सम्पुर्णमा नमस्कार म ज्ञानेन्द्र शाही र सिङ्गो छहारी परिवारको तर्फबाट पछिल्लो समय लाईभ दोहोरीबट उदाएकी सुमधुर स्वरकी धनी प्रतिभाशाली गायिका सुनिता बुढा क्षेत्री र लोक सम्राट राजु परियार दाईको अावाजमा बहुप्रतिभाली सर्जक राजकुमार बगर दाईको शब्द त्यस्तै बहुपर्तिभाली गायक तथा सर्जक बिन खाती दाईको लयमा रहेको सदाबहार गीत दियो कलश मा यो रमाईलो लाईभ दोहोरी पस्केका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला यस्तै राम्रा लाईभ दोहोरी हेर्नका लागि छहारीलाई सब्सक्राईब गर्न नभुल्नुहोला।🙏🏾🙏🏾🙏🏾
आहा निकै मन पर्ने भाका मा निकै उत्कृष्ट लाइभ दोहोरी प्रस्तुति निकै मन पर्यो। बिगत अडियो मा राजु दाइ र लक्ष्मी दिदी को स्वर मा रहेको अति रुचाइएको गित अहिले फेरि राजु दाइ र सुनिता जि को स्वर मा सुन्न हेर्न पाउदा निकै खुसी लागेको छ।यति मिठो उत्कृष्ट गित लाइ जन्म दिनु हुने आदरणीय सर्जग बिन खाति ज्यु लगायत सम्पूर्ण अडियो टिम र लाइभ दोहोरी सम्पुर्ण टिम प्रति उच्च सम्मान छ। छहारि सधै हाम्रो मनोरञ्जन को छहारि बनोश भन्न चाहन्छु 🙏❤️।
ट्याप्या कलाकार अश्लील शब्दमा छाडा गित गाउने कलाकारहरुले लोक सम्राट राजु परियार र हाम्री सुर्खेती बहु चर्चित लोक गायिका सुनिता बुढाको यो दोहोरी गित सुनेर हेरेर केही सिक

😊
❤❤❤❤❤
Wow nice malai kalakar ani git purano bhakako git man parne ho sarai nice i miss all off you
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
अाहा जाहा राजु दादा तेहा तेतिकै रमाईलाे हुन्छ ♥️♥️👌💔🌹🇳🇵
Wow nice
राजु परियार को फ्यान जति यता हाजिर हुनुस 🙏
Ma
❤❤❤❤❤❤❤❤😂@@HemantaOli-u9j
Dherai aay pirati launalai vage chahinx tanhuge paunalai
राजु परियार र सुनिता बुढा क्षेत्रीको दोहोरी मनपर्ने हाजिर गरौँ है
राजु परियार vs सुनिता बुढाथोकी को दोहोरी राम्रो लाग्छ❤❤
एक दम सहि हो गर्ब छ नि सुर्खेत जिल्ला भनेको मेरो मलाई पनि गर्ब छ सुर्खेती चेलीले गाएको सुन्न र देख्ना पाउँदा अझै राजु भाईसित गाएको अति राम्रो छ
Thank you ❤❤❤❤
दोहोरीको राजा र सुर्खेती चेलीको दमदार दोहोरी राम्रो छ ।
Raju dada ko jai kura garnu uti kam xa ❤❤ man muto ko raja yato sor ko dani lai salam xa ❤❤
Dubai ko voice organic 6 ramro Lago Hal dubaibata hairdai xu
Balla layo ramailo dheraima Raju pariyar sunita budhako ko gajab dohori
उहाँहरुकाे दाेहाेरी बिम्बात्मक हुने गर्दछ 👍️ मनपर्छ 💜💜
समय मिलाएर हेर्छु 👍️
यो गीत कुनै बेला टेपमा सुन्दा कति रमाइलो हुन्थ्यो ती दिनको याद दिलायो राजु परियारको स्वर को त के कुरा गरौं सुनिता को पनि त्यस्तै मिठो
Thank you ❤❤❤
धन्य वाद सुस्मिता बैनि हाम्रो सुर्खेतको सान
Sunita ho hajur
Aahaa 😊😊😊😊
My best singer raju pariyar
सुर्खेतीको समर्थन ❤
manshing lai miss vayo aja
लोक सम्राट राजु परियार र पछिल्लो समय कि चर्चित लोक गायिका सुमधुर स्वर कि धनी सुनिता बुढा को दोहोरी झकास छ ।।सुनेर निकै आनन्द आयो।।।बधाइ छ ।।।
dubaae jana maan panrne doore kalkaar ho ❤
सुनिता दिदी सग दोहोरी गाउन धेरै कडा हुनु पर्छ है राजु दाइ
मलाई अत्यन्तै मन पर्ने गायक स्वर सम्राट राजु परियार & सुमधुर स्वरकि धनी गायिका सुनिता बुढा छेत्री my favourite song
सुनु को सोर चाहिँ हो क्या
आदरणीय लोक सम्राट दाजु राजु परियारको लोकदोहोरी हेर्न पाउँदा साह्रै खुसी लाग्छ ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
अचेल कता गईन सुनीता नहराय हुन्थाे 💖💖
❤❤❤❤❤❤❤❤
स्वर सम्राट राजु परियार दाईको गित सुन्दा आन्द आउन्छ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु!!
आहा निकै मन पर्ने भाका मा निकै उत्कृष्ट लाइभ दोहोरी प्रस्तुति निकै मन पर्यो। बिगत अडियो मा राजु दाइ र लक्ष्मी दिदी को स्वर मा रहेको अति रुचाइएको गित अहिले फेरि राजु दाइ र सुनिता जि को स्वर मा सुन्न हेर्न पाउदा निकै खुसी लागेको छ।यति मिठो उत्कृष्ट गित लाइ जन्म दिनु हुने आदरणीय सर्जग बिन खाति ज्यु लगायत सम्पूर्ण अडियो टिम र लाइभ दोहोरी सम्पुर्ण टिम प्रति उच्च सम्मान छ। छहारि सधै हाम्रो मनोरञ्जन को छहारि बनोश भन्न चाहन्छु 🙏❤️।
Thank you ❤❤❤
Raju dai🎉🎉🎉
Lovely voice Raju sir ❤
सारयिरमायिलो ।लोकदोहरि ।यउटबासदबिक ।सनदेसदिनि ।खालेको ।उजलभजिसेबनोस❤❤❤❤❤
King 👑 raju pariyar
Wow super xa dohori ❤❤❤❤🙏🙏🙏⭐⭐⭐⭐❤️❤️❤️❤️❤️💞💞💞💕💕👌👌👌👌👍👍
❤❤❤❤❤
आफू त सुनिताको स्वरको पनि रुपको पनि फ्यान परियो।
आदरणीय लाेक दाेहरीका बादशाह राजु परियारकाे दाेहरी हर्न पाउदा अति खुशी लाग्याे
दोहोरी का राजा र दोहोरि की रानी भन्दा पनि सुहाउने सुनिता बुढा क्षत्री एक दमै राम्रो छ ❤❤❤
आहा सुनिता बहिनी र राजु दाइ को दम्दार प्रस्तुति 🎉
अाहा मलाई अत्यन्तै मन पर्ने कलाकार दुबैलाइ नमन
Mero daju ♥️❤️❤️
❤❤❤❤❤❤
Lok dohori king raju pariyar lai saman xa❤❤🎉🎉🙏🙏🙏
Sarai mitho dohori ❤🎉
Mero Raju Dai 🎉🎉🎉
Sunita ko voice wa wa wa ❤❤❤
Sunitako voice always 👌👌
आहा ❤
मलाई मन पर्ने गित १३ बर्षको हुदा किनेको थिय यो क्यासेट।
nice song
Babal chha hai
बबाल दोहोरी
सबैमा धेरै सम्झना ❤❤❤❤❤
भाग्गेत कस्को छ कुन्नि धन्ने बाद
बबाल घम्साघम्सी दोहोरी ❤️❤️❤️❤️🌺🌺🌺🕺💃🤸🤸♀️👌👌👌👌👉️👉️👉️👍️👍️👍️👍️👏👏
Sarai ramro dohori love you all
❤❤❤❤❤❤बबाल बबाल बबाल
Aha saroiiii ramro🙏🙏
सुनिता लाई ३ बर्स बाट मन परेको छ मलाई फेसबुकको ID पाउन पायपनी हुन्थ्यो❤❤❤😊
सुनिता बुढाछेत्री हान्नु नि अङरेजिमा ओके
Super
दामी आजको दोहोरी
सलुट छ दोहोरी दुनियाँ को राजा हजुर लाई
सम्मान छ दोहोरी बादशाह राजु दादा लाई
Babal cha hai
Nice video dhai didi
Wow very nice look dohori kaa raja Rani 🎉🎉🎉❤❤
सुर्खेती चेली सुनिताको फ्यान जति यता😮😊❤
सुर्खेती जति यता हाजिर हुम है❤❤❤❤
Wow nice we respect raju he is king of dok dohari
Supar dada my best singar❤❤❤❤❤
Sarai ramro geet Best of luck❤❤
Goodsunita
Sunita sister ko voice chai sweet x ❤❤❤❤
आहा कति राम्रो दोहोरी ❤
nice live dohori i like❤❤❤❤❤
Wow very beautiful song ❤️❤️❤️❤️
कहिले हाे के मान सिङ्ग र सुनिताकाे बिहे
Raju pariyar va sunita g best
लोक सम्राट राजु परियार दाइ को लोक दोहोरी गीत धेरै सुन्छु मैले imss lok dohori geet
King Raju daie dd pani dame
La badhai xa aba yata raju da
Aaha ❤❤❤❤❤
Sunita ji ko fan ma danggali.
Very nice song ❤️❤️❤️❤️ u❤❤🎉🎉🎉🎉
Very nice🌹💕
🎉
आ हा कत्ती रमाइलो
ट्याप्या कलाकार अश्लील शब्दमा छाडा गित गाउने कलाकारहरुले लोक सम्राट राजु परियार र हाम्री सुर्खेती बहु चर्चित लोक गायिका सुनिता बुढाको यो दोहोरी गित सुनेर हेरेर केही सिक
दुबैको मिठो गला त्यसैमाथि अत्यन्त मार्मिक शब्द चयन कला ।
Namaste❤❤
Dubai Jana best singer
अति गहकिला गहकिला शब्द छन यो दोहोरी मा👍️👍️👍️👍️👍️👍️👍️
आहा पुरानो मीठो दोहोरि 🎉🎉🎉🎉🎉🎉
Wowow. Super. Song
म त दुबै जना को फ्यान हो ❤❤❤❤❤❤
S surkhet 🎉🎉🎉🎉❤❤❤
Raju Pariyar ko yesto purana song haru bahut suniyo tepe kini kini 😎😎😎😎❤️
After velu baje hai ma chai yaha samma aaipugnu ko karan velu bajele dang ghoraima yo geet gayeko sunera aako