झलकमानको झल्को मेटाउने सन्दिप चेपाङको आवाजले कस्को मन नजित्ला । सबैले सेयर गरौ । Sandip Chepang_Mina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024

ความคิดเห็น • 512

  • @sarojshrestha470
    @sarojshrestha470 2 หลายเดือนก่อน +15

    सुमधुर स्वरकाे धनी सन्दिप चेपाङ्ग भाईलाई उज्वाेल भबिस्यकाे शुभकामना❤

  • @bhimtamu4
    @bhimtamu4 3 หลายเดือนก่อน +64

    सारै मीठो आवाज भाई को आउदो दिन हरु मा पनि तपाई को गित सुन्न पाउ धन्यवाद

  • @Rabahadurghimire
    @Rabahadurghimire 2 หลายเดือนก่อน +7

    इन्द्रेनिमा आज सम्म यस्तो स्वर भएको मान्छे देखेको थिन माने भाईलाई भाईको उज्जल भबिश्यको शुभकामना।

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 หลายเดือนก่อน +164

    सन्दिप बाबुको स्वरमा साँच्चिकै जादु रहेछ , उज्ज्वल भबिस्यको कामना गर्दछु , यो भेट जुटाइदिने इन्द्रेणीलाई सलाम ठोक्छु , जय इन्द्रेणी ❤️🙏

    • @pralhadwagle3342
      @pralhadwagle3342 3 หลายเดือนก่อน +15

      yeti utkrista git ta indreni ma kasaile gayeko chhaina hai malai aashadhai man paryo

    • @TopJungChand-ee8jl
      @TopJungChand-ee8jl 2 หลายเดือนก่อน +2

      @@pralhadwagle3342 हजुर हो उत्कृष्ट नै मान्नुपर्छ ,

    • @Dhanusaru7
      @Dhanusaru7 2 หลายเดือนก่อน +1

      झलकमान को झल्को दिलाउने सन्दिप भाई को स्वर आहा छ । उज्ज्वल भविस्यको शुभकामना 👏👏👏

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 หลายเดือนก่อน +38

    सन्दिप भाइको स्वर धेरै राम्रो छ भबिस्य उज्ज्वल छ हार्दिक शुभकामना भाइलाई

  • @RabinDutrajofficial
    @RabinDutrajofficial 2 หลายเดือนก่อน +22

    यो गीत यसरी न्याय गरेर गायको अहिले सम्म कसैले देखेको थिएन ।सन्दीप चेपाङको आवाज संची नै स्व. आदरणीय झलकमान गन्धर्व ज्युको जस्तै लाग्यो आहा

  • @ganeshb.c732
    @ganeshb.c732 14 วันที่ผ่านมา +1

    धेरै राम्रो छ चेपाङ भाईको स्वर यस्तो प्रतिभा लाई सम्मान छ ।
    घरैमुनी सल्लेरिको बन भन्ने गित ले सार्है मन छोयो भाईलाई सलाम छ ।

  • @PRINCEXETRIOFFICIAL
    @PRINCEXETRIOFFICIAL 2 หลายเดือนก่อน +3

    आहा कति मिठो भ्वाइस सन्दीप भाइको साच्चिकै मेरो आँखा नै रसायो आगामी दिनको लागि उज्ज्वल भबिस्यको कामना ❤❤❤

  • @jagatkhatri240
    @jagatkhatri240 2 หลายเดือนก่อน +30

    झलकमान गन्दर्भको गित धेरैको मुखबाट सुनियो तर यत्तिको मिठो कसले गायको थियन ..! ❤❤

  • @chandrakumal6483
    @chandrakumal6483 2 หลายเดือนก่อน +16

    सायद यो गित 2054/2055 मा मैले रेडियो नेपालबाट सुनेको निकै मार्मिक र मीठो आवाज

  • @phidimmanojbanskota3436
    @phidimmanojbanskota3436 2 หลายเดือนก่อน +11

    सन्दिप चेपाङ जी हजुरको स्वरको जति तारिफ गरे पनि त्यो कमै हुन्छ। तपाईंको स्वर विश्व को कुना कुनामा गुञ्जायमान रहोस् । हजुरलाई प्रगतिको धेरै धेरै शुभकामना छ।

  • @bikesh-yawalimbu12
    @bikesh-yawalimbu12 2 หลายเดือนก่อน +5

    first time कोइ भिडियो मा कमेन्ट गर्दै छु सन्दीप जि को आवज साचिकै जदुमय छ all the best 😢

  • @ganeshbhandari8648
    @ganeshbhandari8648 หลายเดือนก่อน +1

    झलक मान गन्धर्व भन्दा कम छैन धेरै राम्रो गित भाइ अझै शुभकामना

  • @GomaSapkota-j2w
    @GomaSapkota-j2w 2 หลายเดือนก่อน +2

    धेरै राम्रो स्वोर एकदम मन पर्ने गित गाउनु भयो सफलताको शुभकामना 🙏🙏

  • @dantarami4277
    @dantarami4277 2 หลายเดือนก่อน +5

    धेरै ठुला ठुला कलाकारको सुन्ने अवसर पाए तर यदि मीठो सुरिलो स्वर आज सुने बल्ल आज नेपाली पना भएको गित सुने सलाम छ कलाकार भाइ लाइ❣️❣️❣️🇳🇵🇳🇵🇳🇵💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️🎁🎁🎁🎁🙏🙏🙏

  • @14-Peaks
    @14-Peaks 3 หลายเดือนก่อน +10

    सन्दिप sir स्वरमा साँच्चिकै जादु रहेछ , उज्ज्वल भबिस्यको कामना गर्दछु , यो भेट जुटाइदिने इन्द्रेणीलाई सलाम ठोक्छु , जय इन्द्रेणी

  • @tejrajacharya6877
    @tejrajacharya6877 3 หลายเดือนก่อน +11

    भाई को स्वर अति नै राम्रो छ अब अगाडि बढ्नु शुभकामना

  • @sindujorvir9146
    @sindujorvir9146 2 หลายเดือนก่อน +2

    सारै मिठो लाग्यो भाईको स्वर कलागलाको सम्मान छ साथै भाईको भाईलाई सहयोग को लागि सम्पुर्णमा विनम्र अनुरोध गर्दाछु

  • @shivalamichhane2542
    @shivalamichhane2542 3 หลายเดือนก่อน +19

    सन्दीप भाईको गला र कला लाई उच्च सम्मान । साह्रै राम्रो लाग्यो

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 2 หลายเดือนก่อน +2

    सन्दिप चेपाङ्ग भाइको स्वोरमा साचै जादु रहेछ।सफलताको शुभकामना छ।

  • @yakshahi2413
    @yakshahi2413 3 หลายเดือนก่อน +10

    यतीमिठ सोर छ भाईको ठाउ दिनापरो किस्ना भाई🙏🙏🙏🙏

  • @nokhiramoli3665
    @nokhiramoli3665 3 หลายเดือนก่อน +11

    बधाई छ गायक शन्दिप चेपाङ्ग भाई र लाेग प्रिय गायिका मिना बुडाथाेकि लाई उत्रर , उत्रर प्रर्गतिकाे लागि शुभ: कामना छ।भाई काे शब्द र स्वर ले धेरै काे मन जितेको महसुस् गरेय मैले ।कुबेत बाट

  • @rajendradhami5481
    @rajendradhami5481 3 หลายเดือนก่อน +8

    आहा यो भाइको आवाज लाइ चाइ मान्नै पर्छ।सल्युट गर्न चाहान्छु यो भाइ को गला कला मिठो आवाज लाइ

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 2 หลายเดือนก่อน +2

    मनै छुने गित गाय भाइले सधै सुन्न पाउ यो मीठो आबाज❤❤

  • @JeenaMgr-p8t
    @JeenaMgr-p8t 2 หลายเดือนก่อน +1

    Kati ramro sor ho vai good luck

  • @naranaryal5124
    @naranaryal5124 3 หลายเดือนก่อน +8

    यो गीत नीकै भावुक छ
    सम्मान झलक मान गर्नधवर
    हार्दिक श्रदान्जली अर्पण
    गर्दछु सलाम छ भाइ लाई
    जय इन्द्रेणी ❤🙏❤️🇳🇵

  • @tekbdrthapa9239
    @tekbdrthapa9239 2 หลายเดือนก่อน +1

    Ramro swowar xa bhaiko pargati ko subha kamana

  • @khadkabk9712
    @khadkabk9712 3 หลายเดือนก่อน +6

    पैलो लाइभमा यत्तिको गाउन सक्नी भाइको आट्लाइ मान्नै पर्छ। झलक मानको गित आजासम्मा यति राम्रो त कसैले गाएका थिएनन पैलो पटक सुने। best of luck bhai❤. नया भाइ बैनिहरुसङ्ग गाउना धेरै अपठ्यारो हुन्छ र पनि राम्रो साथ दिनुहुने बैनी मिनालाइ पनि धन्यवाद छ। र लुकेको कलालाइ जनता सामु ल्याउने हाम्रो कृष्ण दाइलाइ सम्मान सहित सम्पुर्ण इन्द्रेणी परिवार लाई धेरै धन्यवाद ❤

  • @haribista4825
    @haribista4825 3 หลายเดือนก่อน +16

    सन्दिप भाईको आवाज धेरै धेरै राम्रो लाग्यो ❤❤❤❤❤🎉🎉🎉🎉

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 หลายเดือนก่อน +16

    हो सचिकै झल्कमान गन्द्रबको जस्तै रहिछ स्वर❤जय देस जय इन्द्रेणी

  • @kulgurung2645
    @kulgurung2645 2 หลายเดือนก่อน

    जय गित जय सङित सुभकामना सन्दिप चेपाङलाई

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 3 หลายเดือนก่อน +7

    मलाई त झलक मान गर्न्धब ज्यु ले गाय झै लाग्यो हार्दिक बधाई ❤❤get well soon

  • @razrai4232
    @razrai4232 2 หลายเดือนก่อน +1

    भाईको आवाजले झलकमानको झल्को आयो बधाई छ आउने दिनहरुमा संगीतिक जिवनको उज्ज्वल भबिस्यको शुभकामना भाईलाई

  • @fzre5di300
    @fzre5di300 3 หลายเดือนก่อน +17

    भाई को आवज मा साच्चै जादु छ ❤❤❤

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 3 หลายเดือนก่อน +4

    आँसु नै आयो भाइको गित सुनेर उज्ज्वल भबिस्य को कामना 😊😊😊😊😊😊

  • @pradippuri3605
    @pradippuri3605 26 วันที่ผ่านมา +1

    Sandip vai lai dherai dherai suvakamana x ❤❤❤🎉🎉🎉🎉

  • @mongolianboy84
    @mongolianboy84 3 หลายเดือนก่อน +4

    झलकमान गन्धर्वको अर्को जन्म भएछ धेरै शुभकामना❤❤

  • @puskalsharma293
    @puskalsharma293 2 หลายเดือนก่อน

    एकल गित ले मनै राेयाे बधाई छ सन्दिप सर😢😢😢😢😢

  • @RabinGurung-fl8ns
    @RabinGurung-fl8ns 2 หลายเดือนก่อน +2

    Dherai dherai badhai xa sndib vai

  • @dantarami4277
    @dantarami4277 2 หลายเดือนก่อน

    आहा गित भनेको जिन्दगिमा बल्ल आज राम्रो सुने

  • @diwasdada8443
    @diwasdada8443 3 หลายเดือนก่อน +5

    @सन्दिप_चेपाङ दाई धेरै खुशी लाग्यो, यसरी नै अघि बढ्दै जानु है, धेरै धेरै बधाई छ ❤🎉🎉🎉🎉❤❤❤❤

  • @rajamusic864
    @rajamusic864 2 หลายเดือนก่อน +2

    सन्दिप भाईको स्वरमा यो गित सुन्न पाउँद अत्यन्तै राम्रो अनि मिठो लाग्यो वहाँको स्वर यत्ति खारिएको रहेछन कि असाध्यै मन् छोयो वहाँको भविश्य धेरै उच्च अनि उज्ज्वल होस् साथै वहाँको भाईको स्वास्थ्यमा सुधार होस् ❤🙏

  • @SahiIndra
    @SahiIndra 2 หลายเดือนก่อน +1

    Aasunai aayo badhai xa

  • @Bimala-gf2ei
    @Bimala-gf2ei 2 หลายเดือนก่อน

    ❤❤❤❤❤ समधुर स्वरका धनी सन्दिप भाइ

  • @JasudaAle
    @JasudaAle 2 หลายเดือนก่อน

    अति नै राम्रो स्वर रहेछ सन्दीप भाई को शुभकामना छ सन्दीप भाई लाई💗💞💜💝🙏

  • @somrashailirasaili
    @somrashailirasaili 2 หลายเดือนก่อน

    मीठो स्वर का धनी सफलता को शुभकामना

  • @dilipthapamagr
    @dilipthapamagr 2 หลายเดือนก่อน +3

    आदरणीय झलकमान ज्यु को याद दिलायो भाइ उज्ज्वल भबिस्यको कामना

  • @PrakashTamang-mu8xk
    @PrakashTamang-mu8xk 2 หลายเดือนก่อน +2

    वा वा अहिले को युवा ले यति को गित गाउदा कति खुशी छु,

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 หลายเดือนก่อน

    राम्रो स्वर रहेछ सन्दीप भाइको🌷🌷🌷

  • @RamaSharma-b5y
    @RamaSharma-b5y 2 หลายเดือนก่อน

    Dherai ramro xa vaiko geet

  • @pritamregmi940
    @pritamregmi940 2 หลายเดือนก่อน +2

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज दामि नयाँ प्रतिभा।🎉❤❤❤🎉

  • @KumarchepangKumar
    @KumarchepangKumar 3 หลายเดือนก่อน +1

    Sandip dai dherai ramro sorko dhani yesarinai agadi bardhai janu hjrko ujwalvabiseko dheradherai suvakana xa❤❤❤

  • @deepabudha557
    @deepabudha557 2 หลายเดือนก่อน

    मिठो सोर पर्गतिको शुभकामना भाइ

  • @Kamalcreation
    @Kamalcreation 3 หลายเดือนก่อน +22

    सन्दिप भाइको स्वर अतिनै मीठो छ उज्ज्वल भविस्य छ हार्दिक शुभकामना । इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद ।

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 2 หลายเดือนก่อน +1

    Jay Sangit Jay indreni Sandip चेपाङ बाबु र मीना नानी ko दोहरी गीत Ati Ramro chha उत्तर उत्तर प्रगतिको Lagi Lakho Lakh Suvakamana chha Jay Sangit Jay Hanuman ji Honesty is Best Policy Butwal 8 Nepal ...

  • @harithapamagar4819
    @harithapamagar4819 3 หลายเดือนก่อน +1

    Yekdamai ramro lagyo Sandip vaiko voice best of luck vai

  • @birendrakunwar828
    @birendrakunwar828 2 หลายเดือนก่อน

    एकदमै राम्रो स्वर waoooo ❤ 10 choटि सुने

  • @dilb-zg8fo
    @dilb-zg8fo 2 หลายเดือนก่อน

    ramro xa sandeep lai safaltako suvakamana🎉🎉🎉🎉

  • @apodd-c1b
    @apodd-c1b 2 หลายเดือนก่อน

    अहिले सम्मकै हिट गाना बहुतै मन छोयो। आमाले सोध्लिन।

  • @Defender-du7gr
    @Defender-du7gr 3 หลายเดือนก่อน +9

    भाई को स्वर सुपर ❤मिना जी संग को दोहोरी पनी झक्कास उत्कृष्ट मनोरञ्जन भयो 🥰🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ ❤🙏❤🙏❤🙏❤🙏❤।

  • @PokharsingBasnet-f9x
    @PokharsingBasnet-f9x 2 หลายเดือนก่อน

    Sandip dai ko voice saraii ramro xa...ujjwol vabisye ko kamanaa...

  • @binodtiwari4011
    @binodtiwari4011 3 หลายเดือนก่อน +26

    सन्दीप को स्वर सारै राम्रो रहेछ, सधैं उन्नति प्रगती को कामना।।

  • @manbahadurbudha5503
    @manbahadurbudha5503 2 หลายเดือนก่อน +1

    सन्दिप भाईकाे स्वर दामी दामि वाहा क्या सुनम सुनम लाग्याे उत्तराेतर प्रगतीकाे शुभ कामना भाई

  • @birutamang1423
    @birutamang1423 2 หลายเดือนก่อน +1

    Wow best wishes vai

  • @dipakpariyar8743
    @dipakpariyar8743 2 หลายเดือนก่อน

    शुभकामना भाइ उज्ज्वल भबिस्य🎉🎉🎉 कामना

  • @keshabchhetri5280
    @keshabchhetri5280 2 หลายเดือนก่อน +1

    Wao beautiful singer Sandeep chepang Bhai Saraswati ko bass bhayeko yo bhai ko aawaj god bless you brother

  • @TukumayaThaka-rq7kq
    @TukumayaThaka-rq7kq 2 หลายเดือนก่อน +1

    Sandip Vai derai ramro xa vahabosey ramro xa Hai aagadi badnu❤❤

  • @Binodsotiofficial
    @Binodsotiofficial 2 หลายเดือนก่อน +1

    शुभकामना भाई❤

  • @DeepaThapa-j5w
    @DeepaThapa-j5w 2 หลายเดือนก่อน +1

    Derai ramro derai aagadi pugne xa

  • @keshabkunwar9465
    @keshabkunwar9465 3 หลายเดือนก่อน +5

    अर्को झलकमान को जन्म भएछ ❤️🙏स्वर 😥❤️

  • @Hari-mc2tp
    @Hari-mc2tp 2 หลายเดือนก่อน

    भाई सारै राम्रो छ

  • @dhanjitgm
    @dhanjitgm 3 หลายเดือนก่อน +8

    इन्द्रेणी को जयहोस

  • @harikummar5469
    @harikummar5469 2 หลายเดือนก่อน

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @BagirSingagri
    @BagirSingagri 2 หลายเดือนก่อน +1

    Ati sundar dohori

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน

    सन्दिप भाईकाे अावाजमा दम छ है ।

  • @SanupunIdo
    @SanupunIdo 2 หลายเดือนก่อน

    Wow sundep vai ko sor dami x❤❤❤❤❤❤

  • @tulasaru3124
    @tulasaru3124 2 หลายเดือนก่อน

    Dhami duhori dubai jhana ko congratulations

  • @princevlog2286
    @princevlog2286 2 หลายเดือนก่อน

    गुज बन आउने स्वार बधाई छ

  • @Dhanbahadarj
    @Dhanbahadarj 2 หลายเดือนก่อน +1

    Both gayak and gayaka super songs thanks Sandeep chepang babu you are future life

  • @Ramugrg10
    @Ramugrg10 2 หลายเดือนก่อน +1

    Khatra kto

  • @somrajchepang8213
    @somrajchepang8213 2 หลายเดือนก่อน

    बधाइ छ दाइ❤❤❤❤

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 หลายเดือนก่อน +22

    सन्दिप भाइको भाइलाई परानघात blood cancer भएको रहेछ धेरै दुख लाग्यो उहाँको शिघ्र सुस्वास्थ्य लाभको कामना

    • @Parugurung-q1f
      @Parugurung-q1f 2 หลายเดือนก่อน +1

      kasto ramro sworma geet sunna paiyo

    • @SKFire-354
      @SKFire-354 2 หลายเดือนก่อน +1

      Ho ra ramro manxelai ta yastai hunxa

    • @xiringtamang
      @xiringtamang 12 วันที่ผ่านมา

      Sahayog garau sabailee

  • @gokulgamal4634
    @gokulgamal4634 3 หลายเดือนก่อน

    जादुमय स्वर go ahead

  • @RamRam-sc5wr
    @RamRam-sc5wr 3 หลายเดือนก่อน +2

    चितवने भाई काे आवज सारै राम्रो छ कडा दाेहाेरी शुभकामना छ।

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 3 หลายเดือนก่อน

      दुबै जना काे शब्द चयन उत्तम छन सवाल जबाफ सहि रुप मा गए काेछ ,दुबैलाई शुभकामना

  • @devthapa7601
    @devthapa7601 2 หลายเดือนก่อน +2

    भाइको स्वर र शब्द अति मिठो छ ।भाइलाइ उज्जवल भविस्यको शुभकामना।

  • @subbatamang8723
    @subbatamang8723 2 หลายเดือนก่อน

    बधाई छ सन्दिप भाई

  • @KumarchepangKumar
    @KumarchepangKumar 3 หลายเดือนก่อน +1

    Sandip dai dherai ramro sorko dhani yesarinai agadi bardhai janu hjrko ujwalvabiseko dheradherai suvakana xa❤❤❤ 10:13

  • @basantchepang7860
    @basantchepang7860 3 หลายเดือนก่อน +1

    sandip brother dherai dherai suvkamana la safaltako paila aagadi badun sadhai nice song nice voice

  • @Bhishma-lh8yb
    @Bhishma-lh8yb 2 หลายเดือนก่อน +1

    sarai ramro gaeko thank you vai keept it up all the time.

  • @dbmanav
    @dbmanav 2 หลายเดือนก่อน +1

    सन्दिप को स्वरले देश खान्छ।best of luck सन्दिप चेपाङ भाई।

  • @ranisphabohora9226
    @ranisphabohora9226 2 หลายเดือนก่อน

    Bhai kati ramro xa tapaiko auabaj

  • @purnachepang908
    @purnachepang908 2 หลายเดือนก่อน

    Wow babal voice Sandev Vai,ho ahead❤❤

  • @bikashgurung8179
    @bikashgurung8179 2 หลายเดือนก่อน

    सारै मिठो स्वर भाइ ❤❤❤❤

  • @Bibansh
    @Bibansh 3 หลายเดือนก่อน

    सारै मिठो स्वर रहेछ । दोहोरी पनि राम्रो रहेछ यदि नसिकाको भए ।

  • @swostikabaram8477
    @swostikabaram8477 3 หลายเดือนก่อน +1

    Vai ko voice ekdam. Ramro x best of luck ❤❤❤❤

  • @Jhammayapun
    @Jhammayapun 3 หลายเดือนก่อน +3

    चेपाङ भाईको स्वर त दामी लाग्यो।

  • @dilbahadurrai7051
    @dilbahadurrai7051 2 หลายเดือนก่อน

    भाइकोगलालाई सम्मान छ।

  • @shivaofficialchannel1208
    @shivaofficialchannel1208 2 หลายเดือนก่อน

    शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भाई ❤

  • @AjitChepang-gc7fm
    @AjitChepang-gc7fm 2 หลายเดือนก่อน

    La badhaii chha broter best up luck.

  • @bishanff9855
    @bishanff9855 2 หลายเดือนก่อน

    lokstar hunuparchha bhai❤