कृष्ण कंडेल भन्दा झन कृष्ण कंडेलकि बुढी दोहोरी गाउनमा खप्पिस बुढा बुढी बीच चल्यो घम्साघम्सी दोहोरी।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #StudioLiveprogram#mirmimunikalithuneko
  • บันเทิง

ความคิดเห็น • 1.7K

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +294

    सात समुन्द्र पारीको बिरानो परदेश बाट
    गाउँबेशी का भाकाहरु गुन्झिने अनि
    गित संगीत बाटै संदेश मुलक कार्यक्रम
    इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌

    • @lokendarkanchha1910
      @lokendarkanchha1910 5 ปีที่แล้ว +8

      यता म पनि छु सात समुन्द्र बाट हरेक बिछोड नछाडे र हेरि रहन्छु

    • @ajyakumar6109
      @ajyakumar6109 5 ปีที่แล้ว +2

      कुन ठाउ बाट होर हजुर

    • @omkumarshrestha3218
      @omkumarshrestha3218 5 ปีที่แล้ว +2

      Qatar bata

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +1

      Ma pani

    • @arjunpariyar6423
      @arjunpariyar6423 5 ปีที่แล้ว +1

      @@rachitadarnal7851 ma pani same saudi bata

  • @haristha3917
    @haristha3917 5 ปีที่แล้ว +6

    सर्बप्रथम त सम्पुर्ण इन्द्रेणी टिमलाइ हृदयदेखी सलाम छ वाह आज इन्द्रेणी का चारैजना दिदीबहिनी मनु खिमु भुमु कृष्णु लाइ एकैठाउमा देख्दा साह्रै रमाइलो लाग्यो वाह आज त प्रतीमा भाउजुले ली दमदार दोहोरी गाउनी भयो नी है बधाइछ भाउजुलाइ आज कृष्ण दाजैलाइ पत्टाइदिनु भयो जय होस इन्द्रेणी टिम को Miss u khima

  • @devipandey3729
    @devipandey3729 5 ปีที่แล้ว +19

    ढिलाे अायाे कडा अायाे प्रतिमा कँडेलकाे कृष्ण कँडेल लाई रिप्लाई ,,संङ्खा नगर्नु भाउजू दाइ देश बनाउनका लागि लागिपर्नु भाकाे छ हजुरकाे साथले त यहाँ सम्म पुग्न भएकाे छ अगाडि बढ्दै जानु सलाम कृष्ण दाइ

  • @onlinedon1410
    @onlinedon1410 5 ปีที่แล้ว +113

    आदरणीय दाइ भाउजूमा नमस्कार
    आजको दोहोरी बबाल छ र भाउजूले आज सम्मको वेदना गितबाट मजाले भन्नुभयो ।यसको लागि भाउजूलाई सलुट छ।यो जोडी जिन्दगीभर अजम्मबरी रहोस् ।मेरो शुभकामना छ हजुरहरुकोलागि

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +144

    कृष्ण दाइ र प्रतिमा भाउजुको जोडि पनि चखेवा को जोडि भन्दा कम छैन !!! आज अति रमाइलो दिनु भयो !! हजुर हरुको जय होस !! जय गीत !! जय सङ्गीत !!

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +70

    लौ लौ अाज एस्टा रमाइलो हुने भो जस्तो बुढा उस्तै सहनसिल कृष्ण जी को श्रीमति हुनु हुन्छ नत्र यसरी समाज सेवामा लाग्ने प्रेरेणा मिल्ने थिएन जय ईन्द्रेणी होल टिम

  • @kcramesh2976
    @kcramesh2976 5 ปีที่แล้ว +44

    आमाको लागी गीति गाउने दाजुलाइ salute छ।

  • @prakashgurung439
    @prakashgurung439 5 ปีที่แล้ว +3

    ati ramro first time suneko buda budi ko dohari ati khushi lagyo your great pratiba kandel keep it up

  • @kumarithakuari168
    @kumarithakuari168 5 ปีที่แล้ว +11

    सर्बप्रथम इन्द्रेणी टिम सम्पुर्ण मा दर्शन नमस्ते टक्राउन चाहान्छु आज त धेरै वर्ष पछि सुशील गन्धर्व लाई इन्द्रेणी मा देख्न पाइयो र गित सुन्न पाइयो खुशी लाग्यो मिठो छ सोर

  • @kamalmagar7217
    @kamalmagar7217 5 ปีที่แล้ว +21

    अाज पहिलो नम्बर मा परेछु इन्द्रेणी कार्यक्रम हेर्न खुशि लाग्यो

  • @yamb.raibhat568
    @yamb.raibhat568 5 ปีที่แล้ว +2

    Ooho ... Bhauju le ta jhan khatra dohori gaunu hudo rahexa. Aajako ati meetho dohori. Manmayako manko kura pashupatinathle pura garaidiun. Sabaiko jaya hos.

  • @bijayaayer6719
    @bijayaayer6719 4 ปีที่แล้ว +1

    कृष्ण कडेल दाजु हृदय देखिनै सलुट तपाईं एउटा त्यस्तो महान ब्यक्ति हो अहिले यो कलि युगको भगवान हो एउटा श्रिमानको सफल्ता को पछाडि श्रीमती ठूलो देन हुन्छ जुन भगवान रुपि भाउजू छ हजुरलाई सधैब सफल्ता को शुभकामना । यस्तै प्रगति को कामना सम्पुर्ण ईन्द्रेणि टिम लाइ

  • @dipakbasnet3111
    @dipakbasnet3111 5 ปีที่แล้ว +10

    Aaha ramailo
    program indreni
    Aayo hai sathiharu
    hjr haru kahabat
    Hernu hune
    sampurnalai
    saino Anushsrko
    namaskar
    jay suva ratri

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 ปีที่แล้ว +13

    Wow Wowwow
    सरररररलललल
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 5 ปีที่แล้ว +5

    मनु मया वाईबा को सारै सुमधुर अावाज छ धेरै गाईका को अावाज सुनियो तर अाज सम्म यति मीठो अावाज सुनियको छैन👌👌👌👌👌👌👍️👍️👍️💗💗💗

  • @romarrana2331
    @romarrana2331 5 ปีที่แล้ว +1

    सलाम कृष्ण सर लगाएत सिँगो इन्द्रेणी तिमलाइ ।आजको यो दोहोरि चाहिँ विशेष छ ।सारै राम्रो छ।बाकि कुरा सबै गितबातै सुनी बुझिदिनु हुनेछ।

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +7

    कृष्ण दाइ भाउजुको भिडियो trending मा ल्याउनुपर्छ है।।हाहा खतरा छ।मिस यु all...आजको ईपिसोड विशेष लाग्यो कृष्ण दाजु...घरको धुरी खम्बा भाउजुलाई सलाम।हजुर हुनुहुन्छर दाजु हुनुहुन्छ रत ईन्द्रेणी छ,ईन्द्रेणी छरत दुखीको आसा छ।

  • @user-ug4zb4sv1x
    @user-ug4zb4sv1x 5 ปีที่แล้ว +5

    वा वा गजल अामा प्रति सबैभन्दा राम्रो उच्च इस्थान मा दाजु धन्यवाद

  • @mankumar8327
    @mankumar8327 5 ปีที่แล้ว +4

    Wow साचि नै रमाइलो दोहोरी कृष्ण दाइ र प्रतिमा भाउजु अनि मन माया दिको indreni unit lai धेरै धेरै धन्यवाद

  • @rudragharti8493
    @rudragharti8493 5 ปีที่แล้ว +1

    रामराम राम गए बनैमा भन्ने पूरानो लोक भाका अनि कृष्ण दाई र भाउजुको दोहोरीले सार्है मन छोयो | सिँगो ईन्द्रेणी टिम प्रति एकदमै आभारी छु |

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 ปีที่แล้ว +44

    सर्बपर्थम सम्पूर्ण लाई मेरो हिर्दय देकी सुबकामना दिन चाहन्छु।कृश्न दाई मनमया ,खिमा को दोहरी मनपर्ने याता आउनु होस है।अती राम्रो दोहोरी सारै रमाईलो लागछ। दाजु भाउजुको दोहरि कोकोलाई मन्पर्यो ल यता आउनुहोस ।

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k 5 ปีที่แล้ว +108

    दर्शन नमस्कार म जस्तै फलाम को खाटमा पल्टेर इन्द्रेणी हेर्नू हुने सबैलाइ अनि धन्यवाद इन्द्रेणी परिवार लाइ

    • @sanjusanju4452
      @sanjusanju4452 5 ปีที่แล้ว +1

      Loknath Khadka यसतै हो हजूर गरिब को जिनदगि

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 ปีที่แล้ว

      @@sanjusanju4452 😭😭😭😭 मन बुझाउनी बाटो भाछ बरै इन्द्रेणी

    • @tulsirai7282
      @tulsirai7282 5 ปีที่แล้ว +1

      म पनि उस्तै हजुर जस्तै

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 ปีที่แล้ว +1

      @@tulsirai7282 कठै बरि लै लै कुन ठाउँबाट होला नि

    • @tulsirai7282
      @tulsirai7282 5 ปีที่แล้ว +1

      @@user-so6ht7zn5k साउदी को जेदा भन्ने ठाउँ मा बाट हो हजुर

  • @jayantibhandrai8778
    @jayantibhandrai8778 4 ปีที่แล้ว +1

    जोडिकोगित सारै म्रो छ

  • @magarsanta897
    @magarsanta897 5 ปีที่แล้ว +118

    मेरि आमा हुन मलाई यो शन्सार देखाउने ..... अति राम्रो गित म त साच्चिकै भाबुक भए 😱😱😱😱आमा लाई माया गर्ने सबै एता हाजिर हुम है 😍😍😍अनि इन्द्रेणी हेर्न पनि नछुतउ "धन्देबाद"

  • @pasamuskan7896
    @pasamuskan7896 5 ปีที่แล้ว +21

    आज धेरै पछि मोटि दिदी को दर्शन गर्न पाइयो खुसी लाग्यो !

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +518

    मेरी अामा याे ससार देखानु भयो भने गित राम्रो लाग्गाे याे गित मेरो 100 लाईक छ धेरै धन्यवाद सर

    • @bhimsendulal8548
      @bhimsendulal8548 5 ปีที่แล้ว +9

      Good

    • @gitabarsat2114
      @gitabarsat2114 5 ปีที่แล้ว +4

      ati sundar geet gandharba dai bhaiko.dai bhaujuko geet jhanai ramro.

    • @puspalamichhane2465
      @puspalamichhane2465 5 ปีที่แล้ว +2

      Malai Pani Sarai man paryo

    • @nunushrestha2993
      @nunushrestha2993 5 ปีที่แล้ว +3

      Sarai ramro geet meri aama hun malai yo dharti dekhaune
      Meri aama hun malai to sansar dekhaune

    • @hemantam5243
      @hemantam5243 5 ปีที่แล้ว +4

      बबाल गित गजब लायाे मलाइ त

  • @rajendrakumar-gs9vt
    @rajendrakumar-gs9vt 5 ปีที่แล้ว +2

    आमा को बिसयमा गाउनु हुने दाजुलाई धेरै धेरै धनेवाद सारै मन छोयो

  • @sumankhwas3817
    @sumankhwas3817 5 ปีที่แล้ว +1

    ल मनमाया बहिनी धैरे गर बस अनि अबस्य एक दिन कृष्ण र प्रतिमा को जस्तै जोडी हुने र पाऊने छै धन्यवाद 😃🎆🎇🎤🇦🇪✨🏚🏡🇦🇪🇦🇪🇦🇪🇦🇪🎇🎇✨🏚🏡🎙🍓

    • @RamMagar-pc4vc
      @RamMagar-pc4vc 5 หลายเดือนก่อน

      Qwwee e4seneeoyreyyo
      Lkgsa asuiX
      CzXcvXZZ🎉🎉🎉

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +32

    नमस्कार है सबै जनालाई कारेकरमकाे धेरै शुभकामना धेरै राम्रो रमाइलो छ सधै हेरछु म अाज त दाइ भाउजुकाे घमसाघमसि अाहा नि पहिलाे पटक सुनदै छु दाईभाउजुकाे दाेहाेरि

    • @Rajyanpandey
      @Rajyanpandey 5 ปีที่แล้ว +1

      हजुर लसि नि नमस्कार

    • @laxmigyawali2493
      @laxmigyawali2493 3 ปีที่แล้ว +1

      ाईन्द्रणी कार्य क्रम सारैमन प्रछ सधै हेर्ने ् मनलाग छ

    • @laxmigyawali2493
      @laxmigyawali2493 3 ปีที่แล้ว

      मनमाया वइबाको स्वरलेत ईन्द्रेणी को सानै बडाउछ

    • @bishuaryal9249
      @bishuaryal9249 2 ปีที่แล้ว

      @@Rajyanpandey m

    • @khembahadurgodar213
      @khembahadurgodar213 2 ปีที่แล้ว

      Kaneljyu manmaya bainiko pahilaixya pura garidinos

  • @omsinghom5920
    @omsinghom5920 5 ปีที่แล้ว +12

    साह्रै रमाइलो लाग्यो।ईन्द्रेनी टिम सबैलाई धन्यवाद ।म मलेसिया बाट ।

    • @pujaolisubedi1171
      @pujaolisubedi1171 4 ปีที่แล้ว

      Sarrai khusi laago dai bhaujuko dohori sunera

  • @bamdevneupane5987
    @bamdevneupane5987 2 ปีที่แล้ว +2

    कस्तो अचम्म रमाइलो छ

  • @rajuprasad5184
    @rajuprasad5184 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ दाजु भाउजु को अन्तरक्रियातृमक दोहोरी 👌👌👌👌💞💞💞💞🤗🤗🤗

  • @surendraroka8120
    @surendraroka8120 5 ปีที่แล้ว +3

    नमस्ते इन्द्रेणी आज भाउजूले दिल खोलेरै कृष्ण दाइलाइ झटारो हान्नु भयो

  • @yammagar8854
    @yammagar8854 5 ปีที่แล้ว +45

    भाउजु लाई केटि हरुले सिकायको बेला क्यामरा उता फर्का को छन जे होस राम्रो गाउनु भाको छ दाई ले भन्दा

  • @sushilakhadka6190
    @sushilakhadka6190 4 ปีที่แล้ว +2

    अामा नै हुन संसार देखाउने गित गाउने दाईलाई धेरै धनेबात छ। मेराे त अामा हुनुहुन, गित सुनेर अाखाँबाट अासु रसायाे 😭😭 ईणदेरेणि टिम सबैलाई धेरै धेरै धनेबात छ ।

  • @prajnakharel8126
    @prajnakharel8126 4 ปีที่แล้ว +10

    Bhaujule गित​ गाउदा krishna दाइ ले भाउजु लाइ कति माया लाग्दो ग​रि हेर्नु भाको😍😍

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 ปีที่แล้ว +14

    कतारबाट हेर्दैछु राम्रो छ सबैलाई नमस्कार

    • @sanjusanju4452
      @sanjusanju4452 5 ปีที่แล้ว

      Kishor Khatri म पनि कूयत बाट हेरदै छू सारैनै मन परछ ईनरेनि कारेकरम

    • @kishorkhatri5965
      @kishorkhatri5965 5 ปีที่แล้ว

      @@sanjusanju4452 होर भन्या ल ठिक छ

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 ปีที่แล้ว +4

    धेरै रमाइलो लाग्यो आज, धेरै दिन उप्रान्त मन माया लाई नि देख्न पाइयो साथै उहाँ को स्वर मा गीत पनि सुन्न पाइयो, मलाई मन माया बैनी को स्वर सारै मन पर्छ, साथै बैनी हरु खिमा रोका भुमिका बयक कृष्णा बजगाई अनि प्रतिमा मेडम, सबै लाई एकै साथ देख्न पाइयो।

  • @VillageNepal
    @VillageNepal 5 ปีที่แล้ว

    सलाम गर्नुपर्छ कृष्ण कडेल दाजुलाई । धेरै राम्रो योगदान छ नेपाली गित संगितको बिकासका ।। जय गित जय संगित ।।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +19

    आजको भाग सारै रमाइलो लाग्यो।कृष्ण दाजु र प्रतिमा भाउजुको दोहोरी एकदम मन पर्‍यो।यस्तै माया र ममता सधैं भरि देख्न पाइयोस् ।साथै मनमाया दिदिको स्वर अनि हासो सारै मन पर्छ।इन्द्रेणी परिवारको सफलताको शुभकामना छ।

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +76

    किष्ण दाई र भाउजू लाई सलाम छ र सम्पूर्ण ईन्द्रर्णी टिम लाई हिर्दये देखी नमस्कार छ

  • @raksiranglivetv7892
    @raksiranglivetv7892 5 ปีที่แล้ว +5

    धेरै दिन पछि मन माया दिदी देख्न पायो खुशी लाग्यो है

  • @timalsinarajan9301
    @timalsinarajan9301 4 ปีที่แล้ว +26

    मेरी अामा याे ससार देखानु भयो भने गित राम्रो लाग्गाे याे गित मेरो 100 लाईक छ धेरै धन्यवाद हजुरहरु सबैलाई

  • @kbmagar3605
    @kbmagar3605 4 ปีที่แล้ว

    दुनियाको गर्याछउ भलाइनि किन सङ्गई लादैनउ मलाईनि यो शब्द हो प्रतिमा कँडेलको सारै रमाइलो लाग्यो हो प्रतिमा कँडेलको एस्तो मार्मिक सबदहरुको प्रहार अरु दोहोरिको राजा हुँ भन्नेहरुलाई हान्नपाये कति अानन्द अाऊँथ्योहोला

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 ปีที่แล้ว +21

    सर्बपर्थम ईन्देर्णी तिमलाई सलाम ।मन माया र खीमा किष्न सरको दोहोरी मलाई सारै मन पर्छहो 🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌

    • @minagurung2957
      @minagurung2957 5 ปีที่แล้ว

      अति राम्रो

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +13

    आज बेग्नै रमाईलो भयो मलाई इन्द्रेणि कायक्रम किन भने आङ्काल आन्डी ले दोहोरी खेल्न म खात्र हुदो रहेछ बधाई छ इन्द्रेणी टिम सबै लाई

  • @saugatbhatta6369
    @saugatbhatta6369 3 ปีที่แล้ว +2

    kya ramro indreni sanchalak dai bhanda bhauju kadaa

  • @rijalhariram3331
    @rijalhariram3331 4 ปีที่แล้ว

    ईन्द्रेणीकै प्रतिबिम्ब हून् प्रतिमा कंडेल!!!
    दोहोरी मा मनमाया वाईवाको साथ भूमिका महत्वपूर्ण छ भन्ने मेरो ठम्याई छ।
    गित मार्फत एऊटी श्रीमतिले सवै भावहरू ब्यक्त गरेको बूझीन्छ ।

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 5 ปีที่แล้ว +16

    गन्दर्भ दाजुको आमा प्रती समर्पीत गीत लगाएत सबै प्रस्तुति धेरै राम्रो छ।इन्द्रेणी परिवारको उत्तरोत्तर प्रगतीको कामना गर्दछु।सुर्खेतको लेखगाउ(फिनिकांडा) हाल बराहाताल-१०अहिले कर्मथलो डोल्पाबाट हेर्दैछु।

  • @krishnakhadka5221
    @krishnakhadka5221 5 ปีที่แล้ว +19

    दाई र भाऊजु गाना सुनेर दङ परे

  • @user-df5uw6tn1m
    @user-df5uw6tn1m 4 ปีที่แล้ว +36

    मेरि आमा हुन यो सनसार देखाउने
    कति राम्रो गित

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +2

    *_wooooo dami live dohori krishna Kadel vs pratima bhabi congratulations both of you Thank you once again_*

  • @rickythapaofficial
    @rickythapaofficial 5 ปีที่แล้ว +34

    बाफ्रे बाफ्रे कति रमाइलो गर्नु भएको सारङ्गी को धुन सङगै गित सारै मन पर्यो

    • @utaamaacharya3799
      @utaamaacharya3799 5 ปีที่แล้ว

      Malai ni mn parxa tmeli ni mn parexa rata indreni programme sabko maj maa xa ni .

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 ปีที่แล้ว +81

    krishna दाइले आज भाउजूलाइ लन्च गर्नु भो पहिलो पल्ट खुसी लाओ सारै।अनि गीत पनि मिठो ।

    • @binodadhkriadhikari9765
      @binodadhkriadhikari9765 5 ปีที่แล้ว +2

      धेरैरामराेछदाई भाृजिउलाई

    • @mayalama9000
      @mayalama9000 5 ปีที่แล้ว +1

      krishna dai aba vauju lae shadai rakhanu paryao

    • @dipeshmagar4662
      @dipeshmagar4662 5 ปีที่แล้ว

      Kirisna dai ra vaujule feri gaunu paro la

    • @gomakalikote4023
      @gomakalikote4023 4 ปีที่แล้ว

      Kasti ramri raixan budi pani

  • @ramjiofficial7828
    @ramjiofficial7828 5 ปีที่แล้ว +25

    अरे वाह प्रणाम भाउजु ...निकै खुसी लाग्यो जय गीत जय सङ्गीत

  • @yagyarajjoshi9387
    @yagyarajjoshi9387 5 ปีที่แล้ว +14

    Wow.
    सल्युट छ सम्पूर्ण नेपालि मनहरुलाई।

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +88

    ईन्द्रेनी फ्यानहरु यता हाजिर हुम है आजको

  • @bharatkc8144
    @bharatkc8144 5 ปีที่แล้ว +8

    Man maya diju ra khima ko kamal ho la dherai ramro aaja ta khusai lagyo

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 3 ปีที่แล้ว

    Wow wondful dohori songs tq so much inderni team's, krishna kadel ji prtima ji pranam, jai shree redhe Gobind, suvratri,

  • @shresthadev691
    @shresthadev691 5 ปีที่แล้ว +1

    भाउजुले पनि कति मिठो गीत गाउनु हुने रहेछ त भाउजु अजै माथि जानु है सफलता को सुभ कामना सबै इन्द्रेणी टीम लाई सफलता को सुभ कामना ..........!!!!

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +21

    ABC इन्देणी रमाइलो छ कृष्ण सर काे जिबन सगिनी काे दाेहाेरी गित रमाइलो भयो राम्रो छ मनमाया बहिनीको गित राम्रो छ इन्देणी सबै लाई नमस्कार सुख दुख काे साथी

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 ปีที่แล้ว +18

    अति मार्मिक गित छ गाईने दाजु को गित

  • @goodnews2565
    @goodnews2565 4 ปีที่แล้ว +33

    किष्ण दाई र भाउजु लाई हार्दिक बधाई छ कति मिठो गीत गाउंनु भयो 💗💗🙏🙏

  • @nimthamionline778
    @nimthamionline778 4 ปีที่แล้ว +1

    Dami chha Dada Didi ko dohori

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว +369

    होइन भाउजुलेपनि खत्रा गाउनुहुदो रहेछ दोहरि गित गाएरै उछिट्ट्याको होकि क्याहो भाउजुलाइ कडेल दाइले

    • @mahendrashrestha650
      @mahendrashrestha650 5 ปีที่แล้ว +2

      हजुर हजुर मलाई पनि तेस्तै लाग्यो है

    • @gangashahiemmaya6875
      @gangashahiemmaya6875 5 ปีที่แล้ว +3

      Thul Dai hola pani😍😍😍😍

    • @supadeurali_entertinment
      @supadeurali_entertinment 5 ปีที่แล้ว +1

      हा हा हा मलाइ पनि संकै लाग्यो यस्तै गाएर उछुट्ट्याएकै हो जस्तो लाग्यो खतरा नै गाउनु हुदो रहेछ 😀😀😀😀😀😀😀✋✋✋✋✋✋✋✋✋✋✋✋

    • @deepakmagar9869
      @deepakmagar9869 5 ปีที่แล้ว

      Ho hoo😃😃😃😃😃

    • @balaramadhikarinawalpur8388
      @balaramadhikarinawalpur8388 5 ปีที่แล้ว

      8

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +46

    मैलेता पैलो पटक देखे गित गाउन कृष्ण सरको श्री मतिलाई धन्यबादछ सम्पुर्ण इन्द्रेणी टिमलाई

  • @saraswatipraja8448
    @saraswatipraja8448 5 ปีที่แล้ว

    कत्ति अरुसग मात्रै दोहोरी गीत गाउनुभनेर आज त श्रीमान श्रीमति बिच नै गाउनु भएको धेरै खुशी लाग्यो है प्रतिमा म्याम ले पनि गीत गाउनुभएको देख्दा धन्यवाद इन्द्रेणी परिवार लगायत उपस्थित सम्पुर्ण लाई

  • @karankunjeda4240
    @karankunjeda4240 5 ปีที่แล้ว +7

    Hoin ho kirisn dada bhandat bhauju ramro gaunu hudoraixan t dada

  • @thapamagartej8752
    @thapamagartej8752 5 ปีที่แล้ว +7

    वा वा वा सार्है रमाइलो नमस्कार सम्पुर्ण टिमलाई धन्यवाद 🌹🌹🌹✌✌✌

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +3

    Woow.. so much ❤️❤️ nice 👌👌 dohori geet..!! Manmaya sis ko haso mithyo..!! Tq so much ❤️❤️ indreni teem..!!

  • @sumeshsingh8757
    @sumeshsingh8757 5 ปีที่แล้ว +3

    वाह मेरी आमा हुन मलाइ यो सन्सार देखाउने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭😭😭😭😭😭😭

  • @basantaghimire6875
    @basantaghimire6875 5 ปีที่แล้ว +4

    हैट आज बुढ़ा बुढि को दोहोरि सार्है मन पर्यो मलाई त। तेस माथि प्रिय दिदि मनमाया को उपस्थित ले गर्दा सु मा सुगन्ध थपियो।

  • @kumarghatani8383
    @kumarghatani8383 5 ปีที่แล้ว +7

    👏👏👏👏 आहा सारै राम्रो लाग्यो

  • @user-zi3lg9bo3d
    @user-zi3lg9bo3d 5 ปีที่แล้ว +34

    बुढा बुढी पो बबाल यति सिन्सियर पहिला पहिला आज भोली का घासहरु लाइ कस्तो बिहेब गर्ने हो बुढो लाइ थाहा नै छैन गर्दैनन

    • @rameshtamang2484
      @rameshtamang2484 4 ปีที่แล้ว

      कृस्ना दाइ हार्ल जस्तो छा हे हे हे

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 ปีที่แล้ว

    हैट भाउजू को गित को सब्दले चाही खास मा भाउजूको मन को बास्तबिकता कुरा निस्केको जस्तो लाग्यो । जे होस आज भाउजू ले गित बाट भए नि मन को कुरा दाइसग भन्नु भयो ।। झकास छ ल दोहोरी

  • @gopalpokhrel9612
    @gopalpokhrel9612 4 ปีที่แล้ว +1

    दाई भाऊजु को जोडिलाई धन्यवाद कती रामरो गीत गायुनू भयो म इंद्रेनी हेरेर दिन बितौछु कृष्ण दाई ले गरबी जनता को लागी धेरै रामरों गर्नु भयकों छ

  • @aryabista9947
    @aryabista9947 5 ปีที่แล้ว +6

    हरेक दिन नहेरी निन्ददरै लाग्दैन हेर्दैछु दुबै बाट नमस्कार ।।सबैलाई

  • @manbohora9222
    @manbohora9222 5 ปีที่แล้ว +68

    मेरि आमा हुन यो धर्ती देखाउने भन्ने गायक जि को यो गित सारै मन पर्यो।

  • @girikiran9745
    @girikiran9745 5 ปีที่แล้ว +1

    great program indreni le sachai sabaiko man xoyeko xa dherai dherai thankyou indreni paribar lai . ma pani yek choti aaune kosis garne xu krishna sir

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 5 ปีที่แล้ว +1

    आहा क्या गजवको जोडि , उस्तै दोहोरी सलाम छ दुवैजनालाइ😍😍😍

  • @parshuramrai5010
    @parshuramrai5010 5 ปีที่แล้ว +8

    ल आज भने कार्यक्रम सन्चालक जिउ को जीवन सङ्गिनी को गलाको कला पनि सुन्न र देख्न पाईयो सो धेरै राम्रो छ🌹🌹

  • @humsuba7179
    @humsuba7179 5 ปีที่แล้ว +5

    Aamako geet sahi xa n dai vaujuko dohori ni jhakas xa

  • @user-ue1eb9sy6x
    @user-ue1eb9sy6x 5 ปีที่แล้ว +147

    एउटै आत्मा दुइ तस्बिर बनेछ ।
    राधाकृष्णको इन्द्रेणीमा दोहोरी चलेछ ।
    उस्तै राम्रो स्वर रैछ झनै राम्रो जोडी ।
    मुटु दुइटा धड्कन एउटै नजानु है छोडी ॥

  • @jamuna2612
    @jamuna2612 4 ปีที่แล้ว +1

    Aaj yo aama geet le meri aama ko dhherai yad aayo

  • @rajuskoirala7959
    @rajuskoirala7959 5 ปีที่แล้ว +31

    अत्यन्तै अनुपम , बहुतै मीठो ,, कृष्ण कडेल दाइलाइ एक दिन पक्कै पनि भेट्नेछु स्टुडियोमै ।

  • @reshkc1036
    @reshkc1036 5 ปีที่แล้ว +3

    ekdam ramailo vayo salut indreni lai

  • @arunaprakashguragain9420
    @arunaprakashguragain9420 4 ปีที่แล้ว +1

    Sarai ramro dai vauju ko dohari sadhai yastai khusi dekha paeyos🥰🥰🥰

  • @anuxatri8575
    @anuxatri8575 4 ปีที่แล้ว +2

    wow dai vauju ko dohori dami xa

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +30

    देश बिदेशमा रहेका हरेक नेपाली लाई मन पर्ने अनि आफ्नो संस्कृति ,भेशभुषा नभुल्ने र दुख्ख सुखमा साथ दिने कार्यक्रम भनेको नै ईन्द्रेणी हो , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ......

    • @lilapanta7309
      @lilapanta7309 5 ปีที่แล้ว +2

      derai ramro xa yo कार्यक्रम लोक गित हरु को मिथाश छ ।

    • @FactorTVNepal
      @FactorTVNepal 5 ปีที่แล้ว +1

      भोलि जनयुद्ध दिवस | सकिएको माओबादीको असली रुप
      th-cam.com/video/nvZ1lQmQTio/w-d-xo.html

    • @bishalthapa7255
      @bishalthapa7255 2 ปีที่แล้ว

      ?

    • @prabisharana5367
      @prabisharana5367 ปีที่แล้ว

      ​@@lilapanta7309 ❤l
      😊

    • @ushapariyar4461
      @ushapariyar4461 ปีที่แล้ว

      @@lilapanta7309
      .m

  • @bharatkc8144
    @bharatkc8144 5 ปีที่แล้ว +7

    Amama aaja partima diju pani dohori ala aaja bhane buda budi nai la badhai xa dada ra diju lai

  • @sagarbirahi7537
    @sagarbirahi7537 5 ปีที่แล้ว +1

    krishna dai laita thaharai parnu vako xa vauju le kati ramailo

  • @dhirendrakhadka7395
    @dhirendrakhadka7395 3 ปีที่แล้ว

    जिवन्त दाेहाेरी छ दाजुभाउजुकाे। सदवहार बनाेस् यसरी नै जीवन।

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 ปีที่แล้ว +7

    Aaj bhauju le khatra dohari dinu vo la gajab xa (UAE Dubai )

    • @bishnupandey168
      @bishnupandey168 5 ปีที่แล้ว

      Gunjaman Bishowkarma गुनजमान दाजु म पनि हेरदै छु

    • @gunjamanbishowkarmatjkjs2863
      @gunjamanbishowkarmatjkjs2863 5 ปีที่แล้ว

      @@bishnupandey168 ae hora bhai kata hunuhunxa aaj voli

  • @omdani6213
    @omdani6213 5 ปีที่แล้ว +52

    ल आज दाजु भाउजू को खतरा दोहोरी सुन्न पाईयो

  • @timalsinarajan9301
    @timalsinarajan9301 4 ปีที่แล้ว +21

    सारै राम्रो कृष्ण दाइ
    म पनि हजुर को यो कारिक्रमा यक चोटि आउन चाहान्छु हजुर लाई भेट्न

  • @mayathapa9091
    @mayathapa9091 4 ปีที่แล้ว

    यो गीत कति घटलाग्दाेर मनछुने कतिराम्राे हुनपनि मारिलानु केही हाेइन कुन ठाउँ जन्मिएको कुन्ठाउँमा काे माेरन अनि अाफ्ना दाैउतरि साथी संगी हरुसंग छुटियाे टाढा टाढा भएको कार्णले गर्दा भेटघट नै हुदैन एक दमैसहि हाे धेरै बधाई छ दाजु लाई 👍️

  • @bharatkc8144
    @bharatkc8144 5 ปีที่แล้ว +5

    Indreni teem lai salam xa sathai mero diju hajur ko pargati ra unnati ko kamana diju sadhai hajur ko safalta ko bhubha kamana diju ani sadhai hajur lai indreni teem ma dwkhna pau diju

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 5 ปีที่แล้ว +3

    God is mother
    Great song
    Susil Dukhi bro..
    Good luck with you.

  • @anjuaryal2092
    @anjuaryal2092 4 ปีที่แล้ว +1

    सारै राम्रो छ दाई भाउजुको गित फेरी पनी सुन्न पाईयोस हजुर दुई जनाको गित

    • @anjuaryal2092
      @anjuaryal2092 4 ปีที่แล้ว

      🌹🌹🌹🌹🙏🙏🙏

  • @karanbohara7517
    @karanbohara7517 5 ปีที่แล้ว +13

    धेरै राम्रो छ ल दाई भाउजु को दोहरी