Dhaulagiri Base Camp || लामो हिउँको यात्रा पछि धौलागिरी Base Camp ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2022
  • Dhaulagiri Base Camp Trip. Dhaulagiri Trek is one of the Underrated Trip of Nepal despite of Immense Possibilities.
    Please Watch our other Videos
    Village in 2 districts (Badamtar)
    • इलामभित्र झापा ॥ एउटा ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

ความคิดเห็น • 343

  • @ntcnagarkotexchange7040
    @ntcnagarkotexchange7040 ปีที่แล้ว +5

    नेपाल टेलिकम ले दुर दराज सम्म सेवा पुर्याउदै छ कुपया केही समय लाग्ने छ धन्यवाद Nepal Telecom Nagarkot

  • @ramitshrestha9625
    @ramitshrestha9625 ปีที่แล้ว +5

    मलाई गर्व छ नेपाली भको मा स्वर्ग को एक टुक्रा नै हो नेपाल तर यति सुन्दर ठाउँ लाइ छोडेर आउन बाध्य छु भिडियो हेर्दा आँखा नै रसायो हाल दुबै बाट नियमित हेर्ने गर्छु

  • @ishworparajuli384
    @ishworparajuli384 ปีที่แล้ว +1

    जान नसके पनि सचिन भाईको भिडियो हेरेर आफै गए जस्तो लाग्छ त्यसमाथी सचिन भाईको प्रस्तुतिकरण एकदम उत्कृष्ट छ

  • @s.k.dangali.santosh8407
    @s.k.dangali.santosh8407 ปีที่แล้ว +57

    सचिन सर हजुरको हरेक भिडियो हेर्छु हजुरको बोल्ने शैली जतिकै राम्रो छ तेस्तै सुन्दर भिडियो लियर आउनु हुन्छ खुसि लाग्छ हामी प्रदेशमा हुने नेपालिहरुको लागि आफ्नो देशको सुन्दर ठाउँ हेर्ने मौका दिनुभयकोमा धन्यवाद सर।

    • @sangitakhadka6805
      @sangitakhadka6805 ปีที่แล้ว

      Qw o k lmjm

    • @dhrubpaswan4083
      @dhrubpaswan4083 ปีที่แล้ว +1

      बिल्कुलै दाइ सहि भन्नू भो

  • @amritalimbu4872
    @amritalimbu4872 ปีที่แล้ว +3

    Hoit sarai ramro ajha kumari dd le dekhada jhan man aananda vayo ab ma pani nepal aauda 1 thau chahi jasari vayepani tracking janchu 🙏

  • @krishnakris4196
    @krishnakris4196 ปีที่แล้ว +2

    Garba lagxa yesto video herna pauda 🙏 ani dhanne baad sachin sir lai yesto video lyaunu hunxa ki sabai bhanda farak hunxa asadhae ramro lagxa malai 🙏🙏👌👍🙏

  • @jhamakbk6010
    @jhamakbk6010 ปีที่แล้ว +16

    यसपालिको episode झनै रोचक भयो 🤗 यात्रामा रमाइलो त अबस्य हुन्छ नै 😊तर रमाइलो सङ्गै जोखिम पनि उतिकै हुन्छ। बिना सन्चार माध्यम , आफुलाई जोखिम पुर्ण तवरले यात्रालाई क्रमश निरंतरता दिदै यति मीठो भिडियो तयार पार्नु भएको छ सचिन सर 😍🤗 धेरै बधाई दिदै आगामी भिडियोको प्रतीक्षामा #PurviBlues#🌷🌹

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +7

    नेपाल पर्यटकीय गन्तव्यको लागि सुन्दर देश हो भन्नेमा कुनै शंका छैन । राम्रो भिडियोमा

    • @SDR2024
      @SDR2024 ปีที่แล้ว

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @mixcelebrityworld
    @mixcelebrityworld ปีที่แล้ว +1

    Love it saatsamundra paari qatar 🙏💝🌹

    • @SDR2024
      @SDR2024 ปีที่แล้ว

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... प्रगति रहोस् .....शुभकामना छ....
      #SDR2024

  • @nirmalakhanal8569
    @nirmalakhanal8569 ปีที่แล้ว +2

    जिन्दगीमा सारै रमाइलो यात्रा गराउनु भयो हामीलाई पनी कमेडी दाइलाइ धन्नेबाद हेर्न सारै आनन्द आयो🙏🙏🙏 सम्पूर्ण टोलीलाई🙏🙏

  • @user-ss9vx8jy3f
    @user-ss9vx8jy3f ปีที่แล้ว +2

    सचिन सर को बोलीमा एकदमै नेपाली पन भेटिन्छ अबो भिड्यो को त कुरै नगरौं धन्यवाद सम्पुर्ण टीम लाई ❤️

  • @indrathagunna1016
    @indrathagunna1016 ปีที่แล้ว +2

    अति नै सुन्दर छ धन्यवाद तथा शुभकामना छ हजुरको,समुहलाइ

  • @sakilashrestha302
    @sakilashrestha302 ปีที่แล้ว +2

    Wow special trip and video video

  • @saralmagar5195
    @saralmagar5195 ปีที่แล้ว +6

    आफू जान नपाएपनि हजुरहरु को भिडियो हेरेर धेरै खुसि छु धन्यवाद हजूर सबै लाइ जय देश जय नेपाल 🇳🇵❤️❤️❤️🥀Lots of love from banke

    • @SDR2024
      @SDR2024 ปีที่แล้ว

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @thelifemantra8198
    @thelifemantra8198 ปีที่แล้ว +5

    म आसाम इन्डिया मा वसे पनि हजुर को भिडियो हेरर सारेई दिल खुस हुन्छ# मिठो स्वर सारेई रमाईलो ठाऊ

    • @romnathchaulagain6408
      @romnathchaulagain6408 ปีที่แล้ว

      नेपाल घूमम्ने निमम्तो म दिन्छू तपाईलाई|

  • @mivu268
    @mivu268 ปีที่แล้ว +2

    Yo Chanel lai 1M subscribe hunu parcha your hard work must be paid off🙏🌺

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 ปีที่แล้ว +1

    एकदम सुन्दर दृश्य सशी नेयुपाने को प्रस्तुति बहुत राम्रो लाग्यो राम्रो छन् सबै भिडियो हरु । काठमाडौं बौद्ध

  • @ytsdrawings9740
    @ytsdrawings9740 ปีที่แล้ว +4

    सुन्दर ठाँउ सारै मन पर्यो धन्यवाद दाई र सम्पूर्ण टिम लाई।

  • @narchhantyal9116
    @narchhantyal9116 ปีที่แล้ว +1

    धन्यबाद सचिन भाइ लगायत सम्पुर्न धवलागिरी ब्यस क्याम सम्म पद यात्रा गर्नु हुने सबै मानुभाव हरुलाइ

  • @djalexrai81076
    @djalexrai81076 ปีที่แล้ว +1

    🙏❤️@आहा - कति राम्रो , कति सुन्दर प्रस्तुति जिन्दगी हासि खुशी बितोस मन ले सोचेको भन्दा पनि बढी नै सफलता मिलोस ,शुभकामन

  • @rameshthapa6905
    @rameshthapa6905 ปีที่แล้ว +2

    सारै दमी धौला गिरी याज्ञा.दार्जीलिंग बाट हेर्दै छु thanks very much sachin da and tapai ko toli lai.

  • @hgyi8fu144
    @hgyi8fu144 ปีที่แล้ว +1

    आहा कति सुन्दर दृश्य सारै मनमोहक तेइ गयर घुमेको घुमेको अनुभव भयो भिडियो हेर्दा नि । बाचान शैली त तारिफ योग्य नै छ्👌👌👌🙏🙏🙏🙏

  • @BeduBudhaMagar
    @BeduBudhaMagar ปีที่แล้ว +1

    सम्पूर्ण टिमलाई धन्यवाद यति राम्रो भिडियो हेर्नुपाईयो , सदै यसैगरी नयाँ नयाँ भिडियो हेर्नुपाईयोस 🥰❤️

  • @NPJCBVLOG
    @NPJCBVLOG ปีที่แล้ว +3

    अति सुन्दर छ धन्यवाद हजुरको सम्पूर्ण टिम लाई जय नेपाल🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @SDR2024
      @SDR2024 ปีที่แล้ว

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @homkunwar3526
    @homkunwar3526 ปีที่แล้ว +2

    धेरै धेरै खुसि अनि म पुग्नै नसकेको नेपाल काे अति मनमाेहक ठाउँ हरू देख्न पाईयाे मुरि मुरि purvi blues सम्पुर्ण टिम लाई ,अागमि दिन हरू मा पनि यस्तै नयाँ video हाल्दै जानुहाेला शुभ कामना

  • @Newyoutubechanal4295
    @Newyoutubechanal4295 ปีที่แล้ว +3

    हिमालको दृश्यहरु हेर्दा मन नै खुशि हुन्छ।।धौलागिरिको सुन्दरता सारै सुन्दर तरिकाले देखाईदिनु भएकोमा धेरै धन्यवाद सचिन दाईलाई।।❣️❣️ मिल्छ भने इभरेष्ट बेस क्याम्प (सोलुखुम्बु )सम्मको भिडियो पनि हेर्न पाय खुशि हुने थियौ म लगायत सबै दर्शकहरू ।।🙏🙏🙏🙏

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +1

    ल आज भने पोखरा बजार सम्पूर्ण र पोखराको सेरोफेरो राम्रोसँग देख्न पाउंदा अति नै खुशी लाग्यो यो सब हेलीको कमाल हो तसथॅ हेलीलाई धन्यवाद दिए है सचिन बाबु।

  • @bishnugaire7776
    @bishnugaire7776 ปีที่แล้ว

    सायद नेपाल मा यति मिठो सरल तरिकाले नेपाली भाषा बोल्ने हजुर 1 नम्बर मा हुनुहुन्छ जस्तो लाग्छ अनि यति राम्रा राम्रा दृश्य हरु देखाउनु हुन्छ यस्तो दृश्य देख्न पाउदा नेपाली हुनुमा गर्भ लाग्छ

  • @bikashrai782
    @bikashrai782 ปีที่แล้ว +1

    असाध्यै मनोरम यात्रा सबै एपीसोड हेरी सके पश्चयात सहयात्री बनेझै महसूस भयो

  • @durgarajabiralkatuwal976
    @durgarajabiralkatuwal976 ปีที่แล้ว +1

    अती नै सुन्दर देश नेपाल
    यति धेरै दुख ले गरेर यति राम्रो भिडियो बनाउनु हुने सचिन सर लाई धेरै धेरै धन्यवाद छ
    नेपाल हुनु मा गर्ब लाग्छ
    wowww

  • @puskalrana1113
    @puskalrana1113 ปีที่แล้ว +1

    हजुरको सबै भिडियो नछुटाई हेर्ने गर्छु
    एकदमै रमाइलो र अानन्द मन खुसि लाग्छ
    नेपाल घर सिन्धुली
    हाल मलेसिया बाट हेर्दै छु
    धन्यवात सबैलाई !!!

  • @cartoonchannel8133
    @cartoonchannel8133 9 หลายเดือนก่อน +1

    हजुर्हरु को भिडियाे बाट नेपालको सुन्दर दृश्य हेर्नु पाउदा सारै आन्द लाग्छ बाचन सैलि साथै स्वर सारै मिठो बिच बिच मा बज्ने धुनले सुन मा सुगन्ध थपिदिन्छ सारैनै आन्द लाग्ने धुन हजुरहरु लाई धेरै धेरै सुभकामना

  • @gamgurung7415
    @gamgurung7415 ปีที่แล้ว +1

    ओहो सचिन सर जाँदा पदयात्रा आउदा हवाई यात्रा साच्चिकै हेरेर आनन्द आयो म आफै स्वयम घुमेर आएको अनुभव भयो ।
    पोखरा बाट

  • @kismatmanishrestha8127
    @kismatmanishrestha8127 ปีที่แล้ว +4

    यात्रामा रमाइलो त अबस्य हुन्छ नै 😊तर रमाइलो सङ्गै जोखिम पनि उतिकै हुन्छ। बिना सन्चार माध्यम , आफुलाई जोखिम पुर्ण तवरले यात्रालाई क्रमश निरंतरता दिदै यति मीठो भिडियो तयार पार्नु भएको छ सचिन सर 😍🤗 धेरै बधाई दिदै आगामी भिडियोको प्रतीक्षामा #thanks #

  • @surendraneupane3120
    @surendraneupane3120 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद । समचारमा सुनिन्थ्यो आज आफै गयर आयको जस्तो अनुभब भयो

  • @suryamukh8638
    @suryamukh8638 ปีที่แล้ว +2

    Bahut Bahut dhanyavaad tapailai Dhaulagiri ko sundar video haru dekhauda. Very Very awesome 👌. I am big fan of your. Love you from Assam INDIA 🇮🇳

    • @SDR2024
      @SDR2024 ปีที่แล้ว

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +2

    धन्यवाद दाई नेपालको हरेक ठाउँ ठाँउ मा गयेर हेराउनु हुन्छ धेरै मेहनत को बाबजुद पनि लाईक र भ्युज आउदैन मन मा अलिकति न रामाईलो लाग्छ तपाईंको यात्रा सधैं सफल बनिरहोस सुभ कामना दाइ 🙏🙏🙏

  • @positiveindian8850
    @positiveindian8850 ปีที่แล้ว +17

    Kudos to you, crew and all the team members who are part of this trip . No doubt Nepal is such a beautiful country for tourist destination . I was so engrossed in this video

  • @skumarrai3089
    @skumarrai3089 ปีที่แล้ว +1

    धौलागिरी बेशक्यामको भिडियो अलिक छोटो भयो धेरै रमाइलो ठाउँ रहेछ पुग्न नपाए पनि यो भिडियो मार्फत हेर्न पाइयो धेरै धेरै धन्यवाद यो भिडियोको लागि 😍

  • @atengabu7048
    @atengabu7048 ปีที่แล้ว +1

    tough रहेछ। everest, kanchanjunga, annapurna गएको छु। नपुगेको धौलागिरी धेरै गाह्रो देखें। तपाईंहरुमा बलियो पन तन मन पाएँ 🙏

  • @user-kd4ys9op1o
    @user-kd4ys9op1o ปีที่แล้ว +1

    तपाईं हरुको मेहनतलाई सम्मान गर्नै पर्छ ।

  • @manojgurung2726
    @manojgurung2726 ปีที่แล้ว +1

    मैलेत starting point बाट हेर्नसुरु गरेको धेरै रमाइलो लाग्यो।

  • @thapamagarindralg
    @thapamagarindralg ปีที่แล้ว +7

    Thank you Sachin Neupane ,Laxmi Dhungel & Amrit Bhadgaule Bhai and entire Purvi Blues for the great video part I,part II,part III & part IV and also many thanks Rajesh Bhai and his entire Om Kumari Akshjya Kosh team members,Chhiri Bhai & his entire team members and Myagdeli reporters as well MONA Hong Kong team.

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +2

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद भनिन्छ नेपाल संसार को प्राकृतिक सौन्दर्य भएको देश होरे मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक दृश्यहरु जान नसके पनि भिडियो मा हेर्नु त पाइन्छ हजूर हरुले गर्दा म दार्जिलिङ देखि हो।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 ปีที่แล้ว +2

    धौलागिरी सम्मको यात्रा सफल सग गरेर हामी सबैलाई पनि भिडियो मार्फत घुमाइ दिनु भयकोमा बधाई सचिन सर लाई

  • @rajugurung677
    @rajugurung677 ปีที่แล้ว +3

    धौलागिरी बेस क्याम्पको यात्रा सफलता पुर्वक सकेर हामी लाई पनि घुमाई दिनु भएको मा सचिन जी र मित्र लक्ष्मी सर अनि सहयोगी समुहका सबै सदस्य ज्यु हरु मा हार्दिक आभार व्यक्त गर्दै हार्दिक बधाई टक्र्याउँदछु।
    हार्दिक शुभकामना छ।

  • @mayes7541
    @mayes7541 ปีที่แล้ว +1

    Nice video beautiful scenario wow !Dhaulagiri visit Nepal 🇳🇵

  • @rinugarbuja5565
    @rinugarbuja5565 ปีที่แล้ว +2

    Hamro gau ramro xa 😁🥰🥰🥰🥰🥰 gumna aaunu hola 🥰🥰 ❣️ ani dai haru lai thank you so much 💕💕💕❣️

  • @sagartamang1927
    @sagartamang1927 ปีที่แล้ว +5

    This channel deserve atleast 10 million of followers. the contant, the explanation, the videography, the character and the beautiness of overall is unrealistic..
    Best of luck

  • @yamghartimire
    @yamghartimire ปีที่แล้ว +1

    वा कति राम्रो भिडियो । सबै भन्दा राम्रो लाग्यो ।

  • @basunrairai2302
    @basunrairai2302 ปีที่แล้ว +1

    सुन्दर छ हाम्रो देस मलाइ पनि पुरानो याद गरायो धन्नेबाद छ

  • @mankamal2673
    @mankamal2673 ปีที่แล้ว +2

    सचिन सर नमस्कार हजुर लाई मेरो सम्मान छ
    सर याक बार पश्चिम नेपालको दैलेख जिल्ला 5 पाँच पाण्डवको किल्ला देब देबे जवला नाबिस थान भिडियो बनाएर हाल्नु पर्यो सर जि 🙏🙏

  • @dharmveerthakur6097
    @dharmveerthakur6097 ปีที่แล้ว +1

    आफू जान नपाए पनि हजुर हरु को भिडियो हेरेर धेरै खुसि छु धन्यवाद

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +1

    अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @DTL1234
    @DTL1234 ปีที่แล้ว +1

    धेरै राम्रो हामी परदेशीको त मनै रुहाउने।

  • @nirbista2982
    @nirbista2982 ปีที่แล้ว +1

    Sachina sir ko sabai videole aafu bidesh ma xu vane Pani vulae dinxa sir... beautiful our Nepal...sabai team lai thank you sir...

  • @sandipkumar336
    @sandipkumar336 ปีที่แล้ว +1

    हर दिन हरेक किसिमले हजुर को भिडियो हेर्न पाउँदा धेरै ख़ुशी लाग्छ

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 ปีที่แล้ว +1

    सुन्दर भिडियो
    सुन्दर नेपाल स्वर्ग नेपाल ❤️❤️🙏

  • @nagendragurung4367
    @nagendragurung4367 ปีที่แล้ว +1

    Sachin sir yesta yestai video samabes garnuhola taki khadima basnele pani Yo video herera afno dukha bhulos...thank you so much sachin sir 🙏

  • @shantthami4316
    @shantthami4316 ปีที่แล้ว +1

    बिदेशी भुमी बाट हेर्दै छौ है।।
    सचिन जि को हरेक भिडियो हेरेर मन रमाउछ मेरो।।
    धन्यवाद सचिन जि।।।

  • @keshbahadurthapa9958
    @keshbahadurthapa9958 ปีที่แล้ว +1

    यात्रा जस्ताे सुकै कठिनाई बाट सुरुवात भए पनि अन्त्य सुखद भएकोे छ । र मेराे मन खुसीले रमायाे तपाईंको मेहताले गर्दा यति राम्रो ठाउँहरु देख्न पाईयाे अागामी दिनहरूमा पनि यस्तै यस्तै नया ठाउँहरु हेर्न पाईयाेस् र तपाईंको अझै धेरै उन्नति प्रगति भएको हेर्न पाईयाेस धेरै धेरै शुभकामना छ । हजुरकाे शुभचिन्तक MGR KESH
    घर 🇳🇵 Syangja hal CYPRUS🇨🇾

  • @surajchaudhary9921
    @surajchaudhary9921 ปีที่แล้ว +1

    लक्ष्मी सरले comedy गर्नु हुन्छ ।बेला बेलामा😍😍

  • @sanamsubba1940
    @sanamsubba1940 ปีที่แล้ว +1

    Wow kati ramro xa hamro des nepal🇳🇵🇳🇵 yo thauma jan nasake pani yo video bat sampurna dirsiya henr paiyo hjr lai derai derai thank.u 🇳🇵🙏🙏

  • @pawangautam8333
    @pawangautam8333 ปีที่แล้ว +1

    बधाइ छ सचिन सर लगाएत सम्पूर्ण टोलिलाई

  • @bhumrajthada7140
    @bhumrajthada7140 ปีที่แล้ว +1

    अति सुन्दर

  • @harichandrashrestha6043
    @harichandrashrestha6043 ปีที่แล้ว

    भिडियो एकदमै राम्रो लाग्यो। धन्यवाद छ तपाइहरुको सबै टिमलाइ।

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial138 ปีที่แล้ว +3

    Very beautiful ours Nepal 🇳🇵 thanks for video brothers ❤❤❤

  • @hirarai4423
    @hirarai4423 ปีที่แล้ว +1

    Very nice all parteka video sachen neupane sar hjur ko bole dharai ramro xa malai atayntai ramrri bojaunu hunxa very nice.🙏

  • @yogeshadhikari3987
    @yogeshadhikari3987 ปีที่แล้ว +1

    Hajurle.yati.ramro.vidio.dekhaidinuvayakoma.yati.kusichu

  • @Arniko_Brt
    @Arniko_Brt ปีที่แล้ว +1

    I checked the Purvi Blues the day before and finally my wait is over. SO interesting.

  • @mayapun2868
    @mayapun2868 ปีที่แล้ว +1

    Hamro dhawalagiri Anchal Ahaha. Actualy its very Beautifull.

  • @dilusarbuja7833
    @dilusarbuja7833 ปีที่แล้ว +1

    HAJUR*HARU*LAI*KASTO*LAGYO*MALAI*TA*AAFAI*PGEKO*JASTO*LAGYO*AAHA*KATI*RAMAILO*WOW*VERY*NICE*SACHIN*SIR*VIDEO*👍️🙏👀👀🙏🙏

  • @nurbahadurthapa9404
    @nurbahadurthapa9404 ปีที่แล้ว +1

    Thank you so much sachin sir and laxmi sir lai. wonderful trekking video ko lagi !!! Nepal visit ko basket yo pani pasyo hajur !!! salaam !!

  • @sanbdrlimbu8313
    @sanbdrlimbu8313 ปีที่แล้ว +1

    वाह! क्या गजबकाे भिडियाे।

  • @migmardolma47
    @migmardolma47 ปีที่แล้ว +1

    अति रमाईलो भिडियो सचिन भाई ❤👍

  • @HemantKumar-gh5fb
    @HemantKumar-gh5fb ปีที่แล้ว +2

    नमस्कार सम्पूर्णमा आफु सङगै हामिलाइ पनि धौलागिरी भ्रमण गराउनु भएकोमा बिसेस धन्यवाद 🙏💕

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @pujalimbu9064
    @pujalimbu9064 ปีที่แล้ว +1

    हजुरको भिडियो हेर्दा मनाई आनदा हुन्छ दाई

  • @calphonselepcha668
    @calphonselepcha668 3 หลายเดือนก่อน

    अति नै रमाइलो vlog, Sachin sir को दामी Dance 😂,जिन्दगीमा Laxmi Sir😂, 🙏🙏,

  • @mabeengoo-wrong9204
    @mabeengoo-wrong9204 ปีที่แล้ว +1

    Laxmi sir one of the chillest person

  • @mukeshshahi8624
    @mukeshshahi8624 ปีที่แล้ว +1

    Hi Dear Sachin Bhai Wooow really beautiful view pokhara My lovely country Jai Chandra #Surya🇳🇵🇳🇵🇳🇵 your subscriber 😘 from new Delhi India 👍

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 ปีที่แล้ว +4

    अब भिडियो हेरिन्छ है त 🌻🌏🇳🇵

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 ปีที่แล้ว +1

    vyer nise vidio sachin sir sabai jana lai suva kamana xa jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunasubedi
    @sunasubedi ปีที่แล้ว +1

    सुन्दर ठाउँ

  • @sandeepthapa9998
    @sandeepthapa9998 ปีที่แล้ว +1

    Hamro desh ko pahichan ati sundar thau dekhaunu vo dai TQ so much feri pani Estai Estai ramro ramro video liyar aaunu hola

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 ปีที่แล้ว +1

    Sundar sundar dirshya harnu paiyo hjr lai dhanyabat xa 👍👍👍

  • @PyaroManchheAshok
    @PyaroManchheAshok ปีที่แล้ว +1

    म पनि हाजिर भएको छु प्यारो मान्छे आशा छ तपाईँ बाट साथ अवश्य मिल्ने छ धन्यवाद 🙏 साथै नयाँ वर्षको असिम शुभकामना 🎉🎉🎊🎊

  • @SHIVAVLOCK-jn6fe
    @SHIVAVLOCK-jn6fe ปีที่แล้ว +1

    Aathai Ramo video dai
    Hamero Bine Bazar ♥️

  • @sumanrai5460
    @sumanrai5460 ปีที่แล้ว +1

    sachai sundar video wow ma aafai gayera ghumeko mahasus gare ❤ dhanyawad sundar video herne mauka dinu vayakoma ❤❤

  • @user-ok7hh7xu2h
    @user-ok7hh7xu2h 11 หลายเดือนก่อน +1

    Ma parbash maxu hajur ko video ma driving gardai harchu malai janmabhumi sarai yad auxha akha bata aashu aux jay desh jay thanku hajur harulai

  • @indrapoudel6203
    @indrapoudel6203 ปีที่แล้ว +1

    पोखरा देखि धौलागिरी बेसक्याम्प सम्म तपाईंहरूको यात्रा संगै म पनि रहें है शचिन जी ,लक्ष्मी सर लाइ भिर मौरी को मह काड्न भन्नु हुन्छ की जस्तो ला थ्यो ,:- चेन्नै बाट

  • @prakashbhandari8219
    @prakashbhandari8219 ปีที่แล้ว +1

    याे भिडियो हेर्ने पहिलाे ब्यक्ती म 🙏🙏

  • @bhaichungsherpa3346
    @bhaichungsherpa3346 ปีที่แล้ว +1

    Congratulations all team

  • @yadurajrai3471
    @yadurajrai3471 ปีที่แล้ว +1

    हेर्न खुब मज्जा आयो सर

  • @Ashimrai246
    @Ashimrai246 ปีที่แล้ว +3

    Sewa🙏🙏 very nice my nepal🇳🇵🇳🇵👍️👌

    • @SDR2024
      @SDR2024 ปีที่แล้ว

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... प्रगति रहोस् .....शुभकामना छ....
      #SDR2024

  • @sarkitlepcha980
    @sarkitlepcha980 ปีที่แล้ว +1

    Wow antim samma herne chu hami pugna sakena voipani tapaiko yo vedio hererai pugnexu hjur.👌👌👌💖🙏

  • @m.btamangchannels9926
    @m.btamangchannels9926 ปีที่แล้ว +2

    Very nice place 🙂👍

    • @SDR2024
      @SDR2024 ปีที่แล้ว +1

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @bhawanarijal9176
    @bhawanarijal9176 ปีที่แล้ว

    So sweet......Kati ramro Ra Kati relaxing vedio. Keep it up

  • @krishnatiruwa9932
    @krishnatiruwa9932 ปีที่แล้ว +1

    Namaskar all pim lai sachai sorga nai xa hamro nepal tq all pim lai

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 ปีที่แล้ว +1

    Wow beautiful please Dhaulagiri himal very nice vlogs hjr ho