राजु र कल्पना गोप्यमा बसेको कुरा भिमले थाहा पाएपछी भिम आक्रोशित भए । ०७७-०४-१५।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Bhim_Paudel_Vs_Kalpana_Dahal_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 1K

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 ปีที่แล้ว +123

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +4

      Helping people

    • @raishaktisahara3810
      @raishaktisahara3810 4 ปีที่แล้ว +2

      Herna sath like thokinx
      Majale heri maja lienx🙋🙏🙏
      घामपानी छेक्ने छाता हो इन्द्रेणी
      गरिबको छानो ओत लाग्ने ठाँउ हो इन्द्रेणी
      न त छेक्छ बढीले न पानी झरिले
      त्यसैले त प्यारो भएको छ इन्द्रेणी
      जहाँ दुख्छ त्यही गर्न पर्छ पट्टि
      दुखी पीडित हेर्न पुगिहाल्छ इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏
      एता पनि यसो👉️👉️#raitechnomobile#raitechnomobile👈️तिर suscribe गरि cmnt तिर vetau 🙏🙏🙏🙏🙏🙏🙏

    • @rajeshbenju6472
      @rajeshbenju6472 4 ปีที่แล้ว +3

      Yo indreni program TV Ko time change bhako hora ABC chanel ma daily 18:15 ma aaune garthyo but tyo time ma aaudaina plz advise

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari 4 ปีที่แล้ว +2

      छत्र शाही कहिले आउने हो इन्द्रेणीमा हजुर ?

    • @sandipbaduwalxetri7711
      @sandipbaduwalxetri7711 4 ปีที่แล้ว +1

      असार 15को जन्मदिन साउन 15 मा 3 दिन हुने कस्तो हो राजु सर

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +328

    नमस्कार सम्पुर्ण दोहोरि प्रेमि आदरणीय दर्हकहरुमा आज दोहोरि गाउंदै जाँदा प्रसङ्ग त्यस्तै गयो आबश्य पनि सबै दर्शकहरुले सकारात्मक रुपमा लिनुहुनेछ भन्ने आशावादी छु धन्यवाद ।

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i 4 ปีที่แล้ว +2

      एहिबाट निरंतरता दिएर अर्को शृङ्खला हेर्ने प्रतीक्षा रहयो

    • @sunilkshetrivlog
      @sunilkshetrivlog 4 ปีที่แล้ว +1

      ल सर सुरु गरियो हेर्न

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว +1

      Herdai chu Ramailo huncha hjr ko dohori Mitho hanso ko sath ma

    • @younikxettri1502
      @younikxettri1502 4 ปีที่แล้ว

      Your to Good voice your my drims boy

    • @bikramrana3164
      @bikramrana3164 4 ปีที่แล้ว +2

      धेरै रमाइलो छ भिम जि।

  • @kgamingkgaming-xg6mz
    @kgamingkgaming-xg6mz 4 ปีที่แล้ว +61

    कल्पना लाई जतिसुकै पीडा भय पनि बाहिर कति मिठो मुस्काउछिन् 😢😢😢

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 4 ปีที่แล้ว +47

    भिमजीको स्वोर सरै मिठो छ,उहाँको हासो अत्तिमनपर्छ!कल्पना बहिनी पनि सरै मीठो गाउनुहुन्छ।धन्यवाद इन्द्रेणी र सम्पुर्ण समुहलाइ।

  • @gmentertainment9398
    @gmentertainment9398 4 ปีที่แล้ว +157

    दोहोरी हेर्न आयेहै म रमाइलो लाग्न थाल्यो मलाइ सारै आउनुस सबै जना हेरौ

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +34

    भिम ज्यु र कल्पना ज्यु को साङ्गीतिक जोडी नम्बर 1, दुबै जना अब्बल कलाकार हुनुहुन्छ, जय इन्द्रेणी, जय कृष्ण दाइ

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +46

    कल्पना जि को संघर्स अनी उहाको कलाको सम्मान होस् उहाको चम्किलो भबिस्य को भगवान सँग प्रथाना अनी KalpanA Ji Lai कामना गर्दछु .

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 ปีที่แล้ว +69

    भिम र कल्पनाको दोहोरी लौ मजाले सुन्न पाईने भयो इन्द्रेणी टीमलाई धेरै धेरै धन्यबाद ।।

    • @user-sk9lj9dk8e
      @user-sk9lj9dk8e 4 ปีที่แล้ว +1

      नमस्कार सर तपाईंको हासि हासि गाउने अति राम्रो लागछ

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 ปีที่แล้ว +81

    राजु को जस्तो स्वोर लोक दोहोरी मा कसैको छैन लोक गीतको जिउदो इतिहास हुन् येस्तो महान कलाकार लाई सबैले समान् गरम।

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +45

    कल्पना बैनी स्वर अति मिठास छ उज्ज्वल भबिस्यको कामना गर्दछु

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +71

    ल है इन्द्रेणी हेर्न सुरु गरियो । जय इन्द्रेणी 🙏🙏🙏❤️❤️

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +2

      Ratna ji sathi banaunu la

    • @ramkc879
      @ramkc879 4 ปีที่แล้ว +2

      आयुसा छोरी लाई धेरै सम्झेको छ भनी सुनाइ दिनुस है

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว

      Ayusha nanu ra amrit dai ko dohori ko partikcheya ma chaw best of luck 👌❤️🌟

    • @anitachaulagain3062
      @anitachaulagain3062 4 ปีที่แล้ว

      दिदी नमस्कार म मेरो husband को फेसबुक आइडी चलाइरहेको छु त्यही बाट रिक्वेष्ट पठाउँछु ल।

    • @ramukaka8912
      @ramukaka8912 4 ปีที่แล้ว

      नमस्कार छ

  • @user-bv3rf8gv8r
    @user-bv3rf8gv8r 4 ปีที่แล้ว +39

    इन्द्रेणी कार्यक्रम हेर्नुमा जति मज्जा छ नि त्यतिनै कमेन्ट पढनुमा पनि मज्जा आउछ😍😍😍😍(Love rainbow programme )❤️❤️

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 ปีที่แล้ว +4

    कल्पु र भिमुले गाएको राम्रो छ,दुबैलाई शुभकामना

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +18

    हामी सबैको प्यारो कार्यक्रम इन्द्रेणी साथै भिम र कल्पना को दोहोरी मन पराउने जति यता हाजिर गरौ है

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 4 ปีที่แล้ว +2

    एकसय आठ गोपिनीहरूको सफल कृष्ण लमजुगे राजु दाई ❤ ❤ ❤

  • @rajendraoli
    @rajendraoli 4 ปีที่แล้ว +31

    कल्पना बैनि को स्वर क्या मिठो छ

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 ปีที่แล้ว +26

    राजु सर सादा जीवन उच्च बिचार को लाग्छ

  • @basnetbishnu2925
    @basnetbishnu2925 4 ปีที่แล้ว +9

    वाउ!दामी😍😍राजु दाइ vs कल्पना दाहालको दोहोरी हेर्न चाहने हाजिर प्लिज ✌️✌️❣️❣️

  • @naranaryal5124
    @naranaryal5124 4 ปีที่แล้ว +2

    धेरै रमाइलो भयो र आयुसा नानू नाचपनि राम्रो साथै राजु परियर लाई ।
    देक्न पाइयो ।जय इन्द्रेणी 💞💞🌹🌹

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 4 ปีที่แล้ว +2

    Dherai Ramailo Dohari Geet Aaja ko Raju Pariyar Sir Lai Salam ra Samman Garchxu

  • @prakashmalla4792
    @prakashmalla4792 4 ปีที่แล้ว +10

    आज बाट कल्पनाको पनि फ्यान भैयो कति राम्रो गाउने रैछन बैनी ले दोहोरि

  • @balbahadur188
    @balbahadur188 4 ปีที่แล้ว +32

    धरै दिन पछि भीम sir को दोहोरी सुन्न पाइयो

  • @omthada3337
    @omthada3337 4 ปีที่แล้ว +2

    Dhori dherai ramro bichara Raju daju Hal UAE batw

  • @durgatiwari7391
    @durgatiwari7391 3 ปีที่แล้ว +1

    कल्पना जि हजुरके सेारमा अादणियदाजु बिस्नु खत्रिको गित सुुन्न मनछ जमु कासमिरमा

  • @yograjsubedi9166
    @yograjsubedi9166 4 ปีที่แล้ว +19

    कल्पना मान्छे जति राम्रि स्वर पनि उति नै राम्रो

  • @yamankc532
    @yamankc532 4 ปีที่แล้ว +10

    मीठो स्वरका धनी भिम र कल्पना को दोहोरीले मनमोहित बनायो आज

  • @madankarki4028
    @madankarki4028 4 ปีที่แล้ว +72

    भिम पौडेलको हासो मनपराउने कोको हुनुहुन्छ

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 ปีที่แล้ว +3

    सबै इन्द्रेणी टिम र भिमजि कल्पनाजि र राजुदाई लगाई नम्न गर्दछु

  • @kharalmahesh
    @kharalmahesh 4 ปีที่แล้ว +47

    पुर्स्वोत्तम नेउपाने र लक्षमि नेउपाने ल्याउनु परो दाजि

    • @krishnaayoush3271
      @krishnaayoush3271 4 ปีที่แล้ว +1

      लक्ष्मि दिदिलाई भिनाजु ले यसरी गाउन दिन्नन दाजु

    • @krishnaayoush3271
      @krishnaayoush3271 4 ปีที่แล้ว

      छाडा गित नगाउन अनुरोध गर्दछु सबै कलाकार हरुलाई

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +9

    रमाइलो हुने भयो आज पनि कल्पना र भीम दाई को धोहोरी हेर्न पाउँदा

  • @user-zb3ed4ol9r
    @user-zb3ed4ol9r 4 ปีที่แล้ว +1

    कल्पु अझ्झै धेरै धेरै उन्नती प्रगतिको कामना मीठो मोठो घत लाग्दो शब्द फुर्दैफुर्दै जावस भिम राजा राजाभैगो आजु राजुदा सिकार हुनुभयछ हेहेहे😍😍😍😍😍रमाइलो दोहोरी
    रामेछाप मन्थली हाल साउदी अरब दम्माम बाट

  • @premrawat4602
    @premrawat4602 3 ปีที่แล้ว

    भिम दाइ को हासो मन पराउने को को हुनु हुन्छ एता हाजिर हुम त 💘💘💘

  • @manabshahi4310
    @manabshahi4310 4 ปีที่แล้ว +5

    नेपाली लोक दोहोरी सुन्दा जति आनन्द र रमाईलो आउँछ तेति अरु गितमा पाँईदैन ।
    नेपालको मौलिक सँस्कृती हो लोक दोहोरी ।

  • @harjentmagar4476
    @harjentmagar4476 4 ปีที่แล้ว +54

    कृष्ण दाइ रबि लामिछाने दाईलाई ल्याउनु पर्‍यो
    रबि दाइको परखाइमा कोको हुनुहुन्छ

    • @user-uq6qc1nt9y
      @user-uq6qc1nt9y 4 ปีที่แล้ว +2

      रद्दि लामिछाने किन चार जोइको पोइ हो बापति

    • @user-uq6qc1nt9y
      @user-uq6qc1nt9y 4 ปีที่แล้ว +2

      @@punamnetra9564 तिमि दुइचार मुला रद्दिको पछिलार केहि नाप्दैन कुक्कुर कुक्कुर संगै मिल्छ मान्छे बन सभ्यता जान तर रद्दिलाइ महान नबनाउ

    • @mountainboy5904
      @mountainboy5904 4 ปีที่แล้ว

      Andho bhakta haru aayo .

    • @user-uq6qc1nt9y
      @user-uq6qc1nt9y 4 ปีที่แล้ว

      @@punamnetra9564 नालायक कुपुत्र मुला मुसाको दुलामा भुसुना के कुरा गर्नु

    • @shivadolakhali6386
      @shivadolakhali6386 4 ปีที่แล้ว

      भनेपछि रबिले पवन रिजालको आफ्न्त लाई नङ्याइ सकेछन,,कि कोहि को सात्तो खाइ सक्नु भछ,,बधाई छ रबि सरलाइ,,

  • @laxmansapkota8671
    @laxmansapkota8671 4 ปีที่แล้ว +1

    दोहोरी गीत संगै आयुशा बैनिको नाच पनि धेरै राम्रो छ

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 4 ปีที่แล้ว +2

    इन्द्रेणी मा राजु दाइ नाचेकाे हेर्ने ठुलाे धाेकाे छ कहिले नाचेकाे देखिदैन

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 ปีที่แล้ว +14

    सम्मान गर्न सिकौं आफू भन्दा अग्रज कलाकार त्यही माथी राजा भनेर चिनाउने खुबी भएका गायक राजु परियार लाई उच्च सम्मान छ।

    • @dukagurung8021
      @dukagurung8021 4 ปีที่แล้ว +2

      Raju Dai

    • @gomakhadka9295
      @gomakhadka9295 4 ปีที่แล้ว +3

      Kole k vanyo ra samma ko kura aayo geet ma halka jasko pani hunxa don't go negative way

  • @tankarajkhatri7907
    @tankarajkhatri7907 4 ปีที่แล้ว +8

    जय इन्द्रेणी भिम र कल्पु को माकुरी जाल आयो

  • @hembahadur3376
    @hembahadur3376 4 ปีที่แล้ว +2

    यो कल्पना बैनी ले पनि तहल्का मच्चाउने छाट ज्याउदै छ्न बधाई छ

  • @arjunkandel1675
    @arjunkandel1675 4 ปีที่แล้ว +1

    लास्टमा भाउजू भन्ने बनाउनु भयो लोकप्रिय गायिका कल्पना दाहाल ज्युले,लोकप्रिय गायक भिम ज्यु हेर्याहेरै,लोकप्रिय गायक राजु ज्यु मख्खै , रमाइलो दोहोरी,अायुषा नानीको नाचले झनै रमाइलो बनायो कार्यक्रम,सफलताको शुभकामना सबैलाई,इन्द्रेणी टिमलाई धन्यवाद ।

  • @bishnuudas4009
    @bishnuudas4009 4 ปีที่แล้ว +4

    कल्पना को स्वर अनि गित सार्ही मन पर्छ । इन्द्रेणी कार्यक्रममा दुखिहरु सहयोग गर्ने थलो बनेको छ ।मलाई सार्ही मन पर्छ ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +34

    आज बिहानै रूहायो ऐले हसाउँछ रमाइलो छ इन्द्रेणी भीम भाई र कल्पना बहिनीको दोहोरी पनि चानचुने हुन्न है म चाहिँ बसे मज्जाले अब काम छोडेर हेरिन्छ हजुरहरू पनि आउनुहोला

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +1

      Namaskar didi hjr aaramai hunuhunchha..,!

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +1

      @@dipakbasnet8675 हजुर नमस्कार ठिकै छ बाबु आरामै हुनुहुन्छ नि?

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      @Boby Music Digital Studio 🙏🙏

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      Nice

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว

      @@gomabhandari5993 didiko maya ra aashirbadle aaramai chhu dd hjr

  • @geetaghimire9105
    @geetaghimire9105 3 ปีที่แล้ว

    मन देखि नै मन पर्ने अनुसासित कलाकार भिम पौडेल 💓💓अत्यन्तै मन पर्छ कार्यक्रम त्रिवेणि लाईभ दोहोरि👌👌👌

  • @darmrajraj4982
    @darmrajraj4982 4 ปีที่แล้ว +1

    धेरै धेरै राम्रोछ सबैलाई धन्यबाद।

  • @thakuriyt59live58
    @thakuriyt59live58 4 ปีที่แล้ว +76

    लोक गित मन पराउने हुने जतिले मेरो च्यानल पनि subscribe गर्दिनु होला🙏🙏❤️

    • @homlalshrestha9427
      @homlalshrestha9427 4 ปีที่แล้ว +1

      kunhor

    • @gautamaayusha8567
      @gautamaayusha8567 4 ปีที่แล้ว +1

      फेक आइडि चालाउने काम नगरिदिनु होला

    • @jeevanyatri2417
      @jeevanyatri2417 4 ปีที่แล้ว

      hussss

    • @ramprasadpoudel7012
      @ramprasadpoudel7012 4 ปีที่แล้ว

      Hus Hajur best of luck for your musical journey of your life 💐💐🌷🌷🙏🙏

    • @ap4769
      @ap4769 3 ปีที่แล้ว

      @

  • @pharsurampathak4301
    @pharsurampathak4301 4 ปีที่แล้ว +3

    दुबै जनाको निक्कै राम्रो स्वरका धनीलाई हार्दिक सम्मान 👏👏👏🌹🌹👌👌

  • @ramdeuba5220
    @ramdeuba5220 4 ปีที่แล้ว +2

    भिम दाइ र कल्पना दिदिको दोहरी पनि अाज देख्न पाइयो। धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई। साउने पन्ध्रको लाखलाख सुभकामना सम्पूर्णमा

  • @narayanadhikarin7075
    @narayanadhikarin7075 4 ปีที่แล้ว +1

    धेरै रमाइलो छ

  • @ayasehanabi8809
    @ayasehanabi8809 4 ปีที่แล้ว +4

    राजु भाइ कति लजाको कल्पना तिर त हेर्दै नहेरी सिद्यो गित त

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 ปีที่แล้ว +6

    आज पनि पहिलो नबर मा परे हाम्रो भिम दाजु हासो नै काफी अनि कलपना झनै राम्री इन्द्रेणी को सधै पर्खाइमा बस्ने यता हाजीर गरौ है

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 4 ปีที่แล้ว +1

      24/7 ताजा, सत्यतथ्य, समाचार हेर्न हाम्रो Today news nepal लाइ subscribe गर्नुहोस

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +2

      Haina pahilo pni Kati jana

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 4 ปีที่แล้ว +1

      @@voiceofwestnepal हेर्नुस हजुर थहा भै हाल्छ नि को पहिला भनेर हैन रहजुर

  • @kamalabasnet9858
    @kamalabasnet9858 3 ปีที่แล้ว

    Loved your singing Bhim Jee & Kalpana ❤️

  • @bikashtamang2767
    @bikashtamang2767 4 ปีที่แล้ว +1

    सदाबहार गायक राजु परियार केन्द्रित दाेहाेरी ❤️❤️❤️❤️

  • @gopalbaral3408
    @gopalbaral3408 4 ปีที่แล้ว +7

    ल फेरि अायाे कल्पना दहाल र भिम पाैडेकाे दाेहरि घम्सा घमसि हेराै ईन्देणि टिमका सन्चालक श्रि कृष्ण भगबानकाे जय जय सम्पुर्ण टिमलाई नमन्

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +3

    राजु दाइ र कल्पना दाहाल को दोहोरी सुन्न कोको आतुर हुनुहुन्छ?

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 ปีที่แล้ว +2

    अाज अलिक ढिला गरि उपस्थित भैयो मनपनेँ कलाकार भिम र कल्पना भाइ बैनी दुबैलाई प्रगतिको शुभकामना सलाम ईन्द्रेणी

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว +2

    अति कडा है भिम जि र कल्पना जि को धोहोरि

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +19

    कल्पना दाहाल को दोहोरी दरो झट्ट रो अायो दर्शक छक्क र कमेन्ट लाईक गदिनु होला मेरो नमस्कार छ इन्द्रेणी टिम लाई🙏🙏🙏🙏

  • @sarswatishrestha5793
    @sarswatishrestha5793 4 ปีที่แล้ว +18

    टीका दिजु को दोहोरी कहिले आउँछ भनेर प्रतीक्षा मा बसिराको छु।🤗🤗

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 3 ปีที่แล้ว

    कल्पना बहिनी को प्रस्तुति राम्रो छ भिम भाई पनि कम रहेनछन दुबैईको गायन राम्रो छ सफलताको शुभकामना

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +8

    बल मलाई मन पर्न स्याङ्जालि भिम पौडेल को दोहोरी आयो भोलि को छुटी अब आन्नद ले सुनिन्छ रूम मा बसेर धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई

    • @BhimPoudel
      @BhimPoudel 4 ปีที่แล้ว

      Hari Acharya thank you

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +54

    लाईक कमेंट र सस्कराई गरी साथ दिनु होला है हजुर

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      🙏

    • @rameshkhadka8076
      @rameshkhadka8076 4 ปีที่แล้ว

      तपाईं छिटै इन्द्रेणी मा आउनु पर्यो।

    • @ramdeuba5220
      @ramdeuba5220 4 ปีที่แล้ว

      हलो हजुर

    • @mailibabuji2238
      @mailibabuji2238 4 ปีที่แล้ว

      तपाईं स्वार्थी जस्तो लाग्यो।

    • @RajKumarBanjaradoa
      @RajKumarBanjaradoa 4 ปีที่แล้ว

      तपाइकाे नाम कलाकार बनाउनुस

  • @narayangautam2804
    @narayangautam2804 4 ปีที่แล้ว +6

    नमस्कार सम्पुर्ण इन्द्रेणी परीवारमा
    आज फस्ट मा परेछु

  • @kusumsunar6732
    @kusumsunar6732 4 ปีที่แล้ว +1

    Wow wow kati ramailo ho nice 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @roshanavagi8
    @roshanavagi8 4 ปีที่แล้ว

    दोहोरी नि जति हेरेनी धित नमर्ने छ दुबै जाना कडा कडा हुनुहुन्छ सारै रमाइलो भयो

  • @smilkwait9512
    @smilkwait9512 4 ปีที่แล้ว +21

    आज भोलि कता हराउनु भयो छत्रा भाइ को को हुनुहुन्छ छत्रा भाइ लाई मिस्स गर्नि छत्रा भाइ को दोहोरी सुन रुचाउने को को हुनुहुन्छ साथीहरू ।।

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +13

    लौ पौडेल र दहाल को जुहारी आएछ आज लौ सुरु गरियो हेर्न

    • @LaughLandRost
      @LaughLandRost 4 ปีที่แล้ว

      दाहल र पौडेल को पाटि फरक यहा का मिल्ने हुन र । तेइ भयर आज लप परेन भिम दाइको😁😁😁😁

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 4 ปีที่แล้ว +1

    Best kalakar bhim Poudel ra kalpana ati whiet khall ko git gaunu vo LA dubeilai badhai sathei congratulations xa

    • @BhimPoudel
      @BhimPoudel 4 ปีที่แล้ว

      Krishnahunu parxa yesto Adhikari thank you

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 ปีที่แล้ว +2

    सार्है मजा आयो आज पनि सम्पुर्ण लाई मनैदेखी नमस्ते !👌👌👌👌

  • @suratbhandari4940
    @suratbhandari4940 4 ปีที่แล้ว +18

    अलि रमाइलो तरिकाको टीका सानुको दोहोरी हेर्नु पर्यो इन्द्राणी सञ्चालक ज्यू

  • @ramprasadupreti4880
    @ramprasadupreti4880 4 ปีที่แล้ว +3

    कति राम्रो गित ।।सफलता को शुभकामना हजुरहरुलाई

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 ปีที่แล้ว

    वाह गजव दाेहाेरि बधाई छ सबै लाई कल्पना बिहिनिकाे कार्य प्रति सम्मान सधैं यसरिनै अघाडि बढ्दै जानू।।

  • @yadabwahegurujirupali7173
    @yadabwahegurujirupali7173 3 ปีที่แล้ว

    बबाल दोहोरि भिम र कल्पनाको जोडि दामिछ गितमा

  • @amargaha933
    @amargaha933 4 ปีที่แล้ว +6

    कल्पना दाहाल पनि इन्द्रेणीको सदस्य भई नियमित रुपमा इन्द्रेणी मा देख्ने चाहना मेरो !!!

  • @samratbhattarai6186
    @samratbhattarai6186 4 ปีที่แล้ว +8

    जय होस इन्द्रेणी परिवार को🙏🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 ปีที่แล้ว +1

    हरेक दिन सत्यतथ्य, छिटो, समाचार हेर्न हाम्रो चंनेल लाइ सुब्स्क्रिबे गर्नुहोस। हरेक दिन 4,५ भिडियो हाल्ने गर्छु। हामीलाई साथ दिनुहोस

  • @durgatiwari7391
    @durgatiwari7391 3 ปีที่แล้ว

    कल्पना दाहाल हजुरका गित सबै मन परछ पढाइ रामराे गरनु💟💞💝❣️💌

  • @basnetbishnu2925
    @basnetbishnu2925 4 ปีที่แล้ว +3

    हाहा...! दोहोरीको राजा राजु दाइ को प्रसंगले नै दोहोरी सकियो।🤣
    #DohoriKingRajuDaii🙏❣️❣️❣️

  • @thamraj3365
    @thamraj3365 4 ปีที่แล้ว +11

    बिचरा अाजत बलिकाे बाख्रा झै राजु परियार दाइ

  • @Khumofficial
    @Khumofficial 4 ปีที่แล้ว

    निकै निकै निकै रमाइलो लाग्यो साउदिबाट नियाल्दैछु नियमित दर्सक म पनि

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +1

    कल्पना बैनी को दोहोरी भन्दा त अत्यन्तै रमाइलो लाग्छ आज पनि भिम र कल्पना बिचको दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद छ दुवै जना लगायतका सम्पूर्ण कलाकार हरुलाई साथै इन्द्रेणी टिम को जय जय होस्

  • @dilphunjali2752
    @dilphunjali2752 4 ปีที่แล้ว +10

    कल्पना छुच्ची को पो आज ल राम्रो दाजु । मलाइ मन पर्ने मान्छे ।

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 4 ปีที่แล้ว

      24/7 ताजा, सत्यतथ्य, समाचार हेर्न हाम्रो Today news nepal लाइ subscribe गर्नुहोस

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      Nice to meet you

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      @@todaynewsnepal4296 la aaunu mero Ani hunxa bel ko sath

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 ปีที่แล้ว +8

    खेम सेन्चुरी सर लाई ल्याउनु पर्यो दजु,,

  • @laxmansamratbista7349
    @laxmansamratbista7349 3 ปีที่แล้ว

    भिम पाैडेलकाे दाेहाेरि असाध्यै मिठो लाग्ने ।

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +2

    आजको दोहोरी राजु परियार प्रती केन्द्रित रह्यो, कल्पना बहिनी& भिम पौडेल, कृष्ण सर सहयोगी मनहरु होल इन्द्रेणी टिम सम्पुर्णलाई धेरै धन्यवाद छ, जय इन्द्रेणी।।

  • @bhojrajkc228
    @bhojrajkc228 4 ปีที่แล้ว +12

    दात कुरा गरेर राजु दाइ लाई लाजले भुतुक्कै नबनाउदा राम्रो हुनेथियो कि ।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 ปีที่แล้ว +16

    राजु दाजुलाइ जोले नि दात कालो भयो भन्छन ।राजु दाजु म भन्छु कि कुनै दात साफ गर्ने ठाँउमा गएर दात चम्काएर आउनु त हजुर जस्तो हिरो कुनै गाएक हरु मि देखिदैनन

  • @khimbahadurnepali3941
    @khimbahadurnepali3941 4 ปีที่แล้ว +2

    अति भो राजु सर धेरै चोटि गित मा सुनियो!!!दात सफा गर्नुपर्यो डेन्टिस्ट मा गएर,,

  • @lokrajdangi3621
    @lokrajdangi3621 4 ปีที่แล้ว

    इन्द्रेणी काे जय होस हाल मलेसिया बाट हेर्दैछु

  • @milansarki8222
    @milansarki8222 4 ปีที่แล้ว +9

    🙏🙏भिम दाइ हासो चै होके 🙏🙏🙏

    • @ashokkumar-hd6po
      @ashokkumar-hd6po 4 ปีที่แล้ว

      दर्शक झक्क भयो

    • @BhimPoudel
      @BhimPoudel 4 ปีที่แล้ว +1

      Milan Thapa thank you

    • @milansarki8222
      @milansarki8222 4 ปีที่แล้ว

      @@BhimPoudel w\c daju

  • @rimalramesh7508
    @rimalramesh7508 4 ปีที่แล้ว +5

    आज भिम पौडेलले कल्पनालाई ठिक पार्छन

  • @yambahadur8313
    @yambahadur8313 4 ปีที่แล้ว

    नमस्कार सबै किस्न सर लगायेत सबै ईन्देनि परिवार भिम र कल्पना काे दाेहाेरि दामि छ

  • @adarshabalami8669
    @adarshabalami8669 3 ปีที่แล้ว

    Indreni man ko pida bhulaidiraxa dhanya xa indreni team 🙏🙏🙏

  • @yograjsubedi9166
    @yograjsubedi9166 4 ปีที่แล้ว +11

    म साउदी देखि हेरिरहेको छु । ईन्द्रेनि कार्यक्रम त म बाट एउटा पनि छुट्दैन ।

    • @tilchandrarokaya4133
      @tilchandrarokaya4133 4 ปีที่แล้ว +1

      ktm bata

    • @Khumofficial
      @Khumofficial 4 ปีที่แล้ว

      म पनि साउदि हाफरबाटिन बाट लु

  • @ganeshramdam2013
    @ganeshramdam2013 4 ปีที่แล้ว +5

    Hamro raju Dai Lai teso Vanna paenna hou😜😜🍾🍾

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +2

    नमस्ते ईन्द्रेणी परिवार मा फलोस् फूलोस सधै यस्तै काम गरेको देख्न पाइयोस् सहयोगी मनहरूलाई सलाम छ

  • @ravindrasoduri9740
    @ravindrasoduri9740 4 ปีที่แล้ว

    आहा कति मिठो गीत इन्द्रेणी मा

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 4 ปีที่แล้ว +4

    भिम जि काे दाेहाेरि त छुट्न दिन्न हाे रमाईलाे गायक दाेहाेरिकाे राजा । धन्यवाद गायक गाईका लगायत ईन्द्रेणि टिमलाई म uae बाट

    • @BhimPoudel
      @BhimPoudel 4 ปีที่แล้ว +1

      Madhab raj sharma Nepal thank you

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +8

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Inreni- voice of voiceless & voice of humanity::
    Nepal is the land of MT EVEREST, the land of PASHUPATNATH, and the land of LUMBINI - the birth place of GAUTAM THE BUDDHA- the light of humanity.
    Krishna is a real hero of Nepal and humanity. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    Understanding of head ( Mastiskma samajhadari)
    Responsibility on shoulders ( Kadhama Jimmebari)
    Honesty in heart ( Hirdayama Imandari)
    AND then there will be peace , bliss and freedom in life. ( Tabamatra Jibanma Shanti, Aananda Ra Swatantrata Sambhab Hunchha)
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Try to eat organic if possible.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Beautiful song - wonderful singing between Bhimji and Kalapanaji. You are beautiful singers. Keep it up.
    Stay safe and healthy. Go ahead.

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 4 ปีที่แล้ว +2

    कति मिठो दोहोरी बधाई छ भिम भाइ र कल्पाना बहिनिलाई

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว

    आज भिम जि ले आज मलाई के भा छ भा छ पुरानो भाका गाउदा निक्कै रमाइलो लाग्यो । यसरी नै पुराना गीत सङ्गीत लाई माया गरेर हाम्रो सस्कृती जोगाउनु पर्दछ ।

    • @BhimPoudel
      @BhimPoudel 4 ปีที่แล้ว

      Singh Chandra has thank you kosis garnexau