जेरी र शंकरको सम्बन्ध प्रगाढ बन्यो, टेरेसा बिक को समस्या हल भयो इन्द्रेणीमा । २७.१०.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SankarChhetri_BabitaBanya(Jerry) #LivePrograme
  • บันเทิง

ความคิดเห็น • 240

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +61

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @puspakalarai
    @puspakalarai 2 ปีที่แล้ว +22

    बबिता बानियाँ मेरो सब भन्दा मन पर्ने कलाकार मध्ये पर्नुहुन्छ

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +15

    किसान vs कमला vs प्रिन्स को दोहोरी हेर्नु आतुर कोको हुनुहुन्छ आम है। 🌈🇳🇵🇳🇵😘😘

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +21

    आज रमाइलो होला जस्तो छ पहिलो
    पटक बुढा बुढी को गीत सुन्न पाइयो
    सुलुट सम्पुर्ण टीम लाई ।🙏🌷👍️❤️

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +5

    आहा आज नि धेरै रमाइलो जय इन्द्रेणी

  • @gorkhaliking7808
    @gorkhaliking7808 2 ปีที่แล้ว +3

    Good Mero Gorkhali Cheli Jeri babita baniya didi darsan hjr 🙏🙏 good all Enderni tem lai Salam garxuu 🙏🙏

  • @punamshrestha4063
    @punamshrestha4063 2 ปีที่แล้ว +6

    आहा कति रमाइलो।
    🙏🙏🙏🙏🙏🙏👏👏👏👏👌👍️👌👍️

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +2

    बबलै लाग्यो जेरि जोजसले जे जे भनेपनी आखिर नम्बर 1 नै हुन जेरोको जोडिको जय होस

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว +5

    Ajata Jeri sis n Sankar broko judhai po herna paine vota tq Krishna dada n all team lai 🙏🙏🙏👏👏👏

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +8

    टेरेशा नानी आधुनिक गीत गायकिमा एउटा कलिला प्रखर पालुवा हो। सुदूरपश्चिम बिकट गाउँ कि छोरीले सुदूरपूर्व र पारीका नेपाली लवजमा गाएको अत्भुत ज्ञान छ कला छ। हप्ताको १ दिन मात्रै आधुनिक संगीत सिके पछि धेरै राम्रो गर्ने छिन्।

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +9

    जेरि र सङखर को दोहोरी को भिडन्त हेर्न सुरु गरियो ल बधाई छ

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +4

    🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🍬🍬🍬🎤🎤🎤🎵🎵🎧️🎧️🎶🎶🕓️🕓️🕓️जेरि दिदिको दुबैजनालाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏

  • @sushmabarali8047
    @sushmabarali8047 ปีที่แล้ว +3

    Bichara mero jerry dd kati khusi hununthyo yeti bella

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    कृष्ण सर भगवान हुनुहुन्छ । टेरिसालाई हिमालि बोडिङमा पढनु पाएछ खुशि लाग्यो । इन्द्रेणी लाई धन्यवाद छ ।

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +5

    आज भने बुढा बुढी बिच आएछ कडा भिडन्त राम्रो लागो दोहोरी

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +15

    संखर vs जेरी को दोहोरी भाग 2 हेर्न आतुर कोको हुनुहुन्छ!❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +8

    जेरि बहिनी शन्खर भाइ को दम्दार प्रस्त्तुती धेरै दिन मा

  • @ishanyadav3937
    @ishanyadav3937 2 ปีที่แล้ว +7

    जित्नु पर्छ है जेरी दिदी... कडा छ् आजको दोहरी❤️❤️

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +12

    अाज जेरी र शंकर बिचको कडा दोहोरी हेर्न पाईयो सदैव जय होस ईन्द्रेणीको सलाम

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +5

    जय गित //
    जय संगीत //
    ल आज पनि रमाइलो हुने भो //
    जय इन्द्रेणी //////

  • @sagarchhettri3295
    @sagarchhettri3295 2 ปีที่แล้ว +3

    Dherai khushi lagyo teresha nani le padne abasar paunu vo.. dherai dhanyabad sahayogi man haru lai🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +34

    आज धेरै रमाइलो छ जस्तो लाग्यो हेर्न सुरु गरे हजुरहरू सबैको कल्याण होस्

    • @MilanGamer02
      @MilanGamer02 2 ปีที่แล้ว +2

      Kata hunuhunxa dd hjr aaja bholi indreni aaunu hunna hjr

    • @k.pbagale5547
      @k.pbagale5547 2 ปีที่แล้ว

      आज बल्ल मेरो बैहिनी जैइसब दोहोरी सुन्न पाइयो आनन्द आयो । दिनभरी को थकाइ हरायो।

    • @gomabhandari5993
      @gomabhandari5993 2 ปีที่แล้ว

      @@MilanGamer02 हजुर नमस्कार सुभ बिहानी सुभ दिन म ऐले हिँड्न न सक्ने अवस्था छु राम्रो भए पछि जानेछु

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +3

    आज धेरै रमाइलो भयो भाई बहिनी दिला भयो कडा आयो

  • @manojtamrakar374
    @manojtamrakar374 2 ปีที่แล้ว +4

    मनकारी मन लाई धेरै धेरै धन्यवाद। ईनदेणी टीम लाई नमन छ।।

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +2

    धन्नेबाद कृष्ण कंडेल जि र सम्पुर्न इन्द्रेणी समाज को लागी यो कार्यक्रम दिगन्त रहि रहोस ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    आहा अति नै मिठो रमाइलो आहा जय इन्द्रेणी परिवार

  • @shantagyawali2032
    @shantagyawali2032 2 ปีที่แล้ว +3

    Dharai samayama Jeri Ra Shankar co dohori dekhada dharai Khushi lagyo

  • @rishiramadhikari9105
    @rishiramadhikari9105 2 ปีที่แล้ว +1

    Krishna Sir ani Ramesh Adhikari ji lai dherai dherai dhannebad tapai haruko sahayog le auti partibha vaeki garib naani le padhne mauka paune vain

  • @user-pn1qb5zi1y
    @user-pn1qb5zi1y 2 ปีที่แล้ว +9

    सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो दुबैजनाको प्रस्तुति

  • @dilthapa3366
    @dilthapa3366 2 ปีที่แล้ว +7

    जेरि बैनि र अजुन भाईले गायकाे सारै रमाईलाे भयाे धन्यवाद 👌👌👌♥️💓🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +4

    Long Live Krishna Ji Ji Ji Ji Ji and INDRENI TEAM
    INDRENI is a Cultural and Humanitarian TEMPLE::
    INDRENI is a real message & Voice of HUMANITY
    Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @chandrasingh1837
    @chandrasingh1837 2 ปีที่แล้ว +2

    Sangkar ko kati mitho swor babai

  • @binapanta8830
    @binapanta8830 ปีที่แล้ว +1

    Aahaa sarai mithho dohori 2 Jodi ko yeserinai milara gaunu

  • @merodaainepal2979
    @merodaainepal2979 2 ปีที่แล้ว +10

    कृष्ण दाइ 🙏 सकेसम्म दुइ तिन महिनामा एक पटक ल्याउने कोसिस गर्नुहोला पशुपति दाइ र रमेश राज दाइ लाई असाध्यै राम्रो हुन्छ टाइम गएको पत्तै हुँदैन उहाँहरुको कुरा सुनेर

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว +1

    टेरेसालाई पढाई दिने दाजुदिदिमा धेरै धेरै धन्यवाद है।।

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 2 ปีที่แล้ว +2

    जेरिको गीत रमाईलो हुन्छ।।बुढोको चाहिँ खासै शब्द राम्रो हुन्न।

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +1

    जय इन्देणी नानू को उज्ज्वल भवितव्य को कामना

  • @fullknowledge44
    @fullknowledge44 2 ปีที่แล้ว +15

    जय गीत जय सङ्गीत!!
    नेपाली लोक गीत सङ्गीतको संरक्षणमा र दीन दुःखि लाई सहयोग गर्नमा इन्द्रेणिको ठूलो योगदान छ।
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️

  • @saritasapkota4391
    @saritasapkota4391 ปีที่แล้ว +2

    कृष्णदाइले बास्तबिकता थाहा पाएरनै यो प्रसङ्ग दिनुभको रहेछ्🙏🙏🙏🙏🙏😥😥😥😥😥😥😥

  • @bedkandel7519
    @bedkandel7519 2 ปีที่แล้ว +8

    Very nice song

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว

    ज्ञानी देबि अधिकारी र रेशम अधिकारी । याे जाेडिलाई याे ध्रतिमा जनमदिने माताहरू र पिताहरू साथै शिक्षा मा क,ख देखि उच्च शिक्षा सम्म ज्ञान दिने सम्पूर्ण शिक्षिकाहरू साथ सम्पूर्ण शिक्षक्हरू सबै सबैलाई मुरि मुरि धन्यवाद छ। तेयस पछि ज्ञान कु. अधिकारी र रेशम अधिकारी राम र सीता जस्तो जाेडिलाई लाखौं लाखकाे शभ कामना छ।हजुरको जिन्दगीमा सधै भरि खुसि र सुखि जीवन बिताहि राखेकाे देख्ना र सुन्ना पाहियाेवस् ।

  • @kajinepali4115
    @kajinepali4115 2 ปีที่แล้ว +2

    आजको सबै भन्दा खुशी लागो टेरेसा नानीलाई कृष्ण सर ले धेरै धेरै पुन्ने को काम गर्नु भो बोर्डिङ मा बेबस्था गर्दिनु भो धन्यवाद छ र जेरि जि र शङख्रर जि को दोहोरी राम्रो लागो सफलता को शुभकामना छ जय इन्द्रेणी

  • @susmitachhetri4956
    @susmitachhetri4956 2 ปีที่แล้ว +2

    Damii 6 hajur nice song 💕❤️♥️

  • @kandelyech3243
    @kandelyech3243 2 ปีที่แล้ว +3

    Good evening everybody,
    Jaya indreni

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 ปีที่แล้ว +4

    Amazing indreni program

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 ปีที่แล้ว +13

    कति राम्रो प्रस्तुति टेरेसा बुनु को 🙏❤️❤️

  • @amarsita9566
    @amarsita9566 ปีที่แล้ว +1

    आज इन्दणिमा जेरि रशङकला देखेर खुसी लाग्यो

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 ปีที่แล้ว +2

    Shanker ra babita ko sari ramro song hjr happy marriage life both couples namaste hjr to all indrani family members

  • @mahaprasadneupane9901
    @mahaprasadneupane9901 ปีที่แล้ว

    सम्पूर्ण ईन्देणि टिमलाई मेरो हिर्दय देखी मुरी मुरी धन्यबाद छ

  • @thaukuriganesh508
    @thaukuriganesh508 2 ปีที่แล้ว +2

    First comment

  • @khimlalpandey2951
    @khimlalpandey2951 2 ปีที่แล้ว +4

    अबको पालो मा पसुपति र जेरि को कडा हेर्न चाहान्छन जन्ता😉😊

  • @shambhushrestha6021
    @shambhushrestha6021 2 ปีที่แล้ว +2

    Wow nice song👌👍 best wishes

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +5

    आजको दोहोरी राम्रोसँग दियो जेरीले आफ्नो बुडा सँग भएर होला हिमालय स्कुलका सनचाल्क ज्युलाई लाखौं लाख शुभकामना र मुठु बाटै सलाम नी छ टेरिया नानीलाई पडाइदिने जिम्मा लेकोमा जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट हेर्दै गरेकोछु voic किड भनेको बिजनेस हो आफुले कमाउने तरिका हो इन्द्रेणी चलाऐर दुखी गरिबका दुखहरु निर्भा मत्र नभएर कलाकारलाई नी सयोग गर्नु भाछ कृष्णसर हजुरलाई मेरो मनबाटै सलामछ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +3

    धेरै पछि शंकर र जेरी दुबै जनाबीचको दाेहाेरी सुन पाईने भयो ।।

  • @lalkhadka5317
    @lalkhadka5317 2 ปีที่แล้ว +3

    Love you manamaya waiba 💋❤️❤️❤️💋💋

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +2

    Aaha jay indreni 🙏🙏🙏❤️

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว

    टेरासा नानुलाई पढाईको लागी सहयोगी दाम्पत्यीलाई हार्दिक बधाई । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +1

    दाजु रमेश कुमार अधिकारी र दिपा कुमारी अधिकारी दुबै जनाले खुल्ला ह्रिर्दय देखि नमन: छ। धेरै खुसि लाग्याे बाल गायिका टेरिशा लाई जिन्दगीको सुनाैलाे भबिषय काे गाेरेटाे मा हिड्ना सहज , उज्जवल भबिषय बनायिदिने उध्यषय ले । टेरिषालाई पडाउने खबर ईन्द्रेणि मार्फत सुन्दा अति खुसि लाग्याे ।बधाई छ दुबै जनालाई ।

  • @balaramnepali5061
    @balaramnepali5061 2 ปีที่แล้ว +1

    सारै रमाइलो दोहोरी गीत आज त मजा लायो

  • @kabitashahi2099
    @kabitashahi2099 หลายเดือนก่อน

    Nice jeri Sandra ko dohori

  • @Mr....pathak7658
    @Mr....pathak7658 2 ปีที่แล้ว +1

    Nameste sabaijanna..saatsamundra paribaat...🙏🙏🙏🙏🙏

  • @bhaktabohara8517
    @bhaktabohara8517 2 ปีที่แล้ว +1

    Jay indreni

  • @laxmirawal2156
    @laxmirawal2156 ปีที่แล้ว

    Kati ramro dhohori

  • @trishanbanstola1981
    @trishanbanstola1981 2 ปีที่แล้ว +2

    Kati ramro

  • @shantapoudel4975
    @shantapoudel4975 ปีที่แล้ว +1

    काल्पनिक आज आयर सत्य भयो

  • @geneshabhatt1870
    @geneshabhatt1870 2 ปีที่แล้ว

    टेरेसा काे भबिस्य उज्जल पार्न भगवान बनेर अाउनुहुने भगवान रुपि मनलाई काेटि काेटि नमन छ।

  • @ainbahadurbohara2171
    @ainbahadurbohara2171 2 ปีที่แล้ว +1

    सर्वप्रथम सम्पूर्णलाई नमस्कार। सारै रमाईलो 👌❤❤🙏🙏अनी कृष्ण दाई सलाम र मनमाया दिदिको
    म फ्यान हो।धेरै सम्झना।अनी कृष्णा, भूमिका, सारङ्गी बजाउने कृष्ण गन्धर्व दाई बाँसूरी पावल राई मादल पूर्ण कडेल लक्ष्मी घिमिरे दाई लगाएत सम्पूर्ण टिम लाई धेरै सम्झना।

  • @rameshadhikari230
    @rameshadhikari230 2 ปีที่แล้ว +1

    रमाइलो लाग्यो।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +3

    ईन्द्रेणि काे सम्पूर्ण टिम लगायत गायक शंख्रर क्षेत्री र गायिका बबिता बानियाँ (क्षेत्री ) लगायत सम्पूर्ण उपस्थित द्वर्षखहरू सबै सबैलाई यकमुषठ धन्यवाद छ। कुबेत बाट

  • @Narendrasaud2053
    @Narendrasaud2053 2 ปีที่แล้ว +1

    यो भन्दा नि अब कति राम्रो गाउने हो❤️❤️❤️

  • @mankumariharmel9085
    @mankumariharmel9085 2 ปีที่แล้ว +1

    Jeri ko big big fan ho

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 ปีที่แล้ว

    यस्तो राम्रो जोडी माथी कस्को नजर पर्यो सङर भाइ तपाईं हरुको यो जोडी कहिले नछुतोस ।

  • @pavitrabhatri789
    @pavitrabhatri789 2 ปีที่แล้ว +1

    धेरैपछि जेरि र शङर क्षेत्रि काे दाेहाेरि सुन्नपाईयाे क्या रमाइलो लागाे

  • @Numba02_
    @Numba02_ 2 ปีที่แล้ว +1

    Sabaiko jay hos

  • @shayamdai5415
    @shayamdai5415 2 ปีที่แล้ว +1

    देशमा दानबले शासन चलायकाे कारण गरिब रनिमुखा जनता मर्नु बाहायक अरू बिकल्प छैन कुष्ण जि ।।

  • @minajirel4751
    @minajirel4751 9 หลายเดือนก่อน

    jitnu hai didi ❤❤

  • @manojraivlog69
    @manojraivlog69 ปีที่แล้ว

    Ramro lagyo ramrai hos hjur haruko dohori

  • @user-ln8sq8ld4b
    @user-ln8sq8ld4b 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 ปีที่แล้ว

    Mithho dohori sathhama nanile ramro thhau payeko x dherai padhanu indreni ko name rakhhanu dherai agadi badhanu karma dine baba aamalai pni nabirsinu 😍😍😍😊👍💪💪💪

  • @bimalakafle7229
    @bimalakafle7229 2 ปีที่แล้ว

    टेरेसाको पढाइको खर्च बिहोर्ने ति भगवान रूपी दम्पतीलाइ धेरे भन्दा धेरै बधाई छ।धर्म भनेको यही हो गरिवको सेवा गर्नु ।

  • @Aakashchanal2428
    @Aakashchanal2428 ปีที่แล้ว +1

    kati ramro jodi

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +1

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद

  • @pritamregmi940
    @pritamregmi940 2 ปีที่แล้ว

    जय इन्द्रेणी 🙏🙏

  • @bishalmahar9269
    @bishalmahar9269 2 ปีที่แล้ว +1

    जेरी जी र शंकर जी को रमाइलो दोहोरि अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ 🙏🙏🙏🙏🙏 युवराज सर लाइ नि मिठो सम्झना 🙏🙏 कृष्ण भगवान को केहि वारणन गरौ मैले वारणन गरेर पुग्दैन मलाई कृष्ण दाइको मुस्कान नै काफी छ हिर्दय देखि कोटीकोटी नमन छ 🙏कृष्ण दाई

  • @minajirel4751
    @minajirel4751 9 หลายเดือนก่อน

    😍😍🙏🏼

  • @jamunanepal3664
    @jamunanepal3664 2 ปีที่แล้ว +1

    Aaha Jodi lai samman

  • @therisingnepal7429
    @therisingnepal7429 2 ปีที่แล้ว

    नेपाल मा जातीय विभेद गर्ने कति पाखन्डी हरु छन् तर ज्ञानि माया अधिकारी रमेश अधिकारी जस्तो महान आत्मा हरु पनि हुनुहुन्छ जस्ले जात धर्म भन्दा माथी उठेर मानव धर्म निभाउनु हुन्छ हार्दिक धन्नेबाद हजुर दुबैजना लाई

  • @user-ln8sq8ld4b
    @user-ln8sq8ld4b 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @sureshbudha9097
    @sureshbudha9097 10 หลายเดือนก่อน

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 2 ปีที่แล้ว +1

    Nice voice teresa nanu

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

    Music - Singing- Dancing- Laughing- Weeping- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @rishiranabhat549
    @rishiranabhat549 2 ปีที่แล้ว

    Teresa nanu le aaja ruwaunu vo, adhikari dampati g lai manae dekhi salam xa muri muri danyabad

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    जय इन्द्रेणी टिम 🙏🙏💐💐

  • @roshanrizal8760
    @roshanrizal8760 2 ปีที่แล้ว +1

    Damiiiii dohori

  • @sharadaadhikari9584
    @sharadaadhikari9584 2 ปีที่แล้ว +1

    Jerry bahiniko sabda,rammro chain chha

  • @nirumajhi4169
    @nirumajhi4169 2 ปีที่แล้ว +1

    Nice dohori

  • @ranrai8561
    @ranrai8561 2 ปีที่แล้ว

    Jeri ji lok dohori ki quen nai ho ni sanker ji😍😍😍😍😍😍😍🥀🥀🥀🌺🌺🌺🌺🌺🌺

  • @rachanashrestha6411
    @rachanashrestha6411 2 ปีที่แล้ว +1

    wow lop u both

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 ปีที่แล้ว +1

    Very good dohori bura buriko

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

    SINGING FOLK DUETS- PRESERVING CULTURE:
    WOW - WOW- WOW
    SO LOVELY, SWEET SONG.
    SO WONDERFUL, ENTERTAINING SINGING.
    SHANKAR JI AND BABITA “JERI “ Ji are lovely couple and beautiful singers. SUPERB.
    Lovely hosting Krishna Ji Ji Ji Ji Ji :
    Stay safe and healthy. Health IS REAL WEALTH.