छत्र शाही र कृष्णा बजगाइलाई बिहे नहुदै छोरा छोरी कस्ता होलान् भन्ने चिन्ता । ०७६.०२.१४ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ค. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Chhatra_Shahi_Vs_Krishna_Bajagain
  • บันเทิง

ความคิดเห็น • 1.3K

  • @EpicNepal
    @EpicNepal 5 ปีที่แล้ว +309

    बाफ्रे कोको लाइ बबाल दामि लाग्यो दोहोरि ????!

    • @bindushrestha6099
      @bindushrestha6099 5 ปีที่แล้ว +3

      मलाई पनि अत्यन्तै रमाइलो लाग्यो

    • @tikaramrijal7182
      @tikaramrijal7182 5 ปีที่แล้ว +1

      मलाई धेरै रमाइलो लागि राछ अाज अाहा कति रमाइलो

    • @narayanban8949
      @narayanban8949 5 ปีที่แล้ว +1

      मलाइ पनि ।।

    • @narayanban8949
      @narayanban8949 5 ปีที่แล้ว +1

      मैले त धेरैदिन देखि छत्रशाही लाई मौका दिन पर्यो भनेर कमेन्ट गरिराथे ।।।

    • @pramilabasnet502
      @pramilabasnet502 5 ปีที่แล้ว +2

      Ma pani xu hai

  • @Gaaubeshichannel
    @Gaaubeshichannel 5 ปีที่แล้ว +41

    उचाइ मात्र सानो तर प्रतिभा र कलाले धेरै माथी अग्लो हो छत्र शाही

  • @shivasharma2039
    @shivasharma2039 5 ปีที่แล้ว +27

    अली दोहोरि कम भयो अलि लमु बनुउनु
    कृष्णा दाई खास छात्र सँगको दोहोरि मालाई
    अतिनै मन पर्छ। miss you all indrni family

  • @chhabilalnepal9643
    @chhabilalnepal9643 5 ปีที่แล้ว +25

    छत्र शाही को गीत पनि राम्रो नांच त झनै राम्रो,कृष्ण बझगाइ त झनै राम्री कमेडि पनि राम्रो,सारङ्गी पनि राम्रो बजाउने।

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +104

    आबको इन्द्रेनी मा खगेन्द्र भाईको भिडियो पनि बनाएर राख्नु पर्छ भन्ने को को सहमत हुनुहुन्छ

    • @hemantakunwar4312
      @hemantakunwar4312 5 ปีที่แล้ว +1

      हामी सबै जना दिदि

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว +1

      सहमत

    • @binodgharti2229
      @binodgharti2229 5 ปีที่แล้ว +1

      @ Goma Bhandari दिदी दर्शन नमस्ते सन्चै आरमै हुनुहुन्छ एक दुमसम्मले हेर्ने धोको छनी दिदी हजुर 😎😎😎😎😎😎

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 ปีที่แล้ว +1

      सहि कुरा दिदी मैले पहिला नि कमेन्ट् मा लेखेको खै हेर्ना भ्याउनु भएना होला

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว +1

      मैले धेरै पहिले देखि सुन्न खोजिरहेको हो,कृष्ण दाजुले किन समय दिनुभाको छैन कुन्नि?हरेक विधामा पोख्त खगेन्द्र सर

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +93

    अाज बल्ल सुन्नपायो किष्ण दिदी अनि छत्र जि दोहोरी धेरै राम्रो छ कति रमाइलो अाज अाहा

    • @bishankc7460
      @bishankc7460 5 ปีที่แล้ว +2

      balla aaja sunna paiyo krisna bajagaiko surilo aawaj balla lok gitle khojeko sor krisna bajagaiko matra x indreni .comma ani indreni samaj . Comma krisna bajagaiko thauma aruko sor niuna x hai krisna daju kina ho yesto ramro sor kala vaki gaikalai git gauna nadie basalni madal bajauna janni sarangini bajauna ani sorki pani dhani matra 1 ahile samna sabaile dekheki krisna bajagai hun krisna bajagaiko thauma aru sabai fika hun tesaile arko choti dekhi krisna bajagailai git, dohari gauna lagaunu hola dhanyabad indreni. Com lai.

    • @minbahadurqatar1328
      @minbahadurqatar1328 5 ปีที่แล้ว

      Krishna bajgai ta khattra po rahixan ta dhanne bad chhatra sahi lai ni safalta Ko Suva kamana khattra khattra dailak kati ramailo xa hi god bless us you too

    • @minbahadurqatar1328
      @minbahadurqatar1328 5 ปีที่แล้ว

      INDRENI TEAM KRISHNA kadel dherai Dherai safaltako Suva kamana xa hajur lai ra team sabai lai astai ramailo ma ghumna dulna pugos vaga wanle purauon la

  • @Bijaybudhamagar
    @Bijaybudhamagar 5 ปีที่แล้ว +9

    छत्र भाईको जतारो पनि सारै मन पर्यो धेरै रमाइलो लाग्यो🌺🌺🌺🌺🌿🌿🌿🌿🌿🌷

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 5 ปีที่แล้ว +38

    दोहोरी त यसतो पो हो त छत्र भाईको कलालाई सलाम छ अनि इन्द्रेणीलाई सत कर्मका लागि शुभकामना सधै अघि बढनु होला

  • @padamranamagar9039
    @padamranamagar9039 5 ปีที่แล้ว +125

    यस्तो हँसाउने भाइ बहिनी को कलाकारिता लाई सम्मान छ । ईन्द्रेणी को जय होस् ।

  • @himbahadur3621
    @himbahadur3621 5 ปีที่แล้ว +43

    छत्र शाही र कृष्णा बजगाइकाे दाेहाेरी खतरा छ ।

  • @janak6123
    @janak6123 5 ปีที่แล้ว +23

    कति छिटो सकीएको सारै राम्रो
    अनिअरुको गीत मा टिका रानी खुलेर हासेको पहिलो होला नत्र आफ्नो मा मात्र रमाउने टिका आज चाही खुलेको देखियो

  • @ramsingh-ub2mr
    @ramsingh-ub2mr 5 ปีที่แล้ว +24

    छत्र साहिले पनि दामि गउदा रैछ सरै मन पर्याे सफलताको सुभकामना

  • @sureshtiruwa9453
    @sureshtiruwa9453 5 ปีที่แล้ว +155

    छत्र दाइ मान्छे सानो भयपनि आट त छ के 💕💕💕💕

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +160

    छ्त्र ले झतारो त बबाल दिने के बबाल मन पर्छ हो कति हास्नु हो हास्ने जति को को हुनुहुन्छ

  • @omthakuri754
    @omthakuri754 5 ปีที่แล้ว +29

    हाम्रा कर्णालीका गाएक छ्त्र दाजुलाई अर्को वर्ष डोल्पाको यार्चागुम्बा महोत्सबमा लग्नै पर्ने देखियो । I enjoyed a lot. Thanks Indreni.

  • @birendrarokaya4241
    @birendrarokaya4241 5 ปีที่แล้ว +10

    क्या रमाइलो अनि कडा कडा शव्द हरु प्रहार गरेको ,सारै राम्रो लाग्यो मलाई । अग्रिम बधाई अनि शुभकामना ।

  • @khushilama33
    @khushilama33 5 ปีที่แล้ว +47

    खतरा छ छत्र दाइको टुक्का जोडी पनि मिल्छ भविष्य कै जोडी बन्नु भए झन राम्रो हुन्थ्यो 👌👌

    • @onom9540
      @onom9540 5 ปีที่แล้ว

      भविष्यमा कृष्णा त मेरो😋😋

    • @khushilama33
      @khushilama33 5 ปีที่แล้ว

      @@onom9540 ussss 😀😀😀

    • @onom9540
      @onom9540 5 ปีที่แล้ว

      @@khushilama33 😂🤣😂🤣

    • @mahabirtgn.9066
      @mahabirtgn.9066 5 ปีที่แล้ว

      kisnako ta bihe vaisakyo ta geeta ma matrai ho😆😆😆 bihe garnee?

    • @khushilama33
      @khushilama33 5 ปีที่แล้ว +1

      @@mahabirtgn.9066 haamlai thaha xa

  • @krishnabc3804
    @krishnabc3804 5 ปีที่แล้ว +120

    छत्र शाही डेउडा गीत लगायत दोहोरी गाउनामा पनि खप्पिस हुनुहुन्छ सफलताको शुभकामना

    • @soniyasain7281
      @soniyasain7281 4 ปีที่แล้ว +1

      Chhatra Shahi boatman pachamalai Chhatra Shahi ko dher Munh per Malai Chhatra Shahi ko Mohan pachamalai Dohori geet Chhatra Shahi ko Dohori geet

    • @soniyasain7281
      @soniyasain7281 4 ปีที่แล้ว

      Ban ko Karyalay Ban ko

    • @soniyasain7281
      @soniyasain7281 4 ปีที่แล้ว

      Mukesh Shahi thakuri Delhi

    • @dbchhetrichhetri5321
      @dbchhetrichhetri5321 2 ปีที่แล้ว

      @@soniyasain7281 .

  • @bishalbohara511
    @bishalbohara511 5 ปีที่แล้ว +8

    छत्र शाहिकाे गितलाई मन पराउने हाजिर गर्नुत

  • @anupamkc9373
    @anupamkc9373 5 ปีที่แล้ว +6

    मनपरेरै हो इन्द्रेणीसंगै रमाउने सारै राम्रो लाग्यो 😍😍😍

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 ปีที่แล้ว +79

    नाच्ने बहिनी सारै राम्री छन हो नाच पनि उत्तिकै राम्रो।

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +3

      Tqqq daju

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว +1

      @@SampriyaKhadka , आज त सानो बाबु हो या नानीलाई तिम्रो नाच धेरै मन परेछ । तिम्ले नाच्न छोडेपछि तिमी नजिक गएर नाच्न अनुरोध गरेको धेरै मन पर्‌यो ।💟💟👍👍👌👌

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      @@premierworld6275 tqq so much..😍

  • @sanubk9959
    @sanubk9959 5 ปีที่แล้ว +124

    छत्र र कृष्ण बजगाइ ले बिवाह गरेको हेर्न आतुर छु म

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 5 ปีที่แล้ว +3

    ईन्द्रेणीको हिरो छत्र अनि कृण्णा , वाउ दोहोरी ।

  • @bishalbohara511
    @bishalbohara511 5 ปีที่แล้ว +6

    याे गितलाई पाँच चाेटि हेर्न जति हाजिर गर्तम

  • @khushilama33
    @khushilama33 5 ปีที่แล้ว +26

    Wow kati मिठो भाका डल्ले दाई र डल्ली दि सारै रमाइलो लाग्यो आज😀😀 😍😍😍

    • @dhaulagiriofficial6654
      @dhaulagiriofficial6654 5 ปีที่แล้ว

      उम के लास्तै रमाइलो बबाल होदोरी...

    • @prakashhariyali1200
      @prakashhariyali1200 5 ปีที่แล้ว

      Khushi Lama हो है काली 😀

    • @mahabirtgn.9066
      @mahabirtgn.9066 5 ปีที่แล้ว

      Same kya babl kada k hai😆😆

    • @rajeshuprety1549
      @rajeshuprety1549 5 ปีที่แล้ว

      Hor hjr😍😍😍

  • @kumarramtel132
    @kumarramtel132 5 ปีที่แล้ว +371

    #Indreni.com नेपाल बाहिरबाट हेर्ने कति जना हुनुहुन्छ।।कृपया मेरो channel subscribe गरिदिनुहोला म पनि back गर्छु।।

  • @mangalsing9043
    @mangalsing9043 5 ปีที่แล้ว +15

    केपि खनालको सिम्मा कहिलेइनी लक नलागोस उहाले गरेको समाजसेवा माथी मेरो सलुट अनि सलाम छ उहाको अजैइ उतर उत्तर प्रगतिको कामना गर्दछु धन्नेबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madhurajpokhrel4083
    @madhurajpokhrel4083 5 ปีที่แล้ว +2

    चुड्के दोहोरी सुन्न मन थीयाे आज मजा आयो

  • @yadapsapkota4701
    @yadapsapkota4701 5 ปีที่แล้ว +44

    छ्त्र र कृष्ण को जोडि हेर्नु को को आतुर हुनुछ

    • @chhatrakc36
      @chhatrakc36 5 ปีที่แล้ว

      Sudip Karki Himalnepal

  • @PIJNAS10
    @PIJNAS10 5 ปีที่แล้ว +78

    छत्र र टीका सानू को दोहोरी हेर्न आतुर छौ

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +6

    अत्यन्तै उत्कृष्ट कार्यक्रम ABC इन्द्रेणी नियेमित हेर्ने जति यता हाजिर गरौं त साथीहरू ✋✋🙋‍♀️🙋‍♀️🙏🙏🇳🇵🇳🇵

  • @upendrabista2035
    @upendrabista2035 5 ปีที่แล้ว +12

    छत्र साइर कीरीस्ना बजगाइ लाइ अझ पनी
    इन्णेणी दोहोरीमा गराइ दीनमा अझै आनन्द आउथो होला ह इ साइजी

  • @baburamtamang4822
    @baburamtamang4822 5 ปีที่แล้ว +11

    लु बधाई छ छत्र शाही र कृष्ण बजगाईं बहिनीलाई ।

  • @birmalthapa3516
    @birmalthapa3516 5 ปีที่แล้ว +43

    आजको डल्ला डल्लिको दोहोरी लास्टै दामि छ हौ

    • @chokbahadur899
      @chokbahadur899 5 ปีที่แล้ว

      मलाई त गाउँ घर तीरको बिहामा रोडि बसेको याद आयो धेरै रमैलो भयो सुनदा खेरि हाल म k a s रैहिमा भने ठाउँ बाट

  • @mangalsing9043
    @mangalsing9043 5 ปีที่แล้ว +21

    कृपया द्रसोक श्रोताहरु हाम्रो इन्द्रेणी समाजलाइ (लाइक)👌कमेन्ट र सस्क्राइब गर्न कतिनी कन्जुसेइ नगरीदिनु धन्नेबाद
    आजको दोरिनी एकदमइ रमाइलो रैछ

  • @Meenagarbuja
    @Meenagarbuja 5 ปีที่แล้ว +5

    अाहा कति रमाइलो गित छत्र र कृष्ण बहिनी काे जाेडी पनि सुहाउने अाहा

  • @karnanepali5691
    @karnanepali5691 5 ปีที่แล้ว +24

    हैट लास्टै रमाईलो भयो ।।
    साउदी बाट हेर्दै

  • @dipeshthagunna5100
    @dipeshthagunna5100 5 ปีที่แล้ว +114

    दिदि को नाच मन पराउने कोको हो येता हाजिर गर छिटो अलि बढि र राम्रोसँग देखाउन माग गर्नु परो

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว

      Tqqqq so much vai😍

    • @laxumagar9512
      @laxumagar9512 5 ปีที่แล้ว +1

      ✋😉

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      @@laxumagar9512 😍

    • @dipeshthagunna5100
      @dipeshthagunna5100 5 ปีที่แล้ว +1

      होनी दिदि तपाईंको नाच एक दम मन पर्छ मलाई

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว

      @@dipeshthagunna5100 thank u babu😊

  • @milansinghthakuri8590
    @milansinghthakuri8590 5 ปีที่แล้ว +7

    छत्र साही र कृष्ण बजगाइ को जोडी हिट हुन्छ भन्ने यता हाजिर

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +1

    धेरै धन्यबाद छ बैनी कृष्ण र छत्र भाइ लाई मिठो गाउनु भयो।

  • @samberkhatri2344
    @samberkhatri2344 5 ปีที่แล้ว +73

    इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने मित्रहरू सबै यता हाजिर हुनुपर्यो डल्ला डल्ली को अति नै राम्रो दोहोरी भिडन्त हेर्नलाई ।।।

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 5 ปีที่แล้ว +47

    आहा कति रमाइलो भाको बराई डल्ला डल्लि को दोहोरि सुन्दात लागेको निन्द्रा पनि भाग्यो कति हास्नु हजुरहरुलाई बदाई छ अझैं धेरै प्रगति हुदै जावस जय जय गित संगित जय जय इन्द्रेणी

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 ปีที่แล้ว

      जय हो भाइ को पनि जय हो

  • @gangamayarana9827
    @gangamayarana9827 4 ปีที่แล้ว +5

    Kati hasnu geet sunera dherai ramailo x indreni ma 🤣🤣🇳🇵🇦🇪🙏🙏🙏

  • @indrarokaya2634
    @indrarokaya2634 5 ปีที่แล้ว +3

    यो डल्ले डल्ली को जोडी मन्पराउने जति येता हजिर गरम त लु🌹🌹

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 ปีที่แล้ว +16

    जे होस राम्रो छ क्षत्र र कृष्ण को कला र गला लाई सम्मान छ मेरो

  • @birendrakhadkasapna1252
    @birendrakhadkasapna1252 5 ปีที่แล้ว +18

    ल त छ्त्र शाही को पनि दमदार दोहरी हेर्न पाइयो खुसी लाग्यो

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +7

    छत्रको दोहोरी गितले फिदा बनायो।मान्नुपर्छ इन्द्रेणीले यती राम्रो प्रतिभा पाउनु।सबैलाई शुभकामना आगामी दिनका लागी 🌹🌹

    • @narayansubedi5748
      @narayansubedi5748 2 ปีที่แล้ว

      भचघुझँझुझ्यहभन्नजककज्झाज्ज्ज्ज्ज्ज्ज

  • @shivamagar8288
    @shivamagar8288 5 ปีที่แล้ว +7

    🙏🙏बबाल छहै दोहोरी त छत्र ब्रो र किर्ष्णा सिस्तर को अति राम्रो मैलेत देरै चोती हेरियो ,👏👏👌👌♥️

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 ปีที่แล้ว +18

    अह सम्पृया बहिनी को नाच कति राम्रो सम्पूर्ण मा नमस्कार !!!

    • @prakashnepali1922
      @prakashnepali1922 5 ปีที่แล้ว

      Yes bro but पुरै नदेखाउने चलन इन्द्रेणीको दुख लाग्छ

  • @EpicNepal
    @EpicNepal 5 ปีที่แล้ว +17

    ल हजुर। सबैलाइ नमस्कार फुल भिडियो हेर्नुहोस है

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +8

    अाहा सारै राम्राे घम्सा घम्शी सारै मजा लाग्याे 2 janalai nai best of luck,,😃😃😃 kada xn hai

  • @laxmanbhattaraiarghakhanch4978
    @laxmanbhattaraiarghakhanch4978 5 ปีที่แล้ว +1

    इतिहासमा मै यति राम्रो दोहोरी सुनेको थेन छ्त्र को म फेन नै हो 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +11

    ल है आज को दोहिरी पनि राम्रो छ जस्तो छ कृष्ण बहिनी पनि कम हुनुहुन्न ल है इन्द्रेनी हेर्ने सम्पूर्ण परिवार लाई मेरो नमस्कार अब इन्द्रेनी सगै झारनु पर्छ
    इन्द्रेनी टिम सबैलाई धन्यबाद
    इन्द्रेनी टिम सबैको जय जय जय होस
    इन्द्रेनी हेरेर बस्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय होस
    राधा कृष्णको जय जय जय होस।।
    🙏🙏🙏👏👏👏👍👍👍👌👌✋

  • @chandraphuyal4903
    @chandraphuyal4903 5 ปีที่แล้ว +13

    सीधाकुरा जनतासॅग कुरेर बसी राको ईन्द्णी पो आऐछ र आज चाडै हेर्न पाईयो कृष्णा sisले नी राम्रो गाउनु हुदो रछ स्वर पनी राम्रो छ।।

  • @rajendrabista4954
    @rajendrabista4954 5 ปีที่แล้ว +2

    अति नै रमाइलो

  • @kamalbk8775
    @kamalbk8775 5 ปีที่แล้ว +5

    आज इन्द्रेणी मा यति राम्रो कार्यक्रम भाकाेछ छत्र शाई
    भुमिका बजगाइ काे झकाश
    दाेहाेरि रमाईलाे लाग्याे

    • @chandranhegi8463
      @chandranhegi8463 5 ปีที่แล้ว

      कृस्णा बजागाइ हो

  • @onom9540
    @onom9540 5 ปีที่แล้ว +7

    कृष्णा बजगाइ को स्वर चाइँ मिठो

  • @onom9540
    @onom9540 5 ปีที่แล้ว +34

    छ्त्र शाही मान्छे धल्लो भए नि कला चाइँ हो नाच्ने बेलामा पनि भ्यागुतो झैँ तीन फित उफ्रिन्छ स्वर पनि राम्रो छ

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 ปีที่แล้ว +2

      Tehi ta Asti sheym rana solta ra jalunaya le khub hasaunu bako thiyo aja chattar solta ra kirsna baini le khub hasaunu bayo Sabai ko ekse ek Chan bai Kala ta solta Solti haru ko ta🤪🤪😎😎

    • @onom9540
      @onom9540 5 ปีที่แล้ว +1

      हो साच्चिकै

  • @manandharyam3471
    @manandharyam3471 5 ปีที่แล้ว +1

    तेजेन्द्र थापा दाजु को स्वर👌👌👌👌

  • @birbahdurbudhathoki2579
    @birbahdurbudhathoki2579 5 ปีที่แล้ว +2

    दामि छ

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 ปีที่แล้ว +20

    कृष्ण कडेल sir मैले एउटा पुरानो गित सुनेको थिए बचपनमा साह्रै मन पर्थ्यो कस्ले गाउनु भएको हो यो गित थाहा छैन youtube मा खोज्दा पनि भेटाउन सकिन । गितको बोल थियो (आर्य भञ्ज्याङ् घुम्ती मा लेट भयो सानु बल्ल भेटभयो )यो गितको भाका बिशाल & टीका सानु द्वार गाएको सुन्ने मन थियो indreni.com बाट 😍

    • @rajukhatiwada3890
      @rajukhatiwada3890 5 ปีที่แล้ว +3

      घमेश दुलालले गाउनु भएको हाे सर्च गरेर खाेज्नुहाेस ।

    • @Valleyofmount9550
      @Valleyofmount9550 5 ปีที่แล้ว +1

      @@rajukhatiwada3890sir जो मैले भनेको गित घमेस दुलाल जि को होईन वहाँहरु भन्दा धेरै पुरानो हुनुपर्छ यो गित आदरणीय दाजु गायक राम थापा ज्यु को पाला तिरको हुनुपर्छ ।

    • @lokenshahi1686
      @lokenshahi1686 5 ปีที่แล้ว +1

      देवि घर्ती को हो मनपरेरै हो कि भनेर सर्च गर्नु भेटिन्छ।

    • @Valleyofmount9550
      @Valleyofmount9550 5 ปีที่แล้ว +2

      @@lokenshahi1686 हैन भाई यो गित रेडियो नेपालमा बज्दा तिमि जन्मेकै थिएनौं होला यो गित धेरै पुरानो हो ।

    • @lokenshahi1686
      @lokenshahi1686 5 ปีที่แล้ว +1

      हजुर हो दाइ मैले चै यो मनपरेरै हो की सवलाइ दियौं हातैमा, मलाइ सालको पातैमा गितको कुरा गरेको। हजुर ले भन्नुभयको गित त मैले सुनेको पनि छैन।।

  • @arjunrai3960
    @arjunrai3960 5 ปีที่แล้ว +19

    डल्ला डल्लीको दोहोरीले हसाएरै मारो ,
    सलाम छ यी दुई गायक गायीकालाई

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +9

    सम्प्रीया खड्काको डान्स मनपर्ने जति यता ✋

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      Sampriya ho dd😌😌

    • @sanjaylama6468
      @sanjaylama6468 5 ปีที่แล้ว +2

      @@SampriyaKhadka Oh sorry hai bahini name mistake sunexu kya 😛
      Moh tapai ko dance ko big fan hai✋

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      @@sanjaylama6468 tqq so much dd😍😘😘

  • @bbmagar2754
    @bbmagar2754 5 ปีที่แล้ว +19

    आएका हुन इन्द्रेणीमा अस्ति भर्खर छत्र
    देख्दा खेरि डल्ले डल्ले दोहोरी चाहिँ खत्रा
    मन परेकै हो के!दोहोरी ।।😍😍

  • @bikashgharti9650
    @bikashgharti9650 5 ปีที่แล้ว +11

    रमाइलो छ हो भुन्टा भुन्टी को
    दोहोरी हुर्‍र्‍र्‍र स्यावास

  • @bhumikamgr5396
    @bhumikamgr5396 5 ปีที่แล้ว +11

    chattra daju le ramro gaunu. huncha dohori

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 5 ปีที่แล้ว +2

    आहा निकै मीठो अनि मेरो मन परेको गित बाट आज इन्द्रेणी को सुरुवात प्रायः हरेक रोधी मा मैले गुनगुनाउने भाका

  • @hikmatarlsona9757
    @hikmatarlsona9757 5 ปีที่แล้ว +7

    नाच्ने बहिनी को नाच धेरै राम्रो साथमा दोहोरी पनि दामी 👌

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 ปีที่แล้ว +15

    Comment again chhatra you have to become famous. You continue dohari best of luck. Aaj jodi nikai milyau dherai mazaa aayo. UAE Dubai

  • @user-ci4yp2li7g
    @user-ci4yp2li7g 5 ปีที่แล้ว +12

    रमाइलो लाग्यो डल्ला डल्लिको घम्सा घम्सी

  • @lalbahaduroli1124
    @lalbahaduroli1124 5 ปีที่แล้ว +2

    छत्र दाइ लाई मान्नै पर्छ आहा अति नै मार्मिक म न छुटाई हेर्छु ह्जुर को गित

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 ปีที่แล้ว

    आज धेरै रमाइलो लाग्यो हो छत्र साही को दोहोरी सुन्न पाइयो कृष्णा बहिनी ले झन खत्रा गाउनु हुन्छ खुसी लाग्यो हो

  • @prizmalamichhane2795
    @prizmalamichhane2795 5 ปีที่แล้ว +9

    माँयालाई दिने थिएँ फुल जस्ताे जाेबान भैसक्याे मेराे घरबार धेरै राम्रो लाग्याे अाजकाे प्रस्तुति पनि

  • @durgapokhrel1392
    @durgapokhrel1392 5 ปีที่แล้ว +7

    कति रमाइलो हो म पनि जउजउ लाग्यो सबै जानलाई नमस्कार

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 ปีที่แล้ว

    इ छत्र साई जति कोही सक्दैन गाउन मजा आउन इन का गीत सुन्न वा दामी

  • @punbhakti5347
    @punbhakti5347 5 ปีที่แล้ว +1

    वाउ... इन्द्रेणी कार्यक्रममा " डल्ली गायिका कृष्णा बगगाई र डल्ले गायक छत्र शाहीबिच निक्कै राम्रो जोडी जम्ने र गीत पनि राम्रो गाउनु भयो। दुबैजनाको साङ्गेतिक यात्राको अझै धेरै धेरै शुभकामना!

  • @salinaale6010
    @salinaale6010 5 ปีที่แล้ว +30

    हाम्रो गाउँ तिरा त नाच्नेलाइ पैसा लगाउछ तर यो बहिनिलाइ त अहिले सम्म एक पल्त पनि लगाएको देखेना

  • @lokendrathakuri3603
    @lokendrathakuri3603 5 ปีที่แล้ว +6

    छ्त्र जि को स्वर दामी सबै भन्दा डान्स गर्ने मोटि मोटि भन्यो भनेर दुख नमान ल मायाले भनेको

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +1

    सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।छत्र शाही र कृष्णा बजागाइको दोहोरी सबभन्दा उत्कृष्ट लाग्यो।हास्दा हास्दै सकिएको पत्तै भएन अझै लामो भैदिएको भए हुन्थ्यो जस्तो लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी परिवारलाई।😀😀😀😀😀😀😀

  • @sahakaribala2872
    @sahakaribala2872 5 ปีที่แล้ว +2

    अाहा सारै रमाइलो नहारनु है साहि जि कडालिकाे नाम खानु प्रछ सबैलाई नमस्ते

  • @user-xr2go8yh3b
    @user-xr2go8yh3b 5 ปีที่แล้ว +3

    हुर्‍र्‍र्‍र्‍र्‍र 🕺🕺🕺🕺🎤🎤🎧️👈️👈️

  • @Baburamrana11
    @Baburamrana11 5 ปีที่แล้ว +3

    🙏🙏 नमस्कार कृष्ण कंडेल सर छ्त्र सर धेरै राम्रो गाउने साथै रमाइलो अति 👏👏👏👏

  • @bashantabanjade1718
    @bashantabanjade1718 5 ปีที่แล้ว +1

    किसन बजगाई काे अावाज धेरै रामाे लागेव धेरै राम्रो छ दुबै लाई धनेबाद

  • @arjunprsad4824
    @arjunprsad4824 5 ปีที่แล้ว +4

    लु आज को पनि इन्द्रेणी झरे नमस्ते गरे👏👏👏👏 आज को झन् रमाइलो लगो

  • @nasipkanxo8855
    @nasipkanxo8855 5 ปีที่แล้ว +3

    धेरै राम्रो गाउनु भाको छ मन पर्यो

  • @birendraranabhat5303
    @birendraranabhat5303 5 ปีที่แล้ว +24

    साच्चिकै बिहे गर्न जोडि काइदा मिल्छ आट्नुस शुभकामना ।

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว

    छत्र शाही भाई काे र कृष्ण बजगाइ बहिनी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो ABC इन्देणी कृष्ण सर समाज सेबि सर सबै नमस्कार छ

  • @adarshabalami8669
    @adarshabalami8669 5 ปีที่แล้ว +1

    नान्च्ने मोटि को कला चाहिँ एकदमै राम्रो लाग्यो।।कस्तो राम्रो नाच।म

  • @sangamkarki1199
    @sangamkarki1199 5 ปีที่แล้ว +3

    धेरै दिन पछि इन्द्रेणी मा रमाइलो गित सुन्न पाईयो

  • @kiranmalla6519
    @kiranmalla6519 5 ปีที่แล้ว +14

    मुन्छे सानो भो र के भो मन हात्ती जत्रो छत्र शाहीको 😋

  • @user-jw6ew2dh8v
    @user-jw6ew2dh8v 5 ปีที่แล้ว +3

    सरै राम्रो इन्द्रेणी टिम ।।बधाई छ केपि खानाल भाइ

  • @coronavid1932
    @coronavid1932 5 ปีที่แล้ว +11

    दुबै डल्ला डल्लि
    अङ्गालेर हिनौला हल्ली हल्लि😂बबाल दोरि।namate sabai maa

  • @kalambahadurbudha4169
    @kalambahadurbudha4169 5 ปีที่แล้ว +9

    झन्डै बिहोस बनायको मलाईत गितले

  • @bimalkarki6076
    @bimalkarki6076 5 ปีที่แล้ว +1

    दोहोरी सारैमन पर्यो आज ।।।

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 ปีที่แล้ว +1

    छत्र शाही को टुक्का चै मालाई सारै मन परछ

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +4

    यति रमाइलो इन्द्रेणी कार्यक्रम र आज त झन् डल्ला र डल्ली को दोहोरी ले झनै मन डोलायो चक्र र कृष्ण लगायतका सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ है पुना बाट ।

    • @eraera6976
      @eraera6976 5 ปีที่แล้ว

      Bindu Shrestha ka👴👴👴👴👴👴👴

    • @eraera6976
      @eraera6976 5 ปีที่แล้ว

      Hi I👱👱👱👱👱👱👱👱👱👱👱

  • @saraswatipraja8448
    @saraswatipraja8448 5 ปีที่แล้ว +9

    हिजो अस्ति को भिदिओ मा दर्शक श्रोताले हरुले कृष्ना दि र छत्र दादा को दोहोरी गीत प्रतिछ्यामा थिए घम्साघम्सि दोहोरी बल्ल हेर्न पाए ।धेरै रमाइलो भएछ बरै धन्यवाद सबै इन्द्रेणी परिवार लगायत उपस्थित सम्पुर्ण लाई

    • @babitathapa1547
      @babitathapa1547 5 ปีที่แล้ว

      सारै राम्रो छ

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 5 ปีที่แล้ว

    सारै रमाईलो. अद्भुत कला छ यी दुबै कलाकार मा..हजुरहरूलाईधेरै धेरै धन्यवाद. हामी. देखी हो.

  • @govindthakur734
    @govindthakur734 5 ปีที่แล้ว +1

    अति राम्रो दोहरी ......

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 5 ปีที่แล้ว +3

    Aha aja ko dohori babal cha khub hasaunu bayo kirsna baini ko mitho awaj simple salin sobab derai man parcha ra dohori derai ramro chattar sahe ra baini ko best of luck both of u👍👍😍😍