पुजा मगरको शब्द, टुक्काा र हाँसोले सबै चकित । मानसिङ र कंडेललाई दोहोरीमा एक्लै पछारिन् । ०७.०४.०७८ ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#MansingKhadka_VS_PujaMagar# LivePrograme
  • บันเทิง

ความคิดเห็น • 1.6K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +195

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ganeshthapa9043
      @ganeshthapa9043 3 ปีที่แล้ว +13

      Tq

    • @mohanlimbu2613
      @mohanlimbu2613 3 ปีที่แล้ว +6

      very good voice n talent puja magar

    • @tokprasadneupane5479
      @tokprasadneupane5479 3 ปีที่แล้ว +4

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @opporeno2f688
      @opporeno2f688 3 ปีที่แล้ว +3

      Good

    • @kalirokiya5818
      @kalirokiya5818 3 ปีที่แล้ว +2

      मानसिंह भाइको दोहोरी हेर्ने मज्जा आउछ

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 ปีที่แล้ว +148

    छ्त्र सङ्गग पुजा को दोहोरी मिल्छ भनि हाजिर हुम त यक पटक सुन्नि मन छ

  • @jiwankumar7159
    @jiwankumar7159 3 ปีที่แล้ว +79

    मानसिङ सरको शब्द चयन एकदमै राम्रो हुन्छ हरेक दोहोरिमा आजको दोहोरिपनी उत्तिकै राम्रो छ मानसिङ सरको फ्यान जति हाजिर हौत

    • @shomdahal376
      @shomdahal376 3 ปีที่แล้ว +1

      छत्रशीत पनि गाउन लगाउनु

    • @parkashshrestha3052
      @parkashshrestha3052 3 ปีที่แล้ว +1

      Best mansing..

  • @topendrabindash9489
    @topendrabindash9489 3 ปีที่แล้ว +23

    हैट पुजा कडा अब पुजालाई ईन्द्रेणि मा राख्नु पर्छ है पिलिज कति प्यारि पुजा

  • @jangbhai4163
    @jangbhai4163 3 ปีที่แล้ว +59

    पुजा को शब्द चयन गर्ने शैली धेरै राम्रो छ साथै उज्जल भबिस्य शुभकामना

    • @nabinerni9388
      @nabinerni9388 2 ปีที่แล้ว

      शर्मिला रुँदा मेरो अाँखा नै रसायो😫😫😫😫

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +171

    जति नयाँ उति कडा आउछ्न इन्द्रेणी मा नया प्रतिभा जय इन्द्रेणी

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +160

    कृष्ण दाइ अब एक्चोटि छत्रसाहि र हाम्रो पुजा बिहिनीको दोहोरि हेर्न मनलायौ।जय ईन्द्रेणी

    • @hukumroka2380
      @hukumroka2380 3 ปีที่แล้ว +2

      Yo babal hunxa hola

    • @bhaktasinjali3062
      @bhaktasinjali3062 3 ปีที่แล้ว +2

      Puja baini sanga xatra bhai ko dohori match garxa hola baru. Ek tal herum na hjr

    • @udaysinghmahara8443
      @udaysinghmahara8443 2 ปีที่แล้ว

      जै हो ईन्द्रणी

  • @user-pk7tv2sx3n
    @user-pk7tv2sx3n 3 ปีที่แล้ว +1

    एक्दम मन पर्यो यो दोहोरी 3 /4 पल्ट हेरीइयो जति हेरे पनि अजै हेरुम हेरुम लाग्ने यो बैनी त ईन्देणी टिम मा हुनु पर्ने

  • @indratimsina3732
    @indratimsina3732 3 ปีที่แล้ว +5

    अती उत्कृष्ट स्वर संतको जस्तो मन ,अनी नौली बधु सरी लजालु सोभाभ भएकी गलामा वसंतरितु ले बास गरेको अति उत्कृष्ट गाइका हुन पुजा मगर

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 3 ปีที่แล้ว +213

    छत्र र पूजा मगरलाई गाउँने देख्ने मन् छ।

  • @narenjungthakuri999
    @narenjungthakuri999 3 ปีที่แล้ว +70

    मगर्नी नानि चै कडा रैछिन मान्छे पनि कति सालिन राम्री आगामी दिनहरुको लागि शुभकामना

    • @tulasasilwal5932
      @tulasasilwal5932 3 ปีที่แล้ว +3

      पूजा नानीलाई शुभ कामना अझै प्रगती गर्दै जानू नानी है।।।

    • @dilsubagurung5289
      @dilsubagurung5289 3 ปีที่แล้ว +1

      God bless you

    • @kulbahadurkarki1011
      @kulbahadurkarki1011 2 ปีที่แล้ว

      Puja magar lai salute

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 ปีที่แล้ว +5

    एकदम राम्रो गित,,
    याहा,,घर्ता मुग्लानि,,को ठाउमा
    नभौ मुग्लानि,, राखेको भये सुन्मा सुहाग हुने
    पुजा छोरि र नबिना केसि को एउटै स्वोर
    अति राम्रो लाग्यो

  • @dilsujanmalla8768
    @dilsujanmalla8768 3 ปีที่แล้ว +13

    पुजा बैनी लाई उज्जल भबिषय को कामना मत मान सिङ सर को ठुलो फेरेण्ड

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +204

    मानसिङ र सुनिता बुढा लाइ एक चोटि दोहोरी गाउन लगाउनु परो इन्द्रेणी मा अब

    • @bhusaljib20
      @bhusaljib20 3 ปีที่แล้ว +1

      Ho ni xito bhanda xito pleses

    • @parkashshrestha3052
      @parkashshrestha3052 3 ปีที่แล้ว +1

      Best sunita and mansing khadka comeing the fast indrani..... thanks for everyone..

    • @sanmayatamang5032
      @sanmayatamang5032 3 ปีที่แล้ว +1

      हो नि अब फेरि सुनिता र मानशिङ जि को दोहोरी हेर्न मन छ अति नै

    • @nandagurung484
      @nandagurung484 3 ปีที่แล้ว +1

      sarai ramro sor mansing bhai puja bainiko dohori aati man paryo jay indrrni

    • @sumitraaryal4756
      @sumitraaryal4756 3 ปีที่แล้ว +1

      Chahito leraunu na plz

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 ปีที่แล้ว +111

    राम्रो रैछ पुजा बैनी स्वर छ अब पनि छ्त्र सङ पनि गाउनु है अनि सानो भाइ ले पनि राम्रो गाउनु भयो

  • @birbirendra5138
    @birbirendra5138 3 ปีที่แล้ว +10

    पुजा मगर दोश्रो जेरि को आगमन भो इन्द्रेणी मा सफलता अनि उज्ज्वल भबिस्य को कामना गर्दछु जय गीत सङीत जय इन्द्रेणी 🌹🌹🌹🌹🌹🌹🌹

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +8

    सर्ब पर्थ्म त बिमल्राज छेत्री सर लाई सलाम छ यो गित्को लागि र इन्द्रेणी परिवार लाई पनि पुजाको गित्ले आसुपनी झर्यो एक अचम्म खाल्को जादुमये आवज सुन्न पाइयो सारै मनरन्जन भयो

  • @kumarbudha3356
    @kumarbudha3356 3 ปีที่แล้ว +70

    पूजा मगर लाई राजु दाई सङ्ग मौका दिन पर्यो है

    • @jagatlama2079
      @jagatlama2079 3 ปีที่แล้ว

      Raju sir sanga gayako sunne bokko xa

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 ปีที่แล้ว +69

    आउनुस् है संगसंगै इन्द्रेणी हेरम्। ।हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी

  • @yadabkc8603
    @yadabkc8603 3 ปีที่แล้ว +5

    कति रमाइलाे हाे कति रमाइलाे आज गित टुक्का सबैमा सिपालु सल्यानि पुजा मगरलाइ मनै दखि सम्मान। सफलताकाे कामना भाइ बैनिलाइ।जय ईन्द्रेणि परिबार।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +15

    पुजा बैनी को मनै छुने सोर र कला छ सबै दर्शक लाई मन पर्यो होला।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 ปีที่แล้ว +104

    मान सिङ दाइ र पुजा बहिनी को स्वर अनि शब्द सारै मिठो छ।बधाई छ सफलताको सुभकामना

    • @dilsubagurung5289
      @dilsubagurung5289 3 ปีที่แล้ว +1

      Beautiful video ❤🙏

    • @rameshayogi5250
      @rameshayogi5250 3 ปีที่แล้ว

      लु बधाई छ सलेनि पुजा बहिनी र हाम्रो मान संघ सर ज्यु को अतिमिठो प्रस्तुति सफलताको सुभकामाना छ

    • @tekbahadurmagar3366
      @tekbahadurmagar3366 2 ปีที่แล้ว

      Puja magar ko naya geet cahiyo

  • @sarmilalama792
    @sarmilalama792 3 ปีที่แล้ว +71

    मान्सिङ भाइ पुजा बैनिको भाग २ नि आउनु पर्छ है

  • @dilipbc4436
    @dilipbc4436 3 ปีที่แล้ว +21

    पूजा बहीनी सारै राम्री मिठो स्वर ।।सारै मन पर्यो ।। पर्गतिको सूभकामना

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +1

    सानी नानी पुजाको स्वर अति नै मिठो । तर आजको दोहोरी धारोमा धेरै नै अट्कीरहदा कता कता खल्लो पन महसूस भयो ।

  • @dhirajthapa4543
    @dhirajthapa4543 3 ปีที่แล้ว +70

    दोहोरि भनेको यस्तो पो हुनुपर्छ।जति हेर्यो तेति रमाइलो लाग्ने🌷🌷
    सल्यानि नानि लाई बधाई तथा थप प्रगतिको कामना 🌷

  • @lalbahadur5304
    @lalbahadur5304 3 ปีที่แล้ว +35

    पुजा बहिनी को आवाज असाध्यै मीठो छ।
    उज्ज्वल भविस्य को कामना ।

  • @dazzletwo4647
    @dazzletwo4647 3 ปีที่แล้ว +13

    आहा कति आधारभूत प्रतीभा भएकी पुजा बहिनीलाई बधाई छ

  • @tejbahadurkarki7174
    @tejbahadurkarki7174 3 ปีที่แล้ว +2

    पुजामा नपत्याउने किशिमको अदभुत कलाछ ! त्यो सबै समएक्रम सगै प्रस्फुटन हुदैजानेकुरा हो उनको सरल तरीका बाट शब्दचैन गर्ने क्षेमता अत्तिनै राम्रो देखिन्छ यदी उनको इक्षाछ अनि ऐले कामगरेको ठाउंबाट अनुमती हुन्छ भने उनलाइ इन्द्रेणीको स्थाइ स्टाप बनाएर राख्न सके उनकोपनि भबिस्य राम्रो र इन्द्रेणीको पनि थप उचाइ बढ्ने हुदा आदर्णिय सर कृष्ण कडेलको ध्यानाकर्सण गराउन चाहे ! मानसिङ्ग र पुजाको दोहोरी उत्कृस्ट लागो दुबैलाइ बधाइ ।

  • @diltamang4332
    @diltamang4332 3 ปีที่แล้ว +61

    छत्र सर सङ्ग पुजा बहिनीको दोहोरी भिडन्त हेर्ने ठूलो धोका छ।

  • @narayangiri9539
    @narayangiri9539 3 ปีที่แล้ว +47

    पुजा बहिनिको सब्द छनोट अति राम्रो भबिस्य राम्रो छ।।मत फ्यान भय।

    • @jitbahadur2651
      @jitbahadur2651 3 ปีที่แล้ว +2

      पुजा लाई बौईनि लाई बधाई छ

  • @dipaksingh6941
    @dipaksingh6941 3 ปีที่แล้ว +1

    इन्द्रेणी लाई पर्फेक्ट कलाकार को आगमन भयो अति बहुपर्तिभा रैछ पुजा बहिनी मा मान सिंह भाइ त हिरो नै हुनुहुन्छ

  • @rpbhatt5585
    @rpbhatt5585 3 ปีที่แล้ว +11

    सानो बाबू को स्वर असाध्य मिठो रहेछ पूजा बैनी को तुका मिलाउने कला सारै राम्रो स्वर पनि मिठो दुबै जना भबिस्य उज्ज्वल छ मानसिंग भाई त सबैको मन मुटु मा बसना सफल हुनु हुन्छ

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 3 ปีที่แล้ว +69

    छत्र र पुजाको दोहोरी छिट्टै हेर्न पाईयोस

  • @limbubaud525
    @limbubaud525 3 ปีที่แล้ว +38

    शब्द चयन धेरै राम्रो पूजा मगर बैनि कि अपार सफलता कामना best of luck

  • @jharendrakumar9221
    @jharendrakumar9221 3 ปีที่แล้ว +3

    हाम्रो सल्यानीको सान बहिनी पुजा मगर सधै प्रगतिको कामन।

  • @kailashmagar6497
    @kailashmagar6497 3 ปีที่แล้ว +26

    आहा सल्यानी चेलीको प्रतिभा अझै उच्च सफलताको कामना बहिनी।

  • @riyakali9231
    @riyakali9231 3 ปีที่แล้ว +108

    छत्र र पुजा काे दाेहाेरि छिट्टाे हेर्न पाईयाेस भन्ने जाति हाजिर गरुम है ल है छत्र जि पुजा सग दाेहाेरि धमका मच्चाईदिनु के म याहा धुलाे उडायर नाच्छु हे हे हे जय गित जय सङ्गित

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +46

    आहा कति मजाले गाउनु भो बैनिले उज्ज्वल भबिस्यको शुभकामना छ।

  • @badrirmtl5963
    @badrirmtl5963 3 ปีที่แล้ว +13

    यो बुनुको प्रतिभा उच छ अनि हासो धेरै राम्रो मिठो छ बधाई छ

  • @topendrabindash9489
    @topendrabindash9489 3 ปีที่แล้ว +4

    हैट पुजाले त मनै जितिन यार अब दाइ मानसिङ काे त कुरै नगरम अब सबै जना संङ्ग दाेहाेरि चाहिन्छ छत्र संङ्ग पहिला चाहिउन्छ अनि राजु दाजु संङ्ग पनि चाहिन्छ

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 ปีที่แล้ว +35

    अब एक नया एपिसोड राजु दाइ र पुजा को छिटै आउन परो
    बिष्णु माझी दिदिको उपमा जस्तै लाग्यो स्वर अनि टुक्का फर्काउने शैली अनि सम्मान जनन शब्द चयन 🙏❤️

    • @prakashkhadka8360
      @prakashkhadka8360 3 ปีที่แล้ว +2

      हो हो हजुर अब राजु दाई सग आउनु पर्छ🙏🙏🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +35

    मान सिह र पुजा को दोहोरी साह्रै राम्रो छ रपुजाको स्वरमा जादु छ शब्द छनोट पनि राम्रो सफलताको शुभकामना पुजा सलाम ईन्द्रेणी

  • @prabinisunar256
    @prabinisunar256 3 ปีที่แล้ว +3

    कति कडा हुन यी नानी त मानसिङ जस्तो माहिर गायकलाई आच्छु आच्छु पार्ने।

  • @gopalbudha724
    @gopalbudha724 3 ปีที่แล้ว +2

    धेरै धरै धन्ने बाद सल्नि सुसेलि पुजा मगर बैनि

  • @madankarki2734
    @madankarki2734 3 ปีที่แล้ว +35

    आजको दोहोरी एक दम राम्रो छ
    अब छत्र शाही र पुजा को आउँनु पर्यो है
    भन्ने जति हाजीर हौ है 🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +41

    बहिनीको त बयान गर्ने ठाउँ भेटिन र भाईको आवाज पनि दामी छ दुबैजना बहिनी भाइ लाई सफलताको शुभकामना

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +7

    आहा कति राम्रो पुजा बैनी को स्वर सब्द साँच्चीकै अति उत्कृष्ट, स्वर कला गला मा जादुमय पुजा बैनी को संगित मै सफलता देखिन्छ। सर्मिला ज्यु को कति कोमल दिल आँसु बररर, जय इन्द्रेणी जय दर्सक ।

  • @premmagar3375
    @premmagar3375 3 ปีที่แล้ว +2

    दोहोरी हेरियो सारै रमाइलो लग्यो पुजा मगर को सालिन धेरै सोजो सफलताको शुभकामना

  • @sundaroli3390
    @sundaroli3390 3 ปีที่แล้ว +31

    यकचोटि मानसिङ र सुनिताको दोहोरी ईनद्णिमा सुन्ने को को हुनुहुन्छ कमेन्ट गरम है

  • @user-oq3sx3lq3c
    @user-oq3sx3lq3c 3 ปีที่แล้ว +46

    मानसिह।र।पुजालाई।भाग2गाउँनु परो

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 3 ปีที่แล้ว +1

    मनि मानसिह सरको ठूलो फ्यान हो धेरै पछि उहाँको दोहरी गित सुन्न पाईयो खुसी लाग्यो
    जय ईन्देणी जय संगित

  • @govindshreshta7507
    @govindshreshta7507 3 ปีที่แล้ว +8

    वोव मज़ा आयो हेरी रहू हेरी रहू हेरी रहू झाईं लायो अब छत्र र पूजा को छिटइ हेरनी मन लायो 👌👌

  • @jugrajvlogs493
    @jugrajvlogs493 3 ปีที่แล้ว +8

    धेरै खुसी लागो पुजा बैनी लाई इन्द्रेणी मा आउनु भयो धेरै धेरै बधाई छ बुनु

  • @mangalpun1013
    @mangalpun1013 3 ปีที่แล้ว +18

    हाम्रो सल्यनी बहिनी पुजा मगर लाई हार्दिक बधाई छ।जय इन्द्रेणि जय गित संगीत।

  • @bhubanraut1147
    @bhubanraut1147 2 ปีที่แล้ว +3

    पुजा मगरको दोहोरी गितको जवाफ फर्काउने ढाँचा, तौर तरिका उत्कृष्ट शब्द चयन छनौट कला प्रस्तुतीले साँच्चै दर्शक दीर्घाहरुको मन जित्न सफल यी नव प्रतिभाको भबिष्य उज्वल देखिन्छ।

  • @gopigiri252
    @gopigiri252 3 ปีที่แล้ว +12

    अब छत्र भाइ र पुजा बहिनी लाई गाउन लाउनु पर्यो ।।सारै राम्री मान्छे पनि स्वर पनि राम्रो छ ।लजालु स्वभाव 🌺🌷🌹🥀

  • @kishankarki2763
    @kishankarki2763 3 ปีที่แล้ว +17

    खत्रा रैछिन पुजा बहिनी यस्ता प्रतिभा जे होस ईन्द्रेणी बाट देख्‍न पाईन्छधन्यबाद कृष्ण सर नानी को उज्वल भविष्यको कामना ।

  • @sabitrilamichhane8783
    @sabitrilamichhane8783 3 ปีที่แล้ว +38

    मानसिङ भाइ र पुजा नानू ले गायका् सारै राम्रो छ सफलताको सुभकामना❤️❤️❤️💕💕

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 3 ปีที่แล้ว +1

    मानसिंह भाईले त गाउँनु नै हुन्थ्यो, तर पुजा बैनीले एकदम राम्रो गाउँनु भयो श्वर पनि मिठ्ठो रैछ।

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 3 ปีที่แล้ว +38

    wow.आज निकै रमाइलो भाकामा दोहोरी सुन्न पाइयो, कति आनन्द सुन्दापनि सुनु सुनु लाग्ने सल्यानि नानि को स्वर fully enjoy 🙏 ।

    • @tekbahadurthapa7324
      @tekbahadurthapa7324 3 ปีที่แล้ว

      धेरै राम्रो नानी को शब्द र स्वर प्रगति हुनेछ

  • @nirmodkc2334
    @nirmodkc2334 3 ปีที่แล้ว +103

    यी नानीलाई इन्द्रेणी मै राखौं कृष्ण दाइ मिल्छ भने।

    • @sagarchhettri3295
      @sagarchhettri3295 3 ปีที่แล้ว +1

      बि बि अनुरागी सर को दोहोरी मा काम गर्नु हुन्छ त्यो नै भाग्यमानी होनि।

    • @yambaral8250
      @yambaral8250 3 ปีที่แล้ว +2

      aha hor bibi dai ko junkiri dohori pani xa khoi kahile pani dekhiyana ta puja lai arako kura indreni pani naya aaune lai pani chansha chai paya huntho

    • @manishchhetri1599
      @manishchhetri1599 3 ปีที่แล้ว

      Kura Sahi ho puja sis le ramro gaunu hudo raixa

  • @tika9100
    @tika9100 3 ปีที่แล้ว +1

    वाउ मेरि जिल्ला सल्यानी चेली पुजा मगरको आवाज सुन्न पाईयो खुसी लागेयो मानसिङ खड्का अनि सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ

  • @bishnuadhikari8025
    @bishnuadhikari8025 3 ปีที่แล้ว +1

    पुजाबैनिको स्वर र श्रीजनामा मन्त्रमुघ्ध भयं मत सांङ्गेतिक यात्रामा शुभकामना बैनिलाई ।

  • @goodnews2565
    @goodnews2565 3 ปีที่แล้ว +20

    धेरै दिन को प्रखाई पछी बल्ल आज इन्द्रेणी मा हेर्न पायो रमाईलो दोहरी धेरै धेरै बढाई छ मान सिं खड्का र पुजा बहिनी लाई 💝💝💝🙏

  • @krishnathapa5912
    @krishnathapa5912 3 ปีที่แล้ว +12

    छत्र शाहि र पूजा बहिनीको दोहोरी सबै जनता लाई सुन्न पाइन्छ भनेर आशा राखेको छौं जय इन्द्रेणी 🙏

  • @shekharkunwar4101
    @shekharkunwar4101 3 ปีที่แล้ว +1

    पुजा मगर बैनी मलाइ आज सम्म इन्द्रेणीमा आएका नव दोहोरी गायिका मध्ये उत्कृष्ट लाग्यो ,,,उनको गाउनेको कला क्षमताको सबैले प्रोत्साहन गरौँ है साथिहरु!!!धेरै धेरै शुभकामना बैनिलाइ!!!अझ एक पटक दोहोरी होस् बैनीको

  • @mohanrana1119
    @mohanrana1119 3 ปีที่แล้ว +1

    सम्पूर्ण समपूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गायक मान्सिग्ङ खड्का र बहिनी पुजा मगर को आवाज ले धेरै मन जित्यो यहाँ हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 3 ปีที่แล้ว +54

    बैनीले मानसिङलाई दरो पेले जस्तो लाग्यो है।बैनी धेरै कडा।

  • @user-dw5wz7os3q
    @user-dw5wz7os3q 3 ปีที่แล้ว +14

    पुजा बहिनी पहिलो पटक हाम्रो ईन्द्रेणी जस्तो मन्दिरमा परिवेश गरेको छौ सफलताको शुभकामना पुजा बहिनि लाई साथ सपोर्ट गरिदिन हुन हार्दिक अनुरोध गर्द छु सम्पूर्ण ईन्द्रेणी टिमहरूलाई धन्यवाद

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +1

    नमस्कार सबैजनालाइ । दुबई बाट हेर्दैछु । पुजा र सनसिङ भाइको दोहोरी धेरै रमाइलो लाग्यो शब्द सार्है उत्कृष्ट लाग्यो। पुजा बहिनि को प्रतिभा लाई सलाम छ साथै सफलताको शुभकामना ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +9

    नयाँ प्रतिभा पुजा र मानसिंह बीचको रमाइलो दाेहाेरी सुनीयाे पुजाकाे स्वर धेरै राम्रो रहेछ ।।

  • @lalkumarshrestha2552
    @lalkumarshrestha2552 3 ปีที่แล้ว +10

    पुजा बुनुले आमाहो बोलको गित सुनेर सर्मिला दिदी 😭रुयको देखेर मेरो पनि आखा रसायो😭 पुजा बुनुलाइ उतर उतर प्रगतिको कामना गर्दछु🌹🌹🌹

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 ปีที่แล้ว +58

    ओहो पूजा जि हजुर को छेमता लाई मान्न पर्छ्😂😃😉✨🎆

  • @GyanBahadurgaha
    @GyanBahadurgaha 3 ปีที่แล้ว +1

    पुजा best of luck दोहोरी गाउन एकल दोहोरी टुक्का हान्न एक नम्बर माहीर सलाम छ पुजा मगर प्रगति गर्दै जानु सुभकामना

  • @kamalathapa3288
    @kamalathapa3288 3 ปีที่แล้ว +3

    कति मिठाे स्वर रैछ नानीकाे

  • @netramagar7141
    @netramagar7141 3 ปีที่แล้ว +14

    पुजा बहिनी लज्जलु स्वाभाबकै कति राम्रो स्वर अनि शब्दकोष अग्रिम शुभकामना बहिनीलाई !!!

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +18

    पुजाको प्रतिभा गजब लाग्यो।प्रगतिको कामना💖🙏🇴🇲इन्द्रेणि छ र सबलाई देख्न पाइया छ,नया तथा पुराना कलाकार

  • @sanchalal4920
    @sanchalal4920 3 ปีที่แล้ว +1

    सारै प्रतीभा भएको बहिनी रहेछ भबिस्य उज्ज्वल छ बहिनी काे टुकका पनि खत्रै दिने रहेछ बहिनी ले सफलताको शुभकामना छ पुजा मगर बहिनीलाई जय कृष्ण दाजु जय ईन्द्रेणी टिम 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 ปีที่แล้ว +1

    छत्र शाहि र पुजा नानी को दोहोरी गीत छिटो भन्दा छिटो शुन्ने चाहना छ है धन्यबाद छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है

  • @ram689
    @ram689 3 ปีที่แล้ว +14

    आज भने निकै नै बबाल भएको छ कार्यक्रम नाच्नमा एकदमै खप्पिस हुनु हुदोरहेछ युबराज सरको नाच मलाई साह्रै मनपर्छ

  • @ramsinghgurung9248
    @ramsinghgurung9248 3 ปีที่แล้ว +30

    मानसिह र पुजाभाई ले गितगाउनगाउनै सकियाे अकाे भाक अाउनु पछ 😀🌹🌷🌸💐🥀🌺🌷

  • @harikrishna9590
    @harikrishna9590 3 ปีที่แล้ว +2

    बिजोग छ हाम्रो देश, नेपाली को अध्यक्ष चाइनिज बनाएपछि कसरी नेपाली को हित होस्। दुर्भाग्य नै हो भन्नुपर्दा।

  • @lalitkc15
    @lalitkc15 3 ปีที่แล้ว +1

    पुजा मगर साच्चिकै बहुप्रतिभाकि खानि हुन उनले गित मात्रै हैन मुक्तमय टुक्काहरुपनि उज्ज्वल भविस्यको कामना बैनि पुजा

  • @dhunganamahe1426
    @dhunganamahe1426 3 ปีที่แล้ว +6

    मलाई सारै मन परो पुजाको सब्द हरु छ्त्र भाइ सग पनि दोहोरी गाउन लगाउनु परो जय इन्द्रेणी

  • @acjoshi.7528
    @acjoshi.7528 3 ปีที่แล้ว +15

    जय छत्र साहि जय गित संगित जय इन्द्रणि...
    एक दम रार्मो प्रस्तुति छ मानसिन सर
    .

  • @buddhibhujel5174
    @buddhibhujel5174 3 ปีที่แล้ว +1

    पूजा बैनीको स्वर ले सार्है मन छोयो कति मिठो स्वर बैनीको

  • @laxmankunwar244
    @laxmankunwar244 3 ปีที่แล้ว +8

    दोहरी मात्रै होइन शब्द नि आहा👌👌👌

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 ปีที่แล้ว +14

    शर्मिला श्रेष्ठ को मन कति सानो हो के मेरो झैं । सेन्टिमेन्टल गाना सुन्दा आँशु झरि हाल्ने।

    • @Chandrabudhamagar6560
      @Chandrabudhamagar6560 3 ปีที่แล้ว +2

      सर्मिला दिदि किन रुनु भएको नरुनु न दिदी

    • @dolmalama2160
      @dolmalama2160 3 ปีที่แล้ว

      Ma ni sharmila dd jastai gare ruyen 😥❤ baini ko geet sunera 👌

  • @tufanrijal208
    @tufanrijal208 3 ปีที่แล้ว +1

    आजकाे कार्यक्रम निकै रमाइलो भयाे जय इन्द्रेणी टिम 🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +5

    मान्छे त ठुलै जस्तो देख्छु तर स्वर चाहिँ नानिहरुको जस्तो।हेर्दै छु है त जय इन्द्रेणी।

    • @dolmalama2160
      @dolmalama2160 3 ปีที่แล้ว

      Maile ni tehin soche rahiko 😁

    • @sushan116
      @sushan116 3 ปีที่แล้ว

      Mujiharu yatti mitho sor lai jpt

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว

      @@sushan116 कसले jpt भनेको छ र??? सानो नानिहरुको जस्तो आवाज स्वर भनेको त्यति भन्दैमा नराम्रो भयो?

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 3 ปีที่แล้ว +49

    बैनीको गित सुनेर सर्मिला दिदीको अाँखामा अाँसु देखेर मलाई पनि दुःख लाग्यो।

  • @kumarnaubag5867
    @kumarnaubag5867 3 ปีที่แล้ว +68

    छत्र शाही र पुजा मगरको दोहोरी सुन्न श्री कृष्ण कडेल ज्यु समक्ष निबेदन पेश गरेको छु ।

  • @munamagar106
    @munamagar106 3 ปีที่แล้ว +13

    धेरै धेरै रमाइलो र बहुमुखी प्रतिभा भाको महसुस भो मलाइआज को दोहोरी दुबै तिम लाई अगृम शुभकामना

  • @gokarnabista5256
    @gokarnabista5256 3 ปีที่แล้ว +1

    जोरदार टुक्का दोहोरी कृष्ण कँडेल संग गर्ने पुजा बहिनी को उज्ज्वल भविष्य को लागि हार्दिक शुभ कामना।।

  • @manjarisamaj3102
    @manjarisamaj3102 3 ปีที่แล้ว +17

    तर.. गाउँ ठाउँका धेरै कलाकारहरू अाेझेल परेका रहेछन् । केही व्यक्तिलाई भएपनि इन्द्रेणीले क्षमता उजागर गर्ने ठाउँ दिएकोमा हार्दिक धन्यवाद !!!

  • @hiraranaofficial4937
    @hiraranaofficial4937 3 ปีที่แล้ว +37

    सर्मिला दिदी भर्खर रोइरहनु हुन्थ्यो फेरि भर्खरै हास्दै हुनुहुन्छ मान्नु पार्छ दिदिको कला लाई

    • @shivakandel7
      @shivakandel7 3 ปีที่แล้ว

      nautanki ho ke teivayera

    • @bhimbahadurbhandari9817
      @bhimbahadurbhandari9817 3 ปีที่แล้ว

      Nice biramilaie get well soon

    • @dolmalama2160
      @dolmalama2160 3 ปีที่แล้ว +1

      Manchi ko bawana lai nautanki nabannu hola ☹

    • @villagerneplease
      @villagerneplease 3 ปีที่แล้ว +1

      कलाकारमा त्यति क्षमता हुनुपर्छ।।प्रदेशीहरुले मात्र हो आफ्नो दुख भुलाएर हाँसिरहने,अरुको दुखलाई देख्नै नसहने।

    • @sushan116
      @sushan116 3 ปีที่แล้ว

      @@shivakandel7 tero bau nautanki

  • @rajanlopchen4627
    @rajanlopchen4627 3 ปีที่แล้ว +5

    पुजा बहिनी को प्रतिभा अब्बल दर्जा को छ सम्पुर्ण ले साथ दिन हुन हार्दिक अनुरोध गर्दछु ।

  • @lalitkumarbisht6625
    @lalitkumarbisht6625 3 ปีที่แล้ว +1

    सलम छ किष्न सहर पुजा बैनिको दोहोरि जति हेरो उति हेरै हेरै लागछ फेरि छात्र शाहि संग गाउपरो

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 ปีที่แล้ว +18

    इन्द्रेणी नियमित हेर्ने जति यता हाजिर गरौं