म खासै कमेन्ट गर्नी मन्छे नि होइन तर आज कमेन्ट नगरी बस्नै सकिन सारै राम्रो दोहोरी मन्जु को गाइकी सारै मन पर्छ कुनै पनि लाइव दोहोरी नछुटाइ हेर्नी गर्छु मोहोन भाइ को नि राम्रो सोर भलादमि पाराको मन्छे दोहोरी मन पर्यो बधै छ दुबै लाई एत्तिको भएन भनी हेर्न नि मजा हुदैन
नमस्कार म मोहन नेपाली फेरि पनि मीठो दोहोरी मन्जु दिदी सङ्ग गाउने कोसिस मात्रै गरेको छु है यो अबसरको लागि मेरो अभिभावक बिबि दाइ अनि जुनकीरी रोधी घर प्रती हार्दिक आभार प्रकट गर्दछु है
धेरै धेरै राम्रो गित तर अलि समय लामो भएको भए हुन्थ्यो मुहन भाइ र अन्जु बहिनीले धेरै राम्रो गाउनु भएको छ मुहान भाइ ले आँखामा आँखा जुधाएको भए झनै बेस हुन्थ्यो फेरि यो जोडी गाउना लगानु पर्यो
Mohan Nepali jiu ko shor Dherai ramro lagyo akdin asto gayekar shikhar ma pugnu parxa I love ❤️ 😍 💖 ❣️ 💕 ❤Mohan jiu nirjala jiu sanga pani dohori hernu pao vanne asha rakheko xu thank you so much
बाध्य बाधक को परिचय चि दिनुपर्ने बैनी किन र बाधन बिना त केहि हुदैन त केर्पा गरि सम्बोधन गर्नु होला है अरु सबै उत्कृष्ट छ मेरो उच्च सन्मान जुनकीरी रोधी लाई 🙏🙏🙏
म अाफैले अाफैलाई साेधे छु याे गित कति फेर हेरिस भनेर तर कति फेर हेरेछु भनेर जवाफ दिन नै सकिन तेति राम्राे लागे छ मलाई यही भाका अर्काे भाग सुन्न मन छ मलाई ई नै दुबै गायक गाायका बिच मा तर अलि लामाे भिडियो भनाउनु हाेला है याे गाईरहेकाे अलि छाेटाे भयाे हस ❤❤❤❤
❤✍🏼💘💋 बैनी मन्जुको स्वोरमा चमत्कार छ, ठाडो भाका वा लोक दोहोरी सबै बिधामा उत्कृष्ट आवाज छ , उत्कृष्ट प्रस्तुती भाषा सब्द र टुक्का को खानी त्यसमा पनि हत्ताकत्ता ज्यान रुपको सुन्दर्ताको बयान गर्न नसकुम्ला म , अन्ततः लोक दोहोरी साङ्गीतिक शीखर यसरी नै कायम राख्नु भन्नु चाहान्छु 🤣❤❤ मन्जुको प्रस्तुती सधैं सुपर टार,अब्बल 🤣🤣🤣🤣🤣💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏😅🎉
मन्जु बैनिलाई र माेहन भाइ लाई धेरै धेरै राम्राे दाेहाेरि गाउनु भयाे धन्यवाद छ साथै सुभकामना पनि दिन चाहनन्छु रजुनकिरि लगायत सम्पूर्ण कलाकार लाई माया❤❤❤❤❤
सारै मीठो स्वरका धनी सुइट अनु सासित महन भाइ स्वरकी धनी मन्जु बैहिनी अनि होल जुन किरी दोहोरि घर सन्चालिका जुन किरी नानू जय गित जय सङ्गीत शुभ कामना छ🌺❣️❣️
गीत सङ्ग voice त सारै मिलेको छ मोहन ko लजालु para कति राम्रो हो
हार्दिक आभार हजुर प्रति
यक दमै राम्रो भयको छ मोहन दाजु र मन्जु दिदि सुभ कामना छ सम्पुर्ण टिम लाइ😘😘😘
हार्दिक आभार हजुर प्रति
मोहनको सोर मात्रै होइन् शब्दपनि तेत्तिनै अब्बल छनोट गर्न सक्ने कलाकार हुनुन्छ।
हार्दिक आभार हजुर प्रति
ल😊्😊😊@@junkirilivestudio
म खासै कमेन्ट गर्नी मन्छे नि होइन तर आज कमेन्ट नगरी बस्नै सकिन सारै राम्रो दोहोरी मन्जु को गाइकी सारै मन पर्छ कुनै पनि लाइव दोहोरी नछुटाइ हेर्नी गर्छु मोहोन भाइ को नि राम्रो सोर भलादमि पाराको मन्छे दोहोरी मन पर्यो बधै छ दुबै लाई एत्तिको भएन भनी हेर्न नि मजा हुदैन
हार्दिक आभार हजुर प्रति
mohan nepali ko fan एता हाजिर हुम त❤
हार्दिक आभार हजुर प्रति
Junkiri Nani ko dohori sunu parne thiyo🎉
हार्दिक आभार हजुर प्रति
मिठो आवज को धनि भाइ मोहन नेपालि र मेरो आवज मा रहेको यो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है🙏🙏
तपाइको हाउभाउ मोहनको स्वरले ३पटक लगातार सुनियो!
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
अति मिठो आवज
❤धेरै धेरै राम्रो
धन्यवाद मञ्जु जि नानिको स्वोरको फ्यान नै हौं
हार्दिक आभार हजुर प्रति
मन्जु बिक मनपर्ने गायिका हुनुहुन्छ
एकदमै चर्चित गायका उहाँको मलाई मन पर्ने ठाडो भाका म खोजी खिजो सुन्छु मन्जु जि को उहालाई साथ दिने मोहन भाइ लाई धेरै धेरै शुभकामना
हार्दिक आभार हजुर प्रति
मन्जु बैनी लाई पनि धेरै भन्दा धेरै माया बैनी का हरेक पल हरु सफल हुँदै जाउन मनै देखि कामना❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
अाहा कति मिठो भाका ढुंगा खोज्दा देउदता भेटियो ❤❤❤
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
मन्जुसग यान प्रसाद्को दामी हुन्छ भिडन्त ❤❤गराउनु परो आर्को चोटि ❤❤
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो गित स्वरका धनी सुइट महन भाइ अनि स्वरकी धनी मन्जु बैहिनी अनि जुन किरी रोदिघर अनि सन्चालिका दीक्षा नानू शुभ कामना🌺❤️❤️
हार्दिक आभार हजुर प्रति
अाइ कनटयाक गरेर गााउदा अति रामराे हुनेथियो ❤
हार्दिक आभार हजुर प्रति
मोहन नेपालिको स्वरले मलाइ कताकता लोक बहादुर छेत्रीको झल्को मेटाउछ!❤❤
हार्दिक आभार हजुर प्रति
दुइटै अति सुन्दर। धेरै धेरै शुभकामना❤
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudioसरै राम्रो लाग्यो
मलाई मन पर्ने मन्जु वहिनि प्रगतिकाे कामना ।
हार्दिक आभार हजुर प्रति
Very good Manju ra mohan Bhai lai subha kamana जुनकिरी नानी लाई धन्यवाद उतर उतरा प्रकृति हुंदई छा ।
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio 8
मेरो बेस्ट गाइका मन्जु❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
अब मेरो अर्को तार्गेट मोहन नेपाली vs मिना लामाको दोहोरी सुन्न अतुरम छु।
हार्दिक आभार हजुर प्रति
Manju bahini git sarai ràmro lagxa malai
हार्दिक आभार हजुर प्रति
नमस्कार म मोहन नेपाली फेरि पनि मीठो दोहोरी मन्जु दिदी सङ्ग गाउने कोसिस मात्रै गरेको छु है यो अबसरको लागि मेरो अभिभावक बिबि दाइ अनि जुनकीरी रोधी घर प्रती हार्दिक आभार प्रकट गर्दछु है
Waoooo mohan ko voice sdhai sunn paau
Sarai ramro
Sabdako khani geet gaunalai sipalu Mohan g ❤❤I like you 🙏🙏🥰🥰🇳🇵🇳🇵
सारै राम्रो लाग्यो दाेहाेरी @@ramdiss9619
फेरि नि गाउनु न सुन्न मन लाग्यो
मलाइ यो भाइको अनुशासन सार्है राम्रो लाउछ।नि गित गाउने शैली नि ठिक लाउनी नि बाबै
Ahhh no sarai ramro hunuhunxa yo brother . Lastai lajaune salin anusashittt
हार्दिक आभार हजुर प्रति
अति राम्रो लाग्यो 2 जना को दोहोरी गीत धन्यवाद (i enjoy very much I appreciate 🙏)
हार्दिक आभार हजुर प्रति
मन्जु बैनी को अहिले सम्मकै मिल्दो जोडी मोहन भाइ सारै मिठो शब्द चयन मिठो सोर आहा सुनी रहु झै लागो
Mohan vai र मन्जु बहिनी nice dohori jodi बधाइ।
वा मोहन जि क्या दामी , प्रसङ्ग अनुसारको सटिक जवाफ अत्यन्तै मिठो लाग्यो मलाई ।
हार्दिक आभार हजुर प्रति
धेरै धेरै राम्रो गित तर अलि समय लामो भएको भए हुन्थ्यो मुहन भाइ र अन्जु बहिनीले धेरै राम्रो गाउनु भएको छ मुहान भाइ ले आँखामा आँखा जुधाएको भए झनै बेस हुन्थ्यो फेरि यो जोडी गाउना लगानु पर्यो
हाम्रो प्युठानको सान मोहन नेपाली भाइको तुक्काले हसाउनु हसायो ल सधै यस्तै मिथो मिथो गित दुबैजनाले गाउदै गर्नु सफल्ताको शुभ कामना छ।
हार्दिक आभार हजुर प्रति
Mohan Nepali jiu ko shor Dherai ramro lagyo akdin asto gayekar shikhar ma pugnu parxa I love ❤️ 😍 💖 ❣️ 💕 ❤Mohan jiu nirjala jiu sanga pani dohori hernu pao vanne asha rakheko xu thank you so much
हार्दिक आभार हजुर प्रति
मन्जु जी सँग पोखरा गाउने मौका मिले को थियो सारै राम्रो लाग्छा मन्जु जी
हार्दिक आभार हजुर प्रति
मन्जु बैनी र भाइ लाई धरै माया अनि अजै पर्गती को सुभ कामना ।🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Wow kati mtho vaka ma kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
namaskar aaja ko geet ashadai man choyo 🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
🎉Mohan Vai dherae ramro xa manju g sanga arko parka Pani gauni Paro gauda lajauni vayna Vai suvakamna
हार्दिक आभार हजुर प्रति
मलाइ मन पर्नि गायक गाइका ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
छिट्टै नै अर्को भाग सुन्न र हेर्न पाउनुपर्छ जुनकिरी रोधीघरमा🙏🙏
हार्दिक आभार हजुर प्रति
बाध्य बाधक को परिचय चि दिनुपर्ने बैनी किन र बाधन बिना त केहि हुदैन त केर्पा गरि सम्बोधन गर्नु होला है अरु सबै उत्कृष्ट छ मेरो उच्च सन्मान जुनकीरी रोधी लाई 🙏🙏🙏
Dohori wow ekdam ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
मन्जु बैनिको फरासिलो यो बानि सारै मन पर्छ
हार्दिक आभार हजुर प्रति
आज जुनकिरिमा बबाल रमाईलो हुने छ सबै जना आउनुस है हेरे रमाईलो गर्न लाई ❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
मेरो मनोकाङक्ष पुरा भयो मोहन नेपाली vs मन्जु बि क को दोहोरी सुन्न पाइयो अह्ह्ह❤❤❤❤❤ धन्यवाद सम्पुर्ण युनिट
हार्दिक आभार हजुर प्रति
अाेनस माेर❤
हार्दिक आभार हजुर प्रति
जुनकीरीको हरेक प्रस्तुति हेर्न सुन्न लायक हुन्छ आजको प्रस्तुति धुवाँधार लाग्यो गायक द्वयलाई उच्च सम्मान छ अनि धन्यवाद जुनकीरी नानीलाई ❤
हार्दिक आभार हजुर प्रति
सारै मिठाे रमाईलाे अब पाट 2 पनि सुन्न पाईयाेस।दुबै जाेडिलाई शुभकामना।🌹🌹
हार्दिक आभार हजुर प्रति
mohan bhai ko gaune tarika nai and voice god gifted lagxa.enjoy alots
हार्दिक आभार हजुर प्रति
मन्जु बि क ले राम्रो गाउदो रहिछत यार दोहोरी! आखिर किन पछाडि परेको रहिछ अरु भन्दा अल्लि मिडियामा
Ekdam ramro gaunu vyo dubaijanale nywy bhaag-2 ma mohan alik khuler gaunu la ani gaune ra herne sunne sabailai Ramailo hunx nywy good luck dubaijanalai 👌👌👌👌
हार्दिक आभार हजुर प्रति
सर्बप्रथम त सम्पुर्ण कलाकार प्रती उच्च सम्मान छ ,विशेष आभार मोहन भाइ प्रती ,मोहन भाइ को गित गाउने कला लाई ३३ तोप को सलाम छ❤❤❤🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
❤Junkeri rodhi jhar sarai ramroxa malai pani dherai man parxa❤
हार्दिक आभार हजुर प्रति
Most talented n beautiful singer manju ❤❤❤
हार्दिक आभार हजुर प्रति
मञ्जु दिदी धेरै राम्री र अपबाल दोहोरी गायिका
धेरै राम्रो गीत बनेको छ यस्तै हेर्न सुन्न पाउँ यहिछ कामना र सबै टिम लाई सफलता को सुभकामना❤❤🎉🎉
हार्दिक आभार हजुर प्रति
आहा धेरै सुन्दर दुबै गायकलाई धन्यवाद ❤❤
हार्दिक आभार हजुर प्रति
गींत राम्रो छ गीत त खुल्यो तर लाजले हो कि मोहन भाइकोअनुहारमा हसिलो रौनक देखिएन ।
हार्दिक आभार हजुर प्रति
धेरै धेरै राम्रो छ ल सबैलाई नमते ल ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
क्या बात क्या बात❤❤❤❤❤❤❤वाव वाव कति रमाइलो ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow dami bhag 2 pani aaunu pareyo thit maren bayan garer nasakine vo❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Ma ta mohan dajuko fan ho haii hjr
हार्दिक आभार हजुर प्रति
फेरि पनि यो जोदिलाइ जुनकीरी मा देख्न पाइयोस किनकी शब्द को खानी नै होइछ भाइ मोहन ।।।गायिका त झन भन्नै परेन
हार्दिक आभार हजुर प्रति
म अाफैले अाफैलाई साेधे छु याे गित कति फेर हेरिस भनेर तर कति फेर हेरेछु भनेर जवाफ दिन नै सकिन तेति राम्राे लागे छ मलाई यही भाका अर्काे भाग सुन्न मन छ मलाई ई नै दुबै गायक गाायका बिच मा तर अलि लामाे भिडियो भनाउनु हाेला है याे गाईरहेकाे अलि छाेटाे भयाे हस ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
नमस्ते जुनकिरि रोधि घर परिबार लाई धेरै राम्रो सुनिरहुजसतो भागदुई को परखाईमा छु मत सबै लाई उतर उतर परगती को कामना🙏
हार्दिक आभार हजुर प्रति
Ramro Lago Manju lai ta kasle sakxara ❤❤❤
हार्दिक आभार हजुर प्रति
Mero pokhreli saan manju Suvakamana,
हार्दिक आभार हजुर प्रति
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
हार्दिक आभार हजुर प्रति
❤✍🏼💘💋 बैनी मन्जुको स्वोरमा चमत्कार छ, ठाडो भाका वा लोक दोहोरी सबै बिधामा उत्कृष्ट आवाज छ , उत्कृष्ट प्रस्तुती भाषा सब्द र टुक्का को खानी त्यसमा पनि हत्ताकत्ता ज्यान रुपको सुन्दर्ताको बयान गर्न नसकुम्ला म , अन्ततः लोक दोहोरी साङ्गीतिक शीखर यसरी नै कायम राख्नु भन्नु चाहान्छु 🤣❤❤ मन्जुको प्रस्तुती सधैं सुपर टार,अब्बल 🤣🤣🤣🤣🤣💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏😅🎉
हार्दिक आभार हजुर प्रति
Sweet voice manju ❤❤❤gorgeous & beautiful ❤❤❤ best of luck Respect all singers and musicians ❤❤❤
हार्दिक आभार हजुर प्रति
Aatyantai sundar dohori manju Biswakarma ra mohon nepali Vai supper love from india 🇮🇳 ❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
मलाई सारै मनपर्ने लाेक दाेहाेरि
दुवै गायक भाई-बहिनीको मिठो स्वरका साथै मिठा शब्दले सजिएको गित।आगामी भाग यसरी नै हेर्न पाऊ।उत्तरोत्तर प्रगतिको शूभकामना।
हार्दिक आभार हजुर प्रति
मन्जु बैनिलाई र माेहन भाइ लाई धेरै धेरै राम्राे दाेहाेरि गाउनु भयाे धन्यवाद छ साथै सुभकामना पनि दिन चाहनन्छु रजुनकिरि लगायत सम्पूर्ण कलाकार लाई माया❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा अति नै मिठो रमाइलो आहा❤❤❤
हार्दिक आभार हजुर प्रति
अति सुन्दर 👍🎉
हार्दिक आभार हजुर प्रति
यान प्रसाद न्यौपाने र मन्जु बि क को भाग दुई लिएर आउन पर्यो
हार्दिक आभार हजुर प्रति
Ramro xa junkiri rodhi ghar
हार्दिक आभार हजुर प्रति
ekdam man paryo specially mohan bhai ko gaune sabda saili manju baini ko geet ta sunirakai xu keep it up wish you all the best dubai jana lai
हार्दिक आभार हजुर प्रति
Mohan Nepali दर्शक को अनुशाशित,सालिन सभ्य लोकयुवा को रुपमा देखिन्छन् । गितलाई सभ्य र सालिन बनाउन योग्दान दिनसक्ने आशा बोकेको कोपिला।
हार्दिक आभार हजुर प्रति
मीठो आवाज मा दोहोरी सुनियो अझैं सुन्न पाउँ सुभकामना 🎉
हार्दिक आभार हजुर प्रति
Tik tok tira geet ko tukka haru 🥰dekhera herna aako pura video Sarai ramro ani ramailo lagyo ❤❤
हार्दिक आभार हजुर प्रति
मञ्जु र यान प्रसाद को फेरि आउन पर्यो यो दुई को एक्सन हातको हा उ भाउ ले रोमांटिक बनाउँछ दोहोरी
हार्दिक आभार हजुर प्रति
Ramro xa
हार्दिक आभार हजुर प्रति
सारै मीठो स्वरका धनी सुइट अनु सासित महन भाइ स्वरकी धनी मन्जु बैहिनी अनि होल जुन किरी दोहोरि घर सन्चालिका जुन किरी नानू जय गित जय सङ्गीत शुभ कामना छ🌺❣️❣️
हार्दिक आभार हजुर प्रति
एकदमै रमाइलो भको थियो गित पनि सारै मिठो रहछ
हार्दिक आभार हजुर प्रति
Reply
hamro pyuthanko sahan mohan bro ko git saraivman parchh ❤
हार्दिक आभार हजुर प्रति
दुबै कलाकार लाई शुभकामना 🌹♥️♥️🌺🌺
हार्दिक आभार हजुरप्रति
आहा साह्रै राम्रो 🙏🙏👌👌💖💖🌹🌹💐💐
हार्दिक आभार हजुर प्रति
खुबै मिठो लाग्छ मन्जुको स्वर ❤
हार्दिक आभार हजुर प्रति
मन्जु दिदी मलाइ मन पर्छ🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Wahhh superb dohori. Both are so sweet . Mohan brothers voice and personality is too smooth.
हार्दिक आभार हजुर प्रति
Most popular & beauty singer manju ❤❤❤
हार्दिक आभार हजुर प्रति
सरयिरमायिलो ।लोकदोहोरि । ।लोसगित ।बचाउनू ।पनियउटा ।ससकारहो❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow nice song 💃💃👌👌👍👍🙏🙏
हार्दिक आभार हजुर प्रति
❤wow supper dohori❤thimathi ❤Malai dherai man Parni singer manju❤ wow bhadai xa all Tim ❤
हार्दिक आभार हजुर प्रति
दुवै को शोर र सब्दा को बर्णन गर्नु सकिन भाग् दूई पनि आउनु पर्छ ❤ सकिएको पत्ता नै भएन
हार्दिक आभार हजुर प्रति
मै सङ रुनु मै सङ रमाउ ल।
बैना स्वरूप गुलाब फुल समाउ ल।
हार्दिक आभार हजुर प्रति
अतिमिठो दोहोरी खुसी लागो अरु जस्तो ऊत्ताउलो थियेन मिठास र सम्मान्जनक अनि प्रेम्मय थियो, धन्नेबाद यो जोडिलाइ
हार्दिक आभार हजुर प्रति
Excellent 100%🌹🌹कति राम्रो
दुवै .. भई बहिनि लाई ❤️👍👍
अर्को पल्ट पनी रमाइलो. गित संगीत
लिएर.. अहुने आसा गरेको छु... 🌹🌹
हार्दिक आभार हजुर प्रति
Tiktok ma herer aako moh hoi
हार्दिक आभार हजुर प्रति
कडा दोहोरी सुन्न पनि आनन्द लाग्यो।
।।। धन्यवाद दुबै कलाकार लाई ।।।
हार्दिक आभार हजुर प्रति
Kati xito siddhiyako bhaga 2 ma lajaunu bhayan mohan babu
हार्दिक आभार हजुर प्रति
सारै कनमाेहक केटानिलजालु केटिनिलजालु पाराकाे के मन्जु म्याम सारै लजालुबानि के कतिसुहायकाे
हार्दिक आभार हजुर प्रति