खुइलीले भालेलाई भाइ भन्न नछाडे पछी दोहोरी बाटै मान्छे बेहोस , हास्दा हास्दै सकियो दोहोरी -2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ม.ค. 2024
  • Present :-
    खुइलीले भालेलाई भाइ भन्न नछाडे पछी दोहोरी बाटै मान्छे बेहोस , हास्दा हास्दै सकियो दोहोरी -2023
    ...................................................
    #Nabarajbhale#
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =============================================
    🎙गायक/Singer
    Nabaraj Bhale
    🎙गायिका/Singer
    Nabina Silwal
    =============================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    =============================================
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    =============================================
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    =============================================
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    =============================================
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    =============================================
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Nabaraj Bhale Official.
  • บันเทิง

ความคิดเห็น • 698

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale  5 หลายเดือนก่อน +252

    नमस्कार म नवराज काप्री ( भाले ) आज पनि तपाइहरु माझ मेरो र नविना सिल्वाल ( खुइली ) को दोहोरी लिगेर आएको छु कस्तो लाग्छ सल्लाह सुझाब दिन नभुल्नु होला र च्यानल subscribe गर्न नभुल्नु होला 🙏😍

    • @kamalbhusal3732
      @kamalbhusal3732 5 หลายเดือนก่อน +12

      Nice bro❤

    • @BimsenBhattrai
      @BimsenBhattrai 5 หลายเดือนก่อน +5

      A

    • @MadhuThing
      @MadhuThing 5 หลายเดือนก่อน +7

      Khuili ko arajakata ati vo 😡😡 dohoriko name maa yesta manlagdi garna thalyo vane dohori ko badnam hunexa hekka rahos yo video ko sampurna team lai

    • @sumitradevkota-zh1wf
      @sumitradevkota-zh1wf 5 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

    • @KumarSamsung-sr3wq
      @KumarSamsung-sr3wq 5 หลายเดือนก่อน

      Nabaraj ji ko prastuti dherai raamro xa yo khuili ta dobaato tir gaaun base hunxa ho 😊

  • @Dipaksharma0
    @Dipaksharma0 5 หลายเดือนก่อน +147

    खुईली पनि दोहोरी क्षेत्र मा आउनु पर्छ भन्ने जति यता हाजिर गर्नुस् ❤❤❤

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 5 หลายเดือนก่อน +12

    खुइली एउटा कमेडियन भएर । यति मीठो गायिकी ।वाह

  • @swachchhandaaryal4504
    @swachchhandaaryal4504 5 หลายเดือนก่อน +10

    खुइली शब्द चयन र भेलुको बोली उस्तै लाग्यो ।

  • @khadakbudha6084
    @khadakbudha6084 5 หลายเดือนก่อน +27

    भाले त भोले भैहाल्यो पोथिको नि दम्दार प्रस्तुति love you both of you ❤❤

  • @ramneupane2789
    @ramneupane2789 5 หลายเดือนก่อน +13

    एक्दम रमाइलो दोहोरी ❤खुइलि को स्वर दामि❤तर जथाभाबी बोल्ने र अरुलाइ इन्सल्ट गर्ने बानी मन पर्दैन❤❤❤❤❤❤❤

    • @ramgeecee7855
      @ramgeecee7855 5 หลายเดือนก่อน +1

      Hasye kalakar honi brother halka fulka chalx ki......

  • @durgabahadur7769
    @durgabahadur7769 5 หลายเดือนก่อน +36

    आहा कति राम्रो गित स्वरकी धनी खुईली अनि स्वरका धनी नवराज काप्री भाइ शुभ कामना❤️❤️

  • @nabinNabu7
    @nabinNabu7 5 หลายเดือนก่อน +24

    दोहोरी जगतलाई मोया गर्ने सबैजना यता हाजिर हौ❣️🙏

  • @Dlvlogger2219
    @Dlvlogger2219 5 หลายเดือนก่อน +4

    खुइलीले खुइलेको जस्तै गीत ,गाई,सीरीयलमा नी नाम यसै राख्या हैन भन्थे हाम्रो र्यापर दाइ ले हो रैछ ,,सबै सुने,गीत ,आफुले सोचेको जस्तो भयन ,उस्ले गीतै मोडीन ,खुइलीले

  • @dineshrajpuri958
    @dineshrajpuri958 5 หลายเดือนก่อน +41

    कुनै गायिकाको भन्दा कम छैन सबाल पनि स्वर पनि। खुइली इज❤️

  • @DilliAcharya-os3qm
    @DilliAcharya-os3qm หลายเดือนก่อน +3

    खुइले जीको प्रस्तुति धेरै असभ्य लाग्यो।

  • @Sherpavlog138
    @Sherpavlog138 5 หลายเดือนก่อน +11

    Wow ❤धेरै धेरै राम्रो छ। मलाई पनि मन पर्छ यो गित जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏

    • @MadhuTejOffical
      @MadhuTejOffical 5 หลายเดือนก่อน

      हजुरको पनि भगवान ले रक्षा गरुन

  • @user-pe2th6no6k
    @user-pe2th6no6k 5 หลายเดือนก่อน +4

    फेरि अर्को पार्ट खुईली vs भाले,,wating for always people❤❤

  • @dilshovashrestha4720
    @dilshovashrestha4720 5 หลายเดือนก่อน +15

    नबिना बैनी मनकाे सफा ❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 หลายเดือนก่อน +21

    नविना केसि जि, बहुप्रतिभा भएको असल कलाकार हुनु हुन्छ / कमेडियन मात्रै नभएर दोहोरी गायिका पनि हुनु हुदोरहेछ / चर्चित गायक धादिङको भालेलाई आछु आछु पार्ने नविना बहिनिको गाउने कला क्षमताप्रति सलुट छ /

  • @badripandit3502
    @badripandit3502 5 หลายเดือนก่อน +7

    खुइली त साच्चै खुइली त आज, शब्द चयनमा, गतिला शब्दले नि कडा जबाफ दिन सकिन्छ है छ्या

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 5 หลายเดือนก่อน +2

    खुब जोडि मिलेको छ है ❤❤❤ खुइली र भाले को म तपाइहरुको एकदम फ्यान हु है🙏🙏🙏🙏🙏🙏

  • @bindasacharya8558
    @bindasacharya8558 5 หลายเดือนก่อน +5

    बहुप्रतिभा साली कलाकार मा नाम लेखाउन सफल खुइली लाई शुभकामना ❤❤ best wishes for Live dohori ❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 5 หลายเดือนก่อน +2

    खुइलि र भालेको बिचको दोहोरि राम्रो भयो, अर्को भाग पनि निकाल्नु होला❤❤❤❤

  • @ramesharyal4811
    @ramesharyal4811 5 หลายเดือนก่อน +2

    राम्रो भयो ,भाले त गायन माहीरो नै हुन खुइली ले पनी राम्रै गाइन शुभकामना

  • @humnathbhusal72
    @humnathbhusal72 4 หลายเดือนก่อน +1

    खुईलिको आवाज पनि दमदार छ है भाले सोल्टी त पक्का गायक बनिसकेछ ❤

  • @sureshkhadka985
    @sureshkhadka985 5 หลายเดือนก่อน +2

    होईन हो खुईलि पनि कडा रैछिन दोहोरिमा पनि ❤❤😂

  • @sunitadhungana1968
    @sunitadhungana1968 5 หลายเดือนก่อน +2

    दोहोरी लास्ट राम्रो स्वर झन सुन म सुगन्ध खुइली सिस्को

  • @santoshmdr6197
    @santoshmdr6197 5 หลายเดือนก่อน +35

    सुमन परिवार खुलि लाई भिदाउनु परो के भाले भाइ ❤❤😅😅

  • @lekbesirodhighar
    @lekbesirodhighar 5 หลายเดือนก่อน +8

    आहा! कति रमाइलो लाईभ दोहोरी❤❤

  • @kanchancentury1324
    @kanchancentury1324 5 หลายเดือนก่อน +4

    खुईली को स्वर बबाल छ
    आईच खुईली love you ❤❤❤❤❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 5 หลายเดือนก่อน +2

    पाल्पा देखिहेर्दैछु खुइली को धेरै भयो गित गाउदा बिचमा कुरा भयो

  • @BinaRai-pv5lr
    @BinaRai-pv5lr 5 หลายเดือนก่อน +1

    कति राम्रो भोइस रैछ खुइलि दिदिको ❤ अलिक धेरैबोलेर भयन भन्या हौ ❤❤❤

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 5 หลายเดือนก่อน +2

    जता नबरज तेतै रमाइलो 🌹🌹👍️👍️🙏🙏

  • @user-bz4tu4kz6w
    @user-bz4tu4kz6w หลายเดือนก่อน +1

    नमस्ते साथै साङ्गीतिक अविबादन धेरै राम्राे प्रस्तुति

  • @arsaiyed5381
    @arsaiyed5381 5 หลายเดือนก่อน +2

    खुईलीको स्वर राम्रो लाग्यो 🎉 अत्यन्त मनोरन्जन

  • @user-sm9hx1qr2j
    @user-sm9hx1qr2j 5 หลายเดือนก่อน +2

    खुइलिएको बबाल मच्चाउने भइन् दामि छ ❤

  • @sunitabk7224
    @sunitabk7224 5 หลายเดือนก่อน +2

    Khueli ko poni kunae kalakarko vnda km xoin wow x❤❤❤❤

  • @LiveDohoriNew
    @LiveDohoriNew 5 หลายเดือนก่อน +3

    उल्कै रमाइलो लाग्यो आजको दोहोरी 😂😂

  • @AbirNepaliOfficial
    @AbirNepaliOfficial 5 หลายเดือนก่อน +1

    कता कता म पनि देखिएको रहेछुत कडा दोहोरी आयो है सबैले माया गरिदिनु होला

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 5 หลายเดือนก่อน +1

    खतरा दोहोरि मजा आयो हेरेर 👌🏻♥️💐👍🌹❤️🎁💝🎉खुईलि को राम्रो दोहोरि भाग 2पनी छित्तै हेरन pau

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 5 หลายเดือนก่อน +1

    भाले ड्न को गीत अनि टुक्का सारै मन पर्छ्।।।

  • @ratnakuwar6468
    @ratnakuwar6468 5 หลายเดือนก่อน +3

    खुईली खत्र खत्रा शुभकामना !!!

  • @poonkajivlog
    @poonkajivlog 5 หลายเดือนก่อน +4

    काप्री भाले को खुइलाइन खुइली ले गज्जब लाग्यो सफलताको शुभकामना दुबै लाइ😂😂

  • @sarojsangamoffical
    @sarojsangamoffical 5 หลายเดือนก่อน +2

    अर्को भाग चाहिओ है धित मरेन अझै❤

  • @aakashchhetri2733
    @aakashchhetri2733 5 หลายเดือนก่อน +1

    खुइली इज लभ्❤️

  • @sangamlama6284
    @sangamlama6284 5 หลายเดือนก่อน +1

    रमाइलो xa भाले,vr खुइली

  • @bikrambhandari3066
    @bikrambhandari3066 5 หลายเดือนก่อน +4

    खुईलिको मुख चाहिँ मागेर लेराको जस्तो।कुसंस्कार केटि

  • @user-us8ce7bj6n
    @user-us8ce7bj6n 5 หลายเดือนก่อน +3

    खतरा छ भाले र खुइलिको दोहोरि

  • @udayakc8441
    @udayakc8441 5 หลายเดือนก่อน +3

    ❤❤❤🎉खुइली र भालेको दोहोरी घम्साघम्सी बवाल लाग्यो !🎉❤❤❤

  • @ramjighayalnepali3971
    @ramjighayalnepali3971 5 หลายเดือนก่อน

    आहा बबाल दोहोरी दुवै जनाको
    कति मिठो आवाज खुइली को
    अब दोहोरी मा भित्र्याउनु परो खुइलि लाई

  • @ashathapa4440
    @ashathapa4440 5 หลายเดือนก่อน +4

    नेपाली लोकदोहोरि धान्ने,जोगाउने यि र यस्तैले त हो ।

  • @sureshkhadka985
    @sureshkhadka985 5 หลายเดือนก่อน +1

    भाले ब्रो तिमि कडा भनेको त खोईलि कडा रैछिन हाहाहा

  • @puspabhattrai6025
    @puspabhattrai6025 5 หลายเดือนก่อน +4

    Wow khueli malti talent 🥰🥰♥️♥️♥️

  • @bholanath4358
    @bholanath4358 5 หลายเดือนก่อน +5

    खुइली घमन्ड अलिक धेरै गर्यौ

  • @shivarimal8011
    @shivarimal8011 5 หลายเดือนก่อน

    कडा जबाफ खुइली बैनीको भाले ले बैनी नभने पनि मैले खुइली बैनी भने।दुबै जना को दोहोरी कडा छ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️💐💐💐💐💐

  • @BidurRamtel-hy6up
    @BidurRamtel-hy6up 5 หลายเดือนก่อน +9

    आहा दामी छ❤❤❤❤❤

  • @subasgurung1004
    @subasgurung1004 5 หลายเดือนก่อน +4

    भाले vs खुइली को लाइव दोहरी सचै नै उत्कृष्ट लाग्यो❤❤❤🙏😍

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 5 หลายเดือนก่อน

    खुईली बालेको दोहोरी अति राम्रो छ सबैलाई शुभकामना 🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️

  • @rochanpaudel8494
    @rochanpaudel8494 5 หลายเดือนก่อน +5

    खुईलि को बोल्ने तरिका सुनेर दोहोरी नै हेरिन छ्या 😏😏😏

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 5 หลายเดือนก่อน

    स्वाेर अनि स्वाल जवाफ दाेहाेरी राम्राे लाग्याे भाले र नविना भाइ बहिनीकाे

  • @madanneupane-yz9mv
    @madanneupane-yz9mv 5 หลายเดือนก่อน +1

    जे होस् सुन्न पाईयो राम्रो छ कोसिस

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 หลายเดือนก่อน +2

    दामी खुइली ❤❤❤

  • @Chandra-df2bz
    @Chandra-df2bz 3 หลายเดือนก่อน +2

    बहु प्रतिभा छ खुइली संग

  • @shantithapa4566
    @shantithapa4566 5 หลายเดือนก่อน

    खुइलिको सबै best sound jhan best nabraj sir good

  • @famousbista
    @famousbista 17 วันที่ผ่านมา

    Dai ko dhori best xa

  • @deepakluitel2875
    @deepakluitel2875 5 หลายเดือนก่อน +11

    Multi talented both of you🙏❤️🌺🙏❤️🌺

    • @kamalakapri
      @kamalakapri 5 หลายเดือนก่อน

      Aaha sarai ramailo vayxa dhori kanxa pargatiko dherai dherai suvakamana xa❤❤❤❤❤❤

  • @krishnashrestha7727
    @krishnashrestha7727 5 หลายเดือนก่อน +1

    आज बल्ल भाले भाइलाई तह लाइन😂😂😂कडा यार खुइलि

  • @balrambhatta7431
    @balrambhatta7431 5 หลายเดือนก่อน +1

    भाले संधै भाले सुपर😊🎉!!

  • @jjjkir2345
    @jjjkir2345 5 หลายเดือนก่อน +1

    हैट खुइलि दिदि के हो यस्तो कडा आयो त🤣🤣

  • @Bullet_Raja45
    @Bullet_Raja45 5 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो, भाले 🤘🤘🤘

  • @ishworsth5100
    @ishworsth5100 5 หลายเดือนก่อน

    खुइली पनि खत्रा हो यार supop😘😘

  • @arjunpariyar2232
    @arjunpariyar2232 หลายเดือนก่อน

    दोहोरीमा यस्तो खल्लो प्रस्तुति पनि हेर्न पर्ने रैछ

  • @NabinMajhi-hh4bs
    @NabinMajhi-hh4bs 5 หลายเดือนก่อน

    दुबै जनाको गायकि निकै उत्कृष्ठ छ

  • @prabindahal8485
    @prabindahal8485 5 หลายเดือนก่อน +1

    खुइलि को स्वर मिठो छ गितले सिमा नागयो के भने को कनिभा पनि बच्चा नै पाउ‌ने😅😅😅😅😅 पछि😂😂😂😂😂

  • @mabinmagar4821
    @mabinmagar4821 5 หลายเดือนก่อน

    धाधिङ्गे भाले काे साताे नै जानि गरि खुईलि काे प्ररार बबाल दामि ❤❤❤❤

  • @sundarbista483
    @sundarbista483 5 หลายเดือนก่อน

    दामीछ तर खुईली धेरै राम्रीछ

  • @ranjanshrestha587
    @ranjanshrestha587 5 หลายเดือนก่อน +1

    गज्जब छ! कति हेपेको खुइलिले😂😢

  • @7subba
    @7subba 5 หลายเดือนก่อน

    Dherai ramro lokdohori defensive sabda haru khuili ko kada lagyo malai. Dubaijana lai dherai dherai saphaltako subhakamana.

  • @bahadurdhami8316
    @bahadurdhami8316 5 หลายเดือนก่อน +3

    कमेडिमा खुइली नामले प्रचलित र टिकटकमा प्रसिद्ध नाम भलेको दह्रो दोहोरी टक्कर ,यस्तै गीत फ़ेरि फ़ेरि अर्को भागमा सुन्न पायोस ❤️🎉❤️

  • @honeymoktan7705
    @honeymoktan7705 5 หลายเดือนก่อน +10

    खुईलीकाे स्वर is killer 😍😍😍😍

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 5 หลายเดือนก่อน

    खुईलिले सबै खुईलायो भाले ? बधाई छ दुबै जनालाई ।।

  • @rupakrupesh6124
    @rupakrupesh6124 3 หลายเดือนก่อน

    सारै राम्रो स्वर रहेछ खुइलि को वाउ

  • @jongokomo1971
    @jongokomo1971 5 หลายเดือนก่อน +1

    Dohori suneko dekheko madhya 1 nr ramro lagyo ma german bata herdai xu

  • @devghartimagar9923
    @devghartimagar9923 5 หลายเดือนก่อน +2

    खुईली मनपर्छ।

  • @nagendramalla7808
    @nagendramalla7808 5 หลายเดือนก่อน

    खुईली बहिनी को स्वर चाहिँ उत्कृष्ट छ है ।

  • @Meera.Pudasaini
    @Meera.Pudasaini 5 หลายเดือนก่อน

    अति मिठाे गितकाे साथ्मा मेराेपेयाराे भाइ उजल भबिस्से काे शुभकामना

  • @AadityaVikram-ft8yh
    @AadityaVikram-ft8yh 5 หลายเดือนก่อน +15

    उत्कृष्ट प्रस्तुती दुबै कलाकार को !!

  • @Krishna-267
    @Krishna-267 5 หลายเดือนก่อน

    भाले भाले नै हो खुइलि जति उफ्रे पनि

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 5 หลายเดือนก่อน

    खुईलितलआहा कति राम्रो गायकिपन

  • @anilrimal2467
    @anilrimal2467 5 หลายเดือนก่อน +2

    रमाइलो

  • @keshavdhodari8190
    @keshavdhodari8190 5 หลายเดือนก่อน +1

    नबिना सिल्वालको(खुएली) प्रस्तुति राम्रो हुदाहुदै उत्ताउलोको कारणले अस्वाभाविक भएको छ,सुधार्न जरुरी छ।भालेको प्रस्तुति उत्कृष्ट छ।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 5 หลายเดือนก่อน +2

    Wow khuili babala xa Dohori bhale ley aaja balla bheteyo yar😂😂😂😂😂😂😂😂

  • @roshanrizal8760
    @roshanrizal8760 5 หลายเดือนก่อน

    रमाइलो dohoriiiiiiii प्रस्तुती।

  • @radhathapa9637
    @radhathapa9637 5 หลายเดือนก่อน +2

    So nice song best of luck 👍 both 😍😍🎉🎉🎉

  • @prakashmagar9934
    @prakashmagar9934 5 หลายเดือนก่อน

    Babal dohori ❤❤❤❤❤my best valey dada safalta KO suvakamana nabaraj ji lai

  • @bibas473
    @bibas473 5 หลายเดือนก่อน +1

    खुइलि को गित हो कि भोजन हो बुज्नै गारो भो 🤔🤔 दुबै जाना लाई सुभकामना छ ❤

  • @rajkumardhakal8449
    @rajkumardhakal8449 5 หลายเดือนก่อน +1

    खुइलि साचै खुइलि नै रैछ लोक संस्कृतिमा

  • @lalitbdrrokapun1647
    @lalitbdrrokapun1647 5 หลายเดือนก่อน

    Silwal baini multi tallent . Dohori sunda majjja lagyo.ajhai sunne ashama xou . Xittai
    Arko dohori gauna aunu.💐

  • @sharadkumarshrestha3064
    @sharadkumarshrestha3064 5 หลายเดือนก่อน +1

    भाइ भनेर कति हेप्नुभा नबिना जि भालेलै।

  • @indrabista8797
    @indrabista8797 5 หลายเดือนก่อน +2

    स्वर राम्रेा शब्द फेाहेारि त त म म बाजन खेाज्ने ताउरमाउर गर्ने देाहेारि पनि हुन्छ ।

  • @user-hf4re7se8b
    @user-hf4re7se8b หลายเดือนก่อน +1

    अरु त ठिकै छ शब्द ठिक भयन खुइलिको

  • @dineshkhadka680
    @dineshkhadka680 5 หลายเดือนก่อน +1

    जाठी कस्तो मुख छाडदै गीत गाको रिस उथ्नि

  • @bimaldhakal293
    @bimaldhakal293 11 วันที่ผ่านมา

    Bhaley king ho king 👑 kasaile sakdaina 💀🙏

  • @kumar_skb
    @kumar_skb 5 หลายเดือนก่อน +18

    कडा दोहोरी 😂कति हास्नु हौ खुइलिको स्वर मीठो हो अलि रमाइलो गरेपनी अलि अनुशासन मा गाय हुन्थ्यो😅हुन त भाइ भनेर होलानी हहह, सागर बिसि र सुमन सङ्ग भिदाउन पर्ने भयो😂 जे होस अति मज्जा आयो😂