मान्छे हराउने डाडाँ, लाङटाङ यात्रा शेर्पा गाउँ || Langtang Trek Sherpa Village || Langtang New Route

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2024
  • मान्छे हराउने डाडाँ, लाङटाङको शेर्पा गाउँ || Langtang Trekking through New Route Via Sherpa Village
    Please Watch our Other Videos
    Rasuwa Nagthali Trek
    • रसुवा यात्रा || तीब्बत...
    Rasuwa Black Village And Rasuwagadhi
    • कालो गाउँ रसुवा || Bla...
    Tsum Chum Valley Gorkha
    • तिब्बत छेउको गाउँ || अ...
    Base Camp Trek
    • शिवधारा-ठाडो चट्टानमाथ...
  • บันเทิง

ความคิดเห็น • 276

  • @tashitsering2628
    @tashitsering2628 5 หลายเดือนก่อน +7

    Namaste sir
    I’m so happy to watch your video,
    jun pakha ma tapai haru harownu bayoni tyo pakha ma balapan gothalo gari bitaye maile, tyo pakha chai pangsang himal jane bato ho hamro gothalo haru janxa mathi dherai ramro thaow xa langtang banda dherai ramro thaow xa mathi ,langtang national Park ra Nepal tourisme board le hotel kholna permit nadinu le hôtel bebasaye nabako ho but you guys got them by camping 🏕️

  • @kailashkhadka7320
    @kailashkhadka7320 6 หลายเดือนก่อน +71

    देशमा अवसर छैन भन्दै देशमा भएका लाखौलाख युबाहरु दिनप्रतिदिन हजारौको संख्यामा विदेश गै रहेका छन् तपाई युबाहरुको एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ कि अहिले को समयमा एउटा भिडियो को मार्फत सम्पूर्ण नेपाललाई देखाउन प्रयास गर्नु हुदै छ आफ्नै देश मा पनि केइ गर्न सकिन्छ भन्ने कुराको ज्वालान्त उदाहरण हो तपाई |म तपाईलाई युवाको एक काल पुरुषको संज्ञा दिन चाहन्छु | अझै राम्रो राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना🙏🙏

  • @shivakandel7693
    @shivakandel7693 6 หลายเดือนก่อน +4

    आज म बिशाल सहरमा छु जहा आकास छुने घर छन्!
    तर आफ्नै देशको सगरमाथा अनि धबलागिरि छैन्!
    अनकन्टार मरूस्थलिय पाटनहरू छन् !तर समथर खर्कहरू भेटिदैनन् !
    यहा खनिज उत्खनका लागि उर्बर भुमि नासिन्छ !
    तर मेरो देशका स्वर्ग रूपि भु-भागहरू आफ्नै सन्ततिहरूको अभाबमा मासिन्छ
    खै मेरो मुलुकमा सरकारको कहिले आखा खुल्छ!
    स्बर्गरूपि भुगोलमा रहेर नर्क समानको सोच भएका राजनितिज्ञहरूको दिमाखि सन्तुलन कहिले पलाउॅंछ!
    आज मरूभुमिको सदुपयोग गर्दै दुबै अनि साउदि अरब समुन्नत अनि बिकसित बन्छ!
    स्बच्छ हिमालि हावापानि अनि पहाडि रहनसहनको तिर्सना मेटाउन!
    बडाबडा गगनचुम्बि मस्तकहरू निर्माण गर्दै लाखौ बिदेशि पर्यटकहरू भुलाउॅंछ!
    साच्चिकै हामि नेपाल आमाको काखमा रहेको मोतिको भन्डारलाई चिन्न नसकेर!
    सुनको भिख माग्न अरबि मरूस्थल लम्किदै छौ जहा श्रम छ सम्मान छैन!
    भोक छ भोजन छैन!ईच्छा छ तत्परता छैन!
    दानबरूपि आत्मा छ मानबरूपि मन छैन!
    दुख छ! बेदना छ! पोख्ने माध्यम छैन!
    धर्ति छ जननि छैन!
    दाई हजुर अनि सम्पुर्ण टिमको यो कदम पर्ति निकै आभारि अनि कृर्तज्ञ छु पुर्बि भुलुज च्यानल सिखर चुम्न सफल रहोस!
    शुभकामना❤

  • @shresthakeshab3347
    @shresthakeshab3347 6 หลายเดือนก่อน +5

    लछ्मी सर को जिद्दी ले गर्दा र जिन्दगिमा जिन्दगिमा भन्दा भन्दै फोकट मा दुई घन्टा खेर गयो बेकार मा😂लछ्मी सर धेरै जिद्दी बच्चा जस्तै😊😊

  • @user-xk4kf4lz1u
    @user-xk4kf4lz1u 5 หลายเดือนก่อน +2

    साच्चिकै स्वर्ग भन्दा कम छैन हाम्रो देश मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️

  • @mahesh_bc428
    @mahesh_bc428 5 หลายเดือนก่อน +2

    भिडियो हेर्दै जादा कतै हाँसो 😂 लाग्यो कतै दुख नि लाग्यो ❤❤

  • @furanimasherpa6369
    @furanimasherpa6369 5 หลายเดือนก่อน +1

    जङ्गल मा हराउनु को मज्जा नै बेग्लै रमाइलो लाग्छ है😂😂😂

  • @parshuniroula9380
    @parshuniroula9380 5 หลายเดือนก่อน +1

    पूर्वी ब्लुज भएसी नेपाली पुरै घुमिन्छ❤❤❤

  • @pktrvbrt
    @pktrvbrt 5 หลายเดือนก่อน +2

    पुर्बी ब्लु युट्युब च्यानल बाट देशको कुना कन्दरामा लुकेका हिरा देख्न पाउदैछौ। तपाईहरुको भिडियो हेरे पछि शरिरमा एक किसिमको फुर्ती मिल्छ। येस्ता ठाउँ भयेर पनि हामिले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकेका छैनौ।
    बिस्वाश बराल
    हाल सेसेल्स भनेर चिनिने साउथ अफ्रिकी मुलुक बाट।

  • @DurgaBdrgurung
    @DurgaBdrgurung 5 หลายเดือนก่อน +1

    नेपालको भ्रमण स्थान परिचय दिई रहने पुर्बी ब्लुजका बाबुलाई धन्यबाद।

  • @Rasuwali.music.vlog7448
    @Rasuwali.music.vlog7448 6 หลายเดือนก่อน +1

    साउदी अराबिया देखि हेर्दै छु अति राम्रो video बनाउनु बाको छ रासुव जिन्ल को प्राचार गार्नु बाएको दान्य्बाद हजुर लाई अहिले सम्मा कासाईले पानी एसरी प्राचर गरेको थिएन सापैले हेरेर प्रतिकृया दिनु होला रासुव कस्थो राहेछा बानेर

  • @babul..009
    @babul..009 6 หลายเดือนก่อน +2

    एति दुख गरेर भिडियो बनाउनु हुन्छ तर सपोर्त सोचे जस्तो छैन मलाइ सोच्दा नि दिक्क लाग्छ काठमाडौ मा मोमो चाउमिन challenge wala vdo त खुब हेर्छ्न prank भनेर society ma wrong messege diney vdo haru भन्दा त 1000 गुणा better छ नि पुर्बी blues ko दुख भिडियो सब मन सेखी सलाम सर हरुलाइ एउटै चाहाना छ नेपाल आएसी तपाइ हरु सङ्ग एउटा यात्रा गर्नि

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 5 หลายเดือนก่อน +2

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद र बधाई छ अठार बीस वर्ष अघि मेरो दुईभाईले एक बिदेशी पर्यटक लीएर पहीलो पटक लाङटाङ जाँदा जङ्गलमा आफुहरू हराएर अती दुख पाउदाको गुनासो काठमाण्डौ आएर यफ्यम मार्फत अरू हरायको भनी कुनै लोकेशनहरू राख्दीनु भयको भय हुन्थ्यो भन्नु भाथ्यो देश प्रेमी सरहरूलाई पनि धेरै गाह्रो र दुख पाउनु भयछ अझै पनि बिस वर्षको अन्तरालमा पनि राम्रो बनेको रहेनछ

  • @Bokim5
    @Bokim5 5 หลายเดือนก่อน +1

    ह ऊ ~ सारै रमाइलो पो भएछ त बाटो हराउँदा~~

  • @user-kd3fw3nj1q
    @user-kd3fw3nj1q 5 หลายเดือนก่อน +2

    रमाईलाे लागाे भिडियाे😅

  • @gangamukhiya7271
    @gangamukhiya7271 5 หลายเดือนก่อน +2

    सचिन भाइ लक्ष्मी भाइ म तपाईंहरू को भिडियो सधैं हेरछु कैले कमेट लेखे कहिले लेखिन तर आजको याे भिडियो ले मेराे बिगतकाे याद दिलायाे मैले केही मेरा कथा लेख्न सकिन सायद मेरा कोहीले यसरी हरायर जिन्दगी बितेको छ जति बाटो भुल्नु भयाे म आत्तियको थिए अन्तिम सम्म हेर्दा तपाईहरुलाई सकुसल देखे खुशी लाग्यो ।

  • @prakashbasnet8465
    @prakashbasnet8465 6 หลายเดือนก่อน +2

    लाङटाङको रमाईलो दृष्य देखिये ।लामा होटल बस्नको लागी सुबिधा रहेकोठाउ रहेछ ।

  • @user-ng1ws2xn8v
    @user-ng1ws2xn8v 6 หลายเดือนก่อน +17

    सर्ट कर्ट बाटोले दिनु दुख दियो सरहरुलाइ🎉यति धेरै दुख गरेर नेपालको लुकेको सुन्दर ठाउहरु पर्यटन प्रबर्द्धन गर्न सहयोग गर्नु हुने लक्ष्मी सर र सचिन सर लाई ह्रदयबाट नमन सम्मान🙏🙏🙏

  • @Amazingmys
    @Amazingmys 6 หลายเดือนก่อน +1

    सचिन सर उत्कृष्ट भिडियो वाउ😍😍😍अर्गानिक सवै भन्दा बबाल

  • @Arjungamer88
    @Arjungamer88 6 หลายเดือนก่อน +3

    प्युठान को मान्छे हाल साउदी अरब देखि निरन्तर हेर्छु ❤❤❤❤❤

  • @user-mg6lt4mi3f
    @user-mg6lt4mi3f 6 หลายเดือนก่อน +1

    आजको यात्रा धेरै नै संघर्षमय भएछ हो दाजुभाईको तर पनि केही छैना संघर्षको

  • @user-rp4iw7yj1v
    @user-rp4iw7yj1v 6 หลายเดือนก่อน +2

    Hajur ko video herna derai maja aauxa sir yatra safaltako kamana sir

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 6 หลายเดือนก่อน +2

    बाटाे अल्मलिएर हैरान भए पनि सहज रुपमा नदेखिने ,महशुस गर्न नसकिने रमाइलाे त पाइयाे।शुभहाेस्।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 5 หลายเดือนก่อน +1

    हासेरै सकियो भिडियो

  • @MilanAcharya1
    @MilanAcharya1 5 หลายเดือนก่อน +1

    अरु सबै राम्रो हराको नराम्रो 🎉🎉🎉🎉

  • @minmarai7949
    @minmarai7949 6 หลายเดือนก่อน +1

    मस्त हेरेर आनान्द लिइयो😮

  • @infomrkc
    @infomrkc 6 หลายเดือนก่อน +1

    अल्ली ढिलो गरी उपस्थित भएको छु

  • @altafhusain7558
    @altafhusain7558 6 หลายเดือนก่อน +2

    Herne parne video mero watch list ma hunxa purbi vlues ko bideo

  • @calphonselepcha668
    @calphonselepcha668 4 หลายเดือนก่อน +1

    सारै सुन्दर जग्गा हो, आनन्द आउ ने तपाईंहरू को video हेर्न साथ।। खुशी लाग्छ। Thankyou entire team of Purvi Blues🙏🙏🙏 stay happy & healthy as always

  • @harkarajsampang3560
    @harkarajsampang3560 6 หลายเดือนก่อน +5

    आजको यात्रा धेरै नै संघर्षमय भएछ हो दाजुभाईको तर पनि केही छैना संघर्षको प्रतिफल राम्रै हुन्छ

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 5 หลายเดือนก่อน +1

    सचिन शर् लामाहाेटल् मा गएर बास् बसियाे साफ्रुबेसि बाट अन्तिम ठाउँ लामाहाेटल् रैछ

  • @hammarshing3647
    @hammarshing3647 5 หลายเดือนก่อน +1

    मान्छे हराउने हिमाल छाडेर अब डाडामा अाकाे

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 5 หลายเดือนก่อน +2

    तपाईंको यात्रा साह्रै मन पर्छ हामी घरैमा बसिरहेका व्यक्तिहरु लाई हाम्रो देशको भौगोलिक स्थितिको जानकारी गराउनु भएकोमा धन्यवाद को पात्र हुनुहुन्छ , तर तपाईंको भिडियो खिच्ने क्यामरा र व्यक्ति कहिल्यै देखिनु हुन्न ।

  • @dipsanrana7028
    @dipsanrana7028 5 หลายเดือนก่อน +2

    😅😅bichara sir haru dhanna gantabya ma pugnu vayo sakusal khusi lagyo❤️

  • @santoshadhikary6738
    @santoshadhikary6738 5 หลายเดือนก่อน +2

    सधैँ Purvi Blues बाट रसुवा किन Cover भएन भन्ने कौतुहलता थियो मलाई । लामटाङ , गोसाइँकुण्ड लगायतका महत्त्वपूर्ण स्थानहरू भएको जिल्ला किन पछि पर्यो भन्ने पीर थियो , तर यहाँहरूले त समग्रमा सम्पूर्ण रसुवाली क्षेत्र समेट्ने कोशिस गर्नुभएको छ , धन्यवाद छ ! 🙏
    यसपछि धादिङको रुवीभ्यालीको पालो आउनेछ भन्ने आश गरेको छु ! ❤️

  • @jethodahal3799
    @jethodahal3799 6 หลายเดือนก่อน +10

    तपाईंको भिडियो हेर्दा आफैं पुगेको अनुभव हुन्छ,तपाईंको प्रस्तुतिको शैली सारै मन पर्छ लक्ष्मी सरले यात्रालाई झनै रोमाञ्चक बनाउनुहुन्छ।।🙏🙏🏽

  • @n2nirmal569
    @n2nirmal569 6 หลายเดือนก่อน +2

    सचिन सर त लक्ष्मी सर लाई धन्ब,५०५२/५३ को अल्लारे बेलाको सम्झना आयो❤मलाइ लाग्छ पुर्बी ब्लु को यो इपिसोड ले मलाइ मन छोयो 😊

  • @balbdrrai9708
    @balbdrrai9708 6 หลายเดือนก่อน +4

    यसपटक तपाई हरु को यात्रा दुखदायी भएछ है सर हो👉️🇲🇾

  • @shankarsinghbist9927
    @shankarsinghbist9927 6 หลายเดือนก่อน +2

    Sundar drisya

  • @basantamanandhar651
    @basantamanandhar651 6 หลายเดือนก่อน +2

    Adventure journey bhayo aaja

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 6 หลายเดือนก่อน +2

    बिचरा सचिन सर र लक्ष्मण सर ले बाटो भूलेर हैरान हुनुभएछ यसपटक यात्रा गर्दा अलिक रिसर्च गरेर बुझेर जादा राम्रो हुन्छ है अर्को पटक कतै जादा कती कठिन यात्रा रछ भिडीयो खिचन पनि 🙏🏿❤️

  • @pabitagajmer4006
    @pabitagajmer4006 6 หลายเดือนก่อน +2

    Omg bato birayer dherai dhuka paunu vayo sir haru le

  • @PremMagar-rz5pf
    @PremMagar-rz5pf 6 หลายเดือนก่อน +1

    पूरा हेर्नु पर्यो अर्को भागको पर्खाइमा

  • @kamalrai4663
    @kamalrai4663 5 หลายเดือนก่อน +1

    Yo video hernu chai sarai majja aayo haraudai bato khojdai ramailo😁

  • @gjungkhanal4075
    @gjungkhanal4075 6 หลายเดือนก่อน +13

    अति सुन्दर हाम्रो नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 5 หลายเดือนก่อน +2

    Excellent I am proud of you sachi. Sir tpiko video herne bittikai katakata nepalmai chu jasto avas hunxa dherai dherai धन्यवाद god bless you 🙏🙏🙏😍😍👍👍🌹🌹🌹

  • @bimalamoktan8516
    @bimalamoktan8516 6 หลายเดือนก่อน +3

    सचिन जि,अत्यन्तै जोखिम पुर्ण यात्रा भएको रहेछ। मलाई पनि डर लागि रह्यो बिचबिचमा भिडियो हेरिरहदा मनै चिउचिउ भयो,अन्तमा शेर्पा गाउँ भेटेपछि ढुक्क भयो। यति धेरै दुख गरेर हाम्रा लागि मनोरञ्जनात्मक भिडियोहरु बनाई दिनुहुन्छ त्यसको लागि हामी दर्शक साच्चै नै आभारी छौ। हजुरहरुको यात्रा सधै सुरक्षित रहुन भनी कामना गर्दछु साथै यसरी नै राम्रा,राम्रा भिडियोहरु बनाउदै जानुहोला। 🙏
    शुभचिन्तक
    बिमला मोक्तान
    UK

  • @arjunnepal3965
    @arjunnepal3965 6 หลายเดือนก่อน +1

    लु सकियो अब जिन्दगी 😅 जिन्दगीमा, सरलताका भाषा 😂

  • @_Plantslover
    @_Plantslover 6 หลายเดือนก่อน +2

    अल्छी म लाइ देश दर्शन गराउने पूर्वी व्लूजलाइ मुरी मुरी धन्यबाद ।

  • @user-rc3ui9id3u
    @user-rc3ui9id3u 6 หลายเดือนก่อน +1

    Sachin sir me Raju neupane nuwako BATA hal Kathmandu aati nai ramro lagchha me sabai episode harne garchhu thanks so much Sachin sir and laxmi sir

  • @Tsering942
    @Tsering942 5 หลายเดือนก่อน +1

    नाम मात्र शेर्पा गाउँ तर सबै तामाङ बस्ती हो

  • @PURBIYATRA
    @PURBIYATRA 6 หลายเดือนก่อน +1

    मेरो नेपाल🇳🇵🇳🇵

  • @ProNepalhub
    @ProNepalhub 5 หลายเดือนก่อน +1

    Yo video herda hasarei mariyo

  • @joingbesherpa7200
    @joingbesherpa7200 5 หลายเดือนก่อน +2

    Namaskar sir suva yatra

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 6 หลายเดือนก่อน +2

    रमाईलो लाग्यो लक्ष्मि सर सचिन सर एड्भेन्चर

  • @sandhyasubba8680
    @sandhyasubba8680 5 หลายเดือนก่อน +1

    Aati Sundar pyaro nepal❤❤❤❤❤

  • @mukeshshahi8624
    @mukeshshahi8624 5 หลายเดือนก่อน +1

    Wooow 💯Beautiful view👌 really you are great you tube📺 blogger😊

  • @padamgurung9624
    @padamgurung9624 6 หลายเดือนก่อน +2

    धन्यवाद पुर्वी व्यूउका सम्पुर्ण समुहलाई खासगरी सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि !!!

  • @shankardhungana9951
    @shankardhungana9951 5 หลายเดือนก่อน +2

    Ma Pani timure tatopaani 3 Dina nuhayera china boarder ghumgham garda 5/6 dinako Yatra sakera hijo KTM Aaye Sachin sir, I love rasuwa view

  • @dilipdahal732
    @dilipdahal732 6 หลายเดือนก่อน +1

    सारै बाठि आान्टि रिम्छेकि😂

  • @gomaadhikari5160
    @gomaadhikari5160 6 หลายเดือนก่อน +2

    हाम्रो देस राम्रो देस

  • @amritasunuwar5513
    @amritasunuwar5513 5 หลายเดือนก่อน +1

    waw hjr haruko vidiyo paxxyaudai xu ma

  • @Iam-Rai12
    @Iam-Rai12 5 หลายเดือนก่อน +2

    नचिनेको मान्छे नखोज्नु नजानेको बाटो नहिडनु भनथे यो भिडियो हेरेर थाहा भयो😅😅😅😅

  • @achyutmahat5027
    @achyutmahat5027 6 หลายเดือนก่อน +1

    समय मिलायर हेर्दै छु सचिन भाइ 🙏🙏

  • @user-ue8wv3co7k
    @user-ue8wv3co7k 6 หลายเดือนก่อน +1

    तपाइँहरुको सबै भिडियो मलाई राम्रो लाग्छनै. तेस मद्ये आजको यो भिडियो अझ राम्रो अनि रोचक लाग्यो.तपाइहरु अल्मलिएर हराई हिन्दा अझै सारै हासो आयो

  • @ashimgurung842
    @ashimgurung842 6 หลายเดือนก่อน +3

    सचिन सर अनि दुवै सरलाई सलाम छ है 🙏🙏

  • @indrapoudel6203
    @indrapoudel6203 6 หลายเดือนก่อน +2

    काठमाडौं बाट दोलखा पार्वती कुण्ड शेर्पा गाउँ रिम्चे हुँदै लामा होटल सम्म म पनि सँगै छु सरहरु तपाईहरुको कठिन र रमाइलो यात्रामा सँगै रमाउदै म पनि रेल यात्रा कटाउदै छु -हावडा जाँदै गर्दा भारतको आँन्ध्र प्रदेश बाट

  • @narayannepal1426
    @narayannepal1426 6 หลายเดือนก่อน +2

    पसल बाट आएर खाना खाँदै भिडियो हेर्नु को मज्जा नै छुट्टै 😍😍😍 जय बिहीबार 😊

  • @Ramesh.familyvlog
    @Ramesh.familyvlog 6 หลายเดือนก่อน +6

    आजको बिहिबार भेटमा सर्वप्रथम सचिन सरलाई नमस्कार अनि जुडिनु भएका सबै साथीहरूलाई मुरीमुरी नमस्कार अनि सम्झना सबै मिलेर हेरउ अनि साथ सपोर्ट गरामहै ❤❤

  • @meghrajgiri3593
    @meghrajgiri3593 6 หลายเดือนก่อน +2

    आज अलिक ढिला हाजिर भय है सचिन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 6 หลายเดือนก่อน +1

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने हृदयस्पर्शी प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्ल्यु समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khadkabrothers
    @khadkabrothers 5 หลายเดือนก่อน +1

    One of my favourite channel

  • @chanduppant4126
    @chanduppant4126 6 หลายเดือนก่อน +1

    Maja aayo ❤❤

  • @sujan2258
    @sujan2258 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤keep going on

  • @milankoirala5737
    @milankoirala5737 6 หลายเดือนก่อน +1

    Wow plase

  • @bikashrai782
    @bikashrai782 6 หลายเดือนก่อน +1

    पूर्बी ब्लूज सचिन सर अनि सहपटीको माध्यामबाट नेपालको हरेक क्षेत्र घरमानै बसी बसी हेर्न पाईरहेको छू धन्यबाद छ सचिन ज्यू अनि टीमलाई मलाई पनि यसरी यात्रा गर्न अतिनै मन लाग्छ रहर छ

  • @user-hg6tq4cq8o
    @user-hg6tq4cq8o 6 หลายเดือนก่อน +2

    लाङटाङ हेर्नेः ठुलो धोको थियो हेर्दैछु

  • @prayatnamahat1687
    @prayatnamahat1687 6 หลายเดือนก่อน +1

    Great to watch

  • @sadbooy.
    @sadbooy. 6 หลายเดือนก่อน +1

    big frn purvi blues❤❤🙏🙏🙏

  • @mespangrai5240
    @mespangrai5240 6 หลายเดือนก่อน +1

    आहा सचिनजी ले सुरुमा नै "बाटो" भनेको सुनेर रमाइलो लाग्यो - पहिला त खाली "मार्ग" भन्नु हुन्थ्यो!
    धेरै राम्रो भिडियो! धन्यवाद!

  • @natureselfie
    @natureselfie 6 หลายเดือนก่อน +2

    बाट‍ो बिर्सिएर रुमल्लिनुको मज्जा!!❤❤❤❤❤

  • @himalayaguideline9400
    @himalayaguideline9400 6 หลายเดือนก่อน +2

    बिहिवार कुरेर बस्ने को को हुनुहुन्छ

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 6 หลายเดือนก่อน +2

    धेरै राम्रो ठाउँ देखाउनु भएकोमा धेरै धन्यवाद छ हजुर दुवै जना लाई।

  • @user-sg7if9zx3p
    @user-sg7if9zx3p 6 หลายเดือนก่อน +2

    सर हजुर हरुको भिडियो सारै मन पर्छ !!!आज चाहिँ दुख पाउनु भएछ ।

  • @sabinpariyar2615
    @sabinpariyar2615 5 หลายเดือนก่อน +1

    Yeti dukh paunu vyo hjr haru le aafno khyal grnu has sir haru

  • @mr.raivlog3793
    @mr.raivlog3793 5 หลายเดือนก่อน

    "लामो बाटो रोज्नु छोटो बाटो नरोज्नु"भन्ने उखानै छ,आज सचिन सर र लक्ष्मी सरलाई छोटो बाटोले अचाक्लीनै दु:खचै दिएकै हो I😍😉😊😳👍👍👍✌👌💪💪🙏💎❤💎❤🎓🎓🎓🎓🎓🎓🎓🎓🎥📷📹☎📱💻📻📺📡🔍🔎🔭🔬🎤🎬🎯🎸🎷🎺🎻🎧🎻🎹🎶🎶🎵🎼🔬🔭😊

  • @sayhello...4870
    @sayhello...4870 5 หลายเดือนก่อน +1

    beautiful ❤❤views

  • @sailu2011
    @sailu2011 6 หลายเดือนก่อน +1

    best video. jungle ma bhaye ko tree not dhupi. salla ko tree paryo. yesari yatra ma hidda protein bar, cocolate haru jhola ma halera hida sajilo. return video ma nuwakot darbar, trisuli bazar, bagbani garden, nuwakot dekhi mathi, chokade bazzar, ani galchi ko bato auna huncha bhane bato ma parney debhighat jaha prithibi narayan shah ko stute ra debighat ko mandir ekdum prasidda cha, sangai ma tadi river and trisuli river ko milan pani dekhina sakincha, ekdum ramaelo cha. nachutau nu hola . galchi ko bato pani ekdum ramro cha. hajur haru ko yatra safal hos. chittai 1m subscribe hos. jai nepal

  • @rameshlama4368
    @rameshlama4368 5 หลายเดือนก่อน +1

    1 घन्टा को बनाउनु भिडियो पार्ट पार्ट भिडियो बुझिन लाङटाङ को यात्रा को म निहेमित दर्शक हु म

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 6 หลายเดือนก่อน +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने हृदयस्पर्शी आफैंले पुगेर देखेको अनुभव हुने सार्‍है रमाइलो आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TGRGiriff
    @TGRGiriff 6 หลายเดือนก่อน +2

    हैट धेरै दुख पाउनु भयो तर हामिलाइ रमाइलो गराउनु भयो धन्यबाद सरहरु।

  • @ektenkumar4916
    @ektenkumar4916 4 หลายเดือนก่อน

    Sarai khusi lagiyo aafai pugnu nasak pani video chai hernu pako xu thanks for all information

  • @wildgamming5141
    @wildgamming5141 3 ชั่วโมงที่ผ่านมา +1

    त्यो बाटोमा भेटेकी बाजेले भनेको थियो नि माथी रोड आउँछ अनि सिदै जानू भनेको थियो नमानेर हो नि

  • @Areyanmagar157
    @Areyanmagar157 6 หลายเดือนก่อน +2

    बिजोग राम्रो छ जस्तो लाग्छ ठाउँ 😮😮

  • @chitrakhaling6077
    @chitrakhaling6077 6 หลายเดือนก่อน +2

    Tapai haru ko mehnat lai salute 🫡 👏 🙏 👌 😊😊😊😊😊😊

  • @shishirthangamba7921
    @shishirthangamba7921 6 หลายเดือนก่อน +2

    पुर्वी ब्लुज छ र त मन शान्त छ ।❤🎉 धन्यवाद सचिन जि लक्ष्मी जि नमस्कार 🙏

  • @amitgurung9701
    @amitgurung9701 5 หลายเดือนก่อน +1

    धेरै पछि आउनु भो सर ❤

  • @anantaghimire5483
    @anantaghimire5483 6 หลายเดือนก่อน +3

    अति सुन्दर ठाउँ ❤❤❤ हजुरहरु ले बाटो बिराएर दुख पाएको देख्दा अलि न मजा पनि लागो भिडियो हेर्दै जादा ❤❤

    • @purushottamsilwal5299
      @purushottamsilwal5299 6 หลายเดือนก่อน +1

      अति सुनदर ठाउॅ,तपाई हरू हराएको भनदा जिवन मा आफु का का हराएको समझाई दिनु भयो धनयबाद।अब गोलमे राजा गोलमे रानि गोलमे भिर को पालो कहिले?

  • @Minmagar18
    @Minmagar18 6 หลายเดือนก่อน +2

    1hour gang🇳🇵✨

  • @krishnaadhikari7768
    @krishnaadhikari7768 6 หลายเดือนก่อน +1

    अरु सब ठिक छ अलि लक्ष्मि सर आेभर स्मार्ट जस्ताे लाग्याे ।।