कृपया कमजोर मुटु हुनेहरुले नहेर्नुहोला । कृष्णा र सुरेश सुन्दास बिच मार्मिक प्रस्तुति ।।२३.०७.०७७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaBajgain_SureshSundash #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • บันเทิง

ความคิดเห็น • 422

  • @Indreni.Com2073
    @Indreni.Com2073  3 ปีที่แล้ว +53

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 3 ปีที่แล้ว +2

      धेरै धेरै राम्रोसँग गाउँ भए शुभकामना

    • @mansoonofficialvlog9584
      @mansoonofficialvlog9584 3 ปีที่แล้ว +2

      @@fhanmatipaudel4101 ni by by

    • @bimasahakari1030
      @bimasahakari1030 3 ปีที่แล้ว

      ✌✌✌✌🍁🌻🌹🌹💐

    • @shristy7571
      @shristy7571 3 ปีที่แล้ว

      Krishna kandel uncle yo hajur ko number ho

    • @omazzo4586
      @omazzo4586 3 ปีที่แล้ว

      Bhai timile jahileni sarai kathor nagai diya!! Asti Manomaya di sanhani sarai kathor nai gayo!

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +31

    इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋✋
    मनोज गजुरेल अस्पतालमा भर्ना, पुर्बपत्नी ले लेखिन यस्तो भावुक पत्र th-cam.com/video/MO40AuzYsT4/w-d-xo.html

    • @rajuruwali8064
      @rajuruwali8064 3 ปีที่แล้ว

      Mero mandir timi hau sanu manko deuta xodera ka janu bhanera krishnale bhaneko bhya jhan ramro hunethiyo hola jasto lagyo malai ta

  • @subbathapamagar5973
    @subbathapamagar5973 3 ปีที่แล้ว +42

    बधाई छ कृष्ण बहिनीलाई अति राम्रो शब्द मा सवल जवाफ अझै उन्नति र प्रगति को काममा छ र sk सर को त कुरै नगरौ दुबै जनालाई बधाई र शुभकामना

  • @sushilaacharya6200
    @sushilaacharya6200 3 ปีที่แล้ว +38

    कृष्णाको सब्द कति गहकिला हुन अब श्याम राना सॕग कृष्णाको दोहोरि हे्रने धोको हामि दर्सकहरुको गुनासो छ ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +20

    कृष्णा बैनी पनि पोख्त भैसकिन दोहोरिमा सबै सबैको जय होस जय इन्द्रेणी।

  • @Greaternepalnews
    @Greaternepalnews 3 ปีที่แล้ว +16

    Hlo Namste Everyone 🙏🙏
    मलाई चिन्नु हुने‌ सबैले ‌मेरोTH-cam Channel लाई Subscribe गरिदिनुहोला।🙏❤️
    👇

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +13

    ईन्देण्णी टीम लाई मन पराऊने यता हाजिर है हजुर।

    • @jamunanepal3664
      @jamunanepal3664 3 ปีที่แล้ว

      Ok

    • @bisnubhatta5499
      @bisnubhatta5499 3 ปีที่แล้ว

      मन पराउने मात्र होइन हामी पर्देशी को त बाच्ने आधार्नै यहि हो नि बहिनी ।

    • @gopalganga7997
      @gopalganga7997 3 ปีที่แล้ว

      हाजिर भै सकेको छु है

  • @Greaternepalnews
    @Greaternepalnews 3 ปีที่แล้ว +11

    Hlo Namste Everyone
    मलाई चिन्नु हुने‌ सबैले ‌मेरोTH-cam Channel लाई Subscribe गरिदिनुहोला।
    छिट्टै आउदै छ मेरो नयाँ गित ।🙏❤️
    👇

    • @lalthing7245
      @lalthing7245 3 ปีที่แล้ว +1

      यो फेक हो रमेस सरको कुनै पनि अफिसियल युटुबच्यानल छैन

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc 3 ปีที่แล้ว

      यो फेक आइदी हो रमेस सर को कुनै पनि आइदी पेज केही छैना र रमेस सर सङग यति ताइम पनि छैना सुगुर को छाउरा ले झै च्वा च्वा गरि कमेन्त गर्ने यो त रमेस सर को नाम बेचेर आफ्नो सन्तान मर्दा चाहिने किरिया खर्च को दलर जुताउन खोजेको

    • @unluckymanbrokenheart8670
      @unluckymanbrokenheart8670 3 ปีที่แล้ว

      Okay..prasai ji..i am waiting for a long time to watch your forthcoming new video song...

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +17

    अति मामिक दोहोरी दुबै जना को साह्रै मनपयो धन्यवाद छ

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +14

    आज आयो सार्है मार्मिक गित जय इन्द्रेणी अति राम्रो प्रस्तुति

  • @narayanprasad2610
    @narayanprasad2610 3 ปีที่แล้ว +6

    आहा इन्द्रेणीको तारा कृष्णा बजगाईं को प्रस्तुति अनि अति मार्मिक दोहोरि .मत इन्द्रेणी अनि इन्द्रेणीको अनुशाशित अनि नियमित उपस्थित हुने कृष्ण बजगाईं को समर्थक परे .जय इन्द्रेणी जय गीत संगीत

  • @prabinaryal6269
    @prabinaryal6269 3 ปีที่แล้ว +16

    सितल गुरुङ लाइ पनि बोलाऊनु परेयो।krishna sir.

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +2

    कृष्ण बज्गाइ जी को अति उत्कृष्ट लाग्यो । super super

  • @laxmipahari4969
    @laxmipahari4969 3 ปีที่แล้ว +5

    कति मार्मिक हुन्छ कृण्णको गितमा बधाई 👍❤️सुन्दास भाई पनि दोहोरीमा निक्कै राम्रो रहेछ

  • @kalsingoli3541
    @kalsingoli3541 3 ปีที่แล้ว +8

    मलाई त ईन्द्रेणी न हेरेर निद्रा लाग्दैन मेरो प्यारो ईन्द्रेणी हो

  • @ganeshb.c.9099
    @ganeshb.c.9099 3 ปีที่แล้ว +2

    आहा कती राम्रो सब्द लय मन छोयो
    एक सुदुरपसिम को नारी भयर पनी यति राम्रो भाका
    जुन सुकै भाका गाऊने एक मात्र कलाकार कृष्णा बजगाय बहिनी लाई बधाई छ

  • @durgagurung6507
    @durgagurung6507 3 ปีที่แล้ว +4

    अति उत्तम मार्मिक दोहोरी गीत साथै भुमिको बाबु ठिटो भएछन् आशिर्वाद❤️ सम्पुर्ण ईन्द्रेणी परिवार लाई 🙏🙏

  • @safalthapa7116
    @safalthapa7116 3 ปีที่แล้ว +41

    तर इन्द्रेनिले पनि सब भन्दा बढी तलब कृष्न बजगाइ लाई दिनु पर्छ कदेल

    • @devrajdevkota6448
      @devrajdevkota6448 3 ปีที่แล้ว

      सै हो

    • @Laxmee359
      @Laxmee359 3 ปีที่แล้ว

      नियमित समय दिने भनेकै कृष्ण बजगाई हुन इन्द्रेणीको लेडिजटिममा । सियो बनेर पस्छन इन्द्रेणीमा अनि हात्ती बनेर निस्कनेको कमी छैन

    • @khimbahadurnepali3941
      @khimbahadurnepali3941 3 ปีที่แล้ว

      Sahi ho

    • @ramakantabhattarai3382
      @ramakantabhattarai3382 3 ปีที่แล้ว +1

      आजको गायन धेरै राम्रो लाग्यो

    • @devrajdevkota6448
      @devrajdevkota6448 3 ปีที่แล้ว +1

      Good thinking

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +12

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +1

    संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @premkandel7881
    @premkandel7881 3 ปีที่แล้ว +24

    इन्द्रेणी जस्तो पवित्र तिर्थस्थल मा मुटु कमजोर हुनेले भिडियो नहेर्नु होला हेडलाइन अलि सुहाउँदो भएनकि?

    • @susilmagar4912
      @susilmagar4912 3 ปีที่แล้ว

      Right

    • @migrentamang4490
      @migrentamang4490 3 ปีที่แล้ว

      सहि हो 🙏

    • @rajukoirala7944
      @rajukoirala7944 3 ปีที่แล้ว

      Shai kuro 👍👍

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 3 ปีที่แล้ว

      कम्जोर मुटु भैसकेको हरु पनि ईन्द्रेणि पुगेसि अझै 2/4बर्ष बाच्ने अाशा गर्छन् ईन्द्रेणी ले नै यस्तो हेडलाईन अाज चिटै बुझेन मलाई

  • @jahurdin6788
    @jahurdin6788 3 ปีที่แล้ว +3

    सुरेस जि को त टुक्का बबाल हुन्छ सधै तर आज कृष्ण बजगाइ बज्यैको सब्दले भित्री मन चस्कायो 💕💕💕

  • @parbatipoudyal3573
    @parbatipoudyal3573 3 ปีที่แล้ว +2

    सारै रमाइलो दुबै भलाद्मी गायक गायिका पर्नुभो कति मार्मिक छ गित

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +2

    आहा कति राम्रो मार्मीक सब्द स्वर ले गाउँनु भयो दुबै जना ले, कृष्णा ज्यु सुरेश ज्यु सुपर, जय इन्द्रेणी समाज

  • @sadscam777
    @sadscam777 3 ปีที่แล้ว +2

    आज कृष्ण बजगाइ बैनी को जोड दार प्रस्तुति , अनि यो भाइ को पनि राम्रो प्रस्तुति , 😍

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 ปีที่แล้ว +4

    इन्द्रेणी मन पराउने तर आजको टाइटल" मुटु कमजोर हुनेले नहेर्नु होला " मन नपराउने म मात्र हो कि अरू पनि कोही छ। ।
    👇
    👇

  • @sarustha9613
    @sarustha9613 3 ปีที่แล้ว +6

    वाअाै मलाई मन पर्ने गायक गायिका ❤️❤️❤️🙏🙏

    • @Rabinexe
      @Rabinexe 3 ปีที่แล้ว

      Geart work

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 3 ปีที่แล้ว +5

    दुख शुखको साथी नै ईन्द्रेणी भैई सकियो मेरो त अनि हजुर हरु पनि म जस्तै भयो माथी हात ✋✋✋✋ उठाएर साथी बनै है त

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +7

    हिजो मात्रै ईन्द्रेणीमा सबै भन्दा सानो उमेरकी गायिका रबीना नानी आएकी थिईन भने आज त सबै भन्दा सानो गायक भूमिका को काखमा देखियो ।

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +2

    लल लामो समयपछि भुमिका जि र छोरा लै पनि देखियो कृस्ना जि र सुन्दास जि ले अति नै गहिरै मा धिहोरी गाउनु भयो धन्यवाद

  • @loksubedi2326
    @loksubedi2326 3 ปีที่แล้ว

    बिरामी रोगि को अवस्था लाइ बुझेर गित बनाएर दुनियाँ मनकारि सहयोगि को मन पगल्ने कृष्ण बहिनि लाई धेरै धेरै सम्मन छ ।यहा राम्रो छाला ,सेतो छाला उताउलो हरु लाइ धेरै मन पराउने छ्न देश बिदेस मा पनि तेहि हेरि बोलाउने चलन रहेछ जस्तो लाग्यो।कृष्ण बहिनि को भुमिका बारे सबैले बुज्न जरुरि छ।।

  • @rabinalimbu8408
    @rabinalimbu8408 3 ปีที่แล้ว +1

    Kirsana baineko Kati marmik dhohori dubaijanalai badhai xa hai

  • @narayanrokaha2500
    @narayanrokaha2500 3 ปีที่แล้ว

    आजको लोक दोहोरी चाहिँ एकदम सन्दर्बिक भयो बहिनी कृष्णा र सुरेश भाइलाइ बधाइ छ

  • @cheftilakchaulagainm5028
    @cheftilakchaulagainm5028 3 ปีที่แล้ว

    सारै राम्रो कृष्ण बहिनी को सब्द 🍇🍑🍒🍓🍉🍉🙏🙏🙏🙏💞💕👌👌

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 ปีที่แล้ว

    प्रिय कार्य क्रम इन्द्रेणी परिवार का सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धन्यवाद सारै मार्मिक दोहोरी गाउनु भो कृष्णा बैनी अनि सुरेश सरले कति मिठास सित सब्द बनाएर गाउनु भो .दुवै जानालाई उन्नति और प्रगति को शुभकामना. सारै मनछोयो। धन्यवाद वाह.हृदय नै सिरिंग सिरिंग भोयो कृष्णा बैनी का ति शाब्द कति गहकिला हुन् sk सर को त एक दमै मिठो. धन्यवाद

  • @narayanranabhat8158
    @narayanranabhat8158 3 ปีที่แล้ว +3

    सँगै को साथिले छोरो लिएर आउदा कस्तो भयको होला बजगाइ र खिमाको मन😂

  • @bibashthakuri6255
    @bibashthakuri6255 3 ปีที่แล้ว

    कृष्णा बजगाईको दोहोरी मन पराउने जति दर्शक स्रोता यता हजिर गरम त ✋🖐️

  • @shukbahadurshukbahadurthap7846
    @shukbahadurshukbahadurthap7846 3 ปีที่แล้ว +1

    कडा दोहोरी ।सुरेश भाइ को स्वर नै मिठो ।

  • @gobardhanpun7808
    @gobardhanpun7808 3 ปีที่แล้ว +2

    Wow Dammii Song Congratulations to All The Best 🙏🙏💞💞👌👌💕💕👍👍🌺🌺

  • @khimkc1344
    @khimkc1344 3 ปีที่แล้ว

    ईन्द्रेणि कि अनुसासित र सारै राम्रि सरल स्वभाव कि धनि कृष्णा बैनि काे याे मार्मिक गित सुन्नपाईयाे सुरेस भाइ र हाम्रि ईन्द्रेणि कि अनुसासित गहकिलि गाहिका गाईका बैनि कृष्ण& शुरेस भाइ काे अझै यसरि नै पर्गति हुँदै जावस दुबै लाई मुरि मुरि धन्यवात छ ।।

  • @amritshrestha474
    @amritshrestha474 3 ปีที่แล้ว

    धन्यवाद बुनु कृष्णा र सुरेश जी लाई

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +1

    krishna didi ko ni dohori aayo aab yo dailai khima sang gauna launu parxa hai t love you all 🌷⚘⚘⚘🌹🌷🌷🌷🌹⚘

  • @rameshpokhrel9650
    @rameshpokhrel9650 3 ปีที่แล้ว +1

    कृण्णा बहिनीको सफलताको शुभकामना साथै धेरै धेरै माया। आजको दोहरी सारै मन पर्यो है।

  • @purnachaudary2460
    @purnachaudary2460 3 ปีที่แล้ว +1

    कृष्ना बैनी ले सारै राम्रो दोहोरी गाउँनु भयो । र सुरेस सुन्दास पनि असाधै राम्रो शब्द ले गाउँने कलाकार हुनुहुन्छ सधैं इन्द्रेणी मा देख्नपाम जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว +1

    बच्चा चही सारै अनुसाशन भएको रहेछ रुदैन मजाले गित सुनेर खेल्दैछ❤️👌

  • @user-qj9ve7om4g
    @user-qj9ve7om4g 3 ปีที่แล้ว

    गायक सुन्दर जि मान्छे सुन्दर आवाज सुन्दर शब्द शब्द सुन्दर लाग्छ।खित्का खित्का क्या गजब वाह......कुनै पनि गायक को पृथक शैली हुनु नै पहिचान हो।सारङीबाधक,सामाजिक गायिका कृष्णा बजगाइ प्रशसा योग्य हुनुहुन्छ।गायक चिज गुरुङ,गायिका खिमा रोक्का,भुमिका वयक साथ मा बाबू।

  • @vayasworld7986
    @vayasworld7986 3 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी दुबै जनालाई धन्यवाद

  • @sunilrana9785
    @sunilrana9785 3 ปีที่แล้ว

    अति रमैइलो दोहरी। कृष्णा को मीठो स्वर।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +2

    Long Live Krishna Ji ji ji ji ji and Indreni Team ::
    Indreni is a VENUE for healthy entertainment::::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & voice of humanity:::
    Indreni is a service for weak & joy for healthy::::
    Indreni is truly making difference in many lives::
    Indreni is really making Nepal & Nepali Proud :::
    THE PLANET- EARTH IS A REAL Global Village::
    WOW- Nice song - wonderful singing between Krishnaa ji and Suresh ji. Beautiful.
    “UDAR CHARITANAM BASUDHAIBA KUTUMBAKAM “
    “ WHOLE UNIVERSE BELONGS TO HUMANITY “
    “ HUMANISM MUST PREVAIL IN THE WORLD and IN THE HEART AND SOUL OF HUMAN BEINGS “
    Understanding of head ( Mastiskma samajhadari)
    Responsibility on shoulders ( Kadhama jimmebari )
    Honesty in heart ( Hirdayama Imandari)
    Then only there will be peace , bliss , justice and harmony in life.
    Stay safe and healthy. Be careful & be cheerful.

  • @tikarambhusal2401
    @tikarambhusal2401 3 ปีที่แล้ว

    यो दोहोरी कृष्ण दिदी ले जित्नुभएको छ बधाई छ दिदी।

  • @saugat_upahar3246
    @saugat_upahar3246 3 ปีที่แล้ว

    सुरेस दाजु आवाज निकै मीठो छ हजुरको 👍️👍️👍️👍️👍️कृष्ण सिस र सुरेस दाजु दुबैको गितले निकै मन छोयो यो

  • @anmolshyam5982
    @anmolshyam5982 3 ปีที่แล้ว +2

    हस भनेको मान्नै पर्यो मेरो कमजोर मुटु छ म हेरिन

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว

    बधाई छ कृष्ण सिस धेरै राम्रो सबल जवाफ अतिनै राम्रो मन छुने गाउनु भयाे! सुरेश सर लाई नि बधाई छ। कृष्ण सिसलाई नमस्कार 🙏🙏कहिले पनि ईन्द्रेणीमा छुटि नबस्ने कृष्ण सिस शुभकामना छ।।।।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 ปีที่แล้ว

    अहिले पछिल्लो समयको दोहोरी को राजा सुरेश जी र चिज गुरुङ जी । मलाई उहा हरुको दोहोरी सारैमन पर्छ । कृष्ण बजगाइ जी को त म ठुलो फ्यान ।। सबै टिम लाई धन्यवाद

  • @padamprasad1967
    @padamprasad1967 3 ปีที่แล้ว +1

    बधाई छ

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ मार्मिक सब्द को दोहोरी को लागि

  • @karnachhetri5992
    @karnachhetri5992 3 ปีที่แล้ว

    नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै दामी छ सलाम छ कृष्ण जी कृष्णा बहिनी सलाम छ तपाईहरू लाई s.k भाई उत्तर उत्तर प्रगतिको कामना हजुरहरू लाई। धन्यवाद। ज्ये लोक दोहोरी।

  • @sabinakhadgi3927
    @sabinakhadgi3927 3 ปีที่แล้ว +1

    Kasto man xune sabda vannu hunxa Mero ta aasu aayo thank you sabai indreni paribarlae

  • @romangurung4312
    @romangurung4312 3 ปีที่แล้ว

    आज सम्माको उत्कृष्ट शब्द।
    सारै मार्मिक गीत कृष्ण बहिनी।
    from malaysia .

  • @dilipjoshi8226
    @dilipjoshi8226 3 ปีที่แล้ว

    अति मार्मिक गीत , लय र स्वर बधाई छ कृष्णा बैनी र सम्पूर्ण इन्द्रेणी टीम लाई💐

  • @mayaneupane5062
    @mayaneupane5062 3 ปีที่แล้ว

    Aha krishna bajagaiko git sarai man parxa k swar sabda chayan salin anusasanko palana salute xa

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 3 ปีที่แล้ว +1

    आहा कति राम्रो❤️मलाइ मन पर्ने भाका नि♥️
    दोहोरी झन तेस्तै,,आँसु नै आयो😥शब्दहरु सुन्दा😥😥😥😥

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 ปีที่แล้ว

    उत्कृष्ट दोहोरी कृष्ण दीदी को र सुरेश दाई🙏🙏🙏🙏🙏

  • @prembikram4205
    @prembikram4205 3 ปีที่แล้ว

    लमजुङ सुर्यपाल बाट हेर्दै छु ।wow

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 3 ปีที่แล้ว

    Waooooo suresh sir and krishna soltina super sabdha chayan 100%

  • @reelmandu
    @reelmandu 3 ปีที่แล้ว

    नमस्ते म रबिना बसेल । मलाइ यो स्थानमा पुर्याउने जीवन पाण्डे, मोहन बस्नेत, दिपक नेपाली र ॐ सेन्चुरी प्रती हार्दिक नमन 😍 सबैमा मिठो सम्झना है । सबैको कमेण्ट पढेको छु नि ❣️❣️

  • @bharatgurung7778
    @bharatgurung7778 3 ปีที่แล้ว

    कृष्ण बजगाँई बैनीको गीत एकदमै राम्रो लाग्यो अनि सँगै गाउँने भाई पनि कम रैनछ जेहोस जोडीले रमाईलो गरायो धन्यवाद।

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 3 ปีที่แล้ว

    अादर सम्मान ,हौसला सबै दिनु हुन्छ कृणा जी ले अनु शासीत तबरले 😍😍😍

  • @dadiram7563
    @dadiram7563 3 ปีที่แล้ว

    बधाई छ कृष्ण बजगाई कति मिठो सप्द निकाले को मा ?

  • @sanuMagar-bu7un
    @sanuMagar-bu7un 3 ปีที่แล้ว

    कृष्ण बजगाँई 🙏🙏🙏

  • @jhaksunar7628
    @jhaksunar7628 3 ปีที่แล้ว

    धेरै मार्मिक सब्द मन भकानो फुति आउदो रहेछ गीत सुन्दा सुन्दै

  • @hemkumarshrestha5156
    @hemkumarshrestha5156 3 ปีที่แล้ว +2

    इनदेणि कारिकरम ले जसते १२ बष मा देशले पनि उनति परगति गरेकाे भय देशबनेथेय तरकेगनु नेपालमा ता नेतामत्र बने किसनसर अब देश बनाउन पनि अगरसर बनुहाे

  • @sarjanchand2431
    @sarjanchand2431 3 ปีที่แล้ว

    कसैन कसैकाे मन छाेयाे,कृष्णा वैनी र सरेश सुन्दास भाइकाे स्वर अति राम्राे छ। सुन्दासजी त झनै सालिन यश कलालाइ सदादिन बचाइराख्नुहनेला।साथै कृष्णा वैनीले गितकाे प्रतिउत्तरमा भाैतिक घर गयाे भन्दा पनि कृतिम भन्दा अझ वेस हुन्थ्याे।

  • @thappasuraj1514
    @thappasuraj1514 3 ปีที่แล้ว

    Jaya indreni

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 3 ปีที่แล้ว +1

    Jay indreni 🙏 ♥ ❤ 😍 💙

  • @joshililamani8677
    @joshililamani8677 3 ปีที่แล้ว

    सारै राम्रो vaka, Ani achel krishna lai chance diyako ma धेरै खुशी Lago, सोझी र sidha 🙏♥️♥️♥️👍👍💙💃👌

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว

    यति राम्रो लोक दोहोरिलाई पनि डिस लाइक गर्ने कस्तो मुर्ख होलान 🌈🌈🌈🌈 स सम्मान छ सबै इन्द्रेणी परिवारलाई जय गित जय संगित जय इन्द्रेणी🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 3 ปีที่แล้ว

    धेरै राम्रो मार्मिक दोहोरी
    दुबै कलकरलाइ बधाई
    कृष्णा बैनिको गायन धेरै राम्रो

  • @tilakthapa9811
    @tilakthapa9811 3 ปีที่แล้ว +1

    भुमिका वयक??? धेरै पछि इन्द्रेणीमा?? बच्चा पनि कति ठूलो भैसकेछ।।। बधाई छ भुमिका। Congratulations for your married Life. Stay safe.😍😍

  • @safalthapa7116
    @safalthapa7116 3 ปีที่แล้ว +2

    कृष्ण बजगाइ मैले इन्द्रेनी हेरे दिखिनै छोदेको छैना

  • @keshabsinghbist6887
    @keshabsinghbist6887 3 ปีที่แล้ว

    मलाई अत्यन्तै मनपर्ने कलाकार दुवै जनालाई हृदय देखि सलाम छ

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว

    सुपर छ गित दुबैलाई बधाईका साथ शुभकामना शुभकामना 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @sunilrana9785
    @sunilrana9785 3 ปีที่แล้ว

    कृष्णा को मार्मक व हृदयस्पर्शी प्रस्तुति।

  • @mirlung-8631
    @mirlung-8631 3 ปีที่แล้ว

    राम्रो छ सुरेश ब्रो

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว

    सुरेश भाई र कृष्ण बजगाइ बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण बजगाइ बहिनी

  • @ratanabahadur6966
    @ratanabahadur6966 3 ปีที่แล้ว +1

    Mero sramila Didi git kahile gauane ma ta best lax

  • @kamalchettri6013
    @kamalchettri6013 3 ปีที่แล้ว

    नाईस कूण्ना बहिनी को पस्तुति

  • @surbirgurung6369
    @surbirgurung6369 3 ปีที่แล้ว

    कुण्ण सर हजुर लाई धन्यवाद छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +1

    ईन्द्रेणि टिमको हिरोईन हरूसँग दोहोरी गाउँनु , उस्तै हिरो हरूले सक्दैनन् है, निकै साहासि निडर भएर आउनुपर्छ है,,,

  • @user-bx9jo8zh3v
    @user-bx9jo8zh3v 3 ปีที่แล้ว +1

    एकदमै मज्जा आयो अरु अलि बढी समय दियेर येइ गानामा अलि पर सम्म गाउने मौका मिलेको भये अरु राम्रो हुने थियो कि!

  • @akgamers6657
    @akgamers6657 3 ปีที่แล้ว

    Krishna bahile sarai marmik geet gaaunu hunxa sadhai astai ramro ramro geet gaaudai janu subhakamana xa

  • @ghalegurungkokila2559
    @ghalegurungkokila2559 3 ปีที่แล้ว

    मार्मिक गीत

  • @user-fo2qx1yb2p
    @user-fo2qx1yb2p 3 ปีที่แล้ว +1

    मेरो जीवनमा खास अर्थ राख्छ यो भाइ वहिनीको यो मार्मिक दोहरीले।
    साह्रै उत्कृष्ट लाग्यो।
    सम्मान छ कलाकार भाइ वहिनीलाई।
    विशेषगरी इन्द्रेणी परिवारमा सम्मानित नमस्कार अनि मीठो सम्झना छ।

  • @dlbhandari911
    @dlbhandari911 3 ปีที่แล้ว

    धेरै राम्रो प्रस्तुति कृष्णा र सुरेस जी को

  • @amitbudhathoki15
    @amitbudhathoki15 3 ปีที่แล้ว

    धेरै पछि मार्मिक दोहोरी सुन्न पाइयो खुसी लाग्यो ❤️🙏

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri6036 3 ปีที่แล้ว

    याे पापि माञा जाल लाई सुनाउने मन्काे धाेकाे पाेखेर मिठाे माञाकाे रस बगाउने गायक दुबै मा सलाम।

  • @basantamagar5971
    @basantamagar5971 3 ปีที่แล้ว

    अाज इन्द्रणी काे तीन बाेहिनी देखेदा धेरै खुसि लागाे कृष्ण 🏩भुमि का🎆 खिमा 💟🏩🏩सम्पूर्ण इन्द्रेणी टिम लाई मुरी मुरी धन्यवाद छसमान छ अाज गित गायक गायिका सबै सुन्दर छ 💟🏩🎹

  • @maheshadhikari728
    @maheshadhikari728 3 ปีที่แล้ว

    मार्मिक मन छुने दोहोरि

  • @krishnadhakal1049
    @krishnadhakal1049 3 ปีที่แล้ว

    Sarai marmik dohari geet

  • @laxmisunar8944
    @laxmisunar8944 3 ปีที่แล้ว

    मलाई धेरै मन पर्नी भाका हो यो यो भाका गाउँनु भको मा गायक गाइगा दुबैलाइ धेरै धेरै धन्यवाद