भन्नुपर्ला र एक सचा नेपाली कसले चै हेर्ने कथा लाई सस्क्राइब नगरला मेरो बृद बुबा र निरक्षर श्रीमती ले नि हेर्छन नियमित 😢😢😢जय होस हजुर हरुको पर्देशी भुमिमा दोहरायर हेर्नेगर्छु
......हाम्रो छोरा छोरी पालिदेऊ भनेको छैनौ, मात्र विकास गरिदेऊ...! हृदयबाटै आएको वास्तविकता आवाज सुन्दा कस्तो मनै अमिलो भो,विध्या दिदीको स्वरमा सधै हेर्ने कथा सुनिरदा,हेरिरहदा थोरै अभावको महशुस भएता पनि,तपाईको नयाँ आवाज पनि मन पर्यो,ड्राईभर दाईको गीत आहा!!! भविष्यमा यो सम्पूर्ण टिम सँग कतै मेरो पनि,यात्राहुने सपना बुनि रहेको छु । मेरो भन्दा तिम्रो भारी धेरै गरूङ्गो रैछ...!उकालीको हाम्रो कथा त्यसै उदाङ्गो रैछ...!!!! हाङयुग दाई, पारस दाई र भिषण दाई लाई पनि खुबै सम्झिए। स्यालुट हेर्ने कथाका सम्पूर्ण टिमलाई ।
विकसित देशका मानव निर्मित अग्ला गगन चुम्ने घर भन्दा मेरो देशका प्राकृतिक निर्मित अग्ला अग्ला गगन चुम्ने पाहाड, हिमाल वन जङगल खोलानाला हेर्दा आनन्द आउछ। आहा! कति सुन्दर छ😘🥰
नेपालको दुर दराजमा रहेका ठाउँ, मानिस र उनिहरुका पेशा, व्यवसाय लगायतका कुराहरुलाई उजागर गरि हरेक नेपालिको मन मनमा बस्न सफल विद्या दिदि तथा उहाँको टिमलाई हार्दिक बधाई तथा शुभकामना !!!
पोहोर साल घुम्दै जादा टेक्सास मा पुगेको थिय तेति बेला भेडि गोठ को कथा साथिहरु को मा हेरेका थियौ ! त्यो दिन १ जना अन्टि लाइ हेर्ने कथा को बारेमा मैले कसरि हेर्ने भनेर सिकायको थिय आज त्यो अन्टि ले फोन गरेर कहिले आउछ नया इपिसोट भनेर सोध्नु भयो खुशि लाग्यो म भन्दा पनि डाइहट फ्यान हुनु भयछ अन्टि खुशि लाग्यो ! धन्यवाद
हाम्रो देश का भिर पाखा कुना कन्दरा का बस्ती र त्यहाँ बसोबास गर्ने हाम्रो समाज भेशभुशा धर्म सङ्स्कृती रितीरिवाज रहन सहन पेशा ब्यबशाय कथा ब्यथा अनी भौगोलिक बिखट्ता बिकासका पुर्बाधारहरुको पौच शिक्षा स्वास्थ्य हरेक क्षेत्रको हरेक कुराहरुलाई उजागर गर्दै सम्पुर्ण नेपाली को मनमन मा बस्न सफल बिद्द्या चापागाई लगायत सम्पुर्ण समुहलाई हार्दिक कृतग्यता ब्यक्त गर्दछु 🇳🇵🇳🇵💐💐🙏🙏
अति रमणीय गाँउ, रमाइलो कुराकानी, मर्मस्पर्शी व्यथा, अति उत्तम videography...... सबै नेपालीले आफ्नो देशको बारेमा धेरै भन्दा धेरै जानकारी पाऊन् अनि All the very best....keep it up!!!!
हाम्रो नेपाल साच्चै प्यारो छ जुनसुकै ठाउँमा गए पनि स्वर्ग गएझै अनुभुती हुने ठाउहरु छन धन्य छ हेर्ने कथा टिमलाई हामीलाई हेर्ने मौका र केही कुराहरुको जानकारी दिलाउनु भएकोमा🙏❣️🇳🇵
@@yamsingjai9225 होनि आखिर उनिहरुलाई त्यहा सम्म पुर्याउने पनि त हामी नै होनि एसैले देश को बिरुद्ध काम गर्ने र जनताको हितको लागि काम नगर्ने सबैलाई बहिष्कार गर्न सिक्नुपर्छ नेताहरु जति जिम्मेवार छन हामी पनि तेतिनै भागीदार छौ😥🙏🇳🇵
100% sahi ho deepika jiu giddale sinno lusejhai luseka xan e chor varsta harule feri janata haruni dherai jasto party koi karekarta xan aafno party KO netale je naramro kam gardani boldani tali parkaune masu vat pachaune vakti haru matrai
khoie ke khoie ke haminaie Chunab ma bikchhau bichara hami.. je hoss hajur haruko soch ramro chha, taipani change start from me & you @ us hoie hajur @Deepika jee @ Yam jee
I also belong to this rural municipility (Guthichaur ) many people are facing difficulties such as transport ,medical and upto 90 percent peoples are engaged in agriculture however they are facing food shortage eventhough they dont know how they mangage food for one night thank you so much herne katha for spreading problems of ours 😔😔🙏🙏🙏
सबै कुरा समेटिय पनि अर्को भाग भैदिय हुन्थ्यो जस्तो लाग्यो ।यस्तो खालको कथा बनाउदा आगामी दिनहरुमा २ भाग सम्म बनाउदा राम्रो हुन्छ जस्तो महसुस भयो ।धन्यवाद हेर्ने कथा टिमलाई 🙏🙏🙏
हाम्रो नेपाल साच्चै प्यारो छ जुनसुकै ठाउँमा गए पनि स्वर्ग गएझै अनुभुती हुने ठाउहरु छन धन्य छ हेर्ने कथा टिमलाई हामीलाई हेर्ने मौका र केही कुराहरुको जानकारी दिलाउनु भएकोमा🥰
नेपालको दुर्गम हिमालय भेकको दर्शन भयो अतिनै मज्जा लाग्यो ! तपाईंहरुको खाम भाषा हाम्रो शेर्पा भाषा जस्तै हुँदा रहेछ! आफ्नो पनि बालापन यस्तै परिवेशमा बितेको हुँदा कतिपय बातहरु,मक्कैको भात(ककसेर),ढेडो,घोडचढी अनि सान्त वातावरण देख्दा आफ्नै बालपन छर्लङ्ग आँखामा आयो !! धेरै धेरै माया अनि सपोर्ट दार्जिलिङ रिम्बीकदेखी ❤️❤️
1000 times better than movie..Such a wonderful job of whole team...Thank you so much for giving great and beautiful story about Himalayas people and their hardworking life..
you exchanged your bag with the sister and tuned the song 'your load is heavier than mine...' perfectly matched ....it's when I became tearful because I thought we people only consider our own problem even if they are simple and never try to understand how hard others life is ...
" छाेरा छाेरि पालिदेउ भनेको छैन, दालभात देउ भनेको छैन, समान्य विकास मात्रै गरिदेउ सरकार " 😓 मन छुने शब्द भाइको ..... पाैरखिलाे नेपाली हरुकाे तितो बास्तबिकताले मन अमिलो भयाे...कहाँ छाै सरकार ......
पीडामा पनि हाँस्न सक्ने नेपालीहरु, राजनैतिक प्रणालीले पटक्कै जनसेवा नगर्दा पनि सहनशिल नेपालीहरु साँच्चि प्रेरणादायी छ यो कार्यक्रम । सत्ताले जनताको सेवा गर्ने दिन कहिले आउला नेपालमा ?
ति गाँव ले दाई को जिबन र भोगाई सुन्दा आङै सिरीङ भयो यती सुन्दर गाँव पर्यटकहरूको सम्भावना ले भरीयका ठाऊ हुदा हुदै पनि कति कष्टदायक जिबन बितानु परेको अबस्था छ। सरकार लाई राजनीति गर्न फुर्सत छैन
हेर्दा हेर्दै कति बेला आखा रसाएछन पत्तै भएन ।। Hats off to entire team सधै बिध्या दी को आवाज सुनेर होला सुरुमा केही खल्लो लागे पनि अन्तिम सम्म हेर्दा एकदम राम्रो लाग्यो 🙏🥰💁♂️🙏
Incredible story!!! In this story, I got t two beautiful learnings: 1) how these innocent peoples are able to wisely preserve, and utilize the natural resources..the connection between human beings and nature should be remain forever… 2) Along the way of life, sometime we have to exchange our luggage with others to know how heavy they hold the load on their life.. life is not life with -bed of rose.. life is actually life - with struggles and adventure..
बिद्या दिदिलाइ हृदय बाट नमन🙏छ।परदेश को कहालीलाग्दो समय हजुर को लोकप्रिय कार्यक्रम हेर्ने कथा हेरेर समय बिताउदै छु।जति परदेशमा दुख पिर सार्हो गार्हो भए पनि हजुर को कार्यक्रम ले सबै भुलाइदिन्छ।अहिले पनि प्रतीक्षा मा छु कथा हेर्न को लागि।🇳🇵🇳🇵प्यारो मेरो देश नेपाल🇳🇵🇳🇵अनि प्यारी नेपाल आमाकी छोरी बिद्या दिदि🇳🇵🇳🇵
यो हेर्ने कथा प्रत्येक एपिसोड हेर्ने गर्छु दिज्यु ,यस्ता कहालीलाग्दो तितोयथार्थ दुनियाँ सामु पस्कदा मन रुन्छ चसक्क हुन्छ ,एकमुठी सास रहुन्जेल के के गर्नु पर्दोरहेछ जिवनमा 😭😎💘💐🌺🥀
हेर्ने कथाको सबै टिमलाई धेरै धेरै धन्यबाद यति मिठा कथा र हरेक ठाउका रहनसहन पुर्ब होस या पश्चिम अनि उत्तर होस या दक्षिण हरेक ठाउको भेषभुषा रहन सहन सुख दुख पिर ब्यथा सबै समेटेर तयार पारिएका हरेक एपिसोड ले मनै प्रफुल्लित हुने गर्दछ अनि यो देशका शासक हरुदेखी रिस उठेर आउँछ बेलाबेला ती दुर्गम गाउका पिडाहरु देखेर जय देश ।जय हिमाल
हेर्ने कथा म र मेरो परिवारले सदैव हेर्न गर्छ आज पनि कति बेला आउछ भनेर आतुर लागे छ अज हाम्रो हजुरबुबा झनै आतिनु भयको छ दिदी हेर्ने कथा हेर्नकोलाइ ❤️🙏🇳🇵🥀
आहा यति मिठो आन्दित हेर्दा अनि सुन्दा हेरिरहु सुनिरहु लाग्ने यो कथा जिन्दगी दु:ख हो ।जति दु:ख भएपनी आफ्नै खालको परिवेशमा कति खुशी हुनुहुन्छ । दु:खपछि को जिन्दगी सुख हो। धेरै धन्यवाद हेर्ने कथाको सम्पुर्ण टिमप्रति आभारी छु अर्को कथा चाडैं हेर्न पाइन्छ आशा छ्❣️❣️
आदरणीय विधा चापागाईं दिदी को हेर्दा ले नेपाली जनता काे घर मा गएर दुख बुझ्ने कथा जुन नेपाली जनता काे हेर्न कथा ले हाम्रो देश नेपाल दुर दराज देखि नेपाली जनता माझ हेर्न कथा ले सफलता देखिएको छ आदरणीय दिदी बिधाया चापागाईं दिदी प्रति म उच्च सम्मान गर्दछु॥ यति राम्रो ठाउँमा हिमाल कति देखिएको हाम्रो मै साेर्ग छ पर्यटन क्षेत्रमा मात्र नेपाल सरकार ले सडक पक्की बनाउने मात्र हाे भने हाम्रो ले धेरै राम्रो अर्थतन्त्र मा केहि सुधार पर्यटन क्षेत्र आउथियाे हाेला के गर्ने सरकार ठूलो मात्र गर्छ भष्टाचार धेरै गर्छ के बिकास हुन्छ हाम्रो देश नेपाल मा
यो साहसिक खोज पत्रकारिताको टोली सबैलाई धन्यवाद नमास्कार। नदेखेको नसुनेको हिमाली जडी बारेको भिडियो धेरै राम्रो छ। यी अनेक थरी बहुमुल्य जडिबुटी नेपालमै प्रशोधन हुने भए स्वास्थ्य रोजगार र अर्थमा हामी सबल हने थियौं तर भलै भारततिर टोलाएकैमा युग बितिरहेको छ।
Feeling proud to being jumli. Still I am unable to visit most of the place in jumla. Today I got the chance to know lots of things of jumla. Salute for these citizens of our country who spent their life by doing hardwork. 👏.......
"हेर्ने कथा" म नियमित हेर्ने गर्छु । "यो पृथ्वीमा स्वर्ग छैनन्; तर स्वर्गको टुक्राहरु अवस्य छन् जसलाई अनुभूति गर्न सक्नुपर्छ, देख्न सक्नु पर्दछ ......!!! त्यसमा पनि विद्या दिदीको प्रस्तुती र वाचन कला सार्है मीठो लाग्छ । यो हजुरको कार्यक्रम सधै सदावहार र अमर रहिरहोस लाखौ-लाख शुभ-कामना......!!!"
Vidya didi लाई त आज को कथा मा देखीन त आज फेरी रमाईलो कथा हेरीयो धन्यवाद हेर्ने कथाको टीम लाई नीयमित हेर्छु म हेर्ने कथा हाल म चाही पर्देशी भुमी कुबेत बाट है हजुर हरु
हेर्ने कथा हेर्न बानी परियो ।। गाउले जीवन सारै रमाइलो हुन्छ अनि जो गए सम्मान गर्ने गाउले सस्कृती अनि चिप्लो नबोल्ने जे छ बोल्ने मन पर्छ म नि गाउले नै भएर होला।।
कथा खोज्ने, प्रस्तुती गर्ने यो कला र यो साधनाका धनी हेर्ने कथाका सबै धन्यवादका पात्र हुन। अझै सुन्दर कथा हेर्न पाइयोस। हरेक अन्कमा सबैभन्दा बढी रमाइलो र इन्ज्योय डाइभर दाइले गर्छ्न जस्तो लाग्छ 😋
Два раза смотрю... первый раз читаю перевод... второй раз наслаждаюсь просмотром.. Отличный фильм! Здоровья Всем жителям.. трудолюбивый Народ...! Жду новых интересных видео ..Спасибо Большое! म यसलाई दुई पटक हेर्छु... पहिलो पटक मैले अनुवाद पढेको छु... दोस्रो पटक मैले यसलाई हेर्दा रमाइलो गरें.. उत्कृष्ट चलचित्र! सबै नगरबासीहरुमा स्वास्थ्य... मेहनती जनता...! नयाँ रोचक भिडियोहरूको लागि प्रतिक्षा गर्दै.. धेरै धेरै धन्यवाद!
In the race of being intellectual and gaining millions of dollars with it, i learned a great lesson from this documentary: 1. Life is all about struggle, be happy with what you have and always smile 😊
Wow kati ramro सेतो धरती पो रहेछ हाम्रो देशको कुना कुनामा छरिएर रहेका मान्छे को जिन्दगी आफुले लेख्न नजाने र अरूले लेखेको चित नबुझाउने किताब जतै हो जिन्दगी।
यति सुन्दर मेरो देश यस्तो भिडीयो हेर्दा मन भक्कानिन्छ र शाशक हरुको टाउकोको 5 किलो को घन ले हान्नुपर्ने जस्तो लाग्छ नेताको घर अगाडि पिच गर्ने हैन सरकार यस्तो दुर्गम ठाउँमा अलि गतिलो ग्राबल बाटो पनि छैन
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
भन्नुपर्ला र एक सचा नेपाली कसले चै हेर्ने कथा लाई सस्क्राइब नगरला मेरो बृद बुबा र निरक्षर श्रीमती ले नि हेर्छन नियमित 😢😢😢जय होस हजुर हरुको पर्देशी भुमिमा दोहरायर हेर्नेगर्छु
@@kalyanthapaliya9662pl
Ek barsh Agadi nai garisakya xuu
यो पो हो त खोज पत्रकारिता भनेको।🧡 विद्या दिदीको उद्घोषक वा प्रस्तुतिमा हेर्ने र सुन्ने आदत लागेर होला कतै कतै खल्लो जस्तो लाग्यो।😁
101% mero man ko kuro
100%
सहि भन्नू भयो सर।बिधा दिदिको आवाज नहुदा मन मरेर आयो भिडियो हेर्नलाई।अर्को भिडियोमा पनि बिधाको आवाज आएन भने नहेर्ने अब देखि मत।
Same
मलाई पनि तेस्तै लाग्यो
दाल भात देउ भनेको छैन,छोरा छोरी पाल्देउ भनेको छैन😥😥😣 This Line Made me totally Cry😭😭कहाँ छौ नेपाल सरकार्🙏
हाम्रो कम्जाेरि देश बिदेशि भरिशके नेपाली डाखाेला पहिराे
पखिराे मै
This is amazing
मन न भएका पाजीहरू खै कहाँ छन् पापीहरू 😡
😢😢😢😢
Heart touching lines
......हाम्रो छोरा छोरी पालिदेऊ भनेको छैनौ, मात्र विकास गरिदेऊ...! हृदयबाटै आएको वास्तविकता आवाज सुन्दा कस्तो मनै अमिलो भो,विध्या दिदीको स्वरमा सधै हेर्ने कथा सुनिरदा,हेरिरहदा थोरै अभावको महशुस भएता पनि,तपाईको नयाँ आवाज पनि मन पर्यो,ड्राईभर दाईको गीत आहा!!! भविष्यमा यो सम्पूर्ण टिम सँग कतै मेरो पनि,यात्राहुने सपना बुनि रहेको छु । मेरो भन्दा तिम्रो भारी धेरै गरूङ्गो रैछ...!उकालीको हाम्रो कथा त्यसै उदाङ्गो रैछ...!!!! हाङयुग दाई, पारस दाई र भिषण दाई लाई पनि खुबै सम्झिए। स्यालुट हेर्ने कथाका सम्पूर्ण टिमलाई ।
Dherai Ramro lAgyo
Great!
साच्चैनै सार्है मन छोयो यो कुराले 😑😑😑
No MCC
म पनि मेहेनत ले ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेरिदिदैननन्।।😭😭😭😭😭😭
Sarkar akhama patti ra kanma tela hali kumba karna jasto suti rako xa
......हाम्रो छोरा छोरी पालिदेऊ भनेको छैनौ, मात्र विकास गरिदेऊ...! हृदयबाटै आएको वास्तविकता आवाज सुन्दा कस्तो मनै अमिलो भो!
विकसित देशका मानव निर्मित अग्ला गगन चुम्ने घर भन्दा मेरो देशका प्राकृतिक निर्मित अग्ला अग्ला गगन चुम्ने पाहाड, हिमाल वन जङगल खोलानाला हेर्दा आनन्द आउछ। आहा! कति सुन्दर छ😘🥰
बिद्या दिदी हेर्ने कथामा हराउन्न थाल्नु भयो सधै दिदिको सुरिलो स्वर सुन्ने बानी को प्यास मेटिएन तर दाइ को पनि रमाइलो नै छ।।।
Sahi ho
Sahi ho
विद्या मेडमलाई हिमाल तिर उक्लिन अलि गाह्रो भएर रे क्या।
Same here
Tai twa hai
नेपालको दुर दराजमा रहेका ठाउँ, मानिस र उनिहरुका पेशा, व्यवसाय लगायतका कुराहरुलाई उजागर गरि हरेक नेपालिको मन मनमा बस्न सफल विद्या दिदि तथा उहाँको टिमलाई हार्दिक बधाई तथा शुभकामना !!!
Bidhya dd khai ta????
Well said 👍️
Same
Jaya ho!
Bidhya sister ko voice missing
करोडका कुरा गर्नेहरु भन्दा सय पचास
कमाउने हरु धेरै इमान्दार हुन्छन...!☺️🙏
हेर्ने कथा को सम्पुर्ण टिमलाई धन्यवाद 🇳🇵🙏
Ho ho
अब त मलाई बतास त तपाई जस्तो लाग्न थालिसक्याे जहाँ पनि तपाईं नजर आएइरहेकाे देख्छु।☺️🤗🤗
Nice comment dear.
हजुर जापनि देखिनु हुनछत दिदि
Comments garerai भाइरल tapai😂👏
Chotra गाउँको group raicha sabai manxya lai chineko th best channel of hernay katha👌💕🥀
हेर्ने कथा हेर्दाहेर्दै कतिखेर आँखाबाट आँशु तप्प खस्याे पतै भएन तर मेराे देशकाे नेताहरूकाे आँशु कहिल्यै आएन निश्चयै यी गाउले हरूकाे मुहारमा थेरै भएपनि खुशी चाडै मिलाेस्...!❣️💕🙏🇳🇵
"we do not said raised our children to government ,we only said please make the basic infrastructure " such a great word
Yap definately 100% you r right
I couldn't stop 😭
त्यो शब्द त्यो भनिरहदा सचिनै अँखा रसायेका थिय
So vote for change vite for youth vote for basic development 😞
पोहोर साल घुम्दै जादा टेक्सास मा पुगेको थिय तेति बेला भेडि गोठ को कथा साथिहरु को मा हेरेका थियौ ! त्यो दिन १ जना अन्टि लाइ हेर्ने कथा को बारेमा मैले कसरि हेर्ने भनेर सिकायको थिय आज त्यो अन्टि ले फोन गरेर कहिले आउछ नया इपिसोट भनेर सोध्नु भयो खुशि लाग्यो म भन्दा पनि डाइहट फ्यान हुनु भयछ अन्टि खुशि लाग्यो ! धन्यवाद
कति मिठो शब्द मन मा पिडा भएनि दन्त त खोल्नु पर्यो 😔 उहा दाइ को कुरा ले साच्चै मन छोयो मनै देखि नमन हेर्ने कथाको टिम लाइ 😊
हाम्रो देश का भिर पाखा कुना कन्दरा का बस्ती र त्यहाँ बसोबास गर्ने हाम्रो समाज भेशभुशा धर्म सङ्स्कृती रितीरिवाज रहन सहन पेशा ब्यबशाय कथा ब्यथा अनी भौगोलिक बिखट्ता बिकासका पुर्बाधारहरुको पौच शिक्षा स्वास्थ्य हरेक क्षेत्रको हरेक कुराहरुलाई उजागर गर्दै सम्पुर्ण नेपाली को मनमन मा बस्न सफल बिद्द्या चापागाई लगायत सम्पुर्ण समुहलाई हार्दिक कृतग्यता ब्यक्त गर्दछु 🇳🇵🇳🇵💐💐🙏🙏
अति रमणीय गाँउ, रमाइलो कुराकानी, मर्मस्पर्शी व्यथा, अति उत्तम videography...... सबै नेपालीले आफ्नो देशको बारेमा धेरै भन्दा धेरै जानकारी पाऊन् अनि All the very best....keep it up!!!!
हाम्रो नेपाल साच्चै प्यारो छ जुनसुकै ठाउँमा गए पनि स्वर्ग गएझै अनुभुती हुने ठाउहरु छन धन्य छ हेर्ने कथा टिमलाई हामीलाई हेर्ने मौका र केही कुराहरुको जानकारी दिलाउनु भएकोमा🙏❣️🇳🇵
Desh tw swogakoi tukra honi deepika jiu neta haruko chor varsta dalali mafiya gaddari vayar bigriyo
@@yamsingjai9225 होनि आखिर उनिहरुलाई त्यहा सम्म पुर्याउने पनि त हामी नै होनि एसैले देश को बिरुद्ध काम गर्ने र जनताको हितको लागि काम नगर्ने सबैलाई बहिष्कार गर्न सिक्नुपर्छ नेताहरु जति जिम्मेवार छन हामी पनि तेतिनै भागीदार छौ😥🙏🇳🇵
100% sahi ho deepika jiu giddale sinno lusejhai luseka xan e chor varsta harule feri janata haruni dherai jasto party koi karekarta xan aafno party KO netale je naramro kam gardani boldani tali parkaune masu vat pachaune vakti haru matrai
Jaya ho!
khoie ke khoie ke haminaie Chunab ma bikchhau bichara hami.. je hoss hajur haruko soch ramro chha, taipani change start from me & you @ us hoie hajur @Deepika jee @ Yam jee
These guys are taking journalism to next level HATSS OFF
दुर्गम क्षेत्रका कति हँसिलो स्वभावका अनि कति फराकिलो विचार र विवेक भएको मानिसहरू 💖
This is our incredible Nepal
ठाऊं जातीनै दुर्गम भए पनी गाउले को मन धेरै ठुलो छ
😊😊🤗🤗🤗🤗♥️
I also belong to this rural municipility (Guthichaur ) many people are facing difficulties such as transport ,medical and upto 90 percent peoples are engaged in agriculture however they are facing food shortage eventhough they dont know how they mangage food for one night thank you so much herne katha for spreading problems of ours 😔😔🙏🙏🙏
सबै कुरा समेटिय पनि अर्को भाग भैदिय हुन्थ्यो जस्तो लाग्यो ।यस्तो खालको कथा बनाउदा आगामी दिनहरुमा २ भाग सम्म बनाउदा राम्रो हुन्छ जस्तो महसुस भयो ।धन्यवाद हेर्ने कथा टिमलाई 🙏🙏🙏
दु:खको लडाई मुस्कुराएरै लडदैछन गाउलेहरु 💓🙏 , दुखित कथा, मायालु मान्छे अनि रमाइलो प्रकृति 💓🌏️🙃
हाम्रो नेपाल साच्चै प्यारो छ जुनसुकै ठाउँमा गए पनि स्वर्ग गएझै अनुभुती हुने ठाउहरु छन धन्य छ हेर्ने कथा टिमलाई हामीलाई हेर्ने मौका र केही कुराहरुको जानकारी दिलाउनु भएकोमा🥰
नेपालको दुर्गम हिमालय भेकको दर्शन भयो अतिनै मज्जा लाग्यो !
तपाईंहरुको खाम भाषा हाम्रो शेर्पा भाषा जस्तै हुँदा रहेछ!
आफ्नो पनि बालापन यस्तै परिवेशमा बितेको हुँदा कतिपय बातहरु,मक्कैको भात(ककसेर),ढेडो,घोडचढी अनि सान्त वातावरण देख्दा आफ्नै बालपन छर्लङ्ग आँखामा आयो !!
धेरै धेरै माया अनि सपोर्ट दार्जिलिङ रिम्बीकदेखी ❤️❤️
यो कथा हेरे पछि बयान गर्ने शब्दमा सकिन केवल रोइ रहें।पात्रका दुखमा अनि हेर्ने कथाको टिम को मेहेनत को लागि खुशिका आँसु द्वारा सम्मान छ।
कथा हेर्न को लागि म र मेरो परिवार निकै आतुरमा छौँ दिदी हजुरलाई 🙏🙏
नेपालीको दुखसुख का भाकालाइ हेर्नेकथा बाट पुऱ्याउने बिध्या जी र वहाको समुह लाइ नमन !!हाम्रो
यथार्थ यही हो !!!!!!
बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ।
What you mean ? Where did you see Bidhya DiDi?
Plich sis aaounuparyo
नेपाललाई प्रकृतिले श्रिंगार्न कमी गरेको छैन।त्यहॉंको हिमाल अनी प्रकृति हेर्दा मन शान्त अनी आनन्दित भयो।
परिश्रमी हातहरु कहिले नथाकुन्।
"बाल बच्चा पाल्दिन पर्यो सरकार भनेकाे छैन
सामान्य बाटो घाटोको विकास मात्र गरिदिनु पर्यो भनेको त होनि" Angat Rokaya
यो शब्दले आँखामा आसु आयो
😢😢😢😢 heart touching line
1000 times better than movie..Such a wonderful job of whole team...Thank you so much for giving great and beautiful story about Himalayas people and their hardworking life..
Bikram sherpa can we be a friend from Baglung
you exchanged your bag with the sister and tuned the song 'your load is heavier than mine...' perfectly matched ....it's when I became tearful because I thought we people only consider our own problem even if they are simple and never try to understand how hard others life is ...
So true!! 😫
Exactly 😳☺️
Good
Heart touching song perfectly match for this story too.
So true
आजको हेर्ने कथाको अन्तिममा अँखा नै रसायो कास हाम्रो देशका नालायक नेताहरूको वृद्धि पलाउथ्यो भने आज किन यति धेरै दुख पीडामा हुन्थे जनता।
" छाेरा छाेरि पालिदेउ भनेको छैन, दालभात देउ भनेको छैन, समान्य विकास मात्रै गरिदेउ सरकार " 😓 मन छुने शब्द भाइको ..... पाैरखिलाे नेपाली हरुकाे तितो बास्तबिकताले मन अमिलो भयाे...कहाँ छाै सरकार ......
नसोचेको,नदेखिएको र नसुनिएको कथा
हृदयस्पर्शी कथा !❤️😥😥
32:15 अब के गर्नु त, मनमा पिडा भए पनि दन्त्त त खोल्नु पर्यो नि .... हृदयश्पर्शी ।
"चरी रुखमा,साँच्चै साथ दिन्छौ र सुख दु:खमा" मन छोयो......💕💕🙏🙏
This show must be telecast international channel🙏🙏🇳🇵🇳🇵
स्वर्ग हो मेरो नेपाल❤🇳🇵🇳🇵🇳🇵
बिद्या दिदी नभए त कस्तो तरकारिमा नुन कमि जस्तो लाग्ने के तर दाजु को पनि ठिक छ 🙏❤️
धेरै आन्न्द आयो । प्राकृति सुन्दरता बगिरहेको सफा खोला, हिमाल हासेको र मनमा अलि अलि दुख गाउले को जिवन काहानि सुन्दा ।
Love From South Korea 🇰🇷 ❤
हेर्ने कथाको बिशेषता सधै नितान्त फरक कहिल्यै नसुनेको नदेखेको कथा पस्किनुहुन्छ ।।त्यसैलेत सधै नछुटाइ हर्ने गर्छु हार्दिक आभार सम्पुर्ण टिम प्रति
पीडामा पनि हाँस्न सक्ने नेपालीहरु, राजनैतिक प्रणालीले पटक्कै जनसेवा नगर्दा पनि सहनशिल नेपालीहरु साँच्चि प्रेरणादायी छ यो कार्यक्रम । सत्ताले जनताको सेवा गर्ने दिन कहिले आउला नेपालमा ?
ति गाँव ले दाई को जिबन र भोगाई सुन्दा आङै सिरीङ भयो यती सुन्दर गाँव पर्यटकहरूको सम्भावना ले भरीयका ठाऊ हुदा हुदै पनि कति कष्टदायक जिबन बितानु परेको अबस्था छ। सरकार लाई राजनीति गर्न फुर्सत छैन
हेर्दा हेर्दै कति बेला आखा रसाएछन पत्तै भएन ।। Hats off to entire team
सधै बिध्या दी को आवाज सुनेर होला सुरुमा केही खल्लो लागे पनि अन्तिम सम्म हेर्दा एकदम राम्रो लाग्यो 🙏🥰💁♂️🙏
Incredible story!!! In this story, I got t two beautiful learnings: 1) how these innocent peoples are able to wisely preserve, and utilize the natural resources..the connection between human beings and nature should be remain forever…
2) Along the way of life, sometime we have to exchange our luggage with others to know how heavy they hold the load on their life.. life is not life with -bed of rose.. life is actually life - with struggles and adventure..
बिद्या दिदिलाइ हृदय बाट नमन🙏छ।परदेश को कहालीलाग्दो समय हजुर को लोकप्रिय कार्यक्रम हेर्ने कथा हेरेर समय बिताउदै छु।जति परदेशमा दुख पिर सार्हो गार्हो भए पनि हजुर को कार्यक्रम ले सबै भुलाइदिन्छ।अहिले पनि प्रतीक्षा मा छु कथा हेर्न को लागि।🇳🇵🇳🇵प्यारो मेरो देश नेपाल🇳🇵🇳🇵अनि प्यारी नेपाल आमाकी छोरी बिद्या दिदि🇳🇵🇳🇵
मौलिकता झल्क्याउने हिमाली ग्रामीण दैनिकि जीवनशैलि सङ्ग संबंधित कथा " सेतो चिनिको कथा"
आह मनै लोभ्याउने कति आनन्द आको हेर्न पाउदा❤️😊🤘
यो हेर्ने कथा प्रत्येक एपिसोड हेर्ने गर्छु दिज्यु ,यस्ता कहालीलाग्दो तितोयथार्थ दुनियाँ सामु पस्कदा मन रुन्छ चसक्क हुन्छ ,एकमुठी सास रहुन्जेल के के गर्नु पर्दोरहेछ जिवनमा 😭😎💘💐🌺🥀
जिवनमा एउटा रहर छ
हेर्ने कथा team संग एउटा यात्रा गर्ने
#Best_Wishes 🙏❣️
यति राम्रो ठाँउ छ आहा हाम्रो नेपाल
यो ठाँउमा बस्ने मानिसलाई के था कोरोना भाइरस भन्ने
सायद बानी परेर होला,
क्या मिठास हुने थ्यो बिद्या दिदिको सुममधुर कोकिलकन्ठको ध्वनी भएको भए ....🙏❣️
Sam bro
Obsolute right
हेर्ने कथाको सबै टिमलाई धेरै धेरै धन्यबाद यति मिठा कथा र हरेक ठाउका रहनसहन पुर्ब होस या पश्चिम अनि उत्तर होस या दक्षिण हरेक ठाउको भेषभुषा रहन सहन सुख दुख पिर ब्यथा सबै समेटेर तयार पारिएका हरेक एपिसोड ले मनै प्रफुल्लित हुने गर्दछ अनि यो देशका शासक हरुदेखी रिस उठेर आउँछ बेलाबेला ती दुर्गम गाउका पिडाहरु देखेर जय देश ।जय हिमाल
Couldn't stop my tears .... touched the heart....the innocent people ... nature beauty.... excellent capturing the moment...Hats off for you all!
म त बानि परि सके यो हेर्ने कथा निकै मन पर्छ ! अझै बिद्या दिदिको सुरिलो आवाजको फ्यान म त ! तर आज दाईको नि ठिकै छ ❤️
हेर्ने कथा म र मेरो परिवारले सदैव हेर्न गर्छ आज पनि कति बेला आउछ भनेर आतुर लागे छ अज हाम्रो हजुरबुबा झनै आतिनु भयको छ दिदी हेर्ने कथा हेर्नकोलाइ ❤️🙏🇳🇵🥀
हजुरबुबालाई हाम्रो माया सुनाइदिनु ल
कति धनि छ हाम्रो देश प्रकृतिले आफै फल दिइराखेको छ नेतृत्व र बिग्य बुझ्दै बुझ्दैन जय देश
आहा यति मिठो आन्दित हेर्दा अनि सुन्दा हेरिरहु सुनिरहु लाग्ने यो कथा जिन्दगी दु:ख हो ।जति दु:ख भएपनी आफ्नै खालको परिवेशमा कति खुशी हुनुहुन्छ । दु:खपछि को जिन्दगी सुख हो।
धेरै धन्यवाद हेर्ने कथाको सम्पुर्ण टिमप्रति आभारी छु अर्को कथा चाडैं हेर्न पाइन्छ आशा छ्❣️❣️
बीध्या दीदीको आबाज सारै मन पर्छ मलाइ उहाको प्रस्न सोध्ने सैली अनी कुरा गर्ने आबाज नै मन पर्छ तर आज चाइ सर को आबाज सुनीयो
हेर्नु कथा एउटा खुल्ला शिक्षालय हो
यो पुरा टिमलाई धन्यवाद
बिधा दिदी
कमल सर
खड्का भाइ
डाइभर दाइ
अनि सम्पुर्ण टिम प्रती नमन
बिज्ञान र प्रबिधिले गर्दा धन्न आफ्नो देशको विभिन्न ठाँउहरु आज यसरी मोबाईलमा हेर्न पाइयो ह्रुदय देखि नमन धन्यवाद हेर्ने कथा समुहलाई ।
बिध्या दिदीको आवाज न सुन्दा आज हेर्नी कथा खल्लो खल्लो लाग्यो 😅
विध्या दीदी को अनुपस्थिति खड़कीयो। तर पनी रमाइलोनै लाग्यो।
आदरणीय विधा चापागाईं दिदी को हेर्दा ले नेपाली जनता काे घर मा गएर दुख बुझ्ने कथा जुन नेपाली जनता काे हेर्न कथा ले हाम्रो देश नेपाल दुर दराज देखि नेपाली जनता माझ हेर्न कथा ले सफलता देखिएको छ आदरणीय दिदी बिधाया चापागाईं दिदी प्रति म उच्च सम्मान गर्दछु॥ यति राम्रो ठाउँमा हिमाल कति देखिएको हाम्रो मै साेर्ग छ पर्यटन क्षेत्रमा मात्र नेपाल सरकार ले सडक पक्की बनाउने मात्र हाे भने हाम्रो ले धेरै राम्रो अर्थतन्त्र मा केहि सुधार पर्यटन क्षेत्र आउथियाे हाेला के गर्ने सरकार ठूलो मात्र गर्छ भष्टाचार धेरै गर्छ के बिकास हुन्छ हाम्रो देश नेपाल मा
हेर्ने कथा हेरेपछि मन आनंद हुन्छ बिदेशी भुमिमा भयको महसुस नै हुदैन
हेर्ने कथाको प्रायः एपिसोड हरु हेरेको छु,यस्ता मौलिक कथा हरुले हामिले बनाउने र गाउने गित हरुमा पनि टेवा पुराइरहेका छन्🤗🙏❣️
😘😘😘🙏
This is only the channel I never skip every episode…. The content is so unique and organic.
Thank you Bidya Jee and Team 🙏
Yes
मन का पिडा हरु येहि हेर्ने कथा हेरेर मन बुझएको छु
एकदमै खुसि लाग्यो यो विकट ठाउँमा गएर दुखी गरिबको मनकाे पिरमर्का बुज्दिनु भा छ । एस्तै गरेर हाम्रो देशको नेताले बुज्दिन पाए हुन्थो ।
यो साहसिक खोज पत्रकारिताको टोली सबैलाई धन्यवाद नमास्कार। नदेखेको नसुनेको हिमाली जडी बारेको भिडियो धेरै राम्रो छ। यी अनेक थरी बहुमुल्य जडिबुटी नेपालमै प्रशोधन हुने भए स्वास्थ्य रोजगार र अर्थमा हामी सबल हने थियौं तर भलै भारततिर टोलाएकैमा युग बितिरहेको छ।
मैले नियमित हेर्ने गरेको एक खोजमुलक कार्यक्रम हेर्ने कथा आज पनि हेरियो २ पटक सम्म । नेपालमै बसेर पनि छुट्टै संसार हेरेजस्तो लाग्यो निकै आनन्द लाग्यो ।
Feeling proud to being jumli. Still I am unable to visit most of the place in jumla. Today I got the chance to know lots of things of jumla. Salute for these citizens of our country who spent their life by doing hardwork. 👏.......
सेतो चीनी को वास्तविक नेपाली प्र नाम के हो र के उपयोग के मा हुन्छ।
किन हो किन मन चिसो भयो यो देखेर
उहाँ हरू को आफ्नै जिन्दगी होला तर काठमाडौं को एउटा कुनामा बसेर हेरदा मेरो जीवन खल्लो लाग्यो।
Lok Sewa ko exam sareko vaera matra ako hai ma herna...Jay Herne Katha...
सुन्दर गाउँ स्वर्गजस्तै ठाउँ दाम्मी 👌👍️
"हेर्ने कथा" म नियमित हेर्ने गर्छु ।
"यो पृथ्वीमा स्वर्ग छैनन्;
तर स्वर्गको टुक्राहरु अवस्य छन्
जसलाई अनुभूति गर्न सक्नुपर्छ,
देख्न सक्नु पर्दछ ......!!!
त्यसमा पनि विद्या दिदीको प्रस्तुती र वाचन कला सार्है मीठो लाग्छ । यो हजुरको कार्यक्रम सधै सदावहार र अमर रहिरहोस लाखौ-लाख शुभ-कामना......!!!"
Vidya didi लाई त आज को कथा मा देखीन त आज फेरी रमाईलो कथा हेरीयो धन्यवाद हेर्ने कथाको टीम लाई नीयमित हेर्छु म हेर्ने कथा हाल म चाही पर्देशी भुमी कुबेत बाट है हजुर हरु
हेर्ने कथा हेर्न बानी परियो ।। गाउले जीवन सारै रमाइलो हुन्छ अनि जो गए सम्मान गर्ने गाउले सस्कृती अनि चिप्लो नबोल्ने जे छ बोल्ने मन पर्छ म नि गाउले नै भएर होला।।
No one talks about the cameraman….lets thank him for capturing everything for us👏🏽👏🏽
कथा खोज्ने, प्रस्तुती गर्ने यो कला र यो साधनाका धनी हेर्ने कथाका सबै धन्यवादका पात्र हुन। अझै सुन्दर कथा हेर्न पाइयोस।
हरेक अन्कमा सबैभन्दा बढी रमाइलो र इन्ज्योय डाइभर दाइले गर्छ्न जस्तो लाग्छ 😋
बिध्या चापागाइ जिन्दावाद जिन्दावाद
हजुरहरुको कथा म पनि नियमित रुपमा हेर्ने गर्छु अति नै रोचक लाग्छ बानी बसेछ धेरै धेरै बधाईको साथमा धन्यवाद🙏 यति राम्रो कार्यक्रमको निम्ति 🙏🙏🌹🌹❤️❤️
नौलो अनि आनन्दित बनायो ।
सेतो चिनीको प्रयोग केमा गरिन्छ भन्ने जानकारी उहाँहरुलाई र हामीलाई पनि दिन पाए अझै राम्रो हुन्थ्यो ।
खोज पत्रकारिता मा यहाँ हरुको योगदानको उच्च सम्मान सहित धन्यवाद साथै आगामी यात्रा सफलता को शुभकामना !!
भाग १ देखि 73सम्म नछुटाई हेर्ने काे काे हुनुहुन्छ । भाग 74काे पर्खाईमा छु । म बधाई छ सम्पूर्ण टिम लाई
म पनि नियमित दर्शक हो हजुर।।हेर्ने कथाको सम्पुर्ण टिमलाई सलाम छ।।
Seeing those faces with whom I spend my childhood made me so nostalgic. I miss them all. Thank you herne katha for the coverage.
Два раза смотрю... первый раз читаю перевод... второй раз наслаждаюсь просмотром.. Отличный фильм! Здоровья Всем жителям.. трудолюбивый Народ...! Жду новых интересных видео ..Спасибо Большое! म यसलाई दुई पटक हेर्छु... पहिलो पटक मैले अनुवाद पढेको छु... दोस्रो पटक मैले यसलाई हेर्दा रमाइलो गरें.. उत्कृष्ट चलचित्र! सबै नगरबासीहरुमा स्वास्थ्य... मेहनती जनता...! नयाँ रोचक भिडियोहरूको लागि प्रतिक्षा गर्दै.. धेरै धेरै धन्यवाद!
बिध्या दिदि का जानु भयछ सधैं दिदि सुरिलो को स्वर मा सुन्ने बानि परेको मलाइ निकै राम्रो लाग्छ हेर्न कथा ?
जति हेरेपनि धित नमर्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ हेर्ने कथा का सम्पूर्ण टीम लाई मन देखी नै धेरै धेरै धन्यबाद 💞🙏🏻🙏🏻।
जब यस्तो खोज पत्रकारिताको स्वाद भेटाउँछौं, अनि गर्व महशुस हुन्छ 😘😘😘 बिबिधतामा एकता हाम्रो देश नेपाल 😘
असाध्यै मन पर्यो, धन्यवाद हेर्ने कथा परिवारलाइ🙏
In the race of being intellectual and gaining millions of dollars with it, i learned a great lesson from this documentary:
1. Life is all about struggle, be happy with what you have and always smile 😊
हरेक मानिसको मन मस्तिष्कमा बस्न सफल हेर्ने कथाका सबै एपिसोडहरु उतिकै गहकिला छन्।।
जति हेरे पनि जति सुने पनि कहिले
मन न भरिने कथा हेर्ने कथा यति मिठो काथाको लागि सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद अनि माया
The true representation of how the people of remote Nepal are struggling to survive. Salute the team of HERNE KATHA
कति बेला 6:30 होला भनी आतुर हुनुहुने जति यता हाजिर हौ है म निआतुर छु ।आजको हेर्ने कथा दम्दार छ ।🙏शुभ दिन आजको ।
*नेपाल को पहिलो कथा प्रस्तुति गर्ने channel, हजुर हरु को प्रस्तुति एकदम राम्रो छ* ❤️❤️❤️❤️