राजु परियारले इन्द्रेणीकी कृष्णा बजगाई लाई यति पिडा दिएका रहेछन अतित सम्झेर राजु आफै रोए ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ก.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Raju_Pariyar_VS_Krishna_Bajagain_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 1.3K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  4 ปีที่แล้ว +162

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sabitamixtv1879
      @sabitamixtv1879 4 ปีที่แล้ว +9

      raju dai ani krishna bajagai ko dohori dhera ramro

    • @manjukhatri8773
      @manjukhatri8773 4 ปีที่แล้ว +4

      Thank you so much kreshna Dai aaja balla kerishnaa bahiniko Palo aayax

    • @shivapaudel1417
      @shivapaudel1417 4 ปีที่แล้ว +2

      Bro plz check this video 1 time❤❤! # Yo 14 years ko vai lai hami sab nepali le $support garnu parxa❤👇
      m.th-cam.com/video/QTatnST8pfA/w-d-xo.html
      #peace

    • @ratanabahadur6966
      @ratanabahadur6966 4 ปีที่แล้ว +5

      Raju dai Kishan bein all bests x good

    • @ysrnepalyoutubechannel2254
      @ysrnepalyoutubechannel2254 4 ปีที่แล้ว +8

      कृष्ण सबै चौतर्फी कला भएकी एक कुसल गायिका हुन तर ईन्दिणिले राम्रोसँग नचिनेको होकि जस्तो लाग्छ ! गाउन बजाउन ,हासाउन रुहाउन , अनुसासण भएकी असल कुशल कलाकार हुन सबै सामान गर्नु पर्छ यस्तो बहुप्रतिभाको खानी सबैमा पाईदैन् जो भाग्यमानी कृष्ण बजागाई छन सबै कलाले भरिपुर्ण !!

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 ปีที่แล้ว +273

    कृष्ण स्वर मात्रै होइन बजाउने हसाउने सबै कला भएकी बहुचर्चित गायिका हुन!
    कृष्ण सबै चौतर्फी कला भएकी एक कुसल गायिका हुन तर ईन्दिणिले राम्रोसँग नचिनेको होकि जस्तो लाग्छ ! गाउन बजाउन ,हासाउन रुहाउन , अनुसासण भएकी असल कुशल कलाकार हुन यस्तो बहुप्रतिभालाई सबैले सामान गर्नु पर्छ यस्तो बहुप्रतिभाको खानी सबैमा पाईदैन् जो भाग्यमानी कृष्ण बजागाई छन सबै कलाले भरिपुर्ण !!

    • @shobhanagurung7318
      @shobhanagurung7318 4 ปีที่แล้ว +5

      100 %sahi kura garnu bhayo 👍

    • @sabitatamang4179
      @sabitatamang4179 4 ปีที่แล้ว +18

      चिनेर त इन्द्रेणिले कहिल्यै साथ छोड्दैन जता जाँदानी साथ लान्छ।

    • @achyutmahat5027
      @achyutmahat5027 4 ปีที่แล้ว +5

      धेरै राम्रो कमेन्ट

    • @sitadadapopotamang8609
      @sitadadapopotamang8609 4 ปีที่แล้ว +5

      सैकुर गर्नु बयाे हजुरले

    • @chandrakalashakya4979
      @chandrakalashakya4979 4 ปีที่แล้ว +3

      Hajurle mero manko kura garnu vayo tara indreni le chai kasari chinena hajur batai dinus

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +207

    लौ कृष्ण दिदि र राजु दाइको फ्यान भएर होला पहिलो मै आज त चैट चैट चैट

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +321

    यो मिठो दोहोरि सबैले हेरेर Share गरिदिनुहुन अनुरोध गर्दछु।

    • @user-xx3os8rs1j
      @user-xx3os8rs1j 4 ปีที่แล้ว +1

      हेरीरहा छु हूर

    • @shivajiawishkar3481
      @shivajiawishkar3481 4 ปีที่แล้ว +2

      तपाईको पनि यस्तै लयमा गित सुन्ने धोको !!!

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 ปีที่แล้ว +4

      तपाईंको अनि कल्पना को दोहोरी सुन्ने धोको छ कहिले अाउला सुन्ने दिन

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 ปีที่แล้ว +2

      हजुर र टीका जिको दोहोरी सुन मन छ

    • @lokeshkhatri2660
      @lokeshkhatri2660 4 ปีที่แล้ว +1

      हेरि राको हो सर गुजरात को जुनागड बाट

  • @sabitatamang4179
    @sabitatamang4179 4 ปีที่แล้ว +99

    राजु दाईलाई लोकदोहोरिको महा गायक भन्दा हुन्छ है जस्तो बिपक्षी उस्तै शब्द प्रहार गर्ने कहिल्यै बिपक्षीलाई नपेल्ने नहोच्याउने।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +271

    इन्द्रेणी को कुनै पनि कार्यक्रम छैन होला कृस्ना बहिनी बिनाको ।कति सालिन कति अनुसासित कोइली को जस्तो स्वोर मधुर मुस्कान ।आहा कलाकार मा हुनु पर्ने सबै गुड छ कृस्ना बहिनिमा ।इन्द्रेणी ले कृस्ना बहिनिको लागि छुट्टै किसिमको सुबिधाको ब्यबस्था गरिदिनु पर्छ मेरो बिचार मा किनकी उनी नियमित सदस्य हुन इन्द्रेणी को ।जय इन्द्रेणी 🙏🙏🙏

    • @dhanakhatri6790
      @dhanakhatri6790 4 ปีที่แล้ว +2

      Mero Man ko kura garnnu vo Ratna ji

    • @munakapri4586
      @munakapri4586 4 ปีที่แล้ว +7

      एक दम चित्त बुझ्ने कमेन्ट हजुरको मेरो पनि सके कृष्णा दाइ मिलाउनु हुन्छ होला 🙏🙏

    • @shankarrawal7511
      @shankarrawal7511 4 ปีที่แล้ว +1

      Sahi vannu vo

    • @ashimaawaj3905
      @ashimaawaj3905 4 ปีที่แล้ว +1

      Good

    • @mitralimbu6876
      @mitralimbu6876 4 ปีที่แล้ว +7

      पक्कै पनि हरेक परिस्थितिमा जिम्मेवारी निभाउन सक्नु ठुलो कुरा हो,नत्र त अलिक नाम र दाम पाए पछि सब साइट लागि हाल्ने जमानामा

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +405

    लोक दोहोरी king राजु दादा अनि
    कृष्ण बजगाई को दोहोरी मनपर्ने
    दर्शक जति यता आउनुपर्‍यो है ✋😘

  • @narurokaofficial3431
    @narurokaofficial3431 4 ปีที่แล้ว +80

    अनुसासित गायिका कृष्ण बजगाइ धेरै चुरी फुरी नदेखाउने अरु सबै मै हुम भन्ने मात्र हुन गाउने तरिका आहा कति सरल छ

    • @mitralimbu6876
      @mitralimbu6876 4 ปีที่แล้ว +1

      यस्तै सालिन भएर नै पछि हुनु भको हो जस्तो लाग्छ।अरु जस्तो टडक चकड कहिले गर्नु हुन्न पनि,फेरि नियमित काममा पनि

    • @managarbuja7408
      @managarbuja7408 3 ปีที่แล้ว

      Exactly

  • @tarabahadurjargha7709
    @tarabahadurjargha7709 4 ปีที่แล้ว +64

    राजु परियार र कृष्ण बजगाई एउटा गित मा सहकार्य गरेको हेर्न मन छ।

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +54

    धेरै दिन पछि कृष्णा बजगाईं जी को मार्मीक गित र मिठो सोर ले सारै खुशी बनायो, इन्द्रेणी टिम को नम्बर 1, मा कृष्णा बजगाईं जय इन्द्रेणी

  • @anandalamichhane
    @anandalamichhane 4 ปีที่แล้ว +33

    वाह: कति गहकिलो सम्मान राजु दाइले दिनु भएको कृष्णा बजगाँई ज्यु प्रति ' मेरि देवी ' बास्तबमै कृष्णाको आजको यो प्रस्तुति अबिश्मरणीय बिशेष लाग्यो। प्रत्येक शब्द राजु जीको मुटुको गहिराइ सम्म पुगि मायालु भावमा जमिरहेको मह्शुस हुन्थ्यो। प्रगतिको पथमा अगाडि बढ्दै जानु। ❤️❤️❤️❤️🙏🙏

  • @durgakhanal5857
    @durgakhanal5857 4 ปีที่แล้ว +21

    राजु परियारले नहेपेर गायका आजका टुक्का र कृष्णा बज्गाई का मार्मिक शब्दले सार्है नै मन छोयो ।
    राजु भन्दानी ज्यादा कृष्णालाई बधाई दिन मन लाग्यो ।

  • @rajendragiri727
    @rajendragiri727 4 ปีที่แล้ว +39

    सारै मार्मिक धेरै पछी अँखा बाट आसु झर्‍यो कृश्नाना को मन ढुखेको रछ राजु जि 😭😭😭😭

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +83

    नमस्ते ईन्द्रेणी परिवार मा कृष्णा बैनी को मार्मिक गीत धेरै राम्रो लाग्यो बधाई छ

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว +31

    कृष्ण दिदिले सारै मार्मिक गित गाउनु हुन्छ अाज धेरै दिन पछि गाउनु भयो अतिनै मीठो गित

  • @jbthapa4433
    @jbthapa4433 4 ปีที่แล้ว +53

    आज धेरै आनान्द लिए । कृष्ण बजगाईको यति धेरै कला हुदाहुदै नि कहिले पनि पालो पाउदैनथ्यो बल्ल आज हेर्न पायो है।

  • @deafshcoo4134
    @deafshcoo4134 4 ปีที่แล้ว +71

    कृष्ण दाजु यी बज्रगाइ बहिनिलाइ Extra salary पनि दिनुपर्ने हो अबको दिनमा

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 ปีที่แล้ว +4

      Tyo kura hamro vanda ni krishna dai lai ramro sanga thaha xa hjr . krishna dai le kasai lai tala mathi gardaina sab bara bar hernu hunxa.

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +7

      @@sagarchhettri3295 बराबर कहाँ हुन्छ टीका सानुले महोत्सव तिर बाट नि कमाउँछिन इन्द्रेनी त्यति आउँदिनन।उसको आफ्नै गित च्यानल तिर ब्यस्त हुन्छिन

    • @dillirajpathaka381
      @dillirajpathaka381 4 ปีที่แล้ว

      Sahi kuro

    • @yambaral8250
      @yambaral8250 4 ปีที่แล้ว +1

      सहि कुरो यसमा इन्द्रेणि को ध्यान जाअोस

    • @mayatamang2275
      @mayatamang2275 4 ปีที่แล้ว +1

      एकदम सहि भन्नू भयो मित्र कृष सिस्को कला र इन्द्रेनीमा दिनु भएको बलिदानमा ध्यानाकर्षण जाओस् भन्ने मेरो पनि चहाना😘😘

  • @madankarki4028
    @madankarki4028 4 ปีที่แล้ว +159

    राजु परियार देखेर छिटो छिटो play गरेर हेर्ने कोको हुनुहुन्छ

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว +54

    दोहोरी को राजा राजु र कृष्ण बैनिको गीत सुन्नी धोको थियो आज पूरा भयो ! दुबैको स्वोर र शब्द उत्कृष्ट छ !लम्जुङ्ग्😘

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +76

    कति सालिन र मिजासिली कृष्णा बहिनी, स्वर पनि सुरिलो, सहयोगी मनहरु कृष्ण सर अनि इन्द्रेणी होल टिमलाई धेरै धन्यवाद, छ।।

  • @romeobravo1687
    @romeobravo1687 4 ปีที่แล้ว +24

    Indereni टीम को सबै भन्दा मौलीक, अनुशासित र मिठो स्वोरकी धनी कृष्णा बजगाइ !

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +79

    मैले धेरै समान गर्छु कृष्ण बजगाइ बहिनी लाई किन कि कहिले पनि आफ्नो काम लाई निर्न्तर्ता दिनु हुन्छु

  • @jayaram2015
    @jayaram2015 4 ปีที่แล้ว +20

    यो गित सुन्दा केही समय पहिला रबिन लामिछाने र अस्मिता डिसी ले इमेज लोक स्टारमा गाएको गितको झल्को आायो धन्यवाद राजु दाजु अनि कृष्णा दिदी 😍😍😍

    • @anilbhatta6184
      @anilbhatta6184 4 ปีที่แล้ว +1

      न खुसी छु न बिहे फाप्यो ।
      सिन्दुर हाल्ने बेलामा हात काप्यो ।।
      यो टुक्का धेरै फेमस थियो।

  • @dhirajgc5453
    @dhirajgc5453 4 ปีที่แล้ว +15

    मीठो स्वरका धनी राजु परियार र कृष्ण बजगाइ बहिनिलाइ धेरै धेरै धन्यवाद तपाइहरुको दोहोरिले मन छोयो

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +74

    सबैले टीका टीका टीका टीका टिका भन्छन आज बल्ल कृष्णाको महत्व बुझेछन।

    • @tararamdam2226
      @tararamdam2226 4 ปีที่แล้ว

      Kina hazu mn prdaena tika lae?sabae ko aafno aaffno pakkxe hunxa kirsna ko pani lakhau chahane xan ni🤗🤗🤗

    • @princeramdam8637
      @princeramdam8637 4 ปีที่แล้ว

      Kin hjur lai man parden ra?tika ko k galti ra tika lai darsak ly mageko po ho . Raju pariyar and Krishna bajhghai ko Akdam man chune geet x pargati ko kamna

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว

      sahi vannu vo daji

    • @gurungramkrishna1540
      @gurungramkrishna1540 3 ปีที่แล้ว

      when the other indreni singer saying to the song tika sanu never looking happy when she saying the song that time she looking happy other time she looking so unhappy.

    • @hirathapa4966
      @hirathapa4966 3 ปีที่แล้ว

      👍️👍️

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +89

    कृष्ण र राजु दाइको दोहोरी सुनेर सारै आनान्द आयो यसैगरी अगाडी बड्दै जानू होला कृष्ण बजगाइ बहिनि

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +41

    राजा राजु र मन छुने गीत गाउने कृष्णा को आजको प्रस्तुति बिशेष लाग्यो

    • @ashishsapkota4006
      @ashishsapkota4006 3 ปีที่แล้ว

      🙄🐗

    • @ashishsapkota4006
      @ashishsapkota4006 3 ปีที่แล้ว

      Pl)🐗

    • @suryaghimire4916
      @suryaghimire4916 3 ปีที่แล้ว

      कृष्णा रिमालजी हजुर नि गायन क्षेत्रमा आउनु पर्यो हौ😀😀

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +40

    आज मलाई अत्यान्तै खुशिलाग्यो किनकी इन्द्रेणीकि नियामित हिरोनी कृष्ण बजगाई बैनीले लोग गायकका महा नायक राजु परियार सँग गितगाको देख्दा मजा को आन्द आयो दुबै जनालाई बधाई तथा धन्यवाद छ कृष्ण सर कुष्ण बैनिलाई केही बोल्न दिनु थियो राजु सँग गितगाको खारेमा कृष्ण बैनिलाई बोल्नै दिनु भऐन किनकृष्ण बजगाई बैनीला अली हेपेको जस्तो भऐन र

  • @rajbatala6081
    @rajbatala6081 4 ปีที่แล้ว +18

    व्यबहार देखि हुन्थे म झसङ्ग ।सधैं आउथेउ बोलेनौ म सङ्ग । कृष्ण दिदी आँखा रसायो । कति मार्मिक शब्द 😂😂😂😂😂

  • @chandokilbahadur9185
    @chandokilbahadur9185 4 ปีที่แล้ว +25

    अाज धेरै पछि कृष्णा बजगाइ बहिनी काे गित सुन्न पाईयाे लक डाउन पछि काे पहिलाे दाेहाेरि सुन्दा अान्दअायाे साथ मा राजु परियार दाजु काे बयान गरि साध्या नै छैन मिस यु अल ईन्द्रेणि कलाकार अनि बाध्यबाधक सबै लाई ।जय गित जय संगित जय ईन्द्रेणि

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +46

    कुनै पनि दोहोरी र कुनै पनि सहयोग गरेको कार्यकर्म न छुटाइ हेर्न साथीहरू यता हाजिर हुम्त ल

  • @user-dk3ru9fh6m
    @user-dk3ru9fh6m 4 ปีที่แล้ว +21

    राजु दाइ कुरा यक दम सहि हो कृष्णा दिदी ले कहिलै इन्द्रनी छोडेको देखेको xaina नियमित इन्द्रनी को सदस्य हुनुहुन्छ उहाँ लाई म सलाम गर्छु

  • @user-dk3ru9fh6m
    @user-dk3ru9fh6m 4 ปีที่แล้ว +28

    धेरै दिन पछि कृष्णा दिदी दोहोरी सुन्न्न पाइयो झन तेसै मा आदनिय राजु दाइ सङग

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว +43

    आज धेरै दिन पछि कृष्णा बजगाई बैनी को गीत सुन्न पाऊदा सारैखुसी छु जय ईन्द्रेणी जय गीतसङगीत

  • @goldlifenepal3941
    @goldlifenepal3941 4 ปีที่แล้ว +45

    साच्चै आजको दोहोरीले मन नै छोयो।हजुरहरूलाई कस्तो लाग्यो ? राजु दाजुका फ्यान 🙋🙋

  • @rajchhantyal9806
    @rajchhantyal9806 4 ปีที่แล้ว +11

    मीठो स्वरकी धनि कृष्णा बजगाई साथै अनुशासित गायिका पनि हुन।

  • @roshanadhikari8120
    @roshanadhikari8120 4 ปีที่แล้ว +19

    कृष्ण बजगाई र राजु परियारकाे गित सारै राम्रो छ

  • @dilghartimagar600
    @dilghartimagar600 4 ปีที่แล้ว +25

    दामी लायो आज को गितको बिषय बस्तु!👌👌

    • @mohanneupane5705
      @mohanneupane5705 3 ปีที่แล้ว

      दामी लायाे अाज काे गितकाे बिषय बरतुा

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 ปีที่แล้ว +13

    धेरै दिनपछिआयो किष्ण दिदीको दोहोरी गित
    रमाईलो लाग्यो अनि राजु जिसंग जन उसै रमाईलो👌👌👌🙏🙏🙏 छ।

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +20

    धेरै पछि अायो कृस्ना बजगाईको गित

  • @user-vs6ib5qd5m
    @user-vs6ib5qd5m 4 ปีที่แล้ว +6

    आहा कती रमाईलो दोहरी तेसैमा सम्धुर स्वर का धनि लोक दोहरी का राजा राजु परियार र ईन्द्रेणी की गायिका कृष्णा बजगाई लाई मन पराउने जति यता हाजिर हुन होस । जय गित जय संगित 👇👇👇

  • @tekrajgurung6027
    @tekrajgurung6027 4 ปีที่แล้ว +53

    राजु परिवार सरका फ्यान यता आउनुस हाजिर लगाउनुस

  • @shreelalgurung6086
    @shreelalgurung6086 4 ปีที่แล้ว +17

    कृष्णा बहिनी लाई न्याय दिएको छ इन्द्रेणी ले

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +29

    धेरै पछि उसको नाम मा एउटा चिठ्ठी लेखे वाहा वहा असाध्यै मन छुने

    • @jivansunar3674
      @jivansunar3674 4 ปีที่แล้ว +1

      गोमा दिदी लाई इन्द्रेणी मा देख्न नपाइएको धेरै भयो कता हराउने भयो

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +2

      @@jivansunar3674 हजुर होर हिजोको इन्द्रेणी मा छु त हजुरले हेर्नु भएन?

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว

      @@jivansunar3674 नियमित हेर्नू नहुँदो रैछ था भैहाल्यो।

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว

      चिट्ठी नै पो दिदि

  • @madanneupane8828
    @madanneupane8828 4 ปีที่แล้ว +55

    कलाकिरानी कृष्णा बजगाइको आजबल्ल स्वर सुन्नपाइयो

  • @dhanrajirasaili5155
    @dhanrajirasaili5155 4 ปีที่แล้ว +93

    Raju is the KING of LoKDohOri.

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 4 ปีที่แล้ว +12

    आहा! अतिनै मन पर्ने गायक त्यसैमाथी मन पर्ने गीत्👌❤️🌺👏

  • @adhikariasmi7832
    @adhikariasmi7832 4 ปีที่แล้ว +8

    Best performance both of you 😍😍
    Krishna Didi kina ho ykdmm tk lagxa malai😍😍Raju pariyar dada king of dohori

  • @athahasagar4211
    @athahasagar4211 4 ปีที่แล้ว +18

    धेरै समयको प्रतिक्षा पछि आज बल्ल "भूमरीमा" भन्ने गीत सुन्न पाईयो ...I quite liked it..!!

  • @jayabohora
    @jayabohora 4 ปีที่แล้ว +29

    पुरुषोत्तम न्यौपाने लाई पनि ल्याउनु पर्यो

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +25

    कुष्ण बगाई दिजु लाई धन्यवाद छ

  • @jayakrishna1281
    @jayakrishna1281 4 ปีที่แล้ว +20

    अाजकाे दाेहारि अति उत्कृष्ट छ मन छाेयाे बदाईछ बरिस्ठ गायक राजुपरियार र कृष्ण बजागै बहिनिलाइ र इन्द्रेणि परिबारलाई

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 4 ปีที่แล้ว +48

    ⚘🧚‍♀️👌raju dai ra Krishna bajagai sor nai ramro 👌🧚‍♀️⚘

  • @yograjsubedi9166
    @yograjsubedi9166 4 ปีที่แล้ว +43

    म साउदि हेरिरहेको छु ।दिनमा एकदुई पटक हेर्न पाईन भने त त्याे दिनै अधुरो हुन्छ ।

    • @spain817
      @spain817 4 ปีที่แล้ว +2

      म पनि हाल कुबेत मा छु र्इन्देणी नहेरे भने त के बिर्सदै छु आज जस्तो लाग्छ किन

    • @padamkarki2676
      @padamkarki2676 4 ปีที่แล้ว

      Kalakar ta dherai chan tara raju yeuta Chan git sunda vanda raju le gauni vanda aananda aaucha

  • @sandeepabiral1141
    @sandeepabiral1141 4 ปีที่แล้ว +4

    फेरि राजु दाई र कृष्ण दिदी काे दाेहाेरी चाहियाे भन्ने काे काे हुनु हुन्छ ????

  • @bishnukanxa1544
    @bishnukanxa1544 4 ปีที่แล้ว +5

    राजु दाइ त किङ्ग नै हो तर कृष्ण को शब्द सारै मीठो लाग्यो स्वर पनि अति सुरिलो 👌👌👌🇶🇦🇶🇦🇶🇦🇳🇵🇳🇵🇳🇵

  • @sabinakarki9758
    @sabinakarki9758 4 ปีที่แล้ว +10

    Dami voice raju dai ra krishna dd ko yeti dami voice hait 7 choti sunda pani sunirahu lagyo

  • @santoshbanjara9643
    @santoshbanjara9643 4 ปีที่แล้ว +17

    अति मार्मिक धेरैको जीवन सङ्ग मेल खाने गीत

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 4 ปีที่แล้ว +6

    शालिनता, भद्र, मन्द मुस्कान, कृष्णा बैनी को, मिठा शब्दहरुले भरियका गित र कोईली को जस्तो स्वर लुकेको प्रतिभा छ कृष्णा बैनीमा, कृष्णा इन्द्रेणीको महान ठुलो गहना हुँन् मलाई उनी सारै मन पर्छ । राजु भाइ त दोहोरीको राजा नै के बयान गरौँ । आजको दोहोरीमा एथार्थ पोख्नु भएको छ कृष्णाले ।
    GOD BLESS YOU ALL INDRENI FAMILY

  • @gyanupandit4807
    @gyanupandit4807 4 ปีที่แล้ว +8

    अाज त कृष्ण बहिनिले कति राम्राे खुलेर गाउनु भाे हुन त गितकाे भाका पनि उस्तै राम्राे थियाे राजु दाई जस्तेा सिनियर कलाकारसँग गाउनु भनेकेा पनि चानचुने कुरा हैन नि अति राम्राे छ बहिनी भबिष्यमा चर्तित कलाकार बन्नु पर्छ बहिनी मेराे शुभकामा छ हजुरलाई अति राम्राे शब्ध प्रयाेग गर्नु भकाे छ अति मन पर्याे राम्राे छ यकदम

  • @user-yr8yd1cd6e
    @user-yr8yd1cd6e 4 ปีที่แล้ว +13

    दुबै जना लाई मेरो तर्फ बाट सलाम छ 🙏🙏🙏

  • @yambahadur8313
    @yambahadur8313 4 ปีที่แล้ว +18

    नमस्कार सबै टिमलाई राजु दाइ किस्न बज्रागाई मिसईउ

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 4 ปีที่แล้ว +2

    राजु दाजु लम्जुङे काे फ्यान हरू हाँजिर हाैँ।

  • @khadkamenuka3078
    @khadkamenuka3078 4 ปีที่แล้ว +1

    कति सुनिरहु लाग्ने दोहोरी वाह कृष्णा बहिनी र राजु दाइ कति अनुशासित कलाकार कृष्णा बहिनी

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 ปีที่แล้ว +13

    🌹🌹बबाल छ है दुबै को स्वर आहा रमाईलो छ 👈️

  • @srikrishna3316
    @srikrishna3316 4 ปีที่แล้ว +47

    यति राम्रो प्रतिभा भयकी कृष्ण बजगाइ लाई इन्देणीले पछि पारेर राखेको छ!मेरो ख्यालमा खिमा रोका टीका सानू फिक्का लाग्छ्न इनको अगाडि

    • @rupakray8245
      @rupakray8245 4 ปีที่แล้ว

      Khima ta tori honi

    • @krishnakunwar1155
      @krishnakunwar1155 3 ปีที่แล้ว

      Sahi kuro hajur krishna sister lai pachaadi naipaareko xa plz uhako partivako kadar hos

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว +4

    आहा कती मार्मिक गीत त्यही माथी यती हाई रेन्ज काे गीत कती सजिलै संग गाउनु भयो
    राजु दादा कृष्ण दिदी अती राम्रो मनै छोयो

  • @ramkajibk7700
    @ramkajibk7700 4 ปีที่แล้ว +2

    अहिलेसम्म काे राम्रो दाेहाेरि गित , साहै राम्रो छ।

  • @user-tx4nk9wz7w
    @user-tx4nk9wz7w 4 ปีที่แล้ว +23

    मलाई साह्रै अन पर्ने सब्द अनि लय

  • @tilakdahal7314
    @tilakdahal7314 4 ปีที่แล้ว +7

    राजु परिवार जति सबै कलाकार लाई समान महत्त्व दिने गरौं उहाँको माहान्ता लाई सलाम। कृष्ण बजगाइ लाई बधाई ।

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +1

    आज त बल्ल कृष्णा बजगाईं र राजु परियार को दोहरी सुनेर खुसी हुने को को हुनुहुन्छ । मत खाना बनाउदै हेर्दैछु 🌺🌺 जय इन्द्रेणी जय गीत 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +9

    मत राजु दाइ को ठूलो fan हो 💪❣️❣️

  • @naranaryal5124
    @naranaryal5124 4 ปีที่แล้ว +10

    लोक दोहोरी का बास्सा राजु परीयर र ।
    कृष्ण बज्काइ को कति मीठो दोहोरी ।
    जय होश इन्द्रेणी टीम लाई साथै आयुसा ।नानीलाई माया ।

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 4 ปีที่แล้ว +6

    समुन्द्र सागर जस्तै निर्मल निस्चल लगातार बगी रहने आफ्नै बेगमा, न उत्तर चडाब, न तछाड मछाड गर्दै अगाडी बड्ने, न चिप्लो चाप्लुसे दल्न जानेको, अत्यन्तै भलाद्मी कृष्णा बैनी, इन्द्रेणीको गजुर नै हो कृष्णा बजगाईं ।
    GOD BLESS YOU ALL INDRENI FAMILY

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 ปีที่แล้ว +3

    वाह अाज सम्म कै कडा दाेहाेरि सुमधुर साेरका धनी राजू परियार उस्तै राम्रो अावाजकि धनी कृष्ण बज्गाई बधाई छ

  • @lekhnath4663
    @lekhnath4663 4 ปีที่แล้ว +1

    राजु दाजु को शब्द कति राम्रो हुन्छके अनि कृष्ण बहिनिको दोहोरिमा आजसम्मकै उत्तम छ अनि छोरिको नाचो उस्तै

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 ปีที่แล้ว +7

    ईन्द्रेणी कि सबै भन्दा ईमान्दार गाईका कलाकार कृष्णा बझागाई बुनु ,अझै आज त राजु सर संग को यति मीठो दोहोरी गित सुन्न पाउँदा अति खुशी लाग्यो।

  • @lbsaud6710
    @lbsaud6710 4 ปีที่แล้ว +9

    सारै मिठो दोहोरी 🙏🙏

  • @manbahadur4888
    @manbahadur4888 4 ปีที่แล้ว +4

    ईन्रणी मा आज सम्म यो भन्दा राम्रो र मार्मिक गीत र शब्द चयन धेरै राम्रो त्यसको लागि धेरै धेरै धन्यवाद छ ।

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 ปีที่แล้ว +6

    राजु परिवार र कृण्णा बजगाई को फेनहरु जति यता हाजिर गरम है ।🤚🖐️✋🤘🤳

  • @younikxettri1502
    @younikxettri1502 4 ปีที่แล้ว +13

    Yek palt Raju sir ko family sabai इन्द्रेणी मा लेरा आउनु पर्यो के

  • @suzonlama5678
    @suzonlama5678 4 ปีที่แล้ว +10

    Saharai marmik geet gaunu vayo krisna bahinile dhanyabadx

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว

    सर्वप्रथम त इन्द्रेणी टिम को जय जय होस् आज राजु र कृष्ण बजगाॅइ बैनी को दोहोरी कति मिठो कोइली को जस्तो आवाज जति सुन्यो उत्ती नै सुनौ सुनौ लागि रहन्छ धन्यवाद छ 👌👌🌹🌹🌷🌷👏👏

  • @bashantresmi1975
    @bashantresmi1975 4 ปีที่แล้ว

    धेरै मजा आयो आज त हार्दिक सम्मान राजु दाइ कृष्ण दाइ र कृष्ण दिदी मा 🙏🙏🙏🙏

  • @zeropoint8728
    @zeropoint8728 4 ปีที่แล้ว +21

    गायिका लाई मनै देखि नमन । सभ्य र राम्रो गित

  • @nju400
    @nju400 4 ปีที่แล้ว +14

    Krishnaa dd ko kina dohori aayena bhandai thiye balla aayo🙏🏾🙏🏾🙏🏾🙏🏾 sundaa aananda laagyo😍🙏🏾

    • @sureshshahi3036
      @sureshshahi3036 4 ปีที่แล้ว +2

      krishna sis ra raju dai ko ati marmik geet

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว

    आहा कति मार्मिक गित राजु र कृष्णा बजगाई को जय गित जय संगीत जय जय इन्द्रेणी

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 ปีที่แล้ว

    राजु दाजु र कृष्ण बैनी को अतिनै मिठो स्वरमा रहेको गित सुनेर मनै आनन्द भयो

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +11

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 ปีที่แล้ว +7

    कृष्ण बैनी इन्द्रेणी को सान हुन सबै दुखी पीडित हरु ले धन्यबाद पनि नदिदा दुख लाग्छ किनकी दुखी पीडित का गीत सिर्जना गरेर गाइदिन्छिन इन्द्रेणी ले पनि विशेष बिसेस्ता दिनु पर्छ भन्ने लाग्छ।

  • @ratnabk8850
    @ratnabk8850 4 ปีที่แล้ว +10

    अति सुन्दर अाजकाे कार्यक्रम सलाम छ सम्पूर्ण टिम लाई🙏

  • @tikakarki114
    @tikakarki114 4 ปีที่แล้ว +14

    Malie man parna kisna Sistar 🙏🙏🙏🙏❤️❤️❤️❤️ane Raju dai

  • @laxmimagar6908
    @laxmimagar6908 4 ปีที่แล้ว +15

    Sarai ramro sor xa
    Dubae janako
    🙏❤️👌

  • @sabitrathapa4120
    @sabitrathapa4120 4 ปีที่แล้ว +10

    Wow raju daju ko geet gaune saile kasto really pida ma duber aagunu hunxa

  • @xettrikto6361
    @xettrikto6361 4 ปีที่แล้ว +1

    राजु परियार दाेहाेरिकाे राजानै हुनुहुन्छ राजु दाईकाे दाेहाेरि गित जति हेर्याे तेति हेरन मन लाग्छ सलाम छ राजु दाईलाई हामी दर्सकलाई खुसि पारि रहनु भाछ राजु दाईकाे दाेहाेरि मन परने जत्ति यता हाजिर गरौ त👍️👍️👍️❤️❤️❤️🇳🇵🇳🇵

  • @sukramgurung797
    @sukramgurung797 4 ปีที่แล้ว +4

    अाहा मजा अाउछ यस्तै भावुक लाेकदाेहाेरी गीत्हरू सुन्दा सम्मान् व्यक्त गर्दछाै सम्पुर्ण कलाकार ज्युहरू प्रती

  • @chandokilbahadur9185
    @chandokilbahadur9185 4 ปีที่แล้ว +33

    राजु परियार र कृष्णा बजगाई लाई मन पराउने यता हाजिर गरम है।

  • @dolrajbhattrarai1892
    @dolrajbhattrarai1892 4 ปีที่แล้ว +13

    Raju is the great kalakar 🙏

  • @Ambika1674
    @Ambika1674 4 ปีที่แล้ว +2

    सलुट छ राजु दादा र कृस्णा दिज्जु दुबैजनालइ साथै इन्द्रेणी परिबवार सबैमा नमस्कात🙏🙏❤️🌹🌷

  • @chandrakalakhatrikhatri2834
    @chandrakalakhatrikhatri2834 4 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ गीत राजु दाजु को र किन दिदी को🙏🌹🙏👈