भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มี.ค. 2020
  • ताप्लेजुङको पाथिभरामा तिर्थालुहरुलाई पिठ्युँमा बोकेर जीवन निर्वाह गरिरहेका भरियाहरुको कथा ।
    #HerneKatha #BhariyakoKatha
    Story of porters from Pathibhara temple in Taplejung, Nepal who carry pilgrims on their back to make living.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    🎥 Camera/Editing Assistant - Ashma Adhikari
    Manager - Pratistha Acharya
    Producer - Asha Thapa
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 2.4K

  • @hernekatha
    @hernekatha  4 ปีที่แล้ว +535

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामीलाई यस्तै यस्तै कथाहरु खोजेर देखाउन धेरै हौसला मिल्ने थियो 🙏

    • @krishnaneupane3256
      @krishnaneupane3256 4 ปีที่แล้ว +8

      मलाई हेर्ने कथाको अफीस पुग्न मन छ

    • @goodmorningnepal6223
      @goodmorningnepal6223 4 ปีที่แล้ว +3

      hajur ko boli kati ramro didi

    • @gomumagar8923
      @gomumagar8923 4 ปีที่แล้ว +4

      मबाट त सस्क्राइब भएको छ साथै संग काम गर्ने साथीहरुको मोबाइल बाट पनि सस्क्राइब गरिदिएको छु है बिध्या दिज्यु

    • @sapanarai8584
      @sapanarai8584 4 ปีที่แล้ว +2

      Gareko xu ni suscribe

    • @tikmayagurung9583
      @tikmayagurung9583 4 ปีที่แล้ว

      Love you Bidhya sis❤️❤️

  • @girisgiri2678
    @girisgiri2678 4 ปีที่แล้ว +630

    Bidhya. दिदिको बोलि मलाई मात्रै हो कि अरुलाई पनि हो मनपर्ने भनम त साथिहरु हो ?
    हेर्न कथा सारै मन पर्छ मलाई

    • @sailendralimbu9078
      @sailendralimbu9078 4 ปีที่แล้ว +2

      Malai pani sarai uhako voice maan parchha

    • @girbahadurkarki539
      @girbahadurkarki539 4 ปีที่แล้ว +2

      बाेलि मात्रै हईन कथा भिडियाेनि मारमिक अाउछ दिदिकाे

    • @newgenerationyoutubechanne7801
      @newgenerationyoutubechanne7801 4 ปีที่แล้ว +2

      मलाई पनि

    • @bishalghimire7784
      @bishalghimire7784 4 ปีที่แล้ว +1

      Mito

    • @dpkc7762
      @dpkc7762 4 ปีที่แล้ว +1

      मलाई पनि।।

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +83

    सुदूरपश्चिमको दार्चुलाबाट पाथिभारा माताको दर्शन गर्न पाईयो सबैलाई नमस्कार छ है हाम्रा नेपाली दाजु भाई दिदी बहिनीहरूलाई !!पाथिभारा माईकि जय !जय !!जय!!!

    • @surajghimirey1400
      @surajghimirey1400 3 ปีที่แล้ว +1

      नमस्कार हजुर म सप्तरी बाट

  • @bhaktabk5127
    @bhaktabk5127 3 ปีที่แล้ว +43

    यी भरिया भाइ हरु भगवान् रुपि मानव हुन् ! नेपाली दैत्य समाज मा यस्ता उदार दिल का मान्छे पनि जन्मिदा रहिछन् !! 🙏🙏

  • @MrMan-vb8hu
    @MrMan-vb8hu 4 ปีที่แล้ว +258

    पारिवारिक झगडा गरेको भिडियो मात्रै अपलोड गर्ने युट्युबरे हरु ले कहिले सिक्ने यस्तो कुरो😢😢😢

    • @AAbhayez
      @AAbhayez 4 ปีที่แล้ว +2

      त्यस्ता युट्युबरेहरुले गर्दानै झन् अपराध, बलातकार र घरेलु हिंसा बढाएको छ! सिङ्ग र पुक्षार विनाको समाचार सम्प्रेशन र अपलोड गरेर आफुलाई पत्रकार भन्छन् पङ्गुहरु!

    • @nisharai5056
      @nisharai5056 3 ปีที่แล้ว

      सहि भन्नू भो

    • @simply_explore
      @simply_explore 3 ปีที่แล้ว +1

      Exactly chor haru ko niyet nai testai hunxa tei vayera testai kura ma matra focus garxan natra views ta yesto ma lani aauxa.

    • @dadhiramsapkota
      @dadhiramsapkota 3 ปีที่แล้ว

      Sahi vannu vayo

    • @l.n.justice8143
      @l.n.justice8143 8 หลายเดือนก่อน

      त्यो नि यहिँ समाजको ऐना हो ।

  • @prakashlimbu7580
    @prakashlimbu7580 4 ปีที่แล้ว +106

    हेर्ने कथा , नियमित रूपमा हेर्नू हुने कति हुनुहुन्छ यता हाजिर गरौ त 👍️👍️👉️GUYS

  • @rajeevrana5905
    @rajeevrana5905 4 ปีที่แล้ว +74

    हेर्ने कथा हेर्दा अर्कै दुनियाँमा पुगेको आभास हुन्छ।💛

  • @narayansubedi1722
    @narayansubedi1722 3 ปีที่แล้ว +19

    म एकपटक पुगेकाे ठाउँ पाथीभरा माताकाे चरणमा नमन गरेकाे सारै याद आयो धन्यवाद विध्या दिज्यु ।।।।

  • @user-xx2sb1bf8p
    @user-xx2sb1bf8p 4 ปีที่แล้ว +193

    मेरो दिदी लाई धेरै धेरै धन्यबाद यति राम्रो राम्रो कुरा हामी घरमै बसेर हेर्न पाउछम हजुर र हजुर को टिम को कारण ले

  • @ashmivlogs7613
    @ashmivlogs7613 4 ปีที่แล้ว +166

    हेर्दा हेर्दै नि मन पाथिभारा माताकोमा पुगेको जस्तो अनुभब भयो ।सबैको रक्छया गरुन् माताले 🙏🙏

  • @wochyu1
    @wochyu1 4 ปีที่แล้ว +11

    ठूला ठूला विश्व बिध्यालय हरु ले दिन चुकि रहेकाे "मानबियता" र "भाईचारा " काे शिक्षा ती भरीया दाजु भाई र दिदी बहिनी हरु बाट पाईन्छ !

  • @rijanneupane7283
    @rijanneupane7283 4 ปีที่แล้ว +17

    युटुब भरी मा मन नै कट्ट्क खाने भिडियो विध्या दिदी को मात्रै । बिध्या दिदी ह्जुर अनि हजुर को समुह,भिडियो लाई धेरै माया गर्ने मान्छे मा म पनि एक हो है दिदी धन्यवाद अनि धेरै माया दिदी हजुर लाई❤️❤️👌👌👌

  • @rohitthebe5208
    @rohitthebe5208 4 ปีที่แล้ว +152

    Like मात्र गरेनि स्वर्ग पुगिन्छ रे जय पाथिभरा माता

  • @hffyhhhff2917
    @hffyhhhff2917 4 ปีที่แล้ว +257

    गाउँ घरको याद आयो एकान्त मा रेडियो बजायर बसेको सुरुसुरुमा 😍
    मेरो कमेन्ट पढनि हरुलाइ पाथीभरा ले रछ्या गरून् जय पाथी भारा

    • @narendratumbapo5374
      @narendratumbapo5374 3 ปีที่แล้ว

      Malai Pani hau gauko Yaad aayo

    • @sagarpun1000
      @sagarpun1000 3 ปีที่แล้ว

      Nice voice and veido

    • @Infinitenepal1228
      @Infinitenepal1228 3 ปีที่แล้ว +1

      तपाईको पनि पाथिभरा माताले रछ्या गरून🥰

    • @prashangurung9199
      @prashangurung9199 3 ปีที่แล้ว

      Yo pathi bhara vanya k ho

    • @jhumabaraili1425
      @jhumabaraili1425 2 ปีที่แล้ว

      @@prashangurung9199 vagwan ko naam ho 😊🙏🙏tyahi vayeraw waha basni thau lai noi pathivara mandiir vaniyeko ho🤗🤗

  • @3klo_Aakhir
    @3klo_Aakhir 4 ปีที่แล้ว +27

    मेरो~देश,
    मेरो~आफन्त;
    अनि~हाम्रो~कथाहरु ।🙏

  • @shreeta1886
    @shreeta1886 4 ปีที่แล้ว +15

    आह कति राम्रो !! पाथीभरा माताले ती भरिया दाजुभाइ सबैलाई कल्याण गरुन् !! 🙏🙏🙏

  • @anupinfinity
    @anupinfinity 4 ปีที่แล้ว +186

    पाथिभरा देबि मन्दिर को दर्शन गर्ने अवसर पाएको मा मन प्रफुल्ल भएको छ।

    • @tulsisubedi2522
      @tulsisubedi2522 3 ปีที่แล้ว

      sari youth junction wala daju ??
      दर्शन दाजु !!

    • @anupinfinity
      @anupinfinity 3 ปีที่แล้ว

      @@tulsisubedi2522 आशिर्बाद तिजको ढिलै भए पनि शुभकामना

    • @tulsisubedi2522
      @tulsisubedi2522 3 ปีที่แล้ว

      मैले क्या आज यस्सो हेर्ने कथाका 3,4 ओटा episode हेर्दै थिय अनि ट्याक्क कमेन्टमा देखेर सम्झेको🙂

    • @anupinfinity
      @anupinfinity 3 ปีที่แล้ว

      @@tulsisubedi2522 हाम्रो गाउँ तिर को कथा पनि हेर्यो त?

    • @tulsisubedi2522
      @tulsisubedi2522 3 ปีที่แล้ว

      उहुँ , कुन episode हो?

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 ปีที่แล้ว +132

    जय पाथीभरा माता जी । जे होस साझा सवाल छोडेपनि हेर्ने कथा निर्माण गरेर बिद्या चापागाईंले धेरै राम्रो काम गर्नुभएको छ ।

  • @anamikasajal
    @anamikasajal 5 หลายเดือนก่อน +1

    आफैं पुगेको अनुभुती भयो । धन्यवाद हेर्ने कथा टिम❤❤

  • @manitathapaneupane7160
    @manitathapaneupane7160 3 ปีที่แล้ว +1

    आँसु आउने भरिया दाईको कुरा,,

  • @keshabbasnet9987
    @keshabbasnet9987 4 ปีที่แล้ว +107

    आहा क्या राम्रो टिम वर्क , भारी मिलि जुली बोकी बॉडी चुडी खाने,आफु पनि बॉचौ र बचाउ भन्ने महान बाणी भएको ।पाथीभरा माताले ति भरिया हरुको रक्षा गरुन ।

    • @jeebanchhetri4528
      @jeebanchhetri4528 4 ปีที่แล้ว

      कति राम्रो शब्द लेख्नु भयो हजुर ले🙏🙏 अन्तिम को लाईन ले मन छोयो

    • @rajeevrana5905
      @rajeevrana5905 4 ปีที่แล้ว

      💛

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +132

    कष्टकर जिवनका यात्राहरुलाई कथामा उतारे र लाखौ दर्सक श्रोताहरुलाई राम्रो शिक्षा दिने विद्या जीलाई नमन

  • @MrMokay11
    @MrMokay11 4 ปีที่แล้ว +65

    Salute to Dev Dil n all the people involved in this difficult service they are providing to mankind ! The real life hero's ,Superhumans !!

    • @Veduban115
      @Veduban115 3 ปีที่แล้ว

      Absolutely sir totally agreed they are rhe real heroes

  • @rajpradhan3541
    @rajpradhan3541 4 ปีที่แล้ว +8

    भरिया साथि हरुको कुरा कस्तो मिठो कस्तो मायालागेको अनी कति मजबुरी झल्केको छ😢 अनि कस्तो दुख छ हाम्रोमा अनि जय होस् पाथिभरा माताले सबैको रक्षा गरुन् हरि ॐ
    कुन मन्दिर मा गीत अति राम्रो

  • @greenapple5740
    @greenapple5740 4 ปีที่แล้ว +57

    मेरो श्रीमान् हुनु हुन्न छोरा छोरी धेरै छन भन्ने आमा को धेरै माया लागेर आयो🙏😊

    • @nareshjames6235
      @nareshjames6235 4 ปีที่แล้ว +2

      At least she is a strong independent women who works and feeds her family.

  • @deepakthapa8395
    @deepakthapa8395 4 ปีที่แล้ว +73

    धन्यवाद बिध्या । ताप्लेजुङ्ग पाथिभरा को भिडियो बनाएको मा ।

    • @sunitaoli8893
      @sunitaoli8893 4 ปีที่แล้ว

      Maile tw kun thau rahexa vanerw sochiraa theya

    • @devrana871
      @devrana871 4 ปีที่แล้ว

      @@sunitaoli8893 bichata hai 😄😄

  • @Raj-pz8nj
    @Raj-pz8nj 3 ปีที่แล้ว +5

    आहा कती सुन्दर हाम्रो देश नेपाल्
    माता पाथीभरा ले रक्षा गरुन् 🙏🙏

  • @mcr824
    @mcr824 ปีที่แล้ว +2

    यो कथा ३ बर्ष ढिला हेर्न पायो खुशी लाग्यो र 1M नि पाउनु भएछ हेर्ने कथा लाई बधाई साथै आगामी दिनको शुभकामना🙏। मेरो जिल्ला ताप्लेजुङ्गको एक महत्त्वपूर्ण गन्तव्य पाथीभरा र त्यहाँ का भगवान रुपी सहयोगीहरु को कथा देखाई दिनु भयो विद्या जि र हेर्ने कथा टिम लाई हार्दिक धयवाद 🙏।

  • @baramsamjhana5437
    @baramsamjhana5437 4 ปีที่แล้ว +61

    बिचरा दाजुहरु गरीबी,पीडा,बाध्यताले गर्दा
    भारी पाऊदानी कती खुशी हुनुन्छ । यती अप्ठेरो काममा
    खुशीनै हुनुन्छ ।गरेर खानीलाई काम गरेर खानी सहज वातावरण बनाईदेऊ सरकार 🙏🇳🇵

  • @SajjadAli-mt3qv
    @SajjadAli-mt3qv 4 ปีที่แล้ว +53

    जति भारी बोक्छौ तेति खुसी लाग्छ,,😥😥😥😥भारी बोक्न पाए खान पाईन्छ बोक्न नपाए खान पाउदैन,,सम्झिदा पनि कस्तो मन मुटु कट्ट्कक खान्छ,कहिले सम्म हो हामी नेपालिको नियती?सन्सार काहा बाट काहा पुगिसक्यो,,😪😪😪😪धन्यवाद बिध्या जि,,,हजुर र हजुरको पूरा समुहलाई,,,हामी पनि घस्र्दै झर्थौ,,

    • @durgastha6153
      @durgastha6153 4 ปีที่แล้ว

      Hami kin yasto xaw yo aadhunik jamana ma pani

    • @karimarai7877
      @karimarai7877 3 ปีที่แล้ว

      😥😥

  • @rampyakurel8578
    @rampyakurel8578 4 ปีที่แล้ว +2

    पोहोर २०७५ साल चैत्र महिनामा गएका थियौ, धेरै सुन्दर र रमणीय अनि धार्मिक ठाउँ,देख्न पाइयो खुशी लाग्यो, जादा खेरी एउटा लठ्ठी,मकै अथवा सातु, कपुर,पुरानो मोजा,अदुवा आदि आफुलाइ चाहिने सामान लानु होला धन्यवाद ! जय पाथीभरा माता !

  • @dpproduction1942
    @dpproduction1942 4 ปีที่แล้ว +4

    तीर्थ यात्रा सहयोगी दाई हरूको मेल-मिलाप , सहयोगी भावना र दुख देख्दा आशु नै झर्यो

  • @govindapaudel7096
    @govindapaudel7096 4 ปีที่แล้ว +208

    Comments पढ्दै राम्रो लागेको comments मा मात्र like गर्ने साथी हरू को को हुनुहुन्छ?

  • @bhumichuhan5133
    @bhumichuhan5133 4 ปีที่แล้ว +30

    पाथिभारा माताले सबैको कल्याण गरुन ।।

  • @shivabista715
    @shivabista715 3 ปีที่แล้ว +1

    दिदी र दिदीको समूहलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरहरुको कार्य प्रति

  • @humanity-7
    @humanity-7 3 ปีที่แล้ว +3

    शब्द नै भेटिन भरिया पाउँदा भारी बोक्दा खुशी हुने दाजुहरुलाई धेरै धेरै माया ...सारै मन दुख्यो।।। आँखा नै रसायो... यो समयको भुमरी नै यस्तै रहेछ दाजु क्यार्नु।

  • @khempun8259
    @khempun8259 4 ปีที่แล้ว +125

    जुन एपिसोड हेर्यो उहीँ एपिसोडले आँसु झारिदिन्छ ! बाध्यता आस्था अनि भरियाको कथा , आँसु झार्दै हेरियो !!

    • @ramhamal5388
      @ramhamal5388 3 ปีที่แล้ว

      Sachikai saty lekhnu bho khem sar

    • @tararai98
      @tararai98 3 ปีที่แล้ว

      हजुर्को र मेरो पीडा एउटै रहेछ जुन एपिसोड हेर्यो आँसु आउँछ ।

  • @user-xx2sb1bf8p
    @user-xx2sb1bf8p 4 ปีที่แล้ว +81

    त्यौ भारि बोक्ने दिदी लाई बिचरा धेरै समस्य परे जस्तो छ यति उमेर को मान्छे ले कति दुख पाउनु भको छ सबै मिलि सहयौग गरौ न बरु त्यौ दिदी लाइ

    • @yogengurung6752
      @yogengurung6752 4 ปีที่แล้ว +2

      Milan Pariyar तपाई को जस्तो मन सबैको होस।

    • @nirakshahi5385
      @nirakshahi5385 4 ปีที่แล้ว +1

      Please help

    • @gyanichaurel9666
      @gyanichaurel9666 4 ปีที่แล้ว +2

      Khai vet kasari garne vet hunxa ki hunna malai thaha xina . Ma dashainma ghar jadai xu ra ghar gayako belama pathi vara mandir jadai xu tyo didilai vete vane pakkai pani maile sakne sahayog garnu xu.

    • @hellogyan5997
      @hellogyan5997 4 ปีที่แล้ว +1

      साच्चिकै बिचरा कस्तो दुख लाग्यो के गर्नु बाध्यताले गर्दा बोक्दैछु भन्ने कुराले कस्तो मनै छोयो !

    • @sanukc360
      @sanukc360 4 ปีที่แล้ว +1

      2077 ma Jada dijuu sanga vhet vayo vaney ma ma help garchu uha laii...jay ama 🙏🙏🙏🙏

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 4 ปีที่แล้ว +2

    Derai ramro lagxa Vidya sis hajur ko aawaj Ani herne aakha vitra ko Katha

  • @khojinepal5361
    @khojinepal5361 4 ปีที่แล้ว +9

    धेरै राम्रो लाग्यो हेर्दा हेर्दै पुगेको
    महसुस भयो 🙏🥰
    धन्यबाद हेर्ने कथा टिमलाई✌️🙏
    मलाई गर्व लाग्छ ताप्लेजुङ छोरा हुनु

  • @manishjabegu1711
    @manishjabegu1711 4 ปีที่แล้ว +56

    मेरो जिल्ला ताप्लेजुङ पाथीभरा माता कि जय"

    • @devikajabegu3394
      @devikajabegu3394 4 ปีที่แล้ว +2

      Hum kahiley bata po ho chuksey😁

    • @manishjabegu1711
      @manishjabegu1711 4 ปีที่แล้ว

      @@devikajabegu3394 धेरै भो टेटरिका😁

    • @devikajabegu3394
      @devikajabegu3394 4 ปีที่แล้ว

      @Manish jabegu आसङ्लो😂

    • @manishjabegu1711
      @manishjabegu1711 4 ปีที่แล้ว

      @@devikajabegu3394 ha ha

  • @dpkc7762
    @dpkc7762 4 ปีที่แล้ว +55

    साह्रै छाेटाे अनि मिठाे!!!!
    पहिलाेचाेटी पाथीभरा माताकाे दर्शन गर्ने अबसर पाए।
    जय पाथीभरा सबैकाे कल्यान गरुन!!!!

  • @umeshrd9759
    @umeshrd9759 3 ปีที่แล้ว +3

    बिध्या दिदि को आवाज नै शितल छ साथै मुहारको उज्यालोपन र अत्यन्तै हृदयस्पर्शि गितका धुनहरु।।👌🙏🙏

  • @dhura_pata
    @dhura_pata 4 ปีที่แล้ว +6

    सुन्दरताले भरिपूर्ण हाम्रो नेपाल 🙏🙏 जय पाथिभरा 🙏🙏

  • @gurungr.s6345
    @gurungr.s6345 4 ปีที่แล้ว +37

    भरियाहरू को नियम मलाई मनपर्यो राम्रो लाग्यो
    "भगवान प्रतिको आस्था"

  • @sharmahari5022
    @sharmahari5022 4 ปีที่แล้ว +19

    यो स्वार्थि को सनसार मा मानबता अजै रहेछ यो भरिया दाइ हरु को पाथीभरा माता ले सधै रक्षा गरुन

  • @bhombahadurbishwo6522
    @bhombahadurbishwo6522 3 ปีที่แล้ว

    हेरेर मन नै सान्ति भयो। धन्यवाद तपाईंलाई 🖐️

  • @kapilpariyaar5755
    @kapilpariyaar5755 4 ปีที่แล้ว +2

    हाम्रो बोक्ने दाजुहरुको काम देखेर सारो खुसी लाग्यो 😊धन्य होस हजुरहरुको🙏🙏🙏

  • @vesraj
    @vesraj 4 ปีที่แล้ว +67

    भरिया दाइहरुको मेलमिलाप एकता मिलिजुली पैसा लिने र कामबाट के हि सिक्ने हो कि म पनि आजभन्दा 7 साल अघि पुगेको थिए आज बिद्या दि ले फेरि पुगेको अनुभुति गराउनु भएको धन्यवाद

    • @purushottampanta835
      @purushottampanta835 4 ปีที่แล้ว +1

      Vesraj Limbu सिन्डिकेट सुरू हुन्छ

    • @ankitkcchattri2267
      @ankitkcchattri2267 4 ปีที่แล้ว +1

      variya haru kasto milako kam napuda ni badako ray 🙏❤️

  • @bishowramdhakal5988
    @bishowramdhakal5988 4 ปีที่แล้ว +22

    मन्दिर पुग्न नसके पनि युटुव बाट हेर्न पाएकाे खुशी लाग्यो ।

  • @bibanrai9563
    @bibanrai9563 3 ปีที่แล้ว +1

    आहा साथी होस त एस्तो होस न कति धेरै बफादारि छ्न💙💙💙सायद जिबनमा एस्तो साथी कमैले मात्र पाउछ तेत्ती धेरै उकालो बाटो तेस माथी हिउँ आफ्नो पिडा मसुस न गरि अरुलाई खुशी दिने भरिया दाजु हरुलाइ सम्मान छ्🙏

  • @biswagautam2424
    @biswagautam2424 4 ปีที่แล้ว +3

    Swayam aafaile gayera pathebhara mata ko darsan gare jasto. Bhayo ...para ko desh bata herdai xu..dhanyabad sampurna team lai..and big salute to all Real heroes 🦸‍♀️..🙏🏻🌺🙏🏻.jaya pathibhara mata sabai ko raksha gara.

  • @susanrg5420
    @susanrg5420 4 ปีที่แล้ว +26

    🙏जय पाथिभरा माता🙏 भिडियो बाटै भएनी पाथीभरा माताकाे दर्शन गर्न पाइयो।हेर्ने कथाकाे टिमप्रति हार्दिक नमन्।

  • @lovelyjava5801
    @lovelyjava5801 4 ปีที่แล้ว +34

    यो कथा हेरेर मेरो आँखा नै रसायो मान्छे ले जीवन जिउनको लागि कति सम्म दुःख गर्नु पर्ने रहेछ म आफै यो दुनिया को सबै भन्दा दुःखी भएको ठान्थे तर दाई दिदी हरुको मेहनत देखेर सबैले आफ्नो आफ्नो दुःख लाई नै खुसी ठान्नु पर्ने रहेछ मैले पनि थोरै खुसी को महसुस गरे विद्या दिदी तपाईंलाई धेरै धेरै धन्यवाद।

  • @purnima7494
    @purnima7494 11 หลายเดือนก่อน +1

    भरियाको कुराले नी कटक्कै मन खायो हे माता पाथीभरा सबैको रक्षा गर्नुहोस्🙏🙏

  • @Mizuno713
    @Mizuno713 หลายเดือนก่อน

    चिसो ठाउँ , हाइ अल्टिच्युड मा बृद्द हरु लाई गाह्रो हुन्छ , जोखिम पनि त्यतिकै ! !
    बिद्या जी को प्रस्तुति निकै राम्रो छ ... मैले हेर्ने कथा नियमित हेर्ने गरेको छु ।।

  • @remanlamasyangtan1922
    @remanlamasyangtan1922 4 ปีที่แล้ว +24

    जय पाथिभारा माता
    तेता हिउँ पाे पर्ने ठाउ रहेछ हेै।।।
    आफु नपुगे पनि हेर्नु पाईयाे धेरै धेरै धन्यवाद दि हजुर लाई अनि हजुर काे सम्पूर्ण टिमलाई नि

  • @manbahadurmoktan6558
    @manbahadurmoktan6558 4 ปีที่แล้ว +126

    हरेक शृङ्खला हेर्छु तर सुझाव लेख्नलाई मेरो अधिकार र योग्यता छैन झै लाग्छ। आभार व्यक्त गर्छु।

  • @darshanlimbu1958
    @darshanlimbu1958 4 ปีที่แล้ว +3

    हामी सबै लाई पाथीभरा माताले रक्षा गरुन🙏
    भरिया दाईहरुको मेलमिलाप अत्यन्तै सहानिय❤️

  • @namastejenishnepal.4094
    @namastejenishnepal.4094 4 ปีที่แล้ว +1

    Herne Katha sachikai hernai Parne Katha raichha.dhanyabad Vidya DD.

  • @shambhurai1488
    @shambhurai1488 4 ปีที่แล้ว +13

    सर्वप्रथम "पाथीभरा माताकी जय" अनि बिध्या दिदी लगाएत "हेर्ने कथा" का सम्पुर्ण युनिट्लाइ नमस्कार 🙏🙏। यस्पालिको "हेर्ने कथा" ले श्री पाथिभरा माता को पनि दर्शन गरायो साथै मन अनि मुटु पनि छोयो । धेरै धेरै धन्यवाद दिदी हजुरलाई । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhankumarshrestha176
    @dhankumarshrestha176 4 ปีที่แล้ว +19

    जय पाथीभरा माता 🙏
    कोरोना भाईरसबाट हाम्रो नेपालीहरुलाई बचाउनु होला🙏🙏

  • @gangarai2616
    @gangarai2616 6 หลายเดือนก่อน +1

    🙏 पाथीभरा माताले सदैव सबैको रक्षा गरुन जय पाथिभरा माता 🙏🙏🙏🙏🙏🙏

  • @jitensunuwar4266
    @jitensunuwar4266 2 ปีที่แล้ว +1

    Pathivara matale yo daju Didi ko dukh heridiyosh. Yehi kamna. r bidhya did lai dherai dhanebad.

  • @yogengurung6752
    @yogengurung6752 4 ปีที่แล้ว +21

    धन्यवाद बिध्याजी, पाथीभरा माता को दर्शन गराई दिनु भएको मा!

  • @bishal273
    @bishal273 4 ปีที่แล้ว +57

    ११२ unlike गर्ने हरु लाई पनि पाथीभरा ले सुरक्षित रखुन🙏जय पाथीभरा देबि सबौको रक्षा गरून्😘

  • @loveandcompassion3007
    @loveandcompassion3007 4 ปีที่แล้ว +4

    Yo episode lay sarai nepal ko yad dilayo 😭🙏🙏pary for us nepal ama

  • @nishantad
    @nishantad 2 ปีที่แล้ว +24

    496 जना पाथिभरा माताको यो भिडियो dislike गर्नुहुने साथिहरु सायद अरुनै धर्ममा हुनु हुन्छ होला तर माता पथिभरा माताले dislike गर्नेहरुको पनि रक्षा गरिदिनुस माता🙏🙏🙏

    • @magarsir101
      @magarsir101 6 หลายเดือนก่อน

      Khai kaha xa ra dislike gareko??

    • @ganeshmali8280
      @ganeshmali8280 5 หลายเดือนก่อน

      पाथिभरा माता को जय होस ❤

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 ปีที่แล้ว +17

    आहा पाथीभरा माता❣️❣️ हेर्नेकथा सम्पुर्ण टिमलाई धेरै~धेरै धन्यवाद अनि शुभकामना😍🙏🙏

  • @naturevideosmkb3638
    @naturevideosmkb3638 4 ปีที่แล้ว +12

    बिदेश बाट भएपनि दर्शन गर्न पाइयो पाथिभरा माता को🙏🙏🙏

  • @sudanmagar2580
    @sudanmagar2580 6 หลายเดือนก่อน

    पाथीभरा माईकी जय सबैको भलो होस।हेर्ने कथालाई धन्यवाद

  • @ajitsunar8162
    @ajitsunar8162 ปีที่แล้ว

    पाथीभरा माता ले सबैको रक्षा गरून् । बिद्या दिदी लाई बिशेश धन्यवाद ।

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 ปีที่แล้ว +20

    मेरो देश मेरो नेपाल साच्चै कै कति सुन्दर छ सधै यस्तै देख्न पायोस मेरो देश जय नेपाल ,,जय गोर्खाली

  • @theinstrumentalstories7726
    @theinstrumentalstories7726 4 ปีที่แล้ว +49

    " Kun Mandir ma Janchhau Yaatri ? " --- Goosebumps all over the Body !

  • @tararai98
    @tararai98 3 ปีที่แล้ว

    हेर्ने कथा हरु हेर्दा मनै सिर्ङ हुन्छ कुनै दुख लाग्छ त किनै रमाइलो लाग्छ कुनै हेर्दा म रोयेर आउँछ ।एक्दम राम्रो ठाउँ ठाउको दृस्ठि हरु देखाउनु हुन्छ हजुर्ले रमाइलो पनि लाग्छ।

  • @dolendrasb
    @dolendrasb ปีที่แล้ว +2

    हेर्ने कथा हेर्दा आफ्नै कथा जस्तो लाग्छ, पाथीभरा माताले हामी सबैको कल्याण गरून् !!!! 🙏🙏🙏

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 4 ปีที่แล้ว +13

    हरे शिव यस्तो अप्ठ्यारो बाटोमा नि बोक्नु पर्ने मान्छे कठै बरि हाम्रो देश नेपाल बिद्या दिदिको सम्पुर्ण टिम लाई सलाम म सुनसरीको ठिटोको तर्फबाट

  • @sridam4484
    @sridam4484 4 ปีที่แล้ว +8

    यदि मानिस दुखि बिमारी नहुने भए भगवान भन्ने अस्तित्व रहदैन थियोे होला सबैको कल्याण होस

  • @dolmarana5424
    @dolmarana5424 ปีที่แล้ว

    जति हेरे पनि नअघाउने कथा
    पाथिभरा पुगे झै लाग्छ मलाइ त।
    जय पाथिभरा माता

  • @sitapanthi7414
    @sitapanthi7414 4 หลายเดือนก่อน

    हेर्दा त कति राम्रो तर चिसाे ले गर्दा गार्हाे भय हाेला अझ अामालाई बाेक्ने दाजुलाई कति गार्हाे भय हाेला, पाथिभरा अामाले सबैकाे रक्षा गर्नु हाेला,सबैकाे जय हाेस ।

  • @user-xx2sb1bf8p
    @user-xx2sb1bf8p 4 ปีที่แล้ว +41

    दिदी मलाई पनि यौ टिम संग सहकारे गर्नि ठुलो सपना छ

  • @jassupunmagar5842
    @jassupunmagar5842 4 ปีที่แล้ว +11

    आहा कस्तो हिउँ पाथीभरा भगवान ले सबैलाई धेरै आशीर्वाद दिनु हुनेछ जय पाथीभरा माता कि जय भिडियो हेर्दा नि कति मन आनन्द भयो धन्यवाद सिस 💖💖💖💖💖💖💖

  • @RGVLOGS215
    @RGVLOGS215 11 หลายเดือนก่อน

    जिन्दगी तनाब नै तनाबले भरियको छ
    कहिल्यै काहीँ त दुई मिटरको रसि लियर
    जिन्दगी समाप्तगर्दिउ जस्तो लाग्छ
    अनि सोच्दछु सङघ्र्स बिना त जीवन नै हुदैन ! I like every one of your videos. May God bless your life abundantly Amen ❤

  • @TORAN2334
    @TORAN2334 4 ปีที่แล้ว +2

    विधा दिदी हजुरको Entire team लाई धन्यवाद म सधै हेर्छ हजुरहरूको कथा ।

  • @laxmisapkota4047
    @laxmisapkota4047 4 ปีที่แล้ว +14

    जय जय पाथिभारा माता🙏🙏🙏🙏

  • @user-yk2qy8kx8d
    @user-yk2qy8kx8d 4 ปีที่แล้ว +16

    आहा ! हाम्रो ताप्लेजुङ
    😍😍जय माता पाथीभरा रक्षा गर !
    कहिलेको छायांकन हो ??

  • @sumarai4363
    @sumarai4363 4 ปีที่แล้ว +1

    Bhariya dai haru ko boli katti mitho..sarai fursailo...

  • @prashantsherpa1254
    @prashantsherpa1254 4 ปีที่แล้ว +3

    Im waching from dubai! दिदी मेरो घर चाइ पाथीभरा कोइ काख मा है so यो vedio हेर्दा अति नै रमाइलो लागेउ हजुर को प्रत्येक program हेर्ने गरेको को छु!

  • @RajBudhathoki
    @RajBudhathoki 4 ปีที่แล้ว +7

    देश बिदेश छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई राम्रो होस कसैलाई पनि कोरोना नलागोस जय पाथीभरा माता जि ! 🙏🙏

  • @ashokdumre4553
    @ashokdumre4553 4 ปีที่แล้ว +3

    बिस्तारामा सुतेर हेर्दात आफैलाइ थकाई लागेझै अनुभुति भयाे बिचरा ति भरियाहरूलाई झन कति पिडा हुँदाेहाे , तैपनि मुस्कुराईरहेछन् बाध्यताहरू सङ्ग पराजय भएर । मन्दिर सम्म पुर्याउनेहरूकाे कल्याण गर भगवान् तिमि छाै भने 👏👏

  • @enjoyinglife1650
    @enjoyinglife1650 4 ปีที่แล้ว +1

    भरियाका अाफ्नै बाध्यता अनि यात्रिका पुग्नुपर्ने गन्तव्य दुबै दबैका लागि महत्वपूर्ण, विद्या दिदिकाे याे कार्यक्रमले सधै झै अाज पनि रूवायाे।कति सान्दर्भिक कति मार्मिक🙏🙏🙏जय पाथिभरा

  • @user-eh4ep5pk2p
    @user-eh4ep5pk2p 2 หลายเดือนก่อน

    पाथिभरा माता कि जय ।
    हे भगवान हामि सबैकाे कल्याण गर्नुहाेस

  • @silichungtv
    @silichungtv 4 ปีที่แล้ว +22

    धेरै राम्रो छ भरियाको कथा ।

  • @filmorgo3079
    @filmorgo3079 4 ปีที่แล้ว +25

    मेरो जिल्ला मा पुग्नु भएछ दि ज्यु
    यो पाथीभरा को यात्राको पनि प्रचारप्रसार हो भन्ने मैले ठानेको छु

  • @sewakkc3236
    @sewakkc3236 3 ปีที่แล้ว +1

    महान हुनुहुन्छ बिद्या दिदी हजुरलाइ सधै सफलता मिलोस

  • @nilunilu5749
    @nilunilu5749 3 ปีที่แล้ว +5

    My eyes are full of tears 😢😢
    Jay desh jay nepal 🇳🇵

  • @neupanelaxmi344
    @neupanelaxmi344 4 ปีที่แล้ว +6

    Huge fan of herney katha
    Sapanako katha ❤️❤️😍😍

  • @shailenchemjong
    @shailenchemjong 4 ปีที่แล้ว +24

    हजारौँ बर्ष देखि मान्दै आएको लिम्बुहरुको इस्ट देवि ( माङ ) मुकुमलुङ्लाई राज्यले पाथिभरा बनाएकोमा दुख लाग्छ ।

    • @somenew805
      @somenew805 4 ปีที่แล้ว +6

      Name ma khi rakhe ko hudaina sabai bhagawan eak hun dukha mannu pardainaa

    • @sureshbastola7813
      @sureshbastola7813 4 ปีที่แล้ว

      Hajur( mang )bhanayara puja garnus.......... hami pathi vara. Mata bhanayara puja garchau.... its same... god is one name different.... pathivara mata bless us all.......jay Shree Ram.....jay Hanuman...

  • @shreeramthapa75
    @shreeramthapa75 3 ปีที่แล้ว

    हेर्दा हेर्दै मन पाथी भरा पुगेछ।पाथी भरा ले सबैको भलो गरून्।

  • @Djroj1234
    @Djroj1234 4 ปีที่แล้ว +4

    मन नै छोयो उहाँ दादाको कुराले भारी बोक्नु पाउँदा खुशी लाग्छ नपाउदा दुख लाग्छ ।भारी बोक्न पाउँदा खानु पाईन्छ नपाउदा खानु पाईदैन 😭😭 Omg यो धोती हिड्न डराएको