हामीलाई तपाईंहरुको माया चाहिएको छ । 😍 माया भनेको चाहिँ Subscribers ☺. हेर्ने कथा Subscribe नगर्नुहुनेले गर्नुहोला अनि आफ्ना साथी र आफन्तलाई पनि subscribe गर्न अनुरोध गर्नुहोला है !
फेरि पनि शेनमिखा काे कथा लेर अाउनु हाेला😘😊😊🤭🤭✍️💓💓💓💓💓💓😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤩😊😊😊😊😊😊😊🤗😊😊😊🤗🤗🤗😊😊😊😊🤗🤗🤗😊😊🤗😊🤗😊🤗🤗🤗😍😍😊😊😁😁😁😁😊🤗😍😊😊😍😊😍😊😍😍😍😊😍😍😊🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😊😊😊😊🤗🤗🤗🤗😊🤩🤗😊🤗😊🤗😊🤗😊🤗😊🤗😊😍😊😊😊🤗🤗😍😊😍😍😊🤗🤗😍😊🤗🤩😍🤗😊😊😊
I'm in bed for it it's@@dikshreepali6850I'm kiki is over it up in my haipoo Ii ibit to the house for it on your side my I'll our is the umm I'm Ii Ii ijky ok or is the
केपि ओलिको गफ दिएको २ घण्टाको interview हेर्नुभन्दा यो बास्तबिक कथा हेरौ !!! आहा मेरो देश कति सुन्दर छ , यस्तो स्वर्ग जस्तो ठाउसम्म पुग्ने बिजोक बाटो देख्दा गफाडी फटाहा नेताहरु सम्झेर रगत उम्लेर आयो !
कर्णालीका पहाड ताछदै गर्दा म यो भेग खुब हिंडेको छु तर डोल्पा भेग घुम्ने मेरो चाहनालाई यो प्रस्तुतिले आतुर गराएको छ । पहाड चिथोरेर कर्णाली मात्र बग्दैन, बाटो पनि बगेको छ, पहाडका दु:ख छल्न मुग्लान झर्ने मान्छेहरु बाटो सँगै बग्छन । द्रिश्य जस्तै सब्दका माला सलल बगेको सुन्दा कान र आँखा दुबै आनन्दित भए । धन्यवाद
यती भन्न मात्र सके मान्छे तेति बेला निशब्द हुदो रहेछ कि भन्ने कुरा धेरै हुदा कि भन्ने कुरा केही नहुदा म निशब्द नै भए व्याख्या गर्ने शब्द हरु नै भेटिन हेर्ने कथा टीम लाई हृदय देखिनै धन्यवाद साथै माया ❤️❤️❤️
छोराहरुलाइ भेस्टा श्रीमानलाइ टरेक जे छ अर्गानिक छ।🤩 शहरियाको तुलनामा पहाडीहरुको आत्मीयता,यात्रामा भेटिने जोकोहीलाई सहयोग,सुझाव र दिउँ खाउँ भन्ने भावना साच्चै सराहनीय छ।
कमल दाजुको सुन्दर लेखन र स्पष्ट प्रस्तुतिमा ( बिध्या दिदी) हेर्ने कथा सधैँ नै मीठो र रमाईलो बनिन्छ ।❤ सम्पूर्ण टीमको योगदानको लागी धेरैरैरैरैरैरै धन्यवाद छ 👏 दार्जीलिंगको म कहिले नेपाल पुगेको छुइन तर यो चानलबाट सुन्दर नेपालको कुना कुना हेर्ने मौका दिनु भएकोमा सधैँभरि आभारी छु 👏👏😇 सम्पुर्ण टीमलाई शुभकामना र माया ❤👏🎉
कत्ती मनकारी कत्ती सहयोगी भावना भएको गाउले दिदी बहिनीहरु। हामी शहरीयाहरु गाउँ तिर घम्न जाँदा आफ्नै आफन्ती झै हरेक काममा दुखमा सघाई दिन्छ। तर यहि गाउँको दिदी बहिनीहरु दाजुभाईहरु शहर तिर आउदा दुखमा पर्दा हामीले बेवास्ता गरेर हिड्छ्म। हामी शहरीया मान्छेहरु कत्ती स्वार्थी हुन्छ है।
If you look at the top of your mobile screen, press 'cc' logo if not go to settings, there's 'caption' which is autogenerated subtitle, you can turn that on. Not always 100% accurate but I would say at least it's 85% satisfactory.
We have English subtitles on all episodes of Herne Katha so far. It might take a few days to publish subtitles on the new episode though. Thank you for watching.
@@prakashlamichhane3097 we need not to hide what we have. World knows our country's situation. However, they can understand that even in worst situation, there is hidden happiness which can be seen clearly.
कहिले जान्छ हाम्रो यस्तो दुख ,कहिले सम्म भोग्नु यस्तो अभाव र दुर्गममा व्यथा । 35 मिनेटको भिडियो मा पहाडि जिबनको चित्रण गरिदिनुभएकोमा सम्पूर्ण टिमलाई धन्यवाद 🌺🌺
हेर्ने कथा लाइ फेरि पनि धन्यवाद येति दुख सहेर दुर दराज को येथार्थ पस्कनु भयेको मा। राज्य सन्चालन को उपल्लो तहमा हुनेहरुले ठुलो ठुलो गफ गर्नु भन्दा येस्ता दुर दराज का सामान्य तर जनता लाइ एकदम फाइदा हुने बिकास का काममा ध्यानाकर्षण होस।
मेरो बेस्ट साथिको घर जाने बाटोको कथा आयछ समय बेस्तताको कारणले अइले सम्म जान पाको छैन यै हेर्ने कथाको कार्यक्रम बाटनै सबै कुरा थाहा पाइने भयो खुशी लाग्यो😍💗🙏@chandra bahadur dharala😁😁💗💗💗💗
कति रमाइलो छ है हाम्रो देश तर हाम्रा नेताहरू ले अरु को गुलामी ले गर्दा सधैंभरि दुख सिवाय केही छैनन् यदि राम्रो बाटो घाटो खानेपानी र बिरामी हुदा अस्पताल भैदिए जनाता ले अरु के नै मागेको छ र आफ्नो दुःख सुःख निर्भया त आफै गरेका छन।
काठ्माडौं को आलिसान दरबार मा बसेर जनताको रगत पसिना चुस्ने पापी नेताहरुले जुम्ला डोल्पा का ति कहाली लाग्दो जीवन शैली कैले बुज्ने हाल म कोरियामा छु कथा हेर्दा हेर्दै आखाँ बाट आसु बगेको पत्तै भएन यति कष्ठ गरेर दुर दराजको बास्तविकता लाई हामी माझ देखाउनु हुने हजुर हरु सम्पूर्ण लाई धेरै धेरै धायवाद ।
त्यो जुम्ला अनि त्यो डोल्पा,आहा!कति राम्रो ठाउँ अनि हेर्ने कथा को प्रस्तुत,अनि फेरि तेहि सेतो चिनीको कथामा देखिनु भएको आमा। र हाम्रै भोजपुर को देबेन्द्र दाजु झनै रमाईलो मान्छे हेर्ने कथा टिमको जय होस!!!🙏💕🇳🇵
सारै राम्रो कार्यक्रम चलाउनु भएको छ।यो कार्यक्रम बाट हाम्रो देश को कुना कन्दरामा लुकेको हामी नेपालिहरुको पिर ब्यथा को कथा हेर्न पाएका छौ बुझ्न पाएका छौ।धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिम लाई।
हेर्ने काथाको सम्पुर्ण परिवार प्रती नमन आज को भाग को प्रस्तुतीकरण फरक स्वाद बिध्या जि को आवाज मा भएको भए सुनमा सुगन्ध हुने थियो सायद बिध्या जि को आवाज सुनिरहने बानी परेर होला जे होस प्रस्तुतीकरण राम्रो छ 🙏🙏🙏
हेर्दा पो राम्रो लाग्छ यार यहा दैनीक जिबन बिताईरहेको गाउलेहरु लाई कति कस्ट छ ़ैर यही ठाउमा राजनितिगर्नेहरु को करोडौको महल होला काठमान्डौमा गार्हो छ ब्चराहरुलाई.🙏🙏🙏
कति कठिन छ विचरा दुर्गम जीवन शैली भएको वाट पनि पिच नहुदा डोल्पा वासि जाजरकोट वासि हरुको जीवन शैली पिडादाइ भएता पनि सफामन सहयोगी भावना र अाफ्नु पन देख्दा अाशु नै अायो सहर मा पल्लो घरको छिमेकि सम्म नचिनी रहेको देखेर डोल्पाली बासि दृखेर love u भन्न मन लाग्यो💕💕💕💕🙋♀️🙋♀️🙋♀️
समय मिल्दा हेर्ने कथा प्राय छुटाउदिन मन अमिलो भएर आउँछ आफैले भोगेका दुखहरु जस्तो लाग्छ हामिले कहिलेसम्म यस्तै कथाहरु हेरेर मन कुड्याउनुपर्निहो थाहा छैन हजुरहरुको कर्मको उछ सम्मान छ।
मेरो घर रमाइलोको लागि डोल्पा भनेर भन्छु त्यसैले यो भिडियो हेरेको सार्है गार्हो रहेछ जीवनचर्या । हिमालको बारेमा सुन्दा, शे-फोक्सुन्डोको बारेमा सुन्दा र प्लेनमा जादा मात्र रमाइलो रहेछ ।
adored the story....such a hard working driver dai .....but disappointed with the few of the team members who even didn't carry a stone....on the other hand the strangers were kind hearted.....salute to your courage and determination ....Missed Bidhya sis
plz sister don't try to pop up story like that. it was that team who are telecasting the daily activities of villager. I love my peoples and u but cherry picking some scenario won't make positive vibe instead of encouraging the team
@@cheltooktribefreethinker1028 I always admire the work of Herne Katha team......i am big fan so that expecting the scenerio where all the people who were in the vehicle as the team to come out and assist to overcome the problem ......Sorry my intention was not to hurt anyone or demotivate the team
मेरो देश नेपाल को चिनारी अती नै मनमोहक अनी सान्दर्भिक रुपमा झल्काउने सम्पूर्ण हेर्ने कथा का परिवार हरु लाई हार्दिक नमन एबम धन्यवाद छ।म प्रत्याक एपिसोड नबिराई हेर्ने गर्दछु ।यस लाई सधै निरन्तरता दिई रहनु होला हजुर हरु सदा जय होस।
मलाई हेर्ने कथा एतिकोइ मन परेको होइन नि हजुर कथा सुरु गर्दा बोलिने त्यो दाइ दिदिको बोली अनि तेइ बोलिमा मिसाउने दाइ दिदिको लए लत्थ बनाउछ मलाई हजुरको सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
म आफू पथप्रदर्शक भएकोले होला मेरो पुरानो हिमाल का येस्तै दिनहरु को सम्झना गरायो। वरिपरि का दृश्य हरु युरोप भन्दा कम छैनन् । बिद्या दिदी को अभाव महसुस चै भयो यो कथा मा ।सफलता को शुभकामना सबैलाइ।
Being a structural engineer, I couldn't ignore the incredible stone masonry houses throughout this video. Each and every house looks like a top-tier implementation of earthquake-resistant construction. Well dressed (shaped) stones, horizontal wooden bands and corner stones that tie adjacent walls together. I request the Herne Katha team to shoot more of these houses in their next endeavors. The villages with old indigenous civilizations tend to have these incredibly well-made masonry buildings. I have Nothing but utmost respect for the people of the region !
यो कुर्ता सुरुवालमा भन्दा लुङ्गी टिसर्ट र स्वएटरमा कति राम्रो देखिने ।धेरै राम्रो र रमाइलो भिडियो सक्किएको पत्तोइ भएन।मेरो पनि हुम्ला जुम्ला डोटि रुकुम जाने ठूलो इच्छा छ
If you look at the top of your mobile screen, press 'cc' logo if not go to settings, there's 'caption' which is autogenerated subtitle, you can turn that on. Not always 100% accurate but I would say at least it's 85% satisfactory.
आफु पनि पहाडमै जन्मेको भएर होला यो कथा हेरिरहदा आफुले भोगेका दुखले रुवायो अनि पहाडका सहयोगी हातहरु देख्दा गर्व पनि लाग्यो । हरेक बर्षा घर जादा आउँदा पहाडीले बाटोमा भोग्ने दुख कस्टकर छ । नीरज रिजाल दाजुको प्रस्तुती निकै राम्रो सुनियो यो भागमा । मन हुँदाहुँदै नेपाल घुम्न र बुझ्न नपाए पनि हेर्ने कथाको माध्यमबाट धेरै ठाउँमा पुगेको महशुस हुन्छ । पहाड चिथोरेर कर्णाली मात्र बग्दैन, बाटो पनि बगेको छ, पहाडका दु:ख छल्न मुग्लान झर्ने मान्छेहरु बाटो सँगै बग्छन .... यि शब्दले धेरै गहिरो अर्थ बोकेका छन ।
Dekhnu vayo hamro karnali ko bastbik katha dhan nahola tar man absey xa sathi ho tar ke garnu kathamandu ko chillo batoma car chalaudai hidne ani thul thula gaf dine neta harulai ani bhanxan hamile lok tantra leyaue gantantra lyaeu xi hamro karnali ko betha kasaile pura garne hoin ke garnu dukhi karnali bashi haru sukhat kahile ni aaudain ke keho hamilai ko hola hamro man ko kura bujne r bikash ko lahar lyune xito aaidiya huntho
विद्या दिदी काे हल्का अभाव अनि हेर्ने कथाकाे सम्पूर्ण समुहलाई याे कष्ट पूर्ण यात्रा गरेर नेपालका दूरदराज गाऊँ हरूमा कति कष्ट पूर्ण जीवन यापन छ अनि त्याे कष्टपूर्ण जीन्दगीमा नि कति खुसि जनता छन साथै कति सुन्दर प्राकृत छटाले भरिपूर्ण नेपाल छ भन्नि कुराकाे वास्तविक कथा प्रस्तुत गरेकाेमा हृदय देखि नमन का साथै सफलताकाे कामना अनि अाज भाेलिका यूटुबेहरूले हेर्ने कथाकाे समूहबाट सिक्नु जरूरी छ खाेज पत्रकारिता भनेकाे के हाे ?
Lets appreciate herne katha for showing the difficulty of peope living in this reason. Trully mesmerised by the beautiful hills and the people are also as strong as th hills.
हामीलाई तपाईंहरुको माया चाहिएको छ । 😍 माया भनेको चाहिँ Subscribers ☺. हेर्ने कथा Subscribe नगर्नुहुनेले गर्नुहोला अनि आफ्ना साथी र आफन्तलाई पनि subscribe गर्न अनुरोध गर्नुहोला है !
Huss 😊फेरि दिदि को आवजमा पनि एउटा् video Sir😍
विद्या दिदी को आवाज मा कथा ल्याउनु होला म subscribe गर्दिन्छु है sir😃👍
फेरि पनि शेनमिखा काे कथा लेर अाउनु हाेला😘😊😊🤭🤭✍️💓💓💓💓💓💓😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤩😊😊😊😊😊😊😊🤗😊😊😊🤗🤗🤗😊😊😊😊🤗🤗🤗😊😊🤗😊🤗😊🤗🤗🤗😍😍😊😊😁😁😁😁😊🤗😍😊😊😍😊😍😊😍😍😍😊😍😍😊🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😊😊😊😊🤗🤗🤗🤗😊🤩🤗😊🤗😊🤗😊🤗😊🤗😊🤗😊😍😊😊😊🤗🤗😍😊😍😍😊🤗🤗😍😊🤗🤩😍🤗😊😊😊
दिदिको आवाज मा सुन धेरै रमाइलो हुन्छ
I'm in bed for it it's@@dikshreepali6850I'm kiki is over it up in my haipoo Ii ibit to the house for it on your side my I'll our is the umm I'm Ii Ii ijky ok or is the
विद्या दिदी को आवाज मा कथा सुन्दा रमाइलो आनन्द लाग्छ आज उहाँ को आवाज न सुन्दा कता कता खल्लो लाग्यो मलाई
Same
Ho vaneko
Ma pani yehi comment garna aateko thiye
Timile Comment garyau
Dhanyabad
Huna ta ho sathi haru but uhako mehanat herera appreciate garum aba✌️🙏🥰
Dai ko ni ramro xa hjaur
केपि ओलिको गफ दिएको २ घण्टाको interview हेर्नुभन्दा यो बास्तबिक कथा हेरौ !!! आहा मेरो देश कति सुन्दर छ , यस्तो स्वर्ग जस्तो ठाउसम्म पुग्ने बिजोक बाटो देख्दा गफाडी फटाहा नेताहरु सम्झेर रगत उम्लेर आयो !
Jatee yo katha herdaixhu tytee hamra neta lai dhikkardai xhu.Switzerland bhanda k kura ma kam xha .hera ho hera jumla.
you are right
नेपालको दुर दराज क्षेत्रमा गएर नेपाल अनि नेपालीहरुको वास्तविक कथाको चित्रण गर्ने `हेर्ने कथाका ´सम्पुर्ण टिमलाइ ह्र्दय देखि आभार्😘😘😍😍🙏🙏
Thank you all the members
@@nitamrai1123 the
😢❤❤
नेपालको दुर दराज क्षेत्रमा गएर नेपाल अनि नेपालीहरुको वास्तविक कथाको चित्रण गर्ने
Thau kati ramro tara bato harda dika lagyo
सत्य तेहि रैछ , खुला हृदय को मन्छे भेट्नु सहर होइन गाउँ नै जानू पर्ने रैछ।❤️❤️❤️❤️
Gau ko manxeko man kati safa hunxa
Vllage life is so good
गाउँ भनेको गाउँ नै हो! यहाँ बसोबास गर्ने मानिस सग धन नहोला तर मन चाहिँ असिमित हुन्छ! धन्यवाद ! हेर्ने कथा टिम्😍🙏
Herne kathaa ka team lai namaskar
दाइको आवाज पनि क्लियर मीठो छ
र पनि विद्या जि को आवाज मिस गरे
सम्पुर्ण टिमलाई न्यानो अभिवादन ❤️
Malai pani didiko aawajmai sunnaman parxa😍
हार्दिक सम्मान हेर्ने कथा टिमलाई कर्णाली प्रदेशको बास्तविक कथालाई चित्रण गर्नु भएको मा √√
कर्णालीका पहाड ताछदै गर्दा म यो भेग खुब हिंडेको छु तर डोल्पा भेग घुम्ने मेरो चाहनालाई यो प्रस्तुतिले आतुर गराएको छ । पहाड चिथोरेर कर्णाली मात्र बग्दैन, बाटो पनि बगेको छ, पहाडका दु:ख छल्न मुग्लान झर्ने मान्छेहरु बाटो सँगै बग्छन । द्रिश्य जस्तै सब्दका माला सलल बगेको सुन्दा कान र आँखा दुबै आनन्दित भए । धन्यवाद
कर्णालीको सकसपुर्ण जीवशैली लाई दुनियाँको अगाडि ल्याईदिनु भएकोमा धन्यवाद छ यो टिमलाई ........
डोल्पाली जनतालाई साह्रै नै दुःख रहेछ।यो उजागर गर्दीनु भए को मा हेर्ने कथा लाई मुरी मुरी धन्यवाद।
दुःख छ तर 😊☺️सार्है आनन्दित पनि छ डोल्पाली जनजीवन🥰
बिध्या जि को आवाज सुन्न पाको भए सुन मा सुगन्ध हुने थियो।अली खल्लो लाग्यो😭😭
Vakk conten her character hoina 🙄
shahi kuro malai ni yasthai masus bhayo aajha😥😥
मलाई नि यस्तै महसुस भयाे।।
Umm tai tw
Malai pani testai mahasus vhayo
नेताहरू भाषण र हेर्ने कथाले बानाएकाे कार्यक्रम जुम्ला र डाेल्पाकाे कथाले आखाबाट आँसु आयाे 😭😭❤️❤️❤️
तुल्सी पाैडेल म्याग्दी
हाल:- मकाउ बाट 🙏
🙏🙏🙏
गाउले मन कति सफा र सहयोगी हुन्छ सहरमा यसरी गाउबाट जाने हो भने कसरी लुट्न पाइन्छ कसरी ठगन सकिन्छ भनेर दस तीरको दिमाग लगाएर बुङ्गा बनाएरै छोडछन
डोल्पाको जनजीवन, रितिरिवाज,संस्कार,प्रकृति साथै त्यहाँका निर्दोष मान्छेहरुको पिरतीको बारेमा पनि सामाग्री बनाउनु पर्यो 'हेर्ने कथा'👏🙏🙏🙏✍️😍😍😍😍
यो हेर्ने कथा कहिले बन्दा नगर्नुहोस् है हजुर 🙏🙏🙏
आवाज विद्या दिदिको धेर सुनेर हो ! उहाँको राम्रो लागेको !तर यी दाजुको आवाजपनि कम चाहिँ छैन है!मलाई त मनपर्छ!
बिद्या दिदी को आबाज मा राम्रो सुनिन्थ्यो तर ह्जुर को आबाज पनि असाध्यै मीठो छ धन्यवाद हेर्ने कथाका सम्पुर्ण परिवार लाइ🙏🙏🙏❣️❣️❣️
कमल दाजु अनि बिद्या दिदिलाइ हृदय देखि नमन 🙏
यती भन्न मात्र सके मान्छे तेति बेला निशब्द हुदो रहेछ कि भन्ने कुरा धेरै हुदा कि भन्ने कुरा केही नहुदा म निशब्द नै भए व्याख्या गर्ने शब्द हरु नै भेटिन हेर्ने कथा टीम लाई हृदय देखिनै धन्यवाद साथै माया ❤️❤️❤️
छोराहरुलाइ भेस्टा
श्रीमानलाइ टरेक
जे छ अर्गानिक छ।🤩
शहरियाको तुलनामा पहाडीहरुको आत्मीयता,यात्रामा भेटिने जोकोहीलाई सहयोग,सुझाव र दिउँ खाउँ भन्ने भावना साच्चै सराहनीय छ।
कमल दाजुको सुन्दर लेखन र स्पष्ट प्रस्तुतिमा ( बिध्या दिदी) हेर्ने कथा सधैँ नै मीठो र रमाईलो बनिन्छ ।❤
सम्पूर्ण टीमको योगदानको लागी धेरैरैरैरैरैरै धन्यवाद छ 👏
दार्जीलिंगको म कहिले नेपाल पुगेको छुइन तर यो चानलबाट सुन्दर नेपालको कुना कुना हेर्ने मौका दिनु भएकोमा सधैँभरि आभारी छु 👏👏😇
सम्पुर्ण टीमलाई शुभकामना र माया ❤👏🎉
यात्राको कथा यस्तै हो। त्यसबेला भोगेको दुःख रेकर्ड गर्नु र पछि भिडियो हेर्नु कति यादगार र मजा आउँछ। 😊 सबैकुराको लागि धन्यबाद ।
कत्ती मनकारी कत्ती सहयोगी भावना भएको गाउले दिदी बहिनीहरु। हामी शहरीयाहरु गाउँ तिर घम्न जाँदा आफ्नै आफन्ती झै हरेक काममा दुखमा सघाई दिन्छ। तर यहि गाउँको दिदी बहिनीहरु दाजुभाईहरु शहर तिर आउदा दुखमा पर्दा हामीले बेवास्ता गरेर हिड्छ्म। हामी शहरीया मान्छेहरु कत्ती स्वार्थी हुन्छ है।
अाज अाफ्नै देस र देस वासिकाे मार्मिक र दयनीय दृश्यले अाखालाई अाेभानाे बस्न दिएन धन्यवाद सबै हेर्ने कथा टिमलाई ,,,,,,,,,,it's really heart touches
सहरमा भन्दा त मान्छे गाउँ घर तिरै पो बढी खुशी हुन्छ कि क्या हो... अचम्मै.... कति धेरै खुशी देखिएका...
If this masterpiece would be in english subtitle ..international viewers can also understand our heavenly nepal😊amazing team and people
अग्रेजी मा अनुवाद गरेर देशको व्यजत गर्ने हो र म्याडम यहाँ त देखाउनु भन्दा पनि आफ्नो देशको अवस्था देख्दा पिडा हुने अवस्था छ ।
If you look at the top of your mobile screen, press 'cc' logo if not go to settings, there's 'caption' which is autogenerated subtitle, you can turn that on. Not always 100% accurate but I would say at least it's 85% satisfactory.
We have English subtitles on all episodes of Herne Katha so far. It might take a few days to publish subtitles on the new episode though. Thank you for watching.
better if voice dubbing is done ✅ international views are possible in video.❤️
@@prakashlamichhane3097 we need not to hide what we have. World knows our country's situation. However, they can understand that even in worst situation, there is hidden happiness which can be seen clearly.
कहिले जान्छ हाम्रो यस्तो दुख ,कहिले सम्म भोग्नु यस्तो अभाव र दुर्गममा व्यथा । 35 मिनेटको भिडियो मा पहाडि जिबनको चित्रण गरिदिनुभएकोमा सम्पूर्ण टिमलाई धन्यवाद 🌺🌺
हजाराै हजार वर्ष हरुपनि तपाईले कैद गरिदिएका यि निश्चिल दुखित मानिसहरूकाे कथा रहिरहनेछ सादुवाद हेर्न कथालाई ।।
हेर्ने कथा लाइ फेरि पनि धन्यवाद येति दुख सहेर दुर दराज को येथार्थ पस्कनु भयेको मा। राज्य सन्चालन को उपल्लो तहमा हुनेहरुले ठुलो ठुलो गफ गर्नु भन्दा येस्ता दुर दराज का सामान्य तर जनता लाइ एकदम फाइदा हुने बिकास का काममा ध्यानाकर्षण होस।
मेरो बेस्ट साथिको घर जाने बाटोको कथा आयछ समय बेस्तताको कारणले अइले सम्म जान पाको छैन यै हेर्ने कथाको कार्यक्रम बाटनै सबै कुरा थाहा पाइने भयो खुशी लाग्यो😍💗🙏@chandra bahadur dharala😁😁💗💗💗💗
कठै कति दुख छ हाम्रो कर्णाली मा😢😢 बाटो मात्र राम्रो भाको भय नि कत्ती राहत हुन्थ्यो होला🤔🤔
Plz kathai na bhanau khathai te chor neta lai bhanau jasly hera lai matra dungga shamjhe ara wasta garyka xhainun.
People are so innocent and have pure soul. Hard to find such people in this concrete civilization.
Yes just toched soul hard to find concrete civilization
कति रमाइलो छ है हाम्रो देश तर हाम्रा नेताहरू ले अरु को गुलामी ले गर्दा सधैंभरि दुख सिवाय केही छैनन् यदि राम्रो बाटो घाटो खानेपानी र बिरामी हुदा अस्पताल भैदिए जनाता ले अरु के नै मागेको छ र आफ्नो दुःख सुःख निर्भया त आफै गरेका छन।
काठ्माडौं को आलिसान दरबार मा बसेर जनताको रगत पसिना चुस्ने पापी नेताहरुले जुम्ला डोल्पा का ति कहाली लाग्दो जीवन शैली कैले बुज्ने हाल म कोरियामा छु कथा हेर्दा हेर्दै आखाँ बाट आसु बगेको पत्तै भएन यति कष्ठ गरेर दुर दराजको बास्तविकता लाई हामी माझ देखाउनु हुने हजुर हरु सम्पूर्ण लाई धेरै धेरै धायवाद ।
कति सालिन सुन्दर निर्दोस आमाहरु ।
अावाज जसकाे भए पनि हेर्ने कथा जहिले पनि हेर्ने गर्छु।अाज चाहिँ जसकाे लेखन उहाँकै अावाज जस्तो लाग्याे।Hats off to the entire team👏👏🙏🙏🙏
How sweet the words of the village mothers are, how much harmony, how much love. What a sweet treat to the guest.🙏🙏🙏🙏👌👌❤️❤️
Dada dede aaunu vako xoinara aaja
Binda dede kata janu vayo aaja
त्यो जुम्ला अनि त्यो डोल्पा,आहा!कति राम्रो ठाउँ अनि हेर्ने कथा को प्रस्तुत,अनि फेरि तेहि सेतो चिनीको कथामा देखिनु भएको आमा। र हाम्रै भोजपुर को देबेन्द्र दाजु झनै रमाईलो मान्छे
हेर्ने कथा टिमको जय होस!!!🙏💕🇳🇵
अति राम्रो जनता को दुख ले समेटिएको कथा हाम्रो सरकार को ध्यान कैले जाल कैले जुम्ला र डोल्पा को जनता ले मोटर बाटो पाउलान स्वास्थ को सुबिधा पाआउलान ???
कष्ट पुर्न यात्रा भए पनि गुरु जि काे हासाे अति नेेै राम्रो लागेउ सम्पूर्ण टिमलाई हृदय देखि नै नमन,🌹💖🙏🙏🙏..
मेरो देश नेपाल साच्चै स्वर्ग रहेछ 🇳🇵
स्वर्गको बाटो कहाँ सजिलो हुन्छ र ...🥰🥰
सारै राम्रो कार्यक्रम चलाउनु भएको छ।यो कार्यक्रम बाट हाम्रो देश को कुना कन्दरामा लुकेको हामी नेपालिहरुको पिर ब्यथा को कथा हेर्न पाएका छौ बुझ्न पाएका छौ।धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिम लाई।
वास्तविक नेपाल को लागि यो कथा हेर्न जरुरी छ न देखें ठाउँ न देखेको गाउँ यो कथा बाट देख्न पाइन्छ सबै टीम लाई धेरै धेरै धन्यवाद छ
सुन्दर ठाउँ भित्र लुकेको मान्छेको अनेकौं कठिनाइका बेथाहरू । जस्तो सुकै परिस्थितिमा पनि जीवन जिउनको लागि उहाँ हरूले गरिरहेको प्रयास प्रति मेरो नमन छ।
छुट्टै किसिमको कथा हेर्न पाइने भैयो ।।
धेरै धन्यवाद नेपालको हर क्षेत्रमा पुगेर अनेकौं किसिमका कथा ब्यथा प्रसारण गर्ने हेर्ने कथाका जुझारु टिमलाइ।।
हेर्ने कथालाई हर्दिक बधाई,,video हेर्दा सारै आनन्द आउछ वास्तविक कथामा आधारित,सिन तेस्तै राम्रो🥀अझै प्रगतिको सुभकामना🙏
गाउँ घरमा कति राम्रो मान्छे हरु हुन्छन् कत्ती सहयोगि मान्छे हुन्छन् शहर को मान्छेलाई देखाईदिनुस है सर्🙏🙏🙏
जति राम्रो कथा उतिनै दु:ख लाग्दो कथा रहेछ।
यति धेरै दुःख गरेर देशका दुरदराजका ठाउहरु देखाउनुहुन्छ नेपाली जनजिबन चिनाउनु हुन्छ सलाम छ हेर्नेकथा टिमलाई
हेर्ने काथाको सम्पुर्ण परिवार प्रती नमन आज को भाग को प्रस्तुतीकरण फरक स्वाद बिध्या जि को आवाज मा भएको भए सुनमा सुगन्ध हुने थियो सायद बिध्या जि को आवाज सुनिरहने बानी परेर होला जे होस प्रस्तुतीकरण राम्रो छ 🙏🙏🙏
हेर्ने कथा सारै राम्रो छ सोर जस्को भएपनि हुन्छ , कथा रेकड गर्न कति गार्हो छ यति राम्रो कथा देखाउनु भएकोमा धन्यवाद सर।
हेर्दा पो राम्रो लाग्छ यार यहा दैनीक जिबन बिताईरहेको गाउलेहरु लाई कति कस्ट छ ़ैर यही ठाउमा राजनितिगर्नेहरु को करोडौको महल होला काठमान्डौमा गार्हो छ ब्चराहरुलाई.🙏🙏🙏
पिछडियको क्षेत्रको यथार्थ चित्रण गरिदियकोमा हेर्ने कथाका सम्पुर्ण टिमलाई धन्यवाद
कति कठिन छ विचरा दुर्गम जीवन शैली भएको वाट पनि पिच नहुदा डोल्पा वासि जाजरकोट वासि हरुको जीवन शैली पिडादाइ भएता पनि सफामन सहयोगी भावना र अाफ्नु पन देख्दा अाशु नै अायो सहर मा पल्लो घरको छिमेकि सम्म नचिनी रहेको देखेर डोल्पाली बासि दृखेर love u भन्न मन लाग्यो💕💕💕💕🙋♀️🙋♀️🙋♀️
समय मिल्दा हेर्ने कथा प्राय छुटाउदिन मन अमिलो भएर आउँछ आफैले भोगेका दुखहरु जस्तो लाग्छ हामिले कहिलेसम्म यस्तै कथाहरु हेरेर मन कुड्याउनुपर्निहो थाहा छैन हजुरहरुको कर्मको उछ सम्मान छ।
हाम्रो देश त सुन्दरता काे खानी हाे नि तर हाम्रो देशले नेता र नेतृत्व राम्रो नपाउनाले सबै जनता दुखी छाै
Jumla matra hoena karnali desh kohenoor hera ho but hamra desh ka neta ly aachee puchnee dhunga shamjhada mutu katinxha .mero jumla mero karnali.
जति हेरे नि कहिले नथाक्ने एक मात्र कथा हो हेर्ने कथा❤❤
I feel myself smaller than an ant infront of my enormous Nepal and its social and natural diversity. Thank you Herne katha Team
मेरो घर रमाइलोको लागि डोल्पा भनेर भन्छु त्यसैले यो भिडियो हेरेको सार्है गार्हो रहेछ जीवनचर्या । हिमालको बारेमा सुन्दा, शे-फोक्सुन्डोको बारेमा सुन्दा र प्लेनमा जादा मात्र रमाइलो रहेछ ।
ओहो, बाटो पनि बाटो नै रैछ ! दृश्य कति सुन्दर, मानिस कति मज्जाका, अनि पटकथा कति कवितात्मक! धन्यबाद कमलजी!
Good job all Tim wow डोल्पा का दिदी बहिनी हरु natural beauty रहेछन्।
adored the story....such a hard working driver dai .....but disappointed with the few of the team members who even didn't carry a stone....on the other hand the strangers were kind hearted.....salute to your courage and determination ....Missed Bidhya sis
plz sister don't try to pop up story like that. it was that team who are telecasting the daily activities of villager. I love my peoples and u but cherry picking some scenario won't make positive vibe instead of encouraging the team
@@cheltooktribefreethinker1028 I always admire the work of Herne Katha team......i am big fan so that expecting the scenerio where all the people who were in the vehicle as the team to come out and assist to overcome the problem ......Sorry my intention was not to hurt anyone or demotivate the team
कति मीठो कथा, तर दुख र पीडाहरु धेरै देखियो नि , नेपाल सरकारले कर्णालिलाई जो हेपेको छ 🙏❤️🙏
मेरो देश नेपाल को चिनारी अती नै मनमोहक अनी सान्दर्भिक रुपमा झल्काउने सम्पूर्ण हेर्ने कथा का परिवार हरु लाई हार्दिक नमन एबम धन्यवाद छ।म प्रत्याक एपिसोड नबिराई हेर्ने गर्दछु ।यस लाई सधै निरन्तरता दिई रहनु होला हजुर हरु सदा जय होस।
नेपालीको दुरदराजका बास्तबिक कथा विश्व सामु चिनाउने काम गरेकोमा हृदय देखिनै आभारी छु
कति मिठो आवाज मा ,कति मीठो कथा
हेर्ने कथा 🙏🙏
No words for the team 😍❣️
And Rip to Nepal Ka neta haru lai
Thanks Herne Katha for reaching our DOLPA!!
साच्चिकै गाउको कथा निकै रमाइलो सहरको क्रतिम अनि बनाउटी चिज भन्दा गाउको दुख नै रमाइलो।।।
मलाई हेर्ने कथा एतिकोइ मन परेको होइन नि हजुर कथा सुरु गर्दा बोलिने त्यो दाइ दिदिको बोली अनि तेइ बोलिमा मिसाउने दाइ दिदिको लए लत्थ बनाउछ मलाई हजुरको सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
अत्ति दामी ठाउँ ❤️
सम्पुर्ण टिमलाइ सेवारो 🙏
सुन्दर ठाउँ अनि प्यारा मान्छेहरू ।
😊❤️❤️ thank you for your lovely CMT ❣️❣️
& Lots of love from Dolpa 😍
Hamilai bidhya dd ko voice ma sunne bani lager uhalai khojeko ho plz fams don’t demotivate new one respect there’s team hernekatha Jaya Nepal 🇳🇵
म आफू पथप्रदर्शक भएकोले होला मेरो पुरानो हिमाल का येस्तै दिनहरु को सम्झना गरायो। वरिपरि का दृश्य हरु युरोप भन्दा कम छैनन् । बिद्या दिदी को अभाव महसुस चै भयो यो कथा मा ।सफलता को शुभकामना सबैलाइ।
मेरो खोज मेरो अनुसन्धान वाह मेरो नेपाल डोल्पा समस्त पत्रकारहरुमा धन्यवाद
अर्को भाग कहिले हेर्न पाइएला हजुर? एकदम रमाइलो लाग्यो !
Being a structural engineer, I couldn't ignore the incredible stone masonry houses throughout this video. Each and every house looks like a top-tier implementation of earthquake-resistant construction. Well dressed (shaped) stones, horizontal wooden bands and corner stones that tie adjacent walls together. I request the Herne Katha team to shoot more of these houses in their next endeavors. The villages with old indigenous civilizations tend to have these incredibly well-made masonry buildings. I have Nothing but utmost respect for the people of the region !
O structural engineer... aba arko palo ta dyanga Mayor khane hola ni ta.
What a scenario 💗😊
And story telling emotions and voice 💜
कति रमाइलो लाग्यो उतै तिर बिहे गरौ जस्तो लाग्यो ससुराली जादा पनि कति आनन्द रमणीय हुन्छ होला सबै टिमलाइ धन्यवाद स्वोर्ग देखाउनु भयो
यो कुर्ता सुरुवालमा भन्दा लुङ्गी टिसर्ट र स्वएटरमा कति राम्रो देखिने ।धेरै राम्रो र रमाइलो भिडियो सक्किएको पत्तोइ भएन।मेरो पनि हुम्ला जुम्ला डोटि रुकुम जाने ठूलो इच्छा छ
“Come with my photo too”
I got goosebumps when she was kindly requesting ❤️
हेर्ने कथाकाे टिमलाई धेरै धेरै धन्यवाद 🔥🔥🙏🙏❤️❤️
कमल सरको आवाज पनि मीठो लाग्न थाल्यो 💓
दुर दराज को कुना कन्दरा मा पुगेर सफा पानी उत्तिकै मन सफा भयका मान्छे हरु अनि सहयोगी भावना भयका ती दिदी हरु देख्दा क्या आनन्द लाग्यो
हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद
यति राम्रो स्वर्ग देखाई दिनु भएकोमा
There should be English subtitles too.. Let the world experience our beautiful country Nepal 🙏
agreed
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
If you look at the top of your mobile screen, press 'cc' logo if not go to settings, there's 'caption' which is autogenerated subtitle, you can turn that on. Not always 100% accurate but I would say at least it's 85% satisfactory.
Tula tula sawar ma basan garne neta le yo katha hernu paro
Cha ta subtiltle cc lekheko ma xunu na
नेपालका ठाउँ हरु मध्ये हुम्ला जुम्ला कालिकोट जाजरकोट जस्ता विकट जिल्लाहरु घुम्न र नजिकबाट जनजीवनको अनुभव गर्न मन छन्❤️
Horw uko ghar kata ho niii
कथा हेर्दा जाऊ जाऊ लाग्यो कहिले होला जन पाउने😭❣️❣️
Ani dolpa chahi naaaune sister 🙈💞
@@Himanimagar974 jane horw
city bus park बनाउनु भन्दा पहिला डोल्पामा सडक पुर्याउनु पर्ने हो सरकार😋
आफु पनि पहाडमै जन्मेको भएर होला यो कथा हेरिरहदा आफुले भोगेका दुखले रुवायो अनि पहाडका सहयोगी हातहरु देख्दा गर्व पनि लाग्यो । हरेक बर्षा घर जादा आउँदा पहाडीले बाटोमा भोग्ने दुख कस्टकर छ । नीरज रिजाल दाजुको प्रस्तुती निकै राम्रो सुनियो यो भागमा । मन हुँदाहुँदै नेपाल घुम्न र बुझ्न नपाए पनि हेर्ने कथाको माध्यमबाट धेरै ठाउँमा पुगेको महशुस हुन्छ । पहाड चिथोरेर कर्णाली मात्र बग्दैन, बाटो पनि बगेको छ, पहाडका दु:ख छल्न मुग्लान झर्ने मान्छेहरु बाटो सँगै बग्छन .... यि शब्दले धेरै गहिरो अर्थ बोकेका छन ।
हेर्ने कथाकाे टिमलाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद अझ अरु नया हेर्ने कथाको प्रतिक्षा मा छाै।
People in dolpa are soo innocent and sweet. It's rare to see such a pure soul and the team of hernekatha has done such a nice job... keep it up..
Dekhnu vayo hamro karnali ko bastbik katha dhan nahola tar man absey xa sathi ho tar ke garnu kathamandu ko chillo batoma car chalaudai hidne ani thul thula gaf dine neta harulai ani bhanxan hamile lok tantra leyaue gantantra lyaeu xi hamro karnali ko betha kasaile pura garne hoin ke garnu dukhi karnali bashi haru sukhat kahile ni aaudain ke keho hamilai ko hola hamro man ko kura bujne r bikash ko lahar lyune xito aaidiya huntho
आहा मेरो जन्मभूमि डोल्पा, हार्दिक धन्यबाद हेर्नेकथा टीमलाई
that's reality of life ours community ..thanks for "Herne katha team"showing this situation rural area
विद्या दिदी काे हल्का अभाव अनि हेर्ने कथाकाे सम्पूर्ण समुहलाई याे कष्ट पूर्ण यात्रा गरेर नेपालका दूरदराज गाऊँ हरूमा कति कष्ट पूर्ण जीवन यापन छ अनि त्याे कष्टपूर्ण जीन्दगीमा नि कति खुसि जनता छन साथै कति सुन्दर प्राकृत छटाले भरिपूर्ण नेपाल छ भन्नि कुराकाे वास्तविक कथा प्रस्तुत गरेकाेमा हृदय देखि नमन का साथै सफलताकाे कामना अनि अाज भाेलिका यूटुबेहरूले हेर्ने कथाकाे समूहबाट सिक्नु जरूरी छ खाेज पत्रकारिता भनेकाे के हाे ?
धेरै सम्मान छ।कर्णाली को दुर्गम ठाउँमा गएर त्याहाँ को अबस्था बारे देखाउनु भएको मा 👌
Lets appreciate herne katha for showing the difficulty of peope living in this reason. Trully mesmerised by the beautiful hills and the people are also as strong as th hills.
I am addicted of herne katha ...😊😊😘😍
thank you Herne katha team for beautiful story and showing the struggle of Nepalese 🙏💞❣️
एकदमै मार्मिक कथा यसो हेर्दा हामी तराई वासी धेरै नै सुविधा पाइरहेका छ्म
हाम्रो देश सुन्दर त्यसै माथी अती दुरदराजका मानिसको मन पनि सुन्दर छन सोह्रै आना शुद्ध अर्गानिक सबै कुराहरु।।।