चर्चित कलाकार प्रकाश सपुतले इन्द्रेणीमा सबैलाई भावुक बनाए ।। १४.१०.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#BolaMaya#PrakashSaput
  • บันเทิง

ความคิดเห็น • 1K

  • @Krishnasmaranshah
    @Krishnasmaranshah 5 ปีที่แล้ว +12

    प्रकाश सपूत को सम्पुर्ण गित अत्यन्तै मन छुने छन कहिले कहि हल्का गुनगुनाउने पनि गर्छु बधाई छ अझै प्रगति को कामना प्रकाश दाजै लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार

  • @chhabi_vlogs
    @chhabi_vlogs 5 ปีที่แล้ว +93

    धेरै पछि प्रकाश सर लाई देख्न पाउँदा धेरै नै खुशी लाग्यो ं, waiting for Next project ***, Thanks इद्रणि सम्पुर्ण टिम लाई ं,?

    • @user-fj6hy9dp7f
      @user-fj6hy9dp7f 5 ปีที่แล้ว +3

      real ho kee feka

    • @bhaktabahadur1318
      @bhaktabahadur1318 5 ปีที่แล้ว

      🙏🎓👑

    • @barunpaudel64
      @barunpaudel64 5 ปีที่แล้ว

      Didi I am a big fan of you plz accept my frn request. Name Barun Paudel

  • @NamasteAapkhola
    @NamasteAapkhola 5 ปีที่แล้ว +58

    साचिकै यस्तै छ पर्देशी को जिबन मिठो स्वर प्रकाश दादा ईन्द्रेणी टिम

    • @santosh-co1ix
      @santosh-co1ix 5 ปีที่แล้ว

      होर हजुर हजुर मेरो fb मित्र्जस्तो लाग्यो

  • @krishnakarki2389
    @krishnakarki2389 5 ปีที่แล้ว +18

    हाम्रो काँठेखोला गाँउपालिकाको युवाले यो हदसम्म को प्रगति गर्दा गर्भ लाग्छ!आगामी दिनहरूमा अरु धेरै प्रगती होस प्रकाश जी शुभकामना ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +19

    सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।प्रकाश सपूत जिलाइ स्टेजमा निम्त्याउनु भो सारै खुशी लाग्यो।प्रकाश जि को प्रदेशिको पिडामा आधारित गित सुन्दा एकदम भाव विह्वल भैयो।फेरि हामी जस्ता प्रदेशिलाइ यस्ता गित सुन्दा सारै आफ्नो देश अनि गाउँ घरको याद एकदम आउँछ।प्रकाश जि सफलताको शुभकामना छ।

  • @ratnakhatri6991
    @ratnakhatri6991 5 ปีที่แล้ว +26

    क्या दामी छ हामी विदेशी भुमि मा बसेर हाम्रो मन मुटुमा बस्न सकेको छ ईन्देणी कार्यक्रम धन्यवाद कृष्ण दाजु

  • @ranabahadur264
    @ranabahadur264 5 ปีที่แล้ว +4

    आहा आज मिठा मिठा गित सुन्न पाइयो धन्यवाद इन्द्रेणी तिमीहरूलाई

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 ปีที่แล้ว +196

    Proud of You Prakash Vai..

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 ปีที่แล้ว +91

    अझै पनि प्रकाश सपूत र सान्ति श्री लाई सङै इन्द्रेणी मा हेर्न चानुहुने कोको हुन्हुछ हात उठाउ हजुर

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +26

    प्रकाश सपूतको Big फ्यान हो म त है🙌अनी
    बिष्णु माझी लाई पनि इन्द्रेणी मा ल्याउनु
    भएमा मेरो साथै सबैजना लोक पाराखी मनको
    तिर्सना मेटिन्थ्यो कि ! कृष्ण कडेल दादा 🙌

  • @gehbdhdh1434
    @gehbdhdh1434 5 ปีที่แล้ว

    वाउ अतिनै मनछुने इन्द्रेणी मा आजको भाग पुरै हेरियो

  • @reshamregmi3211
    @reshamregmi3211 5 ปีที่แล้ว +4

    अनि आज प्रकाश सपूत अनि टीका सानू मेरो अतिनै मन प्रने गायक गाईका हुन 💞💞💞

  • @sombahadurgaha9035
    @sombahadurgaha9035 5 ปีที่แล้ว +70

    शान्ति श्रि परियार र प्रकाश सपूत भयको भय अझ शुनमा शुगन्ध हुने थियो

    • @bipinchemjong177
      @bipinchemjong177 5 ปีที่แล้ว

      परक।स जि स।नति को न।म किनलिनभयन
      परक।स जि स।नति को न।न किनलेनुभयन

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 ปีที่แล้ว +10

    आहा कति मिठो सोर अति राम्रो दोहोरी। इन्द्रेपणी को सबै टिम लाइ धेरै धेरै धन्यवाद । पर्कास सपुत र टिका सानु लाई उत्तर उत्तर पर्गति को शुभकामना।

  • @baburambk1112
    @baburambk1112 5 ปีที่แล้ว

    खुसी लाग्यो प्रकाश सपूत लाई देखन पाउँदा इन्द्रेणी मा मन प्रसन्न छ

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 5 ปีที่แล้ว +3

    सर्वप्रथम त कृष्ण दाजिलाई नमन गर्दछु साथै प्रकाश दाजिलाई हृदय देखिनै नमन गर्दछु सम्पूर्ण टिम गायक गायिका सम्पूर्ण मा नमन गर्दछु ।

  • @pahalsinghdangi1415
    @pahalsinghdangi1415 5 ปีที่แล้ว +26

    प्रकाश सपूत को गीतको भाब ले मन भाब बिहोल बनौछ अनि रुहाउछ पनि हसाउछ पनि साथमा उफ्रिने पनि बनौछ उहाँको कला गला राम्रो छ ।

  • @reshamregmi3211
    @reshamregmi3211 5 ปีที่แล้ว +175

    सम्पुर्ण नेपालिका भगवान पत्रकार रबि लामिछाने लाई लिनुप्रयो इन्द्रेणी कार्यक्रम मा ।

  • @ramubelbase8154
    @ramubelbase8154 5 ปีที่แล้ว +4

    my best singer daju ajo ko program yakdam ramro xa all indarni grope ma thank u so much

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 ปีที่แล้ว

    धेरै दिनमा देख्न पाइयो प्रकस सपूत सर लाई तेसैमा खुसी छु।

  • @user-fr1gh3fu5j
    @user-fr1gh3fu5j 5 ปีที่แล้ว +3

    Nepalko San hero सबैको मनमुटुमा बस्न सफल पत्रकार रबि लामिछाने ज्यु लाई निम्त्याउन को लागि इन्दर्ेनि टिमका सर्जक क्रिस्न सर लाई आह्वान गर्दछु धन्यवाद,

  • @thapaprakash3047
    @thapaprakash3047 5 ปีที่แล้ว +6

    prakash saput salute. thanks indreni team.

  • @rajubhujel8685
    @rajubhujel8685 5 ปีที่แล้ว +1

    साच्चिकै पर्देशिको को यथार्थ कहानी भएको गित सारै मन छुने छ हार्दिक धन्यवाद यो टिम लाई

  • @omprakashsunar452
    @omprakashsunar452 5 ปีที่แล้ว

    धन्यवाद इन्द्रेणी र कृष्ण सर लाई प्रकाश जि लाई बोलाउनु भएको मा आजा को प्रोग्राम धेरै धेरै राम्रो छ ।।

  • @kedargurung703
    @kedargurung703 5 ปีที่แล้ว +7

    गर्भ गर्छु प्रकाश सपूत लोकसङ्गीत मा भएको मा

  • @user-mi8ix2pf4w
    @user-mi8ix2pf4w 5 ปีที่แล้ว +37

    लोक पारकी सम्पुर्ण मित्रहरुलाइ मेरो पनि नमस्कार
    प्रकाश जि आगामी दिन हरुमा अजै सफलताको#शुभकामना

    • @user-qt7ro8hq2f
      @user-qt7ro8hq2f 5 ปีที่แล้ว

      dami xa

    • @manukc5714
      @manukc5714 5 ปีที่แล้ว

      Hamro dipa D tw hoina?? Mw hajur ko big fan hu. D miss you

  • @bhimkhatri199
    @bhimkhatri199 5 ปีที่แล้ว

    धेरै रमाईलो भयो प्रकाश शपुत प्रति स-ससमान्न 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🙏

  • @user-it7bo9ug1j
    @user-it7bo9ug1j 5 ปีที่แล้ว

    मनको कुरा भननु भयो प्रकाश सरले सबै प्रदेशिको मन, मुतु, याद, सम्झना, झल्को, तिर्सना, दु:ख मा सुखमा मिठो खादा होस या तितो खादा नेपालकै माया लाग्छ हर्पल हरछिन । नेपाली कलाकार परदेशमा आउदा आफ्नै घरको सदस्य आको जस्तो लाग्छ । कसम आफ्नै घरको दाइ भाइ दिदिबहिनी आफन्त जस्तो लाग्छ मलाई मात्रै हो कि सबैलाइ हो खोइ ।

  • @diltamangtheeng4071
    @diltamangtheeng4071 5 ปีที่แล้ว +4

    धेरै राम्रो लाग्यो आजको प्रस्तुती!

  • @amargaha8465
    @amargaha8465 5 ปีที่แล้ว +364

    पुष्कल शर्मालाई पनि इन्द्रेणीमा देख्न चाहने म मात्र होकी हजुरहरु पनि .......????????

    • @mysterious1990
      @mysterious1990 5 ปีที่แล้ว +2

      Hoho...aaunu paryo puskal sharma pani

    • @ramparsad8483
      @ramparsad8483 5 ปีที่แล้ว +2

      Ma pani chhu

    • @ashokpoudel5584
      @ashokpoudel5584 5 ปีที่แล้ว +2

      Ma pni chhu hai

    • @omkarpaudel3356
      @omkarpaudel3356 5 ปีที่แล้ว +1

      Ma pani xu Hou

    • @gfboyfriend252
      @gfboyfriend252 5 ปีที่แล้ว

      pushkal sharma lai live dohori gauna aaudaina album ma matrai ho

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 ปีที่แล้ว

    लाईभ कार्यक्रम हरूमध्दे सबैभन्दा राम्रो कार्यक्रम होला यो ईन्द्रेनी बादल बांसुरी सबै दमदार लागछन जस्तो गीत उस्तै बजाउनसक्नी सुन्दापनी आनन्दआउनी तेसैमाथी पावल राईकोबासुरीनै मलाई एक्दमै मनप्रछ उहाकोतम ठुलोफ्यानहो ।।।

  • @surajbabu6142
    @surajbabu6142 5 ปีที่แล้ว

    Aaja dherai nai khusi lagyo prakash da lai indrenima dekhne rahar ni pura vayo a indreni team sabailai murimuri dhanyabad

  • @-rjunagar3987
    @-rjunagar3987 5 ปีที่แล้ว +3

    आहा मेरो मन पर्ने गाएक प्रकाश धेरै रमाइलो भयो आज को कार्यक्रम

  • @sherubudha7851
    @sherubudha7851 5 ปีที่แล้ว +5

    धेरै मन पर्यो आजको कार्यकर्म इन्द्र्नी टिम जस्तो छ तेस्तै प्रकाश सपुथ

  • @chamstha6673
    @chamstha6673 5 ปีที่แล้ว

    इन्द्रेनि मेरो मन मुटु हो । त्यसमाथि प्रकाश सपूत औदा त प्राणहर भयो सलूत छ दादा हजुर

  • @narjunggurung553
    @narjunggurung553 5 ปีที่แล้ว +2

    प्रकाश सपूत ब्रो बल्ल आज इन्द्रेणीमा पुग्नु भएछ । खुब रमाइलो लाग्यो इन्द्रेणी ।

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 ปีที่แล้ว +4

    धेरै राम्रो लाग्यो आज प्रकाश सपूत जि लाई इन्द्रेणी मा मिथा मिथा गित सुन्न पाईयो । कृष्ण सर दाइ लगायत सबै लाई नमस्ते । र अर्को कारेकरम मा प्रकाश सपूत र सानतीश्री परियार सहित को कारेक्रम हेर्न पाम!

  • @santoshbkp2194
    @santoshbkp2194 5 ปีที่แล้ว +4

    प्रकाश दाइ टिकासानुको गीत जुन सुन्छु जति सुन्छु तेतिनै मन पर्छ धेरै मन पर्यो मलाई अस्तै अस्तै गौनु होला धेरै धेरै सुभकामना छ हजुर हरु दुबै लै

    • @binodgautam4999
      @binodgautam4999 3 ปีที่แล้ว

      Praakas saput ra tikasanu ko dohori

  • @rajendrabista4954
    @rajendrabista4954 5 ปีที่แล้ว

    हामी प्रदेशिलाई मन पर्ने कलाकार प्रकाश सपूत दाइ लाई सलुट छ अनि धेरै समझ्ना ईन्देणि परिवारलाई

  • @rakeshdhamya6332
    @rakeshdhamya6332 5 ปีที่แล้ว

    प्रकाश सपूत का नयाँ पुराना गित सुन्नपाउदा साराइ खुसी लागिराको छ

  • @debendrakhatri8765
    @debendrakhatri8765 5 ปีที่แล้ว +48

    प्रकाश अनी टीका मरो मन पर्ने singer हुन्,best of luck both!

  • @himkumarthapa7096
    @himkumarthapa7096 5 ปีที่แล้ว +1

    नेपालि लोक संगीत जगतको बलियो धरोहर आदरणीय प्रकाश सपूत दाइ प्रती हार्दिक सम्मान ।।

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว

    पकाश भाई र शान्ति बहिनी काे गितले पदेश मा भएको नेपाली काे अासु झन्छ धेरै धन्यवाद भाइ बहिनी

  • @dharmeshkc4082
    @dharmeshkc4082 5 ปีที่แล้ว +46

    साँचो बोल्नु नबोल्नु साथि झुट
    इन्द्रेणीमा आरहिछैन प्रकाश सपूत
    नाम कमाय ब्याटल दोहोरी गायर
    मन्को कुरा खोलिदिय इन्द्रेणीमा आयर
    हिमाल पहाड तराइ
    कोहि छैनौं पराइ
    उकाली ओराली देउराली भञ्ज्याङ् चौतारी पुर्ब मेची देखि पश्चिम महाकाली
    स्वदेश बिदेश जो जहाँ बसे पनि हामी सम्पुर्ण नेपाली
    हजुर दर्शन अनि नमस्ते सम्पुर्ण इन्द्रेणी परिवारमा कहिले नेपालका कुना काप्चा दुर दराज देखि त कहिले आफनै इन्द्रेणी स्टुडियो देखि नेपाली मौलिक संस्कृती झल्काउने गित सङ्गीत र बाजाघाजा सहित प्रसारण हुने कार्यक्रम इन्द्रेणी एक्दमै राम्रो छ ।। यो प्रदेशको ठाउँमा ईन्टरनेटको माध्यम बाट सकेसम्म नछुटाइ हेर्ने गर्छु ।।
    धर्मेश के शि
    चिङ्गाड गाउँपालिका रानिबास सुर्खेत
    हाल पश्चिम भारत
    जय गित जय सङ्गित
    मेरो प्यारो देश नेपाल जय नेपाल
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +1

      आहा अत्यन्तै खुसी लाग्यो

  • @deepakkunwar7782
    @deepakkunwar7782 5 ปีที่แล้ว +5

    अाज फेरि दोस्रो चोटि हेर्दै छ सबैलाई हेर्दा खुसि लाग्छ तर सबैभन्दा जोस जब जोर मादल बासुरि सारङ्गि को अाउछ अनि मनै यस्तो खुसि हुन्छ खुसि को सिमा नै छैन

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 ปีที่แล้ว

    अहिलेको जल्दोबल्दो गायक,सर्जक,सङ्गितकार मोडेल धेरै उप नामले चिनिनु हुने प्रकाश सपुत।

  • @nawarajgurung1030
    @nawarajgurung1030 5 ปีที่แล้ว +2

    Thanks everyone Indreni team. I really enjoyed it👌🙏🌹👏🙏

  • @dammarrana6955
    @dammarrana6955 5 ปีที่แล้ว +4

    मिस यु प्रकास सपूत लाई अति नै मन पर्ने गायक दामि छ

    • @shivasharma8611
      @shivasharma8611 3 ปีที่แล้ว

      बिमल डागी लाई नि ल्याउनु पर्यो सर कुनै दिन

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 ปีที่แล้ว +48

    नारायण रायमाझी पछिको द्रोस्रो प्रदेशिको गित गाउने ठूलो कलाकार प्रकाश सपूत😍😍😍😘😘😘

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 5 ปีที่แล้ว

    wow धेरै खुसी लाग्यो प्रकाश दाइ लाई आज इन्द्रेणी मा हेर्न पाउँदा धन्यवाद कृष्ण दाइ

  • @Koseligh
    @Koseligh 5 ปีที่แล้ว

    बासुरीको धुन सुनेर आनन्द आउने म मात्रै त पक्कै होइन होला अति मन पर्ने प्रोग्राम इन्द्रेनि

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +150

    बासुरी अनि म्युजिक चै हो के मादलको धुन क्या मीठो सवै सेटिङ्ग चै कृष्ण सरले मिलाएकै हो क्या त्येसै अाज ईन्द्रणी सवैको ढुकढुकी भको हैन✍️✍️👏👏

    • @prempoon5931
      @prempoon5931 5 ปีที่แล้ว +3

      सहि कुरो

    • @nirutamang4742
      @nirutamang4742 5 ปีที่แล้ว +2

      Sahi👍👍

    • @pushpaneupane6198
      @pushpaneupane6198 5 ปีที่แล้ว +2

      U r right

    • @anilmagar2392
      @anilmagar2392 5 ปีที่แล้ว +2

      बासुरी चै आज अलिक नमिलाको जस्तो लाग्यो मेरो बिचार मा

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว +1

      @@anilmagar2392 समर्गमा ठिकै छ अाज अलि काजोरि चै हो

  • @binodgurung6524
    @binodgurung6524 5 ปีที่แล้ว +3

    Wow my favorite singer prakash saput indreni ma aaja

  • @प्रयत्न
    @प्रयत्न 5 ปีที่แล้ว

    चौतर्फि प्रतिभावान कलाकार अादर्णिय कलाकार दादा प्रकाश सपूत हार्दिक नमन,,,,

  • @durgaoli5453
    @durgaoli5453 5 ปีที่แล้ว

    धेरै धेरै मिथो गीत गाउनु भयो प्र्कास दाइ र सम्पुर इन्द्ररि तिम लाइ मेरो तर्फबात नमस्कर

  • @Khagendraoli629
    @Khagendraoli629 5 ปีที่แล้ว +6

    सर्बप्रथम सम्पुर्ण इन्द्रेणी टिमलाइ नमासकार भन्न चाहन्छु त्यसतै गरि प्रकाश सपूत दाइ अनि सम्पुर्ण दिदिबहिनी हरुलाइ नि धन्यवाद भन्नचाहन्छु ।

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว +14

    इन्द्रेणी सबैलाई नमस्कार हेर्न सुरु गरियो जहाँ प्रकाश दा तेहा तेसै रमाइलो

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 ปีที่แล้ว

    आहा कति राम्रो सालै जो भाका कतारमा बसेर सुन्दा मन अर्कै भयो।चरी भए भुरुरु..... उडेर त्यहीँ पुग्ने थिए तर सम्भब छैन।सलाम छ हाम्रो नेपाली जन्ताको लागि दाइ कृष्ण कंडेलले तयार पारिएको यो ABC टेलिभिजनको " इन्द्रेणी " कार्यक्रमलाई।अनि सबै सहयोगी मनमुटुलाई धेरै धेरै धन्दयाबाद।

  • @rijalsumu508
    @rijalsumu508 5 ปีที่แล้ว

    Prakash saput को सबै गीत उत्कृष्ट हुन्छन् I love to hear his songs,,,बुवाले भने जस्तै उहालाई भेट्ने रहर छ!

  • @mahanandkandel1034
    @mahanandkandel1034 5 ปีที่แล้ว +3

    dhanabad dada hajurlae parkas saput lae bolaako ma

  • @rajurana-ki2vf
    @rajurana-ki2vf 5 ปีที่แล้ว +4

    prakash daju real lok singer

  • @govindagutama5416
    @govindagutama5416 5 ปีที่แล้ว

    ल है प्रकाश सपूत को फ्यान जति यता हजिर हुम त हुर्‍र्‍ सारै रमाइलो👌👌

  • @onlinedon1410
    @onlinedon1410 5 ปีที่แล้ว

    प्रकाश सपूत बास्तबमा एक सच्चा कलाकार हो ।सलुट गर्न चाहान्छु।

  • @tag1748
    @tag1748 5 ปีที่แล้ว +3

    हुररर र र र र र र क्या रमाइलो भयो आजपनी कृष्ण दादा लगायत सम्पुर्ण टिम लाई सुभकामन र सहयोगी दाता हरुलाइ पनि मनैदेखी धन्यवाद ।

  • @lovey5645
    @lovey5645 5 ปีที่แล้ว +3

    प्रकाश दाइ को दोहोरी सुन्न पाये अझ राम्रो हुन्थ्यो कृष्ण सर अर्को पटक फेरि दोहोरी गाउने गरि ल्याउनु होला।

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 5 ปีที่แล้ว

    हाम्रो बाग्लुङ्गे ठिटो र अहिलेको चर्चित लोक दोहोरि गायक प्रकाश सपूत लगायत सम्पुर्ण इन्द्रेणी ग्रुम लाई एक मुस्ट सलाम

  • @bhimbanepali752
    @bhimbanepali752 3 ปีที่แล้ว +1

    प्रकाश सपुत र सान्ति श्री सगै इन्देरनी मा हेर्न मन हाम्रो

  • @bbssunam3916
    @bbssunam3916 5 ปีที่แล้ว +8

    WoW kinnata pahinxa pani firijko nepali haru bideshma hune harulai mutu xune geet 👏👏

  • @taraaryal9996
    @taraaryal9996 5 ปีที่แล้ว +4

    आज झन रमाइलो रहिछ ढिलो पो आयेछु लु नमस्ते सम्पुर्ण लाइ

    • @udast.shreesmagar1758
      @udast.shreesmagar1758 5 ปีที่แล้ว +1

      लौ है नमस्ते मेरो पनि 😃म झन ढिलो

  • @minakhadka7106
    @minakhadka7106 5 ปีที่แล้ว

    Yakdamai ramro gaunu vo parkas vai hami pardesilai man parne gaunuhuncha sampurna indre ni team lai thanku so much

  • @shovaparajuli6653
    @shovaparajuli6653 5 ปีที่แล้ว +1

    यो हो नि नेपालीपन
    मलाई नि लोक गित गाउन एकदम मन पर्छ ।

  • @anchalmagar1545
    @anchalmagar1545 5 ปีที่แล้ว +4

    🙏🙏🙏🙏🙏Ajako Indreni jhan Ramaeloo lagyoo👌👌👌👌

  • @buddhab.c2687
    @buddhab.c2687 5 ปีที่แล้ว +3

    Parksa saput in inedin Tim lai 🙏🏻🙏🏼🙏🏼🌺🌺

  • @sujankoral4022
    @sujankoral4022 5 ปีที่แล้ว

    लौ धन्यवाद सबै तिम्लाई अाज जन रमाइलो प्रकाश टीका सानू

  • @kamalgoral8038
    @kamalgoral8038 5 ปีที่แล้ว

    सारै रमाईलो छ ईन्देणि टेलिभिन मा आबध्ध हुने सम्पुर्ण लाई धन्नेबाध भन्न चाहान्छु

  • @familygaming6536
    @familygaming6536 5 ปีที่แล้ว +8

    यति राम्रो दोहोरी गित गाउन सक्ने कलाकार लियर आयर दोहोरी गायको भय झन रमाइलो हुनेथियो कि।

    • @balkrishnabasnet4555
      @balkrishnabasnet4555 5 ปีที่แล้ว +1

      किन यो भन्दा कति राम्रो चाहियो र यो राम्रो भएन र

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 ปีที่แล้ว +3

    मान्छे को मत जीउ डाल अनि जवानी हेर्ने गर्दिन म है केबल मत भोईस मात्र हेर्छु गाना भने कै मलाई मन पर्ने गाएक
    प्रकाश सपूत र बागलुङ को दाजु सुर्य
    जि को मत हुहा हरु को ठुलो फेन हौ है

  • @chandrayogi25
    @chandrayogi25 5 ปีที่แล้ว

    सारै राम्रो छ सम्पुर्ण इन्द्रेणी टिम र गायक कार ज्यु हरु मा धन्यवाद र नमस्कार

  • @nainamagar6786
    @nainamagar6786 5 ปีที่แล้ว +8

    Vabuk song prakash sabut daju.

  • @shankarrana3506
    @shankarrana3506 5 ปีที่แล้ว +8

    धेरै राम्रो गीत मनस्कार किस्न दाजु

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว

    अाहा सबै भन्दा साह्रैरमाईलो लाग्यो अाजको ईन्द्रेणि काय्रक्रम बेस्ट सुपर डुपर प्रकाश सपूत लगायत ईन्द्रेणि टिम सबै जना लाई सफल्ता को कामना💘💘💘

  • @balkrishnabasnet4555
    @balkrishnabasnet4555 5 ปีที่แล้ว

    सारैनै मन रुने रहेछ प्रदेशमा आफनै मुलको गित सुन्न पाउदा गाउँ घरको याद आउछ !

  • @rajusapkota7711
    @rajusapkota7711 5 ปีที่แล้ว +4

    प्रकाश सपूत पनि मान्नु प्रछ उहाको कलाकारीतालाइ।

  • @sumangaming493
    @sumangaming493 5 ปีที่แล้ว +7

    Sagar vai le Nepal idol ma gako song trisuli pari yad ayo

    • @bideshilahure5110
      @bideshilahure5110 5 ปีที่แล้ว

      namaskarsabaijana daju didi haru dharai ramaro lago parkash saput ta mero manparne sighar ho daju kishan dhurbusha suntali lai ni bolauna hai

  • @dibashkanxo2213
    @dibashkanxo2213 5 ปีที่แล้ว

    Dherai khusi lagyo parkash sir lai nindreni ma dekhda @ krishna kadel dada lai namaskr pani vanna chhanxu

  • @simonsenchuri5471
    @simonsenchuri5471 5 ปีที่แล้ว

    Wow prakash Bro nice nd tara sanu Di nd thanks indreni team

  • @missionvlog.
    @missionvlog. 5 ปีที่แล้ว +41

    नजिक भएको भए यो मादल बजाउने दुई जना लाई एक एक हजारको फुल लाई दिन्थे बेस्ट अफ लक इन्द्रेणी टिमलाई इन्द्रेणी नहेरी बस्न नसकिनी म मात्रै हो कि अरु पनि छ यता हाजिर गरुम त काहिंला काहिली हरु ✋✋✋✋✋✋✋✋

  • @rakeshsunar9731
    @rakeshsunar9731 5 ปีที่แล้ว +3

    अाज त झनै रमाइलो हुने भो है

  • @mankumar8327
    @mankumar8327 5 ปีที่แล้ว

    इन्द्रेणी n ABC channel हेर्नू थाले पछि निन्द्रा हराउछ आहा कति रमाइलो भो.इन्द्रेणी team लाई विशेष धन्यवाद छ र प्रकाश सपूत दादालाई पनि धेरै -धेरै धन्यवाद र सम्पूर्ण अग्रजहरुलाइ धन्यवाद

  • @ranadhanu3764
    @ranadhanu3764 5 ปีที่แล้ว

    Krishna ji thank you so much.
    Kin ho kin bol Maya geet sunda aakh bat aasu aauxa . Love you prakas ji.

  • @dambarrasaeli6247
    @dambarrasaeli6247 5 ปีที่แล้ว +9

    prakash saput✌✌💔💔

  • @harrysaud363
    @harrysaud363 5 ปีที่แล้ว +38

    बिस्णु माझी लाई नि ल्याउनु पर्यो हजुर

    • @bhaktabahadur1318
      @bhaktabahadur1318 5 ปีที่แล้ว

      🖐️🖐️🖐️

    • @sundargaire8524
      @sundargaire8524 5 ปีที่แล้ว

      ummm स्याङ्जाको को सान हो दिदी

    • @user-vh7fk6kd6s
      @user-vh7fk6kd6s 5 ปีที่แล้ว

      एकदमै जाहेज कुरामा म पनि हृदय देखि साथ दिन चाहान्छू।

  • @lifetrust1957
    @lifetrust1957 5 ปีที่แล้ว

    वाव सारै राम्रो छ इन्द्रेणी कार्यक्रम मलाइ नि इन्द्रेणी मा आयर दोहोरी गाउने इक्षा छ समय मिले सम्म

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 5 ปีที่แล้ว +1

    I’m coming kisan kadel ji Tika. Wow lov u
    Parksh I have no word You are great boss

  • @shankaroli8557
    @shankaroli8557 5 ปีที่แล้ว +4

    इन्द्रेणीको रेगुलर दर्सक को को हुनुहुन्छ आउनुहोस सगै मीलेर हेरु ।डीउटी पनि गर्दै ।

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 5 ปีที่แล้ว +11

    सलाम छ सबैलाई।

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 ปีที่แล้ว

    WOw रमाइलो इन्द्रेनी कार्यक्रम माँ रहनु हुने सबै मा नमस्कार मन छूने गाना गाउनु हुन्छ सपूत दाई ले

  • @ishornepalnepalishor548
    @ishornepalnepalishor548 5 ปีที่แล้ว

    Hame pardasi ko man xune geet gaune kalakar prakash saput. Maro best kalakar hununxa

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +32

    बोलमाया फेरि रुने मेसो अाज ईन्द्रेणीमा तर पनि पछिल्लो ब्याटलले अाशु सुकायो र विचमा थप मनोरञ्जन लियो जय होस इन्द्रेणी परदेशी फलामको खाटमा सुतेर अव हाँसे पनि रोए पनि थकान र तनाव मेटिन्छ😍😍😘😘🤔🤗🤗🤗🙏🙏🙏

  • @aryalpushparaj6637
    @aryalpushparaj6637 5 ปีที่แล้ว +13

    First po vaiyo ta aja