पोखराको अँध्यारो कोठामा भेटियो अचम्मका आमा छोरा, छोराले बजाउने आमा गायर रुने गरेर चलेको दुखको जीवन।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 พ.ค. 2022
  • sanjibini entertainment present- पोखराको अँध्यारो कोठामा भेटियो अचम्मका आमा छोरा, छोराले बजाउने आमा गायर रुने गरेर चलेको दुखको जीवन। Santa Pokharel and Bijay Pokharel Pokhara New Video and Song Latest Interview Indreni Krishna Kandel Live Dohori Song and Video
    Camara- Ayush Jung
    Host- Santosh Paudel
    Guest- Santa Pokharel and Bijay Pokharel
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    TH-cam chanal
    th-cam.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106
  • บันเทิง

ความคิดเห็น • 246

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +16

    ओहो कति रामो स्वर यति सनो बाबुको यति राम्रो कला रैछ सफलता को शुभकामना ।

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +3

    कुनै शब्द भेटिन याहाको सुमधुर आवज्को प्रसम्सा बाबुलाइ धेरै शुभकामना 🙏🙏🙏🙏😍😍😍

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +35

    यी दिदी लाई इन्द्रेणी संचालक कृष्ण कडेल सम्म पुर्‍याउने काम गर्नु होला पत्रकार महोदय।

  • @shashithakuri8580
    @shashithakuri8580 2 ปีที่แล้ว +28

    सारै राम्रो प्रतिभा यो दिदि को ।साथ सहयोग गर्नु होला पत्रकार जि

    • @shresthavlog1229
      @shresthavlog1229 2 ปีที่แล้ว +2

      Sarai man xuyo didi hjr ko kurale kati mito sora wow

    • @manugautam2566
      @manugautam2566 2 ปีที่แล้ว +1

      Sar Santa bine li indrene ma LAunu poro hi choto

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @munnamunna9780
    @munnamunna9780 2 ปีที่แล้ว +20

    आहा अति मिठो छ स्वर बधाई तथा सफलता को शुभकामना छ

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +3

    आहा कति राम्रो कला गला अति उत्कृष्ट प्रतिभा
    रहिछ आमा छोराको ल पत्र कार ज्यु जसरी हुन्छ इन्द्रेणी सम्म पुराई दिनु होला, सफलता को सुभकामना छ,

  • @kumarbik5465
    @kumarbik5465 2 ปีที่แล้ว +4

    आहा कति मिठो आवाज हजुरको अनि बाबू को कला बाबू ममि दुबै जना लाई सफल्ता को सुभकामना धेरै कोसिस गरे तर आँसु रोकिएन

  • @bikrambc518
    @bikrambc518 2 ปีที่แล้ว +3

    चर्चित कलाकार को भन्दा धेरै मिठो सोर ।सफलता को शुभकामना

  • @YamBthapa-om8uc
    @YamBthapa-om8uc 2 ปีที่แล้ว +6

    सारै मिठो आवज बैनी को सानो बाबू को प्रतिभा लाई उच्छ सम्मान छ धेरै अगाडी पुग्नु हुन्छ बहिनी

  • @gurungman4717
    @gurungman4717 2 ปีที่แล้ว +3

    ओ हो कति मिठो स्वर यसरी सधै अगाडि बाढदै जानू शुभकामना

  • @GkGNepal
    @GkGNepal 2 ปีที่แล้ว +2

    आहा!!!! अति मिठो छ स्वर । सफलताको शुभ कामना छ।

  • @chandrasen1189
    @chandrasen1189 2 ปีที่แล้ว +2

    यो बाहिनी को गीत स्वर लाई छोरा को बजाउने कटी सुन्दर मन छुए को छ है

  • @Dilgurung588
    @Dilgurung588 2 ปีที่แล้ว +2

    Kati mitho voice baini ko God bless you sath dinu parxa bichara

  • @ramchadarparja5646
    @ramchadarparja5646 2 ปีที่แล้ว +8

    अति राम्रो छ हजुरको प्रतिभा आगामी दिनमा हजुरको साङ्गेतिक यात्राको अगृम शुभ कामना छ

  • @rounnythapa194
    @rounnythapa194 2 ปีที่แล้ว +2

    कति राम्रो स्बर भको दिदी र बाबू को सारङगी पनि अति राम्रो छ । मिडिया सर आमा छोरा लाई इन्दिनी मा जसरी भय पनि हजुर ल्ये लैदिनु पर्छ हजुर

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 ปีที่แล้ว +5

    कति मिठो सोर दिदी को प्रगतिको कामना बाबु को पनि प्रतिभा रहेछ खुशी लागेको छ मलाई नि

  • @bktamang5911
    @bktamang5911 2 ปีที่แล้ว +19

    आह कति मिठो स्वर 🙏👌इन्द्रेणी पुर्यादिनु पर्यो पत्रकार भाई

    • @sapanagahamagar7045
      @sapanagahamagar7045 2 ปีที่แล้ว

      आहा कस्तो राम्रो अगादी बडेको देख्न पाम

    • @rasailiashok5432
      @rasailiashok5432 2 ปีที่แล้ว

      दिदी हजुरको दु:खद को भावनात्मक सबदले मेरो पनि अँखा बात आँसु रोक्न सकेन हजुरको दिन अब दुखमा होइना खुसीमा परिनत होस सुभकामाना हजुरको सुस्वाथ्यको कमाना गर्द्छु🙏🙏

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว +1

      @@sapanagahamagar7045 th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 ปีที่แล้ว +1

    अति नै राम्रो भोइस दिदी सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏

  • @gangagangakc5996
    @gangagangakc5996 2 ปีที่แล้ว +3

    दि... ज्युको आवज धेरै राम्रो छ अगि बड्नुहोस सुभकामना स्वास्थ्य लाभको कामना ।❤️🇳🇵🙏

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 ปีที่แล้ว +1

    अाहा कति राम्राे अावाज पत्रकार भाइ उहाँकाे अावाज माथिसम्म पुर्याउन सहयाेग गरिदिनुहाेला प्लिज🙏🙏❤️❤️

  • @pitambarmalla8184
    @pitambarmalla8184 2 ปีที่แล้ว +1

    अति मीठो सोर ।बढाइ छ हजुर लाई ।

  • @goodwiii8477
    @goodwiii8477 2 ปีที่แล้ว +17

    तपाईं चर्चित गाइका भन्दा पनि राम्रो गाइकाको जस्तै स्वोर भएको कलाकार हो उच्च सम्मान छ तपाईंको कलाप्रती।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 ปีที่แล้ว +8

    धैर्यताको बाँध बलियो बनाउनुहोस् बहिनी ।
    बाबुलाई तिमीले सङ्गीतको शिक्षा राम्रोसँग सिकेर अगाडि बढ्नु शुभकामना छ ।

  • @s.m.tgamer5218
    @s.m.tgamer5218 2 ปีที่แล้ว +1

    आहा कति मिठो स्वर बाबु को पनि कति राम्रो उहाँ आमा छोरा लाई जसरी भए नी इन्द्र्नी सम्मा पुर्याई दिनु होला पत्रकार मोहदै हुजुर हरु को पनि उच्च नाम चल्ने छ

  • @shambhurai2482
    @shambhurai2482 2 ปีที่แล้ว

    अति राम्रो छ यसरिनै अघि बढ्दै जानु होला यहिनै सुभकामना छ तपाईंइ मोम छोरा लाई

  • @dileeppun2881
    @dileeppun2881 2 ปีที่แล้ว +2

    आहा कति राम्रो स्वर छ दिदी पत्रकार सरले इन्द्रेणी मा पुराइ दिनु होला

  • @subhadralama633
    @subhadralama633 2 ปีที่แล้ว +2

    अति मिठो स्वरको धनी रहिछिन् बहिनी, ऊहाँलाई ईन्द्रेणी सम्म पु-याई दिनु भई सहयोग गरि दिनु होला । ठुलो पुण्य मिल्नेछ ।

  • @laxmanthapa8386
    @laxmanthapa8386 2 ปีที่แล้ว +2

    Ati ramro aawaj sower rahechh aama chhora ko kala endrenima purai dinuhos hajur

  • @rajkumarale8267
    @rajkumarale8267 2 ปีที่แล้ว +1

    आहा कति राम्रो स्वोर रैछ आमा छोरा को

  • @padambudhathaoki5339
    @padambudhathaoki5339 2 ปีที่แล้ว +1

    अाहा कति मिठाे शाेर बहिनिकाे खुसि लायाे सबैले शाथ दिन छन

  • @ombahadur1268
    @ombahadur1268 2 ปีที่แล้ว +3

    अत्यन्तै मिठो आवाज कि धनी हुनुहुन्छ आबाज कतै कतै कृष्ण परियार दिदी संग मेल खाने खालको रहेछ अग्रिम सफलताको शुभकामना बैनी हजुर लाई अनि बाबु लाई धन्यवाद

  • @bimalshahi7052
    @bimalshahi7052 2 ปีที่แล้ว

    दुवै आमा छोराको प्रतिभालाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु

  • @jibanmagarthapa
    @jibanmagarthapa 2 ปีที่แล้ว +4

    अती मिठो स्वर छा दिदीको अब हजुर अगाडि बढाउनु होला सधैं हजुर को सपोर्ट म छु दिदी✅🙏🙏

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +2

    धेरै राम्रो सोवार रहिछ बहिनी को भाइ को पनि राम्रो रहिछ इन्द्रेणी मा पुराइ दिनु होला मिडिया भाइ एति राम्रो कल भए को मान्छे रहिछ

  • @kajikaji1363
    @kajikaji1363 2 ปีที่แล้ว +3

    कति मिठो दिदिको स्वार😘😘

  • @tiwariambaa3816
    @tiwariambaa3816 2 ปีที่แล้ว +7

    मुटुकाे अप्रेसन गरेकाे मान्छे 10 बर्षमा मरिन्छ भन्ने छैन सिस्टर हजुरले अाफ्नाे मनलाई दरिलाे बनाउनुस् , हाँसेर जिउने काेशिस् गर्नुस् ,, हजुरलाई केही हुदैन अब त बाबू पनि ठुलाे भैसके हजुरले अाफुलाई हरपल खुशी राख्नुस् बाबुले पनि हेर्छन् अब ती दिन सम्झेर नरुनुस्। be strong 💞💞

  • @hommagar5195
    @hommagar5195 2 ปีที่แล้ว +2

    कति मिठो स्वोर हजुर को अनि बाबू को सारङ्गी

  • @sivabcsivabc7055
    @sivabcsivabc7055 2 ปีที่แล้ว

    अाहा कत्तिाराम्रोस्वोर हजुर र बाबुलाई धेरै धेरैधन्नेवाद

  • @gurungnare477
    @gurungnare477 2 ปีที่แล้ว +2

    Extra beautiful ❤️

  • @urmilathapa8090
    @urmilathapa8090 2 ปีที่แล้ว +2

    आहा कति सुन्दर मान्छे कति मिठो स्वर छिटो लगेर जानु पर्छ सर इन्द्रेणीमा गीत गाएको सुन्न पाउँ पिलिज पिलिज सर😊😊😊💟🙏🙏🙏🙏😭😭😭😭

  • @aitarajrai172
    @aitarajrai172 2 ปีที่แล้ว +3

    Really heart ❤ touching & Really 100% nice Voice just she needs golden opportunity !

    • @dhanurana966
      @dhanurana966 2 ปีที่แล้ว

      wow.....कति मिठो सोर हो 👍️👍️

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 ปีที่แล้ว +1

    Dherai utkrista prativa, safaltko kamana xa.
    Weldone patrakar mitra sath sahayog garnu hola, hami sampurna darsak hajurharuko sathma xau.

  • @indrathapamagar7874
    @indrathapamagar7874 2 ปีที่แล้ว +2

    सारै राम्रो प्रतिभा रै छ बैनी को सबै ले साथ सपोर्ट गरि दिनुहोला पत्रकार जि हजुर लाई धेरै धेरै धन्यवाद छ 💕👍

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +1

    पहिला त हजुर इन्द्रेणी मा गाउनु भा को थियो !तर यस्तो अबस्था रैछ बिचरा सफल साङेतिक जीवन को सुभकामना

  • @rajikumartamang7819
    @rajikumartamang7819 2 ปีที่แล้ว +3

    हे भगबान यो आखाले कति धेरैको पिडामय जिन्दगी देख्नु सुन्न पर्छ्😥 अरुको पीडा देख्दा आफ्नो पीडा त क्यै हैन जस्तो लाग्ने रैछ ।कति राम्रो ज्ञानी राम्रो बाबू ! हजुरहरुको बाँकी दिन सुखमय बनोस् । यहि मिडिया मार्फत ६ मैना बर्ष दिन पछि फेरि पनि खुशिको ईन्टर्भ्यु सुन्न हेर्न पाईयोस् । 🙏
    SANJIBINI ENTERTAINTMENT टिमलाई धेरै धेरै धन्यबाद !!🙏🙏

  • @dip44977
    @dip44977 2 ปีที่แล้ว +2

    यो बाबुले राम्रो म्यूज़िक एरेन्जर बन्छु भन्दा मनमा छोयो शुभकामना बाबु

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 2 ปีที่แล้ว +2

    कला र गला जो संग छ भगवान स्वरुप दर्शक हरुले गतब्ये स्थान सम्म पक्कै पनि पुर्याइ दिनु हुने छ भन्ने पूर्ण आशा छ नआत्तिनुहोस्. अब हजुरको दिनहरु रोदन मा हैन हासी,खुशी मा बित्ने छ

  • @puspachapai2814
    @puspachapai2814 2 ปีที่แล้ว +1

    आहा कति मीठो आवाज ❤️🙏🏼

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว +2

    सन्तोष सर pls दिदि लाई इन्द्रेणी जानी वातावरण मिलाई दिनु pls

  • @narayanbc2242
    @narayanbc2242 2 ปีที่แล้ว

    कति राम्रो कोइली को आबाज बैनी लाई सफलता मिलोस

  • @bahadurmagar2313
    @bahadurmagar2313 2 ปีที่แล้ว

    Dherai mitho swor raixa aba indreni ma gaera gaeko herna chaanxa hjr ko sapana puraahos dhanyabaad

  • @chandrasherchan101
    @chandrasherchan101 2 ปีที่แล้ว +1

    Well done great job 😎 all the best wishes both ama ra chora lai Dami sor 💐💐💐 chittai indreni ma dekhana pau

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 ปีที่แล้ว +1

    आम्मै कती मीठो स्वर रहेछ बैनी को।
    ल है ईन्द्रेणी लगायत धेरै दोहोरी घर हरू छन्।
    पाईन्छ ठाऊँ चीन्ता न गर्नु होला।
    बाबु ले सारँगी सीक्गै रहेछ।
    राम्रो होस् बाबु को।

  • @hastamagar8081
    @hastamagar8081 2 ปีที่แล้ว

    स्वर अती मीठो छ दिदी को इन्र्देणी मा लगीदीनुहोस सर

  • @lalbhadurlama2653
    @lalbhadurlama2653 2 ปีที่แล้ว

    सारै मीठो आवाज हजुर्को

  • @bishnusharma302
    @bishnusharma302 2 ปีที่แล้ว +1

    सान्ता बैनी तिम्रो स्वर सार मीठो छ। इन्द्रेणिमा गएर लोक स्वर सम्रट राजु परियार सग दोहोरी गाउँ है बैनी?

  • @ranabahadur264
    @ranabahadur264 2 ปีที่แล้ว

    आहा स्वर चाहिँ साच्चिकै मीठो रैछ

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 ปีที่แล้ว +3

    आहा! कति राम्रो स्वर रहेछ दिदी को। अगाडि बढाउनु होला सर🙏🙏

  • @rojinasunar8991
    @rojinasunar8991 2 ปีที่แล้ว

    राम्दी पुल तरने बितिकै गीतले किन सदै रुवाउछ अति राम्रो xa hjrko shor दी

  • @jibanmagar5754
    @jibanmagar5754 2 ปีที่แล้ว +2

    जहुरको सङितिक यात्रा तिब्र गतिमा अगि बढोस आगृम सुभकामना

  • @jeevanshrestha7176
    @jeevanshrestha7176 2 ปีที่แล้ว

    आहा कति राम्रो भ्वाइस

  • @dhurbashai8212
    @dhurbashai8212 2 ปีที่แล้ว

    Dhari ramro lageyo hajur LA gayako geet pakai pani ramro hunix aagami den haruma pani safalta hos hjr lai

  • @mohansapkota657
    @mohansapkota657 2 ปีที่แล้ว +2

    अति राम्रो सोर छ अगाडि बढदै जानू होला अग्रिम सुभकामना छ दिदी अनि बाबू लाई ।सारङ्गी अनि प्यानो अति राम्रो बजाएउ बाबू भबिस्य मा उजल बाध्य बादन बन्ने छौ ।दिदी को त सोर को कुरै नगरौ अति राम्रो छ ।

  • @gayankarki9713
    @gayankarki9713 2 ปีที่แล้ว +1

    निकै राम्रो प्रतिभा प्रत्रकार महदय बैनीलाई जसरी पनि ईन्देणी सम्म पुर्याउन पर्यो बैनीको गाउने चाहाना पूरा गर्दिनु पर्यो

    • @Max-ze2dv
      @Max-ze2dv 2 ปีที่แล้ว

      Badhai xa vai Ani vaiko Mamu Lai

  • @jeevanshrestha7176
    @jeevanshrestha7176 2 ปีที่แล้ว

    शान्ता जि काे सपना छिट्टै पूरा होस

  • @bishnuthapa5995
    @bishnuthapa5995 2 ปีที่แล้ว

    Wow wow ati mitho voice aagami din haru ma ajhai safalta milos yahi xa suvakamana

  • @jeevanthapa9393
    @jeevanthapa9393 2 ปีที่แล้ว +1

    Ramro lagyo

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 2 ปีที่แล้ว +1

    अति मिठो आवाज इन्द्रेणी पुगाउनु पत्रकार ज्यु

  • @yasodalamichhane2979
    @yasodalamichhane2979 2 ปีที่แล้ว

    सारै मिठो सोर छ दिदिको भाई दिलाइ काठ मानडौ लानु परो

  • @anishsaru5899
    @anishsaru5899 2 ปีที่แล้ว

    Ama sorko dhani ra chhora music ko salam👍🏻💖🇳🇵 chha dubai janalai

  • @kamalchaudhary2010
    @kamalchaudhary2010 2 ปีที่แล้ว

    तपाईंको जिन्दगीमा चाँडै खुसियाली काे दिन अाउस् , यहि कामना छ......!

  • @dammarthapa1942
    @dammarthapa1942 2 ปีที่แล้ว +1

    👌 wow ❤️ perfect voice babu lae pani sathma hatemalo garnu la sad song gauda ati metho xa best of luck ♥️ ❤️ 👍 💙

  • @shivakarki6283
    @shivakarki6283 2 ปีที่แล้ว

    wow sarai mitho sora bhaki sis and babu lu dubai lai dherai dherai badhai xa mero 👌👌👌

  • @fireash5807
    @fireash5807 2 ปีที่แล้ว +1

    त्याेमनकाे इक्ष्या छित्तै पूरा हुनेछ इन्णनिमा पुगेसि 👌❤️👌

  • @minasewa7995
    @minasewa7995 2 ปีที่แล้ว

    Ramro xa mym hajur ko voic hjur ko git sadai aage badnu mym parmysor ko aasis hos hjurlai

  • @DBthapa-po1fk
    @DBthapa-po1fk 2 ปีที่แล้ว

    धेरै धेरै धन्यबाद बहिनी को स्वार लाई सलाम छ 🙏🥀💝🌹💐

  • @gyanmagar3752
    @gyanmagar3752 2 ปีที่แล้ว

    Dherai mitho xa vice and klchar la bdhai x yasta partibha lai leaunu parxa🙏🙏❤️❤️

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 2 ปีที่แล้ว

    बहिनिको स्वर धेरै राम्रो रहेछ प्रगतिको कामना

  • @jiturana-em7wn
    @jiturana-em7wn 2 ปีที่แล้ว

    ईणदेनि मा पुरेई दिनु परयाे सर दिदी लाई 🙏🙏🙏🙏

  • @sunelkhadka934
    @sunelkhadka934 2 ปีที่แล้ว +1

    Great voice .
    Good luck .

  • @bahadur9682
    @bahadur9682 2 ปีที่แล้ว +2

    Dherai Ramro Voice , Pragati ko Kamana xa 🙏👍️👌

  • @bishalsunar8256
    @bishalsunar8256 2 ปีที่แล้ว

    Kati mitho Mero piyaro nani and babu ko song

  • @ramailodotcom
    @ramailodotcom 2 ปีที่แล้ว

    स्वोरमा धेरै दम छ कति मिठो सुरिलो स्वोर मिठो लाग्यो इन्द्रेनीमा अबस्य जानुहोला

  • @taranaubage5499
    @taranaubage5499 2 ปีที่แล้ว +1

    Kati ramro geet gaunu vayo baini😢❤heart torching ❤❤

  • @kumarmagar409
    @kumarmagar409 2 ปีที่แล้ว

    छित्तै हेर्न पाउ ईन्द्रनि सुभकामना

  • @rpshrestha8843
    @rpshrestha8843 2 ปีที่แล้ว +3

    Aama ra Chhora ka chamkila din aba baata suru hunddai jaosh.
    May bright future be begun from this interview with beautiful Mother and lovely handsome her son.
    Well let her husband join soonest as possible, so that all of them can live together, happily.

  • @krishnathapa1911
    @krishnathapa1911 2 ปีที่แล้ว

    Sahi baat garnu bhuyo patrakar Bhai tanpai le yeti mutho shoor bhako baini lai krishna sir summa purai dinu hola baini ko shoor dherai ramro i like to from Mumbai India

  • @langhalimagar5596
    @langhalimagar5596 2 ปีที่แล้ว

    Wou दामी लायो

  • @raajmagar4581
    @raajmagar4581 2 ปีที่แล้ว

    सारेइ राम्रो स्वोर दिदी हजुरको

  • @nepalianita6821
    @nepalianita6821 2 ปีที่แล้ว

    ल ल अवसरको खाचो रैछ सिसलाई

  • @harisagar7417
    @harisagar7417 2 ปีที่แล้ว +1

    आहा दिदी हजुर लाई बधाइ छ कति राम्रो गाको के गर्नु म नेपाल भय को भय म दिदी सग यौटा गित रेकर्डिङ गर्ने थिय सुभ कामना दि

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 ปีที่แล้ว

    Awaj ani gaeki pani nikharieko mitho raixa.
    Tapaiko sapana ra ikxya sangiit kalama lagnu hola, safalta abasse milne xa.

  • @ramkumargharti8757
    @ramkumargharti8757 2 ปีที่แล้ว

    यी दिदी लाई छिटै इन्द्रेनी मा देख्न पायोस है🙏🙏🙏🙏🙏

  • @mitradebadhikari2833
    @mitradebadhikari2833 2 ปีที่แล้ว +1

    Very nice song

  • @Reebamsingh566
    @Reebamsingh566 2 ปีที่แล้ว

    आह मीठो आबाज

  • @Bimala739
    @Bimala739 2 ปีที่แล้ว +2

    So sweet voice, congratulations and best wishes

  • @dikgurung4099
    @dikgurung4099 2 ปีที่แล้ว +2

    Wow amazing voice keep ahead sister 👌🙏🙏🙏🙏🙏

  • @rameshlama
    @rameshlama 2 ปีที่แล้ว

    Sarai ramro ama chhorako kala

  • @khusmakartiwari5299
    @khusmakartiwari5299 2 ปีที่แล้ว

    Aah kati mitho voice

  • @narayangurung7317
    @narayangurung7317 2 ปีที่แล้ว

    कति राम्रो आवज बैहिनी