दाजुको मृत्युको खबरले बेहोस भएकी कल्पना दाहाल, प्रतीयोगीतामा जेरीलाई समेत पछार्दै प्रथम भइन ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #NareshKhati_KalpanaDahal #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 1.3K

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 ปีที่แล้ว +208

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sagarofficial7662
      @sagarofficial7662 4 ปีที่แล้ว +8

      यो कार्यक्रम TV मा कुनबार कति बजे आउँछ जानकारी पाउन

    • @parsuramuprti2126
      @parsuramuprti2126 4 ปีที่แล้ว +2

      बिचरा बैनि

    • @parsuramuprti2126
      @parsuramuprti2126 4 ปีที่แล้ว +4

      बैनि म दाजु म लाई दाइ बनाउ कल्पना बैनि

    • @bishnubishnuprasad1062
      @bishnubishnuprasad1062 4 ปีที่แล้ว +1

      Diju man daro banaunu voli hajur ucha samman milxa hajur kehi kura suner man thamn sakin aasu aay didi tapae man thamnu runi hoena

    • @binoddhamel6503
      @binoddhamel6503 4 ปีที่แล้ว +2

      Man xoyo

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +390

    नेपालिको महान छोरी कल्पना दाहाल ठूलो शोकमा हुदा पनि दोहोरी गाएर प्रथम भएकी कल्पना सलुट छ

    • @parbatibaniya2265
      @parbatibaniya2265 4 ปีที่แล้ว

      सलुट छ सानु

    • @shishirgiriaanshupremy2213
      @shishirgiriaanshupremy2213 4 ปีที่แล้ว

      huge congratulation baini lai heartly.😍😍😍😍👏👏👏👏👏💅💅💅💕💕💔💘💘💘💘💘💘💘💘💞💞💞💞💞💞

    • @prabalrana1502
      @prabalrana1502 4 ปีที่แล้ว

      Àà@@shishirgiriaanshupremy2213

    • @prabalrana1502
      @prabalrana1502 4 ปีที่แล้ว

      ,

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +339

    नमस्कार म वालकलाकार आयुषा गौतम मेरि प्यारि दिदी कल्पना दाहाल नरेश दादाको यकदमै राम्रो दोहोरि आजको जय इन्द्रेणि।

    • @shresthayam5911
      @shresthayam5911 4 ปีที่แล้ว +2

      नानू तिमरो गित मा जस्तो मजा अारु गित मा अाउदै न अब कहिले अाउछ नि धेरै हेर्न र सुन मन लागेको छ ल

    • @gautamaayusha8567
      @gautamaayusha8567 4 ปีที่แล้ว +4

      @@shresthayam5911 २,३ दिन पछि आउछ होला मैले बालचन्द्र दादा सङ्ग गायकि छु

    • @rokkasony9293
      @rokkasony9293 4 ปีที่แล้ว

      @@gautamaayusha8567 ho nanu

    • @rokkasony9293
      @rokkasony9293 4 ปีที่แล้ว

      तिमिले गाएको धेरै मन पर्छ।

    • @vishnudhungana7751
      @vishnudhungana7751 4 ปีที่แล้ว

      तिम्रो पनि धेरै राम्रो गाइन छ बाबु

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 ปีที่แล้ว +167

    कल्पना दाहाल लाई ईन्द्रेणी मा सदस्य साथै दोहोरी गाएको देख्न चाहनु हुने यता हाजिर हुनुहोला।

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 ปีที่แล้ว +78

    कल्पना बईनि लाई मन पराउनि सबै दर्सक हाजिर हउत हई पिलिज

    • @ramshahi2232
      @ramshahi2232 3 ปีที่แล้ว

      Success ko kamna sis.....

  • @sigdelpramila3741
    @sigdelpramila3741 4 ปีที่แล้ว +376

    कल्पना बैनीलाई इन्द्राणीमा जागिर दिनु न कृष्ण सर

    • @bishnuchhetri605
      @bishnuchhetri605 4 ปีที่แล้ว +4

      ठिकै हाे हजुर काे बिचार

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +5

      दया माया त लाग्छ नै तर खासमा गायिका भन्दा गायकको आवश्यक छ बरु अन्यथा नलिनुहोला।धेरै साथ सपोर्ट माया छ कल्पुलाई

    • @omthada3337
      @omthada3337 4 ปีที่แล้ว

      Shay vannu vo dd kalpana ki lagy sath shapot ko lagy khile paxi hatni xaina

    • @debendrasunar8303
      @debendrasunar8303 4 ปีที่แล้ว +2

      sahi kura dinu parxa jagir

    • @lalbahadurrawot7673
      @lalbahadurrawot7673 4 ปีที่แล้ว +1

      Ekdam ramro kura garnu bho sir....

  • @Lucky-kp9uy
    @Lucky-kp9uy 4 ปีที่แล้ว +393

    कल्पना लाइ इन्द्रिणि को सदस्य कलाकार बनाउनु पर्यो कृष्ण दादा कोको सहमति झेरउ

  • @omchauhan3515
    @omchauhan3515 4 ปีที่แล้ว +79

    आजको इन्द्रेणी हेर्दा आँसु झार्दै हेर्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ...!!! पहिलो पटक सारै दुख लागेर आज इन्द्रेणी हेरियो।

  • @anitaranamagar3627
    @anitaranamagar3627 4 ปีที่แล้ว +18

    आँखा नै रसायो कल्पना सिस को गित अनि पिडाले तर यति को हिम्मत राख्नु नै ठुलो कुरा हो जिन्दगिको नै

  • @saputgurung9066
    @saputgurung9066 4 ปีที่แล้ว +79

    कल्पनालाई इन्द्रेणी को सदस्या बनाउँनुना कृष्णा दाजु ...राम्रो गाऊँनु हुन्छ ..👏👏👏......

    • @hurokesi3730
      @hurokesi3730 4 ปีที่แล้ว

      dhanmaya nepali lae ni bnaunu parx

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +118

    दाइ लाई हार्दिक श्रद्धाञ्जली कल्पना को अब अाउने जीवन मा प्रगति शुभकामना जय ईन्द्रेणी कार्यक्रम

    • @tarathapa4240
      @tarathapa4240 4 ปีที่แล้ว +1

      इन्द्रेणी टिम लगायत सम्पूर्ण उपस्थितीहरूमा नमस्कार,र बहिनी कल्पना र भाइ नरेशको यो रिएलिटी गितले रूवाउनू रूवायो के गर्नू बहिनी धैरे गर्नू है,,,हे दैभ तै आफै रचेर आफैले कसरी संघारिस फूल्नै नपाइ कोपिलै फूललाइ हिल्यैमा लतारिस,की जन्मै नदे यो संसार देखाइ की पूरा आयू दे बाबाको साहाराआमाको काख कती सजिलै उझाडिस,,र मृतकभाइहरू दूबैलाइ हार्दीक श्रदधाञ्जली

  • @basantarituyoutube.2945
    @basantarituyoutube.2945 4 ปีที่แล้ว +81

    कल्पना सिस लाई इन्द्रेणी को सदस्य भयको हेर्न चाहने।को को हुनुन्छ।एता लाइक गरौम

  • @lokendramahar2860
    @lokendramahar2860 4 ปีที่แล้ว +37

    कल्पना को कुरा सुनेर आँसु थामिएन ।हरेस नखानुहोस बैनि स्वर राम्रो छ ।प्रगतिको शुभकामना

  • @encikkacak9794
    @encikkacak9794 4 ปีที่แล้ว +83

    अाखा नै रसायाे कल्पना बुनु काे गितले धैर्यता काे शक्ति दिनु भगवान कल्पनालाई जय ईन्द्रेणि

  • @kamalbahadur7861
    @kamalbahadur7861 4 ปีที่แล้ว +55

    अाहा दाेहाेरि भनेको यस्तो पाे हुनुपर्छ।दुःखको कति राम्रो दाेहाेरि गाउँनु भएको धेरै धेरै धन्यवाद छ हजुरहरुलाइे अझै अगाडि बढ्दै जानु होला

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +31

    अनुशासित र अब्बल कलाकार मा मनमाया वाइबा , कृष्णा बजगाईं , र कल्पना दहाल , जय ईन्द्रणी जय कृष्ण दाइ

  • @bhupalolirukum288
    @bhupalolirukum288 4 ปีที่แล้ว +22

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने साथीहरू कति हुनुहुन्छ ल फटाफट लाइक गरिहालम त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय इन्द्रणि

  • @mkamrita5397
    @mkamrita5397 4 ปีที่แล้ว +41

    यस्तो पिडामा पनि गाउन सक्ने हो बहिनी सारै मिठो स्वर छ उज्वल भबिस्यको कामना बहिनी।

  • @rajangurung1139
    @rajangurung1139 4 ปีที่แล้ว +80

    कल्पना को कुरा सुन्दा म धेरै भावुक भए। कृष्ण दाई कल्पना लाई इन्द्राणी मा समस्या मा राख्नु पर्यो।

  • @vishalthapa3729
    @vishalthapa3729 4 ปีที่แล้ว +5

    भाबबिहाल बनाउने दोहोरी म धेरै धेरै रोय मेरो जति रुने हाजिर गरम त यता तिर सबैमा हार्दिक नमन

  • @krishnakarki2389
    @krishnakarki2389 4 ปีที่แล้ว +21

    "यै आँसु द्यो भाग्यले चिनो
    शुख बाँढ्छु दुखत के दिनु"
    शब्दबिहिन बनाइदियौ बहिनी तिम्रा खुशीका दिन अबश्य एकदिन आउनेछन् ।

    • @androidhuawei202
      @androidhuawei202 3 ปีที่แล้ว

      सुरु देखि अन्तिम सम्म रोएर हेनु पर्यो 😓😓

  • @tapaikochannel2753
    @tapaikochannel2753 4 ปีที่แล้ว +138

    नेपाली कला र कलाकारलाई सम्मान गर्ने जति यता
    👇️

    • @b.n.w.creation
      @b.n.w.creation 4 ปีที่แล้ว

      हामि

    • @bamgharti582
      @bamgharti582 4 ปีที่แล้ว

      कल्पना लाई धेरै धेरै धन्यबाद ब्यक्त गर्दै छु

  • @puspasunuwar2625
    @puspasunuwar2625 4 ปีที่แล้ว +41

    कल्पना बैनि को हिमत लाई सलाम छ बैनि यसरी नै अगाडि बड्नु होला सलाम छ ईन्द्रेेणी टिम सम्पूर्ण लाई👌👌👌

  • @krissr910
    @krissr910 4 ปีที่แล้ว +2

    बहिनी हरेस खानु हुन्न तिम्रो सोचाई शब्द सबै मनपर्छ मलाई लगाएत सबैलाई अगाडि बड्दै जानू शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश जय नरेस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।

  • @munnamunna9780
    @munnamunna9780 4 ปีที่แล้ว +39

    अति दु:खद खबर आसु को ताल 😂😂😂😂😂 म हेरियो अति राम्रो छ कलपना दहालको गित प्रगति गर्दै जानू सुभकामना छ जय ईन्द्रेनी 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @vishnupaudyal4077
    @vishnupaudyal4077 4 ปีที่แล้ว +62

    जय इन्द्रेणी बिदेशी भुमिबाट हेर्नु हुने सबैलाइ नमस्कार

  • @paruparu8868
    @paruparu8868 4 ปีที่แล้ว +43

    मेरो पनि उस्तै कथा बेथा भयर होला कति रोय, सनो मा बुवा आमा , तेस पछी दाजु फेरि यौता भयको भाइ , अहिले फेरि दाजु को छोरा सुसाड 10 दिन भयो , भगवान नि कति निर्दयी 😭😢😭संसार यसै रहिच हजुर गितले समालिन सकिन मत झन

    • @ushagurung6643
      @ushagurung6643 4 ปีที่แล้ว +2

      m

    • @aamabhagirathi3125
      @aamabhagirathi3125 4 ปีที่แล้ว +1

      मान्छे भएर यस धर्तीमा पाइला टेकेपछि जस्तो परिस्थितिको पनि सामना गर्नु पर्ने रहेछ। आफूलाई सम्हाल्नु बाहेक अर्को विकल्प के नै छ र!

    • @krishnabaruwal3811
      @krishnabaruwal3811 3 ปีที่แล้ว +1

      के गर्नु हजुर जे छ तेसै मा खुसी हुनु पर्ने यो हाम्रो जिन्दगी जस्ले भोग्छ तेसै लाई मात्र थाहा हुन्छ पिडा अनि यो मन कति रुन्छ भनेर त हजुर को जस्तै मैले नि भोग्दै छु भगवान ले नि जो दुखी छ तेसैलाइ मात्र चोट दिन्छन 😪😪😪😪😪😪

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 4 ปีที่แล้ว +15

    है भगवान 😭😭 कल्पना दिदि भित्र पिडा भए र पनि कति राम्रो गित मन थाम्नै सकेन दिदि रक्षा गरनु भगवान 😭

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +16

    कल्पना जि ढुक्क सँग बस्नु होस जस्को कोहि हुदैन उ माथी भगवान हुन्छ ‌

  • @khemrana2791
    @khemrana2791 4 ปีที่แล้ว +39

    अतिनै पीडित हुनुहुदोरहेछ कल्पना जिको पिडा सुन्दा साहारै दुख्ख लाग्यो तर पनि हिक्मत नहार्नुस भन्छन दुखपछी सुख पनि आहुछ र राम्रो येसै गरि अगाडि बढनुस मेरो तर्फबाट धेरै धेरै सुभकामना साथै सुभ आशिर्वाद छ बहिनी

  • @padamlama3416
    @padamlama3416 4 ปีที่แล้ว +12

    आजको ईद्रेनी कार्यक्रममा नरेश दाजु र कल्पना लाई मेरो सम्मान छ जय गित जय संगीत

  • @pabitrak.c.6432
    @pabitrak.c.6432 4 ปีที่แล้ว +6

    Kalpana g ko yesto pida hudai hudai pani afno career lae songs ko madhyem bata agadi badhaune himmat lae salute.. Kahile himmat naharnus keep singing...

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +9

    ABC news इन्द्रेणी मा कल्पनालाई जागिर दिनुपर्यो कृष्ण सर l

  • @ankitparajuli1392
    @ankitparajuli1392 4 ปีที่แล้ว +30

    मलाई इन्द्रेणी अति नै मन छुने कार्यक्रम हो। गरिबको भगवान नै इन्द्रेणी हो। सन्चालन कृष्ण कँडेल सर नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु।

  • @user-mx1yp2tu7v
    @user-mx1yp2tu7v 4 ปีที่แล้ว +2

    आज कल्पना बैनिको गित सुन्दा आँसु रोकिएन एस्तो पिरामा पनि गाउन सकनि कल्पना बैनिलाई धेरै धेरै धन्यवाद बैनि कहिले हारेस नखानु रोएर होईन हासेर दुख पछि अबसया आउँछ बैनि ।नम्बर एक कलाकार कलपना बैनि सलुट छ

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 ปีที่แล้ว +3

    सार्हाे मन दुख्याे कल्पना चेली हजुरले सार्हाे मार्मिक गित गाउनुभयाे 😥😢हिम्मत गरेर अगाडि बढ्नुहाेस अब नरूनुहाेस जति रूनु राेईसक्नु भएछ ।मृतक दाइ र भदौहरू प्रती हार्दिक श्रद्धाञ्जली

  • @shivapalpali8533
    @shivapalpali8533 4 ปีที่แล้ว +26

    ऐस्तो पीडा मा पनि दोरि सुनाऊनु भयो कल्पना जि धन्यावाद

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 ปีที่แล้ว +66

    कल्पना दाहाल sis नजिक भको भए अङ्गालेर बेस्सरी रुनु मन लागिराछ भगवान पनि कति निर्दयी

    • @parbatidhungana1907
      @parbatidhungana1907 4 ปีที่แล้ว

      शारै मनपर्यो दोहोरी 🙏🙏🙏🙏

    • @chiranjeevi2136
      @chiranjeevi2136 4 ปีที่แล้ว

      सारै मन रुयो

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 ปีที่แล้ว +7

    दुबई देखि ईन्देणि हेरने कोको हुनुहुन्छ मलाई त अति राम्रो लाग्छ

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 ปีที่แล้ว +2

    ती बैनी कति महान कृष्ण कडेल दाइ लाई सधन्यबाद उहाँ लाई प्राथमिक दिनु भय मा

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว +15

    धेरै दिन पछि ईन्द्रेणी कार्यक्रम मा कल्पना बैनी लाईं देख्न पाऊदा सारैखुसी छु जय ईन्द्रेणी जय गीतसङगीत कृष्ण सर लाईं सलाम छ

  • @udayarajsapkota9960
    @udayarajsapkota9960 4 ปีที่แล้ว +43

    यो गीतले मेरो आँसु थाम्न सकिन कल्पना बैनिको दाजुभाइको कथाको व्यथा चितृत गीत्😪🥀

  • @davilgtm9729
    @davilgtm9729 4 ปีที่แล้ว +5

    सारै नै दूखि बनायो आँसु पनि आयो यो दोहोरी हेरेर धन्येबाद नरेश भाई र कल्पना बहिनी लाई पक्कैपनि आसुलाई सक्तिमा बदल्नूपर्छ नरेश र कल्पना को दोहोरी फेरि पनि देख्न पाईयोस्

  • @resamoli1131
    @resamoli1131 4 ปีที่แล้ว +2

    दुख परेको कल्पना जि लाई धेरै राम्रो शब्द ले राम्रो साथ दिनु भयो नरेश खाती सरले धन्यवाद छ सबै इन्द्रेणी टिम सबै सबै लाई

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +32

    दु:ख र सुखको साझा चौतारीमा आज कल्पना दाहाल बहिनीको घरमा परेको दुःखले साच्चिकै मन रुवायो😭😭 धर्यधारण गर्नसक्ने शक्ति भगवानले प्रदान गरून्, जय इन्द्रेणी।।

  • @matrikachamlagain
    @matrikachamlagain 4 ปีที่แล้ว +1

    सर्बप्रथम त दुखी पीडितका मलम कृष्ण दाइ भगवान लाई सम्मान गर्दछु।।अहिले उत्कृष्ट लोक तथा दोहोरी गायिका राम्री कल्पना दहाल पीडामा हुनुहुदो रहेछ।उहाँको दाइ लाई हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु र परिवारलाई धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून्।संसार यस्तै छ मानिसको जीवन कहिले कहाँ पुगेर टुंगिन्छ थाहा हुदैन।अब चिन्ता नलिनु कल्पना जी कृष्ण भगवान दाइ र इन्द्रेणी टिम तपाइको साथमा छ आफ्नो कार्यक्षेत्रमा अझै धेरै राम्रो गर्दै जानू होला शुभकामना।।।

  • @satyamanblon5818
    @satyamanblon5818 4 ปีที่แล้ว +1

    wow salute xa indreni team sathai naresh khati kalpana dahal sadhai sunna paau tapaiharuko hami fan ho dohori premi ho tapai haru sabaijanalai suvakamana

  • @santoshrimal4881
    @santoshrimal4881 4 ปีที่แล้ว +74

    मलाई मात्र दुख र पीडा हुन्छ जस्तो लाग्थो तर सबै लाई यस्तै रहेछ दुख नै दुख

    • @tejpaudel1749
      @tejpaudel1749 4 ปีที่แล้ว +1

      Ho hujur ho life vanko yasti ra xa

    • @wduewjsje216
      @wduewjsje216 4 ปีที่แล้ว +1

      एस्तै रैछ जिन्दगी सबै मा पर्दोरहेछ

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +11

    हिम्मत हार्नु हुन्न कल्पना बहिनी जिन्दगीमा सबैलाई पर्ने रैछ ।

  • @elishagurung1006
    @elishagurung1006 4 ปีที่แล้ว +1

    मलाई पैले बाटै कल्पना नानी को स्वर अत्तिनै मन पर्दछ।।बिचरा नानिलाई सहयोगिहात हरुको छाया परुन।।।🇳🇵🇳🇵🙏

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 ปีที่แล้ว +18

    कल्पना लाई माथी उठाउने काम अब कृष्ण दाजु को हातमा छ

  • @sugambudhamagar1399
    @sugambudhamagar1399 4 ปีที่แล้ว +19

    एसतो पिडामा पनि गित गाउनु भनेको एउटा नारिको माहानता हो बहिनी लाई सफलता को शुभकामना

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 4 ปีที่แล้ว +26

    बिचार बहिनी कल्पना😭भगवानले तिम्रो घर परिवारको रक्षा गरून् इन्द्रेणी हेरे पछि अाँशु झर्छ जय गित जय संगित 🎤👌👏सम्पूर्ण मा नमस्कार म प्रदेशी भुमिबाटा

  • @basantathapa9594
    @basantathapa9594 4 ปีที่แล้ว +24

    Lockdown पछी आँशु पनी झर्यो आज बहीनी लाई भगवान ले सधै शक्ति प्रदान गरुन जय इन्द्रेणी

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +1

    कल्पना बहिनीको पीडाहरू सुन्दा निकै भावुक भए तैपनि बहिनीको हिम्मती देखेर खुशी पनि लाग्यो एकै घरको ६ जना भर्खरै पहिरोले लग्यो । संसारमा यस्तो पीडाहरू मान्छेहरूलाई पर्दो रहेछ । शर्मिला बहिनीको पहिला कस्तो मुस्कान दिएर हाँस्ने थियो तर आज वहाँलाई पनि निकै बहिनीको पीडाले धेरै हाँस्नु सकेन । नरेश भाई संग गीत गाऊँने समीक्षा आधिकारी नानु लाई पनि इन्द्रेणीमा बोलाऊँनु पर्यो कृष्ण कंडेल भाई । संपूर्ण कलाकार साथीहरूलाई नमस्ते सलाम छ । जय इन्द्रेणी ।

  • @kulbahadurkunwar251
    @kulbahadurkunwar251 4 ปีที่แล้ว +8

    धेरै धेरै लामो समय पछि अाज कलपना दाहाल दिला जि लाई नि ईन्द्रेणी मा देख्न पाईयाे निकै रमाइलो सगै दु ख पनि लायाे जय ईन्द्रेणि टिम जय सगित

  • @unxonlim5083
    @unxonlim5083 4 ปีที่แล้ว +14

    कल्पना बैनी काे, उत्तरो्तर प्रगतिको कामना गर्दछौं,,सोक लाई शक्ति मा बदल्नुहोस्,अघि बढ्नुहोस्,साथ सपोर्ट हाम्रो सदैव रहनेछ,, जय होस् इन्द्रेणी,

  • @ramchandralamichane4056
    @ramchandralamichane4056 4 ปีที่แล้ว +3

    आट भएकि ,सुवासिलि, दु:ख सुख बुझेकि बैनी। सलाम छ तिम्रो आंट र लगाब लाइ। कहानि सुन्दा त म पुरुष प्रत्येक पलमा आंशुका ढिक्का लाइ सम्हाल्न सकिन। बैनि तिमि त हिम्मत वालि हौ हिम्मत वालि। सुनौलो भविष्यको हार्दिक मंगलमय शुभकामना। साथै सधै कलाकार लाइ सदा हौसला दिनुहुने कृष्ण दाजुलाइ पनि हार्दिक नमन्।

  • @jayalama3611
    @jayalama3611 4 ปีที่แล้ว +1

    जय इन्द्रेणी टिम कलाकार नमस्कार सबैमा मेरो कल्पना बैनी तेति ठुलो दुखमा परेर पनि दोहोरी प्रतियोगितामा प्रथम हुनुभएकोमा हृदयदेखि सलुट छ मेरो नानु अझै आगामी दिनहरुमा यसैगरी प्रगति गर्दै जानु बधाई अनि शुभकामना छ बैनी ।। तिमी माहान नारी हौ नानु इन्द्रेणी कार्यक्रम कृष्ण कडेल सरले बैनिलाइ साथ दिनुहुनेछ उहाँ हरेक दुखी पीडितको भगवान हुनुहुन्छ।।

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +19

    Kalpana sister ra Naresh ji lai man paraune ko ko hunuhunchha hjr 🙏🙏🙏🙏💞💞💞💞🌹🌹🌹🌹

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 4 ปีที่แล้ว +7

    जिन्दगीका केही खुसिहरु मिठाइँ सम्झेर स्वाद लिदै हुनुन्छ भने
    दुख पर्दा नि पिँडाहरु अाैषधि सम्झेर खाने गर्नुस्
    किनकि खुसि र पीँडा दुवै जिवनमा अाइरहने पलहरु हुन्
    तर फरक यति छ कि कसैलाइ बारम्बार पर्छ भने कसैलाइ कहिलेकाही
    तर जिन्दगी देखि कदापि हार मान्नु हुन्न शोकलाइ शक्तिमा बदल्न सक्ने क्षमता पशुपतिनाथ बाट मिलोस यहि प्राथना छ
    जय लोकसंगित जय इन्द्रेणी ❤️🙏

  • @lifeofsrijana4585
    @lifeofsrijana4585 4 ปีที่แล้ว +12

    आसु आयो बेस्सरि😭😭😭😭be strong kalpana sis

  • @premprasadrijal849
    @premprasadrijal849 3 ปีที่แล้ว +1

    धेरै मार्मिक गीत गाउनु भयो कल्पना बैनी आँखाबाट आँसु रसायो ।

  • @kalirokaya9701
    @kalirokaya9701 4 ปีที่แล้ว +15

    सलामछ कल्पना बहिनिलाई !

  • @bishnusharmaarghakhanchi9576
    @bishnusharmaarghakhanchi9576 4 ปีที่แล้ว +10

    Dharai ramro swor kalpana ji ani ma hjr thulo fan ho miss u 💖💖💖

  • @premnath2355
    @premnath2355 4 ปีที่แล้ว

    इनदेणि का सवै कलाकारलाइ नमसकार।कति राम्रो सरमै रानी इनदेणि छनि ।यसैले नेै सरमै रानी दुनिया भुला उनी। धनयबाद।

  • @rajansusmita8542
    @rajansusmita8542 4 ปีที่แล้ว +5

    Bhage ma je lekheyo teyo bhognu parxa kalpana sis hjr sadai agadi bardnu voice sarai mitho xa hjr ko

  • @santoshdhamala8100
    @santoshdhamala8100 4 ปีที่แล้ว +20

    Kalpana sis lai sapot garnu parxa sabaila जय ईन्देणि

  • @santoshrimal4881
    @santoshrimal4881 4 ปีที่แล้ว +13

    पीडा र दुख नभएका मानिस कतै भेटिदैन होला सायद ।

  • @ganeshprasaddevkota6614
    @ganeshprasaddevkota6614 4 ปีที่แล้ว

    क्या सोर छ यार कल्पना को ! दरिलो तीखो 👍️👍️💕.. आत्मबल , बलियो बनाउनु पर्छ ! भबिस्य उज्ज्वल छ ! शुभकामना

  • @laxmitamang1874
    @laxmitamang1874 3 ปีที่แล้ว +1

    आँसु थाम्नै सकिन यो दु:खद कुराहरु आफ्नै जिन्दगीमा कति आए पिर ब्याथा अझै कति रुदै दिन बिताइ रहेकोे छु तर हिम्मत हारेको छैन र कल्पना सिस अगामी दिनमा अझै निकै उन्नती प्रगति ले शिखर चुमुन शुभकामना छ😭🙏🙏

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +5

    सुदूरपश्चिमको दार्चुलाबाट कल्फना बहिनीलाई हृदयदेखिनै सलाम गर्दछु

  • @sanukunwar3587
    @sanukunwar3587 4 ปีที่แล้ว +19

    Kalpana is great sister, thanks. God bless you.

    • @eakdev9824
      @eakdev9824 4 ปีที่แล้ว

      Yastai ho kahile shukha kahile dukha ramro git

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 ปีที่แล้ว +2

    घरपरिवार तिम्रो नै हातमा छ,,,पिर नगर इन्द्रेणी साथमा छ😥😥😥😥Be strong sister

  • @apsarathapa6611
    @apsarathapa6611 4 ปีที่แล้ว +1

    Wow dherai paxi Kalpana ko aawaj ma geet sunna payo khusi lagyo yatro pida ma huda ni

  • @bibekdahal951
    @bibekdahal951 4 ปีที่แล้ว +8

    Didi hajur le yesto bela pani yesari gaunu vako xa derii ramro lagyo man xoyo

  • @sunlightnoway8761
    @sunlightnoway8761 4 ปีที่แล้ว +16

    I like indreni .com n story of kalpana Dahal 😍😍

  • @roshanadhikari8120
    @roshanadhikari8120 4 ปีที่แล้ว +3

    कलपना बहिनी पिर नमान्नु हामी सबै तिमरै साथमा छाै गित धेरै राम्रो छ

  • @rekhasapkota9461
    @rekhasapkota9461 4 ปีที่แล้ว +1

    कलाकार हुनु त कल्पना जस्तो जतिसुकै पिडा पनि खप्न सक्ने ❤️❤️❤️र कलाकार को भुमिका निभाउन सक्ने👌👌👌👌

  • @narjanggurung5945
    @narjanggurung5945 4 ปีที่แล้ว +8

    Namaskar Indreni well done for ur hard efforts for ur programme during KOVID19.
    Tq

  • @user-ur4sn4xz1s
    @user-ur4sn4xz1s 4 ปีที่แล้ว +14

    Kalpana diju hajur lai selut xa hjr le daju ko mirtu vayar poni
    Partiygeta jiteko m diju
    M hjr ko dohari dherai man parauxu diju

    • @bibekthakuri4558
      @bibekthakuri4558 4 ปีที่แล้ว

      नम्स्कार छ म त आईपुग्य हैई हजुरको च्यानल तिर हजुरहरु सबैजना पनि मेरो च्यानल तिर पनि आउनु होला नि ल th-cam.com/video/16X1JRc6LtY/w-d-xo.html

  • @smilegrg3785
    @smilegrg3785 4 ปีที่แล้ว +2

    कल्पना को पहिलो गित मैले सुने निकै मन मुठु छोयो,,,तर commet मा कसैले नि mexam को दाई(माफ गर्नु नाम थाहा भयन,,रचनाकार हो थाहा छ) को कुरा गरेन थोरै दुःख लाग्यो हेर्नु त कति कति मार्मीक शब्द प्रयोग गर्दै छ खाति ले ,,,सम्मान छ खाति लाई सम्मान गरै दुबै लाई,,व्यति को होईन कला को नि सम्मान गरै

  • @uddimmagar1965
    @uddimmagar1965 4 ปีที่แล้ว +1

    मैले याद गरिरहने कलाकार कल्पना बहिनीको आँट, साहस र धैर्यतालाई मनैदेखि सलाम छ। बहिनीको उज्ज्वल भविष्यको कामना

  • @Simana231
    @Simana231 4 ปีที่แล้ว +10

    Sarai mitho git indreni team lagayet sampuna lai namaskar🙏

  • @ramsharankhatri9299
    @ramsharankhatri9299 4 ปีที่แล้ว +7

    यस्तै हो कल्पना दाहाल दिदी सबैको पालो अवश्य अाउँछ।

  • @chhavimagar7468
    @chhavimagar7468 4 ปีที่แล้ว +3

    कृष्ण सर यी कल्पना बहिनिलाइ सक्दो सबैभन्दा थुलो सहयोग गर्नुस बिचरा धेरै पिदित रहिछन तपाईं नै होला यिनी बहिनिको घरमा बत्ति बाल्ने भगवान

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 ปีที่แล้ว

    सारै मन रोयो यस्तो पीडा मा पनि कल्पना दिदी ले यस्तो गीत गाउनु भयो हजुर लाई सलाम छ दिदी भगवान् ले हजुर लाई धेरै धेरै सक्ती प्रधान गरून् अझै राम्रो सफलता को सुभ कामना छ जय ईन्द्रेणी जय नेपाल

  • @ramjidahal5073
    @ramjidahal5073 4 ปีที่แล้ว +11

    Ramro xah hjr sadai aagadi badnu hola didi himat naharnu vagman le hjr lai rakxa garnuhunxah

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว +3

    पीडा गित यस्ताे त मैलेत हेर्न पनि सकिन बाडन नमिल्ने बैनि जति परेपनि सहन गरनै पर्छ अत्यन्त भावुक भयाे ।

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +4

    जसको मनमा छ पिर
    उसले नै संसार जित्छ आखिर ......जय इन्द्रेणी
    कल्पना बुनु यात्रा जारि राख्नु

  • @nirmaladevirai8241
    @nirmaladevirai8241 3 ปีที่แล้ว +1

    Krishna kadyel n Sabai Enryani tesm👌👌⭐️⭐️🇳🇵🇳🇵

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 4 ปีที่แล้ว +4

    Salute Kalpana sis, Be happy. Krishna sir, Kalpana jee deserve Indreni team.Thank you all Indreni family. Go ahead

  • @indrashah9042
    @indrashah9042 4 ปีที่แล้ว +3

    कल्पना बुनुकाे शब्द छनाेट अनि स्वर कति राम्रो आहा !

  • @kamalakaucha4400
    @kamalakaucha4400 4 ปีที่แล้ว

    नरेश खाती भाइ हजुर कति मिठो गाउनु भाको सधै भरी यसरी नै सरस्वतीको साथ मिलोस है

  • @madhushrestha387
    @madhushrestha387 4 ปีที่แล้ว

    कृष्ण दाईले गाउन सक्नुहुन्छ भनेर सोध्दा जब सक्छु भन्नू भयो मेरो मन भावुक भयो त्यस्तो रोदनमा पनि कति हिम्मत गर्न सक्नु भएको हजुरलाई नमन र इन्द्रेणी परिवारलाई ।।

  • @gomasharma5021
    @gomasharma5021 4 ปีที่แล้ว +10

    🙏🙏😭😭😭😭🙏🙏I can’t even imagine being in her place for even a single second.Stay strong sister,you’re an amazingly talented person.I know you’re such an inspirational soul.You could win any such tragedies or battles in the presence of God.Love you much 🙏❤️❤️❤️❤️🙏

  • @chandramagar2142
    @chandramagar2142 4 ปีที่แล้ว +4

    Kalpana Bahini himmat kahile nahari Agadi badha awashye safalta milxa hamro suvakamana xa jaye Indreni from Qatar

  • @karkig4775
    @karkig4775 4 ปีที่แล้ว

    नरेस खाती सर लाई नि आज इन्रेनी मा देख्न पैयो खुसी लागिरहे को छ सर सफलता को कामना कृष्ण दजु हजुर को के कुरा गरु कुनै सब्द छैन 🙏🙏🙏🙏🙏🙏

  • @SureshKumar-lg9wt
    @SureshKumar-lg9wt 4 ปีที่แล้ว +1

    कल्पना बैनीको हिम्मत र स्वोरको उच्च सम्मान छ।यसरी नै अघी बढ्ने शत्ती भगवानले दिउन।

  • @mansingh6453
    @mansingh6453 4 ปีที่แล้ว +11

    love u kalpu god bless be strong