानिको

  • @MR.PULAMI
    @MR.PULAMI 4 หลายเดือนก่อน +1

    Waaaaa kishor dai… kya raamro swor xa sabda xa 🙏🙏🙏

  • @sachingurung4885
    @sachingurung4885 4 หลายเดือนก่อน

    कति मीठो दोहोरी सुनेर मन आनन्द भयो ❤❤

  • @Ramchandra-silwalsrc47
    @Ramchandra-silwalsrc47 4 หลายเดือนก่อน +1

    आहा कती रमाइलो।सफलताको शुभकामना हजुरहरु दुबैजनालाइ🙏🙏

  • @user-bj5bs1xy5k
    @user-bj5bs1xy5k 4 หลายเดือนก่อน +9

    सबै जना लाइ नमस्कार हाम्रो दैलेखि चेलि लाइ शुभकामना ❤❤❤❤

  • @gangasapkota622
    @gangasapkota622 4 หลายเดือนก่อน

    दुबैजनाको धेरै राम्रो र रमाईलो दोहोरी 👌👍👌👍

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @bakhatbhandari5318
    @bakhatbhandari5318 4 หลายเดือนก่อน

    अति सुन्दर छ दैलेखी चेली को दोहोरी

  • @hukaam1216
    @hukaam1216 4 หลายเดือนก่อน +1

    aaha aaha aaha aaha super soog❤❤❤

  • @RajBhattarai-ln8yk
    @RajBhattarai-ln8yk 4 หลายเดือนก่อน

    वाउ सारै राम्रो जय इन्द्रेणी

  • @samirajlama6615
    @samirajlama6615 4 หลายเดือนก่อน

    Kishor lamshal ji ta dherai handsome hunu hudo raixa dherai man paryo ho malaita kaha bhetera bolne hola ho hajur 😍😍😍🙏🙏🙏

    • @tikaram7264
      @tikaram7264 4 หลายเดือนก่อน +1

      Asian dohori club doha ma bhet hunxa......

  • @user-fx3ci7jf4z
    @user-fx3ci7jf4z 4 หลายเดือนก่อน +1

    Laxmi bahini sanga maile pani gaako xu alinali kishor sir ko ta ke kura garnu

  • @premkc60
    @premkc60 4 หลายเดือนก่อน

    Ho Ho Kumar Nai Khojnu Arkako Poi sita Najanu Kamchalau Poi Khojdai Garnu Jay Geet Jay Sangeet

  • @manuprasadrijal3530
    @manuprasadrijal3530 3 หลายเดือนก่อน

    जिल्लाभर यस्तै मीलीजुली प्रेम होस।

  • @Yamrajofficial100
    @Yamrajofficial100 4 หลายเดือนก่อน +1

    Wow dami program 🎉❤😊

  • @ssharmasabin7309
    @ssharmasabin7309 3 หลายเดือนก่อน

    Suruma ta ramrai gayo kto le.....bichma pugesi ta batariyo kto

  • @rajankhatri2827
    @rajankhatri2827 3 หลายเดือนก่อน

    very nice songs❤❤❤❤

  • @ManojBam-mx2kv
    @ManojBam-mx2kv 4 หลายเดือนก่อน

    nice dohori

  • @cbmagar8443
    @cbmagar8443 4 หลายเดือนก่อน

    मेरो जिन्दगीमा यस्तै परेको छ

  • @KhadakDangi-fg6hr
    @KhadakDangi-fg6hr 3 หลายเดือนก่อน

    Good, song❤❤❤

  • @lilaupreti3180
    @lilaupreti3180 4 หลายเดือนก่อน +1

    इन्द्रेणीमा युवराज चौलागाईलाई नाचमा साथ दिने शर्मिला श्रेष्ठको खाँचो !

  • @karanrokaya-ct3ny
    @karanrokaya-ct3ny 4 หลายเดือนก่อน

    Keep it up didi

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 4 หลายเดือนก่อน +1

    🎉🎉🎉

  • @shambhushrestha6021
    @shambhushrestha6021 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting - available in live folk duets = REAL THERAPY FOR THE WHOLISTIC HEALTH AND LIFE.
    ❤❤❤❤❤

  • @birbahadurjaigadi4019
    @birbahadurjaigadi4019 3 หลายเดือนก่อน

    Very nice song

  • @kamalarawat3542
    @kamalarawat3542 4 หลายเดือนก่อน +1

    sarai ramro dohori ❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple :
    ❤❤❤❤❤

  • @sitalsharma4
    @sitalsharma4 4 หลายเดือนก่อน

    सार्है उत्कृष्ट

  • @khadgabhattaraibhattarai5185
    @khadgabhattaraibhattarai5185 4 หลายเดือนก่อน

    WOW so beautiful and sunder Ra marmik dohori

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 4 หลายเดือนก่อน

    आहा अति नै मिठो रमाइलो दोहोरि आहा❤❤❤

  • @khumthapa525
    @khumthapa525 4 หลายเดือนก่อน

    Super

  • @mainalichannel8857
    @mainalichannel8857 4 หลายเดือนก่อน

    इन्द्रेणि टिम को जय जय होस 🌺🌈🌺🌺🌈🌈🌺

  • @janukaadhikari8979
    @janukaadhikari8979 4 หลายเดือนก่อน

    दमदार छ

  • @hariacharya6034
    @hariacharya6034 4 หลายเดือนก่อน

    जय जय इन्देणी टिम लगाएत अन्य कलाकार मा

  • @ruppun9055
    @ruppun9055 3 หลายเดือนก่อน

    Very good

  • @NTpakhrinofficialyoutubechanel
    @NTpakhrinofficialyoutubechanel 3 หลายเดือนก่อน

    Wao❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 หลายเดือนก่อน

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, service and message:
    ❤❤❤❤❤

  • @gangagurung2768
    @gangagurung2768 4 หลายเดือนก่อน

    Wow I like very much thank you singers bhai bhine lai I like bouth voice and words wow kpt 🥰🥰🙏🙏🙏💯💯🇬🇧🇬🇧😇😇😇

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 หลายเดือนก่อน

    ❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL , ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤

  • @sirisghale523
    @sirisghale523 4 หลายเดือนก่อน

    दुबैको स्वर एकदमै राम्रो छ ।

  • @user-uy8uc9ts2k
    @user-uy8uc9ts2k 4 หลายเดือนก่อน

    Nice ❤❤❤

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u 4 หลายเดือนก่อน

    Ilove you laxmi vhandari susel sharma yatreko qatar engenering co bata suikar l my wife

  • @rajustha4300
    @rajustha4300 4 หลายเดือนก่อน

    जय इन्द्रेणी 🎉

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 4 หลายเดือนก่อน

    जय इन्द्रेणी❤❤

  • @user-wf3vy7mr9k
    @user-wf3vy7mr9k 4 หลายเดือนก่อน

    nice👌👌👌👌👌

  • @yeklalkc4276
    @yeklalkc4276 4 หลายเดือนก่อน

    Bharat ko chenai bat herdaixu nice voice

  • @MohanBisukarma-ol7he
    @MohanBisukarma-ol7he 4 หลายเดือนก่อน

    सबै जनालाई मेराे नमस्कार मुम्बई देखि हेरिरा छु

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 4 หลายเดือนก่อน

    जय ईन्द्रेणि

  • @jibansapkota9385
    @jibansapkota9385 4 หลายเดือนก่อน

    अतिउत्कृष्टगित धेरैराम्राे छ