तिब्बत जाने बाटो || अप्पर ताप्लेजुङ तिब्बत नाका || तमर नदी मुहान Senjemba Lake Nepal China Boundary

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 832

  • @kailashkhadka7320
    @kailashkhadka7320 2 ปีที่แล้ว +37

    अत्यन्तै सुन्दर ठाउँ नाम सुन्दा पनि मनै सिरिङ्ग हुने यो युगका काल पुरुष सचिन सरलाई धेरैधेरै धन्यवाद 🙏🙏 यति धेरै मिहिनेत र कस्ट गरेर एउटा बन्द कोठामा रहेको मनलाई त्यो सुन्दर ठाउ पुर्याइदिनु भाको छ अझै राम्रो राम्रो भिडियो को लागि शुभकामना सर 🙏🙏🌹

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई दुख भयनी सुख भयनी गारो भयनी सजिलो भयनी जुनजुनठाउमा पुग्नु भाछ तिई ठाउँहरूको सबै ब्याख्या बिबण दिदै माहान क्रर्यामा अगाडी बढ्नु भयका माहान देश प्रेमी सरहरूलाई सबै ठाउको शुभयात्रा सफल गराई दिनुस है भगवान र जिल्लात झन्डै पुरै घुमि सक्नै लाग्यो अब नेपालको पुरै कुनाकुना घुमिपुरा गर्नुछ भन्नु भयको थियो यो सबै पुरा हऊस हामिलेनि घुम्न नसकेनी एकठाउमा बसेर आफ्नो देश नेपालको पुरै घुमाई मनरन्ज दिनु भई हामि एकठाऊ बसि आन्नद दिईलाई रिनी छौउ हामि एक कुरा भन्न मन लाग्यो हजुरहरूलाई यदी गारो नहुने भय जिल्ला,अञ्चल र बिकाश त थाहा छ नेपाल भरिमा वाड पनि कती छ एक मुष्मा यती सय वाड छ नेपाल अधिराज्य भरिमा भनी थाहा पाउनु पाय हुन्थ्यो होला सर

  • @manojshrestha7721
    @manojshrestha7721 2 ปีที่แล้ว +13

    स्वर्ग नै छ हाम्रो देश नेपाल .तर विकास ले गति नलिदा पिछडिएको ठाउं.सचिन जी धन्नेबाद हजुर लाई मा ठुलो फ्यान एस च्यानल को

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 2 ปีที่แล้ว +1

    सचिन सरका प्राय सबैभ्लगहरु मैले हेर्ने गरेकाे छु रमाइलाे लाग्छ हाम्राे प्रकृति

  • @mohanbhandari5454
    @mohanbhandari5454 2 ปีที่แล้ว +1

    मलाई सरै मन पर्ने कार्यक्रम .. यात्राको खोजि

  • @samratdhakal9151
    @samratdhakal9151 2 ปีที่แล้ว +9

    पूरा नेपाल घुमाउमे टिमलाई धन्यवाद! नमन!!

  • @chandragurung2429
    @chandragurung2429 2 ปีที่แล้ว +1

    आहा कति रमणीय सुन्दर ठाउँ

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 2 ปีที่แล้ว +11

    स्वर्ग झै लाग्ने सुन्दर नेपालका स्थानहरू देख्दा ऐले नै उडेर पुगौ जस्तो लाग्छ। तर के गर्ने बाध्यता खाडीको मरूभूमिमा बसाई छ।😭 धन्यवाद "PURBALI BLUES" team🙏🏻🙏🏻 यति सुन्दर सामाग्रीको लागि। शरीर यहाँ भएपनि Video हेर्दा सँगै यात्रा गरेझै हुन्छ, विदा मागी छुट्टिँदा झसङ्ग हुन्छ।🥺😔😔

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +2

    धन्यवाद राम्रो ठाउँ हेर्नु पायको मा.

  • @membahadurrai9501
    @membahadurrai9501 ปีที่แล้ว +1

    सचिन सर सम्पुर्न दृस्य अनि जान्कारिको लागि धन्नेबाद 🙏

  • @surendradura9655
    @surendradura9655 2 ปีที่แล้ว +9

    यति धेरै दुःख कष्ट गरेर त्यस ठाउँमा पुग्नु भएर प्राकृतिक मनोरम रमणीय दृश्यहरु देखाउनु भएको सबै जना लाई धेरै धेरै धन्यवाद साच्चिकै कतिसुन्दर छ हाम्रो देश नेपाल

  • @narmayabhandari3861
    @narmayabhandari3861 2 ปีที่แล้ว +2

    मैले पनि बेला बेला भ्याए सम्म सचिन सरको भिडियाे हेर्ने गरेकी छु हेर्ने कथा पछि हेर्न मन लाग्ने दोस्रो कार्यक्रम यहि हो

  • @manutamang4390
    @manutamang4390 2 ปีที่แล้ว

    राम्रो अगयो हजुर ठाउ। धन्यवाद सर भिडियो को लागि।

  • @hambahadurpun1640
    @hambahadurpun1640 5 หลายเดือนก่อน +1

    very interesting program Sachin bhai
    thank you

  • @dharmalimbu2307
    @dharmalimbu2307 2 ปีที่แล้ว +2

    हजुर लाई धेरै धेरै धन्यवाद, सधै हामीलाई केहि नयाँ ठाउँ र दृश्यहरु देखाइ रहनु हुन्छ ताकि नेपालका विशेष ठाउँ जस्ले आफ्नै देशमा भएर पनि जो कोहीले अवलोकन गर्न पाईरहेको हुँदैन जुन दृश्यहरु तपाईंले हामीलाई देखाई रहनु भएको छ यसरी नै अरु विभिन्न ठाउँहरू पनि तपाईंले हामीलाई देखाउनु हुनेछ भन्ने पुर्ण विश्वासका साथ तपाइको पहिला अगाडि बढिरह्यो, कहिले नथाकुन, सधैं तपाईंको सफलता होस् धेरै धेरै शुभकामना।

  • @chamlingrai2587
    @chamlingrai2587 2 ปีที่แล้ว +1

    जति हेर्यो हेरिरहु लाग्ने सुन्दर हाम्रो नेपालको सुन्दर भुभाग

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 2 ปีที่แล้ว +2

    सारै रमाइलो धन्यवाद छ सचिन भाइ यसरी नै नेपालका हरेक पर्यटन सम्भावना भएका ठाउँ हरुको हरेक नेपाली सामु पुगोस 🙏🙏

  • @sumangole2283
    @sumangole2283 2 ปีที่แล้ว +1

    हजुरकाे भिडियो हेर्दा आफू पनि सँगै यात्रामा रहेको भान हुन्छ सर धन्यवाद।

  • @diliprai3050
    @diliprai3050 2 ปีที่แล้ว +4

    बिभित चुनौतिको बाबजुद पनि निकै महत्वपूर्ण अनि रमणीय दृश्यहरुको भ्रमण गराउनुहुन्छ तपाइको यो प्रयासलाई सलाम गर्दै सानो गुनासो सोलुखुम्बुको यात्रा तपाइको सल्लेरी सम्मको मात्रै देखेको थिय,सोलुखुम्बुको विशेष आकर्षण भनेको माथिल्लो भेग हो तपाइको यात्रा सल्लेरी भन्दा माथी किन बढ्न सकेन?त्याहाको स्थानीय भयको नाताले मथिल्लो सोलुखुम्बु भ्रमणको लागि आवश्यक पर्ने साथ सहयोग पुर्ण रुपमा उपलब्ध गराउने बाचा सहिद तपाइँको को टिम लाई पुनः निमन्त्रणा यो कमेन्ट बाटै है हजुर।

    • @laxudhungel7143
      @laxudhungel7143 2 ปีที่แล้ว +1

      धन्यबाद दिलिप सर, सोलुखुम्बु को मथिल्लो भेगको यात्रा गर्ने हाम्रो पनि सोच छ, तपाईको सम्पर्क न. पुर्भी ब्लुज पेजमा ईनबक्स गर्दिनु होला !

    • @sameerlimbu9928
      @sameerlimbu9928 7 หลายเดือนก่อน

      malai yo video le ruwayera xodyo

  • @babulalsahani8362
    @babulalsahani8362 2 ปีที่แล้ว +1

    धेरै सुन्दर ठाउँ
    धेरै धेरै बधाई हो

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 ปีที่แล้ว +1

    भिडियो मजा लाग्यो धन्यवाद ।
    कृपया म एउटैमात्र अनुरोध गर्द्छु कि यति राम्रो सुन्दर ठाउहरुमा पुग्नु को लागी बाटो छिटो भन्दा छिटो पुर्याउनु पर्यो । हाम्रो जन प्रतिनिधि ज्यु हरुले के हेर्दै बस्नु भएको छ । हो यस्तो ठाउँ हरु भनेको पैसा आउने देशको सम्पत्ति हरु हो । किनभने धेरै जसोको त त्यो ठाउँमा हिडेर पुग्ने तागत नै छैन । त्यसैले जे होस् सबैभन्दा पहिले बाटो बनाउन पर्यो हो अरु देशको मान्छे हरुले जवानामा चन्द्र मा पुग्ने रकेट बनाई सके हाम्रो देशको मान्छे हरुले अहिले सम्म यस्तो ठाउँ हरुमा बाटो पुर्याएर पैसा कामाउन जानेको छैन ।
    भने के मुखले मात्र भासण गरेर हुन्छ नेता भनोउदा हो ??

  • @bishnualemagar9050
    @bishnualemagar9050 2 ปีที่แล้ว +1

    प्रकृतिको सायद मातृभुमी नै होला नेपाल् यस्ता दृश्य हरु देखन पाएको मा धन्यवाद ।

  • @surendralothyal3705
    @surendralothyal3705 2 ปีที่แล้ว +3

    पहिले त हजुरहरुको टिमलाई नमन 🙏🙏 छ हजुरले गर्दा हामी नपुगेको ठाउँ देखाई दिनु हुन्छ . धेरै खुशी लाग्छ . फेरि पनि यस्तै यस्तै भिडियो हरु लिएर आउनु होला शुभकामना छ

  • @krishnashrestha3670
    @krishnashrestha3670 2 ปีที่แล้ว +3

    अत्यन्त सुन्दर भिउ भएको हाम्रो देश नेपाललाई चिनाउने काम गर्नु भएकोमा न्यौपाने भाईलाई धन्यवाद आगामी दिनमा पनि यस्तै काम गर्नु हाेला धन्यवाद भाई।

  • @Rajukanxa1
    @Rajukanxa1 2 ปีที่แล้ว +2

    सारै मनमोहक ठाउ दृश्य ।।अनि त्यही जन्न्मियेर आफ्नो ठाउँ छोड्दा को भाबुक ता ।।।so love ....born place...tq sachin sir

  • @simplebeing7583
    @simplebeing7583 2 ปีที่แล้ว

    अलौकिक दृश्य साथै सुंदर बर्णन

  • @arjunbal336
    @arjunbal336 2 ปีที่แล้ว +5

    धन्नेबात हजुरको यात्रले नेपाल आमाको अनुहार देख्न पायो मेरो भन्दा पनि नेपाल आमा को धेरै धेरै आसिर्बात पाउनु हुनेछ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @devlimbu7912
    @devlimbu7912 2 ปีที่แล้ว +1

    सारै रमाइलो लाग्यो शर तपाईंको भिडियो रमनिय ठाउँ देखाउनु भयो एकदम रमाइलो

  • @Madanvlogs2043
    @Madanvlogs2043 2 ปีที่แล้ว +1

    मेराे गृह जिल्ला ताप्लेजु‍‌ग सदैव गर्व गर्न लायक छ ।

  • @Rabinsharma1243
    @Rabinsharma1243 2 ปีที่แล้ว +1

    वाह सर अति सुन्दर थाउ

  • @gyadre
    @gyadre 2 ปีที่แล้ว +2

    Great videography. The lead Yak look majestic.

  • @pujalimbu9064
    @pujalimbu9064 2 ปีที่แล้ว +2

    धन्यवाद सचिन सर अनि लक्ष्मी सर हजुर दुबाई जाना लाई🙏 एति सुन्दर सुन्दर ठाउँ देख्न पाइयो

  • @mbtamang-t2i
    @mbtamang-t2i 2 ปีที่แล้ว +1

    साच्चिकै दामी ठाउँ लागो अनि सचिन sir को मिठो आवाज सुनुम सुनुम् हेरम हेरौं लाग्ने मन नै लोभ्याउने ठाउँ साथै प्रदेशी को बिदा लिएर जाँदै गरेको देख्दा आँखै रसायो जस्तो भएनी आफ्नो जन्म भूमि छोडेर जानु गारो हुन्छ love you all प्रदेशी दाजु दिदि 🙏

  • @milanthapa4040
    @milanthapa4040 2 ปีที่แล้ว +1

    wow कुनै शब्द नै छैन प्रकृति सुन्दरता को

  • @buddikumarbegha2678
    @buddikumarbegha2678 2 ปีที่แล้ว +1

    आहा! असाध्यै रमाइलाे ठाउँ

  • @gitagurung3122
    @gitagurung3122 2 ปีที่แล้ว +1

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद म दार्जिलिङ देखि हो हजूर हरुले साह्रै राम्रो प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु भयो साथै ती दुई लोग्ने स्वास्नी एक्लो घरमा बसेर आफ्नो जीविका चलाइरहेको ताल पनि साह्रै राम्रो र स्वच्छ निलो देखिने मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु हेर्न साह्रै मन पर्छ हजूर हरुले सधैँ यसरी अप्ठ्यारो यात्रा गरेर हामीहरु लाई देखाउनु हुन्छ भगवानले हजूरहरुको यात्रा सधैँ सफल गरिदिनोस् मेरो बाट पनि शुभ यात्रा हजूरहरुलाई।

  • @dipendranembang2990
    @dipendranembang2990 2 ปีที่แล้ว +1

    बहुत राम्रो छ यो भिडियो

  • @sumimallathakurii8544
    @sumimallathakurii8544 ปีที่แล้ว +1

    हेर्न पालो मेरो छ आज भोलि नेपाली यति सुन्दर रहिछ भन्ने हजुर हरु ले छर्लङ्ग पारिदिनु भयो मेरो त मन नै आतियो ❤❤❤❤❤

  • @sumanarai213
    @sumanarai213 ปีที่แล้ว +1

    wow❤❤❤❤❤senjemba tal..तालको बनावट प्राकृतिक भएपनी किराँत हरुको वाबुक,चिन्डो आखार को देखियो।आहा!!!❤❤❤❤कस्तो मन आनन्दित बनायो।

  • @pirtam8958
    @pirtam8958 2 ปีที่แล้ว +5

    प्रकृति ले भरिएको शोर्गको टुक्रा हाम्रो देश नेपाल 🇳🇵❣️

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 ปีที่แล้ว +1

    साहै राम्रो भिडियो।अरु भिडियोहरु पनी स्तरिय छन ।

  • @rajanmagar7359
    @rajanmagar7359 10 หลายเดือนก่อน +1

    फश देखी अन्तिम सम्म नछुटाई हेरियो
    एकदम मैं राम्रो छ

  • @umagurung7250
    @umagurung7250 2 ปีที่แล้ว +1

    सेङ्जेमा सुन्दर ताललाई कोटिकोटि नमस्कार 🙏🙏

  • @rairam6851
    @rairam6851 2 ปีที่แล้ว +1

    आहा कति सुन्दर धेरै रमाइलो लग्यो

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +4

    जति हेर्यो त्यति नै मन मोहक बनाईदिने तपाईंले भिडियो धन्यवाद सचिन दाइ हजुर लाई 🙏🙏

  • @TolPrasadAdhikari
    @TolPrasadAdhikari ปีที่แล้ว +1

    मलाई पनि अति नै मन पर्यो । हेर्दै छु ।

  • @prasish
    @prasish 2 ปีที่แล้ว +1

    Thanks a lot for showing east hidden treasures

  • @king19-z
    @king19-z 2 ปีที่แล้ว +1

    हेरेर रमाइलो लाग्यो अन्तिम को दृश्यले मन भावुक बनायो।।।

  • @dipeshgurung648
    @dipeshgurung648 10 หลายเดือนก่อน +1

    आहा कति राम्रो सुन्दर ठाउँ जति हेर्यो उति राम्रो धेरै धेरै धन्यबाद होल टिम लाइ

  • @TolPrasadAdhikari
    @TolPrasadAdhikari ปีที่แล้ว +1

    मलाई पनि अति नै मन पर्यो । हेर्दै छु ।😮

  • @pb9916-c8s
    @pb9916-c8s 2 ปีที่แล้ว

    सेनजेम्बा ताल अति सुन्दर ठाउ रहेछ ।

  • @techno_master03
    @techno_master03 2 ปีที่แล้ว +3

    आज फेरि अर्को स्वर्ग देखियो
    सचिन सर र सम्पूर्ण टीम लाई बिशेष धन्यवाद

  • @sujanzekins4950
    @sujanzekins4950 2 ปีที่แล้ว +3

    Thank you so much for this Masterpiece ❤️🙏🙏🙏

  • @kiranpokharel3636
    @kiranpokharel3636 ปีที่แล้ว

    Wonderful journey and beautiful presentation, Thank you purvi blues team

  • @SleepyAntenna-jp9wq
    @SleepyAntenna-jp9wq 5 หลายเดือนก่อน +1

    ल राम्रो छ

  • @samsunga20w81
    @samsunga20w81 2 ปีที่แล้ว +1

    Sachikai manmohak drisya ,watching from malaysia.

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 ปีที่แล้ว

    दामी 👌 हार्दिक धन्यवाद पूर्वी ल्बुज।

  • @bharathkadayat1178
    @bharathkadayat1178 ปีที่แล้ว +1

    धेरै राम्रो ठाउँ रैछ

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 2 ปีที่แล้ว

    आहा सार्है रमाइलो ठाँउ

  • @rkrasailee3937
    @rkrasailee3937 2 ปีที่แล้ว +1

    सारै नै रमणीय स्थल,मन सारै आनान्दित भयो।

  • @dhanuyakha2674
    @dhanuyakha2674 2 ปีที่แล้ว +1

    अति राम्रो लाग्यो

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 2 ปีที่แล้ว

    सच्चीन सर, तपाईलाई धेरै धेरै धन्यवाद अत्ति नै राम्रो दृश्य देखाउनु भयाे ।

  • @anmolroshan4641
    @anmolroshan4641 2 ปีที่แล้ว +1

    wow senjema lake very beautiful , thank you sachin ji 🙏🙏

  • @pujalama111
    @pujalama111 2 ปีที่แล้ว

    निकै राम्रो ठाँउ हरु हेर्नू पाउँदा आन्नद आउछ हजुर को vlog हरु

  • @mahendrathapa4681
    @mahendrathapa4681 2 ปีที่แล้ว +1

    Awesome thankyou so much for such a beautiful video

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 ปีที่แล้ว +5

    बल्ल एक साता बितेछ आजको इपिसोड पनि अति महत्त्वपूर्ण लाग्यो ,त्यहा बाट तिब्बती सिमाना सम्म कै यात्रा भएको अझै ज्यादा मजा आउने रैछ ।always thanks Sachin Sir and your enter team .🙏🙏

  • @digitalnepal13
    @digitalnepal13 2 ปีที่แล้ว +1

    अत्यन्तै खु:सि लाग्यो हाम्रो जिल्लाको पर्यटकिय स्थलको प्रचार भएको देखेर मलाइ पनि एक पटक जान मन लाग्यो।

  • @bijaylama1390
    @bijaylama1390 ปีที่แล้ว +2

    Mo lai poni herne katha nikai mon Prada t'aime mile smma herne grxu hjur haru sbbai tim lai derai dherai danneya bad good luck

  • @OppoAs-lg7vk
    @OppoAs-lg7vk 11 หลายเดือนก่อน +1

    लु है सचिन सर प्रचार गरेर सबै माझ पुर्याउनु होला नमन सर

  • @pravashlimboo9657
    @pravashlimboo9657 2 ปีที่แล้ว +1

    वाह! क्या राम्रो ताल रहेछ।

  • @santhoshs4209
    @santhoshs4209 2 ปีที่แล้ว +1

    Aaahha hamro Nepal ko bhuvagharu kya dami xa ....💕💕💕👍️

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว +1

    धेरैमा धेरै सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य !!!घरमै बसेर देखन हेर्न पाइयो !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 ปีที่แล้ว +16

    wastawo Mae Jado maa thrraa body kmpanna hune another types of experience kamta hoina . Beautiful lake .🏖️🏖️🏖️🏖️🏖️

    • @jungesinghsahi7345
      @jungesinghsahi7345 2 ปีที่แล้ว +1

      Yesh tourism place lae Road connectivity le jodna sakwy . Foreigners hru lae sahaj Ani desh ko economy lae jhan ramro baleyo support milthyo jsto ni lagx .🇳🇵

    • @_-_-__WHY__-_-7
      @_-_-__WHY__-_-7 2 ปีที่แล้ว +2

      @@jungesinghsahi7345 Awoshya ho . Hami Nepali hru ko desh naturally roop maa susampanna x . Yesh susampannata lae ajha roads ,metro trains education , communication , health , Àgriculture , tourism hub, cable cars , infrastructure le adheek sajauna ko nimti desh sang yojana x . Problems che country haven't money 🏖️🏖️

    • @jungesinghsahi7345
      @jungesinghsahi7345 2 ปีที่แล้ว +1

      @@_-_-__WHY__-_-7 Nepal ko samaya aaux aaux , jarur aaux 🇳🇵

  • @gopalojha6476
    @gopalojha6476 2 ปีที่แล้ว +1

    Kati sundar place..

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว

    Good job purvi bluj pariwar thanks 4 video.

  • @devtamu2175
    @devtamu2175 2 ปีที่แล้ว +2

    Wow sadai Herne sabai Mon parne yo tapai haruko porgam tau dammi cha lakcha pani good luck all team 💐🙏⚽

  • @PhuNlIbAnu1newAng
    @PhuNlIbAnu1newAng 9 หลายเดือนก่อน

    धेरै राम्रो वस्तुस्थिति बुझाई दिनु भयो धन्न्यबाद हजुरहरुलाई ।
    र अर्को सत्य कुरा एशिया को भूगोल लाई अलग भूगोल भनेर मान्नू बुझ्नु भयेन र हुँदैन पनि। भलै भूमिको नाम देश बने पछि अलग अलग नाम नामाकरण भए पनि एउटै समुदाय को वंश हरुले बनाएको हो।। जसरी ककेरेशी हरु पश्चिम भरी भरी फैलिएको छ। भने युरोपमा चाहिँ दुई ठूला मानव उत्पति महादेश कक्षीया र एशियाई समुदाय बीच भिडन्त हुँदा कक्षियासी काक रेशी ( श्वेत मानव जिन) हरुले जितेर कब्जा गरेको हो मंगोलिया का सम्राट तेमुजिन ( बुद्धिटससेस ) को पनाति कुब्लाई खान लाई लड़ाईमा हराएर ।। त्यही समय देखि तेमुजिन पट्टिका समुदाय हरु मुस्लिम बनेर बसेका छन् ।।
    त्यसैले म एसिया भूगोल लाई नेपालकै भूगोल भनेर मान्दछु। किन भने नेपाल मंगोलायड हरुको उत्पति भूमि हो र यहाँ बाट एशिया भरि फैलेर गएको थियो ।। युरोप त बुद्धिस्ट राजाको। नाम बाट बनेको देश हो जुन पछि स्वेतजिन का मानव कक्रेशी हरुले कब्जा गरी जितेका हुन । जिते पनि थाल्याण्ड देश चाहिँ मंगोलायाड को देश रह्यो।।

  • @rajuguragain1822
    @rajuguragain1822 2 ปีที่แล้ว +1

    धन्यवाद upper Taplejung भ्रमण गराउनु भएकोमा ।

  • @bhanubhaktathatal
    @bhanubhaktathatal 2 ปีที่แล้ว +3

    Thanks to Sachin and whole team its great coverage of this beautiful place.

  • @sukmitgurung8917
    @sukmitgurung8917 2 ปีที่แล้ว +1

    बिहिबार कुरेर बस्ने म मात्र होला कि यो चोटि सचिन भाइ लाई अलिक चिसो गडे जस्तो छ धेरै धेरै धन्यबाद सबैजना लाई 🙏

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 2 ปีที่แล้ว +1

    ताप्लेजुङमा पनि यति सुन्दर हिम ताल वा पोखरि भनौ एक दमै स्वच्छ हेर्दै आनन्दित लाग्ने ठाँउ छ भन्ने कुरो म लगायत धेरै लाई सायदै थाहा थिएन होला। तर अब सचिन दाईको यो सुन्दर भिडियो आइसके पछि यस ठाँउको पर्यटनमा पक्कै टेवा पुग्नेछ। त्यसको लागि सचिन दाइ र तपाईको सम्पूर्ण टिमलाई धन्यवाद ।👏👏👏❣️❣️ यो कामलाई अझै धेरै निरन्तरता दिनु होला सचिन दाई🙏🙏🙏 हामि पुग्न नसके पनि हेरेर मनोरञ्जन लिने छौ।

  • @bishramkochautari2563
    @bishramkochautari2563 2 ปีที่แล้ว +1

    Sundar voice ko Dhani sachin sir 🙏💐🙏💞💞💞

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน +1

    विश्व समुदाय सामु नेपालको हिमक्षृङ्ग्खलाको बारेमा अवगत गराइदिनु भएकोमा मुरिमुरी धन्यवाद।

  • @tejmanrai550
    @tejmanrai550 ปีที่แล้ว +1

    ओलाङ चुङ गाेला म पनि गयकाे छु राम्रो छ

  • @narendra8888
    @narendra8888 2 ปีที่แล้ว +4

    म धेरैको vlog हेर्छु तर सबैभन्दा बढी मन पर्ने Vlog सचिन सरको ।।

  • @rairajrairaj8141
    @rairajrairaj8141 2 ปีที่แล้ว +1

    म नि हेरदै छु है धनकुटा बाट लु दामी रहेछ 👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @chinmoydolai401
    @chinmoydolai401 4 หลายเดือนก่อน +1

    সিংঝেঙমা তাল বাটো-নেপালমা🥰👌

  • @ahsimlimbuwill9467
    @ahsimlimbuwill9467 2 ปีที่แล้ว +1

    Sachin ji taplejong to Tibet boader area ko beautiful place haru maile pahilo palta Herne awasar payko ma tapai ra team lai dherai2 dhany bad.

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 2 ปีที่แล้ว +1

    Salute sachin sin and yours team.

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 2 ปีที่แล้ว +5

    कुनै पनि भाग नछुटाई हेर्दै गर्दा आज यो यात्रा मा म नि सगै यात्रा गर्दै छु जस्तो महसुस भयो ❤️

  • @SobhitTamang
    @SobhitTamang 2 ปีที่แล้ว +1

    आहा क्या दामी ठाउ

  • @padammagar2499
    @padammagar2499 2 ปีที่แล้ว +1

    सारै राम्रो मौका पाए जाउला।

  • @chirankandel604
    @chirankandel604 ปีที่แล้ว +1

    जतिनै बिकट भएपनि आफ्नो गाउँनै हिर्दयमा बस्ने रहिछ।अति सुन्दर ताल घरै बसेर हेरियो।ॐ

  • @lokemagar462
    @lokemagar462 2 ปีที่แล้ว

    अति सुन्दर अन्तमा त्याहाको द्र्श्यले मानबताको झझल्को गरायो

  • @lalitlimbu4244
    @lalitlimbu4244 2 ปีที่แล้ว

    हेर्दाहेर्दै video सकियो दामी र मज्जा लाग्यो

  • @gamingfreefirearjeet5837
    @gamingfreefirearjeet5837 2 ปีที่แล้ว +1

    सार्है आनन्द आयो यो भिडियो हेरेर ❤

  • @chudaparajuli9958
    @chudaparajuli9958 2 ปีที่แล้ว +1

    Wow very nice place

  • @SBLIMBU22
    @SBLIMBU22 2 ปีที่แล้ว +1

    व्यग्र पर्खाइ पछिकाे प्राप्ति । भिडियाे हेर्दै रमाउदै ।

  • @sherpaonline3464
    @sherpaonline3464 2 ปีที่แล้ว +1

    आफ्नै जिल्ल भए नि नपुगेको ठाउँ अनि मेरो पू्र्खाहरु आएको ठाउँ
    खुशी लागेउ बधाई आगामी दिन को यात्राको शुभकामना 🌾🌴🌳

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 2 ปีที่แล้ว +1

    Nepal is the most beautiful country in the world. We r so lucky.