ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

छाडा, उत्ताउला र अस्लिल गीत किन बनाउछन् कलाकारले !! यस्तो छ प्रकाश कटुवालको भनाइ // २४.०२.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มิ.ย. 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 529

  • @user-iy3tq9my6t
    @user-iy3tq9my6t 5 ปีที่แล้ว +13

    हाम्रो रामेछाप जिल्लाको गायक प्रकाश दाइले
    साह्रै रमाईलो गर्नु भयो इन्देनिमा

    • @labuthapa7828
      @labuthapa7828 4 ปีที่แล้ว

      मीठो दोहोरी

  • @bhaktadai9959
    @bhaktadai9959 6 ปีที่แล้ว +2

    दोहरी भनेको एस्तो हूनूपर्छ

  • @chandrajoshi8984
    @chandrajoshi8984 6 ปีที่แล้ว +1

    अति सुन्दर दोहोरी गीत

  • @shimshon_official
    @shimshon_official 6 ปีที่แล้ว +2

    वाह!वाह!!! निकै रमाइलो लाग्यो। धन्यवाद सम्पूर्ण इन्द्रेणी परिवारलाई साथै कलाकार साथीहरू ।

  • @superoppo1633
    @superoppo1633 6 ปีที่แล้ว +9

    इन्देनी कारेकरम हेर्न सुरु गरियो है निकै आन्न्द आउँछ।लोकदोरी सुन्ने बितिकै मत सब काम नै बिर्सुन्छु।

  • @nixoolmogor9094
    @nixoolmogor9094 6 ปีที่แล้ว +12

    दर्शकहरूले साचीकै बुझ्नु जरूरी छ प्रकाश कटुवाल दाजुले भन्नुभएको कुरा एकदमै साचो सत्य छ नराम्रो बिकृति फैलाउने कुरालाई बढि चासो दिने राम्रो लाई ध्यान नदिने प्रवृतिले नै हाम्रो लोक संस्कृति र पहिचान गुमाउदै छौ कि जस्तो लाग्दछ मलाई पनि (सन्तोस थापा मगर स्याङ्गजा )

    • @rameshbudha7385
      @rameshbudha7385 5 ปีที่แล้ว

      Sirju ko penta fatxa ki jasto lagohoni

  • @hsrisht7960
    @hsrisht7960 6 ปีที่แล้ว +5

    आयो आयो इन्द्रेणी आयो यो प्रदेशी को मन मा निकै आनन्द छायो जय होस इन्द्रेणी को

  • @tekbahadurgoodnews.shresth3256
    @tekbahadurgoodnews.shresth3256 6 ปีที่แล้ว +1

    प्रकाश कटुवाल र सिर्जु अधिकारी को दोहोरी अति रमाइलो छ best of luck

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 ปีที่แล้ว +1

    सर्वप्रथम त इन्द्रेणी का आदरणीय कृष्ण सर लगायत सम्पुर्ण सम्पुर्ण टीम मा मनै देखि हार्दिक नमन टक्र्याउछु, सबै को प्रस्तुती राम्रो छ, सिर्जु को प्रकाश कटुवाल को, अनि उहाँ हरु ले राख्नु भएको कुरा हरु पनि गहन को बिषय हो।

  • @bhimrajrai511
    @bhimrajrai511 6 ปีที่แล้ว +1

    हैट कति रमाइलो हो ।

  • @prakashpariyar1397
    @prakashpariyar1397 6 ปีที่แล้ว +1

    प्रकाश दाईको कुरा सहि हो भिडियो कस्तो बनाउने भन्ने जिम्मेवारी निर्देशनमा भर पर्छ ढाडे बिरालो नामक गित बास्तबमा राम्रो तर भिडियोको कारणले गर्दा बिबादमा आएको थियो । आजको कार्यक्रम हेर्दाहेर्दै समय बितेको पत्तै भएन क्या रमाइलो लाग्यो जय लोकदोहोरी ।

  • @shertamang188
    @shertamang188 6 ปีที่แล้ว +4

    aajako jasto chai ramailo kahilenai vako xaina hai.supper very suppee...

  • @loknathsubedi5751
    @loknathsubedi5751 5 ปีที่แล้ว +1

    सब्द त सब्द नै हो ,सक्नुपर्छ चयनगर्ने खुबी हुनुपर्छ ! धन्नेबाद संपुर्न कलाकार हरुलायी !

  • @sunilmgr6203
    @sunilmgr6203 6 ปีที่แล้ว +1

    निकै रमाइलो

  • @ubarajk.c5441
    @ubarajk.c5441 6 ปีที่แล้ว +13

    अाजकाे दाेहाेरि अतिभन्दा अति राेचक् साेर शब्द अनुसासन् तेतिकै छ।र दिलिप केम्ररा मेनलाई दाम्लाे नै चुनाउला जस्तो छ।

  • @hirathapa9116
    @hirathapa9116 6 ปีที่แล้ว +2

    आहा कति रमाइलो दोहोरी 👌👌

  • @narendarnarendar9416
    @narendarnarendar9416 5 ปีที่แล้ว +1

    wow nice dohori

  • @tularammagar48
    @tularammagar48 6 ปีที่แล้ว +2

    अत्यन्तै रमाइलो दोहोरी..

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +1

    Long Live Krishna Kandel Ji and Indreni Team
    Indreni is a Cultural and Humanitarian Temple
    Wonderful singing. Keep on singing.
    Stay safe from Coronavirus, stay heathy , stay aware , be in peace and bliss. Go ahead.

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 6 ปีที่แล้ว +4

    हैट्~~~तेस्का बाजे सारै रमाईलो पो गरे त डाम्ना हरुले

  • @sanukumari5448
    @sanukumari5448 6 ปีที่แล้ว +2

    सारै रमाइलो हेरनामा मजा बेलै छ

  • @rajankhatri3392
    @rajankhatri3392 6 ปีที่แล้ว +13

    ये बाबा हाे क्या रमाइलो भयेकाे छ दाेहाेरि सुन्दा नाचम नाचम लाग्याे

  • @tejbc9634
    @tejbc9634 6 ปีที่แล้ว +12

    सबै इन्द्रेणी टिम लाई मेरो तर्फ बाट दस औला जोडी नम्स्कार 🌹🌹

    • @karanbhul4749
      @karanbhul4749 3 ปีที่แล้ว

      धेरै राम्रो आजको दोहोरी

  • @bahadurtamang3889
    @bahadurtamang3889 6 ปีที่แล้ว +1

    Wow nice song

  • @lohanikajiman2588
    @lohanikajiman2588 6 ปีที่แล้ว +2

    नेपालिको मन मुटुमा बस्न सफल इन्द्रेनी

  • @bantawarai6516
    @bantawarai6516 6 ปีที่แล้ว +2

    wow.. Krishan Daee yohoni ta Baball karyakarma malae ta ekdamae mazza. Lagyo.
    Good Indreni Teem Good Daee SSalam Chha Idreni...

  • @umeshtmg8114
    @umeshtmg8114 6 ปีที่แล้ว +4

    parkash katuwalko live dohori parkhaima thiyo. Balla aaja herna payo. Dherai khusi xu.

  • @gyalbadur8929
    @gyalbadur8929 2 ปีที่แล้ว +1

    दामि छ जामा

  • @dambardambar2473
    @dambardambar2473 4 ปีที่แล้ว

    प्रकाश् दाई मेरो मन पर्ने गायक हो।दाईको टुक्कलाई मान्नुपर्छ एतिको त मैले अहिले सम्म कसैको सुनेको थिएन।आजै राम्रो राम्रो गित गाउदै जानु होला भन्न चहान्छु प्रकाश् कटुवाल दाई।तेसैगरी कला र सस्कृतीलाई जोगाई राख्ने इन्द्रेणीका कृष्ण दाई लगायत सम्पुर्ण ट्मलाई मेरो धेरै धेरै धन्यबाद

  • @sdentertainment5252
    @sdentertainment5252 6 ปีที่แล้ว +8

    अाहा रमाइलो दोहोरी घम्साघम्सि 😎

  • @kamalrai8775
    @kamalrai8775 6 ปีที่แล้ว +1

    Dai sarae ramro xa dai

  • @olidinesh
    @olidinesh 6 ปีที่แล้ว +1

    धेरै मजा अायाे हजुर

  • @somrana7296
    @somrana7296 6 ปีที่แล้ว +2

    धेरै रमाइलो लाग्यो

  • @pasupatibhudathoki7681
    @pasupatibhudathoki7681 5 ปีที่แล้ว +1

    नमस्कार इन्द्रेणी हेरेर बस्नु हुने सबै मानुभवलाइ म बिनोद कटवालको तर्फबाट आजको लोकदोरी धेरै राम्रो लागो र परकश दाइ लाई बधाई छ ।धेरै राम्रो गित गाको छ

  • @thulurai9442
    @thulurai9442 6 ปีที่แล้ว +1

    Wow derai ramailoxa ho ajako Indreni teamma prastuti gareko karyakram Indreni team lagayet sabailai murimuri dhanebat🌹🌹✌✌

  • @dkchhetri5722
    @dkchhetri5722 6 ปีที่แล้ว +9

    लु है आजको कायक्रम पनि हेरियो असाध्यै राम्रो छ गीत सङ्गीत भनेको त यस्तो पो हुनुपर्छ छ | ज्योति मगर जस्तो समाजमा बिकृती बिसङ्गती ल्याउने कलाकारलाई वा पुरै बजारमा नागै नचाउनु पर्छ वा गीत सङ्गीत बाटै बहिष्कार गर्नु पर्छ |

  • @tankashahi3529
    @tankashahi3529 6 ปีที่แล้ว +9

    ईन्देणी मा बल आज रमाईलो भयो कीनकी म धेरै ईन्देणी हेरी सके को छु तर यत्यो कहीले रमाईलो भयन मलाई सारैई मन पर्न भनेको ईन्देणी हो

  • @pahalsinghdangi6707
    @pahalsinghdangi6707 6 ปีที่แล้ว +10

    दोहोरी गीत सुनेर धेरै मज्जा आयो ।कलाकार का साथैइन्द्रेनी
    टिमलाई गीत सुनाउनुभयको मा धन्नेबाद ।

  • @gautamghalan26
    @gautamghalan26 5 ปีที่แล้ว +1

    Atti Ramailo Lageu

  • @bijayawaiba6000
    @bijayawaiba6000 4 ปีที่แล้ว

    सिर्जु को स्वर सारै मन पर्छ
    अर्को एपिसोडमा भिम सग को जोडि र गीत सारै मिलेको थियो है I love indreni

  • @madankarki4028
    @madankarki4028 6 ปีที่แล้ว +6

    प्रकाश सपूत र शान्ति श्री परियार लाई ल्याउनु पर्यो

    • @susilalama4561
      @susilalama4561 4 ปีที่แล้ว

      धेरै राम्रो छ लु बधाई छ सम्पूर्ण टिम लाई

  • @kabirajgirir5089
    @kabirajgirir5089 5 ปีที่แล้ว

    सर्ब प्रथम कलास सन्चालक कृष्ण कडेल सर लाई अगृम शुभ कामना अनि प्रकाश ब्रो र साथ मा सिर्जु जि मीठो कुरा राख्नु भयो हरेक नेपाली कलाकार एकता भयर समाज सेबि देखि समाजदारी अनि हरेक कलाकार मा सकारात्मक सोच लियार अघि बढ्नु होला अनि हरेक टाईम दर्सक को मन जित्न सफल रहनु होला🌹🌹

  • @debendrashrestha6495
    @debendrashrestha6495 6 ปีที่แล้ว +2

    Namaskar sabai indreni tim ko sabai ma waw sarai Ramailo xa miss you all💕💘💞💔

  • @dhanlama2482
    @dhanlama2482 6 ปีที่แล้ว +4

    wow prakash dai all team lai namaste hae khadi muluk batw herdae xu

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 ปีที่แล้ว

      एक दम राम्रो दोहोरी

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 ปีที่แล้ว +1

    ilove krishana and indreni program

  • @bishalbabu7891
    @bishalbabu7891 6 ปีที่แล้ว +1

    धेरै रमाईलो छ प्रकाश जि र सिर्जू को प्रतिसप्रधा

  • @dineshkarki14
    @dineshkarki14 6 ปีที่แล้ว +2

    अती मन पर्यो

  • @parkashbabu9837
    @parkashbabu9837 6 ปีที่แล้ว +1

    सारैमनपरछ इन्द्रनि कार्यक्रम मलाइ जहिले हेरछु म अाज सारै रमाइलो छ

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว

    सर्वप्रथम त ईन्द्रेणि टिम भित्र समावेस हुनु भयको सबै जनालाई दुईहात जोडि नमस्ते छ र अाजको कार्यक्रम धेरै रमाईलो लाग्यो अनि प्रकाश र सिर्जु को दोहरि घम्सा घम्सी हेर्दा र सुन्दात के बयान गर्नु कुनै शब्दनै छैन बधाईछ सफल्ताको शुभकामना छ

  • @dhurbadhital5241
    @dhurbadhital5241 4 ปีที่แล้ว

    प्रकाश कटुवालकाे स्वर त अद्भुत छ नै, लाख्छ मलाई याे नै हाे नं वान- मखमलि स्वर चै हाे, जाे जुवारि गितमा सुवाउदिलाे गला र उत्कृष्ट लवज हाे जाे दुर्लभ स्वर हाे हाे हाे ।

  • @pitamberpokhrel4020
    @pitamberpokhrel4020 6 ปีที่แล้ว +2

    Aabha 1 patak prakash saput dai lai herne man xa indreni ma

  • @kantagrg7464
    @kantagrg7464 6 ปีที่แล้ว +2

    Wawawa kati mithto duijana ko dohori sathai baje ko nach jhan kati tagda ho dherai ramrooo lagyo

  • @amardahar4727
    @amardahar4727 3 ปีที่แล้ว

    Ramailo indreni dohori salm chha kirshna kadel indreni timlai👏

  • @user-hw9eb1qj1i
    @user-hw9eb1qj1i 5 ปีที่แล้ว +1

    प्राकश दाइको प्राय गीत सबै राम्रा छन्

  • @nawrajkafle9324
    @nawrajkafle9324 6 ปีที่แล้ว +1

    wow dherai ramailo x hai all team lai dherai dherai dhanabad

    • @karnakathayat7837
      @karnakathayat7837 6 ปีที่แล้ว +1

      आजको दोहोरि गजब छ

  • @gopalxinal4347
    @gopalxinal4347 6 ปีที่แล้ว +2

    लु..गजब रमाईलो भाकोछ
    मलाई त नाचम नाचम भयो

  • @armanlama32
    @armanlama32 6 ปีที่แล้ว +1

    Super dohori,chasmawal dae r sarmila ko dance ekdamae babal...

  • @alik5872
    @alik5872 6 ปีที่แล้ว +2

    सारै रमाईलो भयो हजुर

  • @babumizzagaha2481
    @babumizzagaha2481 6 ปีที่แล้ว +2

    La sirju ra parkash ko dohari ni. Heriyo suniyo dami lageyo hai badhai xa indreni team lai love you khima miss you krishna sir

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 ปีที่แล้ว

      इन्द्रेणी टीम लाई बधाई र लोग दोहोरी का कलाकारलाई पनि धन्यवाद दिन चाहाछु..

  • @chhitijchhitij43
    @chhitijchhitij43 6 ปีที่แล้ว +1

    Krishna sir ra prakash katuwaal bolne saile raamro git no ustai,indreni team ra samastamaa naman

  • @sangitpremijayrambk3967
    @sangitpremijayrambk3967 6 ปีที่แล้ว +2

    Yo aajako aati ramailo look monvabana vako kalakar haru sahidko program bast.. Xa..

  • @mandevchand5759
    @mandevchand5759 6 ปีที่แล้ว +1

    Supop xa dohori

  • @user-kp5td2vc2b
    @user-kp5td2vc2b 6 ปีที่แล้ว +2

    राम्रो छ दोहोरी

  • @dipaksijapatidipaksijapati2689
    @dipaksijapatidipaksijapati2689 6 ปีที่แล้ว +1

    धेरै रमाइलो दोहोरी इन्द्रेणी टिमलाई धन्यवाद

  • @sagarshah4614
    @sagarshah4614 6 ปีที่แล้ว +2

    आमा हो कोइ भन्दा कोइ कम छैइन यक्दमैइ रमाइलो छ

  • @dalsirpali9881
    @dalsirpali9881 6 ปีที่แล้ว +1

    Wow aajako indrni sarai lamailo lagyo🌹🌹🌹🌹💘💕💑💑

  • @jayaprakashojha6501
    @jayaprakashojha6501 4 ปีที่แล้ว

    अति रमाइलो भयो सबैमा नमन

  • @santoshxettri95
    @santoshxettri95 6 ปีที่แล้ว +1

    Wow very nice all

  • @ghayalbibash1938
    @ghayalbibash1938 6 ปีที่แล้ว +1

    Best song prakash katuwal& sirju Adhikari n sharmila DD ko dance cute chha

  • @Shishiraryal3613
    @Shishiraryal3613 6 ปีที่แล้ว +2

    Nice xa malai manparxa

  • @umakandangwa4928
    @umakandangwa4928 6 ปีที่แล้ว +3

    Good job ... Krishna sir !!

  • @tirthashrestha7884
    @tirthashrestha7884 6 ปีที่แล้ว

    हैट अाज फेरि फलामको बेटमाथि बसेर हेर्ने बसियो अनि झनै राम्रो सर्मिला र सुरेश श्रेष्ठको नाच मा

  • @bipendrakunwar2891
    @bipendrakunwar2891 5 ปีที่แล้ว +1

    namaskar sabai team lai dherai ramro cha dhohori gheet

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 ปีที่แล้ว

    झकास रमाइलो भयो प्रकाश अनि सिर्जु को बिच को दोहोरी

  • @rambahadurmishra642
    @rambahadurmishra642 6 ปีที่แล้ว

    सिर्जु बहिनीले यति राम्रो गित गाउछिन अनि यति मिठो शब्द चयन गर्न सक्छिन जस्तो लागेको थिएन..मोडेल भएर पनि यस्तो बबाल गित अनि स्वर त्यतीकै मिठो ..यो हो कलाकारको कला..दुबै जनालाई सधन्यबाद ।

  • @nirojmagar141
    @nirojmagar141 6 ปีที่แล้ว +1

    So nice dohori pragatiko lagi suvakamana

  • @barsapunmagar8168
    @barsapunmagar8168 6 ปีที่แล้ว +2

    दम्दार अनि बबाल लाग्यो आज को दोहोरि कति रमाइलो अनि उत्कृष्ट पनि

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 6 ปีที่แล้ว

    आज को प्रोग्राम पनि साह्रै रमाइलो लग्यो प्रकाश जि र सिर्जु जि ले फुल्ली इन्टर टेनमेन भयो

  • @lalkhadka5317
    @lalkhadka5317 5 ปีที่แล้ว +1

    Good song good indreni tem I like sirju Love you both

  • @binodrajagiri9897
    @binodrajagiri9897 6 ปีที่แล้ว +3

    Dherai ramlo lago parkas bro ko sabata Dherai Ramro lago

  • @dildeubabogati6871
    @dildeubabogati6871 6 ปีที่แล้ว +17

    सिजु दिदी र प्रकाश दाइको दोहोरी एक दमै राम्रो छ तेसै मा इन्द्रेणी युनिट को रङ अनि दाजु कृष्ण कडेल को मैलिक पन जोगाउने जम्रको छ तेसमा हार्दिक बधाई अपिल गर्न चाहान्छु

  • @kisanthapa8163
    @kisanthapa8163 6 ปีที่แล้ว +2

    dami x hae sir love all ABC

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 ปีที่แล้ว +2

    अति मिठो छ

  • @user-he9lu3qq7m
    @user-he9lu3qq7m 6 ปีที่แล้ว +1

    हैट आज चै लस्तै रामाइलो

  • @govindapanthi110
    @govindapanthi110 4 ปีที่แล้ว

    सिर्जुको शब्द छनोट सारै मन पर्यो ।

  • @dineshalemagar2949
    @dineshalemagar2949 6 ปีที่แล้ว +5

    आहा कति रमाइलाे..कलाकार शब्द लय भाका अनि गायन राम्रो भयसी के चाहियाे र

  • @sabitalamichhane793
    @sabitalamichhane793 3 ปีที่แล้ว

    हाम्रो भिनाजु प्रकाश को गित अत्यन्तै राम्रो छ ।।

  • @user-ik2zm2nz2p
    @user-ik2zm2nz2p 6 ปีที่แล้ว +7

    प्रकाश दाईको कुरा एकदमै राम्रो
    रमाइलो लाग्यो एक्दमै राम्रो कार्यक्रम

    • @khembahadvr8986
      @khembahadvr8986 5 ปีที่แล้ว

      प्रकाश कटुवाल र सिर्जना को दोहोरी 🌹🌹🌹🌹

  • @amritamrit5740
    @amritamrit5740 5 ปีที่แล้ว +1

    Nice

  • @dharmashrestha8588
    @dharmashrestha8588 6 ปีที่แล้ว

    निकै रमाइलो लाग्यो मलाई यो दोहोरी

  • @rameshsunam2017
    @rameshsunam2017 6 ปีที่แล้ว +1

    Aaja jasto ramailo kahilai vayana sabailai salam xa

  • @nepalit.v4287
    @nepalit.v4287 6 ปีที่แล้ว +6

    ल शिर्जु त गायिका पनि हो म त मोडल मात्रा भनेको ।।। गाउन पनि धेरै सिपालु रहिछिन अझै अघि बढनु शुभकामना शिर्जु।।।

    • @SirjuAdhikari
      @SirjuAdhikari 5 ปีที่แล้ว

      Ramechhap T.V m.th-cam.com/video/hyzciHD5j7I/w-d-xo.html

    • @SirjuAdhikari
      @SirjuAdhikari 5 ปีที่แล้ว

      thanku so much yo live dohori pani hernus ok

    • @sagarsapkota7978
      @sagarsapkota7978 5 ปีที่แล้ว

      @@SirjuAdhikari you are the best for live dohori

    • @jessikaniraula5235
      @jessikaniraula5235 4 ปีที่แล้ว

      First choti dekhe sriju ji lai.sarai ramri hunurhex.swor Pani ustai ramro.kati Anusasit vayar gaunuvako

  • @kamalchattri6808
    @kamalchattri6808 6 ปีที่แล้ว +5

    कलाकार राष्ट्र को गहना हुन भन्ने छ हुनपनी हुन कलाकार ले गीत मा मात्र ध्यान नदि आफ्नु नेपाली भेष भुषा मा पनि ध्यान दिन जरुरी छ गित को साथ साथ नेपाली भेष भुषाको जगेर्ना गरौँ

    • @hemkhanal433
      @hemkhanal433 5 ปีที่แล้ว

      Hemkhanal।नेपालकाऐकखालकाेगहनानेेहाे।

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 ปีที่แล้ว +1

    बडो रमाइलो दोहोरी हानाहान
    सिर्जु ज्योती दुई तिर तानातान

  • @yadavshrestha6655
    @yadavshrestha6655 6 ปีที่แล้ว +1

    very Nice

  • @muktaoli4755
    @muktaoli4755 5 ปีที่แล้ว +1

    Damiii dohori

  • @Gyan-xz4le
    @Gyan-xz4le 5 ปีที่แล้ว +1

    Dami xa

  • @madankarki930
    @madankarki930 6 ปีที่แล้ว +1

    सबै लाइ सलाम

  • @user-we4ut6ep6v
    @user-we4ut6ep6v 6 ปีที่แล้ว +12

    waoo aajako indreni ramailo ..sabailai suvakamana akpalta chai indreni aaunuparxa jastoxa ....sarai ramailo ....astai sadhaivari harirahanapau vani suvakamana

  • @ashimmagar943
    @ashimmagar943 6 ปีที่แล้ว +1

    khima ko rupai ramro le indreni ujalo banako xa mata khima ko muskan khima lai matra herna program herxu lop u so much khima