कालो गाउँ रसुवा || Black Village of Rasuwa || नेपाल चिन सीमाना Nepal to China Rasuwagadhi Kerung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • रसुवाको कालो गाउँ, नेपाल चिन सीमानाको यात्रा ॥ Black Village Rasuwa, Nepal China Kerung and Rasuwagadhi Trip. Parwatikunda or Amachodingmo Lake of Rasuwa
    First Part of This video

ความคิดเห็น • 246

  • @govindalafali
    @govindalafali 9 หลายเดือนก่อน +12

    पुर्वी ब्लुजलाई माया गर्नेहरु हाजिर गरम त 🙏❤️

  • @pujandahal6691
    @pujandahal6691 9 หลายเดือนก่อน +50

    म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️

    • @Prabeshlimbu-se6lv
      @Prabeshlimbu-se6lv 9 หลายเดือนก่อน +2

      Mh

    • @ramchamling9363
      @ramchamling9363 9 หลายเดือนก่อน +1

      R.k.पनि एउटा हो कि?

    • @TiTi-re3ko
      @TiTi-re3ko 9 หลายเดือนก่อน +1

      ma pani xu hai sathi

    • @ritbantawarai6585
      @ritbantawarai6585 9 หลายเดือนก่อน +1

      Ma pani xu hai

    • @minalgurung6541
      @minalgurung6541 9 หลายเดือนก่อน

      Ma pani chu hai sathi

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 9 หลายเดือนก่อน +10

    सचिन दाइ, हजुरले गर्नु भएको प्रकृति अनि भौगोलिक सौन्दर्यताको बर्णनको तारिफ गर्ने कुनै शब्द छैन मसंग।🙏❤️

  • @mingmarlama7987
    @mingmarlama7987 9 หลายเดือนก่อน +3

    यताका घात्लाङ, थुमेन तथा अन्य गाउँका मानिसहरुले आफुलाई तामाङ भने पनि काभ्रेका तेमाल तिर र अरु ठाउँ तिरको तामाङहरु भन्दा धेरै फरक छ यहाको संस्कृति । धेरै जसोले तामाङ भाषा बोलेनी यहाँका मानिसहरुले ह्योल्मो भाषा नि बोल्ने गर्छन् र संस्कृति, मानिसहरु हेलाम्बु छेत्रका ह्योल्मो जातिहरुसंग धेरै मेल खान्छन।

  • @SandiipAcharya
    @SandiipAcharya 9 หลายเดือนก่อน +2

    first मा comment गरियो भने comment मा Dherai लाइक आउँच ।😊

  • @bipinbk377
    @bipinbk377 9 หลายเดือนก่อน +7

    सचीन दाजुका फ्यान कति हुनुहुन्छ ❤❤

  • @KamalaPoudel-li5ut
    @KamalaPoudel-li5ut 9 หลายเดือนก่อน +8

    सर साह्रै सुन्दर हाम्रो छीमेकी जिल्ला ।

  • @gjungkhanal4075
    @gjungkhanal4075 9 หลายเดือนก่อน +5

    सबैमा 🙏🙏🙏🙏हेर्न सुरु गरियो जय नेपाल जय नेपाली 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @dj010
    @dj010 9 หลายเดือนก่อน +1

    दाई बीच बीचमा लाईभ आवाज पनि राख्ने गर्नुहोला जस्तोकि बईकको, नदी खोला नालाको गाउँतिर हिड्दा खेरिको चराचुरुंगीहरुको आदि ईत्यादी यसो भयो भने भिडियो हेर्न झन् मज्जा ............वाओ ...............

  • @RameshBogati-i7e
    @RameshBogati-i7e 9 หลายเดือนก่อน +11

    स्वर्गको टुक्रा अनुपम उपहार मेरो देश नेपाल पुर्बी बुलुज का सचिन सर लक्ष्मी सर लगायत सम्पूर्ण टिम लाई हार्दिक आभार सहित सतसत नमन जय देश जय स्वाभिमान

    • @purushottamsilwal5299
      @purushottamsilwal5299 9 หลายเดือนก่อน

      मेरो देश नेपाल को पूबीं बुलुज का साथि हरू लाई हादिंक आभार सहित नमन् ,केरुड॰मा चिनिया रेल पुगेको छैन,यता आएको बेलामा सि॰ पा॰ को पाचपोखरि को blog बनाउने होकी?

  • @PNcreation1234-b9x
    @PNcreation1234-b9x 9 หลายเดือนก่อน +5

    सुन्दरता लुकाएर राखेको एतिहासिक ठाउ पर्यटनको पर्खाइमा बसेको किल्ला रसुवा गडि लाई आफ्नो छेमता अनुसार प्रस्तुत गरिदिनु भएकोमा सचिन सर लगायत सम्पुर्ण टीमलाइ हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु🙏कुनै समय भाग्य भनम सन्जोकले भेट भयो भने यस्तै विभिन्न छायामा परेका ठाउहरु सगै घुम्ने बाचा गर्दछु मेरो प्यारो दाइ🙏🙏🙏

  • @Messi_indra10
    @Messi_indra10 9 หลายเดือนก่อน +5

    कति सुन्दर र मनोरम ठाउँ ... सचिन सरको सबै भिडियो नछुटाई हेर्ने गरेको छु ..❤

  • @sushilagiri5671
    @sushilagiri5671 9 หลายเดือนก่อน +3

    लौ है हजुरहरु भिडियोको मनोरम दृश्य हेर्न बसियो। धन्यवाद सचिन दा ❣️🙏❣️🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @Ashokkawar-kn3id
    @Ashokkawar-kn3id 9 หลายเดือนก่อน +4

    सधैं राम्रो राम्रो भिडियो बनाउनु vayako हुन्छ भन्ने कोको हुनुहुन्छ ❤

  • @shishirthangamba7921
    @shishirthangamba7921 9 หลายเดือนก่อน +3

    पुर्वी ब्लुज सङ्ग मैले खोजेको भूगोल मागेको परिवेश हो यहि यहि हो । धन्यवाद ! 🎉❤

  • @tejlamichhane6707
    @tejlamichhane6707 9 หลายเดือนก่อน +3

    धन्यवाद सचिन सर तपाईं को टिमलाई

  • @musmitamang338
    @musmitamang338 9 หลายเดือนก่อน +4

    म रसुवाबासी भएर पनि यो ठाउँ हरु घुमेको छैन ।।यो भिडियो हेरेपछी मन धेरै खुसी भयो !पुर्बी ब्लुज को सम्पुर्ण परिवारलाई धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @birendrachaudhary5129
    @birendrachaudhary5129 9 หลายเดือนก่อน +1

    सचिन सर हजुरको नेपाल दर्शन सारै राम्रो लाग्छ तर संजोग भनौ म दोलखा घुमेर आएको केही दिनमै हजुरको भिडियो आयो र फेरि म तिहार पछि गोसाइँकुण्ड दर्शन गरेर फर्केको अब हजुरको भिडियो आयो तर हजुरको भिडियो नौलो ठाउँ पर्यो र नौलो ठाउको जानकारि पाउँदा हजुरलाई धन्यवाद सर।

  • @kshitizlama6890
    @kshitizlama6890 9 หลายเดือนก่อน +1

    यो गाउँको नाम गत्लाङ हो गत्लाङ नै भनेर प्रोमोट गरौ कालो गाउँ ब्ल्याक भिलेज भनेर कोहि कसैको मौलिकता मा आच पुर्याउने काम नगरौ यो हेपाहा प्रबिर्द्धी हो ! कसैको पहिचान लाई मेटाउने प्रयास नगरियोस.!

  • @indrapoudel6203
    @indrapoudel6203 9 หลายเดือนก่อน +1

    नमस्कार सरहरु चिलिमे देखि घत्लाङ (कालो गाउँ )आमा छोदिङ ताल (पार्वती कुण्ड )हुदै रसुवा गढी सम्म म पनि सँगै छु :-चेन्नै बाट

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 9 หลายเดือนก่อน +1

    मुखियाले आदेश दिने मात्र हो । कट्वालेले कराउँदै टोल-टोल वा घर-घरमा सो आदेश वा सूचना पु~याउने हो !

  • @premkhadka3785
    @premkhadka3785 9 หลายเดือนก่อน +3

    ❤❤ interesting video I am full video watching ❤.🎉 big fan purvi channel 🎉

  • @ramsharanshrestha9312
    @ramsharanshrestha9312 9 หลายเดือนก่อน +1

    ब्लक भिलेज अर्थात गत्लाङ मैले पनि तेसै गाउमा गाउ गाउले दाजुभाइ हरुलाइ सवारि सेवा दिइरहेको छु

  • @Mahansamba
    @Mahansamba 2 หลายเดือนก่อน +1

    नेपालले तिब्बतलाई आक्रमण गरेर जितेको समय 1906,7 ,, 1912,13,14, 1933,1940 मा हो ! ल्हासासम्म जितेको थियो ! तर पछि तिब्बतले चाइनालाई मदत मागेर नेपाललाई हराउन सफल त भयो ! तर चाइनाले तिब्बत कब्जा गर्ने सोच त्यो समय बाट शुरु गर्‍यो र सफल पनि भयो चाइना !

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 9 หลายเดือนก่อน +2

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birenadhi3020
    @birenadhi3020 9 หลายเดือนก่อน +1

    चीन जान के के प्रक्रिया रहेछ।जान्न मन लग्यो। विशेष पास कसरी पाउने? लौन जानकारी पाउँ।

  • @moongolmotiram7443
    @moongolmotiram7443 9 หลายเดือนก่อน +1

    एक पटक जनकपुर जय नगर गएर नेपाल को एक मात्र रेल को बारेमा भिडियो ल्याउनु पर्यो सर किन की कति प ए मान्छे लाई नेपाल मा पनि रेल छ र🤔 भन्ने हुन्छ रेल को भिडियो को पर्खाइ मा छू म

  • @RamRam-we4np
    @RamRam-we4np 9 หลายเดือนก่อน +2

    Video अलि लामो बनाउनु नि❤❤❤

  • @surendrashrestha6518
    @surendrashrestha6518 9 หลายเดือนก่อน +1

    नुवाकोट साततले दरबार एरियाको पनि भिडियो बनाउन पर्यो।

  • @SandipKumar-c8i9l
    @SandipKumar-c8i9l 9 หลายเดือนก่อน +2

    यो भिडियो हेरेर बस्ने सबै मेरो साथिहरु लाई धेरै धेरै धन्यवाद ❤❤❤ बिसेस गरि सचिन सर हजुरलाई सफलता को धेरै धेरै शुभकामना ❤❤

  • @binodvlog1764
    @binodvlog1764 9 หลายเดือนก่อน +1

    चिलिमे गाउमा चिलिम फर्केला है गाउले धेरै पैदल नहिदुम्😂🤣

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 9 หลายเดือนก่อน +1

    amazing our country 🇳🇵❤️👌

  • @RajkumarPariyar-o8h
    @RajkumarPariyar-o8h 9 หลายเดือนก่อน +1

    काभ्रे पलान्चोक जिल्ला को पनि भिडियो बनाउनु पर्यो सचिन सर?

  • @AyushWin-vt9cq
    @AyushWin-vt9cq 9 หลายเดือนก่อน +4

    Very nice,beautiful my nepal

  • @rairamkrishna798
    @rairamkrishna798 9 หลายเดือนก่อน +2

    कहिलै नदेखेकाे ठाऊ आफ्नै देस नेपाल एसरि 🇳🇵Purvi blues 🇳🇵मार्फत हेर्न पाउदा धेरै खुसि लाग्छ❤❤

  • @AnmolPokharel-o1m
    @AnmolPokharel-o1m 9 หลายเดือนก่อน +2

    जहाँ भयपनि यो भिडियो हेरेपछि सारै आन्नद आउछ कहिले नेपाल आयर घुम्मु जस्तो लाक्छ दाइ सलाम छ हजुरहरुलाइ

  • @krijaladhakal4118
    @krijaladhakal4118 9 หลายเดือนก่อน +8

    finally waiting is over
    Now waiting for the episode of gosaikunda❤❤

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 3 หลายเดือนก่อน +1

    पार्बति कुण्ड पाेखरि हेरेर रसुवा गढि पुगेर हेरियाे नाका

  • @dlyricsmusic
    @dlyricsmusic 9 หลายเดือนก่อน +1

    अहिले सेतो गाउँ भैसक्यो

  • @swonilkhan7840
    @swonilkhan7840 9 หลายเดือนก่อน +1

    बिदेश बसेर सधै बिहिबार कुर्ने कोको हुनुहुन्छ नि

  • @Rajahang
    @Rajahang 9 หลายเดือนก่อน +2

    रमाइलो छ यो भिडियो हेरेसी आफै पुगेको महसुस हुन्छ।।

  • @rajanlama7893
    @rajanlama7893 9 หลายเดือนก่อน +4

    Aaha! Kati ramro thau ho.thank you sachin sir and purvi blues team explore this beautiful places

  • @manirajdahal630
    @manirajdahal630 6 หลายเดือนก่อน +1

    2:47 ko bgm ko laagi ma purvi blues herxu....infotainment..sachin daii yo music mero playlist ma raakhxu..plz upload this music bgm theme....plz❤❤🎉🎉

  • @Aayuzeh2
    @Aayuzeh2 9 หลายเดือนก่อน +1

    कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
    सोचे र आँटेको सबै कुरा पूरा होस...🙏🙏

  • @SangramVlogs03
    @SangramVlogs03 9 หลายเดือนก่อน +3

    wow nice ❤❤ video 🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @SantoshRai-r3h
    @SantoshRai-r3h 9 หลายเดือนก่อน +3

    ❤❤❤👍👍👍💝💝💝🇮🇳🙏🇳🇵

  • @mobilesamsung4751
    @mobilesamsung4751 9 หลายเดือนก่อน +1

    विलकुलै पुरानो भुक्तानी मौलिक रहनसहन नै उत्कृष्ट टीन न खानपीन्

  • @amritgautam3357
    @amritgautam3357 9 หลายเดือนก่อน +2

    आहा कस्तो राम्रो ठाउ रसुवागढि धन्यवाद सचिन जि❤❤

  • @nabinthokkar
    @nabinthokkar 9 หลายเดือนก่อน +1

    Dai ma hjurko vdo nachhutai herchu tara Rasuwa pugnu vyo Nuwakot tirsuliko vdo pani chaiyo dai ignore vye jastoi feel vyo dai hamro afno jilla partiko maya ho dai thank you so much ati ramro vdo haru rakhnu huncha 😊😊❤❤

  • @sushilalama3085
    @sushilalama3085 9 หลายเดือนก่อน +4

    Love from Siliguri India . abho majja le relax garera herchi thank you Sachin jeu and Laxman jeu 🙏🙏

  • @saffrontamang8770
    @saffrontamang8770 9 หลายเดือนก่อน +1

    तामाङ भाषामा चोहो भनेको अध्यक्ष हो ।

  • @KulungRabin
    @KulungRabin 9 หลายเดือนก่อน +2

    First comment from sankhuwasabha silichong rural municipality 4 mangtewa ❤❤❤

  • @makaluvlogs2037
    @makaluvlogs2037 8 หลายเดือนก่อน +1

    धेरै राम्रो छ ईपिसोड।

  • @raibikash8618
    @raibikash8618 9 หลายเดือนก่อน +1

    Aafu napuge pani puge jasto laagxa yo thau haruma vitri aatma lai pani aananda milxa purvi blues ko sabai team lai hirdaye dekhi dhanyebad❤❤❤

  • @nishansubba8728
    @nishansubba8728 9 หลายเดือนก่อน +1

    Hamro ghaughar tirw daju haru purbi blues 😊😊 ekdham ramailo lagxa hajur haru ko episode herda aafai pugheko mahashus hunxa

  • @bishaltamang-rl7lh
    @bishaltamang-rl7lh 9 หลายเดือนก่อน +2

    Ghatlang village ma 3 choti pugya xu

  • @helloworlds9277
    @helloworlds9277 9 หลายเดือนก่อน +1

    Nice Purvi bulbs Sachin Laxmi sir hjur ko Lai Salam afno desh ko parampar ra saskirti jhulkaunu hunxa yasta manxa lai salam

  • @shankardhungana9951
    @shankardhungana9951 9 หลายเดือนก่อน +1

    Sachin sir ra laxmi sir lai Hardik Naman , hajur haru le bahut mihnet garnu hunxa video banauna ko lagi,aba hajur haru le nuwakot ko video Pani banaunu paro

  • @deshdarshan3338
    @deshdarshan3338 9 หลายเดือนก่อน +1

    रुबी भ्याली पनि जाँउ सर ।

  • @govindaneupane7081
    @govindaneupane7081 9 หลายเดือนก่อน +1

    घर बसेरै मेरो जिल्ला हेरियो

  • @basanthk2571
    @basanthk2571 9 หลายเดือนก่อน +1

    purka ko gar xoder aru sabai chainise hun be carefull

  • @visnukarki8611
    @visnukarki8611 9 หลายเดือนก่อน +1

    Dhanyawad Sachin Bhai Ramro Video Banaunu Bhako Ma
    Jai Nepal

  • @dronagaule7739
    @dronagaule7739 9 หลายเดือนก่อน +2

    सचिन सर लक्ष्मी सर लगायत सम्पूर्ण टिम लाई हार्दिक आभार सहित जय देश जय स्वाभिमान

  • @somshrestha5285
    @somshrestha5285 9 หลายเดือนก่อน +1

    Hajur haru ko video hardai khana khanu mazza aaucha video sadai halnu paryo sir🤔🤔👍️🇳🇵🙏🤟

  • @balandalimbu2596
    @balandalimbu2596 9 หลายเดือนก่อน +1

    पाँचथर तिर पनि आउनु पर्यो सर

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 9 หลายเดือนก่อน +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DhurbaTiwari-ld4rr
    @DhurbaTiwari-ld4rr 9 หลายเดือนก่อน +1

    Sir arko episode Supadurali temple🕌🕌 ko barema huss❤❤❤.

  • @राजुन्यौपाने-छ9ङ
    @राजुन्यौपाने-छ9ङ 9 หลายเดือนก่อน +1

    Aati nai ramro xa hjr ko video sir hjr lai vethna aati nai man xa me Raju neupane nuwako BATA hal Kathmandu

  • @suridpaudyal8908
    @suridpaudyal8908 9 หลายเดือนก่อน +1

    Ahile ka vrast,nalayak neta haru le afno desh ra janta ko astitwa 1din metdine hun ki vanne dar vaisakyo!!!

  • @anupkharel3409
    @anupkharel3409 8 หลายเดือนก่อน +1

    Sachin ji ra srijana sizzu leee mileeeraa journey garnu paryo

  • @Aashumusi
    @Aashumusi 9 หลายเดือนก่อน +1

    Sachin sir namaste hjr aati ramro xa hjr ko program hjr sangai sangai ghumna man xa

  • @celestialtranquility6593
    @celestialtranquility6593 9 หลายเดือนก่อน +1

    रमाइलो र जानकारी मूलक Video को लागी Purvi Blues team लाई धेरै धन्यवाद । तपाईंहरुको videoहरु हेर्दा प्राय: ३० मिनेट को टाईम कती चांडै बिते जस्तो लाग्छ; हेर्न मन हुँदा हुँदै र सचिन जि को मीठो स्वर र जानकारिहरु सुन्न मन हुँदा हुँदै । तपाईंहरुको प्रस्ट नेपाली भाषा र तपाईंहरु घुम्नुहुने ठाउंहरुको सानो सानो facts and detailsहरु मलाई अत्यन्तै मन पर्छ । तपाईंहरुलाई हृदय देखि धन्यवाद, यसै गरि, तपाईं हरुको भिडियो हेरी रहना पाउँ, धेरै शुभकामाना । ❤❤🙏।

  • @primehealthclinic
    @primehealthclinic 4 หลายเดือนก่อน +1

    VIDEO MARFAT ETI RAMRO DESH DEKHUNU BHAYO DHNYBAAD.

  • @ilovenepal-g4h
    @ilovenepal-g4h 9 หลายเดือนก่อน +1

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️

  • @sanambasnet5097
    @sanambasnet5097 9 หลายเดือนก่อน +1

    Hami chai 2choti gayo hmlai ta sajilai pari china jna deko thyo hae💜

  • @saugatrai4406
    @saugatrai4406 9 หลายเดือนก่อน +1

    Love from Khotang ❤❤ आफू नै घुमेको जस्तो तपाईंको video हेर्दा purvi blues लाई धेरै धेरै धन्यवाद❤🙏

  • @AmirRai-is7fj
    @AmirRai-is7fj 9 หลายเดือนก่อน +1

    Nice vedio sir plz Pokhara ko vedio halnu na sir

  • @puspashakya9003
    @puspashakya9003 9 หลายเดือนก่อน +2

    every episode of yours always great to watch n very knowledge ble n this is also very beautifully episode.anyway thanks very much as always .

  • @prembist546
    @prembist546 9 หลายเดือนก่อน +3

    Super❤

  • @harikummar5469
    @harikummar5469 9 หลายเดือนก่อน +1

    Maile bujhe aanusar hindi ani budis yeutai hun vanxu hai galti vaye mafa pau

  • @mr.raivlog3793
    @mr.raivlog3793 9 หลายเดือนก่อน +2

    जय PURVI BLUES,जय नेपाल😍😊💎❤💪💪✌👍👌🙏

  • @RameshBogati-i7e
    @RameshBogati-i7e 9 หลายเดือนก่อน +1

    लाङटाङ प्रतक्ष नदेखे पनी भिडियो मा हेर्ने ठुलो रहर छ छिटो भन्दा छिटो आओस अर्को बिहिबार

  • @deepakthapa4080
    @deepakthapa4080 9 หลายเดือนก่อน +2

    huge thank you for promoting our districk rasuwa once again thanku blues

  • @sanjibgurung6797
    @sanjibgurung6797 9 หลายเดือนก่อน +2

    Wao 👍👍

  • @heemadulal5721
    @heemadulal5721 9 หลายเดือนก่อน +2

    Amazing video with the breath-taking view😍❤️

  • @basantmukhiya3793
    @basantmukhiya3793 9 หลายเดือนก่อน +1

    मैले सधै पुरै भिडीयो हेरनी गर छु है मेरो बिचमा छोडनी चलन छैन है सचिन सर मलेसिया बाट ❤❤❤❤❤

  • @dineshbhandari1336
    @dineshbhandari1336 9 หลายเดือนก่อน +1

    हरेक बिहीबार पर्खनु को मुख्य उद्देश्य भनेको एहि हो धन्नेबाद सम्पूर्ण टिम लाई

  • @khadaksawad4294
    @khadaksawad4294 9 หลายเดือนก่อน +2

    धेरै नै राम्रो

  • @harikummar5469
    @harikummar5469 9 หลายเดือนก่อน +1

    M khasi gada dekheko ahile samma nahunu vanekot 12 vai jastale bigareko Sachin sir

  • @rudrabasnet6988
    @rudrabasnet6988 9 หลายเดือนก่อน +1

    खोटाङ जिल्लाको बोपुङ नजिकै भएको सोखोपे डाडाको नि vdo बनाउनु पर्यो❤❤

  • @nrggurung8696
    @nrggurung8696 9 หลายเดือนก่อน +1

    साहरै सुन्दर लाग्यो हौ सर भिडीयो म पनि जानु पर्छ की गुटुङटुङ पारेर

  • @KalpanaAdhikari-e9w
    @KalpanaAdhikari-e9w 9 หลายเดือนก่อน +1

    Lamjung dordi Rainas Pani aaunu hola sir.
    Keep it up❤

  • @pb9916-c8s
    @pb9916-c8s 9 หลายเดือนก่อน +1

    रसुवा जिल्लाको घतलाङ गाऊ धेरैनै बाक्लो बस्ती रमाईलो गाऊं ।

  • @ramanbhandary7501
    @ramanbhandary7501 9 หลายเดือนก่อน +1

    Nepal tira pani vawan bandai raicha...khusi lagi

  • @satishtamang4941
    @satishtamang4941 9 หลายเดือนก่อน +1

    Tamang goun ma parbaty kunda kasari?

  • @padamgurung9624
    @padamgurung9624 9 หลายเดือนก่อน +1

    सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि धन्यवाद हार्दिक नमन!!!

  • @Sandeshgaming113ff
    @Sandeshgaming113ff 9 หลายเดือนก่อน +1

    म पनि सर को video 4 / 5 वष दखि हेरि आउदै छु र सर लाई धन्यवाद छ

  • @kiranjimeeyakkha1530
    @kiranjimeeyakkha1530 9 หลายเดือนก่อน +1

    Dai ma pani tapai sangai ghumna chahanxu💓💓

  • @tilakoli2709
    @tilakoli2709 9 หลายเดือนก่อน +1

    Short video pani post garam na

  • @dhanishathakuri
    @dhanishathakuri 9 หลายเดือนก่อน +1

    जिन्दगिमा रसुवा गढी पनि हेरियो।धन्यवाद (purviblues )❤❤