आना स्टार दोहोरीमा छाउदै गर्दा अर्का विदेशी झिल्केले तहल्का मच्चाए ।०७५.१०.१७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#JhilkeDai#AanaStar
  • บันเทิง

ความคิดเห็น • 719

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +129

    कति हास्नु आजको iindreni कार्यक्रम मा बिदेशी गायिका आना स्तार र झिल्के लाई मन पराउने जति प्यानहरु यता हाजिर हुम है बिदेशी भएर नेपाल भेषभुसा गरेको धेरै राम्रो लाग्यो धन्यवाद छ

    • @sarojsunar380
      @sarojsunar380 5 ปีที่แล้ว +1

      Nice yar

    • @harishsinghdhami158
      @harishsinghdhami158 5 ปีที่แล้ว +1

      म लाई नी राम्रो लाग्यो

    • @gurungrajan2851
      @gurungrajan2851 5 ปีที่แล้ว

      Bulu

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 ปีที่แล้ว

      नेपाली संसकिर्तिमा गौरव गरौँ

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 ปีที่แล้ว

      अानाकाे बाँसुरी सुन्न पाए झन रमाइलो हुन्थ्यो

  • @manmagar8512
    @manmagar8512 5 ปีที่แล้ว +33

    लौ बिदेशीले "मगर" को unifum पोशाकमा पहिलोपटक "I proud magar " I love nepal💘💘💘💘💘😍👌👌👌

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 ปีที่แล้ว +40

    डक्टर आन्ना प्रति सम्मान छ ।जो बिदेशि नागरिक भएर पनि नेपालि लोक गीत संगितमा phd गर्नु भएको छ ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 ปีที่แล้ว +222

    नेपाली ले नेपाली सुन्न गाउना छाडे अब बिदेशिले अगाल्दै छन् खुशी लाग्यो मजा पनि आयो हसायो बुढाले

    • @debendramagar9222
      @debendramagar9222 5 ปีที่แล้ว +2

      Hehe hora kali

    • @kusummtasu5223
      @kusummtasu5223 5 ปีที่แล้ว

      pahilako tulana ma ajkal jata pani dayraee get sangit gunjincha yo khusiko kura hoo

    • @lilaprasadthapa8994
      @lilaprasadthapa8994 5 ปีที่แล้ว

      Balima aaja bader pasi jasto vayosir.

    • @yekrajdulal6519
      @yekrajdulal6519 5 ปีที่แล้ว

      किस्ना सर नमास्कार र उहाँ हुनु भाका दरसक लाई मेराे तरफ बाटा नमास्का भनी दिनु ल किस्ना सर

    • @sadhanakhatiwada6130
      @sadhanakhatiwada6130 5 ปีที่แล้ว

      Dr Aana your voice attracts me always..

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +8

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।डाक्टर आना र झिल्के दाइलाइ हृदय देखि सलाम गर्छु।नेपालीले नेपाली गित गाउन र सुन्न छाडिसके तर बिदेशीले यति मिठो गित गाउदा सारै खुशी लाग्यो।इन्द्रेणीको जय!जय!जय!

  • @lamaraju5118
    @lamaraju5118 5 ปีที่แล้ว +114

    नेपाली कल्चर लोक दोहोरी भने पछि नाक खुम्च्याउने नेपालिहरुको लागि दरो झापट हो यो आजको लोक दोहोरी कार्‍यक्रम

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +37

    आना दिदी को स्वर कति मिठो म भाई ले मन देखि नै सलुट गर्छु आना लाई

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 ปีที่แล้ว +18

    साच्चै भन्दा नेपाली मुल्का भुटानी
    भगवान जस्ता मन भका रैछ्न एति धेरै
    माया रैछ भने कुरा नेपाल प्रती छाती
    कोरेर पनि भेटिन होला तेति नेपाल लाई
    माया गर्नु हुदो रैछ मैले सलाम ठोक्न चाए
    नेपाली मूलका भुटानि नागरिक लाई

  • @indrabkunwar3628
    @indrabkunwar3628 5 ปีที่แล้ว +35

    कति राम्रो पुरानो गितहरु गाउनु भयो झिल्के दाई ले उहाँ लाइ धेरै धेरै धेरै धन्यबाद छ

  • @dharmeshkc4082
    @dharmeshkc4082 5 ปีที่แล้ว +31

    कहाँ बास्दोछै न्याउली चरी कहाँ बास्दोछै मैना
    लान्छेउ भने आजै दिन्छु औँठि चिनो बैना हिमाल पहाड तराइ
    कोहि छैनौं पराइ
    उकाली ओराली देउराली भञ्ज्याङ् चौतारी पुर्ब मेची देखि पश्चिम महाकाली
    स्वदेश बिदेश जो जहाँ बसे पनि हामी सम्पुर्ण नेपाली
    हजुर दर्शन अनि नमस्ते सम्पुर्ण इन्द्रेणी परिवारमा कहिले नेपालका कुना काप्चा दुर दराज देखि त कहिले आफनै इन्द्रेणी स्टुडियो देखि नेपाली मौलिक संस्कृती झल्काउने गित सङ्गीत र बाजाघाजा सहित प्रसारण हुने कार्यक्रम इन्द्रेणी एक्दमै राम्रो छ ।। यो प्रदेशको ठाउँमा ईन्टरनेटको माध्यम बाट सकेसम्म नछुटाइ हेर्ने गर्छु ।।
    धर्मेश के शि
    चिङ्गाड गाउँपालिका रानिबास सुर्खेत
    हाल पश्चिम भारत
    जय गित जय सङ्गित
    मेरो प्यारो देश नेपाल जय नेपाल
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @southmovie2409
    @southmovie2409 5 ปีที่แล้ว +12

    बिदेशी ले नेपाली गीत गाउदा असाध्यै खुशी लाग्यो

  • @Raajabhesh
    @Raajabhesh 5 ปีที่แล้ว +13

    नेपाली लोक सस्कृती अद्द्यन र जगेर्नामा लाग्ने हात हरुलाई सलाम छ ।

  • @nabinkumarbista176
    @nabinkumarbista176 5 ปีที่แล้ว +3

    झिल्के दाइ
    आना स्ट्रि दिदि
    अन्य विदेशि कलाकारको नेपालि गित सँगित प्रतिको लगाव वहा सम्मान योग्य छ।।
    आशू गायक हाम्रो झिल्के कृष्ण दाइ सलाम छ।।।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +16

    अाहा नेपाली कति राम्रो बाेलेका हुन ,(नेपाली मानछे भने नेपाली बाेलन हिचकिचाउछन ,)सबै टिमलाई नमस्कार सबै जयजय हाेस् खिमा खाेई त?

  • @saraswatipraja8448
    @saraswatipraja8448 5 ปีที่แล้ว +26

    आना स्तर सिस सग अरु बिदेशी को ग्रुप नै रहेछ ।धन्यवाद इन्द्रेणी परिवार लगायत उपस्थित सम्पुर्ण लाई ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈🇳🇵🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈

    • @vumitamang6926
      @vumitamang6926 4 ปีที่แล้ว

      Aana dd lae vetnu man lagiyo saknu hunx vane kisan dai plz ma vetnu chahanxu vetaedinun

  • @yubarajdhakal3964
    @yubarajdhakal3964 4 ปีที่แล้ว +1

    बिदेशी नागरिक को प्रस्तुति देख्दा एकदम खुशि लाग्यो , तर बिडम्बना नेपालीहरु भने आफ्नो संस्कृति लाई भुु्ल्देै गएका छन् हरेक दिन ,हजुरको यो संस्कृति बचाई राख्ने जुन प्रयास छ यो सधैंभरि रहिरहनेछ भन्ने आसा राखेको छु !!! धन्यबाद !!!

  • @rajkumargurung1023
    @rajkumargurung1023 5 ปีที่แล้ว +9

    Dr. Aana, inculding all foreigner & entire team of indreni keep it up 👌👌👌

  • @chandrayogi25
    @chandrayogi25 5 ปีที่แล้ว +12

    धेरै राम्रो दर्शन नमस्कार सबैजना स्वोदेशी र बिदेशी कलाकार हरुलाइ

  • @ishamagar7516
    @ishamagar7516 5 ปีที่แล้ว +24

    ल हेर त हाम्रा देश का केटा केटी हरु लोक गित मन पर्दैन त्यपे गित गाउछ। बिदेशी हरुले हेर कति माया गर्ने रैछ्😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rakeshsunar9731
    @rakeshsunar9731 5 ปีที่แล้ว +6

    अाम्म‌ै बिदेशी अान्ना को नेपाली बाट गित हरु सुन्दा सार्ह‌ै गर्व लाग्यो welcome to my nepal aana famly

  • @danbahadurchalaune2123
    @danbahadurchalaune2123 5 ปีที่แล้ว +9

    हृदय देखि आभार इन्देनीटिम लगायत सम्पूर्ण कलाकार लाई

  • @tiwari7642
    @tiwari7642 5 ปีที่แล้ว +5

    बिदेशी पाहुनाले हाम्रो लोक दोहोरी गित अनि लोक सङ्गितलाइ यति धेरै माया गरेर गाउनु भएको सुन्दा आनन्द अनि खुशी लाग्छ ।।

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 5 ปีที่แล้ว +34

    नेपाली chada गयक हरुले सिक्नु होस बिदेसी हरु सङ्ग

  • @tag1748
    @tag1748 5 ปีที่แล้ว +3

    स्वगत छ आना सिस हजुरलाइ तपाई त अमेरिकी होईन नेपाली नै जसरी गाउनुन्हुन्छ र अरु दाइ हरुलाइ पनि स्वगत छ सरै खुशी लाग्यो ।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 5 ปีที่แล้ว +19

    हृदय देखि सम्मान छ बिदेशी पाहुना पर्ती 🙏🙏🙏

  • @harisharanharisharan863
    @harisharanharisharan863 5 ปีที่แล้ว +12

    खुसी लागो बिदेसि ले नेपाली लाई माया गरेको मा

  • @rinamagar1289
    @rinamagar1289 5 ปีที่แล้ว +1

    hami nepali vayera dohori gauna audaina..hera bideshi le sakeko..hrtly thankful to Anne

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +3

    What a wonderful indreni Program with Foreign friends.
    It is really beautiful to watch their folk Nepali singing.
    Dr. Anna and Claudia are so nice folk singers.
    What a nice gathering in indreni. Salutation to all foreign friends who loves Nepali folk culture and help spread in the world.
    Keep it up Indreni. Great job. Go ahead.

  • @pushkarsaud4191
    @pushkarsaud4191 5 ปีที่แล้ว +3

    yo program le t man xoyo dai . Bideshi le pani hamro sankiti laai samjhadaa rahexan ... maaya gardaa rahexan . Dai hajur le chaleka harek paailaa pailaa ma safalta milos . Krisna dai r sabai indrenj team laai dhanyaabaad ..
    Pushkar saud Baitadi
    Haal Bharat baad daju
    Ma yo program antantai man parauxu ...

  • @ranjukumarirai9943
    @ranjukumarirai9943 4 ปีที่แล้ว +4

    Waoooo amazing Ana n other Americans.. love u alll

  • @hemneupane6361
    @hemneupane6361 4 ปีที่แล้ว +1

    wow sunera maja aayo aajako indreni karekram

  • @ishwornepali54
    @ishwornepali54 ปีที่แล้ว

    Indreni le international singer lai welcom
    Gare hamro sanskrit sangit kala lai
    Deplop thankyou kadel sir jai nepali

  • @kharalhemnath
    @kharalhemnath 3 ปีที่แล้ว +1

    हार्दिक आभार कृष्ण कंडेल दाई एबम् सिंगो इन्द्रेणी सांस्कृतिक परिवारलाई।

  • @krishnadangi996
    @krishnadangi996 4 ปีที่แล้ว

    धन्यहो नेपाली गीत गाउन सक्ने बिदेसी हरुलाइ

  • @mylo8318
    @mylo8318 5 ปีที่แล้ว +2

    य बरै विदेशी आएर हाम्रो धर्म र संस्कृति मा यसरी रमाउँछन् ज्यादै खुसी लाग्छ।जय पशपतिनाथ जय नेपाल🇳🇵🇳🇵

  • @rickythapaofficial
    @rickythapaofficial 5 ปีที่แล้ว +1

    बिदेसी हरुले नेपाली गित गाउदा निकै रमाइलो लाग्यो।

  • @nareshgurung8302
    @nareshgurung8302 3 ปีที่แล้ว

    🙏🙏आजाको इन्द्रणी सारै मन परो।♥️♥️

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 ปีที่แล้ว +8

    सम्पुर्ण ईन्द्रेणी टिमलाई
    दर्शन नमस्कार
    हाल कुवेत बाट

  • @gwsgamingyt2518
    @gwsgamingyt2518 5 ปีที่แล้ว +6

    Awesome 👌🏻
    nepali haru. sob india ko geet
    thukka
    😢
    love from nepal. ♥️

  • @chilparakoplatform9381
    @chilparakoplatform9381 4 ปีที่แล้ว +5

    Wow how perfect season 💕💕

  • @ganeshrai6288
    @ganeshrai6288 5 ปีที่แล้ว +1

    आना स्टार पहिला को भन्दा स्पष्ट नेपाली बोल्ने भइ छ यहाँ हरु बाट सिक्नुस हाम्रो नेपाली दाजु भाइ दिदी बैनी ले एउटा उदाहरण नै हुनुहुन्छ यहाँ हरु

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 ปีที่แล้ว

    नेपाली जति सबैले नेपाली लोक संस्कृति बिर्सेर अङ्ग्रेजी गाना सुन्छ्न।बिदेशी ले यसरी लोक गित गाएको सुन्दा साच्चै हर्षको आँसु आयो।

  • @premsunar6715
    @premsunar6715 3 ปีที่แล้ว

    खुसी लाग्यो बिदेशीले नेपाली पोसाक लायेर नेपाली गितगाउदा

  • @gayatripharal7391
    @gayatripharal7391 4 ปีที่แล้ว

    bidesi le yatI ramro geet gaunxan vane nepalile ta yo vanda ramro gsrnu parxa jehos ramro xa ana ji dohari geet thanku somuch kirshandaju

  • @NabinBaniyaChhetri
    @NabinBaniyaChhetri 5 ปีที่แล้ว +46

    Beni, myagdi ko sathi haru yeta hajir garam tw

  • @harirana305
    @harirana305 5 ปีที่แล้ว +2

    Ati man parne program

  • @dhrubakatuwal7517
    @dhrubakatuwal7517 5 ปีที่แล้ว +17

    हामिलाई बुर्जुवा सस्कृति र शिक्षा भनी अलमल्लमा पार्ने लाई गालामा हाने् मनलागेकाेछ । मेराे सस्कृती प्रती हार्दिक नमन ।

  • @aayushadhikari6388
    @aayushadhikari6388 5 ปีที่แล้ว +1

    सारै मजा आयो हो खुसी पनि लाग्यो

  • @shersirpali5046
    @shersirpali5046 5 ปีที่แล้ว +2

    बुर्तिबाङ मेराे ठाउँ बस्तीमा पनि पुगेकाे हुनु हुँदाे रहेछ झिल्के दाइ धन्यवाद ।

  • @thapakaji3872
    @thapakaji3872 5 ปีที่แล้ว +6

    ए बा आना दिदी सारै कडा

  • @ramjishahi193
    @ramjishahi193 5 ปีที่แล้ว +1

    dr आना जिको गित हेर्न सुन्न थालेको त धेरै भयो साचिकै कति महान बिचार है सधै रही रहनुहोस सम्पूर्ण टिम लाइ धन्याबाद अनि झिल्के दाजुलाई नमस्ते दुइ हात जोडेर नेपालमा नै केहि गर्नुहोस नजानु है छोडेर

  • @tikathapa958
    @tikathapa958 3 ปีที่แล้ว

    इन्द्रेणी लाई धेरै धेरै धन्यवाद छ,

  • @madhavkarki1280
    @madhavkarki1280 4 ปีที่แล้ว +1

    Anna madam को गित शोर चाही सारै राम्रो छ है धेरै धेरै बधाई छ आना लाई

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m 5 ปีที่แล้ว

    धेरै उत्कृष्ट लाग्यो आजको इन्द्रेणी कार्यक्रम साथै बिदेश बाट आएकाले पनि लोकदोहोरी गाउदा धेरै खुशी लाग्यो

  • @timibinakopal6907
    @timibinakopal6907 4 ปีที่แล้ว +1

    अान्ना दिदी काे धेरै मिठाे स्वर छ
    अझै धेरै प्रगति गर्दैजानुहाेला शुभकामना

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 ปีที่แล้ว +2

    Wow wow wow
    सरररररररररररररररर
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @nawrajbastola9107
    @nawrajbastola9107 4 ปีที่แล้ว

    रमाईलो झिल्के दाइ अनि आना दि

  • @saritatimalsina4307
    @saritatimalsina4307 4 ปีที่แล้ว +3

    yo dislike garne chahi pagal nae hun
    love u all indreni team 😍😍😍😍

  • @naryanranabhat9080
    @naryanranabhat9080 5 ปีที่แล้ว +1

    woow दामि गाउनु हुदाे रईछ

  • @parshuramrai5010
    @parshuramrai5010 5 ปีที่แล้ว +1

    नेपाली लोक फोहोरीमा phd गरेकी अमेरिकि नागरिक आना स्टार चेलीलाई बधाई छ✊✊अनि झिल्के दाइ त झनै बबालै झिल्के नै रहेछ र बाकी सबै युनिटलाई धेरै धेरै धन्यवाद पनि ✊✊✊✊

  • @pashupatipudasaini3113
    @pashupatipudasaini3113 4 ปีที่แล้ว

    कति रमाइलो र खुशी लागो बिदेशी हरु ले बोलेको र गीत गाएको देख्दा बडो मज्जा लागो

  • @pujapuspa785
    @pujapuspa785 4 ปีที่แล้ว

    हामी नेपालिले साेच्ना जरुरि छ हाम्रो नेपालि गितलाई कति मायाँ गर्दा हहेछन

  • @pradeshichoutarionline3294
    @pradeshichoutarionline3294 5 ปีที่แล้ว +6

    Namaste indrini tim lai ani bideshi pahuna huru lai well com...

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว +16

    नमस्ते ईनदे्णि टिम लाइ साथै बिदेशी पाउनालाई साेवागतम् रमाइलो बिदेशी पाउनाकाे लाेक भाका

  • @bmsslovelyhws6868
    @bmsslovelyhws6868 5 ปีที่แล้ว

    आज फेरि कृष्ण दाइ ले इन्द्रेणी मा नेपाली मन भए का बिदेशी लाई ल्याएर नेपाली संगीत लाई झन उच्च पार्नु भाको छ।अति नै रमाइलो भयो कतार मा बसेर पनि फुर्सद मा बसेर इन्द्रेणी हेर्दा दिउस भरी गरेको काम बिर्सेको महसुस हुन्छ सलाम छ सम्पुर्ण इन्द्रेणी टिम लाई

  • @nabinkumarbista176
    @nabinkumarbista176 5 ปีที่แล้ว +4

    Music is the part of life.
    hertly wecome from my side all guest.
    indre is the cultural and informational programme. thanks all of you.

  • @sabitamalla5454
    @sabitamalla5454 3 ปีที่แล้ว

    हाम्रा बिदेशी पाहुनाहरुलाई सलाम अनि सम्मान , डाक्टर आना जी धन्यवादको पात्र हुनु हुन्छ , वहाँलाई विशेष सम्मान अनि सलाम । हाम्रो देशको मौलिक कला , संस्कृति लाई देश-बिदेश सम्म पुर्‍याउनु र चिनाउनु अति जरुरी छ ।

  • @rameshnakal3788
    @rameshnakal3788 4 ปีที่แล้ว

    कुईरे हरु त खतरा निक्ले सुपर गजब लाग्यो

  • @bbssunam3916
    @bbssunam3916 5 ปีที่แล้ว +4

    Aaha kati khusi lagyo bidesi vayera pani nepali lok sangetlai maya garne

  • @keshabbasnet4235
    @keshabbasnet4235 5 ปีที่แล้ว +2

    सबै बिदेशी जन र नेपाली मन लाई परदेश बाट नमन गर्न चाहान्छु

  • @milanshahi5374
    @milanshahi5374 3 ปีที่แล้ว

    Wah bidesi dekhi siknu parxa afno desko kala saskirti hirday dekhi dhanyabad🙏🙏🙏🙏

  • @bbssunam3916
    @bbssunam3916 5 ปีที่แล้ว +6

    Aja indrenima xuttai karekarm vayo khairele hasaunu hasayo uha harulai salam xa

  • @mankumarinepali8312
    @mankumarinepali8312 3 ปีที่แล้ว

    बिदेशि पाहुनाले गाउदा सारै भन्दा सारै खुसि लागाे

  • @sandeepbk9838
    @sandeepbk9838 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ

  • @avig731
    @avig731 4 ปีที่แล้ว

    Saliuot garchhu Aana ji ko team lai Nepali pratibhale bharipurna hunu bhayako bidesi kalakar ! ATI khusi chhu Krishna sir hajurlai dhanya ho jai Krishna hi !

  • @sanjulama7803
    @sanjulama7803 5 ปีที่แล้ว

    अोहो कति रमैइलो हो अाना सोल्टिनी को दोहोरी

  • @rupabhatta4431
    @rupabhatta4431 3 ปีที่แล้ว

    🙏🙏 Huge respect ❤️❤️ Kati Sundar chha Nepali Bhasha ani Bideshi le yeti Mitho Geet gaunu bhayeko ❤️❤️🙏🙏

  • @rajkgiri1584
    @rajkgiri1584 5 ปีที่แล้ว +4

    कार्यक्रम लाईक गरेर हेर्न सुरु गर्ने कती हुनुन्छ्🖐

  • @ymunakanxi8829
    @ymunakanxi8829 5 ปีที่แล้ว

    आहा कति रमाइलो गरेको है बिदेशी हरुले पनि नेपाल मा एकदम खुशी लगेयो I hope you

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว

    विदेशीलाई कति मन परेको हाम्रो लोक संस्कृति यहि नै हाम्रो गौरव हो

  • @tankadankoti2611
    @tankadankoti2611 5 ปีที่แล้ว +1

    यो घडिमा यो कार्यक्रम हेरिरहँदा अति गौरव पनी लाग्यो ।

  • @singerdeepakofficial8711
    @singerdeepakofficial8711 5 ปีที่แล้ว +14

    यो हो दोहरी भनेको हजुर

    • @saty101alooe8
      @saty101alooe8 5 ปีที่แล้ว +1

      दमि छ हाे

    • @singerdeepakofficial8711
      @singerdeepakofficial8711 5 ปีที่แล้ว

      मेरो चैनल लाई नि सस्कराईब गर्नु होला हजुर

  • @user-ju1st8fs5e
    @user-ju1st8fs5e 5 ปีที่แล้ว

    धैरैमन परो दोहोरी गाना झनै म पुर्बेली भए कोले आज पुर्बेली गाना मिथो गाउनु भो ईन्दिनी तिमलाई बधाई छ म जहिले नि यो तिम हेर्न पाम अनि आनाको दोहोरी जहिले नि सुनु पाउ

  • @kindragurung4238
    @kindragurung4238 3 ปีที่แล้ว

    Ma sano huda mero babale gaune githaru sunna paya aaja khusi lagyo danyabad sabailai.

  • @santakumar9871
    @santakumar9871 4 ปีที่แล้ว +3

    बिदेशी कलाकार लाई नेपाली मञ्चमा स्वागत गर्न पाउँदा गर्वले छती फुलेर खुशिका आँसु झरेको छ

    • @chudarayamajhi2121
      @chudarayamajhi2121 ปีที่แล้ว

      Yuyuyuyiyytuyyyuyyyyyuyuytyuuuyyuyytytyyyyuuyyyyuuuuuytyuyuytyyuuuyyuyyuyyuyyyyyuyyuuuuuyuuyyuuyuyyyyyyuuuyyytyyyuuuuyytyyuyyyyuuuyuyuuyytyuyuyyuyyyyyuuyyyyuyyuyuyyuuuyytyyuyyyyyyuyyyuyyuuyyyyhguyyuyyuyyuuyyyyuyygyyyuuyyuu

  • @dineshranamagar4718
    @dineshranamagar4718 5 ปีที่แล้ว

    साँच्ची नेपाली लोक संस्कृतिलाई यति धेरै माया गरिदिनुहुने यी विदेशी माहान हस्तिहरु प्रति मेरो हृदय देखि नै सलाम नमन गर्दछु🙏😍🙏🙏🙏

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 3 ปีที่แล้ว

    आहा कति हा्सनो के जय इन्द्रेणी।

  • @sirjanabohara4052
    @sirjanabohara4052 5 ปีที่แล้ว

    वाव राम्रो छ बिदेशी संस्कृति पछ्याउने नेपालीले हेर्नै पर्ने यो बिदेशिको नेपालप्रतिको माया

  • @naranthami91
    @naranthami91 5 ปีที่แล้ว

    आजको कारेक्रम अति सान्दार देखियो

  • @laxminarayandhital3552
    @laxminarayandhital3552 4 ปีที่แล้ว

    सलुट छ खैरे नेपाली स्रस्ताहरु लाई हेरेर कहिले अघाइदैन् । आना दिदी र कृष्ण दाइ लाई 🇳🇵🇳🇵♥️♥️♥️

  • @skxetry1595
    @skxetry1595 5 ปีที่แล้ว

    आइ वा झिल्के त खत्रा रैछन यार ।।

  • @birbahadurdalami4942
    @birbahadurdalami4942 4 ปีที่แล้ว +1

    धन्यवाद सम्पुर्ण बिदेशी मित्र हरु

  • @binitaapril1988
    @binitaapril1988 5 ปีที่แล้ว

    नमस्कार सम्पुर्ण मा वाउ दामी हाम्रो नेपाली गित संगित लाई जुन सुकै देश को नागरिक ले मन पराइ दिनु हुन्छ खुशी लाग्छ गर्ब गर्छु नेपाली हुनु मा

  • @Garbuja
    @Garbuja 5 ปีที่แล้ว +1

    बेनीकाे बजार जता माया उतै नजर किरेािरे जालै रुमाल 🤘🤘👌👌👌

  • @sandipgiri4237
    @sandipgiri4237 5 ปีที่แล้ว

    सबैभन्दा रमाइलो आज को दोहोरी लाग्यो कृष्ण कदेल सर हजुर्लाइ हिर्दय देखि धन्यवाद 👌👌👌👌

  • @santoshbashyal5003
    @santoshbashyal5003 5 ปีที่แล้ว

    नमस्कार सम्पूर्ण इन्द्रेणी टिम लगायत बिदेसी गायक गायीका कति मिठो आहा गर्वको कुरा खुसि लाग्यो हाल साउदी अरबियन

  • @balbahadurgharti9265
    @balbahadurgharti9265 5 ปีที่แล้ว

    Wa wa wa इन्द्रेणी कार्यक्रम को fan jati yata ✋✋

  • @Garbuja
    @Garbuja 5 ปีที่แล้ว +1

    दामी छ है ,पाहुनाहरुकाे गायिकी पनि दाई साह्रै झिल्के हाहाहा

  • @user-nl4bm3gz1y
    @user-nl4bm3gz1y 5 ปีที่แล้ว +1

    खुसी लाग्यो बिदेशी ले पनि लोक सास्किर्ती लाई बचाउन लागेको छन झिल्के दाइ ले म्याग्दी को कुरा गर्दा गर्दा गर्दा अजै खुशी लाग्यो अनि इन्द्रेणी टिम लाई धेरै धन्यवाद म यो प्रोग्राम धेरै हेर्ने गर्छु

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 5 ปีที่แล้ว +2

    रमाईलो छ बिदेसी संगको दोहोरी