अाँखा को पबित्र हेर्न मा जति मनमोहक छ तर यहाँ बस्ने स्थानीय हरुको भोगाई अत्यास लाग्दो र दर्दनाक नै हुन्छ जस्तै पस्चिम मा खप्तड् हेर्न मा जति सुन्दर र रमणिय छ हकिकत मा दुख उतिनै हुन्छ प्रकृतिक सुन्दरता त छदैछ त र खाने चरी अासिष ले बाँच्दो रहेनछ ! जति पनि रमणिय ठाउँ हरु भेटिन्छन् त्यहाँ खानेकुरा भेटिदैन भेटे पनि कमै मात्रमा भेटिने छ ! यहि छ बिडम्बना !!
पूर्वी ब्लूजलाई दार्जीलिङबाट मेरो हार्दिक अभिवादन। नेपाल स्वर्गभन्दा सुन्दर छ अवश्यै । प्राकृतिक रूपले सम्पन्न र सोझा सरल नेपालीहरू । प्रकृति नै सम्पदा हो र प्रकृतिको संरक्षण नै विकास हो । भौतिक विकास र सुविधाले प्रकृतिको विनाश नहोस । नेपालको यी प्राकृतिक सम्पदा सुरक्षित रहोस । नेपाली संस्कृति प्रकृतिको सौंदर्यमा छ । यस्तो अचम्मको सौंदर्य, लोभलाग्दो नेपाल।
दिन भरिको काम को थकाइ हाल मलेसिया देखि हेर्दै छु परदेश मा बसेर अति सुन्दर आफ्नो नेपाल को रमणीय ठाउँ हेर्न पाउँदा खुसी लाग्छ धन्यवाद हजुर हरुलाइ 🙏🙏🙏🙏कुनै दिन मौका मिले मा हाम्रो बाके तिर आउनु होला म सम्पुर्ण ठाउँ घुमाइदिने छु जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो ठाउँ अर्को भागको प्रतीक्षामा छु यो ठाउँ घुम्न नपुगे पनि हेर्नै पर्ने ठाउँ हो जस्तो छ अर्को भागमा झन असाध्यै अदभूत दृश्य हरु हेर्न पाइला जस्तो छ ❤️🇳🇵धेरै धेरै माया छ सचिन दाइलाई कतार देखि रेगुरल हेर्छु हजुरको भिडियो हरु एकदमै राम्रो लाग्छ❤️👌🇳🇵
हेर्दा हेर्दै कति छिटो सकेछ भिडियो पत्तै पाइएन अति सुन्दर अति राम्रो नेपालको पर्यटक प्रवर्धनमा हाम्रो सचिन सरको पनि ठूलो हात छ हजुरलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मन्त्र मुग्ध बनाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै सुन्दर रोचक र कुनै महगो फ्लिम हेरे जस्तो सररर ।। पुर्बी ब्लुयुज - लाई नमस्कार !! मलाइ बिसेस चासो भनेको पापुङ्ग गुम्बाको एक जना बाल लामा गुरु लाइ रिम्पोचे को अबातर भनेर २०५२ - २०५५ साल तिर कहिले हो लिएर काठमांडू लागिइएको थियो , त्यसबारेमा केहि प्रकास पारेको भए सुन मा सुगन्ध हुने थियो । Virginia USA
नमस्कार सचीन जी हजुरको यो ठुलो उपाकर र्गनु भाएको छ हामी घर बसेर नेपाल को पुरातात्त्विक र रमाईलो ठाउॅ देख्न पाएका छौ हजुरहरुको टीमलाई धेरै धेरै धन्ने बाद
भौगोलिक दृष्टिकोणले दूर-दराज नै भए पनि प्राकृतिक सम्पदामा सम्पन्न हाम्रो जिल्ला को यसरी आफ्नो तर्फबाट पर्यटन प्रर्वद्धनमा जोड दिनुभएको मा सचिन सर र यहाँ को सम्पूर्ण टिमहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।
Thank you @purvi blues... 😢😭.. mero janma gau Mikwakhola.. i didnt got much time to explore these places. but now i feel like i am there, i am there with my belongings💙💙
अाँखा को पबित्र हेर्न मा जति मनमोहक छ तर यहाँ बस्ने स्थानीय हरुको भोगाई अत्यास लाग्दो र दर्दनाक नै हुन्छ जस्तै पस्चिम मा खप्तड् हेर्न मा जति सुन्दर र रमणिय छ हकिकत मा दुख उतिनै हुन्छ प्रकृतिक सुन्दरता त छदैछ त र खाने चरी अासिष ले बाँच्दो रहेनछ ! जति पनि रमणिय ठाउँ हरु भेटिन्छन् त्यहाँ खानेकुरा भेटिदैन भेटे पनि कमै मात्रमा भेटिने छ ! यहि छ बिडम्बना !!
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
पूर्वी ब्लूजलाई दार्जीलिङबाट मेरो हार्दिक अभिवादन। नेपाल स्वर्गभन्दा सुन्दर छ अवश्यै । प्राकृतिक रूपले सम्पन्न र सोझा सरल नेपालीहरू । प्रकृति नै सम्पदा हो र प्रकृतिको संरक्षण नै विकास हो । भौतिक विकास र सुविधाले प्रकृतिको विनाश नहोस । नेपालको यी प्राकृतिक सम्पदा सुरक्षित रहोस । नेपाली संस्कृति प्रकृतिको सौंदर्यमा छ । यस्तो अचम्मको सौंदर्य, लोभलाग्दो नेपाल।
Aaha kati ramro taplejung .thankyou patrakar brother .
kathale deko mitho tato pani❤
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै ।
😅😊
youtube.com/@dipsbantawa9085?si=qgpTEncL7YwnZwRX
प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाँउ 👌👌अति राम्रो video sachin sir👌👌❤️❤️
दिन भरिको काम को थकाइ हाल मलेसिया देखि हेर्दै छु
परदेश मा बसेर अति सुन्दर आफ्नो नेपाल को रमणीय ठाउँ हेर्न पाउँदा खुसी लाग्छ धन्यवाद हजुर हरुलाइ 🙏🙏🙏🙏कुनै दिन मौका मिले मा हाम्रो बाके तिर आउनु होला म सम्पुर्ण ठाउँ घुमाइदिने छु जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
❤म त हजुर को भिडियो को परखाइमा हुनछु परदेश मा भएपनी नेपाल को रमणिय स्थल हरु हेरन पाऊदा निकै खुशी लागछ धन्यबाद छ सचिन सर को टिमलाइ prem kc u ae 😊
नयाँ ठाँउ नयाँ भिदियोको पर्खाइमा हामी धन्यवाद सचिन दाजुको टिम्🙏
हजुर हरुको मिहेनत लाई सलाम छ❤🎉🎉
धेरै राम्रो ठाउँ अर्को भागको प्रतीक्षामा छु यो ठाउँ घुम्न नपुगे पनि हेर्नै पर्ने ठाउँ हो जस्तो छ अर्को भागमा झन असाध्यै अदभूत दृश्य हरु हेर्न पाइला जस्तो छ ❤️🇳🇵धेरै धेरै माया छ सचिन दाइलाई कतार देखि रेगुरल हेर्छु हजुरको भिडियो हरु एकदमै राम्रो लाग्छ❤️👌🇳🇵
पुर्बी ब्बूजलाई स्याङजाबाट नमस्कार छ सम्पुर्ण टिमका दाजुहृरलाई🙏🙏🙏
सबैले यस्तो भिडियोहरू हेरेर यो भिडियोलाई चाहिँ अझै प्रोत्साहन गरौँ अरु अरु नयाँ पनि हेर्न पाइयोस् है साथीहरु
हेर्दा हेर्दै कति छिटो सकेछ भिडियो पत्तै पाइएन अति सुन्दर अति राम्रो नेपालको पर्यटक प्रवर्धनमा हाम्रो सचिन सरको पनि ठूलो हात छ हजुरलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
मैले त पाटीहरुको कथामात्रै सुनेको छु तर अझपनि प्रयोगमै आउदै रहेछन ।धन्यवाद पुर्खाको चिनारीलाई.......
हजुर्लाइ सलाम टक्राउछु । हजुर ले गर्दा नेपाल हेर्न पाउनि अबसर मिलेको छ
हिमाली भेगको भ्लग नै मलाई हजुरको असाध्यै मनपर्छ।
सबै एपिसोड हरु कुरि-कुरि हेर्ने गर्छु-🙏🙏
जय=पुर्वी ब्लुज टिम्💖🙏🙏
प्रकृतीक सुन्दरताले भरिपूर्ण मेरो जन्मभुमि गाउँ हजुरहरुलाई धेरेै धेरै धन्यवाद 🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मन्त्र मुग्ध बनाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यी ठाउँहरुमा हामी कुन जुनीमा पुग्ने हो तै पनि पूर्वी ब्लूजले पुर्याएको छ मनै आनन्दित भए ।
यति सुन्दर मनै लाेब्याउने ठाउँ हरु हेर्नपाउदा धेरै खुसि लागाे तपाईं हरुलाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एकदमै राम्रो भिडियो ।
मलाइ त उत्कृष्ट लाग्यो ।
तपाई हरुलाइ पनि उत्कृष्ट लाग्नेछ ।
Kati ramro hamro desh purvi blues ko team lai dherai dherai dhanebad cha
यो च्यानल हेर्न लागे देखि कतै नगइकन नयाँ नयाँ ठाउँ हेर्न पाइएको छ ।।❤❤❤🇳🇵🇳🇵
सम्पूर्ण टिम सहित सचिन सर लाई धेरै धेरै धन्यबाद ❤❤🙏🙏🙏🙏🙏💐
मलाई हजुर को प्रतुती र बोल्ने शैली राम्रो लाग्छ स्पस्ट छ! यो भाग पनि अतिनै राम्रो लाग्यो♥️👍️🇳🇵
आहा ! नजिकको तिर्थ हेला भनेझैं आफ्नै ठाउँ यति राम्रो ❤
आहा स्वर्ग नै हो हाम्रो नेपाल ❤❤
रमाईलो भिडियो दोस्रो भागको पर्खाईमा छु र यो ठाउँमा जाने मेरो पनी चाहना छ।❤❤❤❤
घरमै बसेर नेपालका यति सुन्दर ठाउ हरु हेर्न पाइयो - टिमलाई हार्दिक बधाइ छ
सारै सुन्दर रोचक र कुनै महगो फ्लिम हेरे जस्तो सररर ।। पुर्बी ब्लुयुज - लाई नमस्कार !! मलाइ बिसेस चासो भनेको पापुङ्ग गुम्बाको एक जना बाल लामा गुरु लाइ रिम्पोचे को अबातर भनेर २०५२ - २०५५ साल तिर कहिले हो लिएर काठमांडू लागिइएको थियो , त्यसबारेमा केहि प्रकास पारेको भए सुन मा सुगन्ध हुने थियो । Virginia USA
मेराे पुर्ख्याउलि ठाउँ ताप्लेजुङ राम्राे लाग्याे भ्लग😊😊
हाम्रो श्वगँ भन्दापनि राम्रो गााउ देख्न पाइयो सचिन भाई लाई धेरै धेरै धन्यबाद
कती सुन्दर नेपाल ।
आहा हाम्रो नेपाल धर्तीकै स्वर्गहो ।
देश भक्त नेपालीहरूको नेपाल 🇳🇵
Asadhyai sundar
सचीन सर को काम प्रति मनै बाँट धन्यवाद 🙏
अत्यन्तै सुन्दर
नमस्कार सचीन जी हजुरको यो ठुलो उपाकर र्गनु भाएको छ हामी घर बसेर नेपाल को पुरातात्त्विक र रमाईलो ठाउॅ देख्न पाएका छौ हजुरहरुको टीमलाई धेरै धेरै धन्ने बाद
❤❤❤❤❤ अति सुन्दर दृश्य देख्न पायको मा हजुर लाई धेरै धेरै धन्यवाद छ
यो भिडियो नि पुरै हेरियो रमाइलो लाग्यो । धन्यवाद हजुरहरुको टिमलाई ❣️❣️🙏🙏🇳🇵🇳🇵
अति सुदर ठाउँ♥️नेपाल साच्चिकै स्वर्ग हो👍️समय को अभाब ले यो एक भाग पनि 3,दिन लगाएर हेरे र पूरा गरे🇳🇵♥️
सुन्दर ठाउंकाे रमाइलाे यात्राकाे मज्जाकाे शुरुवात।शुभकामना ।
नमस्कार सचिन सर साच्चै सुन्दर ठाउ नेपाल धन्यबाद सर लाइ नपुर् पनि देख्नु पाइयो।
ॐ शान्तिः नमस्ते सचिन ज्यु र सम्पुर्णमा धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि साथै नेपालको दूरदराजका दृश्य दुख सुख पिडालाई सबैको माझमा ल्याइदिएको !!!
नेपालको सुन्दर प्रकृतिको साथ तपाईंको अद्भुत ब्लग देखेर खुशी लाग्यो 😍😍
अति रमाइलो ठाउँ देखाउनु भयो भन्यबत
Vaiharu sarai ramra Sachin brother ❤❤❤❤❤❤🎉🎉🎉🎉
Laxmi sir Kai aaja bholi ❤❤❤❤
पुर्बिब्ल्युज हेर्न थाले पछि स्किप गर्न मन लापेपो❤अति interesting
भौगोलिक दृष्टिकोणले दूर-दराज नै भए पनि प्राकृतिक सम्पदामा सम्पन्न हाम्रो जिल्ला को यसरी आफ्नो तर्फबाट पर्यटन प्रर्वद्धनमा जोड दिनुभएको मा सचिन सर र यहाँ को सम्पूर्ण टिमहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।
हजुर हरुको टीम छुटिएको होर सर😊😊
यो मरुभूमिमा डिउटि गर्दै यस्तो लोभलाग्दो हरियाली ठाउँ हरु हेर्न पाउँदा डिउटी समय गको यादै नहुने धन्यवाद सम्पुर्ण टिमलाई
धेरै राम्रो
सारै राम्रो । धन्यबाद purvi Blues lai
dherai din paxi afno gau thau dekhda ra kati nadekheka thauharu pani dekhna pauda sarai khusi lagyo thank you purvi blues team❤❤❤
यो च्यानल मा आएपछि नेपालीको ठाउँमा पुग्न न पुगेपनि पुगेझै लाग्छ
Tashi delek nice video Purvi Blues team Dhanybat chha Sachin sir
एउटा कोठामा बसेर यति रोचक र मनमोहक ठाउको भ्रमण गराउनु भयो हार्दिक आभारि
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
Thanks for new interesting vlog.
धेरै सुन्दर हाम्रो नेपाल🇳🇵🇳🇵
हेर्दाहेर्दै पत्तै पाएन सकिएको कति मिठो भिडियो ।धन्यवाद हजुर हरु लाई।
बास्तबमा चार धाम चौरासी मन्दिर घुम्नु भन्दा नेपालका पर्यटकिय प्राकृतिक स्थानहरु घुमेर आनन्द लिनुको मज्जा नै धेरै उत्तम।Thanks Purvi Blues.
Oww amazing place! So natural and peaceful 👍❤
दिराई राम्रो छा हो
❤भिडियाेसग रमाउदै ❤
जानकारी को लागि धन्यवाद
म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर। हामीलाई यति सुन्दर अनि रमणिय ठाउँहरू देखाउनु भएको छ । म purvi blues कहिले आउँछ भनेर पर्खाइ मा बसेको हुन्छु
Beautiful flowers nd place ❤it
ati sundar taham herna paiyo hajur lai thank you sir
अति सुन्दर प्राकृतिक दृश्य अवलोकन गराउनु भएकोमा पुर्बी ब्लुजलाई हिर्दय देखि धन्यबाद छ।
धरान बाट पुर्बी बुल्ज को टिम लाई नमस्कार अनि धन्यवाद 🙏
कति राम्रो ठाउँ हजुर
Love from Birgunj parsa❤❤
Beautiful view and place.
धेरै धेरै धन्यबाद पुर्बी बुलुज टिम लाई
सार्है मन खायो यो पर्देशी भुमी खाडिमा बसेर त्यो नेपालको हरियाली हेर्दा ।
हजुर को भीडीयो हेर्दा मेरो ममली गाउँ थलङ्ग आज भन्दाँ२२,२५ बर्ष पहीला गएको यादँ दीलाई दीनु भो हजुर लाई धेरै२ धन्यवाद छ्🙏
अहा कति हेरिरहु जस्तो रोमान्टिक ठाउ ❤❤❤🌺🌺🌹
Taplejung mero Pani gauho singbuk vanera suna chai sunneko tr aaj dekhnu paiyo khusi lagyo❤❤🙏🙏
धन्यवाद सचिन भाई Manche न पूगने Thau ma pugera अरु हरु लाई खुशी दिनू भाको मा फेरी एक चोटि Dherai Dherai धन्यवाद। जय नेपाल
सारै रमाइलो 🎉🎉🎉🎉
मेरो जन्म्भुमी हान्देवा❤❤❤
सचिन जि धन्यबाद छ राम्रो गाईड गर्नुभएको मा❤❤
ससिन। भाइ धेरै धेरै धन्यवाद छ राम्रो राम्रो भिडियो हेन पायकोमा खुसी छौ घर बसि बसि हेर्न पायकोमा
I love you Purvi blues Team❤❤❤
नमस्कार ,म पनि चारआली देखि सिम्बुङ हुदै लोदेन को यात्रामा सँगै छु है सर यात्रा शुभ ,सहज र रमाइलो रहोस् :-चेन्नैबाट
अहिले सम्म हेरे को मध्य मा सबै भन्दा राम्रो लाग्यो
❤❤क्या दामी
Thank you @purvi blues... 😢😭.. mero janma gau Mikwakhola.. i didnt got much time to explore these places. but now i feel like i am there, i am there with my belongings💙💙
ताप्लेजुङ जिल्लाको लोदेन भन्ने ठाउको रमाईलो दृष्य देख्न पाइयो ।purviley blues बांट देख्न पाउला धेरैनै खुसी लागेकोछ ।
Nice🙏🙏
धेरै धेरै धन्यवाद दिन चाहन्छु यति राम्रो भिडियो हेर्न पाइयो❤❤❤❤❤
Yo video ekdam dami lgyo bro
कस्तो राम्रो👍️
Asadhe ramro lageo, Sachin jiw lai Dheray deray dhaneybad 🙏
अति सुन्दर भिडियो ❤❤
Very Nice video.
Watching from Bahrain 🇧🇭 hjurko parstuti dherai ramro lagxa npl ko purbi tarai dekhi liyara pahadko kunakapcha dekhi pahad himal sabai vuvagko hamro npl yati swarg jasto Sundar thauko hernay mauka dinu vayakoma purbi views lae dherai dherai maya ani thanks
मजा आउँछ तपाईको Videos हेर्दा love From Sikkim
Aati aati sundar ❤❤❤