सुदुरपश्चिमकी रेखा जोशीको ठाडी भाका सुनिता बि.सी. र श्रीरामको दोहोरीले आज अनौठो रमाइलो । १६.०४.०८० ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ShreeramAdhikari_SunitaBc #LiveShow #

ความคิดเห็น • 260

  • @nandraj2352
    @nandraj2352 ปีที่แล้ว +7

    आज त हाम्रो सुदुर पश्चिम की लोकपृय देउडा गाइका रेखा जोशी लाई इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो
    जय इन्द्रेणी

  • @padamkunwar6742
    @padamkunwar6742 ปีที่แล้ว +6

    सुनिता जि को गीत सुनेर नारी पर्ती मेरो सम्मान अझ बढेर आयो यो गीत सयौं चोटि सुन्दा पनि धित मर्दैन ओरिजिनल रेकर्डिङ्ग भन्दा पनि इन्द्रेणी मा गाएको निकै मार्मिक र भावुक छ बधाई छ सुनिता जी हजुरलाई र रेखा जीलाई पनि

  • @netrakathayat5064
    @netrakathayat5064 ปีที่แล้ว +9

    हाम्री सुदुरपश्चिम कि लोकप्रिय देउडा गायिका मीठो स्वर कि धनी बहिनी रेखा जोशी,मीठो स्वर धनी सुनिता BC र श्रीराम अधिकारी ज्यु का सन्देश मुलक गित सुन्दा धेरै नै आनन्द लाग्यो,,,इन्द्रेणी टिम र सम्पुर्ण कलाकार हरुलाई सम्मान छ,,,जय इन्द्रेणी 👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @dineshrawal8090
    @dineshrawal8090 ปีที่แล้ว +14

    रेखा जोशी का गितहरु सुनेर धित मर्दैन ।। धेरै धन्यवाद रेखा जोशिलाइ ।।।

  • @yakendrachapai7082
    @yakendrachapai7082 ปีที่แล้ว +1

    सुनिता नानी अनि रेखा बैनिलाई सधैं यस्तै कला र गलाले बास गरिराखोस जय गित जय सङ्गीत।।। कर्णालिको सान सुनिता अनि सुदुर पश्चिमको सान रेखा आहा।।।

  • @madanmahara4556
    @madanmahara4556 ปีที่แล้ว +5

    touching heart sunita sis rekha sis ❤❤❤❤❤❤ first time aasu aayo song sunera😭😭😭 aasha xa aba bata kunai xori chele li chaugoth basna parne xaina .huge respect both singers 🙏🙏🙏👀👀❤❤❤❤

  • @gokarnabista5256
    @gokarnabista5256 ปีที่แล้ว +20

    सुदुरपश्चिम की स्वर कोकिला बहिनी रेखा, लोक दोहोरी गायिका सुनिता र सिर्जना साथै श्री राम अघिकारी समाज को बिकृती बिषयमा जानकारी मुलक धेरै रमाइलो दोहोरि जय गीत जय सङ्गीत जय इन्द्रेणी 🎉

  • @kishankarki2763
    @kishankarki2763 ปีที่แล้ว +5

    भात पकाउनै बिर्से छु रेखा बैनी को स्वर सुनेर हाम्री बहिनी सुदुर सुपर स्टार ।

  • @rajendrabhandari2078
    @rajendrabhandari2078 ปีที่แล้ว +5

    धेरै धेरै बधाइ छ सार्है मार्मिक गित गाउनु भयेकोमा दुबै जना (सुनिता र सुदुरकी तारा रेखा) बहिनी हरुलाई

  • @krinjalkhadka
    @krinjalkhadka ปีที่แล้ว +9

    यउटा नारीको लागि रजस्वला, प्रकृतिले दियको यक बहुमुल्य उपहार हो, सम्पुर्ण मा चेतना भया, रजस्वला बिना मानव सृष्टि नै रोकिन्छ, त्यसैले नारीलाइ सम्मान गर्न सिकौ....

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +5

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु मा

  • @bibekdc
    @bibekdc ปีที่แล้ว

    सुनिता जिलाई त लोग गितमा अतिनै मन पर्छ आज रेखा जिको गित सुन्न बिशेष गरि रिलमा हेरेर उपस्थित भईयो वावावा रेखा ज्यू ❤❤❤❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 ปีที่แล้ว +4

    रेखा जोशी देउडा किन्नरी हुन यिनको स्वरको कसरि तारीफ गरौ ...

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +2

    बिचार सुनिता नानीको स्वर भनेको मान्छेको होइन कोइली चरिको हो हार्दिक बधाई तथा आउने दिनको लागी शुभकामना छ मान सिह खड्काले शुनिता नानीलाई बिहे गरेको हेर्ने ठुलो आशा थियो तर मान सिह खड्काले अर्कै सँग बिहे गरेर खुशीमा रमाइलो गरि राहाकाछंन शिदा सोजी शुनिता नानीलाई अबल जुवाई मिलोस सल्यान नेपाल हाल साउदी बाट आजको कार्यक्रम हेर्न अत्यन्तै राम्रो लाग्यो

  • @durganiraula9969
    @durganiraula9969 ปีที่แล้ว +4

    रेखा जाेशी, सुनिता विसि सहितको टिमलाई धन्यवाद ।

  • @jeevanrokaya8793
    @jeevanrokaya8793 ปีที่แล้ว +6

    सुधुरपछिम को सान रेखा जैसी 🎉🎉🎉❤❤❤

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว +11

    मनछै छुने भनाइ सुनिता बैनिकाे, सधैं सधैं सफल गायक हुनु शुभकामना 🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🌹

  • @jeevankhatri8425
    @jeevankhatri8425 ปีที่แล้ว +7

    सभ्य बानी अनि भब्य स्वरकी धनी रेखा जोशी बैनिलाइ धेरै धेरै धन्यवाद ।

  • @HemrajKhadka-z9d
    @HemrajKhadka-z9d ปีที่แล้ว +60

    रेखा जोसी बहिनी लाई सलाम छ अझ अगाडि बढनु तपाईं हाम्रो सुदूरपश्चिम कर्णाली को गहना हो बधाई छ

    • @sunilbk1399
      @sunilbk1399 ปีที่แล้ว +3

      आहा कति राम्रो सोङ रेखा DD ko

    • @sumanbista9868
      @sumanbista9868 ปีที่แล้ว +1

      आहा रेखा दिदिको आवाज❤❤

    • @TilokKumariSubedi
      @TilokKumariSubedi ปีที่แล้ว

      No😊

    • @devipdghimire
      @devipdghimire ปีที่แล้ว

      ​By see by

    • @KhuldhojKhadka
      @KhuldhojKhadka ปีที่แล้ว

      Poor

  • @madangiri2363
    @madangiri2363 ปีที่แล้ว +3

    रेखा जोसी बुनूं लाई धेरै धेरै धन्यवाद छ
    अनि हाम्रो इन्देणी का कृष्ण दाई अनि सब परिवार लाई धेरै धेरै धन्यवाद छ❤❤❤❤

  • @prembudha1472
    @prembudha1472 ปีที่แล้ว +4

    रेखा दिदी मलाई हजुरको स्वर लास्टै मन पर्छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +4

    आहा धेरै खुशी लाग्यो एउटा सदेश लिएर आउनु भएको मा हाम्रो चेली कलाकार लाई ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @bhawaniprasad8498
    @bhawaniprasad8498 ปีที่แล้ว

    जय श्री राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम सिया राम ❤❤❤❤

  • @NaurajSher-on3bo
    @NaurajSher-on3bo ปีที่แล้ว +4

    मन छुयो रेखा जोसी दिदिको कती😢राम्रो सोर मन रोयो😢

  • @sumanbista9868
    @sumanbista9868 ปีที่แล้ว +5

    Rekha joshi ko aawaj sunne bitikai vabuk hunxu mh❤❤❤ proud of you sudur pachim

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 ปีที่แล้ว +1

    रेखा नानू को कोकील कन्ठले मेरो दिल छोयो ।पस्चिमकी तारा । शुभकामना नानू ।

  • @santoshsinghsaud6008
    @santoshsinghsaud6008 ปีที่แล้ว +2

    आहा कति मिठाे स्वर र गित काे भाव
    रेखा बहिनी काे

  • @parbatigc8966
    @parbatigc8966 ปีที่แล้ว +1

    Jay indreni ❤❤❤❤ jay indreni team ❤❤❤❤❤❤❤❤❤❤

  • @ratnasinjali8700
    @ratnasinjali8700 ปีที่แล้ว +1

    सुदुरपश्चिमेली वर्तमान अत्यन्तै लोकप्रिय देवदा भाका कि धरोहर रेखा जोशी ज्यु लाई सफलता को धेरै धेरै शुभकामना 👏👏👏👏🙋‍♂️❣️🙏

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्रीराम सर जय भगवान् 🎉😂

  • @krishnakhatka3103
    @krishnakhatka3103 ปีที่แล้ว +4

    मलाई साहै मन पर्यो सुनिता को गित सबै कलाकार हरूलाई धन्यवाद छ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +6

    यो दिनको पर्खामा थिय मनि मन छुनि दोहोरी छ आज को❤❤❤

  • @anilbh3682
    @anilbh3682 ปีที่แล้ว +1

    हाम्री शुदुरपश्चिमकी स्वरकी धनी रेखा दिजुलाइ सलुट छ र सुनिता बि.सि जिउ आहा सारै मिठो स्वर अझैअगाडी बढ्नुहोला 🙏🙏🙏😍😍😍😍

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +2

    अग्रज कलाकार श्रीराम अधिकारी सर र सुनिता बिसी बहिनी रेखा जाेशी बहिनीको दाेहाेरी गित देउडा गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤

  • @bikramthapa5168
    @bikramthapa5168 ปีที่แล้ว +1

    सन्देश मुलुक गित ❤❤❤राम्रो छ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +4

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares ปีที่แล้ว +3

    Sunita र रेखा को गित सुन्न पाउदा सारै मन छोयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 ปีที่แล้ว +1

    Dhannebad enderni mashapeelai shunitabudhathoki rekhajoshi karnali kocheli harulaishamjanachha

  • @durganiraula9969
    @durganiraula9969 ปีที่แล้ว +1

    रमाइलो भयो तर महिला टिमबाट जस्तो श्रीरामबाट विषयवस्तुमाथि चाेटिलाे अाउन सकेन तथापि सबैलाई धन्यवाद छ । चेतनामूलक प्रस्तुति ।

  • @indrapoudel6203
    @indrapoudel6203 ปีที่แล้ว +1

    गाँउ ठाउँका जनतालाई महिनावारी कुनै पाप होइन ,यो त श्रिष्ठीको निरन्तरताको लागि पाएको वरदान हो भन्ने बुझाउनुपर्छ ,

  • @laxmandeuba1356
    @laxmandeuba1356 ปีที่แล้ว +4

    सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏🙏❤❤❤❤

  • @Er.GaneshKhadkaofficial
    @Er.GaneshKhadkaofficial ปีที่แล้ว +4

    आफ्नो भासा कला र सस्कृती जोगाउनु भयको मा रेखा जोशी लाई धेरै बधाई

  • @jabulali786
    @jabulali786 ปีที่แล้ว +1

    सुमधुर स्वोर कि धनि देसकै सर्बपिर्य गाइका रेखा जोसि लाइ हार्दिक बधाइ!!

  • @BhimBahadur133
    @BhimBahadur133 ปีที่แล้ว

    रेखा जोशी जती राम्री हुनुहुन्छ त्यो भन्दा राम्रो मीठो स्वर ❤❤

  • @KaranBodha-nk2jd
    @KaranBodha-nk2jd ปีที่แล้ว +1

    ❤❤❤❤ Jay indreni

  • @rajukhanal3232
    @rajukhanal3232 ปีที่แล้ว

    सारै मन पर्ने दुबैगाइका लाई यकैसाथ्मा देखदा सारै खुसी लायो❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว +1

    Namaskar
    Amazing indreni program

  • @punyabahadurkhadka1852
    @punyabahadurkhadka1852 ปีที่แล้ว

    पिछडियकाे कर्णाली प्रदेशका चेलिहरुकाे उत्थानकालागि याे कार्यक्रम बरदान साबित हनेछ भन्ने लागेकाेछ🙏🙏🙏🙏

  • @SundarboharaBohara
    @SundarboharaBohara ปีที่แล้ว +1

    Janchetana muluk geet rahexa danyabad xa hajur❤

  • @Gyanendrar
    @Gyanendrar ปีที่แล้ว

    सुर्खेत कि तारा सुनिता बुढा दिदि ❤😊

  • @krishnabahdur1293
    @krishnabahdur1293 ปีที่แล้ว

    💘✌️सुदुरको सान हो रेखा बैनी बधाई छ💘🇳🇵🇳🇵👍️👍️

  • @rambahadurlimbu899
    @rambahadurlimbu899 ปีที่แล้ว

    सुनीता बीसी साचीकैको अंत भुत क्ष्यमता भएको I like really nice song 👍❤️❤️❤️

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +1

    आहा आज भने सुदुर्पशिम कि छोरि चेलि रेखा जोशि इन्द्रेणी मा देख्दा धेरै खुसि लाग्यो रेखा बहिनि समय मिलाएर कहिले काहि जानु होला !❤❤❤ आज को दोहोरी जनचेतनाको दोहोरि गाउनु भो श्रीराम काका र बहिनि हरुले गाउनु भो धेरै धेरै धन्यवाद ❤❤ यो इन्द्रेणी छ र पो हामिले हेर्न पाका छौ !यो कृष्ण दाइ हुनुहुन्छ र पो हाम्रो दुख भारि बिसाउने ठाउँ भाको छ!जसले जे भनेनि कृष्ण दाइ चिन्ता न गर्नु होस पापिको अँखा मा सधै काडा नै देखिन्छ पापि हरुको पछाडि न लाग्नुहोस जस्तो गर्नु भाछ नि यस्तै गर्दै अगाडि बड्नुहोस कुकुर भुक्छ भनेर त्यो बाटो हिडनै छोद्ने होइन कुकुर को मालिक लाइ भनेर बाध्न लगाउने हो माने भने यदि मान्दैन भने त्यो बाटो नि मोड्न सक्किन्छ ❤❤तेसैले भुक्ने हरु कुकुर हुन मेरो त सयौ जुनि सम्म हजुर लाइ कोटि कोटि नमन छ ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +1

    namaskaar very veri
    super songs jay indrani
    🙏🌷❤️❤️👌💘👍️💕

  • @tejavagisodemba652
    @tejavagisodemba652 ปีที่แล้ว +1

    रेखा जाेशि र छत्र शाही पनि ल्याउनु पर्याे कृष्ण दाइ पिल्ज 🙏🙏🙏🙏🙏🙏🙏

  • @badriacharya122
    @badriacharya122 ปีที่แล้ว

    ❤राम्रो लाग्याेअती राम्रो यसै गरि चेतना बाड्दै जानू पर्छ !?❤❤❤

  • @toprana8767
    @toprana8767 ปีที่แล้ว

    Rekhaa joshi👍👍👍👍sabaima🙏🙏🙏🙏

  • @bhawaniprasad8498
    @bhawaniprasad8498 ปีที่แล้ว

    सो रेखा जोशी नेपाल की बहुत सुंदर गीत ❤❤❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว

    लोक कल्याणकारी काम गर्ने इन्द्रेणी कालान्तर सम्म रहिरहोस जय इन्द्रेणी साना मा आमा बाहिर सर्दा कम्ता खुसी हुनि हामी लगातार खिर खान पाइन्छ भनेर आज भोलि सभ्य भैसकेछ समाज दुर्गम मा छ अझै शिक्षा को कमि ले गर्दा हो

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว

    Good evening everybody
    Jaya indreni
    Beautiful and abbal singer Rekha

  • @Dhanbahadarj
    @Dhanbahadarj ปีที่แล้ว

    Thanks very verygod indreni sarjk Mr krishanakandel and Mrs sunitabuda kosuper songs god pointi and MsRekhajoshi and all kalakarthanks

  • @harishrestha2657
    @harishrestha2657 ปีที่แล้ว +1

    अति समाजमा भयको घटना लाई ईन्द्वेनि माफत सलासुजाब दिनु भाको मा ईन्त्द्वेनि लाई धन्यबाद तर हाम्रो न्वारिमा यस्तो चलन छैन

  • @madanmahara4556
    @madanmahara4556 ปีที่แล้ว

    Rekha sis nd sunita sis both r talented singer huge respect both ❤❤❤

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh ปีที่แล้ว +1

    jay indreni

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +1

    कलाकार भनेको सिमित रोमान्टिक पात्र मात्रै होइन /
    समाज सुधारको क्रान्तिकारी माध्यम पनि हो /
    हाम्रो नेपाली समाजमा परम्परा सँस्कार सँस्कृतिहरू छन् यसमा कुनैकुनै बिग्रिति बिसँगतिले छाएको छ भने / हामीले बुझेर समय सापेक्ष सुधार गर्दै लानुपर्छ /

  • @RahulRasaili-k1h
    @RahulRasaili-k1h 3 หลายเดือนก่อน

    मलाई रेखा जोशी को सोर सारै मन मन पर्छ

  • @lbbhandari7709
    @lbbhandari7709 ปีที่แล้ว +1

    ❤❤❤ Rekha dijju vaneko sudurpachim Kai Shan Maan hun 😘😘

  • @GopalDhami-df3hp
    @GopalDhami-df3hp ปีที่แล้ว +1

    Deuda lovers Tq Rekha joshi ji

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 ปีที่แล้ว +1

    Jaya indreni ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bg1962-a
    @bg1962-a ปีที่แล้ว +3

    चेतनामुलक रहेछ , खुशि लाग्यो

  • @balaramnepali5061
    @balaramnepali5061 ปีที่แล้ว +3

    छुवाछूत लाई समेटेर गाउनु भको रहिछ सारै खुसि लायो❤❤❤❤❤

  • @girmagar6458
    @girmagar6458 ปีที่แล้ว +1

    स्वोरत कोइली कोइहो स्वोरको रानी सुनिता बि सि

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 ปีที่แล้ว +14

    सन्देश मुलक दोहरी सम्पूर्णमा बधाई छ। जयगीत जय संगीत जय इन्द्रेणी जय नेपाल 🇳🇵💞

  • @buddhigurung4693
    @buddhigurung4693 ปีที่แล้ว +1

    Rekha joshi le deuda geet gauda sarai man chhoyo

  • @hariparshad5643
    @hariparshad5643 ปีที่แล้ว +2

    ❤❤❤❤❤ जय इंद्राणी❤❤❤❤

  • @bivasthapa9019
    @bivasthapa9019 ปีที่แล้ว

    रेखा जोसि Queen of Thadi Bhaka love your voice ❤

  • @radhikakc2249
    @radhikakc2249 ปีที่แล้ว +5

    आहा धेरै राम्रो सन्देश मुलुक दोहोरी ❤❤🎉

  • @rajaramchapagai7141
    @rajaramchapagai7141 ปีที่แล้ว +2

    सुदुरपश्चिम की गहना रेखा बहिनि बधाई छ

  • @jagatdhami8682
    @jagatdhami8682 ปีที่แล้ว +1

    श्रिमतभागबत मा भनेको छ छाउपडि को बारेमा श्रिराम जि तर छाउपडि माननु परछ तर उचित किसिम ले बसने बेवसथा गर्नु परछ।

  • @yubrajthapa1640
    @yubrajthapa1640 ปีที่แล้ว +6

    What a voice rekhha joshi & sunita purai goosebumps aaux jatti suneni sunirahulagne ❤️❤️❤️❤️

  • @rameshgautam5274
    @rameshgautam5274 ปีที่แล้ว

    Aaha Kati mitho voice Sunita and Rekha dd ko

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 ปีที่แล้ว +3

    ❤❤❤❤ Very nice song ❤❤❤❤❤❤❤

  • @babinraiziz2679
    @babinraiziz2679 ปีที่แล้ว +1

    Tiktok ma dekhera sarai khojera aako TH-cam ma koko hunuxa❤❤

  • @KumarShahi-g7p
    @KumarShahi-g7p ปีที่แล้ว

    वा रेखा जाेशी थप प्रर्गतीकाे कामना

  • @nischalsuvam832
    @nischalsuvam832 ปีที่แล้ว

    मैले नबुझेको कुरा सुनिता बुढा छेत्री होइन र सुनिता बि.सि. किन ।।अच्चम लाग्यो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว

    धेरै राम्रो 🎉🎉🎉

  • @HiraDhami-js1tk
    @HiraDhami-js1tk ปีที่แล้ว +1

    Dami 👌👌

  • @gangakumarishah6689
    @gangakumarishah6689 ปีที่แล้ว

    Jay geet Jay Sangita Jay Nepal Jay nepali Jay gayak gaeka

  • @himkumarmahatara7880
    @himkumarmahatara7880 ปีที่แล้ว

    अति संदेश मुलक छ यो पश्चिम तिर कहिले सम्म छाउ भनेर अमानवीय व्यवहार हट्छ कस्तो अशिक्षीत बसेको ठाउ

  • @SANTABHUDHA
    @SANTABHUDHA ปีที่แล้ว +1

    आहा मेरि जियो कति मिठो स्वर कि धनि नानि तिमलाइ नमन गरछु

  • @prameshwornyaupane
    @prameshwornyaupane ปีที่แล้ว

    डेउडा गाउने कलाकार देख्यो नि भिडियो हेर्न मन लागिहाल्ने मलाई❤

  • @keshabrajgiri3912
    @keshabrajgiri3912 ปีที่แล้ว +1

    ak dam ramro kam gareko xa inderi le

  • @melonvlogkkt
    @melonvlogkkt ปีที่แล้ว

    Rekha joshiko thadivaka is best

  • @basantmalla3190
    @basantmalla3190 ปีที่แล้ว +5

    निकै मार्मिक भाका स्वरकी धनी रेखा जोशि

  • @jayaramtamata2135
    @jayaramtamata2135 ปีที่แล้ว

    dherai dherai badhai xa rekha baini tapai hamro sudur kai ek superhit singer ho safalta ko kamana byakt garda chhu

  • @IshwarThapa
    @IshwarThapa ปีที่แล้ว

    पुरानो चलन चलेको चलन रुढीबादी परम्परा पुरुषले भन्दा महिलाले मान्ने र छोरी बुहारीलाई मान्न बाध्य पार्ने पनि महिला धेरै हुन्छन् । पुरुषले तेति ख्याल् पनि गर्दैनन् भने धेरै परदेश मै जिन्दगी बितायका हुन्छन् । हाम्ले यस्तो गरितिम यसरी गरितिम तिमीहरू पनि गर्नुपर्छ भन्दै गराउछ्न।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW - WOW - WOW- WOW- WOW
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    GREAT JOB INDRENI FAMILY:
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ArjunMagar-p5z
    @ArjunMagar-p5z ปีที่แล้ว +3

    सारै राम्रो 🎉🎉❤❤

  • @BirBahadur-n3g
    @BirBahadur-n3g ปีที่แล้ว +1

    ❤❤❤❤herdai xu malesia bat

  • @SaraswatiBhattarai-h4w
    @SaraswatiBhattarai-h4w ปีที่แล้ว +1

    सुदुर पश्चिमकी चेलीलाई सलाम