Raju Pariyar VS Mina Lama |अघोरी बाबा बन्न खोजेका राजु परियारलाई मिना लामाले पगालिन K Hunchha Kunni

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ธ.ค. 2019
  • लोक दोहोरीका राजा सुमधुर स्वरका धनी बरिष्ठ लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका मिना लामा विच निकै मिठो भाका के हुन्छ कुन्नी ? लाईभ दोहोरी प्रस्तुत गरेका छौँ ।
    कृपया पुरा भिडियो हेरेर लाईक, कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    =======================================
    🎼 Original Song by: Ke Hunchha Kunni
    =======================================
    Ke Hunchha Kunni ?
    Singer Bishnu Majhi | Raju Pariyar
    =======================================
    #Raju_Pariyar #Mina_Lama #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 70
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Raju Pariyar - Lamjung
    VS
    🎤Mina Lama - Dhading
    Supporter Male Singer:
    🎤 Kamal Kumar BK - Baglung
    🎤 Shital Gurung - Chitawan
    🎤 Jhalak Chand
    Supporter Female Singer :
    🎤 Nirmala Lama - Dhading
    🎤 Devi Aale - Gorakha
    🎤 Dipika Bayambu magar - Palpa
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
    ♬ Flute : Purna Thapa - Myagdi
    ♬ Madal : Dipak Samim - Argakhachi
    ♬ Madal : Bikash Rana - Gorkha
    Technician Team :
    ♬ Recordist/Mix :
    🎥 Camera/Edit : Tarakanta BK - Baglung
    Management :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm
  • บันเทิง

ความคิดเห็น • 406

  • @pradipmahat9863
    @pradipmahat9863 4 ปีที่แล้ว +4

    सारङ्गी संसार लाई धन्यवाद लोक दोहोरी सम्राट राजु परियार अनि सुमधुर स्वर ,सुन्दरी ,अनुशासित गायिका मिना लामा विचको दोहोरी हेर्न पाइयो ।हेर्नुस् त एक अर्कोलाई कति सम्मान गर्दै शब्द चयन गरेकोमा अानन्द अायो ।लंकाको सुन ,चैत हुरि जस्ता शब्दमा मिनाको उतरमा हुरिले पुर्‍यायो बगरमा ।कमल भाइ अाज बहिनी खै त

  • @janakiayer3163
    @janakiayer3163 4 ปีที่แล้ว +2

    लोग दोहोरि का किङ दाजु राजु परियार हजुरको स्वारमा जादु छ सलाम छ सम्मान छ राजु दाजु

  • @SureshSuresh-pu9gj
    @SureshSuresh-pu9gj 4 ปีที่แล้ว +1

    दोहोरी को राजा राजुदाई को सोर अनि शब्द चएन यस्तो पो दोहोरी भन्नेको अनि मिना दिदी को मुस्कान धेरै धन्यवाद तथा शुभकामना सारङगिससार रोधिघर लाई जय गित सङ्गीत

  • @topsone1158
    @topsone1158 4 ปีที่แล้ว +3

    राजु दाइ र मिना लामा दिदी को स्वर अतिनै राम्रो छ है र लोग दोरि गित हरुमा जादुमय लुकेको छ है ।सम्पूर्ण कलाकार प्रति म टोप बः सुनार को तर्फ देखि नमस्कार छ है

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 ปีที่แล้ว +5

    राजु परियार र मिना लामा दुबैको स्वर कति मिठो वाउ वाउ वाउ बधाइछ।

  • @kumarthami3335
    @kumarthami3335 4 ปีที่แล้ว +1

    मिना लामाको फ्यान जति यता

  • @rbbahing3353
    @rbbahing3353 4 ปีที่แล้ว +1

    मलाइ मन पर्ने मन छुने दुवै गायक गायिकले दोहोरी गाये के हुन्छ कुन्नी।

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +1

    स्वर सम्राट राजु दाइ र Cute मिना सिसको दोहोरी खोजी खोजी हेर्छु,,, ❣️❣️❣️❣️❣️❣️

  • @apochhapiya9185
    @apochhapiya9185 4 ปีที่แล้ว +8

    राजु दाईको गायकि त मलाइ संसारभरको नम्बर वान लाग्छ यो भन्दा मजा को कुरा राजु दाइको दोहोरि गाउनै शैले नेपालि दोहोरि गाएकको भन्दा निकै भिन्न छ किन हो कुन्नि ? जस्तालाइ तस्तै बनेर र बनेर गाउने समय र बिषय त्यस्तै गरि उठाउनु हुन्छ तपाइलाइ कोटि कोट सम्मन छ दाजु

  • @prakashnewar2159
    @prakashnewar2159 4 ปีที่แล้ว +5

    Dami xa dohori purano jodilai dekhana paiyo khushi lagyo

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 4 ปีที่แล้ว +11

    सधै राजु परिवार र मिना लामा को दोहोरी भावुक र तोलाएर हेर्ने गर्थे देवि आले को हासो ले हास्न बाध्य बनायो हैट..
    💕💕💕💕💕💕💕💕💕💕💕💕💕यू सारङ्गी संसार.......

  • @rajkumarshrestha7983
    @rajkumarshrestha7983 4 ปีที่แล้ว +13

    सदावहार गायक राजु परियार तथा मिना लामा लाई धन्यवाद मिठो दोहोरी को लागी

  • @saugamtamang2722
    @saugamtamang2722 4 ปีที่แล้ว

    लोक दोहोरीका राजा राजु परियार ज्यु संगको घम्साघम्सि बबाल छ मिना बैनी र निर्मला बैनी लागयत सम्पुर्ण मा बधाइ छ ...

  • @jitendrab.k8009
    @jitendrab.k8009 4 ปีที่แล้ว +1

    Nepali lok Sangit ka king Singar Raju pariyar Reall Singar 1 matra Raju ho Raju pariyar bata aaja hajarau gayek janmeko xan
    Tara Reall Orginol king Singar Ak matra Raju pariyar ho
    Raju bina nepali lok sangit Tuhuro xa

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +78

    लोक दोहोरीका राजा सुमधुर स्वरका धनी बरिष्ठ लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका मिना लामा विच निकै मिठो भाका के हुन्छ कुन्नी ? लाईभ दोहोरी प्रस्तुत गरेका छौँ ।
    कृपया पुरा भिडियो हेरेर लाईक, कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

  • @maruni356
    @maruni356 4 ปีที่แล้ว +1

    मनमाया वाइबा र राजु परियारकाे भिडन्त हुनपर्याे।

  • @umeshrai8358
    @umeshrai8358 4 ปีที่แล้ว +6

    साचै मिठो सोर्को साथमा मिठो गित्को थेगोले मन्छुयो धन्या बाद हेर्दै छु कोरिया बाट

  • @hiddensmile5269
    @hiddensmile5269 4 ปีที่แล้ว +4

    लोकदोहोरीका किंग राजु र सुन्दर गायिका मिना प्रति सम्मान। वा मनै छोयो!

  • @krishanakathayat2747
    @krishanakathayat2747 4 ปีที่แล้ว +16

    धेरै राम्रो दोहरी राजु परियार दाइ सुमधुर स्वरकी धनी मिनालामा दिदी सधै भरी यसरी अगाडि बढीराख्नु

  • @nepalkochhoro1003
    @nepalkochhoro1003 4 ปีที่แล้ว +3

    सरल खुल्ला हृदय भको राजु परियार जस्तो कलाकार हाम्रो देशले पाउँदा असाध्यै गर्भ महसुस हुन्छ ।

  • @yamsunar7823
    @yamsunar7823 4 ปีที่แล้ว +2

    sarai mitho mesai saga gaunuvayo dhanyabad dubaijanalai maile pani yestai mesaisaga gaunegarxu ra sunna pani yestai lain by lain le gayeko sunna man parxa im very happy 😀😀😀

  • @lamjungemaila6834
    @lamjungemaila6834 4 ปีที่แล้ว +2

    Gaule raju bhai ra mina baini ko dohori ekdam ramro lagyo so cute

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 4 ปีที่แล้ว +14

    राजु र मिना दुबै दोहोरिको king हो तपाईंहरुको लागि कुनै comment छैन रमाइलो भयो ।।

  • @maheshkumarkhati2322
    @maheshkumarkhati2322 4 ปีที่แล้ว +11

    राजु परियार बराबर न कोहि थियो न कोहि छ र न कोहि हुनेछ ॥कमल सर बुज्नु भो

  • @birbahadurbk6499
    @birbahadurbk6499 4 ปีที่แล้ว +16

    राजु दाईले र मिना दिदिले गाए पछि दोहोरी नराम्रो त हुनेकुरानै भएन धेरै रमाइलो भयो अाजको दोहोरीमा।मेरो सम्मान छ राजु दाइ र मिना दिदिलाई।

  • @basantapaudel133
    @basantapaudel133 4 ปีที่แล้ว +10

    कति मिठो दोहोरी घम्साघम्सी राम्रो छ मज्जा आयो राजु परियार सर मीना लामा लाई धेरै धेरै सफलताको शुभकामना छ

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 ปีที่แล้ว +11

    हो पक्का पनी लोक साहीत्य शब्दहरू यती मीठा छन कलाकार भनेको नै यसैलाई भनीन्छ। जस्ले फरक माहोलमा हृदय छुने शब्द द्धारा बडो मीठो लाग्छ।

  • @magarbineshthapa2263
    @magarbineshthapa2263 4 ปีที่แล้ว +5

    Wow dami raju dai

  • @pradipmahat9863
    @pradipmahat9863 4 ปีที่แล้ว +3

    फेरि लेख्न मन लाग्यो ज्यान मरेनि मर्दैन अात्मा, भुत बनेर अाउनेछु त्यो साथमा, कति मीठो शब्द कति गहिराइमा छ बधाई छ

  • @krishnapariyar3782
    @krishnapariyar3782 4 ปีที่แล้ว +29

    राजु दाजुको गित उठान नै खतरा लाग्छ्😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @babumahat3340
    @babumahat3340 4 ปีที่แล้ว +9

    आहा कति मिठो सब्दमा दोहोरी

  • @dannylama4153
    @dannylama4153 4 ปีที่แล้ว +1

    मिनाको gesture र शब्दहरु धेरै राम्रो छ।

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 ปีที่แล้ว +6

    दुवै जनाको उत्तिकै मार्मिक शब्दहरु यो पो हो त लोक दोहोरि।। ।

  • @tekrajkadara7827
    @tekrajkadara7827 4 ปีที่แล้ว +7

    धेरै रमाइलो दोहोरी राजु दाइ र मिना दीदी साथ मा

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 4 ปีที่แล้ว +14

    लोकदोहोरिका बादशाहा राजु परियार को के कुरा गर्नु उहाँ भनेको त लोकदोहोरिका खम्बा नै हुनुहुन्छ र मिना लामा को स्वर अनि शब्द धेरै मिठा छन सारङी सन्सार रोधी घर लाई धेरै धेरै बधाई छ यस्तै यस्तै दोहोरी सुनाउनु होला धन्यवाद !!!

  • @himanshkhadka8648
    @himanshkhadka8648 4 ปีที่แล้ว +17

    आदरणीय दाइ राजु परियार र मिना सोल्टी आई लभ यु😍😍

  • @saajanlimbu9057
    @saajanlimbu9057 4 ปีที่แล้ว +3

    Dohori king raju Dai lai nai aaxu aaxu banaunu vayo how dizu😀khatra xa dohori dizu

  • @kabitatamang58
    @kabitatamang58 4 ปีที่แล้ว +8

    मिना लामा wow u r 100% perfect lok star

  • @ravibk6929
    @ravibk6929 4 ปีที่แล้ว +1

    सारै राम्रो दोहोरी मलाई त मन पर्यो
    के हुन्छ कुनि किन होला नपाउने माँया लाई कहा देखो हुणि

  • @babumagar4892
    @babumagar4892 4 ปีที่แล้ว +29

    लोक दोहोरिको।किङ्ग राजु परियारको फ्यान हाजिर हौ

    • @kiranadhikari1709
      @kiranadhikari1709 3 ปีที่แล้ว +1

      सारङ्गिसन्सार धेरै हेरिन्थ्यो अनाबस्यक धोती विवादपछि आएपछी अब हेरिदैन ?

  • @durgakhanal5857
    @durgakhanal5857 4 ปีที่แล้ว +5

    बरिष्ट दोहोरी कलाकार राजुलाई मीनाले आच्छु आच्छु पो पार्यो त है

  • @MaXxFf777
    @MaXxFf777 4 ปีที่แล้ว +6

    wawawa raju dai and mina diju ko babal dhohari xa sabaile share garnu hai

  • @acharyatirtharaj9592
    @acharyatirtharaj9592 4 ปีที่แล้ว

    बिदेशको फलामे खाट बाट हेर्ने को को हुनुहुन्छ हाजिर हौँ त

  • @samalarai7129
    @samalarai7129 4 ปีที่แล้ว +6

    कती मिठो दोहोरी

  • @somraj9139
    @somraj9139 4 ปีที่แล้ว +5

    Dohori ta astoho banayara gakojasto badsha and maharani very good

  • @gopaltamang4734
    @gopaltamang4734 4 ปีที่แล้ว +7

    Mina g ra raju g ko battle ma sabda haru ekdam marmik hunchha thank you so much all team

  • @baburamdawadi782
    @baburamdawadi782 3 ปีที่แล้ว

    राजू संग दोहोरीमा निसंचोक भिड्न स क्ने मात्र नभै विजयको बाटो फेलापार्न सफल गायिका मिना अब्बल दर्जाकी बन्न आईपुगिछन्;
    स्यावास् बधाई र धन्यवाद पनि ।

  • @gyanikhadka8224
    @gyanikhadka8224 4 ปีที่แล้ว +7

    बधाई छ राजु र बैनी लाईं

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว

    लोक दोहोरी गीत का किङ राजु परियार र चर्चित गायिका मिना लामा को दोहोरी गीत एकदमै मन पर्छ ।

  • @gyanurai3356
    @gyanurai3356 4 ปีที่แล้ว +1

    एउटै थियो दुइटैको गल्लि ,अहिले माया बिचैमा बिचल्ली वा वा वा

  • @pramodsm3040
    @pramodsm3040 4 ปีที่แล้ว +1

    सोरको धनी दाजु राजु

  • @chandrabc1984
    @chandrabc1984 4 ปีที่แล้ว +42

    राजु दाजुको फ्यान यता है

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 ปีที่แล้ว +4

    सुरताल राम्रो छ।

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 ปีที่แล้ว +18

    ज्यान मरेनि मर्दैन आत्मा" भुत बनेर आउँछु म त्यही साथमा" यो टुक्काले साह्रै भाबुक बनायो मायामा समर्पित।दोहोरी कसरी गाउने भनेर अहिलेका झरिका च्याउ सरि उम्रेका भुराहरुले अग्रज सग सिक्नुहोस।

  • @laxmansunar1385
    @laxmansunar1385 ปีที่แล้ว

    नपाउने मायालाई कहाँ देखौ हुने अतेन्तै राम्रो दोहोरी ❤️💖❤️😘😘😍😍❤️💖💖❤️😘😍❤️💖सफलताको अग्रिम सुभकामना छ सम्पुर्ण आत्मीय मन मुटुहरुमा / अझै सफलता मिल्दै जावस ❤️🥀🌹😍😘

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 ปีที่แล้ว +15

    आखिर आगोको छेउ नौनी पग्लिएरै छोड्यो समय सान्दर्भिक छ।हरेक शब्द शब्दले धेरै भाव भोकेको छ।सलाम छ राजु जी तथा मिना लामा जि लाई रुप संगै शब्द पनि मीठो अनि सुन्दर।

  • @krishnapariyar3782
    @krishnapariyar3782 4 ปีที่แล้ว +10

    ओहो कति मर्मिक शब्द साच्चै राजु दाइ हजुर लोक्दोहोरिको खानी हुनुहुन्छ अनि मिना दिदी को पनि धेरै राम्रो छ।😍😍😍😍😍😍😍

  • @prkmofficial65
    @prkmofficial65 4 ปีที่แล้ว +8

    राजा भनेको राजा हो के 👑 👑 👑 king raju pariyar आदरणीय दाजु बरिष्ठ लोक दोहरी गाएक ।

  • @preethutamang9910
    @preethutamang9910 3 ปีที่แล้ว

    मिना जी को दोहोरी गित को शब्द हरु साह्रै राम्रो र मीठो लाग्छ 🙏🙏👍👍❤❤

  • @khusimangurung7413
    @khusimangurung7413 4 ปีที่แล้ว +1

    Great Raju Pariwar sweet voice Meena thanks

  • @kamalaadhikari3224
    @kamalaadhikari3224 4 ปีที่แล้ว +8

    धेरैराम्रो राजु दादा र मिना दिदिकाे स्वर दुबै जनालाई सम्झना।

  • @RamGopal-sw6nn
    @RamGopal-sw6nn 4 ปีที่แล้ว +7

    राजु दाइ को स्वर दामि

  • @manirajgurung3194
    @manirajgurung3194 4 ปีที่แล้ว +5

    रमाइलो

  • @dhanasunar8895
    @dhanasunar8895 4 ปีที่แล้ว +1

    कमल दाइर सारंगी संसारका सबै टीमं लाइ भेटंने धोकोद्द

  • @krishnarasali5927
    @krishnarasali5927 4 ปีที่แล้ว +6

    raju sirko sabdako ma thlo frien ho mina ji leni ati mitho gaaunu hunuchha love sabilai 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️

  • @gopalgautam5513
    @gopalgautam5513 4 ปีที่แล้ว +9

    आहा कति मिठो दोहोरी आनन्द आयो सम्पुर्ण प्रति हार्दिक धन्यवाद ।।।।

  • @sunilbhusal7983
    @sunilbhusal7983 4 ปีที่แล้ว +8

    नेपाली लोक गीतका बादशा आदरणीय गायक राजु परियार का गित जतिसुनेयो झन्झन् सुन्म सुन्म लाग्छ।लोक गित भनेको यस्तो हुनुपर्छ ।क्या सभ्यअनि चोटिला शब्द प्रयोग गर्नु भयो।।

  • @saajanlimbu9057
    @saajanlimbu9057 4 ปีที่แล้ว +6

    Kamal sir aba mina dizu ra chij gurung Dai ko dohori leunu paryo hai?? Hal purba itahari bat

  • @chandrakhatri7612
    @chandrakhatri7612 4 ปีที่แล้ว +7

    Dherai ramailo dohori

  • @rajankc6863
    @rajankc6863 4 ปีที่แล้ว +5

    मेराे मन छुने भाका वावावा अति रमाईलाे 💐💐💐💐💐💐💐♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 4 ปีที่แล้ว +5

    अईले सम्मको बबाल दोहोरी

  • @suryarolpa6992
    @suryarolpa6992 4 ปีที่แล้ว +3

    Kati ramro kati ramailo ho sarangi sansar Lai pargati ko kamana xa hai

  • @premabiral9612
    @premabiral9612 4 ปีที่แล้ว +6

    Yakdam ramro xa rajudai ani minadd ko

  • @milanshahi3736
    @milanshahi3736 4 ปีที่แล้ว +5

    अत्यन्तै उत्कृष्ट लोक दोहोरी गीत 💑

  • @kedarkc491
    @kedarkc491 4 ปีที่แล้ว +7

    कति राम्रो लाग्यो ।
    i miss you ।

  • @taragurung6730
    @taragurung6730 4 ปีที่แล้ว +12

    सुमधुर स्वर का धनी लोक दोहोरी का किंग राजु परियार अनि सुमधुर स्वर की धनी बैनी मिन लामा को दोहोरी असाध्यै राम्रो लाग्यो लाईभ दोहोरी हेर्न पयो धेरै धेरै धन्यवाद छ सारङ्गी संसार लाई सधै सफलता को कामना गर्दछु।

  • @dhanbahadurmagar6263
    @dhanbahadurmagar6263 4 ปีที่แล้ว +15

    एकदम राम्रो लाग्यो , गित संगीत , गित अनुसारको बोल, अनि बोलानुसार्को तुक्का , सारहै मिठो स्वर राजुदाइको र मिनाजिको तुक्का,तुक्का साहित्य मा आधारित मनमुतुमा छुने,सुनिरहु झै लाग्ने ।

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 ปีที่แล้ว +8

    भगवान् प्रती गरेको भक्तिमा भन्दा चोखो आत्माले गरेको पिरतिमा बढी शक्ति हुन्छ भन्ने कुराको बोधहोस क्षणिक मायामा रमाउन चाहने हरुलाई।

  • @dhanasunar8895
    @dhanasunar8895 4 ปีที่แล้ว +1

    कमल दाइ सारंगी संसार हेरे पद्दी मलाइ अानदं अाउद्द

  • @hemantamagar3842
    @hemantamagar3842 4 ปีที่แล้ว +7

    अति रमाइलो अनि रमाइलो दोहरी सारै मन पर्यो सबै जनालाई धेरै धेरै धन्नेबाद

  • @chitrabahadurthapa3586
    @chitrabahadurthapa3586 4 ปีที่แล้ว +8

    अज साह्रै राम्रो रामैलो भयो येसरी नै येस्तै येस्तै गारी रामैलो दोहोरी लियेर अईदिनुहोल

  • @ramghale2936
    @ramghale2936 4 ปีที่แล้ว +4

    Dayrai ramro lagyo sir yestai yestai song haru prastut gardai janu la ma awasyak auxu hajur Lai baytna ra git suna auxu la

  • @Somtmg-ce5xg
    @Somtmg-ce5xg 4 ปีที่แล้ว +4

    lokdohori raja raju dai 👍👍👍dipika saga gako va a ajai ramro hune thiyo ki 💖💖💖Thank you saranggi sansar

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 ปีที่แล้ว +5

    हुर हुर को बुढि पनि रैछिन त देबि आले ।।।

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 ปีที่แล้ว +10

    जुनदिन कुटि छोडेर हिन्नेछौ"त्यही दिन मेरो मायालाई चिन्ने छौ।माया,प्रेम,आधार र सम्मान जति शक्ति अरु केहिमा छैन।

  • @anishwaiba5039
    @anishwaiba5039 3 ปีที่แล้ว +1

    Mina lama is also really highly quality dohori singer

  • @ashabahadur3729
    @ashabahadur3729 4 ปีที่แล้ว +3

    Mina g ra raju g ko dohori herna pauda vat khanai vule xu

  • @shivarimal3314
    @shivarimal3314 4 ปีที่แล้ว +5

    Damixa Dohori

  • @ashmitagurung1461
    @ashmitagurung1461 4 ปีที่แล้ว +9

    Wow dami superhit 👌👌👌👌👌👌

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 ปีที่แล้ว +23

    हैत राजु भनेको राजु हो लोक सम्राट् मिना cute

  • @alubomb1213
    @alubomb1213 4 ปีที่แล้ว +3

    Dammi dohori d n da

  • @padamshrestha1887
    @padamshrestha1887 4 ปีที่แล้ว +5

    nice song raju and mina ko

  • @balaramchapagain2226
    @balaramchapagain2226 4 ปีที่แล้ว +11

    यस्तो पो गित भनेको ... राजु परिवारको गित जति हेरेपनि मन भरिदैन ..... लोक सम्राट ... साथै मिना जि पनि राम्रो गाउनु हुन्छ

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 ปีที่แล้ว +6

    ल है शुरु गरियो कतार बाट।सांगितिक नमन सबैलाइ।

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 ปีที่แล้ว +6

    अब राजु परियार र मिना लामा ले दोहोरी गाए पछि शब्द शब्द आवाजमा धमकात हुनेनै भो राजु सर को सुरुवात सब्द नै राम्रो यति मीठो दोहोरी सुनाएकोमा धन्यवाद साथै सारङगी सन्सार परिवारमा संगितिक अभिबादन

  • @mahendrashah2327
    @mahendrashah2327 4 ปีที่แล้ว +10

    मिना दिदि को मुस्कान आफै तिर हेरि गाउने तरिका मन्यर्यो राजु दाइ नकले है 😁😁

  • @pricessgurung1893
    @pricessgurung1893 4 ปีที่แล้ว +19

    कति राम्रो दोहोरी राजु दाई नमस्ते हजुर को दोहोरी जति सुने पनि कहिले नपुगिने

    • @padamalpha2722
      @padamalpha2722 3 ปีที่แล้ว +1

      मिननरतजु वबररनरे

  • @keshman5350
    @keshman5350 4 ปีที่แล้ว +63

    हाम्रो लमजुङको सान
    राजु परियारको दोहोरी नछुटाइ हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ।।

    • @narbahadurkarkibahadurkark7874
      @narbahadurkarkibahadurkark7874 4 ปีที่แล้ว +4

      Ky raju lamjugko sanre hamro hoinankyo 😁😁

    • @keshman5350
      @keshman5350 4 ปีที่แล้ว +1

      हो हजुर हो देशको गहना नै हुन तैपनि कुरो ।।।।

    • @shankarsinghjupal6582
      @shankarsinghjupal6582 4 ปีที่แล้ว +1

      म पनि फ्यान हु राजु दाइ को मुम्बई भारत देखि

    • @mosimmirganj8491
      @mosimmirganj8491 4 ปีที่แล้ว +3

      Ma pani

  • @user-cp5ms9sc4t
    @user-cp5ms9sc4t 4 ปีที่แล้ว +158

    कति राम्रो दोहोरी राजु परियार दाई को फेन जति एता है हाजिर हुनु है

  • @yambahadur9861
    @yambahadur9861 4 ปีที่แล้ว +4

    Raju ji.ko.paxi.parakaxan Kati haru..dhanyabad. Mena lama. Raju Bhai injay 2020.tunty.tunty.India