भिरालो जमिनमा एक्लो गाउँ । यस्तो छ गाउँ जाने डरलाग्दो बाटो Serang Gorkha Manaslu Village

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.ค. 2024
  • भिरालो जमिनको गाउँ जाने यस्तो डरलाग्दो बाटो । Serang Gumba, Monastery in Himalayan Village
    Please watch our other videos
    Manaslu Circuit Dangmanag
    • तिब्बत छेउको गाउँ, उत्...
    Hinang Village and Glacial zone
    • चट्टान मुनीको गाउँ, जह...
    Larke Pass Trek
    • LARKE PASS 5106 M सबैभ...

ความคิดเห็น • 326

  • @phapendarbhandari
    @phapendarbhandari 2 วันที่ผ่านมา +46

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 วันที่ผ่านมา +21

    देव भुमी तपो भुमी नेपाल स्वर्ग हो 🇳🇵❤

  • @dineshdayar7
    @dineshdayar7 3 วันที่ผ่านมา +34

    यो च्यानल मा लक्ष्मी सर लाई miss गर्ने को को हुनुहुन्छ।
    गुटुङटुङ जिन्दगीमा ❤❤❤❤

    • @nirurai-ml2dq
      @nirurai-ml2dq 9 ชั่วโมงที่ผ่านมา

      ma chu

    • @nirurai-ml2dq
      @nirurai-ml2dq 9 ชั่วโมงที่ผ่านมา

      loove u laxmi sr
      sansar sawarthi cha

  • @cr7lover924
    @cr7lover924 2 วันที่ผ่านมา +5

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵

  • @pujandahal6691
    @pujandahal6691 3 วันที่ผ่านมา +47

    म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि?❤️

    • @TRAVELERGURUJI9
      @TRAVELERGURUJI9 2 วันที่ผ่านมา +1

      Mapani ho hjr karib 3 barsa aghi dekhi 🥰🍀🍀 yo channel ko videoharuko parkhai ma basne 🍀🥰😊

    • @surajkhatri4272
      @surajkhatri4272 2 วันที่ผ่านมา +1

      Ma pani chhu

  • @sushilashrestha9849
    @sushilashrestha9849 2 วันที่ผ่านมา +2

    आफ्नो ज्यान जाेखिममा राखि राखि बिश्व सम्म नेपालको ईतिहासिक प्रयर्टकिय र धार्मिक स्थलकाे भिडियो बनाएर सबैको हात हात पुराईदिने सचिन भाइ लगाएत सम्पूर्ण टिपलाई काेटि काेटि धन्यवाद ।।सचिन भाई लगभग ३०० भाग हेर्न पाईदै छ ,मेराे अाशिर्बादले ५००० भाग हेर्न पाईयाेस❤❤❤❤❤❤❤

  • @sandipkumar336
    @sandipkumar336 3 วันที่ผ่านมา +22

    मेरो कमेन्ट हेरेर पढ्ने सबैको परिवार लाई भगवानले रक्षा गरुन ❤❤❤

  • @JinlabVideo
    @JinlabVideo 2 วันที่ผ่านมา +2

    विभिन्न जोखिमलाई मोलेर नेपालको विभिन्न प्राकृतिक गोप्य देनहरुलाई आफै पुगेको महशुस हुनेगरी घुमाईदिनु हुने पूर्वी ब्लुज टिमलाई हृदयदेखि नमन । धेरै धेरै धन्यवाद ।

  • @manishmoogal9978
    @manishmoogal9978 3 วันที่ผ่านมา +17

    म जस्तै विदेशी भूमिबाट हेर्ने हुने साथी को को हुनुहुन्छ लाई गरम त साथी हो।

  • @alinarai2053
    @alinarai2053 3 วันที่ผ่านมา +16

    धेरै दुख कष्ट गरि बनाउनु भएको भिडियो र ठाँउ एकदम राम्रो लाग्यो सचिन सर 👌👌👌❤️❤️ktm बाट हेर्दै छु❤️❤️❤️

  • @sanjibgurung6797
    @sanjibgurung6797 2 วันที่ผ่านมา +2

    यात्रामा दुख त थियो नै त्यसमा जोखिमपूर्ण पनि अति नै रहेछ , यति धेरै दुख गरेर त्यो ठाउॅंको दृश्य जस्ताको तस्तै देख्न पाईयो अत्यन्तै राम्रो लाग्यो , हृदय देखि नै धन्यवाद छ सर, हजुरहरूको यात्रा सफल रहोस 🙏।

  • @ambikabhujel592
    @ambikabhujel592 2 วันที่ผ่านมา +2

    हजुर हरुकै मेहेनतलेगर्दा हामिले हाम्रो देशको सुन्दर स्वर्गजस्तै दृष्यहरु देख्न पायकाछौँ हजुरहरु सम्पुर्ण टिमलटई भग्वानले सदैव रक्षागरुन🙏🙏🙏

  • @ritamainali6319
    @ritamainali6319 2 วันที่ผ่านมา +2

    तपाईं लाई कती कष्ट घरमा बसेर हेर्दा कति रमाइलो आहा❤

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep 2 วันที่ผ่านมา +2

    प्रकृतिको पुजा नै हाम्रो सभ्यता ❤

  • @UmeshDhungel-xr2xm
    @UmeshDhungel-xr2xm 2 วันที่ผ่านมา +2

    आफुले धेरै दुःख कस्ट गरेर अति रमणीय ठाउहरु देखाउनु भएकोमा धेरै धेरै धन्यबाद 🙏🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 วันที่ผ่านมา +2

    विकट एवं महत्वपूर्ण धार्मिक स्थानकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।

  • @yangajoy8347
    @yangajoy8347 2 วันที่ผ่านมา +2

    Ati jokhimpurna bato ra yatra bhayepani prakriti le lukai rakheko yo sundar thaun ko awolokan garna pauda dherai khushi lagyo,dherai dhanyebad xa team Purvi bluse lai❤❤❤

  • @anantaghimire5483
    @anantaghimire5483 2 วันที่ผ่านมา +4

    साच्चै सोर्ग भन्दा कम छैन मेरो प्यारो देस बिदेश मा वसेर नेपाल को यति राम्रो ठाउँ हरु देख्न पाउँदा मन सारै खुसी लाग्दो रैछ ।। धन्यवाद छ।सचिस सर लगायत सम्पूर्ण टिम लाई ।।। यति अफ्ट्यारो ठाउँ मा भिडियो बनायर सन्सार लाई देखाइ दिनु भएकोमा ❤❤❤

  • @bidyanandchaudhary3078
    @bidyanandchaudhary3078 2 วันที่ผ่านมา +2

    धेरै राम्राे लाग्याे सर।
    घरमै बसीबसी नेपाल को यति सुन्दर ठाउँ देखाई दिनुभो ।

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 2 วันที่ผ่านมา +3

    अनौठो र डरलाग्दो तर निकै रमाइलो ठाउहरु हेर्न पाइयो खुसी लाग्यो सर👍👍👏👏

  • @gjungkhanal4075
    @gjungkhanal4075 2 วันที่ผ่านมา +4

    हेर्न सुरु गरियो है हाल मलेसिया बाट
    हजुर हरु सबैमा मनै देखि सम्मान छ यति सुन्दर ठाँउ हेर्ने मौका दिनु भयको मा सदैव हजुर हरुको यात्रा सफल होस अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️

  • @poshanchetriee4767
    @poshanchetriee4767 2 วันที่ผ่านมา +3

    आहा गोरेटो बाटो मा झन् जंगली जनाबार देख्दा मनै रमाइलो लाग्यो

  • @nishasaud8161
    @nishasaud8161 2 วันที่ผ่านมา +2

    हेर्दैमा यति आनन्द दियो यो भिडियोले😘यो टिमलाई आगामी दिनमा पनि सफलता मिदै जावस❣️🙏यति जोखिम मोलेर हामीलाई आनन्द दिलाउने सचिन सरलाई हृदय देखिनै धन्यवाद🙏🙏🙏🙏

  • @ghayal1979
    @ghayal1979 2 วันที่ผ่านมา +2

    तपाईंको हरेक भिडियोहरु हेर्छु। विषय उठान,सरल,स्पस्ट प्रस्तुति र मनमोहक दृश्यहरुले साच्चै म आफैं त्यहीँ पुगेको अनुभव गराउँछ।
    यस्तै रिपोर्टिङहरु सधैं हेर्न,सुन्न पाइयोस्, सफलताको लागि शुभकामना।...💐

  • @RameshSapkota-gz4ws
    @RameshSapkota-gz4ws 2 วันที่ผ่านมา +3

    नेपालकाे कुना कुप्चेरा लुकेर बसेको समुदाय गाउँघर डाडापाखालाई सबैकाेसामु पुराउने हजुरलाई नमन सलुट छ 🙏🙏🙏🙏🙏

  • @badridhakal1105
    @badridhakal1105 วันที่ผ่านมา +1

    घरमा बसिबसि दुर्गम गाउँ को अबलोकन गर्न पायेकोमा नमन छ हजुर

  • @pb9916-c8s
    @pb9916-c8s 15 ชั่วโมงที่ผ่านมา

    छाकगाऊ र सेराङ गुम्बा क्वाक गाऊको रमाईलो दृष्यदेखियो ।purvi blues लाई धेरै धन्यबाद ।

  • @chewangtamangsurya5410
    @chewangtamangsurya5410 2 วันที่ผ่านมา +2

    हिमाल पहाड तराई कोही छैन पराई प्रकृतिक सुन्दरता ले भरिपुर्ण हाम्रो देश नेपाल स्वर्ग जाने मार्ग हो हाम्रो देश नेपाल सबैले यो भिडियोलाई हेरेर सचिन सर लाई माया गर्दिनु होला धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई 🙏🙏

  • @GajendraShanker
    @GajendraShanker 3 วันที่ผ่านมา +3

    दामि छ सचिन सर

  • @nimdarlamimagar7905
    @nimdarlamimagar7905 วันที่ผ่านมา

    सचिन सर लगाएत सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद। म यो भिदियो सुर्खेत देखि हेर्दैछु। नेपालको जुन सुकै ठाउबाट हेर्न सकिने र त्यहाँको परम्पराग तथा रिति रिवाजलाई सजिलै बुझ्न र जान्न पाइरहदा मन मा धेरैनै उत्साहित र हर्स छाइरहेको छ। सबैले सचिन सर लगायत सम्पुर्ण तिमलाइ सहयोग गरिदिनुहोला ।🙏

  • @SagarMagarview
    @SagarMagarview 2 วันที่ผ่านมา +3

    बिहिवार आएपछि पुर्बी blues नहेरि चितै नबुझ्ने, video हेर्दै जादा मनै आनन्दित तुल्याइदिने रमाइलो लाग्छ video हेर्नलाइ ❤❤😊😊

  • @joharkhan8881
    @joharkhan8881 3 วันที่ผ่านมา +1

    नेपाल आएसी हेर्न झन मजा हुने रैछ ।धन्यवाद सर।।🎉🎉🎉

  • @shovakhatri2966
    @shovakhatri2966 วันที่ผ่านมา +1

    तपाईहरुको टिमलाइ धेरै दुख भए पनि हामी दर्सक लाई सारै आनन्द आउने धेरै धन्यवाद 🙏

  • @user-ih5tt4pj9e
    @user-ih5tt4pj9e 3 วันที่ผ่านมา +3

    कस्तो सुन्दर ठाउँ र दृश्य मलाइ धेरै मनपर्यो म यसका थप एपिसोडहरू अर्को TH-cam भिडियोमा हेर्न चाहन्छु।
    दार्जिलिङको तर्फबाट धेरै माया र शुभकामना ❤❤

  • @djarjundaidawarikailali3536
    @djarjundaidawarikailali3536 2 วันที่ผ่านมา +2

    घरमै बसेर सम्पूर्ण नेपाल हेर्न पाउँदा निकै खुसी लाग्छ।

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 วันที่ผ่านมา +2

    आहा अतिनै राम्रो भिडियो लिएर आउनु हुन्छ सचिन सर हजुर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हामी बिदेशमा बसेर पनि आफ्नै गाउँ घर पाखा पखेरा हेर्न पाउँदा मनै आनन्दित हुन्छ म अहिले मलेशिया बाट हेर्दैछु।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 วันที่ผ่านมา +1

    ❤️,
    _____
    पवित्र एवम् प्राकृतिक स्थान साच्चै नै रमणीय लाग्यो; सचिन सर् ।👍

  • @rameshprasadsharma3599
    @rameshprasadsharma3599 2 วันที่ผ่านมา +2

    म जित्यो है मन जित्यो यस्ता ठाउ हरुले
    हजार हरु सबै जना लाई धेरै धेरै धन्यवाद 🙏

  • @sitaramchauhan9658
    @sitaramchauhan9658 2 วันที่ผ่านมา +3

    मेरो मन छोयो नमन गर्छु धर्ति मातालाइ❤❤ॐ❤❤

  • @sanjayshrestha1103
    @sanjayshrestha1103 2 วันที่ผ่านมา +2

    लक्ष्मी सर को गुटूङटुङ सुन्न धेरै रमाईलो लाग्थीयो सर, मिलेर अाऊ्नु पर्यो !!!

  • @Xungsang2080
    @Xungsang2080 2 วันที่ผ่านมา +2

    धेरै दुःख कष्ट भोगेर भिडियो बनाउनु भएता पनि हजुरहरु धेरै नै भाग्यमानि हुनुहुन्छ हाम्रो देश नेपाल देवभुमि तपोभुमि स्वर्गनै हो। हामी पनि हेरेर भए पनि आनन्दित हुन्छौ हजुरहरुको टिमलाई धेरै-धेरै धन्यवाद

  • @indubhushangautam
    @indubhushangautam 2 วันที่ผ่านมา +2

    सुन्दर भिडियो सुन्दर गाउ ,ठाउ बिश्वो को सुन्दर न -१ नेपाल को भिडियो ।। श्री मद् भागवत महा पुराण का मुख्य पात्र श्रीङ्गि ऋषि को तपस्या गरेको ठाउ को बारेमा बताउनु भएको मा धन्यबाद । गुल्मी जिल्लामा छ श्रीङ्गि ऋषि को आश्रम ।

  • @NepalAk99
    @NepalAk99 2 วันที่ผ่านมา +2

    निरन्तर हेर्छु साउदी अरब प्युठान जिल्ला को मान्छे❤❤

  • @RajanMagar-vr5ny
    @RajanMagar-vr5ny 2 วันที่ผ่านมา +2

    तपाइँको video न हेरि निद्रा नै लाग्दैन सचिन सर नया नया ठाउँहरु देख्दा भित्रै देखि मन सान्त भएर आउँछ thankyou

  • @chandragurung2429
    @chandragurung2429 2 วันที่ผ่านมา +2

    सचिन सर दुण्डुप सर लगएत सम्पुर्ण टिम प्रती न्यानो माया सहित नमस्कार 🙏🙏🙏🙏छ। धेरै रमणीय ठाउँ तर धेरै कठिन यात्रा बाटो देखेर डर पो लाग्यो तर पनि यति दु:ख कष्ट गतेर तेस ठाउँ देखाइदिनु हुदा मुरी मुरी धन्यवाद छ।❤❤❤

  • @arunarai2690
    @arunarai2690 2 วันที่ผ่านมา +2

    आजा चै डिल्लो भये म भिडियोमा आइपुग्न हेरेर साथ दिदै छु अनि त्यो अफठेरो बाटो भिरालो बाटो देख्दा अइठान नै पर्ने असाधे राम्रो गाउँ ठाउ🙏🙏

  • @poshanchetriee4767
    @poshanchetriee4767 3 วันที่ผ่านมา +1

    ओहो कती सुन्दर सुन्दर गाउँ ❤️❤️❤️

  • @PURNA-761
    @PURNA-761 2 วันที่ผ่านมา +1

    Janai पर्ने ठाउँ रहेछ. राम्रो लग्यो

  • @sushilasapkota9489
    @sushilasapkota9489 วันที่ผ่านมา

    जान धेरै कठिन ठाउ रमाइलो।धन्यबाद

  • @indragurung3753
    @indragurung3753 2 วันที่ผ่านมา +2

    गाउँ घर को यो बिस्सेथा नै मलाइ मन पर्छ चिनोस न चिनोस एक्छिन बोल्चाल भयोकि आफ्नै गाउँ घर को मान्छेजस्तो चिया खाएर जनु खाना खाएर जनु भन्ने अनुरोध गरिहालछ्न यो नै गाउँ घर को बिसेस्था हो

  • @hemrajpoon8077
    @hemrajpoon8077 2 วันที่ผ่านมา +1

    Ati nai etihashik ani Dharmik Sherang Monastery ko darshan garaunu bhako ma hajur lai dherai 2 Dhanyabad 🙏🙏🙏🌹🌹🌹❤️❤️

  • @chakrakarki2209
    @chakrakarki2209 18 ชั่วโมงที่ผ่านมา

    हजुरकाे भिडियो हेर्दा आफै घुम्न गयको अनुभव हुन्छ खुशी लागो
    हरेक भिडियो हेर्ने गर्छु

  • @shankarghimre1097
    @shankarghimre1097 2 วันที่ผ่านมา +1

    o my god हेर्दा नै आङ्ग सिरिङ्ग भो।।।

  • @user-io5fu8mf3u
    @user-io5fu8mf3u 2 วันที่ผ่านมา +2

    धेरै खुसि लाग्यो यो भिडीयो हेरेर ❤मन् लाई धेरै सान्ति मिल्यो ❤🙏

  • @girija-pokharel
    @girija-pokharel 2 วันที่ผ่านมา +1

    हाम्रो नेपाल राम्रो नेपाल❤❤ जय नेपाल

  • @jayabohora
    @jayabohora 2 วันที่ผ่านมา +1

    रमाइलो लागो

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx 2 ชั่วโมงที่ผ่านมา

    दामी छ सर यस्तै भपडियो सधै हेर्न पाम ।❤❤❤

  • @laxmishrestha7895
    @laxmishrestha7895 2 วันที่ผ่านมา +1

    ढेरै राम्रो छ 🤗👌👌👌👌👌

  • @bhimsengm2197
    @bhimsengm2197 3 วันที่ผ่านมา +1

    अति सुन्दर निकै मनमोहक😮

  • @Arjungamer88
    @Arjungamer88 2 วันที่ผ่านมา +2

    निरन्तर हेर्छु दुइवोता आइदी देखि जति हेरेपनी मन बुज्दैन आफ्नो देस भुमी साउदी अरब देखि प्युठान जिल्ला को मान्छे❤❤

  • @camilalll7894
    @camilalll7894 วันที่ผ่านมา +1

    Dherai dherai dhanebad cha published blues lai ati sundar hamro desh Nepal 🇳🇵 Jay desh jay Nepal 🇳🇵

  • @user-re5ww6pv6r
    @user-re5ww6pv6r 2 วันที่ผ่านมา +1

    Purvi blues team sabai lai namestay..ani hard work ko lage. God bless you all teams...very beautiful and peace ful village. I am watching from India...

  • @badrikhadka7608
    @badrikhadka7608 2 วันที่ผ่านมา +1

    ati sundar...

  • @manithapa2751
    @manithapa2751 2 วันที่ผ่านมา +1

    Sundar, aati sundar 👍️👍️👍️

  • @subasrai1169
    @subasrai1169 3 วันที่ผ่านมา +1

    कति राम्रो ठाँउ 👌👌

  • @user-jh9be8zl1b
    @user-jh9be8zl1b 2 วันที่ผ่านมา +3

    यो कार्यक्रम हेरेपछी आफै भ्रमण गरेजस्तो लाग्छ! म कपिलवस्तुबाट सचिन सर!❤🙏

  • @namastenepal9960
    @namastenepal9960 2 วันที่ผ่านมา +1

    दामी लाग्यो❤

  • @bairagicheli4255
    @bairagicheli4255 2 วันที่ผ่านมา +1

    Chhak gain ramro lagyo Serang r pahara bats jhareko Sarai man paryo dhannebad Sachin Bhai 👏👌👍

  • @keta-karamentertaintoall2981
    @keta-karamentertaintoall2981 2 วันที่ผ่านมา +1

    Gazaab place gazabbb man gazabbb Blog

  • @shishirthangamba7921
    @shishirthangamba7921 วันที่ผ่านมา

    समय म अनुसार चल्ने भए मैले पनि समयमा नै हेर्न पाउथेकी खैर आज समय निकालेर हेर्दै छु ❤

  • @ayushranabhat8991
    @ayushranabhat8991 3 วันที่ผ่านมา +3

    हजुर्लाइ नमन र सलाम टक्राउछु। हजुर ले गर्दा नेपाल हेर्न पाएको छु

  • @shyamnegee3571
    @shyamnegee3571 2 วันที่ผ่านมา +1

    Background music चाहिँ खतरा लाग्छ मलाई

  • @tulsiramgnawali49
    @tulsiramgnawali49 18 ชั่วโมงที่ผ่านมา

    निकै सुन्दर ❤

  • @ResetJourneyofcompassion
    @ResetJourneyofcompassion 2 วันที่ผ่านมา +3

    सबै राम्रो छ तर यस्ता गाउँमा खेती पनि देखाइन्छ तर किन बोलिन्न की यो खेतीले खान पुग्छ कि पुग्दैन कस्तो र कसरी जीवन निर्वाह हुन्छ । यदि यस्तो जोड्यो भने झन् राम्रो हुन्थो यही मेरी विचार है हजुर

  • @BhurtelNabin
    @BhurtelNabin 2 วันที่ผ่านมา +3

    Thanks for 2k subscribers guys ❤

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f วันที่ผ่านมา +1

    Wow wow very nice and beautiful place ❤❤❤❤❤

  • @simkhadasukdevsimkhadasukdev
    @simkhadasukdevsimkhadasukdev 2 วันที่ผ่านมา +1

    Purbi blues ko sabai video naxutai herne garxu tara ajako yo video ekdam bisesh lagyo wow it is an amazing ❤❤

  • @punyawatikandel9859
    @punyawatikandel9859 วันที่ผ่านมา

    हजुहरुकाे साहास लाईु सलामछ सचिन सहर👍️👍️👍️👍️👍️👍️🍇🍇🍇🍇🍇

  • @KamalSunil-zk8jj
    @KamalSunil-zk8jj 2 วันที่ผ่านมา +1

    म पनि मुम्बई देखि हेर्दै छु धेरै धेरै धन्यवाद छ सचिन जि को टिमलाई ❤❤❤

  • @mahansamba8622
    @mahansamba8622 3 วันที่ผ่านมา

    धेरै राम्रो दृश्य हरु 🇳🇵🇳🇵

  • @PIBANMAGARO
    @PIBANMAGARO 3 วันที่ผ่านมา

    नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा सारै खुसी लाग्छ पुर्बी ब्लुस टिम लाई उच्च सम्मान छ मेरो जति हेर्‍यो उति मज्जा आउने मज्जा ले हेर्दै छु साउदी बाट।

  • @goumatigurung2157
    @goumatigurung2157 2 วันที่ผ่านมา +1

    Thanks a lot for nice video My beautiful country Nepal ❤❤❤love from UK

  • @kesharpun7506
    @kesharpun7506 2 วันที่ผ่านมา +1

    Sachin sir you are so great thank you.

  • @shreenapariyar4196
    @shreenapariyar4196 3 วันที่ผ่านมา +1

    आहा ❤❤

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 2 วันที่ผ่านมา +1

    विशेष नै लाग्यो आजको episode , खास ठाँउ नै रहेछ यो।धन्यवाद सम्पुर्ण टिमलाई ।

  • @amritmagar704
    @amritmagar704 2 วันที่ผ่านมา +1

    What a beautiful place Sachin ji ! You guys are so lucky to visit Serang monastery,

  • @TulbPariyar
    @TulbPariyar วันที่ผ่านมา

    आती राम्रो ❤❤❤❤

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 วันที่ผ่านมา +1

    Beauty of our Nepal ❤❤❤

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj 2 วันที่ผ่านมา +1

    Thanks for your adventurous video. Enjoyed.

  • @rameshgurung7310
    @rameshgurung7310 วันที่ผ่านมา

    My Birthplace Gorkha❤❤❤jay Gorkhali ....thank you sachin sir

  • @rameshkc7668
    @rameshkc7668 2 วันที่ผ่านมา +2

    Aha kati ramro seen

  • @kharga1352
    @kharga1352 3 วันที่ผ่านมา +1

    Wow dami

  • @nanukopream
    @nanukopream วันที่ผ่านมา

    आहा सचिन सर दामी ठाँउ

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 2 วันที่ผ่านมา +1

    Sabbai video hayray sir lai dhanyabad 🙏🙏🙏❤❤❤❤❤❤

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 2 วันที่ผ่านมา +1

    कति राम्रो छ भनेर म भन्दैन आफै बुझ्दा हुन्छ 🎉🎉❤

  • @jeewangurung6805
    @jeewangurung6805 2 วันที่ผ่านมา +1

    Oda adyachya jyolai chai hridaya dekhinai Salam cha hai ani dherai dherai dhanyabad sanchar chetra ma pani bikash garnu vako ma

  • @BasakhoraRai
    @BasakhoraRai 3 วันที่ผ่านมา +1

    Ati Sundar Place❤

  • @user-fm9xn5wr7q
    @user-fm9xn5wr7q 2 วันที่ผ่านมา +1

    Such a nice place wow❤❤

  • @user-yq7tp9pz6x
    @user-yq7tp9pz6x 2 วันที่ผ่านมา +1

    ❤ ❤❤❤❤❤ alli garo rahichha ❤❤

  • @Pabi_Rai
    @Pabi_Rai 2 วันที่ผ่านมา +1

    लु गाह्रो छ हो सचिन दाजु