हेर्दा बल्छी धुर्बे र माग्ने जस्ता देखिने रमेश कठायतले कृृष्णा बजगाई सँग कडा दोहोरी गाए । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RameshKathyat_KrishnamBajagain #LiveShow #

ความคิดเห็น • 113

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว +3

    Good evening everybody,
    Jaya indreni
    Dami xa ajako Naya prativa ko prastuti

  • @caflay
    @caflay ปีที่แล้ว +14

    इन्द्रेणी कार्यक्रमले नेपाली कला सस्कृती जोगाउन महत्त्वपूर्ण भुमिका खेलेको छ ! धन्यवाद इन्द्रेणी परिवारलाई 🙏🇳🇵

    • @IshworiChhetri
      @IshworiChhetri ปีที่แล้ว

      Katmaud. Maara❤😂🎉😢😮😅😊

  • @lalitthapa9183
    @lalitthapa9183 ปีที่แล้ว +3

    म पनि हेर्दै छु है ईन्डिया बाट

  • @bharatbahadur392
    @bharatbahadur392 ปีที่แล้ว +2

    अर्गानीक खानेकुरा खाएको ठिटोको अर्गानीक गित👌👌 दामी लाग्यो👌👌

  • @ganesh0jha654
    @ganesh0jha654 ปีที่แล้ว +3

    आहा रहणि रैछ रमेशभाई

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +2

    सबैभन्दा पहिला शिर्षक आयो इन्द्रेणीमा (बल्छी धुर्बे र माग्ने) जस्ता देखिने भनेर भनियो रमेश कठायतलाई तर मैले चाहिँ बेगम (भटभटे/बिर्खे) नेपाली जस्तो लाग्यो यो गेटअप फरक भए पनि र अर्को कुरा जुन शुरूमा रमेश को शुरूका संबादमा यथार्थ छ ती संवाद सुन्दा साच्चै मन मुटु छोयो आँखा बाट आँसु खसेको थाहै पाइन रमेश भाइलाई सफलताको अग्रिम शुभकामना जय गीत जय संगीत जय इन्द्रेणी सबैको जय होस जय नेपाल i am from now malaysia

  • @sushilagiri5671
    @sushilagiri5671 ปีที่แล้ว +3

    लौ है हजुरहरु सबैको जय होस् ।🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵 इन्द्रेणी हेर्न बस्यो यो बेरोजगारी आज पनि ,जय गीत जय सङ्गगीत।

  • @narjanggurung5945
    @narjanggurung5945 ปีที่แล้ว +2

    JAI INDRENI YI NEPAL KO NETA HARU LE BECHE NEPALI NAGARIKTA LAI BHUTANESE SARTHI BANAYA KO BEIJAT GARAYO
    TQ FROM UK

  • @rakashbhandari2295
    @rakashbhandari2295 ปีที่แล้ว +2

    आज भाईल दाई लाई यस मा देखदा सारै राम्रो लागे को छ बधाई छ दादा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shailendrathapa5759
    @shailendrathapa5759 ปีที่แล้ว +1

    कर्णालीका अर्गानिक कलाकार रमेश कठायत संग इन्द्रेणी मार्फत भएको साक्षातकार ले यो मन प्रफुल्ल भयो

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +2

    अाहा धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जय ईन्द्रेणी ❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +2

    आहा दोहोरी त सरै राम्रो छ तर कृष्ण दाइ फस्टै देखि आउनु हुन्न हेर्न मन लग्दैन!कृष्ण दाइ बिच मा आउदा !कृष्ण दाइ नहुदा त नरमाइलो लाग्छ 😢😢😢😢 कृष्ण दाइ हजुर प्रत्येक भेडियो मा पहिला देखि आउनु होला कृष्ण दाइ को अनुहार हेर्दै सबै दुख थकाइ ,भोक ,निन्द्र पुरा हुन्छ❤❤❤❤

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +2

    लौ है लौ हो देश का बड्डा नेता हरु देश र देश का नागरिक बेच्दा खाइ सक्या भन्या 😂😂, असल संस्कारी अब्बल गायिका कृष्णा जी ❤सुपर रमेस कठायत 👌,जय इन्द्रेणी ❤जय कृष्ण दाइ 🙏।

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +2

    यी रमेश कथायात भाइको नया प्रस्तुती लाई सम्मान छ।साथै सम्पूर्ण मा ।

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @deelipsingkhatri1721
    @deelipsingkhatri1721 ปีที่แล้ว +1

    Namaskar Very very nice indreani🎉🎉🎉🎉🎉

  • @rohitgaming3899
    @rohitgaming3899 ปีที่แล้ว +2

    Waw gaule paribesko sath ma Kati mitho git hamri acting samratni sarmila sherestha dd khoi t uhako git sunna na pako dherai vayo t hjr

  • @Harilal-vb5hl
    @Harilal-vb5hl ปีที่แล้ว +2

    jay indreni tim jay kalakar🎉🎉🎉🎉❤❤❤❤❤

  • @sunilthapa2714
    @sunilthapa2714 ปีที่แล้ว +1

    यो भाइको गित अनि आफ्नो गाउँ ठाउँको माया र सपोर्ट जुन पहल चाल्नु भएको त्यो तिम्रो सपना विपनामा आधारित होस् भाइ अनि उज्ज्वल भविष्यको कामना गर्दछु भाइ

  • @binodkneupane
    @binodkneupane ปีที่แล้ว +2

    ल बधाई छ भाइ दराे गएछ❤❤

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +9

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤🤗

    • @rajmyanmar
      @rajmyanmar ปีที่แล้ว

      Best show ever ❤️ 💙

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +1

    रमेश कठायत भाई कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +1

    जय इन्देणी सबै को रछा गर्नु❤❤❤

  • @Pandeykajioffical
    @Pandeykajioffical ปีที่แล้ว +2

    कालिकोट को गहना रमेश जि लाई सबै ले माया गरिदिनु होला

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @humlalbhusal233
    @humlalbhusal233 ปีที่แล้ว +2

    💘❤️💗💕👄👄आहा क्या दामी कति रमाइलो 👄👄💕💗❤️💘

  • @hariparshad5643
    @hariparshad5643 ปีที่แล้ว +3

    ❤❤❤❤❤ जय इंद्रेणी❤❤❤❤

  • @mainathadhikari1965
    @mainathadhikari1965 ปีที่แล้ว +2

    Jai indrani india chennai

  • @YojanaKathayat-pq3hc
    @YojanaKathayat-pq3hc ปีที่แล้ว +2

    एक दम खुसी लाग्यो भाइ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว +1

    Namaskar
    Amazing indreni program

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 ปีที่แล้ว +2

    💐💐💐💐💐*जय इन्द्रेणी सबै दुःखी पिडितहरुको उद्धार गर्ने शक्ति मिलिरहोश सदैव* 💐💐💐💐💐

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤

  • @khimprasad7026
    @khimprasad7026 ปีที่แล้ว

    जय इन्द्रेणी भाई बैनिको प्रस्तुति राम्रो छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +2

    ❤❤❤❤❤
    INDRENI IS A Cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @karnarokaya6572
    @karnarokaya6572 ปีที่แล้ว +2

    रमाईलो लाग्यो मलाई आज

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 ปีที่แล้ว +1

    Very nice indreni ❤❤❤❤love 🎉🎉🎉🙏🙏🙏💕🙏👍

  • @PremChanda-y6h
    @PremChanda-y6h ปีที่แล้ว

    इन्द्रेणी न हेरि त मलाइ निद नै लाग्दैन त यो कस्तो नशा भयो मलाइ ❤❤❤

  • @mahendrarana1319
    @mahendrarana1319 ปีที่แล้ว +2

    आजकल endreniko माइक bat अलि farak aawaj आउँछ अलि change गर्नु पर्यो kirsha dai

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว

    रमेश कठायत र कृष्णा बजगाई बीचको राम्रो दाेहाेरी🎉🎉🎉🎉

  • @namasharki3886
    @namasharki3886 ปีที่แล้ว

    धेरै राम्रो छ कला र गला भएका हाम्रा प्रिय दाजु रमेश कठायत र कृष्ण बजागाई लाई बधाई र सम्मान को साथ मा ❤❤मिठो सम्झना छ सबैलाई है

  • @rabendrabasnet2349
    @rabendrabasnet2349 ปีที่แล้ว +2

    असाध्यै राम्रो ❤❤

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 ปีที่แล้ว +2

    शुभकामना ।

  • @santoshbasnet4674
    @santoshbasnet4674 ปีที่แล้ว +1

    1st

  • @narlamichhane-rt2ko
    @narlamichhane-rt2ko ปีที่แล้ว +3

    🙏🙏🙏👏👏👏👏💃💃💃💃💃

  • @prakashkumarupadhaya4848
    @prakashkumarupadhaya4848 ปีที่แล้ว

    मलाई मन पर्ने गायिका मध्ये कृष्णा बजगाई मात्रै हुन्।

  • @purnyakhatiwoda9825
    @purnyakhatiwoda9825 ปีที่แล้ว +1

    राम्रो लाग्यो शुभकामना

  • @ThakurApgai
    @ThakurApgai ปีที่แล้ว +2

    Very very nice🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @birendrabk9112
    @birendrabk9112 ปีที่แล้ว

    धेरै राम्रो प्रतिभा भाई रमेश कर्णालि का भेषभुसा लाईन खाईन भाषा सैलि देश तथा बिदेश सम्म पुगायाे कर्णालि मा केहि परिवतन हाेस नेता हरु काे अाखा खुलाेस ❤❤❤❤

  • @BhaktaBohara-ci6lo
    @BhaktaBohara-ci6lo ปีที่แล้ว

    Jay indreni

  • @Boy-sigma123
    @Boy-sigma123 ปีที่แล้ว

    खतरा दोहोरी दुवै कलाकार हरुको👍👍🙏🙏

  • @budakumarkumar804
    @budakumarkumar804 ปีที่แล้ว +2

    Namaste

  • @kalibahaduraidi8166
    @kalibahaduraidi8166 ปีที่แล้ว +1

    😢😢😢 deraibadaixa hajur lai🎉🎉🎉

  • @tejavagisodemba652
    @tejavagisodemba652 ปีที่แล้ว +2

    nirjala ko buwa chitra gurung ra amrita Lamichhane lai indreni ma bolaunu paryo kirsha daju plz

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @amarrajgiri317
    @amarrajgiri317 ปีที่แล้ว +2

    Kirishana ko showr ati mitho lag x

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +1

    सबै छेत्र का कलाकार लाई सम्मान गर्नु पर्छ यहि हो हामी नेपाली को पहिचान र सान मिठो गाउनु भयो जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @teeakrajraju2814
    @teeakrajraju2814 ปีที่แล้ว

    भाई बधाई छ शुभकामना

  • @dipakdada-fi4rk
    @dipakdada-fi4rk ปีที่แล้ว

    ल बधाई छ नेपाल को जातिय बारे मा केही कुरा दर्साउनु परो है त रमेश कठायत दाइ

  • @jitendrasinghtirwa3463
    @jitendrasinghtirwa3463 ปีที่แล้ว +2

    Greater Nepal ko naksa inderni ma dekhne man xa

  • @Basantasanjyalvlogs
    @Basantasanjyalvlogs ปีที่แล้ว +2

    Very good ❤❤

  • @muiyathapa9042
    @muiyathapa9042 ปีที่แล้ว +2

    👌👍💐❤

  • @Suresh-G811
    @Suresh-G811 ปีที่แล้ว +1

    कति राम्रा दाेहरि गति❤❤❤❤

  • @ShivaKumar-rj8jw
    @ShivaKumar-rj8jw ปีที่แล้ว +1

    ❤❤❤❤❤ इंडिया पंजाब अमृतसर से

  • @rajofficial061
    @rajofficial061 ปีที่แล้ว

    कर्णाली ❤❤

  • @bibasgauli1779
    @bibasgauli1779 ปีที่แล้ว +3

    Nice❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +2

    namaskaar
    sweet song jai indrani
    🙏❤️👍️🌷👏💘

  • @RajendraGhimire-jz5mq
    @RajendraGhimire-jz5mq ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤

  • @rajukhadka7390
    @rajukhadka7390 ปีที่แล้ว

    Krishna kandel daju ❤❤❤

  • @lokeshthapa5604
    @lokeshthapa5604 ปีที่แล้ว

    आहा हाम्रो कर्णाली को पहिचान ❤❤

  • @Ramprasad.pokharel
    @Ramprasad.pokharel ปีที่แล้ว +1

    mumbai capital mans✨✨✨

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

    ❤❤❤❤❤
    Music, Singing, dancing, laughing and weeping , and Comedy , MEDITATION-YOG =REAL THERAPY FOR WHOLISTIC LIFE:
    ❤❤❤❤❤

  • @amritamohit6068
    @amritamohit6068 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 ปีที่แล้ว +1

    कमल सरगम भाई ले Facebook भिडियो मा ईन्द्रेणी को बारेमा एउटा जानकारी मुलक भिडियो प्रस्तुत गर्नुभएको हेरे जहां TH-cam मा ईन्द्रेणी को क्रेज(भियर्स)कम हुनुको कारण अर्थात Copy Right को कारण बढ़ी देखाइएको छ तर मेरो बिचारमा ईन्द्रेणी ले दर्शक को चाहाना लाई अलिक कम महत्व दिएको हो कि किनकि ईन्द्रेणी ले कार्यक्रम जसरि राख्दा, प्रस्तुत गर्दा पनि चलिहाल्छ भन्ने तवर ले कार्यक्रम TH-cam मा हाल्छ।म ईन्द्रेणी बिगत धेरै अघि देखि हेर्दै आइरहेको छु। ईन्द्रेणी ले बिगतमा गरेको त्याग दुख संघर्ष पनि हेर्दै आइरहेको छु। ईन्द्रेणी को बारेमा कसैले नराम्रो अभिव्यक्ति दियो भने सक्दो कमेण्ट मार्फत जबाफ पनि दिन पछि पर्दिन।तर अहिले को कार्यक्रम TH-cam मा राख्दा क्रम नमिलाई मनलागि राखे जस्तो लाग्छ। ईन्द्रेणी सेवा,संन्देस र मनोरंजन हुदा हुदै मनोरंजन को माध्यम लाइभ दोहोरि नै हो।जस्तो कृष्ण सर को युरोप यात्रा, जापान यात्रा जस्तो आज बेलुका एक ठाउको कार्यक्रम हाल्यो बिहान अर्कै ठाउको। जापान को कार्यक्रम या युरोप को आज एक भाग को कार्यक्रम हाल्यो फेरी हप्ता दश दिन पछि अर्को भाग। त्यस्तै हिजो बेलुका मुक्ति नाथ को यात्रा को भिडियो आज फेरी स्टुडियो बाट।कम्तिमा लाइभ नभए पनि लाइभ जस्तो त देखियोस न। कार्यक्रम लामो हुन्छ एउटै सो मा सकिन्दैन फेरी त्यही कार्यक्रम सक्दा लाइभ जस्तो देखिन्छ बाकी रहेको अंश अर्को सो मा राख्दा हुदैन।अब हिजो मुक्ति नाथ आज स्टुडियो के लाइभ जस्तो देखियो?

  • @batmangod9102
    @batmangod9102 ปีที่แล้ว

    Good song Good singer Good singer you all are😀😃😀😃

  • @dambarbharati4364
    @dambarbharati4364 ปีที่แล้ว +1

    🥰🥰🥰🥰🥰💕

  • @DhanChettri-u2q
    @DhanChettri-u2q ปีที่แล้ว +1

    Nice 🌺🌺

  • @pramodkathayat9754
    @pramodkathayat9754 ปีที่แล้ว +1

    Very nice

  • @padamrana5385
    @padamrana5385 ปีที่แล้ว

    badai x kalikote thito lai

  • @ManjanKarki
    @ManjanKarki ปีที่แล้ว +1

  • @rajeshthapa2982
    @rajeshthapa2982 ปีที่แล้ว +1

    Very veryy nic sang

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw ปีที่แล้ว

    दुल्लु रामा ति कीर्ति खम्बा .
    दैलेख राम्रा गडि .पंचदेवल .
    🙏🇳🇵 कहाँ पुगेर के फल खान्छौ भन्दौ मैना चरी
    हे हे हे दैलेख मा जे जे पाउछ खुवाउछु मै सारा .
    दैलेख मा जे जे पाउछ खुवाउछु मै सारा ..
    हिन मेरा कर्णाली मा घुम्न जाउला रारा ...
    आदै गरे दैलेख तिर ज्वाला मा घुम्नु पर्छ दर्सन गर्न सारा 🇳🇵🙏🏞️नेता हाम्रा शत्रुता भए सुन्दिने को कर्णाली बेथा

  • @DabalBudha-i1f
    @DabalBudha-i1f ปีที่แล้ว

    dami

  • @chandathapa934
    @chandathapa934 ปีที่แล้ว

    🙏🙏🙏❤❤

  • @manbahadurkoli7415
    @manbahadurkoli7415 ปีที่แล้ว

    Nice

  • @muiyathapa9042
    @muiyathapa9042 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵🌹🌹

  • @batmangod9102
    @batmangod9102 ปีที่แล้ว

    Good dance

  • @jhamakshrestha9548
    @jhamakshrestha9548 ปีที่แล้ว +1

    🎀🎁♥️✨✨

  • @aakashBasnet009
    @aakashBasnet009 ปีที่แล้ว +1

    हो

  • @dhanrajkafle5900
    @dhanrajkafle5900 ปีที่แล้ว

    Babal ❤❤❤❤❤

  • @khemrajjoshi3855
    @khemrajjoshi3855 ปีที่แล้ว

    टोपी लगाउने संस्कार सिक भाइ

  • @santoshbasnet1801
    @santoshbasnet1801 ปีที่แล้ว +1

    yo kalautey feri ka dhekhi aayo

  • @ismritishrestha5642
    @ismritishrestha5642 ปีที่แล้ว

    कृष्ण दा याे सामाखुसि बस्छु भन्ने भाइ र बसुन्धारा बस्छु भन्ने बहिनी दुबै जना एउटै दाजुबहिनि हाे र त्याे बहिनिलाई केही नि भाको छैन र दाइ चाहिँ बेला बेला बेहाेस हुन्छ ,,,अरु यिनिहरुले भनेको सबै बकवास हाे र यी दाजु बैनि बसुन्धारा चैकि बाट भित्र संगै बस्छन् अहिले पनि र यी खराब हुन झुट बाेलेर पैसा लिएको छ अलि असली पिडित चिन्ने गर्नु द 48:19 48:19

  • @ramkarki2503
    @ramkarki2503 ปีที่แล้ว

    💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹♥️🌷🌺🔔🔔🔔💐💐💐💖💖💖

  • @subhakalikacom
    @subhakalikacom ปีที่แล้ว

    सर मेराेत मनै छाेयाे

  • @KaranBodha-nk2jd
    @KaranBodha-nk2jd ปีที่แล้ว +1

    ❤❤❤❤❤

  • @balaramkc2710
    @balaramkc2710 ปีที่แล้ว

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @MadanMadan-o5c
    @MadanMadan-o5c ปีที่แล้ว

    Vary vary ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ nice.

  • @parbatigiri9506
    @parbatigiri9506 ปีที่แล้ว

    Nice❤❤❤❤

  • @PrakashChadara-d1v
    @PrakashChadara-d1v 8 หลายเดือนก่อน

    nice