वर्षौपछी सुर्य खड्का रबिन लामिछाने र आशा बि.सी. सहित इन्द्रेणीमा । दोहोरीमा तहल्कै मच्चीयो । Surya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024

ความคิดเห็น • 197

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 หลายเดือนก่อน +91

    धेरै पछी ईन्द्रणीमा पुन गाउने मेसो जुर्यो प्रिय मित्र रविन सर र प्यारी बहिनी आशा बिसी संगै निकै रमाईलो दोहोरी... कृष्ण कडेल दाजी र सम्पुर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद❤❤

    • @laxmankhadka3254
      @laxmankhadka3254 2 หลายเดือนก่อน +3

      khusi lagyo dai

    • @sagarchhettri3295
      @sagarchhettri3295 2 หลายเดือนก่อน +1

      my favourite team aaj balla dekhinu vayo khusi lagyo❤❤❤

    • @bhabinthapa3343
      @bhabinthapa3343 2 หลายเดือนก่อน +1

      हाम्रो बागलुङको हिरो सुर्य ब्रो का सबै गित मन पर्छन सफलताको शुभकामना ❤❤❤❤❤

    • @gyanendrabhusal4821
      @gyanendrabhusal4821 2 หลายเดือนก่อน

      miss you brother

    • @baburambhusal1555
      @baburambhusal1555 2 หลายเดือนก่อน

      Sarai ramro x surya ji keep it up

  • @SabitraKhatri-mp2pj
    @SabitraKhatri-mp2pj 2 หลายเดือนก่อน +2

    आहा नी कति रमाईलो भयो नी ईन्द्रेनी टीम सबैलाई धन्याबा छ र सुर्य शर हजुरलाई मेरो बिन्ती छ टीका सानू सिश संग दोहोरी नगाईकन जापान नफर्कनु❤❤❤❤❤ हई

  • @naranaryal5124
    @naranaryal5124 2 หลายเดือนก่อน +9

    आज धेरै दिन पछि सूर्य खड्का रबिन ज्यु लाई सम्मान आसा वि सी र सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी ❤ नीकै उत्कृस्ट ❤
    🙏💐👍🇳🇵🌺💯

  • @Defender-du7gr
    @Defender-du7gr 2 หลายเดือนก่อน +20

    सेवा संदेश र मनोरञ्जन नयाँ लाई प्रोत्सहान अग्रज लाई सम्मान सबै माँझ पुर्याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी . सबै जना कलाकार का झक्कास पर्फमेन्स . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @pritamregmi940
    @pritamregmi940 2 หลายเดือนก่อน +20

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉🎉🎉🎉🎉

  • @PradipMalla-kf6pq
    @PradipMalla-kf6pq 2 หลายเดือนก่อน

    रबिन भाइलाई देखेर भिम पौडेल भाइको याद आयो । इन्द्रेणी टिमलाई विशेष कृष्ण दाइलाई सलाम छ जय इन्द्रेणी 😍😍

  • @akashpalli6250
    @akashpalli6250 2 หลายเดือนก่อน +1

    इन्द्रेणी को बिसेत्ता छत्र साही।। हरेक प्रस्तुति मा अब्बल प्रस्तुति दिन सक्ने। ❤

  • @bishalmahar25
    @bishalmahar25 2 หลายเดือนก่อน +12

    सुर्य खड्का सर रविन सर लाइ धेरै धेरै सम्झना छ सुर्य खड्का सर का जुन गित सुनेनि अझै सुनौ जस्तो लाग्छ तेस्तै रविन सर का गित नि जति सुने अझै सुनौ जस्तो लाग्छ !सुर्य खड्का सर र आशा बहिनि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद प्रत्तिमा भाउजु लाइ नि सेवारो छ!कृष्ण दाइ को त के कुरा गरौ नि उहाँ को त जति सम्मान गरेनि कमै हुन्छन् उहाँ लाइ जति धन्यवाद दिएनि कमै हुन्छ कोटि कोटि नमन छ कृष्ण दाइ ❤❤❤तर कृष्ण दोहोरि गाउदा खै का जानु हुन्छ मैले त दोहोरि खासै हेरेन मजा आयन कृष्ण दाइ न हुदा नि के दोहोरि हेर्न कुन्नि कता जानु हुन्छ खै 😢😢😢😢जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

  • @ganeshbahadur52
    @ganeshbahadur52 หลายเดือนก่อน

    वा मैंले मन पार्नने भाका को दोहोरि घम्सा घम्सी दामि छ भन्नु पर्छ धन्यवाद 🏞️🛫 ✈️✈️✈️

  • @hariacharya6034
    @hariacharya6034 2 หลายเดือนก่อน +3

    धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +2

    परदेशी गायक सुर्य खड्का को आवाजमा जादु छ जति र जुन गित सुने पनि उतिकै उत्कृष्ट छन् आज को भाग को पर्खाइमा थिएँ अब मजाले सुनिन्छ ❤❤❤❤ सुन्दरी सुरिलो स्वरकी धनि आशा र सुर्य खड्का को मिठो दोहोरी ❤❤

  • @kalikasapkota635
    @kalikasapkota635 2 หลายเดือนก่อน +10

    टीका सानु र सूर्य खड्का को दोहोरि पो सुन्न मज्जा आउँथ्यो त

  • @tankagiri3492
    @tankagiri3492 2 หลายเดือนก่อน

    Original भन्दा आशा बैनी सङ्ग गायको "बाग्लुङ बजार आउका" धेरै मीठो लाग्यो। आशा बैनी साच्चै स्वरमा पनि रुपमा पनि 👌👌👌👌😂😂😂
    आनन्दा लिय गित सुनेर।
    धन्यवाद इन्द्रेणी 🎉

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 2 หลายเดือนก่อน

    आहा कति रमाइलो दोहोरि । सुर्य सर रबिन जि र आशा बि सि को सुमधुर स्वरमा सुन्न पाइयो नमन छ सबै मा ।जय इन्द्रेणि🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @khadkabk9712
    @khadkabk9712 2 หลายเดือนก่อน

    बिदेशमा भएरा पनि आफ्नो मौलिक लोक सस्कृतिको जगेर्ना गर्दै आइरहनु भएका भाइ सुर्या खड्कालाइ धेरै धन्यवाद छ। सालिन स्वाभाब अनि अति मीठो स्वोरकी धनी बैनी आशा लगाएत सम्पुर्ण इन्द्रेणी परिवार प्रती सम्मान छ।❤

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 หลายเดือนก่อน +3

    बधाई छ आफ्नो पुरानो स्थल सम्झेकोमा सुर्य लाई

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 2 หลายเดือนก่อน

    सुर्य खडका सरलाइ धन्यवाद बिदेसमा रहदा बा नेपालमा रहदा आफू जन्मेकाे ठाउँ बाग्लुङ सम्झि रहनु भयकाे छ उहाँ प्रती सम्मान ब्याक्त गर्न चाहान्छु ।

  • @belkumarisunar690
    @belkumarisunar690 2 หลายเดือนก่อน +3

    आहा आज तीन हस्ती हरूको दोहोरी बबाल रमाइलो हुने भो जय इन्ड्रेनि जय गीत 🎉🎉🎉❤❤❤

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 หลายเดือนก่อน +3

    I love asha bc को रुप र पहीरन सबै कती मिलेको छ❤❤❤❤ अनी गित गाउने अनुसान सारै राम्रो दुबाजनाको❤❤

  • @sukadevkhanal
    @sukadevkhanal 2 หลายเดือนก่อน +4

    दामि छ लोकदोहोरि

  • @govindakaraketi5792
    @govindakaraketi5792 2 หลายเดือนก่อน +1

    सारै रमाइलो धार्जे भयर दुवैकाे प्रस्तुति ।

  • @dhanbahadur4391
    @dhanbahadur4391 2 หลายเดือนก่อน

    यति मिठो पन्चेबाजा गित सिर्जना गर्नि मलाई नि धेरै मन पर्नी भाका एयता नेपाली संगीत म छुतै नाम कामाउन सफल
    सुर्य खड्का दाजु पर्ती सम्मान
    रम्री हम्री तनहुँ गे चेली असा विशि लाइ पनि धेरै शुभकामना 🎤🎤

  • @sagarchhettri3295
    @sagarchhettri3295 2 หลายเดือนก่อน +2

    अर्गानिक बाजा संगै मन पर्ने कलाकार सुर्य रबिन अनि आशा जि देख्दा धेरै खुशी लाग्यो ❤❤❤

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 2 หลายเดือนก่อน +3

    यथार्थ देखायर भाइले गायकाेमा वधाइ छ भाइ ।

  • @surajbogati9484
    @surajbogati9484 2 หลายเดือนก่อน

    एति मिलेकाे पंचे बाजा ,ठुलाे संख्यामा जमघट अडियनस्स ईन्द्रेणिकाे कार्यक्रम भभ्य ,तेसै माथि मनपर्ने कलाकार सुर्य खडका,धेरै मनपर्ने आशा बिसी कलाकार सभ्य यति राम्रो यपिसाेड ,वन्स अगेन फलाे गरि दुईपटक नहेरी मनले मानेन ,तेसैमा आशा बिसिकाे गायन टुक्का ,मुस्कान लाजवाब सधै अघि बढेकाे देख्न पाउँ

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 หลายเดือนก่อน +2

    आशाबैनिकोदोहोरी जैलेपनि शिस्ट सालिन अनुशासित हुन्छ,सदै एस्तै गाउनुहुनेछ धन्यबाद दुबैलाइ

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 หลายเดือนก่อน +2

    जय ईम्द्रेणि

  • @kishanban4037
    @kishanban4037 2 หลายเดือนก่อน

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सुर्य खड्का सर आशा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 หลายเดือนก่อน

    सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन साथै उहां उपस्थित अथिति कलाकार जन सम्पूर्ण लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ निकै रमाईलो भो ❤❤❤

  • @mastitv4393
    @mastitv4393 2 หลายเดือนก่อน

    आदरणीय दाइ सुर्य खड्का दाजी र दिदी आसा बिसि को मीठो गित मा दोहोरी सुन्न पाइयो सारै मन रमाइलो भयो !!!

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 2 หลายเดือนก่อน +2

    मलाई त रविन लामिछाने बसेको स्टाइल मन पर्ने का 😂😂 क-कसलाई मन पर्छ भनम त 😂😂जय ईन्द्रेणी आज बबाल रमाइलो हुनी भो

    • @nirmalarawal5088
      @nirmalarawal5088 2 หลายเดือนก่อน

      मलाई फेरि सेतो सर्ट लाउने भाइले मादल बजाको lastai मन पर्यो।।।।

  • @ghatanimohan
    @ghatanimohan 2 หลายเดือนก่อน +2

    मनोरञ्जन तथा कला र संस्कृति को जगेर्ना गर्दै असह्य पिडितहरुलाई सहयोग गर्दै निरन्तर अघि बढीरहेको कार्यक्रम ईन्द्रेणी टिमलाई सम्मान तथा शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @JasudaAle
    @JasudaAle 2 หลายเดือนก่อน

    मैले दोहोरी गित अनि मान्छे पनि धेरै मन पर्ने भनेको नै आशा बि सि हो के मानेको भए त बिहे गर्ने थियो मैले आशा लाई💜💞💞💞💗💗💗💝💝💝💝😍😍😍😍💋💋💋💋

  • @laxmanpandey4873
    @laxmanpandey4873 2 หลายเดือนก่อน

    कलाकार भनेको यस्तो हुनु पर्छ परिआय जे पनि बजाउन सक्नी
    पन्चे बाजामा मजा आयो अझै सनाई भको भय झन
    सबै मन पर्नी कलाकार देख्न पाइयो आज

  • @lilapoudel5606
    @lilapoudel5606 2 หลายเดือนก่อน +3

    जय इन्द्रेणी सांस्कृतिक 🎉🎉🎉🎉 परिवार

  • @alishabohara970
    @alishabohara970 2 หลายเดือนก่อน

    आहा कती राम्रो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤

  • @mainalichannel8857
    @mainalichannel8857 2 หลายเดือนก่อน

    धेरै धेरै रमाइलो गर्नु भयो हजुरले शर नमस्कार छ है हजुर लाइ इन्द्रेणि टिम लाइ कोटि कोटि नमस्कार छ 🌹🙏🌹🌹❤️❤️❤️❤️❤️🌹

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 หลายเดือนก่อน

    आहा हिजो साराड्गी सन्सार मा भगवान भन्डारी दाजू र आशा बि सी को दोहोरी हेरीयो❤आज फेरी ईन्द्णी मा शूर्य खड्का भाई र आशा बि सी को दोहोरी हेर्न पाईयो❤जोरदार ताली धैरै धैरै धैरै धन्यवाद छ असाधै राम्रो रमाईलो लागो❤❤❤❤❤❤❤

  • @DhanaKhatri-w1v
    @DhanaKhatri-w1v 2 หลายเดือนก่อน

    रबिन भाइ आसा बैनि लाइ इन्देनि मा देख्दा भिम पौडेल भाइको सम्झना आयो

  • @SunitaPariyar-c1x
    @SunitaPariyar-c1x 2 หลายเดือนก่อน +2

    दामी छ लोकदोहोरी

  • @Psherchan
    @Psherchan หลายเดือนก่อน

    बाग्लुङ बजार आउका मायालु ... मलाइ सारै मन पर्ने गीत ।

  • @susilagyawali7643
    @susilagyawali7643 2 หลายเดือนก่อน

    मैलेत 3 पटक हेरिसके सुर्य सरलाइ सम्मानछ

  • @tirthathapa7189
    @tirthathapa7189 2 หลายเดือนก่อน

    आशा दिदी को स्वर कति मिठो छ बधाई छ हजुर हरु लाई

  • @lamjungebaje8736
    @lamjungebaje8736 2 หลายเดือนก่อน +2

    अति रमाइलो आहा

  • @prembahadur3152
    @prembahadur3152 2 หลายเดือนก่อน +2

    Sari marmik live dhohori Surya Khadka ra Aasha BC KO aawaja ma ❤❤❤❤❤

  • @nilbahadur5595
    @nilbahadur5595 2 หลายเดือนก่อน

    सर्वप्रथम सम्पुर्ण ईन्द्रेणी टिमलाई दुई हात जोडी नमस्कार 🙏🙏 गित हजारौं सुन्ने पनि शब्द एउटै काफी हुन्छ का मुना मदन पढेर बस् है 🎉🎉

  • @khadkarokamagar3023
    @khadkarokamagar3023 2 หลายเดือนก่อน

    मेरो बागलुङ को सुर्य खदका लोक दोहोरी का राजा हुन म धेरै हेर्छु उहाँको गित

  • @innocentgirl5737
    @innocentgirl5737 2 หลายเดือนก่อน

    आज त छत्र बाजामा ❤❤बधाई सबैलाई दामी छ

  • @clovevange4432
    @clovevange4432 2 หลายเดือนก่อน

    हइट्ट सुर्य अनि पुर्णकला बिसि तम्रा गितलले लान्छकि केहाे 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌👌

  • @kumardarji7529
    @kumardarji7529 2 หลายเดือนก่อน

    I vote bhaini lai

  • @narayankumar2594
    @narayankumar2594 2 หลายเดือนก่อน

    छत्रे ठेउकेले सही काम पाएछ। हाम्रो दमाइ साइलोको झलको आयो 😊

  • @mrjbrmagar7220
    @mrjbrmagar7220 หลายเดือนก่อน

    Dhaka topima krishna daju pani sarai khatra hai

  • @aasthathapa-sq2ol
    @aasthathapa-sq2ol 2 หลายเดือนก่อน

    Mailay aja matra harna paia
    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊

  • @purshottampandey6673
    @purshottampandey6673 2 หลายเดือนก่อน

    सबै राम्रो छ सने बजेन त्यो भय सुनमा सुगन्ध हुनेथियो

  • @krishnathapa5757
    @krishnathapa5757 2 หลายเดือนก่อน

    Super competition thanks for
    All team

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 หลายเดือนก่อน

    Aaha! Kati mitho dohari kalakar ni tetikai ramra

  • @purangautam8770
    @purangautam8770 2 หลายเดือนก่อน

    धेरै समय पछि रमाइलो माहोल तातियो

  • @kumardarji7529
    @kumardarji7529 2 หลายเดือนก่อน

    Both you are great but respect Kadel dai ra bhai ko 1 st speech

  • @kishanban4037
    @kishanban4037 2 หลายเดือนก่อน +1

    मेरो जिल्ला का अग्रज कलाकार सुर्य खड्का सर र प्यारी आशा बि सी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @chandrapandey3551
    @chandrapandey3551 2 หลายเดือนก่อน

    हैन मादलको ठाउँमा टेम्को र दमाई पो आयछन त जय होस् इन्द्रेणी

  • @balrimal476
    @balrimal476 2 หลายเดือนก่อน

    सारै राम्राे

  • @jungilalshah8916
    @jungilalshah8916 2 หลายเดือนก่อน

    Aasha ra Surya ko Ramro lagyo

  • @KailashBudhathoki-ys6gm
    @KailashBudhathoki-ys6gm 2 หลายเดือนก่อน +1

    आशा बि. सी ..❤❤❤❤💕💕

  • @alialli5942
    @alialli5942 2 หลายเดือนก่อน

    Vabya ramaillo indrenima suriya khadka @ Aasha ko

  • @DineshRawal-xz7wr
    @DineshRawal-xz7wr 2 หลายเดือนก่อน

    एक दम बबाल रमाइलो सर्‍र्‍र

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน

    गित राम्रो रहेछ ।

  • @GanjSing-t3i
    @GanjSing-t3i 2 หลายเดือนก่อน

    धेरै राम्रो जोदि मिथो गाना

  • @harikummar5469
    @harikummar5469 2 หลายเดือนก่อน

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤🎉🎉🎉

  • @nirmalakarki4813
    @nirmalakarki4813 2 หลายเดือนก่อน

    आहा अति राम्रो 🙏🙏🙏🙏🙏🙏

  • @puskalsharma293
    @puskalsharma293 2 หลายเดือนก่อน

    धेरै राम्राे छ दाेहाेरी 👌👌👌👌❤️♥️🇳🇵💯🌹

  • @baburamsubedi3843
    @baburamsubedi3843 2 หลายเดือนก่อน

    सारै राम्रो भाका अनि स्वर ❤❤❤❤

  • @debindratiwari8477
    @debindratiwari8477 2 หลายเดือนก่อน

    Wo so good al of family ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉 I we ce Doha Qata ....

  • @Dhanbahadarj
    @Dhanbahadarj 2 หลายเดือนก่อน

    Barist Dohari gayak Mr surya khadka Mr Ravi Lamechhane and Mrs Aashabc super songs thanks very good indreni ma

  • @susilagyawali7643
    @susilagyawali7643 2 หลายเดือนก่อน

    इन्द्रेनि परिबार सबै सबै टिम्ला नमस्कार धन्ने बाद

  • @SabitraKhatri-mp2pj
    @SabitraKhatri-mp2pj 2 หลายเดือนก่อน

    ओ हो नी सुर्य शर❤❤❤❤❤❤

  • @roshanbista3749
    @roshanbista3749 2 หลายเดือนก่อน

    Aahaa aaj pni dherai -dherai ramailo satahi aananda layo man ma kin ki honhar kalakar ka mitha2 live dohori sunnnaa pauda ❤❤❤❤👍👍👌👌

  • @avig731
    @avig731 2 หลายเดือนก่อน

    कति मीठो बागलुङ को भाका

  • @hemantakandel5500
    @hemantakandel5500 2 หลายเดือนก่อน

    Good evening everyone
    Aahaa...
    Dherai paxi aja Surya khadka ra Rabin vai lai sangei dekhiyo
    Jaya indreni

  • @LureyKing11
    @LureyKing11 2 หลายเดือนก่อน

    जय ईन्द्रेणी

  • @purangautam8770
    @purangautam8770 2 หลายเดือนก่อน

    मलाई मन पर्नी गायक सुर्य खद्का र गाइका आसा बिसि कति रमाइलो

  • @yambahaduroli5139
    @yambahaduroli5139 2 หลายเดือนก่อน

    नमस्कार सबै टिमलाई धेरै राम्रो दाेहाेरि

  • @laxmankhadka3254
    @laxmankhadka3254 2 หลายเดือนก่อน

    dherai ramailo

  • @khembhandari2595
    @khembhandari2595 2 หลายเดือนก่อน

    Aajkal manmaya waiba kata janu bhayexa ..my favourite siger

  • @rajanthapaliya2800
    @rajanthapaliya2800 2 หลายเดือนก่อน

    बासुरि👌👌👌🎂🎂

  • @amritaaryal6659
    @amritaaryal6659 2 หลายเดือนก่อน

    Aaja Sarai Rimilo Dohori xa❤❤❤❤❤❤❤❤❤❤

  • @baburambhusal1555
    @baburambhusal1555 2 หลายเดือนก่อน

    Sabaikai namaskar ramro x ajhai ramro garnu ani krishna ji pn saila lai pani geet gauna lagauna la pls

  • @parkashshahi-ij6bk
    @parkashshahi-ij6bk 2 หลายเดือนก่อน

    super❤❤❤surya vai bheni dubai lie uchha saman thanks inderni hoold team❤❤❤

  • @ramesh1970
    @ramesh1970 2 หลายเดือนก่อน

    जय गीत जय संगीत जय इन्द्रेणी ❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 2 หลายเดือนก่อน

    Wow very nice songs ❤❤

  • @ramnathchalise1783
    @ramnathchalise1783 2 หลายเดือนก่อน

    Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉

  • @sushilabhattarai8982
    @sushilabhattarai8982 2 หลายเดือนก่อน

    Savya ra salin dohari congratulation both 🙏🙏

  • @SunitaBhujel-z6s
    @SunitaBhujel-z6s 2 หลายเดือนก่อน

    ❤❤धेरै राम्रो छ❤❤

  • @shantichad150
    @shantichad150 2 หลายเดือนก่อน

    Nice 👍🏻👍🏻👍🏻👍🏻 song

  • @JungChaudhary-h7u
    @JungChaudhary-h7u 2 หลายเดือนก่อน

    wow dami dubai janako nirdhakka vayara gaunu vayakoxa ! tukka pani sarai ramro dubaiko

  • @dagbahadurmagardagbahadur2044
    @dagbahadurmagardagbahadur2044 2 หลายเดือนก่อน

    Super song

  • @basantapaudel133
    @basantapaudel133 2 หลายเดือนก่อน

    ३४/४० बर्ष सम्म केही गर्न नसक्ने कांग्रेस एमाले ले अब गर्छन् भन्ने ०% पनि छैन ५ बर्ष रास्वपा पाटीको सरकार चलाउन दिनु पर्दछ ८४ मा जनताको भरपुर मतदान को अवश्यकता छ होइन भने नेपाल देश भन्ने थियो रे भन्नी हुन्छ

  • @samalarai-gn1ll
    @samalarai-gn1ll 2 หลายเดือนก่อน

    सारै रमाईलो

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 2 หลายเดือนก่อน

    जय इन्द्रेणी❤❤❤

  • @BharatTamatta-w7g
    @BharatTamatta-w7g 2 หลายเดือนก่อน

    रमाइलो लाग्यो