सेतो चिनीको कथा | Seto Chini ko Katha | Herne Katha EP74 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • यो चोत्र गाउँ हो । जुम्ला र डोल्पाको सिमानामा पर्ने सुन्दर गाउँ । आज यो गाउँ सेतो चिनी खोज्न हिमालतिर जाँदैछ ।
    #HerneKatha #SetoChini
    We followed a mountain village to it's journey to collect medicinal herb called Seto Chini, also known as Khiranglo and Hidde in local language.
    🎶 मेरो भन्दा तिम्रो भारी साह्रै गर्हुङ्गो रैछ - हाङयुग अज्ञात, भिषण मुकारुङ, पारस मुकारुङ - • Bhariya ra Bhaari Hang...
    Join this channel to Support Herne Katha.
    bit.ly/JoinHern...
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
    You can make monthly contribution to support the production cost of Herne Katha.
    Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

ความคิดเห็น • 2.8K

  • @hernekatha
    @hernekatha  ปีที่แล้ว +49

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @kalyanthapaliya9662
      @kalyanthapaliya9662 9 หลายเดือนก่อน +1

      भन्नुपर्ला र एक सचा नेपाली कसले चै हेर्ने कथा लाई सस्क्राइब नगरला मेरो बृद बुबा र निरक्षर श्रीमती ले नि हेर्छन नियमित 😢😢😢जय होस हजुर हरुको पर्देशी भुमिमा दोहरायर हेर्नेगर्छु

    • @Meehangrai-n1n
      @Meehangrai-n1n 6 หลายเดือนก่อน

      ​@@kalyanthapaliya9662pl

    • @Meehangrai-n1n
      @Meehangrai-n1n 6 หลายเดือนก่อน

    • @zeecee93
      @zeecee93 หลายเดือนก่อน

      Ek barsh Agadi nai garisakya xuu

  • @bishalkinag7169
    @bishalkinag7169 2 ปีที่แล้ว +302

    बिद्या दिदी हेर्ने कथामा हराउन्न थाल्नु भयो सधै दिदिको सुरिलो स्वर सुन्ने बानी को प्यास मेटिएन तर दाइ को पनि रमाइलो नै छ।।।

    • @teamprabesh899
      @teamprabesh899 2 ปีที่แล้ว +3

      Sahi ho

    • @janukadahal8648
      @janukadahal8648 2 ปีที่แล้ว +1

      Sahi ho

    • @manrupachunauti3474
      @manrupachunauti3474 2 ปีที่แล้ว +5

      विद्या मेडमलाई हिमाल तिर उक्लिन अलि गाह्रो भएर रे क्या।

    • @Dharmatang1990
      @Dharmatang1990 2 ปีที่แล้ว +1

      Same here

    • @dhurparokaha3877
      @dhurparokaha3877 2 ปีที่แล้ว +2

      Tai twa hai

  • @subasraicaptain4249
    @subasraicaptain4249 2 ปีที่แล้ว +351

    ......हाम्रो छोरा छोरी पालिदेऊ भनेको छैनौ, मात्र विकास गरिदेऊ...! हृदयबाटै आएको वास्तविकता आवाज सुन्दा कस्तो मनै अमिलो भो,विध्या दिदीको स्वरमा सधै हेर्ने कथा सुनिरदा,हेरिरहदा थोरै अभावको महशुस भएता पनि,तपाईको नयाँ आवाज पनि मन पर्यो,ड्राईभर दाईको गीत आहा!!! भविष्यमा यो सम्पूर्ण टिम सँग कतै मेरो पनि,यात्राहुने सपना बुनि रहेको छु । मेरो भन्दा तिम्रो भारी धेरै गरूङ्गो रैछ...!उकालीको हाम्रो कथा त्यसै उदाङ्गो रैछ...!!!! हाङयुग दाई, पारस दाई र भिषण दाई लाई पनि खुबै सम्झिए। स्यालुट हेर्ने कथाका सम्पूर्ण टिमलाई ।

    • @raisureshkumar4081
      @raisureshkumar4081 2 ปีที่แล้ว +1

      Dherai Ramro lAgyo

    • @binodpokharel4674
      @binodpokharel4674 2 ปีที่แล้ว

      Great!

    • @narbadadhungana7988
      @narbadadhungana7988 2 ปีที่แล้ว +2

      साच्चैनै सार्है मन छोयो यो कुराले 😑😑😑

    • @bbsirofficial1028
      @bbsirofficial1028 2 ปีที่แล้ว

      No MCC
      म पनि मेहेनत ले ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेरिदिदैननन्।।😭😭😭😭😭😭

    • @chhiringlama3403
      @chhiringlama3403 2 ปีที่แล้ว +1

      Sarkar akhama patti ra kanma tela hali kumba karna jasto suti rako xa

  • @lakpa904
    @lakpa904 2 ปีที่แล้ว +1370

    यो पो हो त खोज पत्रकारिता भनेको।🧡 विद्या दिदीको उद्घोषक वा प्रस्तुतिमा हेर्ने र सुन्ने आदत लागेर होला कतै कतै खल्लो जस्तो लाग्यो।😁

    • @kishorprasadawasthi3716
      @kishorprasadawasthi3716 2 ปีที่แล้ว +14

      101% mero man ko kuro

    • @yawasanjip8968
      @yawasanjip8968 2 ปีที่แล้ว +4

      100%

    • @amritabudhathoki3401
      @amritabudhathoki3401 2 ปีที่แล้ว +16

      सहि भन्नू भयो सर।बिधा दिदिको आवाज नहुदा मन मरेर आयो भिडियो हेर्नलाई।अर्को भिडियोमा पनि बिधाको आवाज आएन भने नहेर्ने अब देखि मत।

    • @Reactionvideo-06
      @Reactionvideo-06 2 ปีที่แล้ว +2

      Same

    • @krishnarawal7537
      @krishnarawal7537 2 ปีที่แล้ว +3

      मलाई पनि तेस्तै लाग्यो

  • @durga.budhathoki2020
    @durga.budhathoki2020 2 ปีที่แล้ว +1

    सेनमिखा को जस्तै बोलि रहिछ कति खुशी हुन्।

  • @sarojbhujel5284
    @sarojbhujel5284 2 ปีที่แล้ว +247

    दाल भात देउ भनेको छैन,छोरा छोरी पाल्देउ भनेको छैन😥😥😣 This Line Made me totally Cry😭😭कहाँ छौ नेपाल सरकार्🙏

    • @krishnathapa5760
      @krishnathapa5760 2 ปีที่แล้ว +1

      हाम्रो कम्जाेरि देश बिदेशि भरिशके नेपाली डाखाेला पहिराे
      पखिराे मै

    • @shovaphuyal9613
      @shovaphuyal9613 2 ปีที่แล้ว

      This is amazing

    • @anum9028
      @anum9028 2 ปีที่แล้ว

      मन न भएका पाजीहरू खै कहाँ छन् पापीहरू 😡

    • @ash_okvlogs8193
      @ash_okvlogs8193 2 ปีที่แล้ว

      😢😢😢😢

    • @sameerbhandari5945
      @sameerbhandari5945 2 ปีที่แล้ว

      Heart touching lines

  • @babugrg6811
    @babugrg6811 2 ปีที่แล้ว +36

    दुर्गम क्षेत्रका कति हँसिलो स्वभावका अनि कति फराकिलो विचार र विवेक भएको मानिसहरू 💖

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +163

    करोडका कुरा गर्नेहरु भन्दा सय पचास
    कमाउने हरु धेरै इमान्दार हुन्छन...!☺️🙏
    हेर्ने कथा को सम्पुर्ण टिमलाई धन्यवाद 🇳🇵🙏

    • @teamprabesh899
      @teamprabesh899 2 ปีที่แล้ว +2

      Ho ho

    • @sanovaeestng9852
      @sanovaeestng9852 2 ปีที่แล้ว +5

      अब त मलाई बतास त तपाई जस्तो लाग्न थालिसक्याे जहाँ पनि तपाईं नजर आएइरहेकाे देख्छु।☺️🤗🤗

    • @huby9436
      @huby9436 2 ปีที่แล้ว +2

      Nice comment dear.

    • @parsuramkhadka6249
      @parsuramkhadka6249 2 ปีที่แล้ว +3

      हजुर जापनि देखिनु हुनछत दिदि

    • @saruthapa9495
      @saruthapa9495 2 ปีที่แล้ว +2

      Comments garerai भाइरल tapai😂👏

  • @anutamang2329
    @anutamang2329 2 ปีที่แล้ว +3

    नेपाललाई प्रकृतिले श्रिंगार्न कमी गरेको छैन।त्यहॉंको हिमाल अनी प्रकृति हेर्दा मन शान्त अनी आनन्दित भयो।
    परिश्रमी हातहरु कहिले नथाकुन्।

  • @gaganpokharel7301
    @gaganpokharel7301 2 ปีที่แล้ว

    एसरी कथामा देखाइएका हिमाल हरुको नाम ;अबस्थित जिल्ला र एस्तै अन्य स्थान को पुर्ण परिचय भए झन दर्शक लाई सजिलो हुने थियो।
    कथा निकै रमाइलो लाग्यो।😍😍

  • @travalnepal
    @travalnepal 2 ปีที่แล้ว +36

    सायद बानी परेर होला,
    क्या मिठास हुने थ्यो बिद्या दिदिको सुममधुर कोकिलकन्ठको ध्वनी भएको भए ....🙏❣️

  • @madanthapa985
    @madanthapa985 2 ปีที่แล้ว +7

    हेर्दा हेर्दै कति बेला आखा रसाएछन पत्तै भएन ।। Hats off to entire team
    सधै बिध्या दी को आवाज सुनेर होला सुरुमा केही खल्लो लागे पनि अन्तिम सम्म हेर्दा एकदम राम्रो लाग्यो 🙏🥰💁‍♂️🙏

  • @milanlimbu1163
    @milanlimbu1163 2 ปีที่แล้ว +41

    धेरै आन्न्द आयो । प्राकृति सुन्दरता बगिरहेको सफा खोला, हिमाल हासेको र मनमा अलि अलि दुख गाउले को जिवन काहानि सुन्दा ।
    Love From South Korea 🇰🇷 ❤

  • @prakashjirel209
    @prakashjirel209 2 ปีที่แล้ว

    विध्या दिदीको आवज सुन्न पाइएन कथा मिठो लाग्यो।

  • @umeshpanthi9519
    @umeshpanthi9519 2 ปีที่แล้ว

    कति राम्रो पत्रकारिता .....तर बिधा दिदी को आवाज सुन्ने बानी भएर होला आदत परिसकेछ...तर दाजुको पनि बिस्तारै बानी पर्दै जाला...Thank u हेर्ने कथा team.

  • @beenasharma4575
    @beenasharma4575 2 ปีที่แล้ว +42

    नेपालीको दुखसुख का भाकालाइ हेर्नेकथा बाट पुऱ्याउने बिध्या जी र वहाको समुह लाइ नमन !!हाम्रो
    यथार्थ यही हो !!!!!!

  • @rajendrakumartamang3348
    @rajendrakumartamang3348 2 ปีที่แล้ว +20

    "चरी रुखमा,साँच्चै साथ दिन्छौ र सुख दु:खमा" मन छोयो......💕💕🙏🙏

  • @bijayvictory9457
    @bijayvictory9457 2 ปีที่แล้ว +816

    नेपालको दुर दराजमा रहेका ठाउँ, मानिस र उनिहरुका पेशा, व्यवसाय लगायतका कुराहरुलाई उजागर गरि हरेक नेपालिको मन मनमा बस्न सफल विद्या दिदि तथा उहाँको टिमलाई हार्दिक बधाई तथा शुभकामना !!!

  • @gopalthapa5548
    @gopalthapa5548 2 ปีที่แล้ว

    कस्तो मनै छोयो म पनी कुनै दिन यो ठाउ मा पगेको थिय सारै रमाईलो ठाऊ छ सुन्दर नेपाल

  • @sarumagar1275
    @sarumagar1275 2 ปีที่แล้ว +1

    जति हेरे पनि जति सुने पनि कहिले
    मन न भरिने कथा हेर्ने कथा यति मिठो काथाको लागि सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद अनि माया

  • @kumarrai9272
    @kumarrai9272 2 ปีที่แล้ว +15

    कहाँ लोग्ने स्वास्निको झगडा हुन्छ र, क्यामरा तेर्स्याउँला भनेर प्रतिक्षारत यूटूबे मित्रहरुलाई पनि हेर्न र केही सिक्न अनुरोध छ ..!!!

  • @bikramsherpa8278
    @bikramsherpa8278 2 ปีที่แล้ว +101

    1000 times better than movie..Such a wonderful job of whole team...Thank you so much for giving great and beautiful story about Himalayas people and their hardworking life..

    • @santoshlohani4141
      @santoshlohani4141 2 ปีที่แล้ว

      Bikram sherpa can we be a friend from Baglung

  • @srijanalama9273
    @srijanalama9273 2 ปีที่แล้ว +3

    यो सुन्दर हरियाली प्राकृतिक रुपले धनी स्वर्ग जस्तो ठाउँलाई छोडेर बिदेशी मरुभूमिमा संघर्ष गर्नु पर्दा कस्को मन नरोला र ? 😥😥😥

  • @padamsharma5021
    @padamsharma5021 2 ปีที่แล้ว +1

    हरेक मानिसको मन मस्तिष्कमा बस्न सफल हेर्ने कथाका सबै एपिसोडहरु उतिकै गहकिला छन्।।

  • @prabeshdhakal9131
    @prabeshdhakal9131 2 ปีที่แล้ว +19

    ......हाम्रो छोरा छोरी पालिदेऊ भनेको छैनौ, मात्र विकास गरिदेऊ...! हृदयबाटै आएको वास्तविकता आवाज सुन्दा कस्तो मनै अमिलो भो!

  • @kulsiuthani283
    @kulsiuthani283 2 ปีที่แล้ว +4

    ऊनिहरुलाई हिमाल पहाडमा दुख त छ तर कति खुसि देखिन्छन हामी महलमा बस्छौ तर ऊनिहरुको जस्तो भित्रै देखि खुसि हुन सकिरहेका छैनौ कारण सहरिया जिवन शैलीले निम्त्याएको अनेक रोग र तनाब

  • @sarojbhattarai8768
    @sarojbhattarai8768 2 ปีที่แล้ว +73

    पोहोर साल घुम्दै जादा टेक्सास मा पुगेको थिय तेति बेला भेडि गोठ को कथा साथिहरु को मा हेरेका थियौ ! त्यो दिन १ जना अन्टि लाइ हेर्ने कथा को बारेमा मैले कसरि हेर्ने भनेर सिकायको थिय आज त्यो अन्टि ले फोन गरेर कहिले आउछ नया इपिसोट भनेर सोध्नु भयो खुशि लाग्यो म भन्दा पनि डाइहट फ्यान हुनु भयछ अन्टि खुशि लाग्यो ! धन्यवाद

  • @deepikakoirala4186
    @deepikakoirala4186 2 ปีที่แล้ว +247

    हाम्रो नेपाल साच्चै प्यारो छ जुनसुकै ठाउँमा गए पनि स्वर्ग गएझै अनुभुती हुने ठाउहरु छन धन्य छ हेर्ने कथा टिमलाई हामीलाई हेर्ने मौका र केही कुराहरुको जानकारी दिलाउनु भएकोमा🙏❣️🇳🇵

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว +1

      Desh tw swogakoi tukra honi deepika jiu neta haruko chor varsta dalali mafiya gaddari vayar bigriyo

    • @deepikakoirala4186
      @deepikakoirala4186 2 ปีที่แล้ว +2

      @@yamsingjai9225 होनि आखिर उनिहरुलाई त्यहा सम्म पुर्याउने पनि त हामी नै होनि एसैले देश को बिरुद्ध काम गर्ने र जनताको हितको लागि काम नगर्ने सबैलाई बहिष्कार गर्न सिक्नुपर्छ नेताहरु जति जिम्मेवार छन हामी पनि तेतिनै भागीदार छौ😥🙏🇳🇵

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว +1

      100% sahi ho deepika jiu giddale sinno lusejhai luseka xan e chor varsta harule feri janata haruni dherai jasto party koi karekarta xan aafno party KO netale je naramro kam gardani boldani tali parkaune masu vat pachaune vakti haru matrai

    • @binodpokharel4674
      @binodpokharel4674 2 ปีที่แล้ว +2

      Jaya ho!

    • @diphknamaste5906
      @diphknamaste5906 2 ปีที่แล้ว +1

      khoie ke khoie ke haminaie Chunab ma bikchhau bichara hami.. je hoss hajur haruko soch ramro chha, taipani change start from me & you @ us hoie hajur @Deepika jee @ Yam jee

  • @deepakgurung2202
    @deepakgurung2202 ปีที่แล้ว

    बिधा बइनी लाई धेरे धेरे शुभकामना 🙏🏻🙏🏻🙏🏻🙏🙏🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @आशुभित्रकायादहरु

    हेर्ने कथाका टिमलाई मनै देखि उच्च सम्मान छ ❤❤❤

  • @Rajan_vlog2052
    @Rajan_vlog2052 2 ปีที่แล้ว +34

    भाग १ देखि 73सम्म नछुटाई हेर्ने काे काे हुनुहुन्छ । भाग 74काे पर्खाईमा छु । म बधाई छ सम्पूर्ण टिम लाई

    • @andaazneupane8058
      @andaazneupane8058 2 ปีที่แล้ว

      म पनि नियमित दर्शक हो हजुर।।हेर्ने कथाको सम्पुर्ण टिमलाई सलाम छ।।

  • @bceebro1344
    @bceebro1344 2 ปีที่แล้ว +233

    These guys are taking journalism to next level HATSS OFF

  • @Iq_gk_reasoning_Tricks_psc_tsc
    @Iq_gk_reasoning_Tricks_psc_tsc 2 ปีที่แล้ว +53

    बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ।

    • @binodkadel5555
      @binodkadel5555 2 ปีที่แล้ว

      What you mean ? Where did you see Bidhya DiDi?

    • @raibikramrai3480
      @raibikramrai3480 2 ปีที่แล้ว

      Plich sis aaounuparyo

  • @raeedaya2380
    @raeedaya2380 2 ปีที่แล้ว +1

    मैले बिध्या दिदीको हरेक भीडीयो हेर्ने गर्छु यहाँ लगायत सम्पूर्ण टिम लाई धेरै मायाँ 🙏🙏🙏

  • @Goodguys911
    @Goodguys911 2 ปีที่แล้ว

    नेपाली आत्मा जीवित छ; गैरकानूनी माध्यमबाट कमाएको भन्दा फरक, सम्मानका साथ परिवारलाई उनीहरू आफैंले पालनपोषण गरिरहेका छन् । यो नेपाली हो, हामीले आवाज उठाउनु पर्छ, हाम्रो गौरव फिर्ता ल्याउन। नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हाम्रो कडा परिश्रम र इमान्दारितालाई ध्वस्त पारिरहेका छन् ।
    नेपाली पहाडी जीवनमा तपाईलाई चासो होला जस्तो लाग्यो; यस क्षेत्रका मानिसहरू कडा परिश्रमी, इमानदार, पर्यावरण मैत्री र अझ महत्त्वपूर्ण छन् कि तिनीहरू सरकारी निकायबाट लगभग कुनै सहायता वा सहयोग बिना आत्मनिर्भर छन्।
    केही राजनीतिज्ञ र सरकारी कर्मचारीको भ्रष्ट जीवनशैलीभन्दा फरक यी नेपाली हिरोहरू हुन्, तिनीहरू हाम्रा नेपाली आत्मा हुन्। हामीले हाम्रो समाजको हरेक तहमा यो कडा परिश्रम गर्ने संस्कृति फिर्ता ल्याउन आवश्यक छ।

  • @BibekAcharyabeckonashi
    @BibekAcharyabeckonashi 2 ปีที่แล้ว +13

    कथा खोज्ने, प्रस्तुती गर्ने यो कला र यो साधनाका धनी हेर्ने कथाका सबै धन्यवादका पात्र हुन। अझै सुन्दर कथा हेर्न पाइयोस।
    हरेक अन्कमा सबैभन्दा बढी रमाइलो र इन्ज्योय डाइभर दाइले गर्छ्न जस्तो लाग्छ 😋

  • @bijanbasnet6883
    @bijanbasnet6883 2 ปีที่แล้ว +59

    दु:खको लडाई मुस्कुराएरै लडदैछन गाउलेहरु 💓🙏 , दुखित कथा, मायालु मान्छे अनि रमाइलो प्रकृति 💓🌏️🙃

  • @st-le5rs
    @st-le5rs 2 ปีที่แล้ว +3

    This show must be telecast international channel🙏🙏🇳🇵🇳🇵

  • @yusam4089
    @yusam4089 2 ปีที่แล้ว

    साच्चै कति सुन्दर छ हाम्रो देश नेपाल तर बाध्यता आफ्नै ठाउँ घुम्न सकिँदैन

  • @manjupaneru4718
    @manjupaneru4718 2 ปีที่แล้ว

    मनमा पिडा भएनि दन्त त खुलाउनै पर्याे नि सार्है मन छाेयाे याे कुराले

  • @हेल्दिलिभिङनेपाल
    @हेल्दिलिभिङनेपाल 2 ปีที่แล้ว +9

    कति जना ले नियनित भाग हरु न छुटाइ हेर्नू हुन्छ ।म मात्र हुकि हजुर हरु पनि हुनुहुन्छ नियमित भाग हेर्ने ।🙏🇳🇵🇳🇵🇳🇵

  • @santoshpun956
    @santoshpun956 2 ปีที่แล้ว +14

    सबै कुरा समेटिय पनि अर्को भाग भैदिय हुन्थ्यो जस्तो लाग्यो ।यस्तो खालको कथा बनाउदा आगामी दिनहरुमा २ भाग सम्म बनाउदा राम्रो हुन्छ जस्तो महसुस भयो ।धन्यवाद हेर्ने कथा टिमलाई 🙏🙏🙏

  • @rsrai487
    @rsrai487 2 ปีที่แล้ว +7

    32:15 अब के गर्नु त, मनमा पिडा भए पनि दन्त्त त खोल्नु पर्‍यो नि .... हृदयश्पर्शी ।

  • @TikaramDarji-ps9lm
    @TikaramDarji-ps9lm ปีที่แล้ว

    यो हेर्ने कथा हेर्ने बानी भए पछी त अरु
    त हेर्नै बिर्सनछु हौ म त ❤❤❤❤❤बधा‌‌इ छ हजुर हरू लाइ

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 ปีที่แล้ว

    नेपालीको दुखसुख का भाकालाइ हेर्नेकथा बाट पुऱ्याउने बिध्या जी र वहाको समुह लाइ नमन

  • @nabinbhandari7778
    @nabinbhandari7778 2 ปีที่แล้ว +16

    बिद्या दिदी नभए त कस्तो तरकारिमा नुन कमि जस्तो लाग्ने के तर दाजु को पनि ठिक छ 🙏❤️

  • @vyakurr123
    @vyakurr123 2 ปีที่แล้ว +268

    "we do not said raised our children to government ,we only said please make the basic infrastructure " such a great word

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 2 ปีที่แล้ว

      Yap definately 100% you r right

    • @minprasadadhikariusefulinf8380
      @minprasadadhikariusefulinf8380 2 ปีที่แล้ว

      I couldn't stop 😭

    • @keyrunkshetri7587
      @keyrunkshetri7587 ปีที่แล้ว

      त्यो शब्द त्यो भनिरहदा सचिनै अँखा रसायेका थिय
      So vote for change vite for youth vote for basic development 😞

  • @Bhimsapkota
    @Bhimsapkota 2 ปีที่แล้ว +19

    The true representation of how the people of remote Nepal are struggling to survive. Salute the team of HERNE KATHA

  • @saritaghimire4527
    @saritaghimire4527 2 ปีที่แล้ว

    बिधा जि को आबाज मन पन्यो

  • @binodbastakoti3328
    @binodbastakoti3328 2 ปีที่แล้ว

    मनोरम दृश्य कति राम्रो नेपाल आहा । अनि तेइ राम्रो नेपाल मा नराम्रो राजनिति ले कति कुरुप गर्देको छ

  • @gaganxettri2681
    @gaganxettri2681 2 ปีที่แล้ว +101

    हाम्रो नेपाल साच्चै प्यारो छ जुनसुकै ठाउँमा गए पनि स्वर्ग गएझै अनुभुती हुने ठाउहरु छन धन्य छ हेर्ने कथा टिमलाई हामीलाई हेर्ने मौका र केही कुराहरुको जानकारी दिलाउनु भएकोमा🥰

  • @sathi955
    @sathi955 2 ปีที่แล้ว +28

    बिद्या दिदिको आवाज कता हरायो?

  • @sudeepgurung5238
    @sudeepgurung5238 2 ปีที่แล้ว +15

    Our Nepal is really lovely. Wherever you go, there are places where you feel like you have gone to heaven. Blessed are you for watching the story.

  • @TejAngdembey
    @TejAngdembey ปีที่แล้ว

    पत्रकार भनेको यस्तो एउटा उदाहरण सिक्नुपर्ने हुन्छ अरुले पनि सबै कुनाकप्चाको दुखसुख जनता सम्म ल्याउनु सक्नु नै राम्रो पत्रकार भनिन्छ !अरुले कुन मान्छेले 2वटा बिहे गरेको छ या अरुसग के झगडा पो भएको छकी भनेर मात्र पत्रकार गर्नु राम्रो हुन्न ।

  • @bbsirofficial1028
    @bbsirofficial1028 2 ปีที่แล้ว

    वाह कस्तो महान विचार सन्तान hurkaideu खान देऊ ल्याउन देऊ होइन हामी आफै गर्न सक्छौं तर त्यसको व्यवस्थापन गर्दै wahh🙏🙏❤️No MCC
    म पनि मेहेनत ले ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेरिदिदैननन्।।😭😭😭😭😭😭

  • @RudraPD
    @RudraPD 2 ปีที่แล้ว +13

    बिध्या दिदीको आवाज न सुन्दा आज हेर्नी कथा खल्लो खल्लो लाग्यो 😅

  • @maheshrasaili1663
    @maheshrasaili1663 2 ปีที่แล้ว +5

    हेर्ने कथा हेर्दाहेर्दै कतिखेर आँखाबाट आँशु तप्प खस्याे पतै भएन तर मेराे देशकाे नेताहरूकाे आँशु कहिल्यै आएन निश्चयै यी गाउले हरूकाे मुहारमा थेरै भएपनि खुशी चाडै मिलाेस्...!❣️💕🙏🇳🇵

  • @rachanarawal4331
    @rachanarawal4331 2 ปีที่แล้ว +23

    कति मिठो शब्द मन मा पिडा भएनि दन्त त खोल्नु पर्यो 😔 उहा दाइ को कुरा ले साच्चै मन छोयो मनै देखि नमन हेर्ने कथाको टिम लाइ 😊

  • @cmonvlogs402
    @cmonvlogs402 2 ปีที่แล้ว +2

    म उसैको मायामा यसरी डुबिरहेको छु🥀
    उ किनारमा बसेर मलाई नै ढुङ्गा हानीरा छ 😁

  • @UmeshUmesh-fi8uw
    @UmeshUmesh-fi8uw 2 ปีที่แล้ว +1

    Corgartulations herna katha team

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 ปีที่แล้ว +3

    यसपाली हेर्ने कथा टिमले यती माथी दुखले डाडा पहाड चडेर बनाएको सेतो चिनीको कथा हाम्रो fans हरुले किन वहाहरुको दुख बुझ्नु भएन होला? मलाई त राम्रो लाग्यो धन्यबाद हेर्ने कथा टामलाई।

  • @radhikathapa101
    @radhikathapa101 2 ปีที่แล้ว +11

    अति रमणीय गाँउ, रमाइलो कुराकानी, मर्मस्पर्शी व्यथा, अति उत्तम videography...... सबै नेपालीले आफ्नो देशको बारेमा धेरै भन्दा धेरै जानकारी पाऊन् अनि All the very best....keep it up!!!!

  • @buttertea8750
    @buttertea8750 2 ปีที่แล้ว +8

    Thanks for connecting us with the remote paradise of Nepal🇳🇵.
    Regards from Bhutan🇧🇹

  • @sheragurung2402
    @sheragurung2402 2 ปีที่แล้ว +1

    ठिकै छ।जस्को आवज मा भयनी त्यही हो 💞 दिदी को आवज मा अझै सुन्दर लाग्छ।

  • @HarkaThadaMagar
    @HarkaThadaMagar 2 ปีที่แล้ว +2

    सेतो चिनीको कथा धेरै राम्रो लाग्यो तर Voice मा विद्या दिदीको आवाज भाको भए झनै सुन मा सुगन्ध हुन्थ्यो की! हुनत कथा सँग सँगै यो आवाज पनि राम्रै लाग्यो तर विद्या दिदीकै आवाज मा हेर्ने कथालाई हेर्ने बानि परेछ। 😍😊

  • @nepalvoice8453
    @nepalvoice8453 2 ปีที่แล้ว +26

    आजको हेर्ने कथाको अन्तिममा अँखा नै रसायो कास हाम्रो देशका नालायक नेताहरूको वृद्धि पलाउथ्यो भने आज किन यति धेरै दुख पीडामा हुन्थे जनता।

  • @shankarbohara9767
    @shankarbohara9767 2 ปีที่แล้ว +148

    you exchanged your bag with the sister and tuned the song 'your load is heavier than mine...' perfectly matched ....it's when I became tearful because I thought we people only consider our own problem even if they are simple and never try to understand how hard others life is ...

  • @welsonmagar
    @welsonmagar 2 ปีที่แล้ว +6

    मैले नियमित हेर्ने गरेको एक खोजमुलक कार्यक्रम हेर्ने कथा आज पनि हेरियो २ पटक सम्म । नेपालमै बसेर पनि छुट्टै संसार हेरेजस्तो लाग्यो निकै आनन्द लाग्यो ।

  • @dineshkanchha3606
    @dineshkanchha3606 2 ปีที่แล้ว +2

    अथाह सम्भावना भएर पनि त्यो सम्भावनालाई भनेजस्तो सहि सदुपयोग गर्न नसकेका हामी नेपाली।

  • @narendramalla8795
    @narendramalla8795 2 ปีที่แล้ว

    अति राम्रो छ हजुर ! बरु विध्या बैनी को आवज को बानी परेका यी हाम्रा कान ले किन र कता जानू भयो होला भन्ने प्रश्न गरेको छ ! तर हजुर को परिश्रमी लगनशीलता ले हामी श्रोता हरु को हेर्ने कथा प्रति उत्तिकै आकर्षण कमाएकै छ , मुरी मुरी धन्यवाद छ संपूर्ण टिमलाई 💕💕💕💕💕💕💕💕💕

  • @pritampokhrel6149
    @pritampokhrel6149 2 ปีที่แล้ว +20

    हेर्ने कथाको प्रायः एपिसोड हरु हेरेको छु,यस्ता मौलिक कथा हरुले हामिले बनाउने र गाउने गित हरुमा पनि टेवा पुराइरहेका छन्🤗🙏❣️

  • @aayushwasti9703
    @aayushwasti9703 2 ปีที่แล้ว +9

    जिवनमा एउटा रहर छ
    हेर्ने कथा team संग एउटा यात्रा गर्ने
    #Best_Wishes 🙏❣️

  • @grgramesh3827
    @grgramesh3827 2 ปีที่แล้ว +33

    बिद्या दिदिलाइ हृदय बाट नमन🙏छ।परदेश को कहालीलाग्दो समय हजुर को लोकप्रिय कार्यक्रम हेर्ने कथा हेरेर समय बिताउदै छु।जति परदेशमा दुख पिर सार्हो गार्‍हो भए पनि हजुर को कार्यक्रम ले सबै भुलाइदिन्छ।अहिले पनि प्रतीक्षा मा छु कथा हेर्न को लागि।🇳🇵🇳🇵प्यारो मेरो देश नेपाल🇳🇵🇳🇵अनि प्यारी नेपाल आमाकी छोरी बिद्या दिदि🇳🇵🇳🇵

  • @pirthabahadurshrestha6810
    @pirthabahadurshrestha6810 2 ปีที่แล้ว

    धेरै मन मा आन्द मिलछ हजुर हरुको भिडियो हेर्दा आगामी दिन मा यसरी नै नेपाल को कुना अनि काप्छ मा छरियको भिडियो हेर्नू पाम हजुर को यात्रा मा अजै सफलता मिलोस यहि सुभकामना छ!🌺🌻🌼🌷

  • @sommagar7883
    @sommagar7883 ปีที่แล้ว

    वीडियो सारई रामरो लागौ ❤❤❤❤

  • @tulsapaudel7295
    @tulsapaudel7295 2 ปีที่แล้ว +124

    कथा हेर्न को लागि म र मेरो परिवार निकै आतुरमा छौँ दिदी हजुरलाई 🙏🙏

  • @GazabPostOfficial
    @GazabPostOfficial ปีที่แล้ว +5

    This is our incredible Nepal
    ठाऊं जातीनै दुर्गम भए पनी गाउले को मन धेरै ठुलो छ
    😊😊🤗🤗🤗🤗♥️

  • @esanarai2007
    @esanarai2007 2 ปีที่แล้ว +11

    कथा आउनु भन्दा धेरै समय यसरी राख्दा दि पानी विनाको माछा जस्तो हुन्छु म त 😰😰

  • @princeprince7318
    @princeprince7318 2 ปีที่แล้ว +2

    Lok Sewa ko exam sareko vaera matra ako hai ma herna...Jay Herne Katha...

  • @AmritaSunar-n2z
    @AmritaSunar-n2z ปีที่แล้ว

    हेर्दा ह्रेर्दै सकियको थाहा नै पाएन❤❤

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 2 ปีที่แล้ว +18

    Lifestyle itself is an adventure here at our Karnali region!!

  • @binodwrites
    @binodwrites 2 ปีที่แล้ว +9

    नसोचेको,नदेखिएको र नसुनिएको कथा
    हृदयस्पर्शी कथा !❤️😥😥

  • @हेल्दिलिभिङनेपाल
    @हेल्दिलिभिङनेपाल 2 ปีที่แล้ว +5

    कति बेला 6:30 होला भनी आतुर हुनुहुने जति यता हाजिर हौ है म निआतुर छु ।आजको हेर्ने कथा दम्दार छ ।🙏शुभ दिन आजको ।

  • @prabinkhalingrai2860
    @prabinkhalingrai2860 2 ปีที่แล้ว

    थाल चिनेर राख्नु पर्छ नत्र अरुको जुठो थालमा पर्छ है...🤗🤗🤗

  • @susmitasunuwar1100
    @susmitasunuwar1100 2 ปีที่แล้ว

    Thank you so much Herna Katha. 💓🙏🙏🙏

  • @minmagar120
    @minmagar120 2 ปีที่แล้ว +16

    Thank you very much for bringing such refreshing and eye opening documentaries by reaching every nooks and corners of Nepal.I am die hard fan of Herne Katha. I would like to thank all the team members for their hard work. I am enjoying thoroughly. Keep bringing marvellous stories of beautiful people and places.
    Wish you all the best.

  • @mohanrana3296
    @mohanrana3296 2 ปีที่แล้ว +6

    दुख लाग्यो एउटा सुत्केरी दिदीले अकालमा प्राण त्यागेको सुन्दा । यो भिडियो हेरेर एउटै कुरा दिमागमा आयो - मिर्जा गालिबको त्यो सायरी " कति भयांकर डर हुन्छ अन्धकार त्यो रात , डर के हो त्यो त घर नहुनेलाई सोध"

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว +11

    हेर्ने कथाको बिशेषता सधै नितान्त फरक कहिल्यै नसुनेको नदेखेको कथा पस्किनुहुन्छ ।।त्यसैलेत सधै नछुटाइ हर्ने गर्छु हार्दिक आभार सम्पुर्ण टिम प्रति

  • @bikashsunuwar725
    @bikashsunuwar725 2 ปีที่แล้ว

    Herne akha team lai dherai dherai dhanyabd 🙏🙏🙏
    Mero na aghaiko gamle jiban lai jhan bhoko banaidenuvakoma. Nepal basera ani herera ma jailei mohit hunxu🇳🇵💖

  • @sarsswatikunwar1557
    @sarsswatikunwar1557 2 ปีที่แล้ว +28

    हेर्ने कथा म र मेरो परिवारले सदैव हेर्न गर्छ आज पनि कति बेला आउछ भनेर आतुर लागे छ अज हाम्रो हजुरबुबा झनै आतिनु भयको छ दिदी हेर्ने कथा हेर्नकोलाइ ❤️🙏🇳🇵🥀

    • @hernekatha
      @hernekatha  2 ปีที่แล้ว +4

      हजुरबुबालाई हाम्रो माया सुनाइदिनु ल

  • @nirupakhrin1005
    @nirupakhrin1005 2 ปีที่แล้ว +4

    "बाल बच्चा पाल्दिन पर्यो सरकार भनेकाे छैन
    सामान्य बाटो घाटोको विकास मात्र गरिदिनु पर्यो भनेको त होनि" Angat Rokaya
    यो शब्दले आँखामा आसु आयो

    • @gyanuhyolmo9587
      @gyanuhyolmo9587 ปีที่แล้ว

      😢😢😢😢 heart touching line

  • @bikashsunar3439
    @bikashsunar3439 2 ปีที่แล้ว +5

    यति राम्रो ठाँउ छ आहा हाम्रो नेपाल
    यो ठाँउमा बस्ने मानिसलाई के था कोरोना भाइरस भन्ने

  • @arjungiri551
    @arjungiri551 ปีที่แล้ว

    So wonderful 💖 much better than watching a movie.

  • @princessido2606
    @princessido2606 2 ปีที่แล้ว +1

    हामि २ जनाको फोटो खिचिदिनुन कत्ति मिथो अनि निस्वार्थ भावले मनै प्रशन्न भएर आयो आफ्नै कथा हेर्नु भयो होला या हेर्नु भयन होला सोचेर तोलाइ रहे # नरेन्द्र घर्ति मगर रोल्पा हाल दुबै 🙏🙏💕💕💕💕

  • @Rabindra729
    @Rabindra729 2 ปีที่แล้ว +14

    म त बानि परि सके यो हेर्ने कथा निकै मन पर्छ ! अझै बिद्या दिदिको सुरिलो आवाजको फ्यान म त ! तर आज दाईको नि ठिकै छ ❤️

  • @sandeepdiyali7523
    @sandeepdiyali7523 2 ปีที่แล้ว +13

    बिध्या दिदीको अावाज बिनाको भिडीयो खल्लो लाग्ने म मात्र होकी अरूपनी हुनुहुन्छ🤔❤️

    • @Doha-z8c
      @Doha-z8c 4 หลายเดือนก่อน

      Malai pani ho

  • @lokendrabdrbk7352
    @lokendrabdrbk7352 2 ปีที่แล้ว +3

    हाम्रो देश का भिर पाखा कुना कन्दरा का बस्ती र त्यहाँ बसोबास गर्ने हाम्रो समाज भेशभुशा धर्म सङ्स्कृती रितीरिवाज रहन सहन पेशा ब्यबशाय कथा ब्यथा अनी भौगोलिक बिखट्ता बिकासका पुर्बाधारहरुको पौच शिक्षा स्वास्थ्य हरेक क्षेत्रको हरेक कुराहरुलाई उजागर गर्दै सम्पुर्ण नेपाली को मनमन मा बस्न सफल बिद्द्या चापागाई लगायत सम्पुर्ण समुहलाई हार्दिक कृतग्यता ब्यक्त गर्दछु 🇳🇵🇳🇵💐💐🙏🙏

  • @DoctorGuru1008
    @DoctorGuru1008 2 ปีที่แล้ว +2

    नौलो अनि आनन्दित बनायो ।
    सेतो चिनीको प्रयोग केमा गरिन्छ भन्ने जानकारी उहाँहरुलाई र हामीलाई पनि दिन पाए अझै राम्रो हुन्थ्यो ।

  • @netrajungbudha5403
    @netrajungbudha5403 2 ปีที่แล้ว

    This man is perfect for herney kathaa

  • @sushilkhadka6362
    @sushilkhadka6362 2 ปีที่แล้ว +5

    हेर्नु कथा एउटा खुल्ला शिक्षालय हो
    यो पुरा टिमलाई धन्यवाद
    बिधा दिदी
    कमल सर
    खड्का भाइ
    डाइभर दाइ
    अनि सम्पुर्ण टिम प्रती नमन