Chautariko Pipal Dhaleko | मान सिंहलाइ क्यान्सर भएसी सुनिताको झर्यो आशु | Sunita Budha | Man Singh |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Watch new Nepali Live Dohori Chautariko Pipal Dhaleko By Sunita Budha Chhetri & Man Singh Khadka only on Enepal Khabar Official's TH-cam Channel.
    #Sunitabudhachhetri #enepalrodhighar #Mansinghkhadka #livedohori
    -------------------------------------------------------------------------
    🎶 Original Audio Credits:-
    ♪Vocal:-
    JB Oli
    Bima Kumari Dura
    ♪Lyrics:-
    Raj Kumar Bagar
    JB Oli
    ♪Music:-
    JB Oli
    -------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Chautariko Pipal Dhaleko
    ♪Male Vocal:-
    Man Singh Khadka
    Bashanta Raj Bishwakarma
    Ishwor Baraily
    ♪Female Vocal:-
    Sunita Budha Chhetri
    Sharmila BC
    Nirmala Lama
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Sunil Bardewa
    Kumar Lamichhane
    ♪Flute:-
    Karan Pariyar
    ♪Sarangi:-
    PN Saila
    ♪Auto pad:-
    Sharad Kumar Budhathoki
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    Program Presenter:-
    Bal Kumar Shrestha
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Director/Producer:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh Shrestha
    Harish Mahara
    Sanjeev Khanal
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    बिशेष धन्यवाद
    बम बहादुर कार्की
    माननिय कोमल वली
    शिवा आले कार्की
    बिमा कुमारी दुरा
    लक्ष्मी न्यौपाने
    शर्मिला गुरुङ
    भगवान भण्डारी
    बद्री पंगेनी
    चन्द्र शर्मा
    रमेश बि. जी.
    राजु परियार
    पशुपति शर्मा
    रिता थापा मगर
    शिला आले
    शकुन्तला थापा
    धर्मराज पोखरेल
    ईन्द्र जि. सी.
    विष्णु खत्री
    बिमलराज क्षेत्री
    कस्तुप पन्त
    राधिका हमाल
    बसन्त थापा
    कुलेन्द्र बिश्वकर्मा
    प्रल्हाद सुबेदी
    खुमन अधिकारी
    शिरिष देवकोटा
    शिव हमाल
    रामजी खाँण
    दिपक खड्का
    देबी घर्ती मगर
    राजु ढकाल
    मञ्जु पौडेल
    प्रिती आले
    शान्ता थापा
    बिमल डांगी - गायक/सर्जक(अमेरिका)
    खेम पुन - गायक/सर्जक(अमेरिका)
    नबराज पन्त - सर्जक (अमेरिका)
    अशोक सुबेदी(अमेरिका)
    प्रकाश जि. सी.(अमेरिका)
    प्रेम सुबेदी(अमेरिका)
    बाशु पौडेल(अमेरिका)
    सुर्य खड्का - गायक(जापान)
    ईश्वरी कंडेल(जापान)
    ईश्वर शर्मा(अमेरिका)
    भरत खत्री(अमेरिका)
    मुना थापा मगर - गायिका(अमेरिका)
    प्रकाश गिरी(अमेरिका)
    जिवन आचार्य(अमेरिका)
    सज्जन कुमार सिंह - रिर्पोटर
    शिव बि. क.
    प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
    शंकर बि. सी.
    सुवास रेग्मी
    झलक संगीतम्
    महेन्द्र गौतम
    सुनिल लामिछाने
    देवेन्द्र क्षेत्री
    कमल कुमार बि. क.
    धिरेन्द्र न्यौपाने
    अमर थापा
    डोलेन पौडेल
    कमल सरगम(लाली गुराँश डट कम)
    सुमन बैरागी(म्यूजिक खबर)
    शिखर गजरकोटे(चौतारी न्यूज)
    ओमराज डांगी(तुफान न्यूज)
    कृष्ण आचार्य(नेपाली माटो न्यूज)
    महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
    अनिता थापा मगर - संचारकर्मी
    ज्ञानु संगम खड्का - संचारकर्मी
    के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
    कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
    राजेश कुमार बुढाथोकी
    चन्द्रमणी गौतम - संचारकर्मी
    राजु बोहरा - संचारकर्मी
    रमेश बस्नेत - संचारकर्मी
    चक्र साउद - संचारकर्मी
    विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
    नकुल ढकाल नविन - गायक
    प्रकाश ढकाल
    तिलु शर्मा
    निर्मल क्षेत्री
    राजेश बर्देवा
    राजु लामा(चन्द्र सुर्य फिल्मस्)
    राजसोथ बास्तोला लिला
    ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
    कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
    उपत्यका समन्वय समिति
    शिव कैलाश कला मन्दिर, बानियाँटार
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
    लोक संचारकर्मी नेपाल
    राष्ट्रिय संगीतकर्मी संघ
    मेचिकाली रेडियो श्रोता समुह
    सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
    सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
    ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
    सम्झन चाहान्छौ
    सिता श्रेष्ठ - गायिका
    टिका गौतम
    प्रविन थापा
    सिमा श्रेष्ठ
    ई नेपाल खबर संचालक समिती
    बिजय चालिसे
    दबङ आशिष
    राम सापकोटा
    बाबुराम चालिसे
    याम प्रसाद निउरे
    नबराज तिमिल्सिना
    अर्जुन चन्चल गिरि
    संगित प्रेमि कुमार
    कमल गुरुङ
    मिमल ओलि
    तेजिन्द्र तेज
    सुरेन गुरुङ
    हरि बिमर्शी
    Please like, share & subscribe eNepalkhabar's official videos.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 337

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  2 ปีที่แล้ว +56

    नमस्कार सदाको बसाई मा जस्तै आजको बसाई मा पनि चर्चित लोक दोहोरी गायीका सुनिता बुढा क्षेत्री र मान सिंह खड्का बिचको मर्मश्पर्शी दोहोरी लिएर आएका छौ हेरेर प्रतिक्रिया दिनुहोला | मन परेमा शेयर पनि गर्न नभुल्नुहोला | जय लोक दोहोरी !!

  • @karanpegnimagar
    @karanpegnimagar 2 ปีที่แล้ว +31

    निकै मार्मिक दोहोरी!
    मानसिंह अनी सुनिताको सुमधुर आवाज🥰

  • @reshamrana7845
    @reshamrana7845 2 ปีที่แล้ว +4

    लोकदोहोरी क्षेत्रमा अब को दुनियाँ हल्लाउने बुलन्द आवाजकि कृड्ली सुनिता जि हुनुहुन्छ उहाँका हरेक प्रस्तुतिहरुले मानवीय हृदय हरु लाई छ्तबिक्षत बनाएको हुन्छ शब्द चयनमा कति मिठासपन छन् भावनात्मक डुबाईको आहा के कुरा गरुँ जहाँ उपमा दिने शब्दहरु मा खडेरी पर्छन् !! मानसिङ जि को ले पनि शब्द चयनमा उस्तै दमदार दिनु हुन्छ अझै मलाई मानसिङ जि त्यो बोल्ने शैली अत्यन्तै मन पर्छ निकै उत्कृष्ट लाग्छ तपाईं हरु को युगल जोडी सधैं भरी उच्च उचाईमा फैली रहुन शुभकामना !!
    स्याङ्जा पुतलीबजार १३
    साउदी अरेबिया देखि हेर्दै .....

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +16

    मुना मदन जोडीलाई बोलायर यति मिठो गित सुन्ने मौका दियकोमा इ रोधिघरलाइ धन्नेबाद दिन चाहे साथै मानु&सुनिलाइ बधाई तथा अझै सिखर चुमेको देख्नपाइयोस् यो जोडी अविरल बगिरहोस सधै हासिखुसी देख्न पाइयोस् अग्रिम शुभकामना

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 2 ปีที่แล้ว +14

    ईनेपाल राेधिघरलाइ धेरैधेरै धनेबाद छ स्वरकिधनि सब्दकि खानि अनुसासित सबेगायका उसतै राम्रो गायक मानसिङ खडका लाई समानछ यो जोडि कहिले नछुटोस ।

  • @laxman.alemagar.647
    @laxman.alemagar.647 2 ปีที่แล้ว +10

    यी प्यारा जोडी प्यारो भाई बैनीको जिवनमा राम्रा कुरा मात्र सुन्नमा आओस् सधै यो जोडी अटल अमर रहोस र गितमा प्रसंग बस् यस्ता शब्द प्रयोग भए पनि बास्तविकतामा यस्ता कुरा कल्पना नि नआओस् । समग्रमा गित ज्यादै मार्मिक छ ।

  • @gokarnakhadka9424
    @gokarnakhadka9424 2 ปีที่แล้ว +14

    अत्यन्त गम्भीर रुपमा गित गाउनु हुने तपाईहरु लाइ धेरै धेरै बधाई मपनि तपाईहरुको नियमित श्रोता भये को हुदा येदि हुन्छ भने जस्तो गित गाउनु भएको छ तेस्तै तपाईहरुको मिलन पनि चाडै होस्

  • @samirchaudhary2848
    @samirchaudhary2848 2 ปีที่แล้ว +17

    अति मीठो लाग्यो दोहोरी अलि नर्भस भैयो बधाई छ मान र सुनिता लाई

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 ปีที่แล้ว +15

    निकै मार्मिक दोहोरी सुन्न पाइयो सुनिता र मानसिङ को सुमधुर स्वर मा ।।दोहोरिमा प्रयोग भएका शब्द ले त निकै भावुक बनायो।।कहाबाट आउँछ यस्ता शब्द म मानसिङ र सुनितालाइ प्रश्न गर्न चाहान्छु।।।त्यसैमा सुनिताको स्वर कसरी यति मीठो हुन्छ ।।।।इ नेपाल रोधी घर लगायत सम्पुर्ण कलकारहरुलाइ बधाइ छ।।।

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 ปีที่แล้ว +25

    सुनिता बैनिको मिठो स्वरमा गित सुन्न पाउँदा खुसी लाग्छ ।ईनेपाललाइ धेरै धेरै धन्यवाद !

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @rajkumarchhetri5565
    @rajkumarchhetri5565 2 ปีที่แล้ว +10

    एति मीठो शब्द को खानी का गायक गाइका किन ओजेल परे बरै 😍😍😍😍😍😍
    अति सुन्दर उज्ज्वल भबिस्य को कामना

  • @dilbahadursingh4241
    @dilbahadursingh4241 2 ปีที่แล้ว +6

    सुनिता बैनिको स्वर अत्यन्तै मन पर्यो मानसिंजिको पनिकम छैन दुबैलाई धेरै धन्यबाद दोहोरि का टुक्काले झनै हृदय पोल्यो हे भगवान वास्तविकता यस्तो कसैमा नघटोस्। धनगढीबाट

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 2 ปีที่แล้ว +12

    मलाइ मन परेको भाका चौतारी को पिपल ढलेको भाका मा यति सभ्य जोडि मार्फत दोहोरी सुन्न पाउँदा खुसी लाग्यो। दोहोरी अति मार्मिक छ आँसु नझार्ने सायदै होलान। मानसिङ सर दुबैजना यक हुन पर्यो है।

  • @shankatoli5284
    @shankatoli5284 2 ปีที่แล้ว +10

    निकै राम्रो शुनिताको स्वर अनि तेसै माथी दुबै जनाको शब्द मेरो त साह्रै मन छोयो शुभकामना दुबै जनालाई

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @chudalamichhane9848
    @chudalamichhane9848 2 ปีที่แล้ว +10

    सारै मनछुने शब्द चयन गरेर मानसिहभाइर सुनिता बैनिले याे मार्मिक गितले दर्सकहरुलाइ भावुक बनाउदै मनाेरंजन दिनुभयाे दुबै भाइ बैनिलाइ धेरैधेरै धन्यबाद सफलताकाे शुभकामना।

  • @krishnasubedi298
    @krishnasubedi298 2 ปีที่แล้ว +15

    सारै मार्मिक दाेहाेरी मान्सिङ र सुनिता काे दुबै जना सधै भरि एक साथ भयर दाेहाेरी गायकाे देख्न पाउ

  • @khadaksingh13
    @khadaksingh13 2 ปีที่แล้ว +11

    मान सिङ र सुनिता को दोहोरी सधै राम्रो हून्छ दुबैलाइ बधाइछ

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 ปีที่แล้ว +7

    मार्मिक मिठो दोहोरी मेरो बेस्ट जोडी को आज फेरि दोहोरी हेर्न पाउँदा धेरै धेरै खुशी छु दुबै जान लाई सफलताको धेरै शुभकामना छ ल

  • @kedaroli4312
    @kedaroli4312 2 ปีที่แล้ว +11

    धेरै राम्रो लये शब्द अनि सु मधुर स्वोरकी धनी

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +22

    प्यारो भाइ बुहारी को प्रस्तुती लाई आजो इनेपाल रोधिघर ले हामी दर्सक माज ल्याउनु भयको मा धन्नेबाद

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

    • @lalitkhadka92
      @lalitkhadka92 2 ปีที่แล้ว

      मानशिङ्ग र सुनिता साच्चिकै बास्तबिक जिबनमा पनि जोडि नै होर??

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 ปีที่แล้ว +8

    आहा आज भने मलाई एकदमै मन पर्ने जोडीको आगमन भए छ मानसिंङ शुनिता बुढाथोकी सुभकामना दुवै जनालाई..?

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @RamBdurOli
    @RamBdurOli 2 ปีที่แล้ว +6

    यकदमै उत्कृष्ट दोहोरी मन साहरै छोयो अझ सुनिता बहिनीले गायको लोक गित उत्कृष्ट स्वरमा सुन्न पाइयो धन्नेवाद दिनै पर्छ इ नेपाल रोधिघर लाइ

  • @ganeshranaganeshrana7866
    @ganeshranaganeshrana7866 2 ปีที่แล้ว +8

    यति राम्रो जोडी को मिठो गीत सुनन् पाइयो बधाई छ सुर्खेत का गायक गायीका लाई

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 ปีที่แล้ว +80

    सम्झना छ सबै मा

  • @narayanchhetri1982
    @narayanchhetri1982 2 ปีที่แล้ว +2

    यो मार्मिक दोहोरि गित गाउने जोडि मुना मदन लाई सलाम ।

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 ปีที่แล้ว +7

    सुनिता र मानसिङ्गको दोहोरी धेरै मार्मिक बधाई छ

  • @nigreshmachhetri4362
    @nigreshmachhetri4362 2 ปีที่แล้ว +6

    अति नै मार्मिक गित गाउन सक्ने भाई बैनी लाई शुभकामना हार्दिक नमन ..🙏🙏

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +22

    अाज मन परने जोडि मानसिङ दाइ र सुनिता दिदि को दोहोरी सुन पायो खुसुलायो धेरै धेरै सुभकामना छ 🙏🙏💕💕🇳🇵

  • @premsherpa4230
    @premsherpa4230 2 ปีที่แล้ว +12

    सुनिता बहिनिको स्वर असाध्यै मन पर्छ।दोहोरी राम्रो लाग्यो।

  • @sundaroli3390
    @sundaroli3390 2 ปีที่แล้ว +13

    क्या दामि दोहोरी बधाई छ सुनु र मानु लाई अाझै थप प्रगतिको कामना छ ❤️👌👌💘💔💔💖

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @diprajmalla3760
    @diprajmalla3760 2 ปีที่แล้ว +11

    मेरो कर्णाली ले जन्मायको लोग प्रिय जोडि जुन ठाउँ गयनि त्यो ठाउँ को सोभा अर्कै भयको हुन्छ ।अग्रिम शुभकामना छ भाइ,बहिनी लाई 😪😪

  • @umeshsunar1473
    @umeshsunar1473 2 ปีที่แล้ว +21

    निकै राम्रो मार्मिक गित,तेहि माथि सुनिता को स्वर धन्यवाद 🙏🙏🙏

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 ปีที่แล้ว +10

    अति नै मार्मिक गीत गाउनुभयो मनमा साह्रै खिन्नता भयो

  • @prembahadur3152
    @prembahadur3152 2 ปีที่แล้ว +2

    Kati marmik man xune live dhohori e 2 jodi mansing khadka ra Sunita bhuda chetri Kati man ruwaune sowar Sunita ko

  • @mohanlalgurung2665
    @mohanlalgurung2665 2 ปีที่แล้ว +8

    कति मीठो गित गाउनु भयो नेपाल रोधि घरमा मानु सर र सुनिता जि शुभकामना

  • @rameshkc4802
    @rameshkc4802 2 ปีที่แล้ว +6

    दुबै जनाको शब्द चयन एक्दमै मार्मिक लाग्यो।यस्तो पो हो त दोहोरी।सफलतको शुभकामना दुबैलाइ

  • @gaulsblogbipin3717
    @gaulsblogbipin3717 2 ปีที่แล้ว +7

    रमाइलो भयो आज गित सुनेर 🙏🙏🙏🙏
    तिहार को सुभ कामना सम्पुर्ण तिम मा

  • @tekbahadurchalaune1189
    @tekbahadurchalaune1189 2 ปีที่แล้ว +1

    निकै मिठो लोक दोहोरी यो जोडीको सफलताको शुभकामना धेरै धेरै मार्मिक गित

  • @luckymagar4558
    @luckymagar4558 2 ปีที่แล้ว +6

    अहिले काे बिस्नु माझी हुन्, सुनिता मलाई मन पर्ने गायका 🙏🙏

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @chandramanbk6466
    @chandramanbk6466 2 ปีที่แล้ว +4

    साह्रै मार्मिक मन छुने गितकाे साथै दुवै कलाकरकाे करणप्रिय स्वरवाट मन नै कुटुक्क खाने भएकाेले साह्रै मन पर्याे

  • @motitiwarimadi7
    @motitiwarimadi7 2 ปีที่แล้ว +4

    मानशिङ र सुनिता जि को एक दम मन छुने टुक्का यी दुबै साङ्केतिक जोडि सगै वैवाहिक जोडि भय को छिटै देख्न आतुर छौ

    • @satanglitch3416
      @satanglitch3416 2 ปีที่แล้ว

      मान सिंह भण्डारी र sunita जोडी एक भएको सुन्ने मन छ मलाई

  • @asmitamagar3209
    @asmitamagar3209 2 ปีที่แล้ว +1

    कति मन छूने शब्द हो क्या बरै म आफैलाई भनेको जस्तै लाग्यो 😭😭😭😭😭

  • @shreyabasnet1344
    @shreyabasnet1344 2 ปีที่แล้ว +5

    यो होनि दोहोरी भनेको 👌👌 सुप्पर से भि उपर 💃💃💃❤️❤️🌺

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 ปีที่แล้ว

    दोहोरी त यस्तो उत्कृष्ट सुन्दा पो मज्जा आउछ। उत्कृष्ट शब्द चयनको लागी बधाई छ।

  • @jibendrathapa3680
    @jibendrathapa3680 2 ปีที่แล้ว +7

    अाज मन पर्ने जोडी को दोहोरी हेर्न पायो अत्ती मन छोयो ।
    दाई दिदीलाई धेरै धेरै शुभकामना छ♥️♥️♥️♥️🙏🙏🙏🙏

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @gopalxinal4347
    @gopalxinal4347 2 ปีที่แล้ว +6

    🙏आहा अति उत्कृष्ट दोहोरि👏👏

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 2 ปีที่แล้ว +8

    Wa wa awesome Sunita sis and Man Singh je go ahead best wishes both of you .

  • @sanughayal9027
    @sanughayal9027 2 ปีที่แล้ว +1

    दुबै अब्बल कलाकारलाई मेरो नमन निकै मन पर्ने कलाकार अहिले सम्म यो जोडीको गित नसुनाई सुनेको छ। निकै भावुक भए।यो गित सुनेर छिटै लगनगाठो बाधिएको देख्न पाउने आशा🙏🙏🙏🙏🙏♿️♿️♿️♿️

  • @bishnuroka237
    @bishnuroka237 2 ปีที่แล้ว +1

    धेरै मन छुने लाेक गित धनयाबात दुबै जना तथा समपुरन टिम लाई 🙏🙏🙏💘💘

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +8

    अति राम्रो लग्यो स्वर अनि दोहोरि

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @janukagurung2817
    @janukagurung2817 2 ปีที่แล้ว +6

    अति राम्रो भयो दोहोरी

  • @kajirammuktan9491
    @kajirammuktan9491 ปีที่แล้ว

    धेरै पटक सुने तर धित नमर्ने दोहोरी।सलाम छ दुवै जनालाई ।दोस्रो भाग पनि एक घण्टा को ल्याउनु पर्यो हजुर।

  • @sanisunarialemagar9097
    @sanisunarialemagar9097 2 ปีที่แล้ว +6

    निकै मीठो दोहोरी 👌👌😘😘

  • @bahadurbahadur7018
    @bahadurbahadur7018 2 ปีที่แล้ว +2

    Yo lok dohori suntha dherai man chhoyo abudhabi bat sundai chhu sunita bahiniko sowar ati mithochha

  • @ShivaShito
    @ShivaShito 2 ปีที่แล้ว +2

    धेरै पछी सुन्न पाइयो मलाई मन पर्नी जोडीको गित

  • @shreedharpanday5149
    @shreedharpanday5149 2 ปีที่แล้ว +2

    जति सुने पनि सुनी रहने मन लाग्यो अति राम्रो छ दुवैलाई बधाई छ ।।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +12

    आहा मन पर्ने जोडि 🎼🙏

  • @ashokmagar7504
    @ashokmagar7504 2 ปีที่แล้ว

    सुनिता बहिनी को स्वोर मा चाहिँ पक्कै पनि सरस्वती माता ले नै बास गर्नु भाको छ कति मिठो कति सुरिलो जुन सुकै जस्तो सुकै लय लाइ पनि सरल्ता पुर्बक ढाल्न सक्ने क्षमता भयको साच्चै I'm a big big big fans of you सुनिता superb... god bless you forever ...

  • @bhimraj9954
    @bhimraj9954 2 ปีที่แล้ว +9

    दुबै जनाको मिठो छ स्वर

  • @krishnam7202
    @krishnam7202 2 ปีที่แล้ว +1

    सारै मार्मिक शब्दहरु मनमुटु नै छुने (बीच बाटोमै छोडेनी साथमैले,तर तीम्लाइ भुल्दैन आत्मैले )

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว

    मान सिंह खड्का जि र सुनिता बुढा क्षेत्री जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,सारै मार्मिक छ।इ नेपाल टिम लगायत सबैलाई बधाई तथा सफलताको शुभकामना छ।।

  • @nirmalarana1278
    @nirmalarana1278 2 ปีที่แล้ว +16

    जति सुने पनि जति हेरे पनि धित नमर्ने जोडी

  • @BalKumarShrestha
    @BalKumarShrestha 2 ปีที่แล้ว +42

    नमस्कार म लोक दोहोरी गायक/प्रस्तोता हजुर हरुको अत्यधिक रोजाइमा पर्न सफल चर्चित गायिका सुनिता बुढा र चर्चित गायक मानसिङ खड्का को मीठो दोहोरी भोलि बिहान 8:15 मा न छुटाउनु होला है।

    • @kalpanalama6769
      @kalpanalama6769 2 ปีที่แล้ว +1

      Bout ramro bhai God bless you

    • @bksarkar9605
      @bksarkar9605 2 ปีที่แล้ว

      nikai ramro xa man xuni vaka aasu nai na thammini

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k 4 หลายเดือนก่อน

    मान सिङ खडका तथा सुनिता बुढा क्षत्री दुबै कलाकारहरुकाे याे समसासामुहीक विस्वमा घटने घटनालाई अाधारीत बनाई गाउनु भएकाे अतिनै मनछुने मार्मिक अतिनै मिठाे लाेकगित गाउनुभएकाेमा धेरै धन्यबाद अभिबादन टत्र्याछु ।❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @manbahadur8379
    @manbahadur8379 2 ปีที่แล้ว +1

    एक दम मस्त दोहरी भूमिका निभाई दीनू बोहो गुड वीडियो जोड़ी लाई बधाई छह गुड टीम लाई बधाई छह नाइस सोंग एक्टर maan Singh 🌟 super song nice

  • @nirbahadurthapa8135
    @nirbahadurthapa8135 2 ปีที่แล้ว +1

    Man chhune geet dherai ma sunna payo so sunita r man shing khadka dherai dherai dhaneybad.

  • @tirthagurung1536
    @tirthagurung1536 2 ปีที่แล้ว +5

    Waa what a beautiful singing 🎤both of you and heart teaching song Weldon Bhai and Bhani proud to be surkheti all the best 👏👏🙏🙏

  • @narayandangi7119
    @narayandangi7119 2 ปีที่แล้ว +2

    Kasto jhandai रोएन ma nikai marmik geet best of luck mansing ra sunita ji lai

  • @shivaakheli9277
    @shivaakheli9277 2 ปีที่แล้ว

    बरिस्ठ गायक जेबि ओलि दाजी को बहुचर्चित गीत आज यता पनि सुन्न पाइयो खुशी लाग्यो।।

  • @seemakhadgi
    @seemakhadgi 2 ปีที่แล้ว +7

    Aaha MERI pyari DD ani pyaro daju ko dohori waiting lots of love dada dd ♥️

  • @surenderbahadur5497
    @surenderbahadur5497 2 ปีที่แล้ว +6

    Beautiful dohari

  • @manishakarki4481
    @manishakarki4481 2 ปีที่แล้ว +1

    Wow super manshinga ra shunita 🔥🔥🔥🔥🌹🌹🌹🌹🌹🌹 katti mitho git shunaunu bhauako xa dherai dherai dhannebat xa hajur harulai ma swoyambhu bata herxum 🙏🙏🙏🙏🙏🙏❤️👌

  • @seemakhadgi
    @seemakhadgi 2 ปีที่แล้ว +7

    Aaha sarai mitho dohori best jodi ko

  • @haripariyar2001
    @haripariyar2001 2 ปีที่แล้ว

    मानसिंह अनी सुनिताको You Both are the best in the world

  • @surbiryonghang4504
    @surbiryonghang4504 2 ปีที่แล้ว +3

    अति मार्मिक दाेहाेरी।

  • @yadusharma3938
    @yadusharma3938 2 ปีที่แล้ว +1

    अति मार्मिक भावनाको नाता ।

  • @balaramnepali5061
    @balaramnepali5061 2 ปีที่แล้ว

    सारै मार्मिक दोहोरी रहिछ मैले त आज बल्ल पो हेर्दै छु

  • @bimalbc5082
    @bimalbc5082 2 ปีที่แล้ว +1

    भावुक गीत साथिहरुलाई बधाई छ ।

  • @dambarbhat167
    @dambarbhat167 2 ปีที่แล้ว +3

    अाहा❣️मन पर्ने कलाकारकाे जाेडी👌🙏

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว +1

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @gaighatgaighat7697
    @gaighatgaighat7697 2 ปีที่แล้ว +1

    Yati mitho sabda Rachana geet gaunu hunchha mata natamasta hunchha Sunita Buda Ra man sing g

  • @bishnubasnet2480
    @bishnubasnet2480 2 ปีที่แล้ว +6

    राम्रो सारै राम्रो❤❤❤❤❤❤❤

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।

  • @jeevandukhi8647
    @jeevandukhi8647 2 ปีที่แล้ว +7

    Sumadur abaj sare man xunay song ani manu sunita my best singer's best of luck

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +1

    सुर्खेती सुर्खेती पर्योछ त भाग ल राम्रो लाग्यो

  • @shobhagurung3531
    @shobhagurung3531 2 ปีที่แล้ว +1

    Man bhai ra sunita bainiko Shanda wow wow 👏👏ani sunita bainiko sor mata fida bhaya god bless both of you 💐💐

  • @khushilama33
    @khushilama33 2 ปีที่แล้ว +2

    सारै मन छुने मार्मिक दोहोरि 😭😭

  • @chhakmangurung7691
    @chhakmangurung7691 2 ปีที่แล้ว +9

    Lovely sentimental song and heart touched words from both of you .. are superb 👌👌👌 you will be always at top make us cried .. god blessed 🙏

  • @durgakunwar8132
    @durgakunwar8132 2 ปีที่แล้ว +2

    जति सुनदसनी मन नबुजने मायाको जोडी

  • @ramyoutubechanel7606
    @ramyoutubechanel7606 2 ปีที่แล้ว +1

    Super dohori wow wow. Managing sir Ani Sunita g dherai derai subha kamana xa ma pardesi ko tar bata

  • @devendarsonar2290
    @devendarsonar2290 2 ปีที่แล้ว +4

    आहा कति राम्रो दोहोरी मनै छोयो

  • @KrishKrishna-sg6rz
    @KrishKrishna-sg6rz 2 ปีที่แล้ว +1

    Yo video herera geet sunera mata Roye dukhi manxele dukhako junai geet hos Aasu Aauxa mero sune paxi

  • @amarbudha6506
    @amarbudha6506 2 ปีที่แล้ว +2

    सारै मिठास छ स्वर मा

  • @ranadevi242
    @ranadevi242 2 ปีที่แล้ว +6

    Nice voice n nice dohori both of u🥰🥰

  • @rajugorkhali9564
    @rajugorkhali9564 2 ปีที่แล้ว +6

    Malai man parna Jodie nice song ❤️❤️❤️🥰❤️🥰🥰

  • @bishnubk3822
    @bishnubk3822 2 ปีที่แล้ว +1

    Wow aj jhan dhere marmica xa so beautiful CoUple jodi ko dhori sunita sister @mansingh ji ko so nice

  • @premsagarchudali2707
    @premsagarchudali2707 2 ปีที่แล้ว

    E nepal rodhi ghar bata aaune harek episode मन पर्छ जय गीत जय सङीत

  • @chandraofficialchanel374
    @chandraofficialchanel374 2 ปีที่แล้ว +6

    अति धेरै मन छुने मार्मिक बदाइ छ दुबै जानलाइ

  • @pb6pritamgaming314
    @pb6pritamgaming314 2 ปีที่แล้ว +8

    So nice

  • @homsunar8749
    @homsunar8749 2 ปีที่แล้ว +1

    Man sigh sir sunita medam ati bhbuk song ati mitho ma sunita medamko sabi geetko fan ho sir

  • @laxmankhatiwada6713
    @laxmankhatiwada6713 2 ปีที่แล้ว +5

    aaha dami chha gitj😍😍😍😍😍😍😍😍

  • @bishnubishnu4778
    @bishnubishnu4778 2 ปีที่แล้ว +10

    आहा कति मिठो स्वर तर यस्तो रुवाउने शब्द चाहिँ नगाउनु ल मानसिङ भाइ र सुनिता बैनी ले हजुर हरु यक साथ भएको हेर्न चाहान्छौ👨‍❤️‍👨

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  2 ปีที่แล้ว

      धन्यवाद हजुर शेयर पनि गर्नु होला।